टुङको रुख भने पनि यसको वास्तविक नाम tunako रुख हो यसको अर्थ मैंले बुझे सम्म हामी संग भएका सबै रुख कोे शक्ति खिच्ने र आफु शक्ति शाली बन्ने आफु तन्दुरुस्त रहने र सधै हरियाली हुने नमर्ने काण्ड जरा र पात बाटै अरु रुख हरूको शक्ति खाना आफूतिर तान्ने शक्ति भएको विशेष रुख हो ब्रम्हा विष्णु महेश्वर ले पनि ध्यान गरेका ईश्वर सचितानन्द ईश्वर ले यहि रुख कोे फेदमा बसेर ध्यान गरेरज्ञान ज्ञान प्राप्त गरेको वृक्ष हुन् दुर्लभ रुख हो एक मिनेट त्यहाँ आसन लिँदा धेरै शक्ति प्राप्त हुने महिमा छ अन्त पाउन सकिंदैन नकी ईश्वर त्यहाँ मात्रै शान्त भएको ले ध्यान गर्नु भएको हो अजम्बरी शक्ति खिच्ने वृक्ष भनेर बुझ्दा हुन्छ है
@urgain26743 ай бұрын
Bramha Vishnu ra Maheshwar le Dhyan grdai garda maile DSLR le photo clk gareko thiye teti Bela ta sisnuko rukh tuiyo ni 😂😂
@haripoudel11193 ай бұрын
@@urgain2674 आदि मानव संगै बोट बिरुवा कोे पनि सृजना गरेको ईतिहास छैन् कसरी सास फेरेको छ नत्र
@Bijay_Gurung243 ай бұрын
@@urgain2674अनि उनिउको फुल चडायर पुजा पनि गरेको कुरा बिर्सियो कि क्या हो🤣🤣🤣
@khimthapa33583 ай бұрын
Sahi vannu v0@@urgain2674
@afnaichannel3 ай бұрын
97 subscriber thanks lot KZbin family...
@Sunilkvlog23 ай бұрын
नेपाल भित्रको नेपाल चिनाउने काम साचिकै सराहनीय छ ❤❤❤❤❤ बिशेष धन्यबाद सचिन दाजु लगायतको टिम लाइ ❤❤🙏
@PadamDevkota-de3fd3 ай бұрын
Purvi Blues आउँदा खुसी भएर हेर्ने को को हुनुहुन्छ plz नढाँटी भनम है त साथै sir लाई विशेष धन्यवाद ❤🙏🏾
@BishalThakuri-oq1kk3 ай бұрын
Ma Pani Khushi hunchu Nepal KO sundartaa sangaangai sir KO mitho aawaj Sunna nikai ramro lagchaa ❤😅
@raisuprim17433 ай бұрын
ma sadhai miss garxu hajur ko video ra hajur ko voice lai🙋♂️🙏🏻❤❤
@birbahadurthokra7503 ай бұрын
😊😊😊😊😊@@BishalThakuri-oq1kk
@sunsenshreeshrai53353 ай бұрын
Mo pani euta ho
@shambhumagar74303 ай бұрын
Ma dharai khusixu❤
@mukundathapa60353 ай бұрын
घरमै बसेर मुस्ताङकाे ठाउहरु देखाई दिनुभयाे अाफेै घुमेकाे अनुभव भयाे सचिन भाईलाई धेरै धेरै धन्ने वाद ।।
@Mathminded13 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@narbadalamichhane1602Ай бұрын
घरमा बसि बसि सुन्दर नेपाल घुम्न पाएकोमा हजुरहरुको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद आगामी कार्यक्रमको पनि सफलताको शुभकामना छ 🙏💖🙏🇳🇵🇳🇵जय जय जय नेपाल
@KeshabPaudyal-rf9gl2 ай бұрын
सारै नै रमणिय अानन्द स्वर्गकाे एउटा टुक्रा हाे नै हाे मुक्तिनाथ धाम भगवान बिष्णुलाई काेटि काेटि नमन 🙏🙏🙏
@Mustang-vlog-yam-kumar3 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुन्छ जय मुक्तिनाथ मुस्ताङ welcome mustang timm haruu lyee जय मुक्तिनाथ मुस्ताङ
@indramukhia033 ай бұрын
Yo 108ko arrtha chai k ho
@gbrai58683 ай бұрын
पूर्वी ब्लुज र परिक्रमाले अति सुन्दर र मन्मोहक् ठाउँ हरुमा घुमाउनु हुन्छ मोबाईल मै हेर्दै आनन्द लाग्छ।
@gjungkhanal40753 ай бұрын
पूरा हेरियो मन आनन्दित भयो धन्यवाद सबैमा यति राम्रो ठाउँ हरु हेर्ने मौका दिनु भएकोमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@furtenzisherpa12173 ай бұрын
मलाई मन पर्ने भनेको चै ब्याक ग्राउन्ड म्युजिक, जति सुने पनि सुनि रहु लाग्ने।।।
@user-laxmangiri3 ай бұрын
तपाईंको भिडियो हेर्दा आफु खाडिमा बसेर पनि नेपाल घुमिरहेको अनुभव हुन्छ भोईस पनि दामी लाग्छ दाजुको बिग फ्यान म ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@mnanakmnanak34733 ай бұрын
हाम्रो देश नेपाल प्राण भन्दा प्यारो देश तर हामी अहभागी हजुरले भीडीयो बनाउनाले हामी लाइ ज्ञान भयो हजुर हरु लाइ धेरै धन्यबाद छ 🙏🌹
@Hatlish_4443 ай бұрын
मनै आनन्दित हुन्छ यस्ता भिडियो हेर्दा, आफै पुगे घुमेब्जस्तोब्फिल गराउछ, भगेरा उडाउथे म अब चारो हाल्नेब्भये कुरो सुनेर
@navinsankalpadewan85293 ай бұрын
मुखिया बा को बोलीचाली सुन्दा नेताको भाषण भै सुनियो।हुन त उहाँपनि गाउँको नेता नै हो फरक यति छ ठूला नेताहरु कसरी सत्तामा पुग्ने र देशको ढुकुटीमा रजाइँ गर्ने भन्ने छ,मुखियाको कर्तव्य गाउँ कसरी राम्रोसँग चलाउने भन्ने छ।मुखिया बा भ्रष्ट नेताहरुभन्दा धेरै सम्मानयोग्य हुनुहुन्छ🙏
@MekhMalla-c5i3 ай бұрын
आहा कती सुन्दर ठॅाउ अनि सुन्दर video धन्यवाद।
@bharatthapa52833 ай бұрын
आहा कति रमाइलो छ है हाम्रो देशको प्रकृति सौन्दर्यहरु के गर्नु देशलाई नेतृत्यो गर्ने लिडर पो राम्रो भयना हजुरलाई हृदय देखिनै नमन् छ त्यो ठाउम पुग्न न सकिय पनि त्यस हजुर मार्फत हेर्न बुझ्ना पाईयो ,🌱🍃🌵💐🕯️🙏,,!
@naubahiniaccount96813 ай бұрын
तपाईको वाचनशैली मन पर्यो । मुस्ताङ्ग यात्राको भिडियो त मनमोहक छदैछ ।
@dayaramshrestha90323 ай бұрын
आह अति रमणीय स्वर्ग मय ठाउँ रहेछ मुस्ताँग जिल्ला
@sitakunwar99043 ай бұрын
आहा ! कति मन मोहक यस्तो दिरीसय देख्दा मनै कति आनन्दित लाग्छ ❤
@UshaAcharya-v6w3 ай бұрын
घरमै बसिबसि विभिन्न ठाउँ हरु देखाउनेकाम गर्नुभएको मा धेरै धेरै धन्यबात छ हजुरहरुलाइ
@kuloli1203 ай бұрын
I'm from gangtok sikkim but really like purvi blues.
@AmbikaDallakoti-s3f2 ай бұрын
हजुरकै भिडियो हेरेको हेरै भएआज दिनभरि, कति रमाइलो लाग्नि ❤❤❤
@KaanchhaaLimbu1233 ай бұрын
आहा कति राम्रो भिडियो आफ्नु आखाले नदेखे पनि देखि रहेको जस्तो महसूस हुने हजुरको भिडियो सुन्दा लाग्छ एकचोटी त्यो दृश्य आफ्नै आखाले देख्न पाए हुन्थ्यो तर के गर्नु दुई वर्षकै उमेरमा दाइबले आँखाको दृष्टि खोसी हाल्यो
@laxmi-om5sq3 ай бұрын
राम्रो गाउँ को कहानी सुनियो यी कलाकार लाई जय्जय होस
@pematseten91983 ай бұрын
मुस्ताङ जिल्लाको एउटा सानो अनि सुन्दर गाउँ चिमङ गाउँ ❤❤❤
@SAFHALGHISING3 ай бұрын
❤❤❤❤❤subscribe garnu oky 🎉🎉🎉
@subaskc10573 ай бұрын
यो भिडियो मार्फत हामीले घरमा बसेर हाम्रो देशका अलौकिक प्राकृतिक छटाहरु, बिभिन्न समुदायका आफ्नै मौलिक परम्परा, रहन-सहन रितिरिवाज, धर्म संस्कृति, एतिहासिक रोचक जानकारी साथै जनजीवनलाई नजिकै बाट नियाल्ने र अवलोकन गर्ने अवसर पाएका छौ यो नै हाम्रो लागी अमुल्य कोशेली हो।यो सारा अवसरको श्रेय चाहिं सचिन सर र उहाँको जुझारु टिमलाई हार्दिक नमन सहित अर्पण गर्दछु।🙏🇳🇵
@alinarai20533 ай бұрын
आह कति सुन्दर ठाँउ र यति दुख गरेर बनाउनु भएको bhiडियो अति राम्रो छ सचिन sar👌👌👌❤️❤️❤️
@manigurung14693 ай бұрын
सारै रमाईलो ठाऊँहरू संसार भरीको नेपालीहरू माझ सेयर गर्नु भयो धन्यवाद ।
@hemprasadrai91113 ай бұрын
सुन्दर भिडियो चिमाङ गाउँको। धन्यवाद सचिन सर लगायत पुर्विब्लुका सम्पुर्ण टिमलाई यति राम्रो तल्लो मुस्ताङ भल्ग सम्प्रेषण गरीदिनु भएकोमा। Wish you happy and safe journey.
@AnandPrintingHouse3 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir
@sandhyatamang97533 ай бұрын
आहा कति सुन्दर ठाउ , धन्य्बाद टिमलाइ , त्यो बृक्ष को नाम चाहि कल्पबृक्ष हो
@JayantiPant-xg4rg3 ай бұрын
अति नै मन पर्ने नेपालको सुन्दर जिल्ला मुस्ताङ हेर्ने पाउँदा धेरै आभारी छु प्यारो दाई ❤❤
@phursangvlog3 ай бұрын
❤❤❤❤
@devrajthapa22563 ай бұрын
हाम्रो देशको मनमोहक मुस्ताङ जिल्लाको जानकारी दृश्य सहित गराइदिनु भएकोमा सचिन सरलाई धन्यवाद नमस्कार छ 🙏🙏🙏
@rambahadurkumal26973 ай бұрын
सरै राम्रो लागेयाे सचिन सर हजुर काे भिडियो अति राम्रो ठाँउ रैछ जानै परने ठाउँ ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RaiIswar-m1t3 ай бұрын
भिडियो हेर्दा आनन्द लाग्यो 🙏 अबो अर्को शृङ्खला को प्रतिक्षामा❤
@camilalll78943 ай бұрын
Wow amazing views really amazing our country purvi blues team thank you so much 🙏
@KintiChamling3 ай бұрын
स्वर्ग को अनुभव गरन सकीने मुस्तान❤wow
@jaharood85283 ай бұрын
अती सुन्दर शान्त र रमणिय ठाउँ
@sanjeevsanju62793 ай бұрын
I'm from India. Bihar (Sitamarhi) .I know a little bit of Nepali bt your video attracts me a lot for Nepal travel. And lots of love for ur hard work ❣️ ❣️ from Sitamarhi
@ArjunArjun-mw4zd3 ай бұрын
आहा कति सुन्दर भिडियो 💞💞 आज पनि यो मनलाई सधा झै शान्त बनायो ।यो कतारको गर्मि सबै भुलाइदियो । धन्यवाद टक्र्याउन चाहन्छु 🙏🙏💞 सचिन सर हजुरको टिम लाइ😍😍😍💐💐💐💐
@chandraprakasdhakal79033 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SakuntalaChaudhary-x7v3 ай бұрын
हरेक विहिबार पर्खेर बसेको हुन्छु नयाँ eppisode को लागि❤❤❤
@Pshmgr-ux6ikАй бұрын
Hajur haru Ko video graphi dherai ramro lagyo...euta euta Thau lai ramro sanga capture garnu vacha...afhu Nagar Pani...tehi Gaye Ko feel vayo...ramro ramro thau haru dekhna pauda.. man Ananda vayo.👍🏻👍🏻👍🏻❤️❤️❤️..hamro desh yeti Sundar.. dhanyabad cha hajur haru lai...🙏🙏🙏🇳🇵
@kamalrijal53243 ай бұрын
बिभिन्न ठाउँ को भ्रमण गराउनुहुने purvi blues टीम लाई ridhiya देखि नमन् । Purvi blues टीम को यात्रा सफल रहोस् ।
@amiraiamrita56823 ай бұрын
एकदमै एकदमै धेरै मन पर्छ भिडियो बसि बसि यत्तिराम्रो राम्रो ठाउहरु हेर्न पाइन्छ धेरै धेरै धन्यवाद हजुरहरुलाइ🙏🙏🙏
@dineshdayar73 ай бұрын
मुस्ताङ जिल्ला भन्ने बितिकै तपाईलाई के याद आउछ ।। ❤❤❤❤❤❤❤
@Mrbh-84953 ай бұрын
Malai..ta..saudi.arab.ko.yad.auxa.
@sanjibgurung67973 ай бұрын
महा वर्खाको समय मा पनि यातायात मार्ग सहज नै देखियो, हरियालि डाडाकाडा, मुस्तांड॰ को सुन्दर दृश्य अत्यन्तै रमाईलो लाग्यो, हजुरहरूको यात्रा सफल र सहज रहोस🙏
@kamalthapamagarofficial19113 ай бұрын
Purvi blues को ब्याकग्राउन्ड music 🎵🎶 एकदमै दामी लाग्छ अनि ठाउँ ठाउँ को explanations एकदमै राम्रो नेपालको नम्बर: १ लाग्छ!
@jayalimbu40493 ай бұрын
साह्रै रमाइलो लागो आजको भिडियो अपर मुस्ताङ पनि राम्रो नै होला सुभकामना 🌹
@AnkitThapa-lx1dr3 ай бұрын
नाग पन्चमी को सबै नागा-नागी 😂😂हरु लाई शुभकामना छ है मेरो तर्फबाट 🙏🙏🙏💖💖💖
@visnukarki86113 ай бұрын
आजको वीडियो पनी धेरै राम्रो लाग्यो सचिन भाई वहाको टीम लाई धेरै धेरै धन्यबाद । जय नेपाल
@nirbahadurkarki9753 ай бұрын
धेरै धेरै धन्यबात तपाईं हरु लाई । यात्रा शुरक्षित र सफल्ता को कामना गर्दछु ल🎉🎉🎉।
@gopalgurung76163 ай бұрын
अति राम्रो चिमाङ गांउ रमाईलो लाग्यो धेरै धेरै धन्यबाद सचिन भाई,!!!
@laxmisubedi49953 ай бұрын
गलेश्वर भन्दा माथी गएकी थिइन रमाइलो लाग्यो भिडियो हेर्दा
@KiranRai-ue8yy3 ай бұрын
सचिन सर प्राय तपाइको सबै भिडिओ हेर्छु राम्रो लाग्छ र मनमा आनन्द हुन्छ।। अनि म तेहि ठाउँमा घुमी रहेको झै महशुस हुन्छ ।।
@RameshBogati-i7e3 ай бұрын
सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
@sureshtamang71113 ай бұрын
हजुरले नै गर्दा घर मा बसी बसी सबै ठाउँ आफै घुमेको जस्तो लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🥰🥰
@sanjaykumarrajbanshi67263 ай бұрын
Purvi blues सम्पुर्ण टिमहरू लाई नमस्ते 🙏🏻🙏🏻🙏🏻 सचिन सर नमस्कार 🙏🏻🙏🏻
@PhaliGurung3 ай бұрын
Ekdamai ramro ra ma aafai pugeko jastai lagyo Sachin bhai ! Aile ma युके बाट herdai ! Ma Parbate manxe bhayara pani ajhai Kushma bata uttar patti gayako thiyana, tara yo vdo herda khub ramro ra majja lagyo. Thank you n wish u all the best.
@RajendraThakur-q6e2 ай бұрын
ॐनमःशिवाय🙏🙏🙏🙏🙏 जानकारी को लागि 🙏🙏
@krishnarajhamal23193 ай бұрын
प्रस्तुती निकै राम्रो लाग्यो ।धेरै धन्यवाद ।
@sarjantmg3 ай бұрын
सचिन सर एकदमै सुन्दर दृश्य 😮अनि हजुरको यस्तो मिठो स्वर अनि हजुर कन्याम जानू हुन्न के कन्यामको नयाँ भिडियो हेर्न नपाउने हो। त पर्देश हुँदै हेर्न पाउ है सचिन सर lot,z of love❤from malaysia😊
@khuviramacharya71893 ай бұрын
It's Evergreen trees.It's leaf shows as Himalayan Litchi may be.🎉🎉🎉🎉🎉A beautiful lovely village named as Chimang Village.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈
@Gokrnabam3 ай бұрын
डोटीको बढीकेदारमा पनि आउनहुन हजुरहरुको टिमलाई अनुरोध गर्दछौँ।❤❤
@jayalimbu40493 ай бұрын
आमामामा मुस्ताङ त पूरा हरियो हुदो रहेछ यो मौसममा धन्यवाद पुर्बी vlog
@bibashthakali33013 ай бұрын
Thanks.हाम्रो गाउँ-घरको पनि प्रचार प्रसार गरिदिनु भएकोमा।❤❤
@kishapoon43342 ай бұрын
बोल्ने सैली धेरै राम्रो लाग्छ
@abubakarmiyaofficial18753 ай бұрын
अचेल म प्रायः सबै शृङ्खला हेर्ने गरेको छु
@14sayer3 ай бұрын
It's fantastic job, it's quite risky during this mid monsoon season, nicely exploring the natural beauty, diversity, tradition and culture of chimang village in Mustang , 🎉🎉
@Zul-ye2mq3 ай бұрын
भिडियोको लागि धेरै धेरै धन्यवाद मलेसियाबाट❤❤❤❤
@JENNYELECTRICALENGINEERI-gz3yz3 ай бұрын
AMAZING HOMETOWN.THANKS A LOT PURVI BLUES FOR GAVE US TO SEE THIS AMAZING PLACES.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😮😮😮😮
@hem89873 ай бұрын
i like your video thanking you so much when i saw this video i feel i am around there Manang Mustang 👍️
@DEURALIVLOG4813 ай бұрын
कति सुन्दर भिडियो लिएर आउनुभयो सर धन्यवाद
@PrabhatMagar3 ай бұрын
यति व्यस्त समय छ कि म प्राय खाजा खान भ्याउदैन । तर आज यो भिडियो सुरू गरेदेखि एक एक दृश्य मिस गर्न मन लागेन । एकदम मन पर्यो ।
@suridpaudyal89083 ай бұрын
Ati2 ramaniya thau haru anand le heriyo. Yasta thau haru hern paye ta manai furung hunx mero ta !!!
