बंगलादेशबाट फर्केपछि नेपालमा यसरी आन्दोलन सुरु गरे दुर्गा प्रसाई !! को को लखेटिदै छन त् ? DURGA

  Рет қаралды 229,016

Desh Duniya Khabar

Desh Duniya Khabar

Күн бұрын

Пікірлер: 966
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 ай бұрын
ल है ओलिको बोली जस्तो नहोस व्यबहारमा देखियोस प्रसाईं जि सच्चा देशभक्त तपाईंको साथमा हुनेछौं
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 2 ай бұрын
अब यो बिद्रोह छिटो भन्दा छिटो नेपाल मा हुनु जरुरी छ अब ढिला गर्नु हुदैन ।
@ChandraChalaune-np5zs
@ChandraChalaune-np5zs 2 ай бұрын
विद्रो हुनु हुँदै ना बिद्रो हो ले नोक्सान हुन छ फाइदा हुँदै ना
@norbulamajumli1768
@norbulamajumli1768 2 ай бұрын
हाम्रो पनि साथ र सयाेग हुने नेपालआमा बचाउन भष्ट नेतालाशलाई खेदवा लगायन पहाड बा झर्ने छाै शुभकामना,
@raghutammanandhar5315
@raghutammanandhar5315 2 ай бұрын
धर्म भन्दा पनि पहिला यी भ्रष्ट नेताहरूलाई लखेट्ने र घर बाल्ने program गर्नुपर्यो
@BishnuPortel-x9c
@BishnuPortel-x9c 2 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद ❤❤
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
जननी जन्मभुमीश्चः स्र्वगदपी गरियसिः नेपाल आमालाई बचाउन हातमा भाला खुकुरी तरवार लिएर दुर्गा पसाईलाई साथ दिउ ❤जय नेपाल❤
@Ww.comromanroka
@Ww.comromanroka 2 ай бұрын
Ho yrr SaHi 🤟🤘
@kalyankalyan6655
@kalyankalyan6655 2 ай бұрын
right ❤❤
@LamaBirendraLama
@LamaBirendraLama 2 ай бұрын
Hami satha didainau
@NishaMehra-j6l
@NishaMehra-j6l 2 ай бұрын
दुर्गा दाई आदेस को पर्खाई मा छौ देश र जन्ता को लागी मर्न मार्न तयार छौ पुर्ब लडाकु
@PralhadGajurel-n6b
@PralhadGajurel-n6b 2 ай бұрын
छिटो गर्नु पर्‍यो सर ।जय दुर्गा ।
@lifechangingvideo7920
@lifechangingvideo7920 2 ай бұрын
दुर्गा प्रसाईं को जय होस् । हार्दिक सफलता को शुभकामना छ । जय होस् ।।
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 2 ай бұрын
दुर्गा, प्रसाई जिन्दा बात, दुर्गा प्रसाइ, जिन्दा बात, दुर्गा, प्रसाई, जिन्दा बात, दुर्गा, प्रसाई, जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात,❤❤❤❤❤❤❤❤❤❤❤❤
@Bharat-xettri
@Bharat-xettri 2 ай бұрын
धेरै नबोल्नु यदि गर्न सकिन्छ छ भने भोलि नै आन्दोलन गरम नभए चुप लागेर बस्नु यो अवस्थामा सारा नेपाली हजुरको साथमा आउँछ सिधा गोलि हान्नु Kp लाई मेरो support छ ।तर बोलेर केही हुनेवाला छैन।
@SushilaRai407
@SushilaRai407 2 ай бұрын
Yes right tara vasan ma mattra simit hoki? Agultho le hane ko kukur bijuli chamkida pani darauxan vane jastai vaye ka xau hami nepali janta
@RatnabadurLapcha
@RatnabadurLapcha 2 ай бұрын
व्यबस्था परिवर्तन गर्नु पर्छ नेपालमा दुर्गा दाई हाई हाई
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 2 ай бұрын
हो हो अभियन्ता श्री दुर्गा प्रसाई जी , अब तपाईले आन्दोलन को अगुवाई गर्नु प-यो । अब नेपाल मा पनि बंगलादेश कै जस्तो यी नेपाल का भ्रष्ट अपराधी नेता भनाउँदा हरु लाई देश बाट लखेट्नु पर्छ, जेल मा कोच्नु पर्छ , तपाई ले अगुवाई गर्नु प-यो लौन ।
@govindamanshrestha5073
@govindamanshrestha5073 2 ай бұрын
लाै परमेश्वर दुर्गा भगवती , रक्षा गर दुर्गा प्रसाईंलाई 🌹🇳🇵🌹
@NabintaramiMagar-ln2et
@NabintaramiMagar-ln2et 2 ай бұрын
दुर्गा प्रसाई जिन्दा बाद छिटो आन्दोलन गरौं सर❤❤❤❤❤❤❤❤
@TilakThapa-q6h
@TilakThapa-q6h 2 ай бұрын
तपाईंलाइ ३ करोड नेपालीको साथ छ दुर्गा जी तपाइलाइ २१ तोपको सलाम दिनु पर्छ!
