बाआमा कालले लियो, लडेर ढाड भाँचियो, श्रीमतीले पनि छोडेपछि ....। ०७५.०९.२८ HD

  Рет қаралды 304,363

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 309
@tekendrashah
@tekendrashah 4 жыл бұрын
प्रचण्ड जि लाई थाहा छ कि छैन जनक्रान्ति सफल पार्नमा यिनको ठुलो योगदान छ । म अछाम को रामारोशनमा स्कुल पढ्दा यिनी जनयुद्धमा थिय र जनबादी गीत गाउने गर्थे । यिनका गीतबाट आकर्सित भएर हजारौ युवाहरु जनयुद्धमा होमिएका थिए
@deepakdobal3108
@deepakdobal3108 Ай бұрын
ठीक भन्नु भयो हँजुरले
@laxmanmahara
@laxmanmahara Ай бұрын
प्रचण्ड आफन्तबादी हुन
@lokendraranachhetri652
@lokendraranachhetri652 Ай бұрын
अझै पनि प्रचण्डले देश र पुर्ब लडाकुको लागि सोच्छ जस्तो लाग्छ र? प्रचण्ड एक अवसरबादी र आफन्तबादिको हिटलर हो।
@PurnaPurna-q3k
@PurnaPurna-q3k Ай бұрын
Xito vanda xito upachar hos pandap bistalai karnaliko saan hami sabaiko samman
@PadamrimalPadamrimal-uo3ki
@PadamrimalPadamrimal-uo3ki 26 күн бұрын
Prachanda ek afanta ra awasarbadi ho ek patak prachanda samu uhalai ra uhako awastako baremabataunu parxa heeum k garxan
@akashhamal9171
@akashhamal9171 5 жыл бұрын
दाइ लाई धेरै धेरै धन्नेबाद paandap लाई lसयोग गरिदिन सबै मा अनुरोध गर्दछु तर पठाउने मन भयर पनि कस्को नामना पठाउने कता पठाउनी भनेर अलमलमा धरै जना साथी हरु हुनुहुन्छ तेसैले ठाँउ ठेगाना लाई पनि कार्यक्रम मा भनी देको भय अझै सजिलो हुन्थो किस्न दाइ
@bhimrajshahi9179
@bhimrajshahi9179 5 жыл бұрын
पान्डब बिस्टको छिमेकी राम्रोसँग चिन्छु खुसी लाग्यो इन्द्रेणी लाई धन्यवाद पान्डब लाई फेरि त्यही ठाउँमा ल्याउनु पर्छ अब
@padambhat9247
@padambhat9247 4 жыл бұрын
कठै बिचारा यो दाईको स्थिति कति नाजुक रहेछ स्वर कति मीठो छ
@mansinghmahata7459
@mansinghmahata7459 6 жыл бұрын
Dhaneybad indreni Tim ani bist ji Lai Qatar bhyepani gauko yadle man xuwayo gitle
@shantisunar311
@shantisunar311 6 жыл бұрын
कुन सब्दले बणनगरु कुनैसब छैन दाइहजुरको सयोग भन्दापनी यो भाइलाइ यो ठाउँमा पुराउनु भयो एइनै सबै भन्दा ठोलो सयोग हो दाइ हजुरलाई धेरै धेरै धन्याबात
@dhanbayak7326
@dhanbayak7326 5 жыл бұрын
पाडप बिस्ट दादा लाई मेरो तफबाट धन्यवाद छ
@baliramdevkota8429
@baliramdevkota8429 6 жыл бұрын
कठै बरा मेराे साथि पाण्डव बिष्टलाई याे के भएको मैलेत हेर्न नसक्ने भए देउडा का राजा स्वरका धनी पाण्डब लाई सबै ले सहयोग गराै है।।
@nabinkumarbista176
@nabinkumarbista176 6 жыл бұрын
finally मामाको गित इन्द्रेणिमा सुन्न पाइयो।।।। हृदय देखि धन्यावाद टिम इन्द्रेणि
@ishworbamma2497
@ishworbamma2497 5 жыл бұрын
Dherai ramro sor pandab dai .
