कुलमानको ‘लोड’ले थचक्कै ओली ! ओलीलाई कांग्रेसबाटै थ्रे*ट ! आरजु जोस्सिएपछि हंगामा ! TO THE POINT

  Рет қаралды 359,521

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер
@kmputtam1098
@kmputtam1098 3 ай бұрын
पत्रकारिता क्षेत्रमा तपाई जस्तो पत्रकारको आवश्यक छ। निडर पत्रकार 🙏🙏
@ParasMainali
@ParasMainali 3 ай бұрын
एसियाक‍‍ो सबैभन्दा "भ्रष्ट" नेता खड्ग प्रसाद ओली ह‍ो !! केपीले भ्रष्टाचार गर्दिन भन्नू र व्वाँसोले म शाकाहारी हुँ मासु खाँदिन भन्नू एउटै हो !!
@AitaBahadurKedem
@AitaBahadurKedem 3 ай бұрын
Vaase denupeexa animatra nwpalma phrasta kam hunxa
@GamerId-xf4xh
@GamerId-xf4xh 3 ай бұрын
@@ParasMainali झोलेहरु कति छन देशमा अलिली सबैलाई सुघाउनै पर्यो त्यसैले देश बर्बाद भयो। अब सबै स्वतन्त्र भएर उठौ, .....
@samirbisunke8130
@samirbisunke8130 3 ай бұрын
Sahi kuro😂
@madankumarchhetri6161
@madankumarchhetri6161 3 ай бұрын
@@AitaBahadurKedemVasse??
@pasanglama4092
@pasanglama4092 3 ай бұрын
यो ओलि शेरे प्रचण्ड नेपाल र नेपालीको लागि अभिसाब हो
@Sanchar-100
@Sanchar-100 3 ай бұрын
kzbin.info/www/bejne/o2rCopRrpM58d7csi=2efSOHcc8CVJ4dCL
@gautamjiitil17
@gautamjiitil17 3 ай бұрын
अोली जे बोल्छ त्यसको ठिक उल्टो बुझ्दा हुन्छ।
@devrazdc
@devrazdc 3 ай бұрын
सहि हो।
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
जन्मिदा पनि उल्टो चप्पल पड्काउदै जन्मेको भएर यस्तो उर्फरमाउलो र उखाने भएको होला।😂😅😅🤪😜
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 3 ай бұрын
किन??
@dumikirantrankasu
@dumikirantrankasu 3 ай бұрын
ओली बोल्छ र कुरा बुझ्छ उल्टो कुद्छ !
@Sanchar-100
@Sanchar-100 3 ай бұрын
kzbin.info/www/bejne/o2rCopRrpM58d7csi=2efSOHcc8CVJ4dCL
@rbbantawavlogs
@rbbantawavlogs 3 ай бұрын
कुलमान एक्लै छन् भनेर ओलीले भुलेर पनि नसोचोस्। किनकि कुलमान देशकै कुल हुन्। कुलमानमा अहिले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भैरहेको छ। कुलमानलाई छुने चलाउने नेता पार्टी सबै सकिन्छन्।
@jitbahadurgurung5322
@jitbahadurgurung5322 3 ай бұрын
bichar gar KP Ole garda amale KO 84 KO chunk ma patta saf hunee chha
@PhoenixAdhikari-t5d
@PhoenixAdhikari-t5d 3 ай бұрын
ओली सकिनू नै नेपाल को भलाई छ
@Sedona129
@Sedona129 3 ай бұрын
communist nai sakkinu parchha oli matra hoina
@ameerkc5033
@ameerkc5033 3 ай бұрын
