समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@ravidubey94194 жыл бұрын
My m My mm
@migyurdorjee43094 жыл бұрын
Very nice program, keep it up,👍👍👍🙏🙏🙏💐🌷❤️🌾
@kafleashish71944 жыл бұрын
Kushal belbaasi lai leuna ho ,khem chenchuri lai khojeko kalakar aayenan ,
@debanathkunwar82904 жыл бұрын
@@ravidubey9419Aa 7qa.
@krishnakapri8254 жыл бұрын
@@ravidubey9419 of u1ioyr
@tulsirkhattri94 жыл бұрын
गायक चिज गुरुङ र गायिका मनमाया वाइबा एकदमै अनुशासित मीठो स्वर शब्दका खानी भएका कलाकार हुन।दुबैलाई उच्च सम्मान छ।निकै मार्मिक गीत भावनामा डुबेर गाउनुभएको छ।यहाँहरुको यो गीत मन नपराउने सायद कोहि नहोला।चिज गिरुङ र मनमाया वाइबा साथै उहाँहरुको गीत मन पराउने स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।कसै कसैको जिबनमा मेल खाएको वास्तविक गीत गाउनुभएको छ।हजुरहरु दुबै जना र इन्द्रेणी समाजलाई मनैदेखी उच्च सम्मान र धयबाद दिन चाहन्छु।
@gomabhandari59934 жыл бұрын
म पनि आइपुगे है मनमाया बहिनी चीज गुरुङ को गीत असाध्यै मन छुने हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार
@khimkumarmuskan43424 жыл бұрын
आजाकल धेरै भयो हजुर इन्द्रेणी देखिदैन किन ? कतै जब मा बिजि हुन्हुन्छ नाच हेर्न रमाइलो लाग्थ्यो तपाइको र समपृया को
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@himalchand3124 жыл бұрын
गोमा भण्डारी दिदी तपाईं त हराउनु भो त आज भोलि त ।किन तपाईंको हासो पनि हेर्नुपर्ने हो खै त ??
@rijalhariram33314 жыл бұрын
सेम
@रत्नाचौलागाईंगौतम4 жыл бұрын
अनुसासित अनि मर्यादित दोहोरी भनेको यस्तो हुनुपर्छ ।मनमाया त दिदिको स्वोर र शब्दको भण्डार नै हुनुहुन्छ ।झन चिज भाइको त कुरै नगरौ हरेक शब्दमा दम छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏 ।
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@Sergurung39624 жыл бұрын
Sahamat xu ratna dd..
@ramukandel18724 жыл бұрын
Ppp
@krishnaale452610 ай бұрын
X
@chiranjeevi21364 жыл бұрын
अहिलेसम्म मैले देखेको,सुनेको गायिका मध्ये मनमाया जत्तिको अनुशासित, शान्त र मर्यादित अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिने खुबी छ । आजको प्रस्तुतिले निकै भावुक पनि बनायो निकै गहिराई मा डुबियो ।
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@aashritgurung30533 жыл бұрын
@@colourofindreni8783 . . ?7j
@rojangurung29993 жыл бұрын
yes
@sumitragharti37403 жыл бұрын
@@colourofindreni8783 ßs
@leelgurung54643 жыл бұрын
@@colourofindreni8783 aaa was
