बंगलादेशको हुरी लागेको छ अब तहस नहस हुन्छ। प्रहरी पिटाई खाने सोम शर्मा मिडियामा! Som Sharma & Police

  Рет қаралды 98,041

Desh Duniya Khabar

Desh Duniya Khabar

Күн бұрын

बंगलादेशको हुरी लागेको छ अब तहस नहस हुन्छ। प्रहरी पिटाई खाने सोम शर्मा मिडियामा! Som Sharma & Police Todays Maitighar Kathmandu News.

Пікірлер: 380
@gyanushrestha7670
@gyanushrestha7670 Ай бұрын
येस्ता युबालाई साथ दिन जरुरी छ सबै देश भक्ती नेपाली ले साथ दिन जरुरिछ?
@Ruralpopulationculture
@Ruralpopulationculture Ай бұрын
𝔾𝕠𝕠𝕕
@GrinBites
@GrinBites Ай бұрын
जरुरी छ।
@gaganpun9894
@gaganpun9894 Ай бұрын
Bro yeni haru sab Kam na lagni wola hun yeini haru ko guff tw suniu
@AakashKing-i1m
@AakashKing-i1m Ай бұрын
Sahi ho
@sirjanatiwari559
@sirjanatiwari559 Ай бұрын
ma satha ma chhu
@prashantkhatri2897
@prashantkhatri2897 Ай бұрын
यो युवा हरु ले गरेकोआन्दोलन सहिसलामत छ
@premdhamala9723
@premdhamala9723 Ай бұрын
यो आन्दोलन लाई सफल बनाउन सबैले सहयोग पुर्याउनु पर्छ है।🎉
@lamsaljagannath5374
@lamsaljagannath5374 Ай бұрын
अबको नेतृत्व युवाहरूलाई दिनुपर्छ यस्तो निडर हिम्मत भएको ब्याक्ती लाई साथ दिनुपर्छ ❤❤
@janmabhumi3526
@janmabhumi3526 Ай бұрын
जागौ युवा जागौ अब आँखा खोलौ सबै एक भएर , देशमा हुनेले देश बाट विदेशमा हुनेले विदेश बाट सबैले हातेमालो गरौं।
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo Ай бұрын
केपी ओलीले भ्रष्टाचारीलाई मात्रै बचाउन खोज्दछन्। आफू पनि भ्रष्टाचारी अरू भ्रष्टाचारीलाई बचाउन खोज्ने
@dharmabhandari6084
@dharmabhandari6084 Ай бұрын
हिम्म नहार्नु होला सलाम छ नेपाली युवाहरूलाई
@ashokgurung9096
@ashokgurung9096 Ай бұрын
अब यो व्यबस्था नै मिल्काउनु पर्छ ! यो व्यबस्था रहुन्जेल राम्रो काम गर्नेलाइ पनि गार्हो हुने भयो !! स्यलुत छ तिनै जना लगायत सम्पुर्ण देश प्रेमी नेपालीहरु लाइ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️😘😘
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo Ай бұрын
दुर्गाजी तपाईँ पनि जाग्नुस् जनता लिएर सडकमा आउनुहोस् छिटो भन्दा छिटो मौका यही हो।
@Binod-g8b
@Binod-g8b Ай бұрын
❤❤❤
@manlimbu7372
@manlimbu7372 Ай бұрын
दुर्गा vaiko अत्ती जरुरी xa सडक a nisknnu hos जनता sathmaxao xan
@purushottamshrestha5978
@purushottamshrestha5978 Ай бұрын
दुर्गा सर अब ढिलो न गरि युवाहरुको आन्दोलन लाई पुर्ण समर्थनमा लाग्नुस हामी सबै तपाईको आह्वानको प्रतीक्षामा छौ
@Pabitra720
@Pabitra720 Ай бұрын
Honi xito garnu paryo
@otakurai9638
@otakurai9638 Ай бұрын
बधाई छ।युवा शक्तिहरु परिवर्तनको लागि सचेत युवाहरूको काधमा जिम्मेवारी आएको छ।
@purushottamshrestha5978
@purushottamshrestha5978 Ай бұрын