@krishnaruchal3552
@krishnaruchal3552 2 ай бұрын
चिन्ता न लिनु होस दुर्गा प्रसाईं जि त्यो हल भन्दा नि बिस्व नै हल बनाउनु भयेको छ तपाईं ले = नेपाली ले नि बिस्वो को कुना कुना बाट तपाईं को आवाज सुन्ने गरेका छन=( दुर्गा प्रसाईं सत्त्य हो) = (दुर्गा प्रसाईं को राज्य आवोस ) जय दुर्गा प्रसाइ
@SureshBudhaMagar-lm6jv
@SureshBudhaMagar-lm6jv 2 ай бұрын
पुराना नेतालाई सात डाडा कटाएर बालेन प्रधानमन्त्री दुर्गा गृहमन्त्री कुलमान उर्जा मन्त्री सुरेन्द्र के सि शिक्षा मन्त्री र प्रेम सन्जेल प्ररास्ट्र मन्त्री भएको हेर्न मन छ नेपालीको
@MadanPoudel-v4v
@MadanPoudel-v4v 2 ай бұрын
सुरेन्द्र केसि हुदैन त्यो भडुवाले झन बिगार्छ ।
@melbotesailafagochonbangli5124
@melbotesailafagochonbangli5124 2 ай бұрын
100% right
@HariharChaulagain
@HariharChaulagain 2 ай бұрын
सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यू र मेरो तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु जुन उहाँ दुर्गा प्रसाई ज्यूले अभियान थाल्नुभएको नागरिकहरूको जनताहरूको लागि हो जुन जनताहरूको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ र जुन बैंक सहकारी लघुवित्त बिमा इन्सुरेन्सलाई राष्ट्रियकरण गरौ र नेपाली नागरिकहरुको ऋणमिना गरौं। भनेर लाग्नुभएको धेरै भन्दा धेरै धन्यवाद त्यो अभियानमा जुन अभियान छ हाम्रो सबैको साझा अभियान मा लाग्न हुन सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछौं। सम्पूर्ण मिलेर आन्दोलनमा सहभागी भइदिन हुन सम्पूर्ण जिल्लावासी आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछु। नमस्कार जय राष्ट्रवाद
@ramvlogs3617
@ramvlogs3617 2 ай бұрын
हिन्दु धर्म को आवाज उठाउने लाइ,,हिन्दु हरुले नै साथ दिदैन भने अरु कस्ले दिन्छ साथ? 😅
@ramvlogs3617
@ramvlogs3617 2 ай бұрын
नेपालका सबै पाटीका सबै नेताहरु हिन्दुनै हो त 🤣 नेपालमा ८४%हिन्दु हरु छन।खोइ त सपोर्ट गरेको? चाहिन्दो मुद्दा उठाएपो हुन्छ त। जाती,धर्म,पाटीको मुद्दा उठाउनेलाइ कसैले साथ दिदैन।सबै जनताको आवाज उठाउन पर्यो क्या
@netrabasnet9640
@netrabasnet9640 2 ай бұрын
नेपाल मा युद्ध भुमीबनाउन खोजीदैईछन तेसकारण राष्ट्र बचाउन राजा लेउनुपरछ
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
दुर्गा प्रसाईं महान सपुत सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏सब नेपालीहरुले दुर्गा प्रसाईं सर लाई साथ दियोै र देस र जनता बचाउ दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
दुर्गा प्रसाईं जिन्दाबाद
@norbulamajumli1768
@norbulamajumli1768 2 ай бұрын
हाम्रो पनि साथ र सयाेग हुनेछ नेपाल आमा बचाउन भष्ट नेताहरू लाई खेदुवा लगायन पहाड बा झर्ने छाै शुभकामना,❤❤❤
@RupeshGautam11
@RupeshGautam11 2 ай бұрын