@kishankarki27634 жыл бұрын
मनमाया बहिनी र चिज भाई को गित मन पराउने जति हाजिर हुम ।
@रत्नाचौलागाईंगौतम4 жыл бұрын
मनमाया दिदिले आज जति भावना मा डुबेर गीत गायको कहिल्यै देखिन 😥😥
@jagadishtamang30154 жыл бұрын
सधैँ डुबेरै गाउनुहुन्छ नि अस्ति आसमाया आमाको आत्मा बन्दा नि कम्ता डुब्नु भाथ्यो।
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@bibasthapa94544 жыл бұрын
salute xa manmaya @chij lai
@November7233 жыл бұрын
@@jagadishtamang30150
@jagadishtamang30154 жыл бұрын
दुबै जना उस्तै अत्यन्तै अनुशासित भलाद्मी सभ्य हँसिलो शब्दको खानी चोटिलो प्रहार गर्ने दुबैलाई उच्च सम्मान छ।बाद्दबादन सम्पुर्णलाई पनि सलाम सम्मान।
@shankargaire67304 жыл бұрын
इन्द्रेणी भनेको हामी दुखी गरिब र अवसर नपाएकाहरु को लागि भगवान नै बस्ने ठाउँ हो ।जहाँ भगवानलाई प्रत्यक्ष भेट्न सकिन्छ ।
@devapaudel42993 жыл бұрын
मनमाया राष्ट्रको धरोहर गीतार स्वर साह्रै मनोहर।
@aryankc63974 жыл бұрын
इन्द्रेणी समाज हेरेर बस्नुभयका सम्पुर्णमा नमस्कार अत्यन्तै मिठो दोहोरी म पनि छु है हेरेर लाइक कमेन्ट शेयर गरिदिनुहोला मैले पनि गायको छु प्रतीक्षा गर्नुहोला
@eakbahadur88594 жыл бұрын
धेरै राम्रो दाेहाेरि सबैलाई नमस्कार
@jagadishtamang30154 жыл бұрын
भाइको पनि कला एकदम राम्रो छ शब्दहरु मजाले फुर्छ अझै सिक्नुस है चिज ङोलो मनमाया दिदिले कति मजाले गाउनुभाको है शब्दहरु ओहो!।
@bambahadur21634 жыл бұрын
निशान्त भाइ तपाइको पनि कला गलामा सरस्वती माताको कृपा छ सरस्वती मता बसेको ठाउँमा सकेसम्म अरु कलाकार ले झैँ धूम्रपान ले नरङ्गयाउनु होला बर्तमान भबिस्य धूम्रपान रहित बनाउने र कला क्षेत्रलाइ सफल बनाउनु होला धन्यवाद म वमबहादुर विश्वकर्मा
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@gbghangtan36324 жыл бұрын
नमस्कार नमस्कार इन्द्रेणी समाज अज भोलि मनमाया र चिजको निकै टक्कर छ धेरै धेरै राम्रो धन्यवाद।।
@ramuchhetri91904 жыл бұрын
आज बल्ल मन खुसी बनाउने गीत सुनियो चीज दाजु र मनमाया दीजु बधाई छ
@takbahadur67364 жыл бұрын
अाहा मन पर्ने जोडि को दोहोरी अायछ अाज निकै खुसि छु।
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@karnabdrpun83273 жыл бұрын
सारै मिठो र मार्मिक मनमाया वाइबा बहिनी चिज गुरूङ भाई समेत सम्पुर्ण ईन्द्रेणी समाज टिमलाई बधाई तथा शुभकामना
@hikmatsingroka17744 жыл бұрын
