No video

भिम पौडेलसँग रबिना पहिलो पटक भिड्दा सचिनले मन थाम्नै सकेनन् भयो अनैठो । ०९.१०.०७७।। HD

  Рет қаралды 836,197

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Bhim_Paudel_VS_Rabina_Basel_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 928
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
परदेश मै छु हजुर
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. All honest and true Nepali who love humanity are with indreni team. Great Job indreni team. Go ahead and ahead.
@prembahadur1078
@prembahadur1078 3 жыл бұрын
Dami xa song
@fhanmatipaudel4101
@fhanmatipaudel4101 3 жыл бұрын
दामि छ मिरि मिरि धन्यवाद
@imnepaliilovenepal2700
@imnepaliilovenepal2700 3 жыл бұрын
रबीनाको हाउ भाउमा सुधार गर्नलाई सुझाव दिन चाहन्छू बालापन होला अलीक मातीन लाएको जस्तो भान हुन्छ साधारण रूपमा प्रस्तुत हुदा राम्रो देखीन्छ।।।।
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
रबिना १ नम्बर सेलिब्रेटि भएकोमा खुसी लाग्छ उनको हरेक गित ट्रेन्डिङ १ मा परिरहेको छ।।
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
आज सम्म जति भाईरल भए पनि जति गीत गाए पनि रबिना जती मिलाएर गाउने अरु कोइ छैन। मेरो नजर मा no. One singer
@nanuthakuri7693
@nanuthakuri7693 3 жыл бұрын
Sahi vannu vyo jagat g
@paruparu8868
@paruparu8868 3 жыл бұрын
100% right
@simrikaashu4258
@simrikaashu4258 3 жыл бұрын
You are right 👍🏻👍🏻👍🏻👍🏻
@nabinpandey7231
@nabinpandey7231 3 жыл бұрын
@@nanuthakuri7693 kzbin.info/www/bejne/Zn7Qfp1jlNKSl8U
@bahadurbahadur4637
@bahadurbahadur4637 3 жыл бұрын
Sahai ho
@RajumjkRajumjk
@RajumjkRajumjk 3 жыл бұрын
रबिना नानी लाई माया गर्ने जति एता है 👍️👍️👍️👍️👍️👍️👍️
@vonodkc2028
@vonodkc2028 3 жыл бұрын
रबिना best गाइका
@bhavisharma8508
@bhavisharma8508 3 жыл бұрын
Rabina ❤ all the best God bless you🙏
@shibkumar9716
@shibkumar9716 3 жыл бұрын
❤❤❤❤🙏👍👍
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Quite sanu fhuchi babu nani 😘😘❤❤❤❤😘😘
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
And god bless u
@khumraj5858
@khumraj5858 3 жыл бұрын
धेरै दिनपछि भिम पौडेल को आगमन भएछ इन्द्रेणी मा आजको एपिसोड मा
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏😍
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम कति खेर आऊला भनेर आतुर हुने म जस्ता को को हुनु हुन्छ नि 😜😄😄🙈
@binusarma7321
@binusarma7321 3 жыл бұрын
कस्तो शब्द मिलायको हो ठुला कलाकार हरु ले पनि यति आउदैन यो बच्चा अतभुत छ साच्चि सलाम छ नानू लाई
@vonodkc2028
@vonodkc2028 3 жыл бұрын
रबिना नेपाल कै राम्रो लोकदोहोरी गाइका भबिस्य पक्कै हुनेछिन ।100%
@khumraj5858
@khumraj5858 3 жыл бұрын
भिम पौडेल कम बोल्नु हुन्छ मिठो शब्दमा गाउनु हुन्छ दोहोरी
@milansarki8222
@milansarki8222 3 жыл бұрын
कमेन्ट पड्दै दोहोरि सुन्ने कोको छौ है आज हेरम 💖💖🙏
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 жыл бұрын
मपनि छु
@ritubarsha4946
@ritubarsha4946 3 жыл бұрын
Ma xu lu🇳🇵🇳🇵
@CRSASMR
@CRSASMR 3 жыл бұрын
🙋‍♀️
@rajthapacherrty2911
@rajthapacherrty2911 3 жыл бұрын
@@ritubarsha4946 hor hjr
@ShivKumar-ow4pk
@ShivKumar-ow4pk 3 жыл бұрын
Ma pani
@nju400
@nju400 3 жыл бұрын
आहा नि रमाइलो इन्द्रेणी तेसैमाथी भिम दाइ अनि रबिना नानू को उत्कृष्ट प्रस्तुती 😍😍😍
@kumaradhikari7290
@kumaradhikari7290 3 жыл бұрын
💃🕺
@lokkarki3321
