हैट,मलाई मन पर्ने मान्छे मात्र होइन मन पर्ने पात्र पनि डा.बाबुराम भट्टराई हो...👍🙏🙏
@Suman-tamang.2 ай бұрын
Gayer Gu kha
@Karnali172 ай бұрын
This is the first time that i watched from strating to the end & loved it , I like the visionary rebel Dr. Baburam !!
@devichapagain-jw5lt2 ай бұрын
जसले जे भने पनि, निकै बिज्ञ, सरल, सादगी, र अत्यन्त सक्रिय नेता हुन बाबुराम, कमजोरी नभएको मानिस हुदैन, तर तुलनात्मक रुपमा शिर्ष नेता मध्ये मलाइ मन पर्ने नेता हुन 🙏🙏🙏
@mewaramchaudhary71812 ай бұрын
तपाईंको भनाइ संग म पनि शतप्रतिशत सहमत छुं।
@ranjanchhetri15472 ай бұрын
Indian agent'
@thapapahal17792 ай бұрын
😂 नापेर सकृय नेता पातकि 17 हजार को ज्यान लिने यहि दाम्ना धर्तीको बोझ हो 😡
@abhash4652 ай бұрын
प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रणाली हुने हो र त्यस अन्तर्गत डा भट्टराई देशको प्रधानमन्त्री बन्ने हो भने नेपालमा नयाँ युगको सुरुवात हुने थियो।
@kaleydai61192 ай бұрын
नहसाउन भाइ😁😁😁
@bamdevmagar43662 ай бұрын
को झोले रहेछ यस्ता आतंककारी बिदेशी दलालबात यस्तो सोच्ने पागल रहेछ यसैको दिसा खायर बस ।
@abhash4652 ай бұрын
@@kaleydai6119डा. बाबुराम भट्टराईको योग्यता क्षमतालाई बुझ्न पहिले पार्टीको झोला बिसाउनु पर्छ।
@efgabcdx969x2 ай бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ, नत्र देश अझै बाँकी विश्वभन्दा ५०० वर्ष पछाडि धकेलिनेछ।
@thakendrasangammtsnehi33722 ай бұрын
❤❤❤❤
@saro30062 ай бұрын
I was thinking so negative for babu ram before but watching this episode he’s not that bad
@dilipsunar2672 ай бұрын
असाध्यै राम्रो लाग्यो
@krishnakandel46392 ай бұрын
Dr Baburam Bhattarai is a visionary hero in Nepal
@Kashishpaudel0Ай бұрын
So interesting ❤
@sanjibjungrana27762 ай бұрын
I love Oshin, She is beauty with brain.❤
@rameshlama2 ай бұрын
agreed
@durgakarki11432 ай бұрын
Proud to have you both Great personality Both are engineers, leaders,so looking brightside ratherthen what we are facing
@ArjunDarji-fr5vw2 ай бұрын
उत्कृष्ट अन्तर्वार्ता । उत्कृष्ट व्यक्तित्वहरुलाई अन्तर्वार्ता गर्ने परिपक्व सुझबुझ सहितकाे सुन्दर अन्तर्वार्ताकार।
@arjundevjoshi5122 ай бұрын
देश र जनताले चिन्न नसकेको visionary नेता हो Dr Bhattrai
@amritmaharjan9942 ай бұрын
salute Dr baburam ji
@pramilakattel34022 ай бұрын
Oh my god so sweet Dr.bhattrai and Yami g ❤
@samirmuktan13142 ай бұрын
देशले नचिनेको महान बौद्धिक नेता बाबुराम 🙏🙏🙏🙏
@RamkrishnaRakhalmagar2 ай бұрын