साहै मिठो गीत भाई र बहिनीको बधाई छ। चिजकाजी भाईको दोहरी साह्रै राम्रो लाग्छ। साथै आफ्नो पहिचान ढाका टोपी चट्ट लगाउनु हुन्छ त्यस माथी हाम्रो पुर्खाको चिनो भाङ्ग्राको खाडी लगाउदा गौरबले छाट्टी फुलिएर आउछ। म पनि मौलिक भेषभुषाको संरक्षण गर्ने ब्यक्ति भएर होला। र भाईलाई एउटा मेरो सुझाप सबै ठाउँमा लगाएको भाङ्ग्राको खाडी बाँयाबाट लगाउनु हुन्छ। र हेर्दा पनि अपथ्यारो देखिनु हुन्छ। कृप्या त्यसलाई अर्को चोटी दाँयाबाट लगाउनु होला। अझै प्रगतिको शुभकामना छ। गुड लक ईन्द्रेणी टीम
@parshugurung6494 жыл бұрын
म लोक संगीत प्रेमी हुँ । मैले धेरै भन्दा धेरै लोकदोहोरीका भिडियोहरु हेरेको छु सुनेको छु, तर गायिकाहरु मध्ये मनमाया बैनी जत्तिको अनुशासित, मर्यादित गायिका अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै अनुशासित शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिनसक्ने खुबी छ । यो प्रस्तुतिले भावुक बनायो, म निकै गहिराई मा डुबियो । बधाई छ दुवैजनालाई ।
@tektahartamuklinthe4 жыл бұрын
मनमाया बहिनीको सुरुको गीत ऊठाऊने सैली नै असाध्यै मिठो, त्यस्तरी अरु कसैले ऊठाएको सुनेको छैन, चिज र मनमाया दुबैको अनि ईन्द्रेनीको ठुलो समर्थक👏👍
@dhurbabasnet41924 жыл бұрын
मेरो एकदमै मन पसिन्दा चिज र मनमाया को आवाज को फ्यान के भनौ खै शब्द नै छैन दिल गदगद भयो ।
@Jyoti555_4 жыл бұрын
साच्चिकै याे अवस्थामा अाफुलाई राखि हेर्दा त यता पनि डाकाे छाेडि रुम रुम जस्तो पाे भयाे। त्यसै यस्ता व्यक्तिलाईकलाकार भनिएकाे हाेईन। Keep it up manu dd and chij dai, god always blessed both of you😘😍
@rajendraaryal53814 жыл бұрын
धेरै राम्रो छ मनमाया मलाइ सबै भन्दा मन पर्ने गायिका हुन । त्यसमा चीज भाइ मन पर्ने गायक हुन ।
@ramkunwar34294 жыл бұрын
मन माया र चिज गुरुङ्ग दुबै जना लोक दोहोरी को एकदम अनुशासन भएका कलाकार हुन ! शब्द मा पनि दुबै जना माहिर हुनुहुन्छ ! आज दुबै जना पुरै भावना मा डुबेर गाउनु भयो ! लम्जुङ्ग्😘
@Anticorr3184 жыл бұрын
जिउ डाल मोटो भएर के भो,रुप रंग र आवजमा को भन्दा कम छ !उत्कृष्ट स्वर कि धनी मनमायाँलाई मेरो मुरी मुरि मायाँ 🌹❤️,
@sundarkarki15554 жыл бұрын
राम्रो छ धेरै हाम्रो समाजमा भैरहेको कुरा लाई उठाउन गर्दिनु भयो खुसी लाग्यो।।।
@kishanban42834 жыл бұрын
चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ भाई लाई पनि धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
@Arjunff24434 жыл бұрын
आज सम्मकै उत्कृष्ट भावनात्मक शब्द सिर्जना मनु दिदी र चिज भाइको भवानामै डुबिल्कि मार्दै गायको यो गायकि ले सारै मन छोयो सम्मान छ हजुरहरुमा
@gokulgurung65114 жыл бұрын
RAMAINNA
@Khem-y6y4 жыл бұрын
कति मार्मिक हो यो गीत सम्मान छ यो प्रतिभालाई🙏🏾🙏🏾❤️❤️!