@lokkarki3321 3 жыл бұрын
रबिना बुनुको शब्द चयन कति राम्रो रबिना जस्तो मिलायर गाउने इन्द्रेणी कोहि छोइन आज सम्मा
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
नमस्कार, सम्पुर्ण दोहोरि प्रेमी दर्शकहरुको मनोरञ्जनका लागि दोहोरी गाउने क्रममा आज रबिना बैनिको इच्छा अनुसार बैनि संग दोहोरी गाएको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन मन परे सबैले Share गरिदिनुहुन अनुरोध गर्दछु।।
@saurabipoon8884
@saurabipoon8884 3 жыл бұрын
we love your all sons
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
@@saurabipoon8884 thank you
@baburampandey6438
@baburampandey6438 3 жыл бұрын
धेरै राम्रो छ हजुर तर इन्द्रेणी मा हजुरहरु जस्ता अग्रज हरुका भाका गाउन पाइदैन भन्ने के सत्त्य हो । यदि सत्य हो भने हामीले भन्नू केही छैन । आफै बिचर गर्नु होला ।🇳🇵
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
@@baburampandey6438 धन्यवाद, हो गाउन न पाउने भन्ने कुरा छ।
@jemchhantyal8703
@jemchhantyal8703 3 жыл бұрын
Ati ramro sir. Great Job
@ambikakhanal1865
@ambikakhanal1865 3 жыл бұрын
हाउभाउ कति राम्रो गीत्को तुक्का सब्द कति राम्रो रबिना !! wow...
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
सानो सानो बाबु नानिकाे गित सुने पछि पिर चिन्ता सबै हराउँछ ।धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवारलाई
@parbatibista8896
@parbatibista8896 3 жыл бұрын
भिम भाइलाई बधाई छ बालकलाकार अनुसारको मन बुझ्ने गरि गाएको मा
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
सानी नानी रबिनालाइ उज्ज्वल भबिस्यको कामना अनि सचिनको बोली कति मिठो हो के सुनिरहु जस्तो ❤️❤️❤️
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
शब्द टुकामा रबिना र आयोषा महानछंन सदा सफल भऐको देख्न पायोवस इ छोरी हरुलाई
@nabinpandey7231
@nabinpandey7231 3 жыл бұрын
@@hiralalpunmeroyoutubechann6293 kzbin.info/www/bejne/Zn7Qfp1jlNKSl8U
@RodoleRai
@RodoleRai 3 жыл бұрын
@@hiralalpunmeroyoutubechann6293 z
@asthaniroula9279
@asthaniroula9279 3 жыл бұрын
रबिना बुनुको एक दमै राम्रो ईन्द्रेणीका सबै बाल कलाकारलाई उज्वल भविष्यको कामना भिम पौडेल दाजुलाई नमस्कार
@AayushAlizehjanta584
@AayushAlizehjanta584 3 жыл бұрын
आज मात्र न भएर सधैं भरि रविना नानु को दोहोरि कहिले आउँछ भनेर पर्खिनी गर्छु रविना नानु को गीत सुन्दा खुसी का आँसु र ओठ भारी हाँसो हुन्छ झन् पछि झन् कडा कडा दोहोरी गाउँदै छिन् सधैं भरी नंबर १ मा हुनु ल नानू Best of luck My god bless you rabina nanu💞💞💞💞💞
@akklraj6923
@akklraj6923 3 жыл бұрын
Dami xa sang
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
लैहै भिम भाई र रबिना नानी लाइ माया गने जती यता हाजिर र जो आए पनी प्यारि बैनी मनू लाई ताक्छ किन हो अरू सबै लाई नमस्कार
@chakrapuri1809
@chakrapuri1809 3 жыл бұрын
मनु बहिनिको साेझाेेपन देखेर
@bhimtimilsina7813
@bhimtimilsina7813 3 жыл бұрын
आहा भिम जि को आज लाईभ मै सुरुमै रुन मन लायो।।।अनि यस्तो हसाउने भिम जि अहिले यो गित ले मनै चसक्क भयो कति मिठो सोर हो।।।
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
रबिना नानी साच्चै बहु प्रतिभा भएकी बाल गयिका हुन उनको शन्द चयन अनि शब्द प्रहार शैली धेरै राम्रो लाग्छ धेरै धेरै बधाइ छ।❤️👌👍️
@rabinabaselofficial7112
@rabinabaselofficial7112 3 жыл бұрын
नमस्कार म बाल कलाकार तपाइकी सानी मान्छे रबिना बसेल आज भिम दादा सङ गायको दोहोरी कस्तो लगेको छ सुजब सल्लाह दिनु होला धन्यवाद !!