@dambarbista90473
@dambarbista90473 6 жыл бұрын
बधाई छ इन्द्रेणी इउनिट लाई धन्यवाद कृष्ण दाइ
@puskarbohara4018
@puskarbohara4018 5 жыл бұрын
Pandab bista gi get well soon..साथै इन्द्रेणी टिम लाइ पनि धेरै धेरै बधाई छ।।।
@khadkagkhadka1281
@khadkagkhadka1281 6 жыл бұрын
मन्कारी इन्देनी टिम प्रती आभारी छु पान्ड्व बिष्ट को स्वास्थ्या लाभ को कामना
@honeysingh2053
@honeysingh2053 6 жыл бұрын
म हृदयदेखिनै यो कार्यक्रम संचालक ज्युलाई धेरै-धेरै धन्यवाद दिनचाहान्छु। देउडा गायक पाण्डब बिष्टलाई सहयोग गर्ने सहयोगी मनहरुलाईपनी धेरै-धेरै धन्यवाद दिन चाहान्छु।
@kapilkshetri8377
@kapilkshetri8377 6 жыл бұрын
स्वरका धनी पान्डप बिस्टलाइ सकेको सहयोग गरौँ
@bisnunepali6246
@bisnunepali6246 6 жыл бұрын
पैसाको सहयोग गर्न सकियन लाइक कमेन्ट सियर गरेको छु म दुखी ले गर्न सक्ने यति नै हो अनेथा नसोच्नु होला
@rakeshbabu8935
@rakeshbabu8935 6 жыл бұрын
आज त सारै मन रोयो पान्डब बिष्ट दाजु हाम्रो कर्णाली को सान हो तपाईं मन सानो नगर्नुहोस
@chandrasingh8818
@chandrasingh8818 5 жыл бұрын
राम्रो लाग्यो धेरै दिन पछी बिष्ट जी लाई देख्दा
@BinodBasnet-bn4dq
@BinodBasnet-bn4dq 10 күн бұрын
पान्डब बिष्ट लाई हामी सबैले सहयोग गर्नुपर्छ❤❤❤
@premkhadka2148
@premkhadka2148 6 жыл бұрын
आहाहा कति रमाइलो हो आज त डेउडाले त मनै छोयो अति मार्मिक
@rajankc6863
@rajankc6863 6 жыл бұрын
अति सुन्दर साेर काे धनी हुनुहुन्छ हामी गरिब लाई मात्र भगवान ले पनि अाफै किन हेरदैनन
@bhimb.c2635
@bhimb.c2635 6 жыл бұрын
पाण्डव बिष्ट लाई सबैले सहयोग गर्नु पर्छ
@sherbudha5817
@sherbudha5817 5 жыл бұрын
Pandab bist lai inderni dekhana payo khusi lagyo please help
@rameshmusksn408
@rameshmusksn408 5 жыл бұрын
कठै बरै सारै राम्रो छ तपाईंको गित सुनेर मेरो मन सारै रुएको छ
@ishworpanday1181
@ishworpanday1181 6 жыл бұрын
महान जन कलाकार बिस्त्तलाइ हृदय देखि सलाम
@sarojbhandari8502
@sarojbhandari8502 6 жыл бұрын
पान्डव बिस्ट लाई सयाेग गरउ धन्नेबाद किस्न दाईलाई
@vishnukancha1018
@vishnukancha1018 6 жыл бұрын
म त यो ईन्द्रेणी हेर्दै र रुदै गर्दागर्दै यहिखाडि मै मर्छु जस्तो छ यार बिचारा दाइ लाई शिघ्र स्वास्थ्य लाभ काे कामना छ
@threemanghartimagar4809
@threemanghartimagar4809 6 жыл бұрын
😢😢😢
@suryatamang3950
@suryatamang3950 6 жыл бұрын
ईन्द्रेणी होल युनिटलाई मेरो नमस्कार साथै लोक साङ्गितिक अभिबादन । म यो कार्यक्रम हरेक दिन हेर्ने गर्छु कहिले अनाथको सेवा गरेको देख्छु कहिले अशक्त मानिसहरुको कुरा लिएर आउनु हुन्छ ।सारै दु:ख लाग्छ अनायसै आशु झरर्छमन भक्कानिएर आउछ । के गर्नु कृष्ण सर धन हुनेको मन हुदैन ।मन हुनेको धन हुदैन भने जस्तै भएको छ । म पनि सहयोग गर्नेछु ।केही महिना पछि अबस्य पठाउने छु ।
@laxmandeuba1356
@laxmandeuba1356 6 жыл бұрын
किन गरिब माथि मात्र बर्ज पात आईपर्छ सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@laxmibista6687
@laxmibista6687 6 жыл бұрын
स्वास्थ्य सुधार चाडै हाेस्
@JTTOY123
