धनराजका सबै झूठ पर्दाफास, कागजमा डिभोर्स, सम्बन्ध पतिपत्नीकै। प्रचण्डको लालच,रास्वपा प्रतिकारमा |

  Рет қаралды 300,954

News24 Nepal

News24 Nepal

Күн бұрын

धनराजका सबै झूठ पर्दाफास, कागजमा डिभोर्स, सम्बन्ध पतिपत्नीकै। प्रचण्डको लालच,रास्वपा प्रतिकारमा - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 931
@samsherlama9598
@samsherlama9598 5 күн бұрын
वहा वहा सकारी ठाक तेता प्रमाण भन्ने यस्तो हो रबिको खोई प्रमाण
@rajendragautam9481
@rajendragautam9481 4 күн бұрын
यो होनि त प्रमाण भनेको राम्रो सन्ङ्ग हेर काङ्ग्रेस फटा हरु,ल्यापचे र हस्ताक्षर सङ्गै छ,धन्यवाद सिधा कुरा,जय रवि❤
@keshavkunwar2941
@keshavkunwar2941 5 күн бұрын
स्याङ्जाको बैइजेत गर्यो जाठो नामनै धनराज अनि काहाबाट नलुटोस सहकारीको धन ।
@duluwa118
@duluwa118 4 күн бұрын
पुर्ब तिर नामै काअफी शेर धन पश्चिमतिर धनराज रे होइत देशै खाए ।
@sitakunwar9904
@sitakunwar9904 4 күн бұрын
tesai kahani gareka hoinan hola ni jhapali ra syanjali जाली fataha hunxan vanera 😂😂
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 2 күн бұрын
😂😂😂😂😂
@keshavkunwar2941
@keshavkunwar2941 2 күн бұрын
@@duluwa118 खाये सर
@dipbaraili7537
@dipbaraili7537 5 күн бұрын
प्रमाण हुने हो भने हो यसरी भेटिन्छ यदि रवि दाईको पनि प्रमाण हुने हो भने यसरी नै आइसक्थ्यो होला नि नभएर नै हो रवि को प्रमाण नभेटिएको
@rajuhitang3156
@rajuhitang3156 5 күн бұрын
रबि लामिछाने दाई। लाई बलि को बाख्रो मात्र बनाईएको हो यी साला नानि का बा हरु ले
@ParshuramTimsina
@ParshuramTimsina 5 күн бұрын
H by​@@rajuhitang3156
@binodkhulal
@binodkhulal 5 күн бұрын
प्रमाण यहि छ नि, धनराज कि बुढी md थिईन , रबि पनि अनि रबिलाई जिबि बारे थाहा हुदैन ??? जिबि रबि , धनराज सबै चोर हुन , ठग हुन फटाहाहरु, अनि यो मिडिया रबिकै झोले पत्रकारको हो, झोलेहरु
@krishnaadhikari465
@krishnaadhikari465 4 күн бұрын
Ho,...... sir tara rabi dai party ko head ho tara dhanaraj hoina tei vayara dhanaraj sidheko..jasto lag6 malai........
@ameerkc5033
@ameerkc5033 4 күн бұрын
एक्दम ठिक कुरो
@NumAdhikary
@NumAdhikary 5 күн бұрын
यी धनराज गुरुङ्ग भने नेता ले पुरै स्याङ्गजा जिल्ला को बदनाम गरेको छन प्रणाम को आधारमा कारबाही होस् हाम्रो नै जिल्ला को भय नि 🙏😡😡😡
@HimalRc-h7s
@HimalRc-h7s 4 күн бұрын
प्रमाण त भनिसकेत अध्यक्ष ले भनी सकेत अझै कति प्रमाण चाहिने हो।पैसा लियर तिर्ने बेला छोरा अष्ट्रेलिया छ।पैसा ब्यपार तिर लगायतका छौ पछि बिस्तारै तिरूला त्यसै किन भन्थे ।
@kalpanapaudel299
@kalpanapaudel299 4 күн бұрын
रबि लाई बिना प्रमाण फसाउन खोज्ने धनमा असक्ती भएका गुरुङ तिमीलाई पाप लागेको । यी धर्तीका बोझनहरु हुन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
पाप धुरिवाट कुर्लन थाल्याे।
@user-ot7xn2ty9z
@user-ot7xn2ty9z 5 күн бұрын
कता छन हाम्रा महामन्त्रीहरु,प्रमाण कस्तो हुन्छ देख्यो त??