हाम्रा देशका भलो चाहने सम्पुर्ण युवाभाईहरु तपाईहरु न डराई भ्रष्टाचार,अनियमित्ता,अन्याय,राष्ट्र घाती,देशद्रोही विरुद्ध एक जुट भएर लाग्नुस हामी सर्लाहीका सारा नेपाली जनता तपाईहरुको साथमा छौ जय देश ।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Ай бұрын
✍️जागैँ नेपाली जागै🙏🇳🇵 देश द्रोही सबैलाई भगाऔँ🙏😭 देश सम्पत्ति जगाऔँ🙏🙏 देशमा उज्यालो ल्याउन सबैलाई सगाऔँ।।🤝🇳🇵🤝 भ्रष्ट नेतालाई कुटि कुटि हगाऔँ।।🙏✍️✍️
@user-oe9ym3jd6d
@user-oe9ym3jd6d Ай бұрын
अब देशको लागि युबा अघि बढ्नै पर्छ॥ राज्यसत्ता युबाको हातमा जानुपर्छ॥ भ्रष्टाचारीहरु प्रास्त हुना पर्छ॥ नेपाली युबा जिन्दावाद ॥👍️🙏🙏
@prembahadurghising4574
@prembahadurghising4574 Ай бұрын
वीर युवा जिन्दा वाद। अगि बडा युवा हो।हामी साथ दिने छ।
@crazywrld.386
@crazywrld.386 Ай бұрын
अब त जाग्नैपर्छ अति भइसक्यो। लुटपाट र भ्रष्टाचारले सिमा नागिसक्यो सबै जनतालाई थाहा भइसक्यो अब ढिला गरे नेपाल सकिन्छ
@rsdulal5295
@rsdulal5295 Ай бұрын
ठिक्क भयो नेपाली लाइ । राजा फाल्दा त खुब खशि भएका थिएनी ।
@Dhanushchhetri
@Dhanushchhetri Ай бұрын
​@@rsdulal5295sahi ho
@rsdulal5295
@rsdulal5295 Ай бұрын
यो त केहि होइन अझ खत्रा आन्दोलन गर्नुपर्छ ।
@MingmarSherpa-l9g
@MingmarSherpa-l9g Ай бұрын
सोम सर जिन्दा बाद
@yodenrai8861
@yodenrai8861 Ай бұрын
बङ्गलादेश का युवा देश प्रेमी हाम्रा देश का युवा हरु नेता प्रेमी हरु हुन्न तर इ युवा हरु लाई साथ स्पोर्ट्स गरौ
@pratikneupane4248
@pratikneupane4248 Ай бұрын
समस्या समाधानको ठाउमा दमन गलत हो युवाहरु उठ जाग भन्ने समय आयो
@jamunakoirala1498
@jamunakoirala1498 Ай бұрын
Good 👍️वहाँहरुले एकदम ठिक कदम चाल्नुभएको छ, हामीहरु सबै मिलेर साथ दिनुपर्छ।मेरो तर्फबाट १००% नैतिक समर्थन गर्न चाहान्छु।
@ajabKC
@ajabKC Ай бұрын
युवा तिमरो साथ छन ,,,,,अब जनता झोले चपले लाई झेल हालन तयार छन ❤❤❤❤
@PrashantMagar-to6ep
@PrashantMagar-to6ep Ай бұрын
गाउँ गाउँ बस्ती बस्ती बाट जागाै युबा हो
@WaibaTamang-ob7dh
@WaibaTamang-ob7dh Ай бұрын
हिम्मत नहार्नु हेमराज दाइ अब हामी परदेशी युवा हरू पनि साथ दिन्छु अब हामी युब प्रदेशी युब हरू पनि आउँदैछ यि kp oli sere सबै लाई बालुवाटार बाट लखेट्नुपर्छ
@shyamrai9908
@shyamrai9908 Ай бұрын
युवा साथी भाइहरूलाई फूल स्पोर्ट्स छ ढिलो चाँडो एक दिन सत्यको हुनेछ हरेस nakhanu होला
@user-sb6er8qt6d
@user-sb6er8qt6d Ай бұрын
के सुरु गर्ने हुँदैन गरेपछि निष्कर्षमा पुग्नुपर्छ सबै साथमा छौं।
@sagarthapa2007
@sagarthapa2007 Ай бұрын
उठौँ युवा जागौं युवा! पार्टीको कार्यकर्ता बाट निस्केर एकपटक सामान्य नेपाली नागरिक भएर देशको मुहार हेर।🙏🙏🙏
@user-vg2bl4eh1q
@user-vg2bl4eh1q Ай бұрын
अब नेपालमा बंगलादेश जस्ताे अान्दाेलन जरुरी ट।।।।। जनता चाहि जाग्नु पर्छ।। बसससससस........
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt Ай бұрын
जय नेपाल युवा हरु सबै युवा जति एकजुट भएर अघि बढउ
@katakrai4344
@katakrai4344 Ай бұрын
यि युवालाई सबै नेपाली जनताले साथ दिउ गाउ शहर डाडा कुना पखेरा बाट बुढा बुढी नभनी जागाउ युवालाई साथ दिउ उठौ
@user-de8lq9zx4h
@user-de8lq9zx4h Ай бұрын
यो आन्दोलन गर्ने सबै देश भक्त दाजु भाइ लाई लाई 21top को सलामी छ जागौ युवा जागौ जानत 😡😡😡😡
@roshansunar4364
@roshansunar4364 Ай бұрын
उभिन्डो आन्दोलन हो यो, बंगलादेशको विरोध गर्नु पर्ने मा त्यसलाई आदर्श मान्ने राजा का भरियाहरुले बंगलादेशमा धार्मिक अल्प संख्यक माथिको अत्याचार देखेन 🥺
@khimrajbhandari8139
@khimrajbhandari8139 Ай бұрын
अब यो आन्दोलन मा पर्चन्ड र रबि आउनु पर्छ
@ConfusedOldTypewriter-lc2tm
@ConfusedOldTypewriter-lc2tm Ай бұрын
यो आन्दोलन सफल होस !नेपाल को साह्रै बेकार भस्टाचार ले हात लिएको सिङ्गो नेपाल खतम भयो
@Himaldhital676
@Himaldhital676 Ай бұрын
अाफ्नै देशको लागि आफै आफन्त नेपाली दाजुभाइ तथा दिदी बहिनी सँग लडाइँ गर्नुपर्ने दिन आयो 😢😢😢❤❤
@parbhurajjoshi5206
@parbhurajjoshi5206 Ай бұрын
यि युवाहरु लाई स्यालुट छ
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb Ай бұрын
यिनी युवा लाई सबै ले साथ दिउ
@dhansaru9973
@dhansaru9973 Ай бұрын
सहि भाइ हरु को सपोत मा दुबै बात्🙏🙏🙏❤️❤️❤️
@akashmagar4724
@akashmagar4724 29 күн бұрын
सहि छ युबा आन्दोलन इ बुडा नेता लाई भगाउनु पर्छ
@yangajoy8347
@yangajoy8347 Ай бұрын
Jaaga jaaga nepali ho💪💪💪...kati samma yo bhrasta netaharu ko julma sahera basnexau ho
@nikitathapa8684
@nikitathapa8684 Ай бұрын
शुरुवाती को शुभकामना ! नेपाल आमा को आशिर्वाद तपाईं हरु सङ रहि रहोस ! सफल हुनु होस ! बिजयी हुनु होस ! यो जोश जागर मनस्थिति अन्तिम सम्म बनी रहोस !!🇳🇵🇳🇵
@jeevankhadaka1105
@jeevankhadaka1105 Ай бұрын
Right voice right pahal Pidit youbajuharu Sabaili cetana bhaya Om 👏🙏💖
@rabindrabam7755
@rabindrabam7755 Ай бұрын
जाग युवा जाग नेपाली 🙏🙏🙏🙏🙏🙏
@researchers326
@researchers326 Ай бұрын
देश युवाले कंगाल बनाएको हो खासगरी विदेश जाने ले। युवाले चाहे।। चाहे जस्तो देश बनाउन सकिन्छ।
@rajukshetri4842
@rajukshetri4842 Ай бұрын
दैनिक र नैसर्गिक आधारभूत अधिकार र आवश्यकता बाट जनता लाई वञ्चित गराएर जनता माथि चरम शोषण गर्ने र राजनीति गर्ने जनता को रगत पसिना को आय आर्जन माथि शोषण गर्ने सामन्ती दलाल सरकार लाई सत्ता बाट उखेलेर फ्याक्नु अत्यन्त जरुरी छ ।।।।
