बा आमा पालेर बस्छु विहे गर्दीन। समाजले गरिब भनेर हेप्छन बा आमा लाटा छन . sangarsha ko katha.

  Рет қаралды 343,996

Gtv Nepal

Gtv Nepal

Күн бұрын

बा आमा पालेर बस्छु विहे गर्दीन। समाजले गरिब भनेर हेप्छन बा आमा लाटा छन . sangarsha ko katha.
#संघर्षको_कथा#

Пікірлер: 739
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
साच्चिकै छोरी महान हुन्छन् यी बहिनिको ठाउमा छोरा भयको भय चटक्क छोडेर जान्थ्यो होला छोरिले ठुलो जिम्मेवारी समाल्नु भयको रहेछ सेलुत छ उहालाइ
@padambist5432
@padambist5432 3 жыл бұрын
पत्रकार दादा लाई मनै देखि सलुट गर्द्छु भन्ने यता हाजिर गरमै
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@bhimkumar4633
@bhimkumar4633 3 жыл бұрын
Bidas hoyna ghar gau ma dokha garnu patch hi do gajur
@gabbarmagar6692
@gabbarmagar6692 3 жыл бұрын
कुन ठाउँ मा हो यो कुन ठाउँ बाट हो यो बिचरा दुख दाइ रैछ बिचरा
@pitambarpandey1381
@pitambarpandey1381 3 жыл бұрын
आहा कति राम्रो सोच बहिनी को बुवा आमाको दयनीय स्थिती रहिछ।मीठो अनि सुरिलो सोर को साथमा उच्च मनस्थिति सारै मनलाइ छोयो बहिनी लाई कलाकार बनाउनु पर्छ सबै मिलेर काटेको घाउमा मलाम लगाउनु पर्छ
@mayarai5159
@mayarai5159 3 жыл бұрын
b 6
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Right nepali le nepali ko help karna parxa
@gombista6706
@gombista6706 3 жыл бұрын
बाउ आमालाई बृद्दाआसरम मा लगेर छोडने छोरा हुनु भन्दा त एतिसम्झदार छोरी हरेक बाउ आमा लाई दिउन भगवान ले सलाम छ बैनी तिम्रो बिचार अनि तिम्लाई?
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🌺🙏🖐️🌾
@lakxmankhanal5455
@lakxmankhanal5455 3 жыл бұрын
सारै असल मन रैछ बुनु को
@baltamang9038
@baltamang9038 3 жыл бұрын
बाबा आमा प्रतिको छोरीको माया देख्दा सलाम छ बहिनीलाई।
@user-lb3qb3wv6f
@user-lb3qb3wv6f 3 жыл бұрын
बहादुरी छोरी यलाई भनिन्छ अति राम्रो छ सफल अबसे हुन्छ छोरी भनेर हेईन छोरा बनेर गरनु होस बिभा गरने भय अाफु लिई यो दुःखमा साद दिनेलाई लिदा राम्रो हुन्छ
@tikathapa958
@tikathapa958 3 жыл бұрын
आज जबकि समाज मा आफ्नो बच्चा हरू लाई छोडेर नाठो संग हिडेका भालु रणडी हरू को लागि एक ज्वलन्त उदाहरण बनेकी यी चेली लाई धेरै धेरै धन्यवाद तथा सलाम छ,
@user-qx2cw9zc1h
@user-qx2cw9zc1h 3 жыл бұрын
एक दिन सुख आउने छ बहिनी दुख गर्नु पर्छ।समाज त यस्तै हो गरिब दुखीलाइ हेप्ने गर्छ तर हिम्मत हार्नु हुदैन।
@narayansingmaden3803
@narayansingmaden3803 3 жыл бұрын
xcg?*req#tjmmk
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Ani garib dukhi kasle banakoholani Kumar jiu
@user-qx2cw9zc1h
@user-qx2cw9zc1h 3 жыл бұрын
त्यही त है गरिब नबनाइ दिएको भए आज सबै जना कति खुसी हुने थिए होलान है।
@user-qx2cw9zc1h
@user-qx2cw9zc1h 3 жыл бұрын