@ramkandel8329
@ramkandel8329 4 күн бұрын
desh lutera congresh yamale ieniharu laghxaena saram xaena luterakhana payapachi sabithauma pauch uniharukai ho garibmaara saitan haru
@narsubedi8777
@narsubedi8777 5 күн бұрын
देशका धमिरा हो यो धनराज गुरूगं
@humbahadurbasnet8162
@humbahadurbasnet8162 5 күн бұрын
महा फटाहा धनराज गुरुङ ! जनताकाे पैसा पचाउन अनेक जुक्ती लगाईरहेकाे छन।
@BalbahadurGurung-w5s
@BalbahadurGurung-w5s 4 күн бұрын
Syanjalita ho jasari bhaya ni dhan paisa chahiyo bijjetko matlabai chhaina.
@liladharpandey1389
@liladharpandey1389 5 күн бұрын
लुटेराको पर्दाफास गर्नु पर्छ !!!
@Anamolchhetri123
@Anamolchhetri123 5 күн бұрын
अगर रबि लामिछाने माथि लागेको आरोप सहि भाको भय अहिले सम्म छाड्नि थिय चोर हरु ले अहिले हेर आफ्नो औकात 5 दिन काफि भयो
@ps6732
@ps6732 4 күн бұрын
रवि लामिछाने लाई कालो झण्डा देखाउने र संसद अबरुद्ध गर्ने गगन र विस्वप्रकाश ले अब संसद अबरुद्ध कहिले गर्छन्।
@ramkumarsurkheti123
@ramkumarsurkheti123 5 күн бұрын
जो चोर ऊसैको ठुलो स्वार भनेको यही हो । रवि काण्डमा धनराजको कन्रो स्वारथियो ठिक्का परेयो चोरलाई ।
@salikramgiri6375
@salikramgiri6375 4 күн бұрын
रास्वपा को 21 सिटले हल्लाएको छ जे होस साथी दिउ है साथ दिउ ❤
@M.TSherpa
@M.TSherpa 4 күн бұрын
🔔🔔🔔🔔💝🇳🇵
@jagdishuraw
@jagdishuraw 4 күн бұрын
जय🔔
@TRUSTPOINT05
@TRUSTPOINT05 4 күн бұрын
22 हो है
@brighternepal2813
@brighternepal2813 4 күн бұрын
सहकारीको ३ खर्ब खाने काङ्ग्रेस र एमाले हुन तर रबि सङ डराएकोले सिध्याउन लागेका हुन । तर रबि देशको गौरव हुन।
@tekbahadurchhantyal8795
@tekbahadurchhantyal8795 4 күн бұрын
सबै चोर हुन् । धेरै भक्ते नबन्नुस।
@pashupatithapaliya6746
@pashupatithapaliya6746 4 күн бұрын
​@@tekbahadurchhantyal8795guu khane chantyal vote lede tero buddi
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 күн бұрын
१००% सहि भन्नु भयो
@user-nr2bj2lx4e
@user-nr2bj2lx4e 4 күн бұрын
कस्तो सबै चोर होर यस्तै गरि प्रणाम ल्यायो भने त रबि सर ले त तिर्छु भनेकै छन् त यसरी रुदै मेरो नक्कली डिबोर्स गरेका चै छैनन ल रबि सर लाई ठग देखाउन खोज्दा को नतिजा अजै कति निस्किन्छन हेर्दै जाऊ भ्रस्टचारी हरु दलाली जय रबि सर जन्ता तिम्रो साथ मा छौ 🙏​@@tekbahadurchhantyal8795
@GaneshDhakal-uh4zp
@GaneshDhakal-uh4zp 4 күн бұрын
​@@tekbahadurchhantyal8795प्रमाण पुराएर बोल्दा राम्रो हुन्छ यो मान्छे ले मीडिया मा जुट बोल्न कुनै जरूरत छैन् सबै नेपाली काग्रेस को खेल हो
@chakgurung3175
@chakgurung3175 4 күн бұрын
सहि सत्य तथ्य प्रमाण को लागि धेरै धन्यवाद , सिधा कुरा लाई
@BhanuDahal-i2v
@BhanuDahal-i2v 5 күн бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
काँग्रेस एमाले भनेकै भ्रष्टाचार पाल्ने सरकार रहेछ,
@Dearjindagi6778
@Dearjindagi6778 5 күн бұрын
अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂
@NiranjanThapa-ji3nf
@NiranjanThapa-ji3nf 4 күн бұрын
देवर बाबु हरु कता होलान् आरजु र देउवाको ट्वाइलेट सफा गर्दै होलान है।
@NGSubash0406
@NGSubash0406 5 күн бұрын
कांग्रेस,एमाले र माओवादी लाई ३५ बर्ष हेरियो ०८४ मा एक चोटि आँखा चिम्लेर रास्वपा लाई बहुम दिउँ, रास्वपाले नि केहि लचारपाटो लगाएन भने अनि चै राजा जिन्दावाद भनौंला !!