@yamnathadhikari97284 жыл бұрын
बेजोड दोहोरि मनैरुवाउने वास्तविक घटनामा अाधारितजस्तो चिजगुरुङ्ग र मनमाया वाइवाको अजम्बरि दोहोरिगीत मनछुने सब्दचयन सालिन प्रस्तुती तपाइहरुदुबै लाई सलाम। उच्छृङ्खल दोहोरिगाएर बिकृत बनाउनेहरुले सिक्नजरुरी छ।
@shantaghimire52464 жыл бұрын
चिज र मन माया ले साँचिच्कै पात्र बनेर गाउछन क्स्तो रिअल हुन्छ। उनिहरुको हेरे पछि अरुको फिक्का लाग्छ।
@baburamkc71893 жыл бұрын
Yes agreed
@lalbahadur87164 жыл бұрын
समाजमा वास्तविक अनि साचो घटेको घटनामा आधारित गित गाउनुभो,अति राम्रो लाग्यो दुबैलाइ धेरै धेरै बधाई छ,
@ganeshnepali7214 жыл бұрын
Yakdam dam xa
@ganeshnepali7214 жыл бұрын
Mero man choyo dd ko song
@purnagurung34994 жыл бұрын
यकदम रामो् छ मन मायँ काे साेर पनि काेहिलि चरि जस्ताे । सुरिलाे साेर साहरै मिठाे छ । सुरू बाट अन्ति साम्म। एकदम राम्राे छ ।साउदि काे जुबेल भन्ने ठाँउ बाट हाे।
@tulsioli55344 жыл бұрын
कति राम्रो माया पिरती को चोखो माया को मिठो सुन्दर भाबुक सब्द ले गाउँनु भयो दुबै जना ले, मनमाया ज्यु को कला गला मा भगवान को बरदान नै छ , जय इन्द्रेणी समाज
@Tekbahadur774 жыл бұрын
स्वरकी धनी मनमाया वाइवा र चिज , अति भावना डुबेर गाएको मन प-यो ।
@narayanchhetri19824 жыл бұрын
साच्चिकै मेरो २४ बर्षे लाहुरे जिवनमा भारतको पुर्ब आसामको घना जङल पश्चिममा राजस्थान को थार मरभुमी उत्तरको जम्मु कास्मिर लेह लद्दाकको हिउँ र दक्षिणको हिन्द महासागर सङ पौठे जोडि खेल्दै आफ्नो गाउँघर, परिबार र साथिभाई हरुको यादमा २४ बर्ष फौजी जीवन बितायेको अतितको सम्झना लाई आज गित मार्फत सालिन तरिकाले चिज भाइ र मनमया बैनी ले गायेर ४ दशक पहिलाको याद लाई रिफ्रेस गराई दिने यो जोडि लाई दिलै देखि लाहुरे सलाम !
@manamayawaiba44954 жыл бұрын
धन्यवाद दाई
@punbhakti53474 жыл бұрын
लोक सङ्गितको दुनियाँमा " इन्द्रेणी" कार्यक्रममा सुरिलो स्वर र राम्रो शब्द चयनमा निक्कै ख्याल राखेर गाउन सक्ने खुवी भएकी त्यस्तै अनुशासित र शालिन इन्द्रेणीकि सन्चालिका मनमाया वाइवा र चिज गुरुङको अस्ति युकेमा रहनु भैइ आफ्नै प्यारी जीवन सङ्गिनी आशमाया गुरुङको असमाहिक निधन भएर आफ्नो जिवान सङ्गिनी गुमाउनुको पिडा इन्द्रेणी मार्फत पोख्न गायिका मनमाया वाइवा र चिज गुरुङलाई भरोसा गरेर आफ्नो गीत गाउन लागाउनु भएको थियो उहाँ दुबै गायिका र गायकले निक्कै न्याय दिएर वास्तविकतामा डुबेर गाएर सबैलाई भाबुकता बनाउनु भएको थियो। उहाँहरुको गाउने शैलीलाई सलाम 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
@hariacharya60344 жыл бұрын
धेरै मार्मिक दोहोरी यस्तै यस्तै दोहोरी आगामी दिन मा पनि सुन्न पाइयोस सम्पुर्ण टिम लाई बधाई छ
@jagadishtamang30154 жыл бұрын
हरेक टुक्का उतिकै गहकिला के। निशब्द छु #मनमाया नाना अनि #चिज ङोलो।
@pritamshahi22274 жыл бұрын
uvv
@pritamshahi22274 жыл бұрын
i
@sureshshahi76973 жыл бұрын
Sahi vannu vayo
@बिन्दासशाहिमुस्कान4 жыл бұрын
बाउको बोली काट्न सकीन भन्दा सारै मन दूखे हैट
@kulbahadurkunwar88124 жыл бұрын
हजुर अागमन कहिलेसम्म हुन्छ जानकारी पाउन सकिन्छ
@baburamsharma47324 жыл бұрын
मलाई यस्तै भलाद्मी गायक ,गायिका मन पर्ने,, कति अनुशासित, भाबनात्मक सिर्जना , यथार्थ जिन्दगी सङ्ग मेल खाने शब्द रचना!!!