@rajurijal7601
@rajurijal7601 3 жыл бұрын
ढुक्क छौ प्यारी नानि
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
So much ❤️❤️ nice 👌👌 Nani 🎈🎈 love you too baby ❤️❤️
@ramkumarshrestha4255
@ramkumarshrestha4255 3 жыл бұрын
धेरै राम्रो छ नानु 💚
@prwajjwalroka7445
@prwajjwalroka7445 3 жыл бұрын
Love you sanu
@khim79
@khim79 3 жыл бұрын
राम्रो छ नानु❤️❤️
@munakapri4586
@munakapri4586 3 жыл бұрын
आज हसन्ते भिम भाइ र रबिना नानुको दोहोरी हेरि आनन्द लिन परे सबैले हेरेर सुनेर आनन्द लिनु होला हई ।।जय इन्द्रेणी 🙏🙏🙏👌👌
@arjunkamalbhandari514
@arjunkamalbhandari514 3 жыл бұрын
धेरै पछि भिम पाैडेलको आगमन भएकोछ ईन्दे्णीमा मीठो स्वोरको धनिलाई धनेबात ।जय ईन्दे्णी।🌷🇳🇵
@durgagurung5358
@durgagurung5358 3 жыл бұрын
मलाई त अब श्याम राना र रबिना नानुको दोहोरी हेर्न लागेको छ।जय इन्द्रेणी जय गित जय संगीत 👌👍️👍️
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
नमस्कार सबैजना लाई दुबई बाट हेर्न सुरु गरे है ल । धेरै दिन पछि भिम भाइ को दोहोरी हेर्दैछु ।
@msmklang3617
@msmklang3617 3 жыл бұрын
रबिना जतिको ट्यालेन्ट कोइ छैन बाल कलाकार मध्ये धेरै राम्रो रबिना
@navrajkhatri5050
@navrajkhatri5050 3 жыл бұрын
भिम भाई रबिना नानुको धेरै राम्रो छ दोहरी
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Yes..!!