@sureshbote367
@sureshbote367 5 күн бұрын
U only 30 y😅😅😢😂
@LilBahadurJargha
@LilBahadurJargha 4 күн бұрын
तपाईंको विचारमा दम छ्👍️
@naranthapa5649
@naranthapa5649 4 күн бұрын
Ekdom. Rmro kura uthaunu vyo
@saritasaritu8248
@saritasaritu8248 4 күн бұрын
Yes we trust RSP good luck RSP team with Balen
@nirmalkc6623
@nirmalkc6623 4 күн бұрын
This news channel is best
@abinashmajhi6277
@abinashmajhi6277 5 күн бұрын
कान्तिपुर लगायत 12 भाइ मिडियामा 1 मिनेट 1 मिनेटमा समाचार आउँथ्यो रवि जि को बारेमा त अहिले त यो समाचार देखिदैन 12 भाइको च्यानल मा
@sameen-s4s
@sameen-s4s 5 күн бұрын
अवपनी रविलाई फसाए र यस्ता भ्रष्ट हललाई उन्मुक्ती दिए भने सड्कमा उत्तिनु पर्ने हुन्छ र तिनिहरको घर जलानु बाहेक अर्को विकल्प छैन ।❤‍🔥❤‍🔥❤‍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
@rajivroka6927
@rajivroka6927 5 күн бұрын
100% agree Ravi lai choyo bhane sadak ma janu parcha .
@Keep-HODL
@Keep-HODL 5 күн бұрын
👍👍👍
@shishirchanchale5838
@shishirchanchale5838 5 күн бұрын
काङ्ग्रेस र एमाले मिल्नुको रहस्य नै ? यिनिहरुले लुटेको र आफ्नो मान्छे जोगाउन सरकार मा गएको हो ! यो कुरा जनताले नबुझेको देखिन्छ ! आसा गरौं ०८४ मा नयाँ ले स्थान पाउनेछ
@sharadsagartharu4801
@sharadsagartharu4801 5 күн бұрын
रबि नै सबै सहकारी ठग हो भने जस्तै उफ्रेको बिर्सेको धनराज जि? आफुलाई पर्दा त रुदै हिडेको छ त लाज लाग्दैन? बुढी सङ्ग डिभोर्स रे के रबि को गोर्खा मिडिया सङ्ग डिभोर्स भाको 1/2 साल अघि होइन र??
@sitalhumagain5445
@sitalhumagain5445 5 күн бұрын
पाप काहाबाट कराउदो रछ आज थाहा भयो होला हजुर
@ameerkc5033
@ameerkc5033 4 күн бұрын
यो चै सुनाइ दिनै पर्यो है धनराज भन्ने लाइ😆
@RajMagar-qu3hb
@RajMagar-qu3hb 5 күн бұрын
जति पर्दाफास गरेनी तिनका केपि बा ले केही हुन दिंदैन छोरा हरू लाई 🥱🤔🤔🙄
@bikramtamu-nk2si
@bikramtamu-nk2si 5 күн бұрын
लेणे धनराज गुरूङ ठग ओलीको हैन देउबाको छोरा हुन् ।
@prembishowkrma2065
@prembishowkrma2065 5 күн бұрын
जसको छोरा भए पनि एमाले र काङ्ग्रेस ले बचाउँछन् र केही गर्दैनन् जनताले दुःख पाउँछन् खानी अरु दोष पाउने रबि जनताले दुःख पाउनै पर्छ अझै भन्नु पर्दा मर्न पनि पर्छ अनि मात्र थाहा हुन्छा की अन्य अन्य। 😢​@@bikramtamu-nk2si
@kuhirovitrakokaag132
@kuhirovitrakokaag132 5 күн бұрын
केपि हैन स्याल बहादुर र बाख्रा प्रसाद चाहिँ हो
@krishnaadhikari465
@krishnaadhikari465 4 күн бұрын
Eslai janata le nai jitako ta ho ni...
@RajMagar-qu3hb
@RajMagar-qu3hb 4 күн бұрын
​@@krishnaadhikari465सर भेंडा जन्ता ले हो जिताएको त्यै भएर आम जन्ता ले दुःख भोग्न परेको छ
@BhanuDahal-i2v
@BhanuDahal-i2v 5 күн бұрын
एमाले सक्ने भए बालेनले कांग्रेस सक्ने भए रबिले देश र जनताले राेजेकाे र खाेजेकाे रबि बालेन
@dashrathjaprel4129
@dashrathjaprel4129 4 күн бұрын
Good ❤❤
@saritasaritu8248
@saritasaritu8248 4 күн бұрын
@@BhanuDahal-i2v yes
@subarnagurung374
@subarnagurung374 5 күн бұрын
ऋषि केस पोक्रेल को पनि छानबिन गर्नु पर्छ 100 पर्सेन्ट सही निस्किन्छ
@Pipal-Mate
@Pipal-Mate 4 күн бұрын
प्रमाण कस्तो हुने रेछ देखेउ 😅
@sovarai2699
@sovarai2699 4 күн бұрын
अब जे सुकै होस जस्तोसुकै होस् एकचोटी यो तीन पार्टी कांग्रेस , येमाले र माओवादी लाई भोट नहालेर हेरौं , अरु पार्टी आउँदा के हुन्छ एकचोटी हेरौं , यी पुरानो पार्टी को 35 बर्ष ले देश र जन्ता तन्नम बनायो ।
@dipeshkumarmalla1738
@dipeshkumarmalla1738 4 күн бұрын
देश भरिका सहकारिको यसरी नै छानबिन गर्न जरुरी देखियो 🙏
@indrapatel553
@indrapatel553 5 күн бұрын
मिसन 84 मा काङ्ग्रेस को गगन थापा लाई भ्रष्टाचार को मुद्दा मा झेल चलानी होस यहि छ आशा
@balkrishnasubedi700
@balkrishnasubedi700 4 күн бұрын
रास्वपा नभएको भए यि कांग्रेस ,एमाले,मावोबादी पा्र्टीका भ्रष्टचारको कर्तुत जनता माझ छताछुल्ल हुंदेनथ्यो।लुटको धन्दा मिलिभगत गुपचुपमा चलेको रहेछ।संसद रास्वपा भएर मात्र हेर्न लायक भएको छ।तेसैले रास्वपालाइ सिद्धयाउन रबिलाइ उप-सभामुखलाइ खेदेका छन।
@barsilarajjhapali5164
@barsilarajjhapali5164 5 күн бұрын
गगन थापा बाख्रे का छ त्यस्लाइ देखाइदिनु कसैले प्रमाण कस्तो हुदो रहेछ देखिस गगन चोर? रबि लामिछाने को प्रमाण देखाइ दिम देखाइ दिम भन्थिस आज देखिस होला नि गगन बाख्रे तेरा साना बा को प्रमाण।
@narsubedi8777
@narsubedi8777 5 күн бұрын
हाहाहाहाहाहा सहि छ तपाईको तरक 👌👌👌
@barsilarajjhapali5164
@barsilarajjhapali5164 5 күн бұрын
@@narsubedi8777 हैन हौ रिस पनि यस्तो रिस उठाको थियो कि बाख्रे ले मानिस भएर जन्म लिए पछि पशुको जस्तो व्यबहार गर्नु हुदैन नि त कि कसो? आफ्नो राजनीति बचाउन लाई कसैलाइ नभाको दोश लाएर किन आफ्नो बेइज्जत आफै गर्नु के। मैले पहिला गगन थापा लाई राम्रो मान्छे मान्थे अहिले त यस्तो घिनलाग्दो राजनीति गर्न थाल्यो कि बच्चालाई पनि मन पर्दैन हौ यो बाख्रे बोलेको। आफ्ना झोले झ्याम्टा बाहेक हरेक नेपाली ले गाली मात्र गरेका छन। मानवता नैतिकता धर्म सकृती सबै पैसा को लागि बेची सकेछ।
@chakgurung3175
@chakgurung3175 4 күн бұрын
स्यबस सिधा कुरा , राम्रो तथ्य सत्य कुरा ल्याएकोमा
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 күн бұрын
लाै त गगने बाख्रा अब धनराजकाे बारेमा पनि बिराेध गर्दै सम्सद अबरुद्द गर।