बाबुराम भट्टराई भिजिनरी नेता हुन बिडम्बना देश ले चिनेन ।
@NirmalaDangal-h1g2 ай бұрын
Akdamai sahi kura garnuvayo 🙏
@dibaskhanal2702 ай бұрын
oshin लाई voice of nepal मा देखेकाे थिए खासै केही देखिन केवल एउउटा प्रस्ताेताकाे रुपमा मात्र । अलि पहिला एउटा बिबाद मा नाम सुनेकाे थिए जहाँ दुई हिराेईन शाह र खड्का थिए, त्यस लाई पनि खासै ध्यान दिईन तर याे साे चाई पूरा हेरे किनकि बाबुराम र यामी ,यी दुई जनालाई मेराे जिवनले धेरै सामुन्य बाट हेरेकाे छ। तर आज तेस्राे नजरमा oshin लाई पनि सुन्दरि र आकर्षक देखे ।बनबुराम र हिसिलाकाे भन्दा पनि मेराे प्रेम काे कहानि महान छ, हाम्राे प्रेम काे पनि १३ बर्से प्रमाण एक पुत्र छ। पाहुनाकाे माध्यम बाट oshin ले मेराे नजर र आफ्नाे क्षमताकाे परिचय दिएकाे मा आभार छु ।
@bodhrajgyawali93122 ай бұрын
एउटा उत्कृष्ट कार्यक्रम A complete show कति बेला सकियो थाहै भयेन । अझै धेरै कुरा सुनौ सुनौ लाग्ने । I was his fan since his 9 months tenure as a finance minister when he proved himself a good leader by collecting the revenue as he said and lateron when he become PM he himself comes to the field to road expansion which we are using now between Maitighar-tinkune and kantipath-maharajgunj & Hattisar to Gaushana. यो उहाले गरेका उत्कृष्ट काम हरु थिय। बागमती किनारका सुकुम्बासी बस्ति ब्यवस्थापनको लागि चोभारमा सार्ने उहाँको प्लान थियो जुन एमालेका रघुजीपन्तको टोलीको अवरोधका करन हुनै पयेना म प्रत्यक्षदर्शी हु त्यो घटनाको । उखानटुक्का सुनेर टाइमपास गर्नुभन्दा यस्तो बिचारले दिमाकमा केही खुराक भरिन्छ । सकारात्मक शोचले उर्जा प्रवाहित हुन्छ ।🎉🎉❤❤❤❤love this program so so so much.
@basantabudhathoki31092 ай бұрын
पाहुनाले समयावधि भर टेढो हेरि राख्नु पर्ने कस्तो शो ? गर्धनको समस्या हुनेले कसरी अन्तर्वार्ता दिने।
@RajeshShrestha-q2i2 ай бұрын
Dr. Bhattarai is such a greatest leader always noone can compare with him 🥰🥰 he is visionary and draw the indelible routemap of our country❤
@Suman-tamang.2 ай бұрын
Janish
@LalitMayal-o7k2 ай бұрын
Great leader baburam Sir❤❤❤
@narayangurung57742 ай бұрын
सुरु सुरुमा भान्से फरक हुँदा अलि खल्लो भएको जस्तो अनुभव भएको थियो तर अहिले आएर स्वादिष्ट हुँदै गइरहेको छ। its mean presentation going up superb keep it up😘.
@pritikakhadka55812 ай бұрын
Enjoyed thoroughly
@Chhetrapati2 ай бұрын
Good job interviewing. Now you are doing good. Just asking the questions and letting the guests speak.