@maheshormaheshor3007
@maheshormaheshor3007 3 жыл бұрын
मलेसियाबाट हेरेकोछु।आयुसा गौतमको जस्तै गित गाउने क्षमता रबिनाकोपनि क्षमता छ ।भिमपौडेल पनि जस्तालाइ त्यस्तै द्रुरुसतै मिलाउनेधेरै धेरै धन्यवाद छ।
@user-fk3qi9wg5j
@user-fk3qi9wg5j 3 жыл бұрын
स्वागत तथा कोटि कोटि नमस्कार इन्द्रेणी टिम ,कलाकार सबैलाई यी बाल कलाकारको अतभुत कलाको सब्द नै छैन ,सबै बाल कलाकार हरूलाई स्वागत तथा धेरै धेरै शुभकामना छ
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
भिम सरको ती मार्मिक भाका अनि शब्दहरुले साच्चै हामी पर्देशीहरुको मन कटक्कै भएर आयो।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आज भिम पौडेले राम्रोसँग कर्तब्य निभाऐ बधाई छ भिम पौडेलाई रबिना र आयोषा लोग दोहोरीकि रानी हुन जय देस जय इन्द्रेणी
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
कति राम्म्रो गीत सम्मान छ रबिना नानू । सलाम इन्द्रेणी युनिट लाई 🌹🌹✋✌💕💑
@ganeshdevkota4675
@ganeshdevkota4675 3 жыл бұрын
रबिना भबिस्यकी उज्ज्वल नक्षयत्र हुन .... जय इन्द्रेणी सलाम कृष्ण जि
@shreeram3556
@shreeram3556 3 жыл бұрын
हाहाहा रबिना गूड्
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
खुसी लाग्छ गुल्मीको माटोले पनि धेरै राम्रो पर्तिभा जन्माको छ गर्व छ गुल्मीको माटो पर्ति
@king7927
@king7927 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Same to u bro
@amritakarki9827
@amritakarki9827 3 жыл бұрын
म पनि धेरै हेर्छु,धेरै मन पर्छ🙏🙏
@kamalpandey359
@kamalpandey359 3 жыл бұрын
गुल्मिको यो सानलाई हजारौं Coment करोडौं लाइकले अबश्य पुग्दैन है 😘 रबिना/सचिन 👏👏😘😘😍😍
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
रमाइलो छ इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना
@purnagautam7597
@purnagautam7597 3 жыл бұрын
भिम भाई को बोल्ने कला सारै मन पर्छ। गीत को त कुरै नगरौं ।
@harikrishna9590
@harikrishna9590 9 ай бұрын
भिम पौडेलले यो लयमा त नेपाली लोकगीतमा अमर इतिहास बनाएका रहेछन्। यो लय र शब्दको वास्ता गरिएको जस्तो लागेन।
@user-bg1cy2ej7w
@user-bg1cy2ej7w 3 жыл бұрын
रबिना नानिलाइ माया गार्ने जत्ति एता है 👏👏👏👏♥️♥️
@dipmagar4670
@dipmagar4670 3 жыл бұрын
ma lai pani man parxa rabina bahini
@sangyelodromgr9256
@sangyelodromgr9256 3 жыл бұрын
गुल्मेली चेली ईन्द्रेणी समाजकी बाल गायिका रविना बसेल बुनुले ईन्द्रेणी रंगको पोषाक सहित आफ्नै गीत #ओठ_खोलेर भाकामा चर्चित गायक भिम पौडेल ज्यलाई हम्मेहम्मे बनाउन सफल भएकोमा सुपर छ बुनु र सम्पुर्ण टिमलाई !
@dilirajjoshi
@dilirajjoshi Жыл бұрын
भावपूर्ण हार्दिक श्रद्धान्जली भिम भाई तिम्रो आत्माले शान्ति पावस् 😭😭
@prakeshthappa5387
@prakeshthappa5387 3 жыл бұрын
लौ मैले त सुरु गरेको हेर्न र प्रकाश सपुत लाई पनि बोलाउनु परो हजुर अब प्रकाश र रबिना को छिटै आओस् भिडियो
@bishnubk9958
@bishnubk9958 3 жыл бұрын
Nice song bobina
@apsuthapa20
@apsuthapa20 3 жыл бұрын
आहा धरै समयको अन्तराल पछि आज हसीलो भाइ भिम्🙏🙏
@onlinekhabar862
@onlinekhabar862 3 жыл бұрын
हाम्रो गुल्मेली बाल कलाकार सचिन परियार रबिना बसेल ले बाल कलाकार गुल्मी को नाम चिनाउन सफल भएको छन आभारी छु 💓💓💓❣️
@laxmimagar6908
@laxmimagar6908 3 жыл бұрын
You are right
@baburamsapkota6089
@baburamsapkota6089 3 жыл бұрын
सबै भन्दा मन पर्ने गित इन्द्रेनी बाट बज्ने नै हो ! ! ! लय बाजा अनि धेरै सङ्ख्या भएकोले नहेरी त बस्नै सकिन्न
@manigurung1469