@JTTOY123 Ай бұрын
2081 साल मा हेर्ने को छ
@LALITAAYER-qr8im
@LALITAAYER-qr8im 24 күн бұрын
ma xu
@rabindarbsk8579
@rabindarbsk8579 6 жыл бұрын
इन्र्दणि को इस्टाप लाई हिर्दय देखि धन्यबाद
@prakashdevkota9788
@prakashdevkota9788 6 жыл бұрын
इन्द्रेणी परिवार सम्पुर्ण लाई विशेष धन्यवाद !! यो भिडियोले मलाई पनि भाबुक बनायो ।। यस्ता पीडित ब्यक्तिहरुका लागि राज्यले पनि केही सहयोग गर्नु पर्ने हो ।।
@shivaadhikari7959
@shivaadhikari7959 6 жыл бұрын
chhito sanchoo hoos bhagwan suvakamana chha hajur salut indrani teeam ra sabai sahayogi haatharu laai
@nabinshahi6044
@nabinshahi6044 6 жыл бұрын
मेरो मुटु छाेयाे दाईकाे गित ले
@थापा.चन्दरराम
@थापा.चन्दरराम 5 жыл бұрын
हजुर नमस्कार कडेल सर हजुर लाई बधाई छ हजुर चाही हामी जनता लाई दुख मा भकुमान भयर आऊनु भयको छ हजुर को हात सदा अगाडी बड्दै जाऊस
@nareshbajura1100
@nareshbajura1100 2 жыл бұрын
हाम्रा देश का जस्ता दयालु जनता थिया उस्तै नेताहरु पनि भैदिएको भए भगवान सुखी नेपाल हुन्थ्यो र सबै दाजुभाइ दिदी बैनी र इण्द्रेणी टिम लाई हिर्दय देखि धन्यवाद टक्र्याउन चाहन्छु साथै पाण्डव बिष्ट को स्वास्थ्य मा भगवान ले छिटो भन्दा छिटो सफल पारोस 🙏🙏
@kamalchhetri8739
@kamalchhetri8739 5 жыл бұрын
देस थता बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा कला प्रेमी विभिन्न सङ्ग संघ सस्था राजनिती दल हजुरु प्रती पान्डब दादालाइ बचाउन आर्थिक सहयोग गरिदिनहुन म विनम्र अनुरोध गर्द छु
@sabinpariyar9510
@sabinpariyar9510 3 жыл бұрын
स्वास्थ्य लाभको कामना पान्डप जि
@CpKarki
@CpKarki Ай бұрын
Ma yo video 2081 ma herdai xu ❤❤
@gaganbaral7323
@gaganbaral7323 6 жыл бұрын
Sabai la help garu pandap bista dai lai sor dhari ramro xa
@chakramilan1924
@chakramilan1924 2 жыл бұрын
धेरै रुवायो दाजु पाण्डब बिस्ट दाजु हजुरका गितले सलुट गर्छु । हजुरलाइ
@devrajbhatt6474
@devrajbhatt6474 6 жыл бұрын
धेरै धेरै राम्रो छ ढिलो भए नि सधै हेर्न गर्छु
@muktipaudel2015dubai.
@muktipaudel2015dubai. 6 жыл бұрын
एस्तोगरिबीको समस्या ले हामी नेपाली लाई कैले छोड्ने होला प्रभु रक्षा गर।
@manojthapa5914
@manojthapa5914 5 жыл бұрын
Tapindbahadur Sudan 5000 deelli bata
@pramodkathayat9754
@pramodkathayat9754 5 жыл бұрын
स्वरका धनि पान्ड बिष्ठलाई सके सहयोग गरौ।
@bistaumesh6297
@bistaumesh6297 6 жыл бұрын
आदरणीय कृष्ण कडेल दाइ लाई हार्दिक धन्यवाद । दाइ विभिन्न अभियान र प्रयासहरु बाट आर्थिक संकलन गर्नेकाम जारी छ । सम्पुर्ण सहयोगी मनहरु लाई आह्वान पनि गर्न चाहन्छु ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 6 жыл бұрын
के गरौँ नेपाल मा त नेता मन्त्री मात्र धनी छ, कि चोर डका फटा लुटेरा घुसखोरी, अरु सिधा जनता को के कुरा गरौ र हजुर !! ज्युदै मरिएकोन्छ नि
@santoshbashyal5003
@santoshbashyal5003 6 жыл бұрын
एकदम सहि कुरा गंगा आले
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 6 жыл бұрын
@@santoshbashyal5003 होनि हजुर !! thanks !!