@@yamsingjai9225 के गर्ने यम जि भगवानको मन पनि कति नरसाएको होला है हामी गरिबहरुलाइ देखेर
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏😍
@lachhudada5153
@lachhudada5153 3 жыл бұрын
सारै राम्रो छ बइनिको सोर बइनिला इ इणदेनि संमा पुराउनु
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@Nsp933
@Nsp933 3 жыл бұрын
बहिनी लाई लग्ने पुरुष यस्तो हाेस कि जसले महिले तिम्रो बाबा मम्मी लाई पनि सधै साथ दिने छु भन्ने सहयाेग गर्छु भन्ने हाेस,,धन्यवाद 🙏🙏
@ankitparajuli1392
@ankitparajuli1392 3 жыл бұрын
उच्च बिचार। छोरी त यस्तो हुनुपर्छ।
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
नेपाल आमको एक असल सुपुत्री सलाम छ भगवानले यिनलाई सधैं रक्षा गरुन् 🙏🙏
@gokarnarana2291
@gokarnarana2291 3 жыл бұрын
Great & दु:ख पनि लाग्यो।दिपक सर ईन्द्रेणिमा यक पटक पुरानुहोला जसरी रबिना र सचिनलाई जस्तै गरि अनि सबैले सके आथिक नभय सेर कमेन्ट गर्नुहोला।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏🖐️😍
@baltamang9038
@baltamang9038 3 жыл бұрын
बाबा आमा प्रतिको छोरीको माया देख्दा मेरो भित्री आत्मा देखि नै महान छोरीलाई लाखौं लाख सलाम।।🙏
@unxonlim5083
@unxonlim5083 3 жыл бұрын
बैनी हरेस खानु हुन्न,, संसार मा धेरै गरीब छन्,मन् सानो गर्नु हुन्न भगवान् रूपी बुबा आमा हुनुहुनछ,,धेरै राम्रो सोच विचार छ बैनी काे,आउँदो समयमा पक्कै पनि राम्रो हुनेछ,,साथ् सपोर्ट रहनेछ,हाम्रो,,,
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
उहाँ निरु बहिनी को भोईस राम्रो छ सर इन्द्रेणी मा लगे धेरै राम्रो हुन्थो सर बहिनी को साेच राम्रो छ फर्स्ट मा Gtv nepal टिम लाई मेरो सलाम छ
@ramchandrasunam1367
@ramchandrasunam1367 3 жыл бұрын
मेरो कुरा राम्रो सङ सुन हुनिवाल बुडि मलाइ छोरा हैन यस्तै ज्ञानि छोरी जन्माइदिनु पर्छ
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
Good
@malaburja6247
@malaburja6247 3 жыл бұрын
राम्रो निणय गर्नु भयो बिहे गरेर त दुख बेसाउनु मात्र हो बुनु तनाब नै तनाब बरु भन्दा एक्लो जीन्दगी नै ठिक छ बुवा अामाको सेवा नै ठूलो धर्म हो👍️👍️
@rupeshthapa3988
@rupeshthapa3988 3 жыл бұрын
स्यालुट छ बहिनी तपाइको यो कार्यलाई। तपाईं को हरेक ईच्छा भगवानले पूरा गरि दिनेछ।धैर्य गर्नुहोला। र यो बहिनीको सङ्घर्ष कथा बाट धेरै अाम दिदी बहिनी ले पनि पाठ सिक्नु पर्छ।
@anitabhandari5054
@anitabhandari5054 3 жыл бұрын
यो बहिनिलाइ एक पटक इन्द्रेणी सम्म पुर्य्याइदिनु न पत्रकार ज्यु प्लिज
@sanchalal4920
@sanchalal4920 3 жыл бұрын
त्यसै भन्छ र नारी लाई धरती हाे भनेर मलाई लागछ छाेरा हरु काे भन्दा छाेरी हरु काे मन धेरै माहान हुन्छन् आफ्नो ईछछा र चाहाना हुदाहुदै आफ्नो बाउ आमा लाई यसरी हेरचाहा गरेर बस्छीन
@kspallimagar4468
@kspallimagar4468 3 жыл бұрын
सेम खट बोइ मोइ वो सेवाजात्नी नाकुङ्ग सोच सेच ले
@sanovaeestng9852
@sanovaeestng9852 3 жыл бұрын
???????
@khomrana2456
@khomrana2456 3 жыл бұрын
@@sanovaeestng9852 Magar bhasamaa Lekhnu bhayko xa ( Ramro sanga Aama Baba Laai Ramro Sanga Herera Basnu Tapaiko Soch ramro Xa Bhaneko )
@kanxinanu6497
@kanxinanu6497 3 жыл бұрын
सबै भगवान् रुपि महानुभाब ज्यु हरु जति सक्छ सबै ले यी कथा र ब्यथा को सघर्ष लाई सबैले सहयोग गरौ कृपया पत्रकार ज्यु वहाँ लाई नि इन्द्रेणी सम्म ल्याउनु पर्यो
@bibashthakuri6255
@bibashthakuri6255 3 жыл бұрын
सेवा नै धर्म हो । परोपकार गर्नु छोरीको कर्तब्य हो एक दिन🌷🌷🌷🌷 सेवा गरे मेवा मिल्छ ।🌹🌹🌹
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
दुखा पछि सुखा पाउछ बहिनी नआतिनु निरु बहिनी को स्वर धेरै मिठो छ छोरी भनेको यस्तो हुनु पर्छ
@bharatgurung2495
@bharatgurung2495 3 жыл бұрын
sarai ramro shwor rahechha try gara baini timi abashya kalakar hunchha
@magarkrish5249
@magarkrish5249 3 жыл бұрын
राम्रो बिचार ..गित पनी मिठो गाउनुहुदो रहेछ..ईन्द्रेदी सम्म पुर्याउने कोसिस गर्नुहोला🙏🏻🙏🏻🙏🏻
@pradipbudha7331
@pradipbudha7331 3 жыл бұрын
यो चेली जस्तो सबैको बिचार र व्यवहार सबै नारी हरुमा भैदियको भय सायद आज कुनै पुरुश ले अलपत्र परेर सदक मा आउनु पर्ने थियन होला।स्ल्यूत छ बैनी।
@krishnakrishna9146
@krishnakrishna9146 3 жыл бұрын
ओहो कति सोच बिचार त्यहीँ बहिनि को एस्तो पो हो छोरी बनेको त धेरै ,धेरै शुभकामना छ बहिनी लाई
@khadgarana1456
@khadgarana1456 3 жыл бұрын
Dherai ramro chha please agadi badhai dinu anurodh chha
@premgharti
@premgharti 3 жыл бұрын
गाउँ समाजको सपोर्ट होस,सम्पुर्ण नेपालिको सपोर्ट होस साथै नानुको बिहे होस,राम्रो घर जम होस।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
निरु बहिनि जस्तै महान छोरिलाई सलाम छ
@pramodlama6752
@pramodlama6752 3 жыл бұрын
Sarai ramro lagyo bechar pani Mahan xa. ..sewa garnu dharma ho baba Mami Lai sewa garnu paunu vagya mani ho . Tara aafu Lai bujne dukha ma satha dene manxe payo vane behe Chai garnu. Vai ko padai sake paxi. .
@amritbahadur6765
@amritbahadur6765 3 жыл бұрын
Ujjal xa bahiniko vabisya gayaki ma ramro xa jati nai aile dukha vaya pani paxiko lagi ramro xa kala karita ma agadi badhu bahini ra kohi man kari manka dhani git kar rachana kar sangit kar haruel sayog gari dinu hola 2 4 ota gana dinu hola dhanya badh.Ra yati ramro bichar bokeko bahini ko intarviu liyara sampurana manuvab haru ko samu lai dinu vo patra kar vai lai pani dhanya badh.
@gangabahadur7166
@gangabahadur7166 3 жыл бұрын
पिलिज गित रेकर्ड गिरदिनु अति राम्रो मीठो श्वर रहेछ बहिनिको
@rambahadurkumal2697
@rambahadurkumal2697 3 жыл бұрын
अति राम्रो छ बैनिकाे शाेर ल पत्रकार भाईले जसरी भयपनि ईद्वेणी अथवा सारङगी सनसार तिर लैजानुस ।
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
कति राम्रो अावाज अगाडि बडदै जानू हाेला अति राम्रो बिचार👌🙏🙏🙏
@pawanmagar3021
@pawanmagar3021 3 жыл бұрын
कदिन नकुङ सपना पूरा छान्ने हिम्मत महार दिनिस मन बलियो जत्निस
@susmanbaraili2877
@susmanbaraili2877 3 жыл бұрын
कति राम्रो बिचार !!
@bhojahead5573
@bhojahead5573 3 жыл бұрын
Good
@santudas4392
@santudas4392 3 жыл бұрын
Bihe gare pani baba momi lai pani palne kta khojnu painxa nanu
@santudas4392
@santudas4392 3 жыл бұрын
Bihe gare pani nanu le timro momi baba lai pani palnejasto kta khojnu hai
@gabbarmagar6692
@gabbarmagar6692 3 жыл бұрын
कुरिक सेच बिचार कनुङ दइ यो बधाइ ले नांकोके दि
@bishnupaudel263
@bishnupaudel263 2 жыл бұрын
धन्यबाद बहादुर नानि हिम्मत वाली साहसी नारी ।
@GOREPOON5756
@GOREPOON5756 9 ай бұрын
Woooiwww katti ramro soor hai..nelu ji plzz deerai share gardannu hola..plzz
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
निरु बहिनीलाई आत्मै देखि सलाम छ🙏🙏🙏🙏🙏
@parempurja445
@parempurja445 3 жыл бұрын
नारी भनेको येतिको हिम्मत वाली हुनुपर्छ।।।बिचरा सबैले सहयोग गरिदिउ न है।
@safalthapa7116
@safalthapa7116 3 жыл бұрын
स्वर धेरै राम्रो रहेछ कसैले सहयोग गरेरा यो नानिको बबिस्य राम्रो बनाइ दिए हुन्थ्यो
@gangatandan9734
@gangatandan9734 3 жыл бұрын
कति राम्रो बिचार 👍️👍️👍️🌺🌺🌺🙏🙏🙏
@santabahadur6561
@santabahadur6561 3 жыл бұрын
Salut xa bahinilai kati ramro bichar🙏🙏
@user-iz7lj6qu9v
@user-iz7lj6qu9v 3 жыл бұрын
मन ठुलाे गरेर आमा बुवालाई हेरचाह गर्नु बहिनिकाे कति राम्रो साेच ।
@bhupkuwar5104
@bhupkuwar5104 3 жыл бұрын
यति ग्यानी बैनिको उज्ज्वल भबिस्यको कामना । नमस्ते ।
@dipakdipak7758
@dipakdipak7758 3 жыл бұрын
गरिब भएर केभोत हैन । इज्जत भन्दा ठूलो केही हुदैन । तेसैले चेली एक्दमै माहान छौ।।
@nainarana5178
@nainarana5178 3 жыл бұрын
बहिनीको सोच बिचार एकदमै सही छ । सकेसम्म बहिनीलाई सहयोग र सपोर्ट्को एक्दमै खाचो छ । दुख लाग्यो वाहाको घर परिवार ब्यबहारको सम्स्या सुन्दा । बहिनी हरेस नखानु एकदिन अबस्य पनि सफलता मिल्ने छ । God bless you and your family.
@lilmagar9951
@lilmagar9951 3 жыл бұрын
Hola
@kabirsamba272
@kabirsamba272 Жыл бұрын
महान चेलि हुनु हुन्छ प्रगति उन्नति को शुभकामना छ।
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
महान बिचार, महान चेलीलाई सालुट छ हरेस नखानु बहिनी जुन सपना छ बहिनीको सफलताको कामना !!!
@subhashkumarthapa2783
@subhashkumarthapa2783 3 жыл бұрын
पत्रकार ज्यु सर नमस्कार !🙏🙏 दु:ख पनि लाग्यो । अति मीठो स्वरको धनी रहेछ यो बहिनीको स्वर कृपया, सबैको लोकप्रिय कार्यक्रम (ईन्द्रेणी) सम्म पुर्याईदिनु हुन बिनम्र अनुरोध गर्दछु सर ।
@loksingjali1409
@loksingjali1409 3 жыл бұрын
बहिनी को धेरै राम्रो बिचार मलाइ पनि मन पर्यो बहिनीको बिचार
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
सारै दुख्खले झेलेकाे रहेछ निरु बहिनिकाे घरमा र धेरै दुख्ख पाएर जीवन पार गर्नु भएकाे रहेछ दिपक शर साे दिपक शर अब याे परिवारलाई जसरि पनि अगाडि बढाएर कसरी हुन्छ याे परिवारलाई राहातकाे प्याकेज खाेलेर सहयाेगकाे कुरा अगाडि बढाइदिनुहाेला दिपक शर अनि निरु बहिनि अब हरेस नखानु हाेला काेहि नहुनेकाे भगवान हुन्छन भनेझै अब केही मनकारि मान्छेले हजुरलाई मदत गर्नुहुनेछ निरास नहुनुहाेला निरु बहिनी तपाईं महान चेलि हाे तपाईलाई सलाम छ तपाईकाे ईक्षा पूरा हुनेछ ढुक्क हुनुहाेला तर धैर्य गर्नुहाेला बहिनी !! निरु बहिनि हजुरकाे स्वर अति नै मिठाे छ अबस्य पनि शिखरमा पुग्नु हुनेछ तपाईलाई अग्रिम शुभकामना बहिनी !!💔💔💔💜💜💜🌾🌾🌾🌾❤️❤️❤️❤️❤️💜💜💜💜
@danbhadur7409
@danbhadur7409 3 жыл бұрын
Kati ramro bichar ati mitho sor xa baheni ko hajur ko sangitika yatra safal rahos
@madhuthapa9043
@madhuthapa9043 3 жыл бұрын
कति राम्रो बैनि माया गर्न पर्छ बैनि बा अामा लाइ
@rajkumarrai1574
@rajkumarrai1574 3 жыл бұрын
Ramro chha naniko swor ajha ramro garnu badhaixa
@ramnepali4555
@ramnepali4555 3 жыл бұрын
सलाम छ महान बिचार भएको महिला भगवान को रुप भएको जस्तो चेली रहिछन्
@khimbahadurofficail
@khimbahadurofficail 3 жыл бұрын
आहा कति महान केति एस्ति केति मैले पाया धन्या हुने थियो कति प्रभु।
@debendrarawalachham2517
@debendrarawalachham2517 3 жыл бұрын
कति राम्रो नेपाल को चेलीबेटी यस्तोइ होस
@hunnyhunnykumar9932
@hunnyhunnykumar9932 2 жыл бұрын
Dherai ramro swor rahexa bishnu Majiko jasto Ani kati mitho bolna janeko hajurko vabisyama ramro hos
@kritabahadur5811
@kritabahadur5811 3 жыл бұрын
Wow kati mitho sor yo baini ko aawaj le nikai dil choyo deepak vai yo baini lai indeni samma line parxa hai yo samaj papi sansar ra sorthi le garda jo garib ra najuk aawasta xa tesko din aaula voli yasle pani gari khala vaner koi aafnai daju vaile pani vandainan ho aawasya yak din palo aaux nanu himmat harnu hudaina ma timro himmat r pal wani aat lai sachhikai salut garxu aaux nanu timro yak din hela garne hepne kura katnele timrai saran pardai aauxan aawasya timila sara nepali ko aasir bad xa
@user-qv5qb4pg9x
@user-qv5qb4pg9x 3 жыл бұрын
परमेश्वरले प्यारी बहिनी र बामालाई हरेक कुरामा प्रशस्त मात्रमा आशिष दिउन नानी चिन्ता नलानी है नाकुङ स्वर एक दम सेछ ले बरु नाको रो कथाह कलाकार छन्के एक दम क्षामाता ले नानी सर नानुलाई इन्द्रेणी सम्म पुर्याईदिनु ल नानुको अति मिठो कोइली स्वर छ।
@dhanbahadur6874
@dhanbahadur6874 3 жыл бұрын
धन्या बादछ राम्रो सुझाब सल्लाहा दिनुभयको मा ल
@sanjuthapasanjuthapa1379
@sanjuthapasanjuthapa1379 3 жыл бұрын
Amen
@rsdulal5295
@rsdulal5295 3 жыл бұрын
आफ्नु मूल धर्म छोडेर कृश्चियन बन्नु मूर्खता हो।
@bishnumagarmagar1068
@bishnumagarmagar1068 3 жыл бұрын
@@rsdulal5295 सहि हो । यस्ता मुल धर्म छेरौटेहरुले अर्ति उपदेश बाहेक गर्न सक्ने कामै छैन ।
@chandrathapa7446
@chandrathapa7446 3 жыл бұрын
नानू लाई भबिस्यमा सफल्ता मिलोस बिचरा कति दुख
@thapamagar7618
@thapamagar7618 3 жыл бұрын
महान छोरी सेल्युट हजुरलाइ 🙏
@oomoom378
@oomoom378 3 жыл бұрын
साचिकै माहान बहिनिलाई ईस्वरले ईच्छा रआकाङछेया पूरा गरुन
@ShyamLal-xh6pz
@ShyamLal-xh6pz 3 жыл бұрын
बैनि को कुरा सुनेर मन दूख्यो ,तर यस्तो बैनि बिरललै पाउन सकिन्छ ,सलाम छ बैनि को माहान विचार लाई ,सहयोगि हात हरु अगदि बढाउ
@bimalgurung6268
@bimalgurung6268 3 жыл бұрын
बैनिको कुराले सारै मन छोयो बैनि सुखमा नमातिनु दुख नअातिनु भन्छन धौर्य गर्नु भगवान ले तपाईंलाई ऐक दिन अबष्य हेर्ने छन