@ynln9456
@ynln9456 Ай бұрын
Nidar youth som sharma ki big salutx kiranti mang le sada rakshya garun jay janta janardhan
@mbkhamcha4278
@mbkhamcha4278 Ай бұрын
प्रहरीले ज्यादती गर्नु महाअपराध हाे ।
@bijay3797
@bijay3797 Ай бұрын
I salute you people well done keep it up all Nepalese people are behind you guys
@Amritb.kb.k
@Amritb.kb.k Ай бұрын
देश का रियल हिरो हरु
@chandrakantjoshi4989
@chandrakantjoshi4989 Ай бұрын
Dherai dherai dhanyabaad chha yini yubaharulai. Hamiharu tapaiko saathma chhu ra chor kritey oli ra uska taskar saathi harulai lakhetnu atinai avashyak bhaisakeko chha. Lakhetera bhaagna diney hoina, samatera jail ma kochnu parchha.
@amshubidbhandari2316
@amshubidbhandari2316 Ай бұрын
तिमीहरू पत्रकार हो । के पत्रकार हो तिमीहरु । पत्रकार मित्रहरू तीमीहरूको आफ्नो न्युज बिकाउनको लागि जुनबेला पनि बङ्गलादेशको अवस्थासँग जोडिरहनु पर्छ । के तीमिहरूलाई नेपाली जनताको अवस्थालाई बङ्गलादेशी जनता जस्तो दुःख र पीडामा होम्न मन छ हो। अहिले बङ्गलादेशी जनताको हालत बुझेको छस् । तिमीहरूलाई पत्रकारिताको मुल्य र मान्यता बुझेका छौ ।
@raiman9921
@raiman9921 Ай бұрын
नेपालको पुलिसलाई १० वर्षको जनयुद्ध र बङ्गालादेश जस्तो अवास्था नै सुहाउछ।
@sharadasunar2442
@sharadasunar2442 Ай бұрын
दाईहरु हजुरहरू ले गरेको आन्दोलन सोही छ
@SitaramAdhikari-ji7ih
@SitaramAdhikari-ji7ih Ай бұрын
Good
@user-nz6if9ev7h
@user-nz6if9ev7h Ай бұрын
Abhi to khel suru,hui he. Jay uwa🇳🇵🎉
@UddabThapa-magar
@UddabThapa-magar Ай бұрын
अब सबै नेपाली युबा जागौ यो भ्रष्टचारी बुढा नेताहरु सबैलाइ घर घर बाट थुतेर सडकमा ल्याएर आगो लगाउनु पर्छ अनि मात्रै भ्रष्टचारको अन्त्य हुन्छ।
@KarkiPadam-tv3wb
@KarkiPadam-tv3wb Ай бұрын
अझै पुगेन प्रहरी दाजुभाइहरुले भाँटा फुस्किने गरि दिनु पर्छ, यि आवारा ट्यापेहरुलाई अरु काम छैन भेडाहरु आन्दोलन गर्यो लुट्यो तोडफोड गर्यो भातेहरु
@nepalitube8750
@nepalitube8750 Ай бұрын
लुट तन्त्र को बिरुद्द लाग्नै पर्छ ,सबै देश प्रेमी जनता अब जाग्नैपर्छ
@ramsharanmahat8772
@ramsharanmahat8772 Ай бұрын
अब देशको लागि युबा अघि बढ्नै पर्छ, लुटपाट र भ्रष्टाचारले सिमा नागिसक्यो ..................