@nbpgaming1172 ай бұрын
पढेलेखेको मान्छे को बिचार नै फरक हुन्छ । यहि सोफा मा गिरिबन्धु ओलि भएको भए घर घर मा ग्यास, रेल को कुरा गरेर हसाएर बिताउथे😂😂😂😂😂😂
@rameshlama2 ай бұрын
😂😂😂
@dhaniramacharya21182 ай бұрын
बिस्वभक्त दुलाल आहुतिलाइ पनि बोलाउनु होस
@RaJenCingh2 ай бұрын
Oshin you are doing well ❤
@Kidroshankarki2 ай бұрын
Oshin you are bold, good on you, keep moving
@PromiseRai-oo5ss2 ай бұрын
This episode was amazing
@Samuelshresthaofficial421732 ай бұрын
बाबुराम भट्टराई मान्छे राम्रो बिचार भाको भिजन भाको ब्यक्ति हुनुहुन्छ तर ब्वासोहरुले गर्न नै नदिएर हो जब सम्म ब्वासोहरुको अन्त्य हुदैनन् तब सम्म जति महान ब्यक्ती आए पनि देशले काचुली फेर्न सक्दैन राम्रा राम्रा सोच बिचार धारणा भएकोहरु धेरै छन अघि बढ्नुहोस सुभकामना 🎉🎉
@LaxmiAcharya-ze3yw2 ай бұрын
नमस्कार डाक्टर बाबुराम भट्टराई र मेम लाई एकदम मीठो कुरा सुन्ह पाइयो धन्यवाद 🙏🙏🙏
@rajendranayak25842 ай бұрын
Respect to Dr. Baburam Bhattarai ,
@chhatiune2 ай бұрын
Oshin, you did a great job this time. I need the Sanskrit verse that Baburam Bhattarai cited in the context of love and attachment. Could you please ask Baburam for it and pass it on to me?
@NandalalShrestha-m1f2 ай бұрын
सिटौला देखेसी सिटामोल खानुपर्छ। राम्रो अन्तर्वार्ता हेरन सुनन पाइयो धन्यबाद.
@BikramMagar-g6p2 ай бұрын
Oshin shitaula is really beautiful guys
@Honeybik2 ай бұрын
beuti without brain😅
@rajeshbhattarai57012 ай бұрын
Oshin, you are really very beautiful. Your presentation is marvelous😊 .
@beyondinfinity38762 ай бұрын
एकदम राम्रो भलकुसरी।
@healthtipsmatter2 ай бұрын
wow appreciate this couple
@sabinagurung90822 ай бұрын
My febrt leader of nepla dr babu ram bhattrai
@hemkumarithapa30902 ай бұрын
Wao you are genius, Osin,God bless you
@arjungurung53642 ай бұрын
yaa Very nice to see you, young person like you😂😂
@sumanmagar36332 ай бұрын
La show pura heriyo 👍🏻
@Kidroshankarki2 ай бұрын
You are bold lady ❤
@Fitdoctor7122 ай бұрын
Jasle j bhane pani i like both of them
@bikrammanandhar212 ай бұрын
I wanna see them in JEEVAN SATHI TV show!
@pandayshannepalkuwait20872 ай бұрын
निकै बौद्दिक र इन्नोसेन्ट लाग्यो हिसिला यामि
@premthapa89882 ай бұрын
Yo keti still on kantipur television?
@josephshrestha84632 ай бұрын
beast leader of nepal Dr.baburam🙏✊✊
@dillirajbashyal23032 ай бұрын
Dr. Bhattarai is inherently intellectual person.
@OmMahatoo2 ай бұрын
Always good ❤
@jeevanneupane79812 ай бұрын
Dr Baburam Bhattarai great leader of Nepal.