@himpunmgr40754 жыл бұрын
मनमया वाइबा र चिज गुरुङ दुबैजना ले भावनामा डुबेर मनै छुने शब्द हरु ले साह्रै राम्रो गित गाउनु भएेको मा बधाइ अनि सम्मान छ
@manamayawaiba44954 жыл бұрын
सम्पुर्णमा नमस्कार म गायिका मनमाया वाइबा। चिज भाइ सङ्ग गाएको आर्को गीत आएछ इन्द्रेणी समाज बाट। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है??
@jagadishtamang30154 жыл бұрын
बयान गरि साध्य छैन दिदि हजुरको स्वर शब्दहरु wow!! चिज सोल्टिको नि उस्तै कला हजुरहरुलाई सम्मान छ।
@jagadishtamang30154 жыл бұрын
आफ्नो फोटो राख्नु न दिदी।
@zsen24384 жыл бұрын
धेरै राम्रो छ स्वर मा जादु छ मन मया को शब्द पनी उतिनै राम्रो छ दुबै गायक गायिका को मार्मिक शब्द हरू
@sundarkc94264 жыл бұрын
धेरै राम्रो छ गायन शैली मनमाया
@jagadishtamang30154 жыл бұрын
दिलिप दाईसँग नि गाउनुन नाना।कति कमेन्ट गर्ने मेसेज गर्ने गाउँदै नगाउने के दिलिप दाइले
@प्रकाशबिश्वकर्मा-ख2झ4 жыл бұрын
वास्तविक मौलिक गित गाउनु भयो दुबै जनालाइ धेरै धन्यवाद अनि सारै मन छोयो मिल्छ भने यो कथालाइ फेरि निरन्तरता दिनु भए हामी आभारी हुने थियौ हस जय इन्द्रेणी समाज 😥🇳🇵🙏
@pasgurung26304 жыл бұрын
चिज भाइ र मनमाया sis को दोहोरी कडा एक्दोम जम्दो रहेछ।कति मिठास आवाज शब्द उस्तै ।जय इन्द्रेणी समाज।।।।
@janukarai27214 жыл бұрын
सारै राम्रो छशब्द अनि भाबुक्ता उस्तै दुबै जनाको बधाई छ मनमाया बैनि र चिच भाई लाई।
@khadanandneupane55564 жыл бұрын
अहिले सम्म कै सबै भनदा no. 1.दाेहरि धन्य ईन्द्रेणि(म.मा.चिज grn.)ईन्रेणिसमाज
@bijayamagar13254 жыл бұрын
यस्तै छ जिन्दकी कैले हासो कैले रोदन मन्ले चाहे जस्तो हुदैन जीवन। मन परेको फुल पनि अर्कैले तिपेर लागि दिन्छ। द्सरै राम्रो दोहरी मन छुले।धन्नेबाद इन्द्रेनी तिम ।
@BhimBahadur1334 жыл бұрын
सारै राम्रो दोहोरी त्यसैमा झन चिज र मनमाया दिदी को स्वर र शब्द छनोट अति उत्कृष्ट
@suryakc88434 жыл бұрын
मनमायाँ को स्वर ईश्वरको बरदान नै मान्नु पर्छ
@colourofindreni87834 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@shyamgautam74934 жыл бұрын
मनमाया वाइबा हो स्वर सरस्वती को बरदान नै हो।शब्द चयन र लय एकदम राम्रो लाग्छ।सबै ईन्द्रेणी परिवारका सदस्य हरुमा हार्दिक नमन।
@rehakrehaka20664 жыл бұрын
मन माया बैनी र चीज भाईले गाउनु भयोको गीत राम्रो लागो कता कता धेरै नरमैलो लागो मेरो जीबनमा मेल खान गयो नचाहदा पनी बुबा आमाको कर कापमा परे र बिहा गरन पुगी म पनी एउटा बाधेता थीयो मलाई पनी अहीले बैनी मन माया ले गीत गाको जस्तै भाछ
@BhimBahadur1334 жыл бұрын
भिडियो अलि मधुरो आएको छ किन होला मन छुने दोहोरी मनै रुवायो
@jagadishtamang30154 жыл бұрын
क्लियर नै आको छ।
@nabinkumar78144 жыл бұрын
क्या मन छोयो। मनु दिदी र चिज दाई लाई सेलुट
@jalambhusal39344 жыл бұрын
मनै छोयो दुबै लाई मनै बाट नमन
@ishworgurung89124 жыл бұрын
असाध्यै मार्मिक अनि हृदय स्पर्शी गीत दुवै जना श्रष्टाहरु लाई सलाम !