@chakgurung3175
@chakgurung3175 4 күн бұрын
ऐ काँग्रेस , गगने, प्रमाण भनेको यस्तो हो , यसरी देखाउनस पर्छ, मुख मात्रै बजाउने होइन ।
@himlalbhandari4593
@himlalbhandari4593 4 күн бұрын
,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त बिशेष गरि गगन दाइ कता गयछ्न 🧐
@jayramkhatri3542
@jayramkhatri3542 4 күн бұрын
गोहिको आँसु झार्ने बानी त पहिलै देखि नै रहेछ माननीय धनराज गुरुङ को, यस्ता त छन काङ्ग्रेस को उप सभापति अनि नेपालको कानुन मन्त्री , यस्ता मान्छेले बनाएको कानुन कस्तो होला ।
@kokilajuwa2736
@kokilajuwa2736 4 күн бұрын
एकपटक त रा. स्व. पा. लाइ भोट दिन 84 सम्म मनमाराख्नु होला है ? देशलाइ मायागर्नु हुनेहरुले ।
@anilshakya9704
@anilshakya9704 4 күн бұрын
अयस्रोत पनि खोज्नु पर्छ धनराज को,चुनाव खर्च
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 5 күн бұрын
ठाउमा पुगे पछि क्षेत्री बाहुन मतवालि सबैले बेहुरा देखाउने रछन तलका गरिब जन्ता ले जातको कुरामा लड्नु बेकार छ
@ameerkc5033
@ameerkc5033 4 күн бұрын
धनराज भनेको काङ्रेस नेता हो धनराज किर्ते बाज हो भन्ने धेरै आधार देखियो धनराज सहकारी ठग भन्ने पनि धेरै आधार देखिदै छ धनराज को परिचय या भनौ काङ्रेस नेतामा हुनु पर्ने गुण भनौ या भनौ काङ्रेस का नेता हरु धेरै जसो येस्तै हुन कि भन्ने लाग्छ्🤔
@DilliPhejong
@DilliPhejong 5 күн бұрын
धनराज देखि केपिका चाकरीबाज ऋषिकेश पोख्रेल र उनकी श्रीमतिको सहकारी ठगीधन्दा ( रंगेली विराटनगर ;) को रहस्य पनि बाहिर आएको थियो आजका पत्रपत्रिकामा ।अब उनलाई पनि छानबिन हुन्छ हुँदैन होला ?????
@Patherkot-Highkot
@Patherkot-Highkot 4 күн бұрын
सिदै समाउ धनराज लाई यति प्रमाण छ त
@hareramraut7035
@hareramraut7035 4 күн бұрын
डिभोर्स मिति यताको फोन डिटेल लियो भने यसको डिभोर्सको पोल सबै खुल्छ।
@babakadel518
@babakadel518 5 күн бұрын
ल हेर कालाे काङ्ग्रेस काे ठग धन्दा
@GaneshPandey-ld6om
@GaneshPandey-ld6om 4 күн бұрын
साच्चिकै देश बचाउनु छ भने ८४ मा रवि कोे पार्टी लाई २ तिहाई भन्दा बढी बहुमत कोे आवश्यकता छ
@BalbahadurGurung-w5s
@BalbahadurGurung-w5s 4 күн бұрын
nomber 1 fataha rahexa dhanraj Gurung.yasto budho manxelai yasto jhuto aarop lagaune?
@BalbahadurGurung-w5s
@BalbahadurGurung-w5s 4 күн бұрын
Thukka Beimani fataha bhrastachari sabai ragexa.
@chhabikarki49
@chhabikarki49 3 күн бұрын
Right 👍👍👍
@lalkumarshrestha6857
@lalkumarshrestha6857 5 күн бұрын
अचम्मको कुरा, सहकारी ठगी कान्डमा कान्तिपुर पत्रीकाले रबि लामिछानेको बारेमा सहकारी ठग हो भनेर एकोहोरो ढंगले खेदो खनेको थियो। सहकारी ठगी कान्डमा धनराज गुरुङको बारेमा भने कान्तिपुर पत्रीकाले लेखेको छ कि छैन होला?
