Рет қаралды 44,759
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ बाथ रोग के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
बाथ रोग के हो ? बाथ रोग कसरी चिन्ने ? भन्ने विषयमा , बाथरोग विशेषज्ञ डा. दिपा शाह बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
डा दिपा शाह, बाथरोग विशेषज्ञ
गोसाइकुण्ड स्वास्थ्य सेवा (बाथ रोग सेन्टर ) केन्द्र
Dr. Deepa Shah
Rheumatologist
Kathmandu, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।