@manigurung1469 3 жыл бұрын
रबिनाको दोहोरी झन झन राम्रो हुँदैछ । सबै संग गाऊँन सक्ने भएकी छे ।संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
आज पहिलो नबर मा परे है साथी हो रबिना बस्याल त्यसै माथी भिम दाजु को हासो काफी अब सचिन बाबुको त बोली नै मीठो कमेडि
@birbikrampulami7244
@birbikrampulami7244 3 жыл бұрын
ईन्देणी बालकलार मा गुल्मेली नानी एक नम्बर मा सार्है मिठो स्वर रबिना नानू लाई उज्ज्वल भबिस्य को कामना राम्रो लग्यो आज को दोहोरी👍️👍️
@binusarma7321
@binusarma7321 3 жыл бұрын
रबिना बस्यल को साच्चिकै अतभुत कला छ यो अतभुत कलालाई सधै सम्मान छ म नछुटाइ हेर्छु र आयुसा र रबिनाको गित त नछुटाई हेर्छु मैले
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
रबिना जतिको दोहोरी भन्न सक्ने अहिले सम्म कोही अाएनन मत सुन्दा सुन्दै फिदा फिदा हुन्छु सारै राम्रो नानु
@laxmangurung3684
@laxmangurung3684 3 жыл бұрын
आहा कति मीठो रबिना बैनी र भिम सर को दोहोरी ।।गित्🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌
@parbatineupane8087
@parbatineupane8087 3 жыл бұрын
आहा आज भिमभाइ कोरबिना बैनि सँगकोदोहरि सुन्न पाइने भयो
@krishnabohara1201
@krishnabohara1201 3 жыл бұрын
🌹🎁🌹💘✌💑💋सबै को रक्षा गरऊन भगवाँन ले रबिना नानि को र भिम सर को दोहरी दी छ सलाम छ किसन सर 🌹🎁💍💕💘💋✌
@sabitathegim6069
@sabitathegim6069 3 жыл бұрын
बिग फ्यान 😍😍भिम पौडेल😍😍इन्द्रेणि उपस्थिती मा आफ्नो नेपाली पोशाक मा👌👌👌
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
रबिना र सचिन को अघि ठुला कलाकार हरु पनि फिक्का जस्तो लाग्छ यति सानो बाल मश्तिस्कमा यो अदभूत कला देख्दा मै हु भन्ने ले पनि सोच्न बाध्य हुन्छ हामी सबैले बाल प्रतिभालाई हौसला र प्रेरणा दिउ 😍😍🙏🙏
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
गुल्मेली उदियमान प्रतिभा वाल गायिका रबिना बसेल हार्दिक बधाई उत्कृष्ट प्रस्तुती, सम्मान योग्य परम्परागत पहिरन। उच्चसाँगितिक सफलताको लागि अंतरहृदयदेखी शुभकामना नानु लाइ, हार्दिक आभार इन्द्रेणी सांस्कृतिक टिमलाइ।
@rampandey7753
@rampandey7753 3 жыл бұрын
अति राम्रो अाबाज सुनिरहु जस्तो अझै धेरै सफलता मिलोश नानू तिमिलाई र ईन्द्रेणिको साथ सपोट सधैं मिलोश यसै गरि
@mayakhaling3274
@mayakhaling3274 3 жыл бұрын
वाउ भिम को हासो अनि रबिना बहिनिको मीठो गीत
@funchannel3164
@funchannel3164 3 жыл бұрын
भिम पाैडेल र रबिना बस्याल लाहि मन पराउने जति हाजिर हुमता
@imselfish367
@imselfish367 3 жыл бұрын
जय गुल्मली जय छत्र शाहि जय भिम दाजु ❣️❣️❣️❣️
@bijayshrestha6337
@bijayshrestha6337 3 жыл бұрын
गाउँको स्कुलबाट शहरको बाेर्डिङ्गमा गएका छन् विचरा साना बालबालिकाहरु । तिनीहरुको बालमस्तिष्कमा फस्ट हूनैपर्छभनेर मानसिक तनाव दिनुहँदैन । आफ्नोतर्फबाट मेहनत त गरेकै होलान् । फेरी पढेर जागिरै खानुपर्छ भन्ने केही छैन । गीतस‌गितमा पनि त भविष्य छ नि । सगितको पढाइ पनि हुन्छ ससारमा ।
@mrromiyo4098
@mrromiyo4098 3 жыл бұрын
आँखा चिम्लेर सुनेर बसे तर आँखा रसायो भिम पौडेलको गितको शब्दले😥😥😥आफू पर्देसि भयर होला😥😥
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
भिम दाजु फस्टमा रबिना नानिलाई आक्रमण भिम दाजुको हसिलोमुहार नै राम्रॅ ल्ग्यो
@udayakc9661
@udayakc9661 3 жыл бұрын
ख्याति प्राप्त दोहोरी गायकहरु सङ्ग पनि टक्कर गर्ने रबिना बसेललाई लाखौं लाख सफलताको शुभकामना छ् ! सचिनको मीठो बोली मन पराउने जतिसुकै हुनुहुन्छ ,यता हाजिर हुनुहोस् !! र भिम पौडेलका हरेक दोहोरी गित मन पर्छन् !!
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
भिम दाइ र रबिना बुनु बीचको दोहोरी उत्कृष्ट छ है।जय इन्द्रेणी।
@geetalamsal1964
@geetalamsal1964 3 жыл бұрын
रविनाको गित मार्मिक र रमाइलो लाग्छ
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
रबिन लामिछाने र भिम पौडेल दोहोरी को भाग २ चाहियो र चाहियो भम्नी जति एता हाजिर गरौं 🙏🙏🇳🇵
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
ईन्द्रेणी मा भीम पौडेल भाई लाई देख्न पाउदा सारै खुशी लाग्यो माया मानुॅ भएन नी सुरुवाती गाना यति मिठो गाउनु भयोकी मनैमा छोयो ।
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
इन्द्रेणीको सम्पुर्ण टिमप्रती नमन छ यति राम्रो कार्यक्रम नेपालमा संचालित भइरहेको छ खुसी लाग्छ।।
@navinbadala1476
@navinbadala1476 3 жыл бұрын
मनमाया लाइ माया गर्ने याता हाजिर हुन
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
अाज पनि रमाइलो हेर्न पाईयो जय ईन्द्रेणी कार्यक्रम 🙏🙏
@rajustha4300
@rajustha4300 3 жыл бұрын
सर्ब प्रथम त भिम पौडेल सरलाई यो परदेशी गित गाउनु भयो सारै मन छोयो । अनि इन्द्रेणीमा आएर सानो बालबालिका ले आफुले गित गाएर फेरि तेहि गित इन्द्रेणीमा आएर गाउन सक्ने हुनुभएछ । रबिना र सचिन लाई बधाई छ । यस्मा सबैभन्दा ठुलो हात इन्द्रेणी को सर्जक कृष्ण कडेल सरलाई धेरै,धेरै धन्यवाद र सम्पूर्ण इन्द्रेणी टिम लाई नि
@manmagar1341
@manmagar1341 3 жыл бұрын
कतिराम्रो गित गाउँछ रबिनाले मलाईत जतिहेरेपनि धित नपुग्ने उस्को लय सब्दनै राम्रो लाग्छ
@baburampandey6438
@baburampandey6438 3 жыл бұрын
म बाबुराम पाण्डे बधाई छ साना नानी बाबु हरु लाई निरंतरता दिदै जानू सन्सार भरिले मान्ने हुनु । तिमिहरुको गान गुल्मेलिको सान
@krishanathapa7428
@krishanathapa7428 3 жыл бұрын
भिम सर रबिना काे सुपर गित
@teerthadahal5962
@teerthadahal5962 3 жыл бұрын
भिम सर को पनि राम्रो रहेछ कला रबिना त झनै कडा
@devendrathakurathi9500
@devendrathakurathi9500 3 жыл бұрын
इन्द्रेणी टिमलाई मन पराउने सबै हाजिर हु त
@user-sx4oc6uv1f
@user-sx4oc6uv1f 3 жыл бұрын
भिम पैडेलको नक सरै लमो नक जस्तै केरा पनि उसतै छैन होल
@Mrsurya-dp9rf
@Mrsurya-dp9rf 3 жыл бұрын
Rabina is a stronger then other ..god blass you nanu
@apsarabinod3915
@apsarabinod3915 3 жыл бұрын
I love indreni programs and all members
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
कृष्ण सर लगयात सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏 साना साना नानि बाबुहरूलाई उज्जवाल भबिस्य शुभकामना !!! दाेहाेरीकाे राजा भिम सरलाई पनि नमन🙏🙏 कति मिठाे गित गाउनु भएको !!!