@santoshbashyal5003
@santoshbashyal5003 6 жыл бұрын
@@GangaAleGangaKoGhar हामी sabai जनता मिलेर दुखिलाई सहयोग गर्नु पर्छ
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 6 жыл бұрын
@@santoshbashyal5003 हस !
@bishnukhadaka5935
@bishnukhadaka5935 5 жыл бұрын
ᴶᵁᴺ ᵛᴵᴰᴱᴼ ᴹᴼᴴ ᴴᴱᴿˣᵁ ᵀᵞᴼ ᴹᴬᴬ ᴳᴬᴺᴳᴬ ᴬᴸᴱ ᴸᴱ ᶜᴹᵀ ᴳᴬᴿᴱᴷᴼ ᴺᴬᴱ ᴴᵁᴺˣ
@ramitbk626
@ramitbk626 6 жыл бұрын
नमस्कार इन्द्रेणी परिवार लाई अनि पाण्डब बिष्ट दाई चिन्ता नगर्नु होला सबै को सहयोग हुनेछ।
@pahadireels7473
@pahadireels7473 28 күн бұрын
मेैले यो २०८१ मा हेरे आज भन्दा ६दिन अगाडि को इन्टरभ्यु पनि देखे अचेल त झन😢😢😢
@milansaudofficial4755
@milansaudofficial4755 6 жыл бұрын
Side मा खाता नम्बर राखेको भए राम्रो हुन्थ्यो पाण्डब बिस्ट जि को
@यमराजामहत
@यमराजामहत 6 жыл бұрын
यति राम्रो स्वोर छकी मैहुँ भन्ने कलाकारको भन्दा १०औं गुणा राम्रो छ ।उहाँको जीवन रक्षाको लागि सरकारले जिम्मेबार लिनुपर्छ हिजो संकटकालमा ज्यानको बाजिथापेको मान्छे रहेछ।
@shivakhatri6769
@shivakhatri6769 6 жыл бұрын
इन्द्रेणी टिम लगाएत सम्पुर्ण सहयोगी हात हरु लाई सलाम छ l कठै बरा हाम्रो देश को राजनिती नेता र राजनिती को नाम सुन्दा पनि घिन लागेर आउँछ l
@lalsinghrawal4913
@lalsinghrawal4913 6 жыл бұрын
पाडब बिष्ट एक स्वर का धनी हुन् सबैले सहयोग गर्नुहोला
@VijayKumar-ej6vi
@VijayKumar-ej6vi 5 жыл бұрын
Lalsingh RapPandav districtwal
@VijayKumar-ej6vi
@VijayKumar-ej6vi 5 жыл бұрын
Lalsingh Rawal
@lalsinghrawal4913
@lalsinghrawal4913 6 жыл бұрын
पाडब दाजु को गीत सुन्दा आखा भरी आसु झर्‍यो मेरो त
@keshabsapkota948
@keshabsapkota948 6 жыл бұрын
त्यो श्रीमतीको चाही जीवनमा कहिले पनी शूख नहोस आपत बीपत मात्र आइपरोस
@somthapamagar4745
@somthapamagar4745 6 жыл бұрын
दु:ख लगेयो स्वर राम्रो छ ब्य्था सबै बाटोमा हिड्दै गर्दा बाटो हराएको मान्छे लाग्यो यहाँको स्वास्थ्य सफल रहओस र यहाँको यात्रा सफल रहोस
@SurajKumar-ct8hz
@SurajKumar-ct8hz 6 жыл бұрын
गाहाकान्छा मगर
@झरनाम्युजिक
@झरनाम्युजिक Жыл бұрын
देउडा गित संगीत का यक बलियो खम्बा
@mirathapa3770
@mirathapa3770 6 жыл бұрын
सराई राम्रो गीत गाउनु वयो मन choyo आसु पनि gharyo सदैब ashtai सहयोग को vawana रहोस् इन्द्रेणी team का सम्पुर्ण मा अलि सानो chu म कुनै काम गर्ने vaya vana पकै पनि सहयोग गर्ने chu इन्द्रेणी team लाई good will bless you You r the great singer pandavbista jeu
@rajugitabohara4028
@rajugitabohara4028 6 жыл бұрын
नमस्ते सम्पुर्ण ईन्द्रेणी टिमलाई सांगीतिक अभिवादन हेर्दै छु भारतको बेङलोर बाट यो गित सुनेर सारै दुःख लागयौ
@khagendradhami2190
@khagendradhami2190 3 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना पान्दब जि
@arjunaabiralbista7041
@arjunaabiralbista7041 6 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना छ।दादा
@jayarupbudha353
@jayarupbudha353 4 жыл бұрын