@Sudanonlinetv2024
@Sudanonlinetv2024 4 күн бұрын
यतिको प्रमाणलाई गगने र बिस्वेले प्रमाण भनछकी के भंच हेर्नू बाकी छ।
@Santoshnpl444
@Santoshnpl444 5 күн бұрын
ओलीको सरकारमा जसले जे गरेपनि छुट हुन्छ मात्र ओलीको झोला बोक्न सक्नुपर्छ। अनी गनगने त जिउदै छ कि के छ कुन्नी, रबीलाइ सरकारबाट निकाल्न रातदिन गनगन गरेको थियो 😊
@Pravin.poudel
@Pravin.poudel 4 күн бұрын
Pap ko ghadha bharinxa
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 4 күн бұрын
प्रमाण भेटीएका कुनैपनि अपराधी छुट्न नपाउन।
@YoursMobile-n9w
@YoursMobile-n9w 4 күн бұрын
तेरिमा गुरुङ काङ्रेसको मतियार "" गुरुङ खलक कै ब्याजेत गरिस हैन
@pawankarki1876
@pawankarki1876 4 күн бұрын
प्रमाण यस्तो हुन्छ जस्ले गरेको कर्तुतहरु बाहिरिन्छ,सहकारी बाट दिनेलिने लाई खडागरु न,,
@skramailo15
@skramailo15 4 күн бұрын
रबि को बारेमा सहकारी सहकारी भनेर कुर्लिने नालायक जनता झोलेहरु कहाँ छन यति खेर कङ्ग्रेस को त के कुरा गर्नु प्रमाण नै नभएका हरुलाइ प्रमाण छ प्रमाण छ भनेर भेडा बाख्रा जसरी कराउदै सम्सद नै अबरुद्ध गर्ने हरु आज धनराज गुरुङ्ग को यत्ती धेरै प्रमाण भेट्दा देख्दा खोइ त बोलेको खोइ त पहिला कै जसरी सम्सद अबरुद्ध गरेको हुन त हामी जनता नै गोरु छौ दूध को दूध पानीको पानी हुदा पनि यिनी हरु कै झण्डा बोकेर जिन्दाबाद भन्न छोड्दैनौ😢😢😢😢😢😢😢😢😢😢
@himlalsapkota119
@himlalsapkota119 4 күн бұрын
हो यसरी हो प्रमाण देखाउने देखाईदिम देखाईदिम भन्नेहरु कता गए अब जनताले देखाउछन 84 मा
@hrisheepoudel3251
@hrisheepoudel3251 5 күн бұрын
यो एपिसोडको गालिमा भोट गर्ने ७ प्रतिशत सबै सहकारी कर्मचारी हुन पर्छ । हा हा हा
@OppoAs-gn6ot
@OppoAs-gn6ot 4 күн бұрын
काङ्ग्रेस का युवा नेता साथै महामन्त्री कुन दुलो भित्र छन हेर प्रमाण भनेको यस्तो हुन्छ। सहकारीको पैसा ठग्ने १ नम्बर चोर पाटि काङ्ग्रेस हो धन राज गुरुङ लाई तुरुन्त जेल हाल्नु पर्छ।
@SantosKumarPun
@SantosKumarPun 5 күн бұрын
कहिले बुझ्ने हुन् सेर र के पि का झोलेहरुले यी समाचार सुन्दा सुन्दै दुख लाग्छ!
@necessaryitems2441
@necessaryitems2441 4 күн бұрын
गगने के भनेर कराउँछ होला अब?