गफ मात्र हाकेर हुँदैन आन्दोलन छिटो सुरु गर्नुपर्यो ढिला ढिला भए पछुताउँदै बस्नु पर्ला फेरिपछि❤
@RupeshGautam11
@RupeshGautam11 2 ай бұрын
।।।।
@KanxaStha001
@KanxaStha001 2 ай бұрын
दुर्गा प्रसाई हिरो हो नेपालको
@sureshlimbu8950
@sureshlimbu8950 2 ай бұрын
दुर्गा जी सबै कुरा राम्रो छ तर हिन्दुराष्ट राज्य माग्नु ऊचित हुदैना हामी लिम्बु , राई,तामां, सेर्पा, नेवार, गुरुं, सुनुवार, कांहा जानु सबैले आफ्नु धर्म मान्ने अधीकार छैना र ?
@MadanBasnet-m2l
@MadanBasnet-m2l 2 ай бұрын
प्रसाईं जि हजुर को बोली ओलि को जस्तो नहोस अहिले जस्तो बोल्नु भएको छ तेस्तै होस दुर्गा प्रसाईं जि
@kissnachhetri5034
@kissnachhetri5034 2 ай бұрын
आन्दोलनको अगुवाई लिन विनम्र अनुरोध छ दुर्गा प्रसाईं जि👍️👍️👍️।।।।नेपाल बचाउन हामी एकजुट हुनुपर्छ ।
@AnupbabuShrestha-jw6vu
@AnupbabuShrestha-jw6vu 2 ай бұрын
दुई चार दिन अान्दोलन गरे हुदैन ,अब निपक्ष दिगो आन्दोलन गरे दिगो गरे र देशलाई परिवर्तन गर्ने पर्छ,नत्र बिजुली बिल तिर्नु नसके अब यसको उधोग धन्दा जबफत गरे लिजमा लिएर सरकार यो बिजुलीको बिल तिर्नु पर्छ, अब कुलमान घिसिङ दाई हटाउन खोजे सम्पूर्ण ले यसको अान्दोलन गरे ,कुलमान घिसिङ पक्षमा जानुपर्छ ।
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 2 ай бұрын
साथ दिन जनता तयारछन् नेतृत्वले तिग्रा कमाउनु भयन जनताले भगवान हैन दुर्गामातालाइ पुजा गर्नेछन दुरगा ज्यु
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
गरिब दुख्खी जनता हरु लाई पैंसा बाड्न पर्दैन दुर्गा सर रिङ-रोड बहिर बाहिर नेताहरुले बेचेर खाएको सम्पुर्ण ॐॐॐ कलकारखाना हरु खोलि दिए पुग्छ अझै सम्भव भए थप कारखाना हरू खोली दीएं दुर्गा प्रसाईं सर जिन्दाबाद ❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉
@Bikash_Tamang_Lopchan143
@Bikash_Tamang_Lopchan143 2 ай бұрын
हरेक शब्दशब्द मा दम छ् दुर्गा प्रसाई प्रति🙏 नेपाली आमजनता ले चाहेको पनि यहीँ परिवर्तन र भ्रष्टाचार को अन्त्य।अब नेपाली जनता मिलेर यो देश लाई चुस्ने एमाले र काङ्ग्रेस को पतासाफ गर्नुपर्छ अनि मात्रै देश मा जनताले चाहेको हरेक कुरा परिपुर्ति हुनेछ। म सहमत छु दुर्गा प्रसाईं को २२ मिनेट ११ सेकेन्ड सम्म बोलिरहनु हुँदा को प्रतेक कुरामा💜🙏💜
@sumanmagar25
@sumanmagar25 2 ай бұрын
अब कुनै पार्टि हैन साथि हो सब एक जुट हुने दिन आईसकेको छ🙏
@HemprasadNeupane-hb4ok
@HemprasadNeupane-hb4ok 2 ай бұрын
सबै काण्ड र भ्रष्टाचारको नाम भेष्टमा छोपेर त्यो भेष्ट सबैले लगाएर आन्दोलन छेड्नु पर्छ दुर्गा सर बेला यही हो छोड्न हुन्न।जय् जनता ।
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
जय दुर्गा प्रसाइ ❤
@kbadhikri8418
@kbadhikri8418 2 ай бұрын
ओली तन्त्र को पर्दा fas गर्नै एक मात्र राष्ट्रिय सपुत दुर्गा prasai sir जय होस् hajur को
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
बाघ 🐅🐅🐅🐯🐯🐯🐅🐅🐅 आयो बाघ 🐅 दुर्गा प्रसाईं जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤🎉❤🎉❤🎉
@ShankarPokrel-e7x
@ShankarPokrel-e7x 2 ай бұрын
दुर्गा प्रसाई जिन्दावाद अब बङ्गलादेश जस्तै जनताहरू उठेर नेताहरू काङ्ग्रेस एमालेको काम छैन नेपालमा अब बङ्गलादेशतिरै पठाइदिनुपर्छ।
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
दुर्गा प्रसाईं सर good luck 🍀🤞🤞🍀🤞🍀💚💚💚🤞🤞🍀💚💚🤞🍀🤞🍀🤞❤🎉❤🎉❤🎉
@govindsinghgurung9893
@govindsinghgurung9893 2 ай бұрын
छिटो गरम दुर्ग सर इनिहरुलाइ छिटो नलखटी भएन
@KusumMagar-o7n
@KusumMagar-o7n 2 ай бұрын
Durga parsai sir nepalko raja Saman ho nepalilai Maya garni
@HelloKarki-c9y
@HelloKarki-c9y 2 ай бұрын
हामी पनि विदेश देखि जानु पर्दछ यदि देश को माया छ भने दुर्गा प्रसाई लाई सात दिन को लागी अब बंगाल देश को जस्तो गर्नु पर्छ नेपाल का नेता हरु लाई कट्टु पनि लगाउन न पाए र भागोस न
@khatrichhetri837
@khatrichhetri837 2 ай бұрын
दूर्गा पर्साई जिन्दाबाद राजतन्त्र जिन्दाबाद हिन्दू राष्ट्र सहित राजतन्त्र जिन्दाबाद ❤❤
@Bahadur-u2v
@Bahadur-u2v 2 ай бұрын
म पहिले काङ्ग्रेस हाे हाल दुर्गा दाइकाे सपाेट मा हाे
@LekhBahadur-s7g
@LekhBahadur-s7g 2 ай бұрын
गुखा
@SDS_Naya_Khoj_Naya_Soch
@SDS_Naya_Khoj_Naya_Soch 2 ай бұрын
बालेन आउ देश बचाउ सबै भुक्ने धेरै देखे तर काम कसरी गर्नेहो बिकास कसरी गर्ने हो यो तपाईं बाट सिक्नु जरुरी छ जय बालेन❤
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 ай бұрын
अब यो देश मा राजा र माओवादी र सबै साना दल र देश मा भयका सबै दल एकै ठाउमा उभिने र यो देश मा सबै खाले षड्यान्त को हरु जालो चिरदै अगाड़ी बढ्दै देश र जनत लाई नया चरम चुलि पुरायाने जिगीर छ
@jit-sw3nm
@jit-sw3nm 2 ай бұрын
कुरा भासन भन्दा नि छिटो भन्दा छिटो यिनी देशका पापी भ्रष्टाचारि लाई भगाएर तिमि मन्त्री बन सबै जनता तिम्रो साथमा छन@दुर्ग जि🙏
@rajanbhandari5840
@rajanbhandari5840 2 ай бұрын
राजतन्त्र जिन्दबात हिन्दुराज्य जिन्दबात दुगा प्रसाईं जिन्दबात
@F.A.short4m
@F.A.short4m 2 ай бұрын
आन्दोलनले देश झन् पछाडि धकेलिन्छ। हरेक पाँच - पाँच पटक चुनाव चाई के को लागि सबै आफ्नो आफ्नो स्वार्थ पूरा गर्ने हुन।
@bbalbahadur8986
@bbalbahadur8986 2 ай бұрын
दुर्गा प्रसाईं को भाषण गर्ने सैली पहीला भन्दा अहिले धेरै राम्रो हुँदै गईरहेको छ बधाई छ
@MadanBasnet-m2l
@MadanBasnet-m2l 2 ай бұрын
सलुट छ दुर्गा दाइ हजुर लाई अहिले जे बोल्दै हुनुहुन्छ त्यो चाडै लागू होस दुर्गा दाइ❤❤❤❤
@HITList25
@HITList25 2 ай бұрын
ल सुरु गरौ न त आन्दोलन दुर्गा जी !! का हो म आउँछु १०० जनता लिएर.......