सारै राम्राे धेरै दिन पछि पान्डप दाइ काे शाेर सुन्न पाउँदा अति नै खुस्सि लाग्छ हाल म साउदि हेरि रा छु खाता न पठाइदिनु न ल सानै भय पनि सयाेग ग्रछु हाेला
@gyanenadradangi3272
@gyanenadradangi3272 6 жыл бұрын
नियमित स्रोता अाज पहिलो नम्बरमा सम्पूर्ण दर्सक स्रोता अनि ईन्द्रेनि टिम लाई दर्सन नमस्कार अनि संगितिक अभिवादन ।।
@rameshmangola8751
@rameshmangola8751 5 жыл бұрын
Hi
@dineshpokharel9807
@dineshpokharel9807 3 жыл бұрын
धेरै राम्रो स्वर बाबू लाई शुभकामना ।
@asimkunwarmgr9238
@asimkunwarmgr9238 6 жыл бұрын
Aaha Kati marma sparcy geet pandap bist g ko sigra swasthe lavko kamana. ...
@tekrajrokayaofficeal
@tekrajrokayaofficeal 6 жыл бұрын
स्वास्थ लाभ को कामना दाइ
@नेत्रराजठटाल
@नेत्रराजठटाल 6 жыл бұрын
कर्णाली को नेता को के छ खबर न्युनितम 5 लाख सयो गर्नु पर्छ पान्डप बिस्ट लाई किन भने फुल को भमर हुन कालिकोट सस्किर्ती लाई जोगाइ राखेको थियोे आफ्नु देस र छेमिको कलाकार हुन जसरी भयपनी हेल्प गर्नु होला पान्डप बिस्ट को स्वास्थ लाभ को सुभकामना।।
@lokeshbista2659
@lokeshbista2659 5 жыл бұрын
कति राम्रो सोर रैछ
@madhugnawali9386
@madhugnawali9386 6 жыл бұрын
किस्न बोली र रुपा बोली लाई इन्द्रेणी को किस्न कडेल दाजी को खाचो छ किस्न दाजी हजुर जसरी नि जानू पर्छ
@BikashNeupane0736
@BikashNeupane0736 Ай бұрын
पान्डब बिष्ट स्वरका धनी हाम्रो कर्णाली कालिकोटका सान दुख लाग्याे यस्ताे स्वास्थ समस्या देख्दा ।
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
आहा देउडा गीत हरु ले मन छोयो
@bhagatsingh3100
@bhagatsingh3100 5 жыл бұрын
Wow inderi karyakaram lai dherai dherai dhanyabad
@nawrajkafle9324
@nawrajkafle9324 6 жыл бұрын
अाहा सारै रमाइलो र मार्मिक अाजकाे इन्द्रेणी कार्यक्रम सबै टिम साथै उपस्थिति सबैमा नमस्कार
@virupariyar7794
@virupariyar7794 2 жыл бұрын
Pande Bistar Dai Lalu ko Dhire Dhire dhanyvad
@rajmansyangbo8000
@rajmansyangbo8000 6 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी टिमलाई दर्शन नमस्कार हाल कुवेत बाट
@harikhati3506
@harikhati3506 5 жыл бұрын
Rajman
@MilanJaishi-nn8cc
@MilanJaishi-nn8cc 3 ай бұрын
पाण्डप बिष्ट को उपचार को लागि सबैले सहयोग गरौं। सबैभन्दा पहिला कृष्ण कंडेल ज्यु बाटै आर्थिक भौतिक, नैतिक सहयोगको अपेक्षा राख्दछौँ
@khadkaammar4960
@khadkaammar4960 6 жыл бұрын
धेरै राम्रो छ ईन्द्रनि
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 жыл бұрын
सचिकै हामी एक आर्कलै दुखी पिरित्लै सग्दो सयोग गर्नी सबौलै सम्मन गरि हामी धनी गरि भेद भाद नगरी हामी यो समज्लै एसरिनै माथी लनि भनी सबैमिली जुजि गर्ने भनी हाम्लै समसेले कहिले गेर्दैन।
@meelonthapa2477
@meelonthapa2477 6 жыл бұрын
First comment
@deepakrawatrc8238
@deepakrawatrc8238 4 жыл бұрын
स्वास्थ लाभ को कामना पान्डप बिस्ट दादा
@sagarkhadka223
@sagarkhadka223 5 жыл бұрын
Nice
@sagarchhettri3295
@sagarchhettri3295 6 жыл бұрын
Yo dai ko geet le manai chhoyo aakha ma aansu roknai sakena kati vabuk ..
@prakashbabu215
@prakashbabu215 6 жыл бұрын
Ati khushi xu indrini media bata
@bakhatb.c739
@bakhatb.c739 6 жыл бұрын
Fast camant
@rameshthapa1262
@rameshthapa1262 6 жыл бұрын
Kerasna dai lai salam xa Pandab bista je lai erd...ma launu va ko
@BharatKumar-uh3pt
@BharatKumar-uh3pt 6 жыл бұрын
Very nice. Pandap dada ji
@kamalsaudxettri7452
@kamalsaudxettri7452 4 жыл бұрын
सबैका मन रुवाउने छन् यि दादा
@Tejubkmayalu
@Tejubkmayalu Ай бұрын
सिघ्र स्वासथ्या को कामना सर 🙏
@milantamang1076
@milantamang1076 6 жыл бұрын
कृष्ण दाई मेरो तर्फबाट पनि ५००० दिनु होला म अहिले कुवेतको बिकट ठाउँमा छु म बजार गएको बेला तपाईंको नाममा पठाउने छु ।।
@VikramDhami-t3x
@VikramDhami-t3x 28 күн бұрын
Love you bro
@anupariyar5557
@anupariyar5557 5 жыл бұрын
Wow Athi mitho Voice pandap Bist Lai sabai le skdo Help garau SThy haru 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@हेमन्तअधिकारी
@हेमन्तअधिकारी 6 жыл бұрын
यस्तो स्वर भएका मान्छे भौगोलिक बिकाशका हिसबले पछाडि छन सरकारको बिशेष ध्यान पुगोस ।
@mukundashahithakuri439
@mukundashahithakuri439 6 жыл бұрын
सारै राम्रो छ god bless u dai
@homkhadka1380
@homkhadka1380 6 жыл бұрын
दामी छ यो देउदा गीत
@bhaktabc1311
@bhaktabc1311 5 жыл бұрын
Hamro kolikot ka gayk pandva bist ko aawaj ati ramro
@kismatrawat388
@kismatrawat388 5 жыл бұрын
man chhune thadi bhaka raix I like
@BhaktaJaisi
@BhaktaJaisi Ай бұрын
पान्डब बिस्ट लाइसयाेग गर्नु पर्याे
@govindasigh1984
@govindasigh1984 6 жыл бұрын
मेरो मन पटक्कै थाप्नन सकिन पाणडब सर हजूर को नम्बर पठाऊन मिल्छ भने पठाऊनू म जति सक्छू ऊती नै सह्योग गर्ने छू र सम्पूर्ण ईन्दरेणि टिम लाई धन्यवाद छ हाल अफ्रीका देखि हेर्दै छू
@sanjayaluhar2992
@sanjayaluhar2992 2 жыл бұрын
कृष्ण दाइ अब गोपाल दयाल र भानुभक्त जोसी लाइ बोलाई दिनु होला है इन्द्रेणी मा
@Tejasvlogs3M
@Tejasvlogs3M 5 жыл бұрын
Krishna dada Rekha Joshi, Gauri bhatta lai Pani lyaunu paryo
@shankartikhatari7580
@shankartikhatari7580 6 жыл бұрын
Get well soon pandab bista g
@surjabistabogati3683
@surjabistabogati3683 6 жыл бұрын
धेरै पछि पान्डप दाइको सोर सुन्न पाइयो get will sun
@nareshshahi6662
@nareshshahi6662 4 жыл бұрын
बिचारा अति दुख रैईन हामिबाट पनि 1000पठाई दिन्छु
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН