What type of law in Nepal? Victims should case in supreme court
@anandalamichhane5 жыл бұрын
पोखरा का बैंक हरुले बैमानि गरेर ब्यबसायिहरु लाई फसाइरहेको समचार आइरहेको छ्। यि लुटेरा हरु हुन । कडा कारवाहि हुनु पर्छ तु।
@pnplama5 жыл бұрын
निसा पन्थी जस्तो चलाख केटि पनि येस्तो फसेछ दुख लाग्यो
@rajibadki5 жыл бұрын
यो भिडियो अति नै चेतना मुलक छ जनताहरु होशियार हुनु है नत्र डुबाउने छन् ठगहरुले । पीडितले पैसा पाएकी पाएनन् खै थाहा भएन यसो फलो गर्नुपर्यो सरकार
@pranisthapq29315 жыл бұрын
यस्तो सर्त मा पैसा निकाल्नु हुन्छ यत्रो पढेलेखेको मानिसलाइ त डुबाउछन भने सर्बसाधारण को के हालत होला बित्तिय सस्था पनि दलालहरुले डुबाउने भए
@amritathakuri71195 жыл бұрын
Padelekheko le bina padi blank cheque ma sign garne ane blame jati banklai bt yo kati samma ko true hola bina pade bina amt ko a businessman wud sign a cheque think urself dun blame banks n financial institutions.bank ma ayera pade lekheko manxele kna cheque bharna jandina deposit slip bhardeu bhanxa jst sumday bnk ko staff ko handwriting ho staff nai fraud Ho bhanamla bhanera first use ur education n dun make bank staff ur slave or ur criminal
@successchannel51945 жыл бұрын
Dherai ramro
@kiranrana51084 жыл бұрын
@@amritathakuri7119 ..it is said that banks help you with his umbrella when the sun is shining ..and he swings down the umbrella for you when It is raining...
@anilluitel69875 жыл бұрын
यो भिडियो हेर्दा सार्है दु:खद लाग्यो । मलाइ पनि पुरानो एपेक्स बिकास हालको NCC bank le पनि यसै गरेर तनाब दियर पैसा खाको छ । यो जालो तोड्नु पर्छ सबै मिलेर ।
@मेरोप्यारोनेपाल-य4प5 жыл бұрын
रबि लामिछाने सर को कारेक्रम सिधाकुरा जनता सङ्ग मा सम्पर्क राख्नु होस अबस्य सम्स्याको सामाधान हुनेछ
@gangathing17555 жыл бұрын
Bichara rabi le pani kati garne ho tapaiharu pani tattinus aba .
@ComputersolutionAcomplet-ce5qb5 жыл бұрын
Ramro news banaunu vayo sir... Thank you...
@rajumaratha44735 жыл бұрын
नेपालमा बैङ्किङ्ग माफिया फस्ताइरहेको छ। होशियार । सरकारले लगाम लगाउनु पर्छ। कैलासविकास लाई बन्द गरिदिनु पर्छ।
@Rojan_art_studio_dharan5 жыл бұрын
यस्लाई कार्बाहिहोश , रिपोटर पत्र कार ज्यृ लाई सलाम यस्ता घटना खोज्नु होश ।
@bhupendramagar71955 жыл бұрын
मैले पहिले निसाले कलेजमा गएर रमाइलो गरेको हेरेको थिए।कति राम्रो लाग्थ्यो।किन हराइन् भनेको त कुरा यस्तो पो रहेछ।सम्झनुहोस बैंकले कहिले पनि जनताको लागि होइन आफ्नै लागि हो सावधान।।।
@shantaramthapamagar97835 жыл бұрын
पन्थी परिवारको महिन्द्रा गाडी समस्या समाधान भयो त्यसैगरी बैंक समस्या पनि छिटै समाधान होस् |
@bkshrestha45564 жыл бұрын
दोषीलाई कारवाही गर्नु पर्छ!!!
@bishnuacharya87443 жыл бұрын
बैन्क ले यसै पैसा काहा लान्छ यिनिहरु कैले गाडी सोरुम चोर भन्छ्न कहिले बैंक भन्छ्न कहिले किसान दोशी यिनिहरुले जसरी पनि अरुलाई आरोप लगाउछ्न ।
@Roman_KC5 жыл бұрын
विकास हैन विनाश भित्रीयो देशमा ! अनैतिक
@wargronzo5 жыл бұрын
Yes I’ve experienced that bank gonna do with everyone guys be careful...!! “A bank is a place where they lend you an umbrella in fair weather and ask for it back when it begins to rain.” Keep in mind guys 🤗🤗
@tekbahadurshrestha81225 жыл бұрын
लुट्न सके लुट कान्छा लुट्न अरु देशमा पाउदैन नेपालमा नै हो छुट .......नेपालमा हस्पिटल ,स्कुल , कलेज , सहकारी संस्था , बैंक , होटल , मेनपावर कम्पनी लाएत धेरै संघ संस्था सबै कमाउन नै खुलेका हुन तर कमाउने पनि त तरिका र सिमा हुन्छ नि गाठे सबैजना चलाख बनौ ठगिन बाट आफुपनि बचौ र अरुलाई पनि बचाऊ
@indirasharma40775 жыл бұрын
Ho ghumai ghumai lutyo
@tenzintsewang66775 жыл бұрын
Hahaha u r so funny Tek bahadur
@jharnasharma19205 жыл бұрын
रबी लामीछाने को सीधा कुरा जनता सगँ सम्पर्क गर्नु तपाइको problm सल्फ हुन्छ । sure यस्तो बैक को घोर बिरोध गर्नु पर्छ
@rawaraceTV5 жыл бұрын
खै देश मा कस्ले हेर्छ न्याय ?? कैलश बैंक ले सर्बोच्छ अदालत लाई किन्ने पैसा लुटि सक्यो बिचरी बाट । सत्यता मर्यो हाम्रो मिलुकमा । अब मान्छेको मासु खान बाँकी छ नेपाल को कर्मचारिले, जनताको भाग्य र सपना जोस र जागर उत्सुक्ता र अपेक्ष्या सबै खाई सके आज सम्म खै सरकार ? खै काहा छ न्याय ??
@Mbc-26785 жыл бұрын
Anyway i love this channel..
@rosichamling17405 жыл бұрын
Nice job i like its
@david735195 жыл бұрын
#arthasarokar channel you are working very good for this country . love and support for you.
@nirajangautam6935 жыл бұрын
चाडै धनी हुने साेचले मनकाे शान्ति चैन र निन्द्रा समेत हराउने खतरा बढदैछ समाजमा अाफुसङग जे जति छ त्यहि लगानि बाट नै ब्यबसाय शुरु गराै नत्र चाैपट हुन बेर लाग्दैन हजुर
@BeautifulVdo5 жыл бұрын
होइन हो नेपाल मा कति वटा Bank हरु छ हो !! कसरी खोल्न सकिन्छ हो Bank !! च्याउ जस्तै उम्रेको Bank हरु पाइला पाइला पिच्छै देखिन्छ नेपाल मा !!!
@anishpra32495 жыл бұрын
There are 28 banks in nepal under Class A category. The minimum capital requirement for license under NRB is rs 8 arba
@Bloxyblo2815 жыл бұрын
Beautiful Vdo ge thuknu payous yo chor bank lai
@localagriculturenepal57235 жыл бұрын
यो बैंकमा जो जो मिलेर रकम खाएका छन् तिनीहरूलाई फाँसी दिनु पर्छ निलबन् गरेर हुँदैन कडा भन्दा कडा कारबाही होस् आयन्दा यस्तो गल्ती नदोरीए होस् l
@lovermusic99625 жыл бұрын
अपराधी लाई कार्वाही होस्।
@Salinamedalconcerncollection3 жыл бұрын
यसरी सर्वसाधारण ठगी गर्ने बैंकलाई तुरुन्तै कार्वाही गर्नु पर्छ । साथै यतिठुलाे काराेबार गर्दा पारिवारिक छलफल र परामर्श हुन जरुरी हुन्थ्यो जुन गल्ति निशा बहिनि बाट भएको देख्छु म । तर साेझाेपनकाे फाइदा उठाएर सर्वसाधारण जनताठगि गर्न पाईदैन सम्वन्धित निकायले चासो दिअाेस ।
@ramailo68845 жыл бұрын
निसा पन्थि पनि केहाे यिन्का कुरा सुन्दा गजव लाग्छ ।
@manishyogi72555 жыл бұрын
नेपालका सबै बैंक हरुले सर्वसाधारण जनतालाई लुटि रहेका छन
@harihari24543 жыл бұрын
good job sir🙏
@123DearBikesh3 жыл бұрын
Wow patrakar hoss ta yasto...Jaya hos
@pemanorbu34485 жыл бұрын
I really don’t feel proud to be a Nepali.every second person is a fraud in nepal
@lifeisbeautifulandsodoeska62645 жыл бұрын
Pema Norbu the world is full of nice people if u dint found one be one ☝️
@pemanorbu34485 жыл бұрын
Karma Pakhrin if u stand by ur points jst give me name of 20 nice ppl Among 3 crore ppl.i hope u won’t have hard times getting those names😂😂😂
@jellybalika74435 жыл бұрын
pema.u r right
@sshrestha28145 жыл бұрын
Absolutely right! Most of them are con men.
@gangathing17555 жыл бұрын
Ho any time lutieyko hunchha afno des vitrai esari roeyra hidnu parney . Yo sarkar k vootro herera baschha ? Diposite aaye pachhi anugaman garnu pardaina ? Hamilai rakh thauma . Hami din dui guna raat chau guna kam garchhau . K talab vatta subidhako lagi gako ho ki sewa pani garney ho .
@prajupradhananga32975 жыл бұрын
Bank is for themselves not for people .....Be Aware
@binodyesmagar70415 жыл бұрын
Kp Oli Oli Sarkar le Lootpat Ra Risvat ..KO kanun Matrai बनाइरहेको।। होसियार हुनुहोस्।।
@laxmisapkota23295 жыл бұрын
धत् के सम्म गर्दो रे छ यो बैंक भन्नेले पनि , सिधै सिधा कुरा जनता संगमा जानुस ,केहि राहत जरुर मिल्ने छ ,यहा त bm .कमल देखि अख्तियार सम्म नै बाड़ेर हसुरी सके होलान ,
@padamprasadacharya47095 жыл бұрын
चोर चोर को देश भनेर चीनिनि भयो नेपाल सोझा सिधा लाई बाच्न गारो छ
@arjunlimbu51305 жыл бұрын
बाफ्रे मेरो नेपाल सकिन लाग्यो आब।
@rameshjoshi56815 жыл бұрын
ए अपराधि हो धेरै अपराध नगर्नू होश सिधा मानिसलाई नफसाऊनू होस
@sangitashrestha26585 жыл бұрын
बैंक,सहकारी,फाईनान्स सबै लुटेराहरु हुन,यिनीहरूको घर-घरमा गै रातारात कुटपिट/काटमार नै गर्नु पर्छ😠😠😠😠😠
@preciousreading19345 жыл бұрын
The bank must return Nisha that money with full interest as soon as possible. Bank le industrialist laai tyasari difficult situation ma parnuvaen.
@surendra39015 жыл бұрын
प्राइभेट बैंक मा पनि सरकारी भ्रष्ट कर्मचारीको रोग लाग्न सुरु भयेछ
@globalchannelnepal40195 жыл бұрын
१४:१२ मा एस्ले कुरा बानाको छ । कसैले कम्पनी को स्ट्याम्प तेसै दिन्छ । कम्पनी डुब्यो १२/२७ कुरा बनाउछ ।
@lionjayaramthapa19165 жыл бұрын
नेपालमा बैंक भनेको यस्तो हो कि घाम लागेको बेला छाला दिने पानी पर्दा ☂️ खोसिने काम हुन्छ र नियम , कर्मचारी मिलिमहर्तो काम हुन्छ यो देश कसरी चलेको छ मलाई अचम्म लाग्छ बा
@Mbc-26785 жыл бұрын
Taking loan is not only for businessman also for bank too..because bank are also for profit but here is too bad task and fruad..justic must.
@rudrabhusal39885 жыл бұрын
मुख हुदाहुदै नाक ले पानी खान हुन्न र पोथी बासेको पनि हो कि?
@nikeshthapamagar28535 жыл бұрын
Wish you all the best for your bright future...
@MankajiNepali5 жыл бұрын
O Hoo Khub Sunna Man Laagiyo
@aneesadotel80765 жыл бұрын
It was warning sign when he said do not come along with your dad..It was more of a friendship deal rather than a business deal at 1st point.
@dukhimana10945 жыл бұрын
बैक तथा फाईनान्स , सहकारी हरु को बिस्वस्नियता घटदै गएको छ , सञ्चालक र कर्मचारी हरु मा अाजभोलि कसरी ग्राहक लाई ठग्ने भन्ने भावना विकास हुदै गैरहेको छ
@ritashrestha66205 жыл бұрын
bank bank nayer lutera ho badmash
@thuloswang9335 жыл бұрын
hola jastai ho ki..
@chhitizsharma35095 жыл бұрын
क्यामेरा मा आउन नमान्नु बैंक का सि ई ओ को पनि मिलेमतो हो कि ???
@lokparasadchhantyallokpara88095 жыл бұрын
अब बैंकलाई कसरी बिश्वास गर्ने ? व्ब यी लुतेरा समूहलाई कडा कारबाही गर्नुपर्छ ? फाँसी दिन सरकार क्रूर बन्नु पर्छ । किनभने टिन करोडौं जनताको थोरै थोरै रकम नजानिलो पाराले कम भएको पनि पाईएको छ् ।
@kiranrana51084 жыл бұрын
Best bank in nepal for Trading is 1 Nepal bank limited 2 nepal agricultural bank 3 rastriya banijya bank No other else .. Better get confirmed.
@grpnepal5 жыл бұрын
सबैले जान्न बुझ्न पर्ने नेपालमा बैकहरुको ठुलो भित्री षडयन्त्र हुने रहेछ। बैकबाट सके संम Loan नलिनु । लिनै परे कडा र स्प्रष्ट संम्झौता गरेर मात्र !
@plusforty64055 жыл бұрын
हो 😕 बैक मा जती पनी घर जग्गा हरू राखेको छ सब स्वाहा भ को देखेको छू 😕 बुझ्न पर्छ धेरै 😕😕
@gangathing17555 жыл бұрын
Samjhauta hamro hunna uniharuko hunchha . Ma ta vanchhu totally bank banda gar . Bank vaneko sewa garna hoina karmachari lai khusi parna ra garib lai lutna kholney rahechha .
@plusforty64055 жыл бұрын
23 वर्षमा बुद्धि आको हुन्न समाज देखेकोउन्न घर देखी बाहिर निस्कियो यादास्त अनी बोल्ने सैली ठिक ठाक हुन साथ ज्ञानी बुद्धिमानी असलको ट्याग भिडाउने समाज मा खेलाडी भै सकेको हरूको लागी अवसर हो बैनी तिमी 😑 पहिलो पटक मृग तरुणी तन्नेरी ब्यापारी जाल मा फस्दैन भन्न सकिन्न जाल त यादै हुन्न स्वतंत्र अनी खुसी को मात्रै भहसुस हुन्छ
@sajanshrestha19215 жыл бұрын
Really it's samefull for the banking higher authority personal. ..she need to gets right if our government is there...
@balramoli87485 жыл бұрын
डैडलाई न भन्नु भन्दै मा जालखेल हुदै छ भन्ने कुरा थाहा पाउन भइहाल्यो नि अझै किन साईन
@damodaracharya56114 жыл бұрын
Yo sabai satya ho bhane kailash Bikash bank ko bhar nagarnu ra karobar pani garna bhayan.
@anshuaanshu56565 жыл бұрын
सकियो..... सर्टकर्ट पैसा तान्ने मिलोनत्तो सेटिंग घरे यस्तै हुन्छ।
@devgurung85485 жыл бұрын
बैंकको ग़लती त छदैछ तर कमल पहाड़ी भन्ने चिनदै नचीनेको मानछे संग निशा पन्तीले के आधारमा ब्याबहार गरयो ? यो अलि शंकास्पद कुरा छ ।
@krishnaadhikari29425 жыл бұрын
बुबा ठगि किर्तेमा मैनेजर र कमललाई मुद्दा हाल्नु भा रैछ ठिक गर्नु भाे।
@sajjankc10945 жыл бұрын
Omg Falano tv ma clz show chalaune nisha di haina So sad 😭
@thesecond55825 жыл бұрын
Sajjan Kc 💯
@krishnaadhikari29425 жыл бұрын
यसमा बैंककाे मैनेजर र कमल दुबै मिलिजुली खाएका हुन्।पैला वि एम लाई पेट्रोल खनाएर अागाे लगाउनुपर्छ ।
निशा सितको सर्त पनि के के राख्यो होला अरु...डाम्ना थापा ले पैसा त देखियो मात्र
@पम्लाब्वा5 жыл бұрын
बैकिङ फ्रौड को ओत लाग्न खोज्दै छ बैंक
@rameshjoshi56815 жыл бұрын
यस्ता अपराधीलाई सिधा साधा मान्छे लाई फसाऊनेलाई कढा कार्बाई गर्नू पर्छ
@successchannel51945 жыл бұрын
Very good
@khushikhushi6163 жыл бұрын
आइमाई जान्ने हुँदा यस्तै हुन्छ
@bishalsiwakoti11523 жыл бұрын
kun jamana ma ho sathi.... bank ka ceo haru aaimai xan...
@laxmikedem20635 жыл бұрын
एस्ता बैङ हरु मा पैसा राखनु हुन्न अब देखि सबैले सुनिराख्नु हाेला
@Hitman-gl2hc5 жыл бұрын
Please make the follow up report as well
@ranjanshrestha46994 жыл бұрын
Dherai bathi vayera
@roshanthapa9475 жыл бұрын
हाम्रो नेपाली को बानी के छ भने गाड मै लत्ता बजार मै धक्का तेई भयएर खुल्किन छन
@naziepi5 жыл бұрын
6 yrs abroad basera Nepal ma khi garchu vanera Nepal ayeh tara Nepal ma kaam garne environment nai china..gvt lai tax pay gare pachi gvt le hami haru lai protect garna parcha coz we r tax payer bt yaha phata Haru lai chai sajilo cha kaam garne Lai garo cha.
@blackbird29155 жыл бұрын
Bank is not for people....note it.. Commercial banks mainly...
@samratkhatri36695 жыл бұрын
I used to miss your Clz show from Falano TV. So sad to know you are suffering a lot..Hope you get justice soon.
@krishnasapkota96325 жыл бұрын
So We shouldn't believe to any other
@Zealteal5 жыл бұрын
पोखरामा बैंक काण्ड एकपछि अर्को घट्दै छ ।आखिर कहिलेसम्म ??
@ranjityadav3655 жыл бұрын
good job mr,reporter sabai repoter ra media tapai jasto brave vyo vane croption will be zero again salute u.....
@gorkhalichannel63765 жыл бұрын
Nice video🤔
@SangamKarkee5 жыл бұрын
Tetro rakam ko lagi company listing garera security public ma issue garda ni huntheo
@nepaliman62815 жыл бұрын
हजुर त आफै पनि कार्यक्रम चलाउनु हुन्थ्यो भनाइ को मतलब पत्रकार हुनुहुन्छ ? अझै पनि होसीयरीका साथ अगाडी बद्नुहोला ।
@rakeshbarma4845 жыл бұрын
Loan ko naam ma bank le lutirakhaya cha janta lai.
@akhileshmanandhar35975 жыл бұрын
financial CIB investigation needed
@kanxodai49415 жыл бұрын
लुटेरा, भ्रष्टाचारी मास्न नेपाल आमाको माया हुने छोराहरु जागेनन भनि नेपालिले १००० बर्स दुख पाउनेछ्न
@BeautifulVdo5 жыл бұрын
कुरो बुझ्दा सबै प्रमाण हरु,कल रेकर्ड हरु हेरेर बल्ल को दोषी हो बल्ल थाहा हुन्छ !!!!
@vinodkarki77175 жыл бұрын
Good 👍👍👍👍👍👍👍
@suprimk.c.30615 жыл бұрын
कैलास बैङ्क बाट धेरै मान्छेहरू करोड पतिबाट रोडपता भ्एका छन् त्यसैले हामी दाजुभाई दीदी-बहीनीहरूले प्राईभेट बैङकबाट कारोबारो गर्दा धेरै विचार गर्नुपर्छ!!!त्यो भन्दा बरू कारोबार नै बन्द गर्नु बुद्धमान हुन्छ!!चोर बैङकहरू😳😳😳
@ramilabhandarisaptaranjani77815 жыл бұрын
आजकल बैंकहरू पनी मीलीजुली के के गर्छन् के के
@rachanathapa65025 жыл бұрын
Kk hunthyo hajur thagi garxan ni sidhai kura!
@ultrafun99675 жыл бұрын
Blank cheque ma sing na garnu chaiyo Ali galti tw hajur ko Pani xa sir
@bahadurkarma56675 жыл бұрын
Good
@bibekgurung56205 жыл бұрын
Education hoena experience speeks louder....
@leedsunitednepalfans61345 жыл бұрын
Macchapuchre bank is worse because my emi never reduces
@rahulghising15993 жыл бұрын
पुरै प्लानिङका साथ फसाइयको रैछ्नी
@lyricalsuman5 жыл бұрын
Baau ko sampati ma business garda yestai hunxa..... no experience kills
@sheresthasaru45695 жыл бұрын
Haina tyo blank check ma sign garera chai kina deko yesto sichit manche vayera ghau bata varkhar jhareko ta haina ni
@differentway4us5 жыл бұрын
बहुत दुख लाग्यो।
@ittlttlefili75305 жыл бұрын
Dekhis nani , buddi xaina bhane k business garxau. Aafno bau lai dhatera kaam garda yestai hunxa. Ghar mai sallah xaina bjane yestai hunxa. Bau ko sampati ta gayo aba. Tara kehi xaina aba ramro gara aatmahatya hoiana. Bank le aba 7 karod chhetipurti dinu parxa.
@birjuchaudhary4895 жыл бұрын
Dosi lai karwai hunuparxa kailash bank ko branch managar lai
@DaddyKul5 жыл бұрын
बैनी lov को चक्कर ले डुबाको त हैन नि ?
@nareshgurung19165 жыл бұрын
Kina tero ammako pani yesari luv pareko ho
@sambuddy85315 жыл бұрын
@Raza Ad Testai jasto lago malai ta
@youme20595 жыл бұрын
पोखारा को प्र्ठिस्ति र इज्जत दार घर जो पोखारामा इनि को थर बात बाटो को नाम छ जस्लाइ पन्थी गल्लि भनिन्छ तेस्ति इज्जत दार घर कि छोरी हुन इ तेस्ता कमल पाहारी त कति कति इन को खुट्टामा राख्न पनि शुहाउदैन तेसैले यो लभ सब को चक्कर हैन इन लाई सुनियोजित ढंगले फसाइयको हो!
@nepaliavnegers25855 жыл бұрын
Pahari pani lakeside ko thulai thar ho , lakeside ma pani Pahari marg cha
@ittlttlefili75305 жыл бұрын
@@nepaliavnegers2585 thula thar haru sab
@dilkumar46625 жыл бұрын
बिस्वस्नियता भन्नी कुरा कहि कतै नहुनी भो!!!
@M1n7m5 жыл бұрын
सबै बैकहरू जनता मार्ने मात्र हुन। च्याउ सरि बजारमा खाेलिएका बैक जनता लुट्ने मात्र हाे। कर्जा २० लाख दिन्छ ३६ लाख तिर्न लगाउछ। यसमा बिप्लबकाे बैक एकाउण्ट छैन क्या हाे।