भ्रष्टाचार को मामिला मा निर्मम हुन सकियेन र कारबाही भयेन भने ओली सरकार र येमाले फेल अनि पतन को बाटो तिर
@dilukarki526
@dilukarki526 3 ай бұрын
कुलमान लाई हटाउनु पाइदैन लोडसेडिङ भ्रष्टाचार बचाउनु पाइदैन जनता को आवज रगत छ ✍️🔥गठबन्धन सरकार चाहिदैन तिम्रा एजेन्डा यहि हो?🐅
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 3 ай бұрын
कुलमान र जनताको विपक्ष ओली भरे गिरीबन्धु टाउको माथि बोकाएर भगाउने स्थिति नआओस्।
@singhabdrthapa3668
@singhabdrthapa3668 3 ай бұрын
Kulman Ghising jindabad
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 3 ай бұрын
सहि कुरा सर यो सरकार सबै भन्दा धेरै भ्रष्टाचारि जोगाउन को लागि बनेको सरकार हो यदि सम्बिधान संसोधन गर्ने हो भने कार्यकारि प्रधान मन्त्री , सङ्घियता खारेज त्यो संसोधन गर्न सक्छौ एमाले कङ्रेस ,माओबादि भन्ने दल हरुले
@kumargiri9594
@kumargiri9594 3 ай бұрын
ओलि को सकिने दिन आयो है
@GoonPrasadGurung
@GoonPrasadGurung 3 ай бұрын
Hoho
@shantagadtaula2981
@shantagadtaula2981 3 ай бұрын
कठै ओली सरकार कत्रो पर संम सोचे को यंत्रों सोच राख्ने खोली सरकार ।
@necessaryitems2441
@necessaryitems2441 3 ай бұрын
छिट्टै नगरे देश छिट्टै टाट पल्टिएको हेर्न मात्र छ!
@Itsmeprashik2020
@Itsmeprashik2020 3 ай бұрын
देस बन्नलाई किर्ते युग अन्त हुनु पर्छ
@gopalniraula9223
@gopalniraula9223 3 ай бұрын
किर्ते युगका किर्ते प्रसाद को को हुन भन्न खोज्नु भएको हो ?
@anilshrestha3132
@anilshrestha3132 3 ай бұрын
​@@gopalniraula9223नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।
@ramsharangajurel3358
@ramsharangajurel3358 3 ай бұрын
हालसम्मका सबैभन्दा धेरै भ्रस्टाचारि भनेकै केपि वलि हो यसमा कुनै दुइमत छैन,अब हामी जनताले बङगलादेशको हालतमा पुराउन बाकी छ।
@binodkhanal4427
@binodkhanal4427 3 ай бұрын
ओलीलाई सत्ताबाट लखेट्नै पर्छ !!
@AitaBahadurKedem
@AitaBahadurKedem 3 ай бұрын
Ektam sahixa yo coment sirko.
@sabinkc5570
@sabinkc5570 3 ай бұрын
S parchanda lai reknu parne holaa hoina aile pani budi na aako kaile aaupaa k
@manbahadurkarki5587
@manbahadurkarki5587 3 ай бұрын
😊😊😊
@gyan-ml4ft
@gyan-ml4ft 3 ай бұрын
Ho
@greentea1431
@greentea1431 3 ай бұрын
ओलि देउबा भन्दा त प्रचण्ड धेरै राम्रो छन्
@dineshpathak1637
@dineshpathak1637 3 ай бұрын
😂
@shreechamling1709
@shreechamling1709 3 ай бұрын
सहि ब्याक्ख्या गर्नु भया?