@sheshashah3728
@sheshashah3728 Ай бұрын
Salute you all Doc Nick Team gentlemen you all are our country’s living Heroes ! Be united Nepalese people for this real cause be supportive for this team so don’t sleep too much regarding such national issues !
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo Ай бұрын
, केपी ओली देश स्वर भन्नुस् प्रत्यक्ष निर्वाचन भन्नुस् गिरीबन्दुको कुरा उठाउनुस् भ्रष्टाचारीलाई नेपालबाट खेदा देश जोगाउन नसक्ने नेताहरूलाई भ्रष्टाचार मात्रै गरि खोज्ने। नेता भ्रष्टाचारी नेताहरूलाई भगाउने पर्छ
@asbahadurmagar8535
@asbahadurmagar8535 Ай бұрын
भगौनु गलत हो किन कि उनिहरुले त भ्रष्टाचार गरेर बिदेश मा धन थुपारेका छ्न भगायो भनी उतै सेतल हुन्छ त्यसैले नेपाल मै राख्नु पर्छ तर जेलमा राखेर भत्ता दियर राख्नु पर्छ
@user-go7ee3pf9v
@user-go7ee3pf9v Ай бұрын
गफ मात्र नगरौ सुरु गरौ अधिराज्य भरी बाट स्टुडेन्ट उठौ लागौ यस्तो सरकार फाल्नु पर्छ
@bassntakarki2126
@bassntakarki2126 Ай бұрын
जगौं नेपाली सब अति भयो नेपाली बुढा राजनीति गर्ने हरुको
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Ай бұрын
Good luck all team members...
@shitalpradhan2922
@shitalpradhan2922 Ай бұрын
अव नेपाला मा पुलिस र आर्मी ले जनता लाई साथ दिनु पर्छ , यदि साथ दिएन भने नेपाल मा बिकास हुदैन जस्तो लाग्दैन ..!
@sharmashambhu
@sharmashambhu Ай бұрын
जन्त्ता को रछ्येक भछ्येक भयेसी येस्लाइ राम्रो सँग पहिचान गरि येस्को शरीर लाई किमा बनाइ कुकुर लाई खुवानु पर्छ हो युवा हो।तयार होउ।
@apekshyaghimire3945
@apekshyaghimire3945 Ай бұрын
Right kura🙏🙏
@ayutrarairai4649
@ayutrarairai4649 Ай бұрын
100%jaya desh aba nepalvori nasutum uthum sabai ❤❤❤❤❤
@kriskuranamagar7946
@kriskuranamagar7946 Ай бұрын
Hjr haruko kura sahi chha
@rameshbhattachan-dk8ou
@rameshbhattachan-dk8ou Ай бұрын
लोकतन्त्र मास्न अनेक प्रपञ्च रचिराँखेका छन।
@girmagar7972
@girmagar7972 Ай бұрын
Hamro desh ko Yuba pustalai sath sapot dinu parxa dhanyebad
@indirakarki5858
@indirakarki5858 Ай бұрын
यति सानो देश यति थोरै जनता यति राम्रो हरीयाली देबी देबताको बास भको ठाउँमा दलीय सिनडिकेट को राजनीति हर क्षेत्रमा मा राजनीति जनता लाई दलमा टुक्रा पारेर यी अनेकौ नाम का दल बाट देश जनता को हीत गर्न राजा साझा हुम यी दल का सेना पुलिस अब तीमीहरु को पनि नौमती बज्ला जनता प्रति न सोच्दा दल को अराइ मात्रै मान्दा प्रचण्ड लाई पुग्ने गरि आफू र आफ्नालाइ कुल मान ले पनि मस्त गरेको छ भन्दै जादा कुल मान जा केपी को गु खाने आइज मान्ने हुने छैन बत्ति पोखरामा अती जान्छ हेक्का होस्
@rampoudel372
@rampoudel372 Ай бұрын