@kalawatithagunna4195
@kalawatithagunna4195 4 күн бұрын
काङ्ग्रेस महाठगहरूको पाटि रहेछन त प्रमाण यता रहेछ बाख्राकाजि हेर यता
@laxmithapa9208
@laxmithapa9208 4 күн бұрын
जे गर्नु छ 84 सम्म गर्नु त्यसपछि पर बसेर र्याल चुहाउँदै टुलुटुलु हेरेर बस्ने र्याले हरु 😡😡
@amitbhandari6001
@amitbhandari6001 4 күн бұрын
Jail ma kochnu. Parxa. K ko herera basni ho. Eni thag lai. 😂
@iloveMom-s4v
@iloveMom-s4v 4 күн бұрын
हजुर जस्तो ईमान्दार पत्रकार 12 जना भय नेपाल बन्छ
@MR.PULAMI
@MR.PULAMI 5 күн бұрын
Dhanraj jasta samajka dhamiralaai khoji khoji sidhyyauna parxa 😡😡😡
@shantapokharel66
@shantapokharel66 4 күн бұрын
जो चोर उसैकै ठूलो स्वर भनेको यहि हो।।सहकारी ठग सम्बन्ध बिच्छेदपो रहेछ।।
@razzranapaheli6803
@razzranapaheli6803 5 күн бұрын
नेपाली कांग्रेस र ने क पा एमाले जस्तो पार्टीले गर्दा आज देश धेरै पछाडि गएको छ
@Myth_leys
@Myth_leys 5 күн бұрын
Nepali Janta le garda hola josle harek choti yai nalayak haru lai jitauxa
@sushil7567
@sushil7567 4 күн бұрын
गुड छ बीरेन्द्र जैरुलाई ❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ गणतन्त्र मुर्दावाद छ आफ्नैपैसा आफैनपाउने चोर नेताहुन चोरनसमाउने उल्टै सर्बसाधारण चोर बनाउने चोर गणतन्त्र मुर्दावाद
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 4 күн бұрын
एक नम्नर फटाहा काङ्ग्रेस पार्टी को नेतामन्त्रीभ्रष्टाचारि धनराज गुरुङ
@basudevpokhrel686
@basudevpokhrel686 4 күн бұрын
एमाले काँग्रस भन्दा रवि १००% गुणा राम्रो छ।
@basudevpokhrel686
@basudevpokhrel686 4 күн бұрын
रवि को अस्तै प्रमाण लिएर आऊ अनि बल्ल रवि लाई दोष दिम्ला
@nabinthapa-mb8jc
@nabinthapa-mb8jc 5 күн бұрын
रवि सँग पनि यति नै प्रमाण हुनु परोनी फकटमा परमंच छ भने भ्रम छँरैछअब कालो कांग्रेसले के गर्ने रैछ अब हामी जनताले निराली रहेको छौ धनराज गुरुङ लाई अब त्यति कैमा xadeyo भने जनताले छाला कार्ने छन् अब के गर्छ गगने बिश्व प्रकाश ले
@mkproduction6414
@mkproduction6414 5 күн бұрын
भाउजुको प्यारो देवार हरु कता मरेछ
@Devraaz_magar
@Devraaz_magar 4 күн бұрын
सच्चा नेपाली काङ्ग्रेस र एमाले हुन सक्दैन देस लुट्न खोलियको पार्टी हो
@BalkrishnaPathak-kp3je
@BalkrishnaPathak-kp3je 4 күн бұрын
सहकारी ठग धनराज गुरुङ लाई छिटोभन्दा छिटो कारबाही गरियोस् सरकार
@BhanuDahal-i2v
@BhanuDahal-i2v 5 күн бұрын
उठ जुट जाग नेपालि हाे एकजुट भएर अगाडि बढ एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ अब जनता सडकमा नअाए देश बचाउन सकिन्न लुटेरा ले सिध्याउने भए
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 5 күн бұрын
काङ्ग्रेसको प्रायबाची नाम भष्टरेस अथवा भष्ट काङ्ग्रेस।
@tejratnatuladhar2441
@tejratnatuladhar2441 5 күн бұрын
धनराज अपराधी हुन सक्ने ९९% देखछु तर यो काण्ड एउटा दुष्टलाइ मुक्का देखायेकोले चर्केको हो।यो सब एमाले १ न पार्टी बनाउने प्रपछ हुन सक्छ।
@ChetraGurung-b8p
@ChetraGurung-b8p 4 күн бұрын
जिल्ला को बदमास गरियो आफू माथि तेरो पैसा को घोटाला रहिछ फेरि रवि को पछिडी पर्ने छि छि सरम छैन गुरुङ को नाम बदनाम पनि गरियो
@dhamidevsingh6053
@dhamidevsingh6053 5 күн бұрын
भ्रष्ट्राचार जिल्ला देखि वडा सम्म छ,सर सबैठाउ मा पुग्ने प्रयास गर्नु होला,