@kamalbhandari8825
@kamalbhandari8825 2 ай бұрын
देशको राजनितिक आर्थिक सामाजिक सास्कृतिक अबस्था निकै भयावह छ तर दुर्गा प्रसाइले पार लाउछन भनेर बिश्वास गर्ने आधार कहि कतै देखिदैन
@krishnagiri6094
@krishnagiri6094 2 ай бұрын
छिटो भन्दा छिटो लखेट्नु पर्छ दुर्गा प्रशाद जिन्दाबाद
@dorjetmg7927
@dorjetmg7927 2 ай бұрын
हिन्दु राज्य बनाउने रे ! बुद्धिस्ट,क्रीस्चियन,मुसलमान हरुले दुर्गा प्रसाईं लाई साथ नदिऔँ । हिन्दु राज्य बनाउने स्वार्थ छ दुर्गा प्रसाइको
@SandeepRokka-h4w
@SandeepRokka-h4w 2 ай бұрын
आगो लगाउनु पर्छ के पि र येस्को सन्तानलाइ कोठामा राखेर बाहिरबाट भोटे ताल्चा लगाउनु पर्छ
@SomkumarStha-cg6pt
@SomkumarStha-cg6pt 2 ай бұрын
केपी मात्र होइन शेरे प्रचण्ड वर्षामान बाबुराम झलनाथ माधव
@farmernepal1062
@farmernepal1062 2 ай бұрын
धर्म निरपेक्ष देश हो नेपाल कुनै हिन्दु को मात्र हैना
@saraswatilimbu5575
@saraswatilimbu5575 2 ай бұрын
दुर्गा प्रसाइ जिन्दाबाद। हामी जनताको साथ छ हजुर लाई दुर्गा माताले रक्षा गरुन हजुर लाई सफलताको शुभकामना छ।❤❤🎉🎉
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 2 ай бұрын
जय दुर्गा होस् ❤❤❤
@kajigajmer4154
@kajigajmer4154 2 ай бұрын
Durga prasai jiu Lai hami gariba dukhi janatako sadhai Sath support hunexa xito vanda xito kpi oli arju Rana baburam makune sere Lai lakhetaou kahile aula tyo Dina we are waiting for same protest srelanka and bangladesh
@sherbdrtamatta8342
@sherbdrtamatta8342 2 ай бұрын
हिन्दु हिन्दु न भने हुन्छ जे छ जस्तो छ त्यसैमा खुसी मान कसैलाई कुनैपनि धर्म मान्न कसैले रोकेको छैन सबैलाई हिन्दु बनाउन न खोज सबै हिन्दु बन्न चाहादैनन
@Bikram1.0m
@Bikram1.0m 2 ай бұрын
जसले आन्दोलन को नेतृत्व गरे पनि सत्ता पल्टियो भने बालेन शाहा लाई प्रदान मन्त्री बनाउनु पर्छ ❤❤
@shyamrai9908
@shyamrai9908 2 ай бұрын
जय durga parshai zindabah
@shreeram8873
@shreeram8873 2 ай бұрын
धर्मको लागी ब्यवस्था परिवर्तन होईन, रोजगारीको सृजना र देश बिकासको निम्ति आवस्यक देखिएको छ।
@chhatrashrestha6867
@chhatrashrestha6867 2 ай бұрын
दुर्गा सर छिटो गर्नुपर्यो .... ढिलो भयो।।।।।।
@jiyparkashraay8429
@jiyparkashraay8429 2 ай бұрын
Har har mahadev
@shaitthapa123
@shaitthapa123 2 ай бұрын
दुर्गा दाई बाङ्लादेश मा जस्तै सरकार ढालेर सेना लाई जिम्मा लगाइदिम हामी जन्ता साथमा छम
@binodshrestha2524
@binodshrestha2524 2 ай бұрын
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamrana6342
@reshamrana6342 2 ай бұрын