@rupeshlama26912 ай бұрын
DRY SKUNK🔥🔥🔥
@BibekYonjanTamang2 ай бұрын
41:20 मा युवा नेताहरूकाे बारेमा बाबुरामले के भन्न लागेका थिए ,त्याे clip काट्याे कान्तिपुरले
@rvmusic13522 ай бұрын
जनता ले नचिनेको हीरा हो बाबु राम
@sangitamanju50592 ай бұрын
oshin..really you are a beautiful
@santoshacharya25212 ай бұрын
Great leader of Nepal
@bikashgurung15782 ай бұрын
Oshin😊😊
@SubashRai-ez7cr2 ай бұрын
डा बाबुराम र आहुती बिश्वभक्त दुलाल मात्र नेपालका कम्युनिष्ट नेता हुन।
@Sandeshbishwakarma-w5k2 ай бұрын
बाबुराम कम्युनिस्ट हैन भन्छ्न तिमि फेरि जबर्जस्ति कम्युनिस्ट बनाइदिन्छौ
@amritbudhaprithi192 ай бұрын
डा. भट्टराईलाई जहिले पनि गलत तरिका बाट परिचित गराइयो भारतिय दलाल आदि इत्यादी। मलाई जहा सम्म लाग्छकि डा. बाबुराम भट्टराईलाइ नेपालले चिन्न सकेन वहा जस्तो मान्छे राजनीतिक क्षेत्रमा अग्रस्थानमा हुनु पर्ने थियो तर केही भुमिगत जस्तो देखिए पनि अब ससक्त रुपमा फेरि अगाडि आउनु पर्छ ,,,वहाँ नेपालको लागि हिरा हो❤❤
@utsavchamlagain1517Ай бұрын
यहि कुरा गगन थापामा पनि भैइराख्या छ।
@utsavchamlagain1517Ай бұрын
देशले नचिनेकै हो डा. बाबुराम भट्टराई, गगन थापा, प्रदिप ज्ञवाली, बिश्वप्रकाश शर्मा, आदिलाई
@bimaloliya54872 ай бұрын
idol leader ❤❤
@jayamantamang7772 ай бұрын
Oshin को अनुहार पनि हेर्न मन थिएन😂😂 but बाबुराम भट्टराई को इन्टरभ्यु भएको कारणले पुरै हेरियो
@danbahadurthapa7012 ай бұрын
Baburam gread trader in nepal
@madhavneupane81412 ай бұрын
interesting .last slok ❤❤❤
@prajunsnarofficial2 ай бұрын
Who was here for dry skunk performance hit the buttom man i want to know 53:55 ❤
@XchTwp2 ай бұрын
?? k Vanya broo
@prajunsnarofficial2 ай бұрын
@@XchTwp53:55 check it out
@Kidroshankarki2 ай бұрын
Baburam he is intellectual person this time of his life phase he should be engage on educating rather then political, you done your part for revolution but now involved on teaching please rather then right politics
@Nabarajmudbari-rc6fw2 ай бұрын
Dr baburam Bhattarai ❤
@susil3481Ай бұрын
42:00 what you 2 did
@InSpIrEPrOcEsS7652 ай бұрын
Dami interview
@gorkhanepal46022 ай бұрын
Nice
@DhakalBL2 ай бұрын
interesting ❤
@ShishirNeupane-q8p2 ай бұрын
❤
@BalbahadurTamang-o1i2 ай бұрын
कुरा ठिकै हो सर तपाईएक्लैले सक्तैन अरु कमाउनामा व्यास्ता छ के गर्नु
@samajnepal2 ай бұрын
बाबुराम जि लाई बोलाएर हेर्न बाध्य बनायी मोरिले
@BimalVeg-dw6nu2 ай бұрын
Who tell you look bastard's.
@professionalphotopoint99682 ай бұрын
Great
@ChitraBahadur-v4g2 ай бұрын
बाबुराम राम्रो नेता हो
@krishnadevkota23802 ай бұрын
एस्तो राम्रो नेता देशले चिनेन
@kesharkc20372 ай бұрын
जनयुद्धताका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नाममा नेपाली जनतालाई चालेर युद्ध गरायो। अहिले तिनीहरूकै पुच्छर बनेको छ।
@TheLazyAnalyst2 ай бұрын
केहि उदाहरणहरु राखिदिन सक्नुहुन्छ जसलाई हेरेर हामी विश्वस्त हुन सकियोस् तपाइँको आरोपमा सत्यता छ भनेर ?