@netrachhetri9116
@netrachhetri9116 4 күн бұрын
सहकारी ठग मात्र हैन देश बेच्ने यी mcc का मतियार हरु।
@haribabug2186
@haribabug2186 4 күн бұрын
धन्न समाचार प्रसारण नगर्न भन्न भ्याएनछन् दाइ र सानदाई अनि देवर-भाउजूले
@reetugurungreetugurung1827
@reetugurungreetugurung1827 4 күн бұрын
चाेर ले अरूलाई पनि चाेर देख्दाे रहेछ गगन दाइ कता हराय
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
Well done Sidhakura great report good luck God bless you 👍
@nirdoshbiru8695
@nirdoshbiru8695 4 күн бұрын
अब स्याङ्जाली ले विचार पुर्याउनु पर्ने भयो यो धनराज जस्तो सहकारी ठग लाई सधैका लाई बिदा गर्नु होला
@Sisokatwal
@Sisokatwal 4 күн бұрын
धनराज लाई छोड्यो भनेनी जनताले छोड्दैनन
@iloveMom-s4v
@iloveMom-s4v 4 күн бұрын
82बर्षको मान्छेले झुटो बोल्दैन।आशू लाग्छ नभाको आरोप लगा,उने
@kumargiri9594
@kumargiri9594 4 күн бұрын
काङ्ग्रेस काहा र छ त उप्सभपती जस्तो पद को मान्छे ले येस्तो हर्कत गर्नु भनेको पुरै काङ्ग्रेश ग्र्स्त रहेको हामी जन्ता ले बुघ्नु पर्ने बेला आयको छ
@narayanpaudal6884
@narayanpaudal6884 5 күн бұрын
हो यो परमाण सत्य छ काङ्ग्रेसले यस्तै परमाण ल्याउ बल्ल जनताले रबि दाेसि मान्नेछन गगन डाकाले यो न्युज हेरुस
@madhavaryal4753
@madhavaryal4753 5 күн бұрын
यस्तो गौप्राणी chairman लाई तेस्तो गम्भिर आरोप लगाएछ धने ले …….अब तेरो पाप धुरीबाट कराएरै छाड्ने भो😂😂😂😂😂😂😂
@funentertainment4876
@funentertainment4876 4 күн бұрын
हाम्रा देशका नेता त यस्ता भ्रष्ट छन अनि भुत्राको देश बिकास हुन्छ
@RajuSamundra
@RajuSamundra 4 күн бұрын
काङ्ग्रेस एमाले मिलेर सहकारी चपाउने दाेष रवी लाई कतिसम्मकाे दुष्ट खेल ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 4 күн бұрын
दलीय र पदिय दादागिरि केा पराकाष्टा नेपाल र नेपाली माथि लुट धन्दा ! नेपाल मुलुक देश र नेपाली लुट्ने दलीय नेतालाई जेलमा केाच्नु पर्छ । बालेन प्रधान मन्त्री बन्न ढिलाई भए जस्तेा छ ।
@padam809
@padam809 4 күн бұрын
यो कुम्भे को पनि नियत राम्रो देखिएन
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 5 күн бұрын
Jay Ravi jay ghanti
@Sapkota32
@Sapkota32 4 күн бұрын
पित्री लाई भाेट हाल्न लगाउने बेला अलि अलि खर्च भएछ
@-Rr1990
@-Rr1990 4 күн бұрын
हामी देश विदेशमा रहेको दाजुभाईहरुको आग्रह कृपया आउदो सबै तहका निर्वाचनमा एमाले, माओवादी र कंग्रेसलाई भोट नदिएर सचेत नेपालीको पहिचान गराऔ।
@rajendragautam9481
@rajendragautam9481 4 күн бұрын
अब सकिन्छ्न काङ्ग्रेस-एमाले,जय रवि❤
@kumarthapa9529
@kumarthapa9529 4 күн бұрын
माननिय धनराज गुरुङका भक्तहरु अब कुन भजन गाउछन होला ? राजनीति गर्ने भनेकै सधै झुठको खेति गर्ने रहेछ कि क्या हो ? चुनावमा पितृको भोटको हल्ला चल्नु सहकारी घटनामा सम्बन्ध बिच्छेद भएको खुलासा हुनु
@hastagurung1650
@hastagurung1650 4 күн бұрын
सत्यबादी टपोलेका धनराज गुरुंग 15 करोडको भ्रस्चारको,आब फेरी डान्स गर्नु ल्याडीज्ग्रूप संग।
@mayaadhikari3448
@mayaadhikari3448 5 күн бұрын
Rabi is a true leader ❤❤❤❤❤❤
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 4,6 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 22 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 4,6 МЛН