Durga ji lala xito garnu paro I am ready go ahead
@DurgaKhatri-f5b
@DurgaKhatri-f5b 2 ай бұрын
आंदोलन,छिटैगरौ,दुरगाजी
@BharatAcharya-yo2xk
@BharatAcharya-yo2xk 2 ай бұрын
यो त अतेन्त जरुरी नै भै सकेको अवस्था हो तर जस्ले यो सुरुवात गर्नु भयो उहाँहरू लाई स्यालुट गर्छु 🙏
@dalbadur7878
@dalbadur7878 2 ай бұрын
पहिले केपी ओलीको पछि पछि हिडे।अहिले आएर कुरो नमिले पछि कुरो काट्न थाले।अब धेरै भाषन नगर दुर्गा प्रसाईं। नेपालमा बैंकको रिण धेरै लिने र नतिर्ने दुर्गा प्रसाईं हो। नेपाली जनताहरूले बुझ्न जरुरी छ।
@shambhushah2112
@shambhushah2112 2 ай бұрын
Durga prasai ko aviyan ma hami sabae aaunu parx❤❤
@hembahadursubedi391
@hembahadursubedi391 2 ай бұрын
अब हामी सबै नेपाली मिलि नेपाल देश् लाई बचाउनु पर्छ # यमाले, कांग्रेस अनि मावोबादी लाई बहिस्कार गर्नै पर्छ
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 2 ай бұрын
दुर्गा प्रसाई, जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई, जिन्दा बात ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤, चितवन, भ मा न पा,२७
@ChuriGaming
@ChuriGaming 2 ай бұрын
बिजुलि काे कारन अाेलि पतन
@shailadhikari263
@shailadhikari263 2 ай бұрын
Good luck Durga sir Bharat bhadur adhikari
@buddhikumal2624
@buddhikumal2624 2 ай бұрын
दुर्गा दाइलाइ छिटो चिन्ने कोसिस गर नेपाली जनता हामिलेत यो दुख कष्ट भोगियो तर हाम्रो सन्ततिलाई यो कष्ट भोग्न नपरोस्
@BinodSaha-d3c
@BinodSaha-d3c 2 ай бұрын
Durga parsai jindabad
@RamKC-ch1qs
@RamKC-ch1qs 2 ай бұрын
Jay durga ❤🎉 tapai kai shat mai xau ❤🎉 raja lyau desh bachau ❤🎉 jay balen ❤🎉
@sarojsaroj-7296
@sarojsaroj-7296 2 ай бұрын
Agadi badhnu durga hami tayar xam🤝🤝🤝desh ko lagi ak hunuparxa nepali janta hami kasai ko jhole hunuhunna
@hariramchaudhari2414
@hariramchaudhari2414 2 ай бұрын
छिटो मेरो देशमा परिबर्तनको सबै नेपाली एक जुत भए लाग्नु पर्छ देश बचाउँनको लागि
@Bishnumenu
@Bishnumenu 2 ай бұрын
किन भाग्ने? ज्यान मारा हरु बलातकार लुटेर अनान्दै बसिरहेकै छन।
@takkarokaya-ip5np
@takkarokaya-ip5np 2 ай бұрын
जनता लाई उचालेर आफु हिरो बन्न खोज्दै छ नेपाल लाई द्धन्द्ध गराउने खोजिदैछ
@sitaramb.k722
@sitaramb.k722 2 ай бұрын
होसियार हो दुरगे
@rameshkhadka-g1p
@rameshkhadka-g1p 2 ай бұрын
Lado van mugi
@chitrabahadurshahi8182
@chitrabahadurshahi8182 2 ай бұрын
तस्कर दलाल चोर भ्रष्ट नेताहरुलाई लखेट्ने होइन , पक्राउ गरेर तिनीहरुले भ्रष्टाचार गरेको रकम असुल गरेर आजीवन कारावासको सजाए भोगाउननु पर्छ। दुर्गा प्रसाइ जिन्दाबाद।
@kamalashrestha4732
@kamalashrestha4732 2 ай бұрын
सबै यसै भन्छन् अन्तिम मा हामिलाई धोका हुन्छ । बोलेको कुरामा स्थिर लिएर नेतृत्वदायी बन्नु पर्यो।दुर्गा बा।
@तामाङ्ग
@तामाङ्ग 2 ай бұрын
लौ है सुरु भयो राष्ट्रवादी युबा हरु सबै जुटौं उठौं।
@गोपालकोइराला
@गोपालकोइराला 2 ай бұрын
अब दुर्गा प्रसाइले आफ्नो नेतृत्वमा भ्रस्टाचार विरुद्धको आन्दोलन गर्नु पर्यो🙏🙏🇳🇵🇳🇵
@RajanBk-y9s
@RajanBk-y9s 2 ай бұрын
नेपाल मा पनि 50 लाख हिन्दू खतरा मे।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 ай бұрын
अब नेताले जन्तालाई धेरै घुमायाे भरलगेन तपाईं जन्ताकै कुरामा बाेल्नुहाेला हामी सबै तपाईकाे साथमा छ
@NunaStha
@NunaStha 2 ай бұрын
जनता जागोै एक भएर देश लुटेरा हरु लाई बङलादेश जस्तै देश निक्काला गर्नु आवश्यकता छन पार्टि पार्टी भनेर नेताको पछि लाग्नु छोडियोस नेपाल देशलाइ बचाउ तर्फ लागियोस
@phanindrasilwal5055
@phanindrasilwal5055 2 ай бұрын
दुर्गा प्रसाईं दाईको अभियान सफल पार्नुपर्छ।आज देशमा साच्चिकै कुशल र जनसमर्पित नेता नभएर नै नेपाली जनता ले यो अबस्था झेल्नुपरेको हो।
@yukrajlimbu9094
@yukrajlimbu9094 2 ай бұрын
दलाल भ्रस्टाचार नेताहरुलाई कारबाही गर्नु होस। केपि सेरेले देश बिकास गर्ने होइन जतालाइ दास मात्र बनाउन्छ। खेद्नु होस ।🙏
@purnamagar6169
@purnamagar6169 2 ай бұрын
Good 👍👍👍
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 ай бұрын
म पनि सहभागी हुन्छु तर निष्कर्षमा पुग्नैपर्छ।
@bikkythapa3839
@bikkythapa3839 2 ай бұрын
नेपाल मा सुरु हुनु पर्छ अबो बङ्गला जस्तो जिउँदै आगो लगाउने पर्छ
@KeshavThalal-xb4oc
@KeshavThalal-xb4oc 2 ай бұрын
हामि सबैमिलि देश बाट भ्रष्ट अपराधि हरुलाई लखेटौ र त्यसपछि गरौला धर्मका कुरा
@ThapaliyaRamesh
@ThapaliyaRamesh 2 ай бұрын
दुर्गा दाई हामी धादिङ जिल्ला वासी पनि छौ है तपाईं को साथमा आउछौ हामी खबर गर्नु होला 🎉🎉🎉🎉🎉
@purnanandawasthi4
@purnanandawasthi4 2 ай бұрын
छिटोभन्दा छिटो सुरू गर ह्जुर🎉🎉🎉कहिले🎉🎉❤❤
@Purbalikanxo2437
@Purbalikanxo2437 2 ай бұрын
इटहरीबाट तपाईँलाई दिल खोलेर साथ सहयोग छ 🎉
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 36 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 12 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 81 МЛН
Webinar: AI Powered Tools for People Who Are Blind
1:04:07
The Lighthouse for the Blind, Inc.
Рет қаралды 5 М.
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,2 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 36 МЛН