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति खुसी लाग्छ जति हेर्यो उति मज्जा आउने ।
@XoriAlaika3 ай бұрын
Next part herna aatur chhau hami purvi blues ka pariwar haru❤❤❤
@bijaypradhan85613 ай бұрын
सुन्दर रमणीय पबित्र आदरणीय नेपाल 🌷🙏
@okhaldhungavlogar3 ай бұрын
अति रमाइलो र रहस्या मया ठाउँ हेर्न पउनु पनि हामाे अाफ्नै देश भयर नि नचिन्नु हामी गरिबिकाे कारण यस्तै रमणिय रहस्या लुकेकाे देखाइ दिनु भयकाेमा धन्यवाद मित्र
@HarishThapa-p4z3 ай бұрын
सुन्दर शान्त विशाल नेपाल आहा।❤
@XoriAlaika3 ай бұрын
भिडियो १ घण्टा माथि बनाउनु पर्यो सर ,हजुर ले बनाएको भिडियो हेर्नलाई धेरै मज्जा आउँछ voice पनि दामी छ हजुर को .❤❤❤❤
@ayushthapamagar4823 ай бұрын
आफू नेपाली भयर पनि सानो अनि सुन्दर नेपाल घुम्नलाई कहिल्यै समय नपायपनि सचिन जि हजुरले नेपालको हरेक ठाउँ घुमाईदिनुभको छ धन्यबाद हजुरलाई अरू अरू पनि धेरै भिडियोहौ देख्न पाउँ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@mespangrai52403 ай бұрын
1. मार्फा धेरै सुन्दर लाग्यो 2. सेतो रंग र गाढा रातो रंग को प्रयोग ले घर हरु सुन्दर देखिएका छन्!
@chandraghimire48603 ай бұрын
२०५१ सालमा हामि हिडेर ७दिनलगाएर मुस्ताङ को मुक्तिनाथको यात्रा गरेका थियौँ तर अहिले धेरै सहज भएको छ। धन्यवाद सचेन भाई जानकारी दिएकोमा । म २पटक पुगेको छु।
@shivaprasadsitoula94423 ай бұрын
गज्जबकाे यात्रा।शुभकामना ।
@Pabi_Rai3 ай бұрын
लु सचिन दाजु यसरी नै नेपाल को कुना कनदरा घुम्दै हामीलाई नि घुमाइ रहनु होला हाम्रो देस सक्दै बिदेश सम्म नि पुराउनु होला है शुभकामना दाजु लगाएत सम्पूर्ण टिम लाई
@TRIDEVJAPRELXETTRI3 ай бұрын
म पनी यसरी नै देश को धर्मसस्कृर्ती चिनाउने प्रयास सधै रहनेछ ।
@TREKKINGNEPAl4103 ай бұрын
बल्ल हेर्न खोजेको विडियो आयो best 🎉🎉🎉❤
@PremmangerManger-wg4ou3 ай бұрын
Aho katti ramailo coming gaon❤❤👍👍
@DJ.88483 ай бұрын
jaya hos bijaya hos yasto pratikul mausam maa sundar drisya dekhaako maa...take care stay safe
@SabitriShrestha-kc7wt3 ай бұрын
अति सुन्दर छ गर्व लाग्छ मलाई 🎉🎉🎉
@YUGALSUBBA-0113 ай бұрын
आहा लु आईयो है सर भिडियो हेर्न साथीहरू एक अर्कालाई सपोर्ट है ल"
@subingurungvlog3 ай бұрын
Good work for Exploring our Beautyfull Nepal🇳🇵
@Nabarajofficial-d7j3 ай бұрын
Thank you so much 12 family for support me
@premkhadka37853 ай бұрын
Big fan sachin sir ❤❤ I am full fill enjoyment for this video 🎉🎉❤❤🤲😘😘nice
@anupunthapa3 ай бұрын
घरमै बसिबसी मुस्ताङ पुगेको महशुस भयो सचिन सरलाई धन्यवाद