@hiraalfaris22774 жыл бұрын
चिज गुरुङ र मनमाया दिदिको स्वर् मन पराउनी को को हुनुहुन्छ । लाइक गरु त साथीहरू
@sureshpandit50554 жыл бұрын
अत्यन्तै मार्मिक , मन छुने दुबैलाई बिर्सन सकिन्न । चिज गुरुङ र मनु बैनी दुबैको उज्वल भविष्यको कामना ।
@birbalbk42174 жыл бұрын
चिज गुरुङ र मनमाया जिले अतिनै अनुशासिक तरिकाले गाउनु हुन्छ मन भाबुक हुन्छ।।मलाइ मन पर्ने बेस्ट कलाकार पनि हुनुहुन्छ।।।
@jagadishtamang30154 жыл бұрын
अरुले भए एकअर्कालाई दोष आरोप लाउँथे तर तपाईहरुले कति मजाले गाउनुभो एक अर्कालाई दोष नदिई आरोप नलाई कति सभ्य तरिकाले एकले अर्कोलाई अप्ठ्यारो नपारिकन सललललल्ललल
@jangbahadurgurung26954 жыл бұрын
सहि भन्नु भयो
@madanrana88194 жыл бұрын
@@jangbahadurgurung2695 Azure
@ritamagarrita42882 жыл бұрын
Sahi ho
@manigurung14694 жыл бұрын
सारै रमाईलो लाग्यो सबैलाई धन्यबाद मनु बहिनीको जुनै दोहोरी भएपनि राम्रो लाग्छ चिज भाईको त्यस्तै राम्रो लाग्छ । खिमा बहिनीले राम्रो समापन गर्नु भयो ।
@santoshkhanal51724 жыл бұрын
चिज गुरुङ को मेोलिक शब्द र सालिनता निकै प्रसंसनिय छ । बधाई
@narayankhanal43634 жыл бұрын
धेरैधेरै धन्यबाद दुबैजना गायकलाई
@harishmahara67574 жыл бұрын
सुपर हिट धेरै राम्रो दोहरि
@kuyeman2584 жыл бұрын
मनले चाहेको मान्छे नपाएको हरुलाई यो दोहरीले आखाँनै बाहिर निस्कने गरी रोए होला।😭यस्तो अर्का लाई मरुन्जेल रुवाउने गित गाउने मोरामोरी🤣🤣👍👍👍👍🙌
@mg.pareeyar4 жыл бұрын
मनु दिज्यु दर्शन नमस्ते म पनि आए है हजुरको स्वरको ठुलो फ्यान हुम ! हाल बहराइन
@raju746bhandaribhandari62 жыл бұрын
दुबै जना कलाकार मनमाया चिज गुरुङ अनि नै अनुशासन कलाकार हुन र स्वर पनि अति मिठास छ । र गितकाे शब्दको झन कुरा नै नगराै यति राम्राे छ । दुबै जना एवं हाेल टिम मा मेराे 🙏🙏🙏 छ !!!!