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Yo bainiko sarai ramro suvab r ramro soch n ramro aawaj xa mitho geet gaunu vayo
@surajkhadka6745
@surajkhadka6745 3 жыл бұрын
सलामछ महाननारि छाेरि तिजसताे हुनु परछ
@dipakoli3639
@dipakoli3639 3 жыл бұрын
bahiniko yo sangharsa ko samman sathai salut gar6u timi parti vagwan daine hun
@toranthapa511
@toranthapa511 3 жыл бұрын
राम्रो शोच बैनि को
@pitamberthapa9238
@pitamberthapa9238 3 жыл бұрын
Timi ati sundar ati ramri xau nanu timro sochai pani ati ramro bhagwan le sadai bhari khusi pradan garun timi lai hai
@dipaksijapatidipaksijapati2689
@dipaksijapatidipaksijapati2689 3 жыл бұрын
Yo bainiko gayika banne sokha pura hos mahan bichar
@rambahadurkumal2697
@rambahadurkumal2697 3 жыл бұрын
अति राम्रो बिचार बैनिकाे ।
@ranjaanalemagar1027
@ranjaanalemagar1027 2 жыл бұрын
निरु बहिनीकाे स्वार ले बिष्णु माझीकाे गीतलाई पछि हटाउने छ सर एकदामै राम्राे स्वार छ मलाई एकदाम राम्राे लायाे सर❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️🙏
@rajuthapa9258
@rajuthapa9258 3 жыл бұрын
Katie ramro Baba Amma lai Maya garne man hai
@minbahadur7757
@minbahadur7757 3 жыл бұрын
Bahini ko bichar ek din aauxa bhaguman banera ramroxa hjur ko song. ☺️👍
@sovakanta7893
@sovakanta7893 3 жыл бұрын
कती राम्रो सोच भएकी नानु तिमी जस्तो छोरी भए सधै बा आमाको अनुहार मा मुस्कान र हि रहन्छ
@mohanpandey1775
@mohanpandey1775 3 жыл бұрын
दिपक सर ईन्द्रेणिमा यक पटक पुरानुहोला !! आहा कति राम्रो सोच बहिनी को बुवा आमाको दयनीय स्थिती रहिछ आहा कति राम्रो सोच बहिनी को बुवा आमाको दयनीय स्थिती रहिछ
@radhikagautam7353
@radhikagautam7353 3 жыл бұрын
बैनी को बिचार राम्रो हो तर बाबा आमा को सेख पछि एक्लै बस्न गारो हुन्छ विवाहा चाहिँ गरेको राम्रो हो
@raymanmanger7528
@raymanmanger7528 3 жыл бұрын
कान् फूपूलेसा दरलायो चेली नाकू मोई ट ।ङा ड दरलमीयो मिजा आले सिक्किम लेस लेकीड। नाकु मीगीन् कुरीक बडाकोलेसा डई ड नाकु सोर ड सेहेच ले अज्ज प्रयाश जाटनी ढलीङ ढलीङ सुभकामना डई ।More power to you sister you are brave enough to fight with the challenges. You are an inspiration to many youths. May God bless You❤❤❤from #Sikkim
@pdada5262
@pdada5262 Жыл бұрын
mahan chori god bless u nani
@littleggthings
@littleggthings 3 жыл бұрын
धेरै खुशी व्यक्तगर्न मन लाग्यो! मलाइ खुशी किन लाग्यो भने हाम्रो गाउमा पनि अब मिदियाहरु पुग्न थाल्नु भएछ मेरो सोच मेरो इक्ष्या पनि थियो पुर्भ खोला गाउपालिकामा हजुरहरु गैदिओस गरिब,दुखि अपाङ्ग हरु धेरैछन मैले धेरै पहलहरु गरे तर रोक लगाउने जस्तै हुदैन भन्नेखालका पर्तिकृया दिने गरेको पाइन्थ्यो तपाईं पुग्नु भएकोमा धेरै खुशी लाग्यो र अझै गैदिनुहुन हार्दिक अनुरोध पनि गर्दछु!! मैले पाल्पाको धेरै थाउमा लगाएत पुर्भखोला गाउँ पालिकामै मैले कुनैलाइ सहयोग रकम सम्म पथाएर दिएरनि गरिब दिनदुखिहएउलाइ बाहिर ल्याउन सहयोग गर्नु पर्यो भन्ने आग्रह गरेकैहो मैले धेरैलाइ भनेको पनिछु तर म आफैलाइ नकारात्मक भनाइ आएको पाइयो यो भिदियो हेरेर खुशी लाग्यो मनका केही इक्ष्या मेतियो!