@kesharkc20372 ай бұрын
@@TheLazyAnalyst शेरबहादुर देउवालाई बुझाएको ४० बुँदेमा के के माग पूरा भए के के माग पुरा भएका छैनन् त्यही हेरे भइहाल्छ नि।
@basudevparajuli57522 ай бұрын
ओसीन यो पोसाक भयन बिकीनी मा आउनुन ❤
@SomRana-zy6qz2 ай бұрын
यो राणिको अनुहार र आवाज सुन्ना र देख्ना साथ छिटो छिटो स्किप गर्न मन लाग्छ्।तेहिमाथि कान्तिपुर छ्या।
@chandragiridarpan46122 ай бұрын
दुरदर्शिता , स्पष्ट दृष्टा नेपालको एक मात्र साँच्चिकै देशलाई माया गर्ने गुमाउन नहुने नेता ,
@dhorpatantravelsofficial3962 ай бұрын
Oshin ले हजुर भन्ने शब्द प्रयोग गर्नु पर्यो यहाँ ले जस्ता शब्द होइन है हजुर सुझाब मात्र तपाई, यहाँ तिमी भन्दा हजुर शब्द नै मिठो उत्तम हुन्छ
@jibanjibans2 ай бұрын
मलाई अचम्म लाग्छ कि केही मानिसहरूले डाक्टर बाबुराम भट्टराई जस्तो विद्वानको किन विरोध गर्छन् अनि किन उहाँ प्रति नकारात्मक टिप्पणी गर्छन् !!
@PARMA-KEY2 ай бұрын
🙏🙏
@ThakuriHero-yx6xt2 ай бұрын
होइन किन आउछौ यो भालुनी को show Maa😂
@AamulMedia2 ай бұрын
सामान्य मानिस बाेलाउँ अाेलि जि ?
@DSharma1172 ай бұрын
Thamel tira huna parne Behora bhako manxe TV host garne bhayepaxi k garne
@dineshido38672 ай бұрын
Baburam ko talent lai nepal le kaha chin sakinxa ra
@santoshlimbu38072 ай бұрын
एउटा देशको सही दिशानिर्देश गर्ने मान्छे हो बाबुराम भट्टराई।तर बिडम्बना राज्यले नचिनेको र प्रचण्डले बिगारेको भएर देशको गलत खण्डहर बनेर गएको छ।
@lokendra13732 ай бұрын
बाबुराम राम्रो मान्छे हुन प्रचण्ड ले बिगारेको हो ओसिन पनि प्रचण्ड जस्तै हुन😂
@kedargurung47482 ай бұрын
डा. बाबुराम भट्टराईलाई माओबादीको अध्यक्ष हुने हो माओबादीको भोट 5 लाख बढ्छ ।
@Kashishpaudel0Ай бұрын
20:37 🫶
@nirBikramThakuri52 ай бұрын
फुर्सदिलो मान्छेहरू 😊 म उहाँहरुलाई लिएर फिल्म बनाउन चाहन्छु, लभस्टोरी फिल्म हुनेछ, फिल्म मा फाइटको सिन पनि हुन्छ 😅
@rosekishor63912 ай бұрын
Directly elected presidential systems could be very toxic in the context of Nepal,,,,Nepal is not good at education so that majority of the illiterate Nepalese peoples can't bring good politician at all,,,,this system could bring Volodomyr Zelensky,,,,, Directly elected could be dictator!!!! No need to change this system, this system is excellent 👌
@shekhar92692 ай бұрын
only for Oshin❤
@Kajivlog6922 ай бұрын
बुढिको कुरा सुनेर सकिऐको मान्छे
@jhalak245382 ай бұрын
प्रश्नको उतर दिनसकेन भने कपडा खोल्नुपर्छ भन्ने host यी नानी नै हैनन र?
@surendrasitaula53682 ай бұрын
❤❤😍😍😍
@rajugurung95472 ай бұрын
Dr baburamji dimak right thuma ako jasto lagyo before time vanda.
@BasantTila2 ай бұрын
कार्यकारी प्रणाली मा प्रचण्ड बाबुराम र कांग्रेस हुनेहो भने देस सिदा छिमेकीको हातमा दिन समय लाग्दैन