@balbahadurbudhamaga78574 жыл бұрын
आहा क्या मिठो अर्गानिक दोहोरी ❤️ दुबै जना मेरो एकदम मनपर्ने कलाकार ALWAYS respect both of you. 🙏🙏🙏
@bibasthapa94544 жыл бұрын
Studio nai ram jham garaune ek matra gaaika manmaya ati mitho pardashan😍
@jitbahadur33334 жыл бұрын
आहा कती मीठो मनै छुने स्वर मनमाया र चिज गुरुंग भाई को।
@jangjang14574 жыл бұрын
मन माया दिदी र चिज दाइ को अवज म बास्ता बिक अनि मौलिक दोहोरी असधै मन पर्यो गीत सुन्दा सुन्दै समये सकियेको पत्तै भएन
@ramathapa84474 жыл бұрын
एकदम राम्रो सुमधुर श्वरका धनी मनमाया अनि चिज गुरुङ्गको मर्माहित सब्दचयन जापानवालाको भन्दा झन शिलशिला मिलेको आज परस्कार जित्ने दिन थियो कता जानुभयो कृष्ण कडेल सार्है मन छोयो
@rekhpun29084 жыл бұрын
मनमाया दिजु र चिज गुरुङ काे दाेहाेरि सारै मन पर्छ दाङ घर हाल दुबई बाट हेर्दै छु सम्पूर्ण कलाकार लाई धन्यवाद छ
@badamgurung65444 жыл бұрын
मनमाया बहिनी र चिजा भाइ को दोहोरि सुनेर सरै भाबुक बनायो। दुवै लाई धेरै धेरै धन्यवाद अनि ऊज्वाला भबिस्य को कामना गर्दछु।
@krishnakarki6264 жыл бұрын
यो हो दोहोरि भनेको आहां कति मिठो सोर सबदा 🙏🙏🙏🙏🙏🙏❤💚💜💙💛❤सबै मा
@मअनिमेरोनेपाल4 жыл бұрын
स्वरकी धनी मनमाया सलाम छ।।
@amritmagar68424 жыл бұрын
मनै छुयो दोहोरीले
@santarokamagar59974 жыл бұрын
Ati marmik geet doharika rani Manmaya waiwa ani hiro chij grg ji ko, salute garxu
@shyamjosi97614 жыл бұрын
अाहा मन छुने शब्द छ मनमाया बहिनि काे यसताे मामिृक गित गाउने गायिका कमे छन नेपालमा अावाज पनि उसते बधाई छ बहिनी पृगति गरदे जानुहाेस
@hirathapa49664 жыл бұрын
सुमधुर सोर 😍सम्मान जनकसब्दका खानी दुबै जनाको असाध्यै राम्रो दोहोरी 👍️👍️धेरै प्रगति हुँदै जावस शुभकामना !🌷🌷🌷🌷🌷🌷
@debid256144 жыл бұрын
अबदेखि यस्तो गीत नगाउन चेतावनी दिन्छु मेरो आखा बात आशु आयो
@tezbdrgurung17954 жыл бұрын
Kati man chhuni dohori man maya baini ko kati clear shor ra tukka badhai xa hai
@dadiram75634 жыл бұрын
साचिकै चिज सर अनि मनमाया को स्वर कति मिठो छ जति सुने पनि सुनु सुनु लाग्ने ?
@chitragurung2964 жыл бұрын
कति मार्मिक र ghat लाग्दो get gaunu हुन्छ। manmaya
@ramgtimilsina4983 жыл бұрын
मास्टरको भर हुन्छ भनेर विश्वास गरेकोमा मनमाया जी लाई धन्यवाद छ।
@janakijoshi4 жыл бұрын
चिज भाइ र मनमाया बैनीकाे शब्द चयन धेरै धेरै राम्राे
@dipakpahari43834 жыл бұрын
जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
@gyanvujelhongkong80594 жыл бұрын
🙏 खीमा बैहिनी आजको गीत धेरै राम्रो छ तर म त Hong Kong देखि हो ,🙏 मनमाया बैहिनी र चिज भाई मेरो बितेका समय लाई सोच्ने बाध्यता भए😍😍😭😭🇳🇵🌹
@gurungdaju86084 жыл бұрын