यो आन्दोलन सहि छ एक मरे हज्जार जन्मिन्छ
@usaxtra63
@usaxtra63 Ай бұрын
uba bhai harula ramro kura garnu vayo ni darai darai danybad 🎉🎉🎉
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
युवा विद्यार्थीहरुले आन्दोलनको आह्वान गरेर अगाडि बढ्नुपर्छ। यहि मौकामा केपि, शेरे, प्रचण्डे, माकुने, आरजु लगायतका हरामी खाते दलालहरुलाई देशबाट लखेट्नुपर्छ।
@umeshdangi263
@umeshdangi263 Ай бұрын
Gau bata utha basti basti bata utha yo des ho muhar farna lae utha jay uwa jagau❤
@user-bt8qr9yt7s
@user-bt8qr9yt7s Ай бұрын
100% Sai ho
@TolbhadurThapa-o9v
@TolbhadurThapa-o9v Ай бұрын
भरशटचारिका नाईके हरुलतई देस बाटै जनताले लखेटनु परछ
@punk9830
@punk9830 Ай бұрын
Good job guys keep it up Jay nepal
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय देश जय नेपाल
@bhaktiramghimire7851
@bhaktiramghimire7851 29 күн бұрын
यि युवाले राम्रो कुरा उठाएका छन्... जय रास्ट्र प्रेमी...
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
अत्ति अत्ति भएको छ यो देशमा।टुलुटुलु हेरेर घरमै बसिरहने हो भने हामी नेपाली ले पाउनु सम्म दुःख पाउनेछौ।
@kamaldhungana7825
@kamaldhungana7825 Ай бұрын
भ्रष्ट नेता लखेटने अान्दोलन लाई सफल पार्न माेबाईलकाे समर्थन मात्रले हुँदैन (fildमैजानपर्छ)प्राक्टिकल सहयोग नै गर्न पर्छ म तयारछु कृपया तपाईं हरुपनी परिबर्तन चाहने नेपाली जन तयारी हुनुहाेस ।
@user-tl5no4vh9z
@user-tl5no4vh9z Ай бұрын
अब कम जाेर नबनउ साथीहरू ✊✊✊
@rameshkarki5863
@rameshkarki5863 Ай бұрын
अब बङ्गलादेश जस्तै हुनु पर्छ?
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Ай бұрын
युवाहरू सबै सडक+ वालेन् समर्थक+ रसपा+राप्रपा+दुर्गा प्रसाई= यो मूजी अरु कोई चाईदैन नेपालका सत्ता उड्छ हो मा हो मिलाउ औठा छाप मन्त्रीहरुलाई हटाउनु जरूरी छ नेपालमा अब
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
फेरी आर्मी पुलीसहरू पनी आआफनै घरपरीवार र देश सम्जीएर अझ जन्मीसकेका र जन्मीदै गरेका आआफनै बालाकहरु लाई देश भित्रै हरेक कलकारखानाहरू खुलाहेर रोजगार दिलाउने नेत्रीतोहरू चाइयो भन्दै जनताहरूमानै जोडीहेर सयोग गर्नुपर्नेमा मालीकहरुले घुस खानुपाहेकैमा तल्लो दर्जाका आर्मी पुलीसचै जनताहरूकै टाउको फोरनचै किन अगी बडे्का होलान् कित आझपनी देश बनाउनुको नाम्मा करोड्मा हजार रूपयॅा घुस थापेकै भर्मा उनै माहॅा कुरूर कुख्यात देश घातीहरूलाईनै देश लुटाई रहनेहोत रत देश चिन्न सकीयो भन्ने १ एकरूपयॅा कमाउदापनी मेरोनै हुन्छ तर बीदेश मात्र देश कमाउने सोचीयो भन्ने चै हजारमा करीब सकि नसकी १०० एक सया चै आफनो बनाहेर बचाउदै देश फर्कीनुपर्छ त्योपनी बाबा आमॅाहरूले पनी नगर्ने गाली खाहेर हैत
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 29 күн бұрын
जति पनि छन भ्रष्टाचारी लाई जेल होईन गोलि हानेर मार्नु पर्छ
@user-kj4bt1ju5v
@user-kj4bt1ju5v Ай бұрын
इनि चोर पुलिस हरुले पनि चोर नेताकै साथ दिन्छ किना होला,
@laxmithakur52
@laxmithakur52 Ай бұрын
यो सब नेतालाई न लखेटीभाको छैन,
@yurajmahat3521
@yurajmahat3521 Ай бұрын
नेपाल रास्ट्रको पक्षयामा भ्रस्ट दलाल बिदेसिको लगौटी बनेर नेपाली जनता माथी शासन गर्न पल्केको केई मुट्ठी भरको कार्यकर्ता र झोले गुन्डा आफ्नो वोरि परि राखेर केई झोलेहरु पालेर देसको ढुकुटी लुट्नी काम गर्दै छस के पि सेरे प्रचन्डे माकुने झले खले हो याद गर अब नेपाली युवा तहरुको दरदनाक सोसणदमन सहेर बस्नी अबस्तामा छैनन होसियार भ्रस्ट सासक हो 😡😡
@sivasarma3968
@sivasarma3968 Ай бұрын
अब नजागे कहिले जाग्ने अब सबै उठौ जागौ उहाहरुले नेतृत्व गर्ने आन्दोलनमा सबै सरिक होऔ अब ननिदाऔ हातमा जेछ तेहि लिएर उठौ हजुरहरु धेरै राम्रो कामको सुरुवात गर्नुभाछ अब लगातार गरौ बिचमा नछोडौ हामी खाडीमा छौ हामीले के गर्नुपर्छ त्यो हामी गर्छौ।जय देश जय नरेश
@lalitthapa6652
@lalitthapa6652 Ай бұрын
अब सबै जनता जागौ हथियार म दिलाउँछु।
@jkrbdr2103
@jkrbdr2103 Ай бұрын
यो पुलिस को हो तस्वीर देखाउ त यस्को पाता कस्ने मन छ।
@SharanSubedi-dg2my
@SharanSubedi-dg2my Ай бұрын
येस्ता युवा भय पछि क को देश बिकास हुनु यिनिहरु त बिदेश बाट संचालित छन देसद्रोहि हुन बङ्गलादेश जस्तो बनाउन खोज्दैछन।येदि तेस्तो भयो भने नि हेमे 50 बर्श पछाडी जानेछ नेपाल।
@user-ps5be7ti5x
@user-ps5be7ti5x Ай бұрын
Sampurna yuba laai 🙏 salam xa yi mahan bichar ko lagi
@TaipirajNatha
@TaipirajNatha Ай бұрын
य जनता जागनूहोस मर्ने यकछीन त छ यो अन्य य कती सहने
@ngtm2.8
@ngtm2.8 Ай бұрын
किन यसरि कुट्नु पर्छ र विचरा निहत्ता युवालाइ
@DebbahadurRokaha-ws3ez
@DebbahadurRokaha-ws3ez Ай бұрын
सबै नेपाली जनता दाजुभाई हाे तर पुलिहसले यसरी जनतालाई हाननु हुदै बरू नेताहरू कुतमन भुतानि हाेवातबाेदि कलकारखाना भषतचार गरनेलाई यसरी नै कुतेर जेलमा खादमत नेताकाे ईसरामा हैन कानुनको सिषतमा चलनेहाे भने जनतासँग हानथाप हुदैन देश बिगारने दलाल नेतार पुलिसनै हुन।
@bomthapa9608
@bomthapa9608 Ай бұрын
यी चोर उम्कन लागेको छन। भ्रष्ट्चार गरे पनि ५ बर्ष भित्र कारबाई हुनु पर्ने नत्र उजुरी नलाग्ने कानुन बनाउदै छ।
@ParkashJaishi-ln8eh
@ParkashJaishi-ln8eh Ай бұрын
धेरै हैन् केपी देउवा आरजु लगायत पार्टी का झोलेलाई लखेटे पुछ
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 206 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 26 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
The Voice Kids - Episode 17  | Season 3 - 2024
1:56:00
The Voice of Nepal
Рет қаралды 1,5 МЛН