@Dilkumar93
@Dilkumar93 3 ай бұрын
e Purana party vandani Rabi sir Ramro
@3496biddhya
@3496biddhya 3 ай бұрын
Ai 3 Jana nai autai ho
@AaganThapa
@AaganThapa 3 ай бұрын
Tyo prachande goru pani kaha gatilo ho ra satta hataparayo bhane khali aafno matrai khojera hidchha sala tesko aafno manchhele matrai dondakalma tyo chor lai sath deko ho ra ? Tyo kurai bujhdaina prachande bahulale
@omgurung6769
@omgurung6769 3 ай бұрын
ओलि कैले अस्ताउछन होला यसको बोलि र नाम सुन्दै वाक्क लाग्यो।
@omrana-t2s
@omrana-t2s 3 ай бұрын
कान्डै कान्ड का बादशाह प्र ओली
@GyanendraRajthala-q1c
@GyanendraRajthala-q1c 3 ай бұрын
निसन्तान लाइ धन प्यारो हुन्छ
@OmRasaili-l9m
@OmRasaili-l9m 3 ай бұрын
सही हो सर
@Dinesh.dulal1
@Dinesh.dulal1 3 ай бұрын
सबै पुराना जति नेताहरूलाई देशबाट निकाला गर्नुपर्छ होइन भने कालकोठरीमा कोच्नुपर्छ यिनीहरु नेपालमा भइन्जेलसम्म हुने केही पनि हैन
@khemRajJoshi-k7k
@khemRajJoshi-k7k 3 ай бұрын
जे मन पर्छ त्यही गर्न पाइन्छ यो देश किशान को पनि हो।
@manlimbu278
@manlimbu278 3 ай бұрын
जब सम्म ओलि हुन्छ तबसम्म देश माथी जान्दैन।
@RajivLama-rt1ly
@RajivLama-rt1ly 3 ай бұрын
Paila Girija aile oli😂
@gopaloli8536
@gopaloli8536 3 ай бұрын
पत्रकार लाई 21 ताेपकाे सलाम छ
@rajipghimire6172
@rajipghimire6172 3 ай бұрын
४६ साल देखी एउटै पार्टी एमालेमा भोट खसाल्दै आईयो आज भोलि घिन लाग्न थाल्यो एमाले भन्दा पनि । भ्रष्टाचारको संरक्षण गर्ने पार्टी अध्यक्ष केपी ओलिलाई देखेर । ओली र प्रचण्डमा धर्ती आकाशको फरक छ ।
@anilshrestha3132
@anilshrestha3132 3 ай бұрын
सर नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।
@saraswotilama3402
@saraswotilama3402 3 ай бұрын
४६ सालको एमाले मनमोहन र मदन भण्डारीको थियो । त्यो बेलाको एमाले अर्कै थियो । अब केपी को एमाले र शेरेको कांग्रेस सकिनु पर्छ हजुर। अनि मात्र हाम्रा छोरा नाति ले सुख र शान्तिको श्वास फेर्न पाउनेछन् हैन भने हामीले भन्दा दुख पाउने छन् ।
@jujusunam
@jujusunam 3 ай бұрын
भने पछि बुद्दी आउदैछ ।।।good
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
मेराे पीडा पनि त्यहि हाे।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
सहि कुरा।
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 3 ай бұрын
ओली का सब्द हग्नी लाइ भन्दा देख्ने लाइ लाज
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee 3 ай бұрын
अब यिनिहरुलाइ जस्ले जे सुकै भने पनि कहि फरक पर्दैन,किनकि यिनिहरु अब गुहुबाट उत्पन्न हुने अंश किरा सरह भै सके,गुहुकाे डंगर जति बढ्याे उति नै रमाउने र खाने सन्तान बढाउने।
@RamkrishaTimalsina
@RamkrishaTimalsina 3 ай бұрын
भ्रष्टाचार गर्न गराउन र गरेका लाई संरक्षण गर्न गिरी बन्धु नेपाली जनतालाई भुटानी शरणार्थी बनाउने बिच मिलेका हुन्
@kalagiri5547
@kalagiri5547 3 ай бұрын
कुष्ट रोगीलाई ज्यान प्यारो। अपुतोलाइ धन प्यारो भन्ने उक्ति केपी बा मा लागु हुने भयो।
@ishowrbhakta5808
@ishowrbhakta5808 3 ай бұрын
दम्दार प्रस्तुति सर🎉
@shivakhadka6579
@shivakhadka6579 3 ай бұрын
पत्रकरिता क्षेत्रमा तपाईजस्ताे पत्रकारकाे आवश्यक छ निडर पत्रकार🙏🙏
@TejbahadurThapa-l1d
@TejbahadurThapa-l1d 3 ай бұрын
यि सबै देशका बोझ हरू लाई भोट हालेर देश लुट्न चुनाब जिताएर पठाउने र देश लाई फोहोर बनाउन यि नेतालाई सहयोग गर्ने कठै बरि हामी नेपाली जनता !गल्ती हामी जनताले गरेकै हो ।
@minkhatri7303
@minkhatri7303 3 ай бұрын
जनताका नजरमा अब ओलीको सकिने दिन आएको हो।
@krishnashrestha6342
@krishnashrestha6342 3 ай бұрын
Right
@Man-qw9gp
@Man-qw9gp 3 ай бұрын
❤वा प्रसाेस्ता सधैंभरि यसरि अघि बढ्नु।
@sujansah3316
@sujansah3316 3 ай бұрын
भ्रष्ट्राचारी नेताको आदेश मनेन् कुलमान घिसिङले।
@AitaBahadurKedem
@AitaBahadurKedem 3 ай бұрын
Ektam sahigareyo kulman sirle.
@BisnuChaudhary-d5g
@BisnuChaudhary-d5g 3 ай бұрын
हाम्राे देश मा तपाई जस्तै पत्रकारको आवस्यक छ हो जय जय निडर पत्रकर
@GamerId-xf4xh
@GamerId-xf4xh 3 ай бұрын
बाहिर बस्ने सबै नेपालीहरुले अफ्नो खर्छ बहेक अरु पैसा नपठाउने अभियान सुरु गरौ, बाकी केही गर्न पर्दैन, देश थामेको नै बाहिर बस्ने नेपालीहरुको रेमिटेन्सले हो अब यो अभियान गरौ ।
@GitaAle-j9y
@GitaAle-j9y 3 ай бұрын
उत्पादन गर्ने उद्योग जति सबै एमाले र काङ्ग्रेसले बेचिखाने मार्बडिलाई छुट दिने गद्द्दारहरु
@TankaNathKoirala
@TankaNathKoirala 3 ай бұрын
अब बंगलादेशमा जस्तै यि सबैलाई लखेट्नु पर्छ।
@shivapandey3362
@shivapandey3362 3 ай бұрын
प्रधानमन्त्री हुँ भन्दैमा राज्यलाई राजस्व घाटा लाग्नेगरि आदेशदिन मिल्छ? एस्तै खाल्को आदेश भयो प्रधान मन्त्रीकेपी ओलीको ओलीले ऐलेआएर कुरा सुधारन खोजे पनि उद्योगि हरूलेनै प्रष्ट भनिसका छन महशुल तिर्न पर्दैन र तिर्दैनौं भनेर तेस्ता उद्योगि लाई ओलीले साथ दिदै लाईन जोडन आदेश दिए यो मन परि होईन अोलीको?
@mohanshrestha7210
@mohanshrestha7210 3 ай бұрын
सबै नेताहरु चाेर हुन उनिहरुकाे उध्देश्य देश लुट्ने हाे
@narendradahal9472
@narendradahal9472 3 ай бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
Right होगरिबले नतिरेहुनछ। धनिबेपारिला कारबाहिस किनचलेन बतिबालेपछि तिरनपछँ
@prazitkumal2005
@prazitkumal2005 3 ай бұрын
याे भस्ट्राचारी सरकारलाई यत्तिको दनक दिनुहुने हिम्मत भएकाे पत्रकार ज्युलाई सलाम छ । अन्य पत्रकारीता गर्नुहुने पत्रकारहरूले पनि उहाँ जस्तै हिम्मत राखिदिनु पर्छ बल्ल जनताकाे अाखा खुल्छ कि ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu 3 ай бұрын
सलाम छ पत्रकार सर
@Eklojiwan
@Eklojiwan 3 ай бұрын
धन्यवाद पत्रकार ज्यु,सत्य तथ्य कुराहरु स्पस्ट गरि प्रस्तुत गर्नुभएकोमा।
@DevPun-x2g
@DevPun-x2g 3 ай бұрын
जे जस्तोसुकै होस तर बिद्धुत महसुल तिर्नै पर्छ यदि महसुल तिर्दैन भने लाईन काट्नै पर्छ नत्र नेपाल अधिराज्यका सर्ब साधारणले बिद्धुत महसुल नतिर्दा हुन्छ
@KashiRamBhandari-r2o
@KashiRamBhandari-r2o 3 ай бұрын
सहि भन्नु भयो पत्रकार ज्यु good right
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 3 ай бұрын
मृत्यू माग्दा पनि नदिने यातनाका साथै मृत्यू कुर्न वाध्य वनाई धर्तिमा वाच्च विवस जिन्दगीनै चित्र गुप्तले जनताका लागि उनी विरुध्दकाे न्याय हाेला ।
@bhuwanshrestha156
@bhuwanshrestha156 3 ай бұрын
राजीब जी को कुरा सुनौं सुनौं लाग्छ।
@MinmaSherpa
@MinmaSherpa 3 ай бұрын
अोली नमरेसम्म देश माथी जाँदैन
@RajivLama-rt1ly
@RajivLama-rt1ly 3 ай бұрын
पहिला गिरिजालाई भनेको थियो ऐले केपी
@sumankhadka9226
@sumankhadka9226 3 ай бұрын
भस्टाचारिको नाइँकेले भस्टाचार गर्दिन रे फेरि अर्को जोक गर्यो उखानेले 😫
@o979
@o979 3 ай бұрын
जबसम्म टुक्के रहन्छ तबसम्म देशले दुर्गति भाेग्छ
@BedPrasadParajuli-wk3ww
@BedPrasadParajuli-wk3ww 3 ай бұрын
ओलि सकियाे
@ChandranathYogi-zp1xl
@ChandranathYogi-zp1xl 3 ай бұрын
एक मात्र विकल्प रास्वपा जय घण्टि
@KrishnaRaut-i3g
@KrishnaRaut-i3g 3 ай бұрын
क्या सहि जबाफ 🖐️
@PardeshiSainla-m9s
@PardeshiSainla-m9s 2 ай бұрын
News-24 ले प्रसारण गरेका अधिकांश समाचार, उठाइएका विषयवस्तुहरू जायज र विश्लेषण सहि छन। सबैमा चेतना होस ! अस्तु:
@uttamdhakal1938
@uttamdhakal1938 3 ай бұрын
कति कराउनुहुन्छ हो राजिब सर हुन त तपाईंले आफ्नो धर्म निभाउन छोड्नु भा छैन तर के गर्नु भैस के आगे बिन बजाउनु र मुर्दाहरुको आगे जति झकझकाउनु उस्तै हो भन्ने मेरो बुझाई छ !
@nawarajkhadka6803
@nawarajkhadka6803 3 ай бұрын
सतप्रतिशत ठीक
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
We are always with Kulman Ghising and Mayor Balen Shah 🎉🎉🎉 We want to see mayor Balen Shah as a primie minister of Nepal🙏 Jay Kulman Ghising 🎉🎉🎉🎉🎉 Jay mayor Balen Shah 🎉🎉🎉🎉🎉
@DhanbahadurRajbanshi-h9x
@DhanbahadurRajbanshi-h9x 3 ай бұрын
यो ठग ओलिलाई म 2044 देखि राम्रोसङ्ग चिन्दछु । यो ज्यादै चिप्लो , बाहिर बोलदा अति चतुर्‍याइँ तरिकाले बोल्ने , उसलाई कसैले होच्याउने बोली गरे चुपलागेर हेर्ने , तर भित्रभित्रै कालो कोब्रा साप झैं मौका पाउनसाथ एस्तो बिख ओकल्ने कि पसारिएको मान्छे उठनत के हल्लिनै नसक्ने गरि पोइजन दिन्छ । त्यसैले यो ओलिको कुराहरुलाई विस्वाश गर्नु भनेको दन्किएको आगोमा हामफाल्नु हो
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 ай бұрын
Good विश्लेषण खत्री सर 🙏🙏 क. प्रचण्ड जिन्दावाद ✊✊
@नयानौलोरमाइलो
@नयानौलोरमाइलो 3 ай бұрын
लुटेराको झोले
@AarjuSingh-r5w
@AarjuSingh-r5w 3 ай бұрын
धेरै धेरै धन्यवाद छ पत्रकार महोदय,अझै ठोक्दै जानोस हामीलाइ मजा त आयको छ तर यी बेकुफ नेताहरु र पार्टीका बिषयमा भन्नुपर्ने धेरै छ।
@Tmglok
@Tmglok 3 ай бұрын
पत्रकार सर लाइ 21ताेप सलाम छ। नेपाली राजनीति काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेता लखेट्ने दिन आउदै छ।
@nirmalpatangwa2812
@nirmalpatangwa2812 3 ай бұрын
भ्रष्टाचार अगुवा जो कोहिपनि उम्कन हुन्न नागरिक सबै एक भएर बढ्नुपर्छ।
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 3 ай бұрын
धन्यवाद Rajib Khatry भाइ 🎉😇🇳🇵🙏👏
@JayantiNath-z6d
@JayantiNath-z6d 3 ай бұрын
देशका सलह किराकाे राजा हो अाेलि
@basantapokhrel5554
@basantapokhrel5554 3 ай бұрын
कुरा सहि छ
@rajkumarkhadka3622
@rajkumarkhadka3622 3 ай бұрын
सहि हाे राजिब सर🙏🙏🙏🙏🙏
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 3 ай бұрын
Yes you are right
@lamsaljagannath5374
@lamsaljagannath5374 3 ай бұрын
देशमा तपाईं जस्ता निश्पक्ष पत्रकार हुनुपर्छ त्यसैले त गर्ब लाग्छ राजिब खत्री जस्ता निडर साहशी,हिम्मतवाला ईमानदार ब्याक्ती लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤🙏🇳🇵
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 3 ай бұрын
ओली प्रधान मन्त्री हुँदा यो भन्दा पहिलो चरणमा पिउने पानी हिमालको पानी नपिउने नसुहाउने भएर विदेश बाट १८ करोडको पानी खाएको बिल सञ्जालमा खुब बजेको थियो अनि भ्रष्ट गर्दिन भन्ने कसरी गोबर खने मुखले बोल्न सक्छ र पत्याउनु?
@jitkumar4752
@jitkumar4752 3 ай бұрын
कुलमान घिसिङ को लागी ज्यान दिन र लिन पनि तयार छौं
@nirex143
@nirex143 3 ай бұрын
ओली र शेरे लाई लखेट्न पर्छ 🙏🙏
@basuprasadgautam
@basuprasadgautam 3 ай бұрын
जयहाेस पत्रकारकाे ठिकहाे ।
@tilakrokaroka4292
@tilakrokaroka4292 3 ай бұрын
ओली को कुरा बिस्वास गर्नु भनेको मर्नु सरह हो
@binarmdas
@binarmdas 3 ай бұрын
सहिकुरा गर्नुभयो १००%
@basuprasadgautam
@basuprasadgautam 3 ай бұрын
घुस्याहाहरु सावधान कुलमानलाई छुनेहाेईन।
@kanchanshrestha615
@kanchanshrestha615 3 ай бұрын
अहिले सम्म कै भ्रष्ट ओली हो सबैले बुझ्न जरुरी छ।
@byashkumaracharya9348
@byashkumaracharya9348 3 ай бұрын
Oli sakinai parxa
@kishorkumarranabhaat6625
@kishorkumarranabhaat6625 3 ай бұрын
केपि अाेलि जे बाेल्छन ठिक उल्टाे बाेल्छन याे मान्छे लाई नेपाली जनता ले चिनेको छ केपि अाेलि जनता काे लागि शान्ति शुसासन र देशमा बिकास र समृद्धि नचाने नृता हुन
@ThanbahadurBasnet-h9j
@ThanbahadurBasnet-h9j 3 ай бұрын
जस्को सन्तान छैन अरुको सन्तान को के मायाँ गर्न जान्दैन कसोरी बिस्वास गर्नु जनताले आफै निःसन्तान छ
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 ай бұрын
भ्रष्टाचार को हदम्याद होइन भ्रष्टाचारी ठहरिए मृत्यु पछि पनि सजायँ हुने कानुनी व्यवस्था हुनुपर्दछ।
@damodardhodari3296
@damodardhodari3296 3 ай бұрын
एमालेर काङ्ग्रेसले भ्रष्टाचार गर्दिनभन्नू कतिसम्म स्वाउला
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b 3 ай бұрын
इनिहरुलाइ त सुलि चडाउनु पर्छ अनि मात्र देश मा सान्ती आउछ
@YogendraBajgaiN
@YogendraBajgaiN 3 ай бұрын
सत्यतथ्य निडर समचारको लागि पत्रकार ज्युलाई धेरै धन्यबाद❤प्रचण्ड,रबि,बालेन,कुलमान,आन्दोलन कर्ता मित्रहरु जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤
@Humaniterian93
@Humaniterian93 3 ай бұрын
Durga parsai ni aaunu parxa aba
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
कुलमान जिनदाबाद कुलमानैचसहिनछ
@Tmglok
@Tmglok 3 ай бұрын
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@bullymaguiremaguire1406
@bullymaguiremaguire1406 3 ай бұрын
Good Bhai
@Gammernpbro
@Gammernpbro 3 ай бұрын
राम्रो 🎉🎉
@Mer0Nepal-g7h
@Mer0Nepal-g7h 3 ай бұрын
प्रधानमन्त्री के पि ओलि जी तपाई 1 लिटर पानी 5 हजार रुपियाँ तिरेर खानु हुनछ 1 दिन मा 4 लिटर खानु हुनछ होला यो 1 वर्षको हिशाब 72 लाख हुनछ भने यो पैसा कहाँबाट आउँछ आम जनता लाई भनिदिनु होसन हामी ऐसको उतर को प्रक्षिया मा छौं
@YaduParajuli
@YaduParajuli 3 ай бұрын
अब के,पी देउबा प्रचण्डेका दिन गए पक्का गए
@DeepikaKathayat-w4p
@DeepikaKathayat-w4p 3 ай бұрын
केपी चोर ले भन्दै आएको थियो म भ्रटचारि गरदिन हे जनता हरु फेरी केपी को पछी लाग
@Iris-sv7iz
@Iris-sv7iz 3 ай бұрын
बाकाे धाेति टाेपि र लगाैटि खुस्कियाे ! कुलदेवि छाेराकाे र महादेव चित्रगुष्ताकाे कसम खान्छन!
@leeladhakal9029
@leeladhakal9029 3 ай бұрын
धर्तीको बोझ ओली चन्डे शेरे तिमी हरु छिटो नरक जाओ
@rajkumarshrestha746
@rajkumarshrestha746 3 ай бұрын
धेरै राम्रो पत्रकार ।।।२१ तोपको सलाम छ ❤❤❤❤❤❤❤❤❤❤❤
@gautamjanak8209
@gautamjanak8209 3 ай бұрын
ओलि बा सुध्रीदा हुन्छ मर्नेबेला त राम्रो काम गर नत्र अब जनताले कसैलाइ छोडनी छैनन
@amitpulami9033
@amitpulami9033 3 ай бұрын
निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय राजिब खत्री ज्यु लाई सलाम छ।यत्तिको हिम्मत हुनु उहाँको महानता हो।🙏🌹🇳🇵
@YogendraBajgaiN
@YogendraBajgaiN 3 ай бұрын
सेरे,केपिको तानासाहा निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@ShivalalBhurtel
@ShivalalBhurtel 3 ай бұрын
Sae.ho
@yugalrana4717
@yugalrana4717 3 ай бұрын
बिकास सृजनाकाअबरोधको अर्को नाम चिया बगाने ओलि
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 11 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
SIZE DOESN’T MATTER @benjaminjiujitsu
00:46
Natan por Aí
Рет қаралды 3,8 МЛН
MORNING NEWS FATAFAT-NEWS 24
4:19
News24 Nepal
Рет қаралды 8 М.
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 11 МЛН