@radhajamuna9595
@radhajamuna9595 3 жыл бұрын
रबिना नानी को भबिष्य को शुभकामना र भिम भाइको बच्चा सग गीत गाउने शैली असाध्यै मनपर्ने मलाई त
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
मीठो दोहोरी नानुको अनि दाजुको
@dambermalla585
@dambermalla585 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी भीम भाइ रबिना बुनु लगायत इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो 🇳🇵🇳🇵🙏जय नेपाल 💗जय इन्द्रेणी 🙏🇳🇵🇳🇵
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
दोहोरी पनि मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत जय नेपाल।
@sitaa9505
@sitaa9505 3 жыл бұрын
लाै है साथी हाे रमाइलो हाेला जस्तै छ रविना सचिन राम्रो कलाकार भएको छन हामी बिदेशमा भएको दाजुभाइ दिदीबहिनी हरुकाे मन मुटुमा बस्ने कार्यक्रम हाे ईन्दिनि हाे
@bikramrana3164
@bikramrana3164 3 жыл бұрын
धेरै पछि भिम पौडेल सरको दर्शन पाइयो इन्द्रेणीमा।
@birendramahara6884
@birendramahara6884 3 жыл бұрын
ईन्द्रेणी मा त छत्र दाइ र काजल दोहोरी कहिले आउ छ हजुर
@dipendrabahadurshah3392
@dipendrabahadurshah3392 3 жыл бұрын
Mata parkhera baseko xu
@birendramahara6884
@birendramahara6884 3 жыл бұрын
Ma pani ta ho ni hjr
@user-lj3ib3hy6j
@user-lj3ib3hy6j 3 жыл бұрын
यो सानो नानी रबिनालाई मायाँ गर्ने जति एता हाजिर हुम है त.♥️♥️♥️♥️
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
चर्चित असल लोकप्रिय,गायक भिम सर सँग ईन्द्रेणिको बाल,कलाकार, रविना नानी को पेजोड् प्रस्तुति सारै रमाइलो भयो , /
@dilbahadurrana7045
@dilbahadurrana7045 3 жыл бұрын
रबिना बैनी को अति मिठो स्वर छ, नेपाल कै 1 बाल गाईका हुन ! धन्यवाद कार्यक्रम संचालक कृष्ण कदेल दजु लगाएत समपुर्ण इन्द्रेणी होल तिमलाई
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
परदेशीको कथा --- भिम भाइ लाई सलाम ।
@binayakghising6260
@binayakghising6260 3 жыл бұрын
मेरो बेष बुनु रबिना र भिम को भिरन्डा
@rudranathdahal1105
@rudranathdahal1105 3 жыл бұрын
भिम जि ले बाल मनोबिज्ञान मा ध्यान दिएको पाइएन। बाल कलाकार लाई दबाउने होइन प्रोत्साहन गर्ने भाव निकाल्नु पर्थ्यो। ठाडो भयो ! इन्द्रेनी ले यस्ता कुरामा बिबेक पुर्याओस !
@kashiramrc3022
@kashiramrc3022 3 жыл бұрын
अबको एक पुस्ता दोहोरीमा रविना नानी ले खाने भो उज्जल भविष्यको सुभकामना
@nju400
@nju400 3 жыл бұрын
रोक्नुस रोक्नुस 🥰 कमेन्ट हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको ब्यबस्था छ है हजुर🥰😂☕️🍵☕️🍵☕️
@newupdate259
@newupdate259 3 жыл бұрын
Aaha kati mitho chiya 🥰🥰🥰💘 😘
@CRSASMR
@CRSASMR 3 жыл бұрын
🤣😂😍❤
@nju400
@nju400 3 жыл бұрын
@@newupdate259 😍😍😍😍
@nju400
@nju400 3 жыл бұрын
@@CRSASMR 😍😍🤣🤣🤣
@bhabinthapa3343
@bhabinthapa3343 3 жыл бұрын
भिम ब्रो को गितले सारै मन रोयो मरुभुमि बाट हेर्दै छु
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20