@DeenaMagarni
@DeenaMagarni 3 жыл бұрын
Garib vayera k vo man chai thulo x bahini ko ramro voice x👌👌👌👌
@thammaya447
@thammaya447 3 жыл бұрын
मगरनि नानी कति राम्री छ है दिपक भाइ सहयोग जुटाइ दिन पर्यो है बिचर धेरै गरिब परिबार रहेछ
@magarmeja8305
@magarmeja8305 3 жыл бұрын
पाल्पा जिल्ला बासी यता हाजिर हुम त । सबै मिलेर सयोग गरु ।मेरो घर पाल्पा राम्पुर है
@Soluunik
@Soluunik 3 жыл бұрын
म पुर्ब सोलुखुम्बुको मान्छे खाडिको लाहुरे हु । तै पनि हाजिर छ है केही सहयोगको लागि ।
@villagerneplease
@villagerneplease 3 жыл бұрын
आजकल नेपालमा नानी छोरीहरु बिहे नहुञ्जेल यति राम्रो विचार गर्छन सलाम गर्न मन लाग्छ।बिहे गरेर भन्टाङ भुन्टुङ भएसी गोठै रित्ताएर भाग्छन र पो पिर पर्छ।।
@somthapamagar1081
@somthapamagar1081 3 жыл бұрын
Ramro xa nanuko bichar magar vasha rahexa hamro vasha sangga mildo rahexa
@dorbahadur4877
@dorbahadur4877 3 жыл бұрын
धेरै राम्रो छ बहिनिको स्वर
@bmgnp7498
@bmgnp7498 3 жыл бұрын
धेरै राम्रो छ बहिनी हजूरको स्वर। एक दिन अबस्य खुसीको दिन आउनेछ।
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
सादा जीवन उच्च बिचार सलाम छ हजुरलाई बाबा आमाको सेवा गरेकोमा 👏👏👏👏👏👏
@funentertainment4876
@funentertainment4876 3 жыл бұрын
सलाम छ नानी तिमी जस्तो छोरी हुनु भनेको आमा बाबाको लागि गर्वको कुरा हो
@tilbhadur868
@tilbhadur868 3 жыл бұрын
Saroi ramro xa sor
@daltamang1543
@daltamang1543 3 жыл бұрын
बफादार चेली सरु मगर । महान नारी ।
@chitratamang5254
@chitratamang5254 3 жыл бұрын
सलाम छ बैनिलाई पत्रकार सर यो बैनिलाई कसरी हुन्छ कलकार क्षेत्रम लानु यदि बैनिले मान्नु भयो भने आमा बुबा सबै ल्याएर मेरो घरमा बस्नु मेरो बैनि बनएर राख्छु
@sumisk7942
@sumisk7942 3 жыл бұрын
छोरी भनेको यस्तो हुनुपर्छ कती राम्राे विचार
@darlamikhemumagar1204
@darlamikhemumagar1204 3 жыл бұрын
सलुत छ दिपक सर,सचिन र रविना लार्इ जस्तै अगाडी बढ्न सपाेत गर्नु हाेला टाकी मनकारीहरूकाे साथ सपाेत र सहयाेग मिलाेस! दुख पछि सुख अवस्य अाउछ, हिम्मत नहार्नु वहिनी घरपरिवार समालेर बुबा मम्मीलार्इ माया गर्नुभाछ सलाम छ वहिनीलार्इ भगवानले अाशिर्वाद दिउन्!
@nandabahadur9419
@nandabahadur9419 3 жыл бұрын
बाबा आमा लाई हेर्नू छ धुध को भारा तिर्नु छ नानी को सोच राम्रो छ
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 27 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 52 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 27 МЛН