सम्मान स्वरुप एक पटक नमस्कार भाइ बहिनी दुबैजनालाइ जिवन गुरुङ्गको तर्फबाट सधै एस्तै सालिन सब्द हरुले भरीएको गित हरु गाउने गर्नु १००वोटा उत्सृङ्खल गित गाउनु भन्दा एस्तै खालको १वोटा मात्र गाउन इज्जत अनी सम्मान पाउने छौ बधाइ अनि हार्दिक नमन सलाम
@chandrathapa97164 жыл бұрын
मनमाया को मन रोय जस्तो लायो हासो को कुरा मार्मिक दोहोरी अति राम्रो लायो।
@muktipandey51963 жыл бұрын
मुटुमा पिरपर्ने गरि आय सब्दहरु मजा लाग्यो धन्नेबाद दुबैलाइ।
@mkchalise11484 жыл бұрын
अत्यन्तै मार्मिक दोहोरी गित दुबैलाई बधाई छ।इन्द्रेणीमा सबैभन्दा शोभासिलि मनमाया वाइवा नेपालीको मन मुटुमा बस्न सफल भएकी छन।
@narayanrokaha25004 жыл бұрын
आज इन्द्रेणी मा राम्रो मार्मिक दोहोरी सुनियो एक दम खुसी लाग्यो आजको विषय बस्तु राम्रो छ।
@padamgurung36434 жыл бұрын
अती मार्मिक दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो धन्यवाद, चिज भाई र मनमाया बैनीको यस्तै सेन्टिमेन्टल गितहरू ले सँसार भर छरिएर रहेका सम्पूर्ण नेपाली मुटु लाई छोएको छ। उतरोक्तर प्रगती को कामना गर्दछु र सम्पूर्ण इन्द्रेनी समाज लाई पनी धेरै धेरै धन्यवाद हजुर।
@jagadishtamang30154 жыл бұрын
सधैँ रमाइलो हसाँउनी दोहोरी आज नि दुखको दोहोरी गाउनुभएछ।
@damberthapa28063 жыл бұрын
सारै मामिॅक दोहोरी । धन्यबाद दुबैजनालाई
@apsharathapa30564 жыл бұрын
दुख पाइयो दुई दीने चोलामा के भेत हुन्थेयो फर्कीन्न होला म अहा सब्द्😥😥😥
@shankarkhadka47984 жыл бұрын
के भेट हुन्थ्यो दुइदिने चोलामा ! सायद अब फर्किन्न होला म !😂😂😂
@khimkumarmuskan43424 жыл бұрын
सबैको आअफ्नो सोचाइ बुजाइ हुन्च मेरो बुजाइ एक नमर 1 मा बुस्नु माझि 2 मनमाया सोर को धनि मेरो मन मा बस्न सफल सबै भन्दा बढि धेरै पछि मनमाया भावना मा डुबेको देख्न पाइयो सधै सानो कुरा मा पनि हासेर गाउने मान्छे आजा साचिकै भावना मा डुबेनु भाकोछ
@jangbahadurgurung26954 жыл бұрын
सहि भन्नु भयो
@anshuop2344 жыл бұрын
नमस्ते सम्पूर्ण indreni samaj हेरिरहनु भएका दर्शकहरुमा एकदमै मन छुने भावुक र सत्य घटनामा आधारित जस्तो दोहोरी थियो kata kata yo दोहोरी प्रेममा विछोड भएका मान्छे हरु को लागी बोलिरहेको जस्तो लागो एकदम मजा aayo धन्यवाद चिज दाजु र मनमाया दिदिलाई साथै उत्तर उत्तर प्रगतिको कामना इन्द्रेणी तथा इन्द्रेणी समाज कार्यक्रमलाई यस्तै मीठामीठा दोहोरी सदैव सुन्न पाइयोस्
@rscollection96582 жыл бұрын
अत्यान्तै जीवन सङ मेल खाने मार्मिक गितको लागि धन्यवाद
@onceacopalwaysacop98014 жыл бұрын
Khojeko dohori estai ho savya sistha bhasa ani sabda. Chij ji ko geet pachillo samayama khojdai khojdai sundai chu. Sarai ramro lagyo ajhai pragati garnu hola suvakamana
@chandrarana14324 жыл бұрын
🙏 Sabai jana indreni pariwar Lai dherai ramro marmik man xune hamro Lok vaka dohori ❤️❤️❤️all of you...
@uttamthapa2974 жыл бұрын
दुबै जनाको गित ,स्वर र गित प्रस्तुती सर्हानिय छ। निरन्तर प्रगतिको कामना दुवै जनालाइ।