अर्कैको छोरी पालेर बसेको भन्दै गिज्याउछन भन्दै रुदै सुनाईन कहानी।सबैलाई हसाउने आमा छोरीको कथाdang

  Рет қаралды 694,823

Rashtriya TV

Rashtriya TV

Күн бұрын

नमस्कार दर्शकबृन्द म भुवन थापा रुन्टी मिडिया प्रा.ली द्धारा सञ्चालित यस राष्ट्रिय टि. भि .मा तपाईहरु सम्पुर्णलाई हार्दिक गर्दछौ । हामी तपाईहरुको माझमा दैनिक रुपमा केही नयाँ केही फरक सामाग्री लियर उपस्थित हुने गर्दछौ।हामीले प्रसारण गरेका सामाग्री पन परे हाम्रो यस च्यानलाई सब्स्कराईब गरी हामी सगै जाडिनुहालो र यहाँहरु को मनमा लागेका कुनै पनी प्रतिकृयाहरु छन भने हामीले प्रशारण गरेको भिडियोको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुने छ । साथै तपाईहरु सगं अथवा तपाईको गाउँ ठाउँमा पनी हामीले प्रशारण गर्न योग्य कुनै पनी विषय बस्तु छन भने तल उल्लेखित नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ ।
नोट; हामीले प्रशारण गरेको कुनै पनी सामाग्री अनुमती बिना डाउनलोड गरी अरु कसैले प्रसारण गरेको पाईएमा कानुन बमोजिम कार्बाहि गरिने बेहोरा समेत जानकारी गराउदछौ ।
Website :- rashtriyanews....
Host : Bhuban thapa
camera : dil magar
Edit : Bhuban thapa
contact : 9868993289, 9865288218
facebook :
Runti Media Pvt.ltd
Rashtriya tv
ghorahi dang

Пікірлер: 541
@binduchudara1364
@binduchudara1364 2 жыл бұрын
लौ यो आमा छोरीको टिकटक धेरै रमाईलो लाग्थियो आज त ईन्टरबयु लाएको देखे धेरै खुशी लागियो अझै अघि बढनु नानु 🥰🥰🥰धेरै शुभकामना
@jitbahadur5066
@jitbahadur5066 2 жыл бұрын
रगतको नाता नभए पनि भावनाको नाता छ। महान आमालाई स्यालुट छ।
@durgaregmi6454
@durgaregmi6454 Жыл бұрын
Kina ragat nata nahune hora bahini ko chori nai afnai ragat honi ho
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
जन्म दिनु र, आमा हुनुमा आकाश जमिनको फरक छनी हजुर🤨 जन्म दिने भन्दा कर्म दिने आमा ठुलो हुन्छ, मलाई मनपर्ने आमा छोरी❤️🙏
@salinabogati4158
@salinabogati4158 Жыл бұрын
sahi ho
@begampunmagar3123
@begampunmagar3123 Жыл бұрын
Malai subscribe garmu ma pani garne xu
@ramkumarbohara5504
@ramkumarbohara5504 2 жыл бұрын
महान आमा भन्न मन लाग्यो ।साच्चै हो भने यी आमा भनौ या दिदी बहिनी जे भने नि शब्द नै छैन यी महान बिचार कि धनी हुन ह्र्दय देखि नमन छ।
@rachanapandeya1055
@rachanapandeya1055 2 жыл бұрын
बल्ल आज आएछ interview प्रतिक्षा गर्दा गर्दा थाकी सक्या थे ❣️❣️❤️❤️❤️❣️ सारै राम्रो लाग्यो
@chadanigautam986
@chadanigautam986 2 жыл бұрын
जन्म दिने भन्दा कर्म दीने आमा ठुलो हुन्छ।
@buddhishrestha2213
@buddhishrestha2213 2 жыл бұрын
आहा मेरो दिदी हजुर महान आमा मध्यमा पर्नुहुन्छ । आगामी दिनहरुमा पनि हजुरहरुको माया र ममताले शिखर चुमोस शुभकामना छ 🙏🙏
@deepbhujel172
@deepbhujel172 2 жыл бұрын
Yo dasma astye Mahan amahruko ati khacho x 🙏🙏🙏❤❤❤
@deepbhujel172
@deepbhujel172 2 жыл бұрын
Nanulaepane 👌👌👌👌👌 x l
@ambarmagar4686
@ambarmagar4686 2 жыл бұрын
हजुर जस्तो महान नारी आमालाई सलाम छ सायद समाजमा कमै मात्र हुन्छ तपाई जस्तो प्लिज जो कोही त्यस्तो नभन्दिनू होला!
@ritakhanal8184
@ritakhanal8184 2 жыл бұрын
ए युना आज आएर पो थाहा भयो सम्मान गर्छु तिमी जस्तो आमा छोरी आफैले जन्माएको पनि देखेको छैन अझै प्रगती गर्दै जानू दुबैले🙏🙏🙏💞
@Moktanyouddhalama
@Moktanyouddhalama 2 жыл бұрын
नानुले पनि अब आफ्नौ आमाको थर राखे हुन्छ अनि राम्रो गर्दै जानु आमाको इच्छा पूरा गरिदिनु
@manuchhetri7604
@manuchhetri7604 2 жыл бұрын
हे भगवान आज आयर पो थाहा भयो सिस बस्तबिक भन्ने ले जे भने पनि माहान हुनु हुन्छ 🙏🙏❤️❤️ सफल्ताको सुभ कामाना दुबै जाना लाई धेरै माया ❤️😘❤️🙏
@parbatikhadka8372
@parbatikhadka8372 2 жыл бұрын
एक दमै महान नारी हुनुहुन्छ हजुर
@bhubantha134
@bhubantha134 2 жыл бұрын
आहा सारै राम्रो बिचार आमा छोरी
@jaguramchaudhary8042
@jaguramchaudhary8042 2 жыл бұрын
जन्म दिने आमा भन्दा कर्मदिने आमा ठुलेा भागे माने हुन्छ रे
@lalbahadurale7040
@lalbahadurale7040 2 жыл бұрын
माहान आमा हुनुन्छ दिदी हजुर ! आगमी दिनहरुमा अझ यो भन्दा पनि धेरै सफलताले शिखर चुमोस शुभकामना 🙏🙏
@anishchaudhari9162
@anishchaudhari9162 2 жыл бұрын
हजुर जस्तो माहान सोंच बिचार भएको नारि पाउन यो संसारमा गार्हो छ,सलाम छ दित्जू हजुरलाई,बहिनीले पनी यो गुन कहिलेनी नबिर्सनु,ठुलो भएर बाटो नबिराउनु ठूलो मान्छे बन्नु ल
@MohanSingh-ys9bp
@MohanSingh-ys9bp 2 жыл бұрын
धेरै हेर्न मन थियो यो जोडिको इन्टरभिउ सत्य कुरा थाहा भयो धेरै महान हजुर मेरो सलाम छ धेरै राम्रो छ हजुर हरु को प्रस्तुती।साथै धेरै धेरै धन्यबाद मेडिया कर्मी जिउ हरु मा।
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
युना नानी यति धेरै सरपाेर्ट गर्ने अभिभावकलाई कुनै नाताले सम्बाेधन नगरेकाे सुन्दा दु:ख लाग्यो अाफ्नाे बानि सुधार
@jbkgaming3248
@jbkgaming3248 2 жыл бұрын
मलाई नि यहि भन्न मन लागेको सेम सोच
@rachanabhandari1178
@rachanabhandari1178 2 жыл бұрын
मत जैले हेर्ने गर्छु हजुर हरुको टिकटक राम्रो लाग्छ
@prakashkhatri3559
@prakashkhatri3559 2 жыл бұрын
नानु♥️अनि दि हजुर धेरै धेरै खुशी लाग्यो युट्युब मा हेर्न पाइयो 🤗🤗🤗🙏शुभकामना 🤗🤗हजुर लेक धेरै राम्रो गर्नु भको छ नानी को उज्ज्वल भबिस्य को शुभकामना 🤗
@lppptl1937
@lppptl1937 2 жыл бұрын
महान हो तपाईं तर आवश्यकताको मात्र कुरा नगर्नु न दिदी धनको घमण्ड गरेको जस्तो भयो,माया दिनु भएर यति सम्म आएको हो माया नै ठुलो कुरो हो
@khusichhetri8994
@khusichhetri8994 Жыл бұрын
तर के गर्नु बाबा को माया त अलक हुन्छ नानू जान्न चाहिँ जान्छिन तर नजानु हस नानू बाबा सग यी ठूलो मम्मि सग बस्नु हस 💕💕💕💕💕
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
महान आमा जन्म दिने आमा भन्दा कर्म दिने आमा ठुलो हुन्छ धेरै राम्रो काम नानी आमा को छ
@ganeshpariyar7740
@ganeshpariyar7740 2 жыл бұрын
आमा भनेको आमा नै हो सिर्फ पाएर मात्र आमा भने होइन कर्म दिनु पनि आमा नै हो धेरै सम्मान यति राम्रो आमा लाई 🙏👸
@kalyanbista9712
@kalyanbista9712 2 жыл бұрын
सलाम छ,तपाइलाइ महान नारी हुनु हुन्छ
@ururjdje6437
@ururjdje6437 2 жыл бұрын
कहिले इन्टरभिउ आउला भनेर tiktok मा पनि कमेन्ट गरेको थिए आज बल्ल पुरा भयो अझै प्रगति गर्दै जानु होला आमा छोरीलाई नै अग्रिम सुभकामना 💞💞💞
@sureshrai6089
@sureshrai6089 2 жыл бұрын
कति राम्रो सोच राम्री दिदिको💕💕💕
@StruggleBabu
@StruggleBabu Жыл бұрын
तपाईको जस्तो सोच मेरो पनि थियो।अरुले भन्दा मन दुख्थ्यो।तर जब ठुला भए पढे लेखे जागिर खाए तब हजुर ले हामिलाई पढाएको पालेको खर्छ मागेर तिर्छौ भने नि त्यो पन त्यति पिडादायी थियो जति मेरो आमा बुवा मर्दा पनि पीडा भएको थिएन।समाजले जे भन्थ्यो त्यही भयो।मैले मेरो सारा जिन्दगी बर्बाद पारेर आज उनिहरु बाट धेरै टाढा भैसकेकोछु।अझै पनि माया लाग्छ आफ्नै लाग्छ।तर त्यो हालत बाट यो हालत मा ल्याएर त्यही लत्याएर हिडेको बाउ आमा लाई आफ्नो भनेर गए।म एक्लै भए।यहि यथार्त हो।मन नदुखाउनुहोला मैले भोगेको तपाईले भोग्न नपरोस।यहि प्राथना छ मेरो।किनकी निकै पीडा हुन्छ समाजले हामिले भनेकोत होनि अरुको सन्तान कहिले आफ्नो हुदैन भन्दा।यति सम्म माया लाग्छ कि अचेल मान्छेहरुले सोध्छन के कस्तो छ भनेर बस सबै ठिक छ भन्छु ।किनकी उनिहरुलाई अझै पनि कसैले नराम्रो भनेको सहन सक्दैन यो मन ले।अझै पनि बाहिरै बाट भएपनी माया छ।
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 2 жыл бұрын
अरूको बच्चा लीएर पालेछी भनेर कुरा कात्ने चैई मान्छे हैन बादर हो तेयो बादर ले आफ्नौ घरपनी बनाउदैन अरुले बनाको पनी खुसी मान्दैनरे हजुरत महान आमा महान नारी हुनुहुनछ तीनी छोरछोरी जन्माएर बीचल्ली पारेर छोदेर हीन्ने लाई के को आमा आमा होस्त हजुर जस्तो एउता कुरा ई बैहीनीले ममि भनेर बोलाउने गरनु जस्ले पालन पोसन गरेयो आमात तेईनैईहो बैहीनेले आमा भन्न अली गाहाऱ़ो मानेजस्तो लागेयो मलाई
@jagnarayanchaudhary9546
@jagnarayanchaudhary9546 2 жыл бұрын
दिदी र नानी को अनुहार पनि अनुहार एउटै देख्छु
@radhikalimbu9848
@radhikalimbu9848 2 жыл бұрын
कति मिठो मुस्कान नानिको अनि राम्री आमा छोरिनै 💐💐💘
@rampurrampur474
@rampurrampur474 Жыл бұрын
👍👍
@tulashashrestha6531
@tulashashrestha6531 Жыл бұрын
दिज्यु महान हुनुहुन्छ हजुर🙏🙏
@khusichhetri8994
@khusichhetri8994 Жыл бұрын
मलाई यकदम मन पर्छ यी नानू को भिडियो अनि मलाई थाहा थियन नानू को काहानि तर दुख लाग्यो तर नि हिम्मत हार्नु हुन्न हस नानू 💕💕💕🐒🐒💐💃
@yubrajthapa1640
@yubrajthapa1640 Жыл бұрын
Vanne mukhalai xeker xekna sakinna hjr jasto mahan aama biralai janminx keep it up 🤘🤟🤙💪💪😊😊😊
@rishichapagain3430
@rishichapagain3430 2 жыл бұрын
हजुर लाई महान आमा भन्न मन लाग्यो साच्चै गौरबमय काम गर्नु भएको छ हिर्दय देखीनै सलाम छ हजुर लाई 😘😘🙏🙏 हजुर को भिडियो हेरेपछि भित्रैबाट मेरो पनि आँसु थामीएन एउटी नारी भएर कती महान् काम गर्नु भएको छ हजुर ले 🙏🙏
@surveybutwal8957
@surveybutwal8957 2 жыл бұрын
अति सुन्दर मान्छे त्यो भन्दा झनै सुन्दर मन,यो आमा छोरीको माया अजम भरी ररिरहोस ।
@abctilakbc43
@abctilakbc43 2 жыл бұрын
नानुले पटकपटक यहाँ सँग भनेर बोलिरहदा अलि नराम्रो लाग्यो बरु ठूलो मम्मी सँग भनेर बोलेको भए खुसिले अझै मन भक्कानिएर आउथ्यो होला यति माया गर्ने ठूलो मम्मिलाई ठूलो मम्मी भनेर बोल्ने गर नानू यति धेरै माया गर्ने मान्छेलाई यहाँसँग भनेर बोलिरहदा अलि कोहो कोहो जस्तो महसुस भयो
@bishnubeupane3642
@bishnubeupane3642 2 жыл бұрын
टिकटकमा मलाई मनपर्ने जाेदि
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्राे दङ्गाली महान आमा लाई सम्मान गर्द छु हैं
@खबरभित्रकोखबर
@खबरभित्रकोखबर 2 жыл бұрын
दिदी तपाईं लाई सलाम भिडियो हेर्दा हेर्दै कति खेरि अ‍ाखा भिजेछ थाहा भयन ।दिदि यदि।छोरी लाइ बाबा ले लग्छु भनला लग्ला मन नदुखाउनु।होला दिदी हजुर माहान हुनुहुन्छ हजुर को सोच बिचार धेरै राम्रो छ
@rupachhetri9245
@rupachhetri9245 2 жыл бұрын
युना नानू अभदेखि ठूलो ममि लाई मेरो मामु भन्नु म अहिले ओमन देखि हेन्दै छ❤️❤️❤️
@tularambhatta381
@tularambhatta381 Жыл бұрын
आमा शब्द संसारकै सबै भन्दा महान छ।यस्तो माया सधैं भरी रहिरहोस् ,सलाम छ हजुरको विचारको।
@jivanbike4503
@jivanbike4503 2 жыл бұрын
जिनदगि मा हासेर बिताउनु र खुसि ले हिदनु परछ सनसारमा यसताे माहान नारि एकएकनता हुनुहुनछ सलामछ
@acharyasita687
@acharyasita687 Жыл бұрын
सानु को यकटिङ सार्है राम्रो छ मामु को त झन राम्रो सुन्दर भिडियो
@DdLimbu
@DdLimbu 2 жыл бұрын
धेरै जान्न मन लागेको थियो को हुन के नाता हो आमा छोरि नै सोचेको थिए तर आमा छिरि भन्दा नि धेरै माथि पए सलुट छ 🙏🙏 हजुर लाई ।🌷🌷
@kalpanasharma8755
@kalpanasharma8755 2 жыл бұрын
फाइनलि फाइनलि आयो धेरै धेरै बधाइ बुनु दिदि लाइ हजुर यकदमै महान हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 दिदि be strong हजुर जे सोच्नु भको छ नानि पर्ति बिस्तारै पुरा हुन्छ 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
@sumipun6598
@sumipun6598 2 жыл бұрын
साँच्चै दिदि हजुर महान हुनुहुन्छ 😊😊😊
@purnadarlami672
@purnadarlami672 Жыл бұрын
सुन्दर भबिष्यको शुभकामना बहिनीलाई
@kumarrai6429
@kumarrai6429 Жыл бұрын
चेलिको महान सोच साथै उत्तर उत्तर प्रगतिको कामना ।
@bharatzone4551
@bharatzone4551 Жыл бұрын
हुजुर हरूको सम्बन्धलाई सलाम छ
@narmadathapa8475
@narmadathapa8475 Жыл бұрын
महान अामा काे प्यारी छाेरी ❤️ अझै धेरै प्रगतिकाे कामना , कला धेरै राम्राे छ
@shyamshyamgug1947
@shyamshyamgug1947 2 жыл бұрын
हजुरको भिडियो हेरेर सधैं हाँस्ने मा आज आँसु झरेको थाहा नै vayn हजुर साच्चिनै महान हुनुहुन्छ दी
@jeevanshrestha1937
@jeevanshrestha1937 2 жыл бұрын
महान हिर्दय अनि मायाकी खानी सलाम छ युना जी हजुर लाई @जीवन_राजा
@kumarqatar1316
@kumarqatar1316 Жыл бұрын
dhayrai ramro xa ama xori ko tiktok ra kirshna ji nani ko afnai ama banayra palnu vako ma dhanaybad xa tapaee lae
@arjunbohara9416
@arjunbohara9416 2 жыл бұрын
राम्रो छ कस्ले के भन्यो तेता ध्यान दिने हैन दिदि मैले के गर्ने तेता ध्यान दिनुपर्छ
@rokajudha9952
@rokajudha9952 2 жыл бұрын
सर्व प्रथम ई चेली लाई सलुत बहिनी को छोरी भयनी आफ्नै आमा छोरी जस्तै गरेर तिकतक बनाको देख्दा ई आमा छोरी लाई सफलता को कामना र महान आमा महान नारी लाई फेरि पनि सलाम
@milan..arjun..7521
@milan..arjun..7521 Жыл бұрын
Diju hjr prati garbha xa malai💕💕🙏🙏
@Sizen2047
@Sizen2047 Жыл бұрын
यी महान सोचका धनी मान्छेकाे कुराहरू साह्रै राम्रो लाग्यो।सधैं यस्तै मायाँ प्रेम रहिरहोस आमा छोरी बिच
@BoyBoy-bz1pz
@BoyBoy-bz1pz Жыл бұрын
महान बिचार हजुर काे
@deepakkhadka3835
@deepakkhadka3835 Жыл бұрын
जय होस हजुर को,,
@rajitasunar4263
@rajitasunar4263 2 жыл бұрын
great mom ❣️ 😘😘god bless you dd &nanu ❤️
@himpunmagar3044
@himpunmagar3044 2 жыл бұрын
बैनि तपाईंको ध्रम कहि जादै ना अरुले जेसुकै भनुन राम्रो पालनु भयेछ भगवान ले हेरछन
@subarnagurung374
@subarnagurung374 Жыл бұрын
टिक टिक टक चाई बबल नै गर्छ yuna ले सम्बन्ध यस्तो रहेछ वास्तविक थाहा भयो राम्रो रहेछ
@bijayakc9480
@bijayakc9480 Жыл бұрын
Pragati gardai janu hai nanu
@jethalalrock6247
@jethalalrock6247 2 жыл бұрын
Nice yuna sathi By Pratik
@saritaaryal8076
@saritaaryal8076 Жыл бұрын
Yak dam ramro xa
@birendrab.c.1756
@birendrab.c.1756 2 жыл бұрын
एकदमै सोलुट छ आमा छोरीलाई बेस्ट ओफ लक 🙏❤️❤️❤️
@lalitsony8621
@lalitsony8621 Жыл бұрын
म राम्रो सग चिन्छु उहाहरुलाइ सबै भिडियो हेर्छु म ,,
@basudevpandit54
@basudevpandit54 Жыл бұрын
इन्द्रेनिका कृश्न कडेल सङ सम्पर्क गराउन सके हुन्थ्यो।
@नयाँसमाचार-घ6ढ
@नयाँसमाचार-घ6ढ 2 жыл бұрын
कारुनिक जीवन कथा
@omthapamagat3293
@omthapamagat3293 2 жыл бұрын
अामा छोरीको मनै रूवाउने कथा रहिछ,,, tiktok को big fan हु म पनि,,,
@nialiam2946
@nialiam2946 Жыл бұрын
BEAUTIFUL AAMA XORIVERY NICE SAFFAL TAA HOS YO JORHI FROM JAPAN 🎋🎋🔔🔔🎄🎎🎎
@gajrajmajhi777
@gajrajmajhi777 Жыл бұрын
Tpakaixoroho.xorihoystoxoripauneaama.mhanhunuhunxaramropdhaigraidinu
@nirmalagurung2411
@nirmalagurung2411 Жыл бұрын
Ak dam ramro tik tak ♥️
@pujapulami1075
@pujapulami1075 2 жыл бұрын
मैले नि भोगेको कुरा हो जन्म दिने भन्दा कर्म दिने धेरै मन पर्छ ।❤️😘
@rasailiambik1898
@rasailiambik1898 2 жыл бұрын
अघि पछि नानुले के भन्छीन थाहा भयन। अहिले चाहिँ आमाले मेरि छोरी मेरि नानी भनिरहदा । अहिले चाहि नानिले आमा भनेर सम्बोधन नगर्दा अलि नमज्जा लागो।
@harrypratap1371
@harrypratap1371 2 жыл бұрын
उम्म भने यति धेरै माया अनि साथ दिनु भाको छ आम नै नभने पनि ठुली आमा भनेको भय नि धेरै खुशी लाग्ने थियो ।
@kalsingdangi4974
@kalsingdangi4974 Жыл бұрын
माहान,आमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manilalama9278
@manilalama9278 2 жыл бұрын
पुर्व जान्ममा तपाईको छोरी नै थिइन यनि नानी दिदि…। अनुवार तपाईको जस्तै छिन नानीको…सधै खुशी होस…..।
@kirateesaila9906
@kirateesaila9906 Жыл бұрын
Nic
@bandanasapkota9630
@bandanasapkota9630 2 жыл бұрын
भिडियो हेर्दा हेर्दै आशु आएको पतै भएन😥😥😥
@bikashlimbu3441
@bikashlimbu3441 2 жыл бұрын
Aafno buda lai vanda derai maya gareko xa khusee lago ❣️❣️❣️🤗🤗🙏🙏
@kopilakarki6767
@kopilakarki6767 2 жыл бұрын
सबै जाना दर्सकले खोजेको जान्न चाहेको तपाईंहरुको बिसयमा र मैले पनि चाहेको आज प्रतक्ष देख्न पाईयाे खुशि लागाे comment हरुले मन दुखाउने हैन कैयौ राम्रो प्रतिकियाहरु
@kopilakarki6767
@kopilakarki6767 2 жыл бұрын
का अघि बढ्नु हाेला
@arjunrai9957
@arjunrai9957 2 жыл бұрын
Great mom and daughter, god bless you.
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 жыл бұрын
Good didi
@gitasubedi5772
@gitasubedi5772 Жыл бұрын
Afule sano Dekhi maya.paman posan.paďi dukh .bimar huna afneì xori ta honi badhai xa .
@xattri-nIsHanrawat4894
@xattri-nIsHanrawat4894 Жыл бұрын
Great mom and daughter bless you😍❤️🙏
@alonepraneshff4443
@alonepraneshff4443 Жыл бұрын
Aaja ko swarthi duniya mein yasto ramro Manxa dakna paryo Khushi lageyo
@purnimakc5835
@purnimakc5835 Жыл бұрын
Janam.dine.aama.vanda.karmadine.aama.ramro.hunxa
@aasnashivam3510
@aasnashivam3510 Жыл бұрын
Nanu.tholo.mmi.nxod.he.kti.maya.garnu.hudo.rhex
@indrakalarai5329
@indrakalarai5329 Жыл бұрын
janma dine bhanda karma dine thulo hunxa ni hajur hajurlai derai derai dandhebad. sister.
@deepakc3993
@deepakc3993 2 жыл бұрын
मेरो छोराछोरी ले सारै मन पराउछन यो नानिको tiktok
@anubhandari3019
@anubhandari3019 Жыл бұрын
Kati thulo MN DD hjrko sachikoi hjr mahan hununx
@trivenimindfresh3553
@trivenimindfresh3553 2 жыл бұрын
Sweet aamaa xori
@chakrabista6136
@chakrabista6136 Жыл бұрын
Bless u mom and daughter
@sanjoklimbu1832
@sanjoklimbu1832 Жыл бұрын
Aama xoriko fesh same xa ta aarkaiko xori jasto ta dekhindaina
@roshitarai621
@roshitarai621 2 жыл бұрын
Janma dine vanda karma dine thulo ho.Hamro Nepali samaj yestai ho be positive,be strong both of you Ama xori safalta ko suvakamana nanu☝️❤
@sangitathapa9554
@sangitathapa9554 Жыл бұрын
A huge respect to u great mom🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@AshokAshok-ry3kk
@AshokAshok-ry3kk 2 жыл бұрын
दामि छ हजुर दामि
@saskarthakulla8252
@saskarthakulla8252 2 жыл бұрын
🙏🙏♥️❤️💕💕
@sumitragyawali8714
@sumitragyawali8714 5 ай бұрын
Sery Ramro 🤩🤩🤩👌👌👌😊
@jdsingmgr9301
@jdsingmgr9301 2 жыл бұрын
You're great Mom.
@lktravel92
@lktravel92 Жыл бұрын
Kahile aula enaharu ko intarview vneko the ayo khusi lagyo
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 135 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
Ft Pronab Pran Saikia | Podcast | Khabar24x7Assam #khabar24x7assam
32:32
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН