कमल सरगमसंग फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@tekkc99449 ай бұрын
❤❤❤❤❤
@bhakta86619 ай бұрын
🙏🙏❤❤❤❤❤
@Sarmilavlog749 ай бұрын
Plz plz supporting 🙏🙏🙏🙏🙏🙏
@SeLoExpRess9 ай бұрын
Bacha veteko ma derai khusi lageyo. But arko thulo dhukha ni lageyo tyo k ho vanda tyo bacha chor ko face revil garnu parne thiyo.kina ki sabaile tyo bacha chor lae chinnu jaruri xa. Ta ki voli feri arko bacha chorna bata save huntheyo.. yo thulo galti gardae hunu hunxa..
@champathapa62649 ай бұрын
Pyuthan bijuwar hospitalma xa ta bebarise nanu kanuni parkirya milayer bacha dine vannu vaxa tehi bacha dilaidinu na bichara aarmiko budilai
@laxmilg57379 ай бұрын
वहाँको पनि कोख भरिदिनु भगवान🙏 बच्चा नहुनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ..
@sujanranamagar34359 ай бұрын
True
@swastikapun18029 ай бұрын
Tara aruko bacha chorne yo tarika galat vayo kanuni parkriya milayer bacha god lina pani ta sakinxa ni
@baniyakaji2139 ай бұрын
यि दिदीबैनीहरुलाई हार्दिक धन्याबाद🙏♥️
@Ashimrai2469 ай бұрын
चोर्ने महिलासङको कुरा कानी पनि हामीलाई चाहिन्छ है। कमल सर?
@kajipariyar50659 ай бұрын
हजुर हरु सबै जना लाई मनै देखि सम्मान ❤सलाम धेरै धन्यवाद छ
@dipikapunmagar109 ай бұрын
मन देखि नै सलाम छ हजुरहरु लाई ❤😊
@officialcomedyramnepali26799 ай бұрын
त्यस्तो नानी लाई केही दुर्घटना भएको छैन त्यो महिलाको पनि बच्चानै न भएर त्यस्तो गरेको रहिछन् माफी दिनुस त्यो पनि एउटा ठुलो धर्म हुन्छ हजुर
@rimaresmi80889 ай бұрын
के मुजि काे माफ हाे तेराे बच्चा दियर बिचार गर अामालाई पीडा कति हुन्छ भनेर।हैद सम्मकाे कार्बाहि हाेस्
@ushathapa89629 ай бұрын
hotni
@arjunshrestha6889 ай бұрын
जे भय पनि मानब बेच्बेखन वा अपरहन केस चाही नलाको थिक जस्तो लाग्छ । जे होस बचा ठिक हालत मा भेतियो ।
@bidhyabasyal99069 ай бұрын
आफ्नो बच्चा नभयर तेत्रो ठुलो पाप। अरुले १० महिना कोखमा राखेर मरेर जन्माको बच्चा ।
@mirashrestha61919 ай бұрын
हजुरहरूलाई धेरै धेरै धन्यवाद कती राम्रो काम ❤❤🙏🙏
@durgamagar79909 ай бұрын
यसो हेर्दा हस्पिटल बाट मेलमिलाप मा भएको जस्तो छ राम्रो संग छान् बिन होस् तर खुशी लाग्यो बच्चा भेटिए काे छ दिदी हरु लाई सलाम
@deepakmgr1629 ай бұрын
सहोगी सबै तिम लाई कोटि कोटि नमन❤️🙏
@pramilabasnet5029 ай бұрын
कमल सरगमको मनकारी पत्रकारीता र यी दिदीबैनीलाई धेरैधेरै धन्यवाद ❤
@phulatamang78289 ай бұрын
दिदिबहिनी हरु सलाम छ❤🙏
@RameshKumar-i4g3v9 ай бұрын
मिठो गित गाउने बिमला दिदिलाई धेरै धन्यवाद अब फेरि आउनु पर्यो दिदी तपाईंको गित सुन्न आतुर छौ हामी हजुरहरुको सक्रियताले छिटो बच्चा भेटियो
@srijana40519 ай бұрын
मन देखिनै सलाम छ हजुरहरू लाई🙏🙏👍️👍️👌👌🌺🌺🇳🇵
@sanjoghamal54019 ай бұрын
तपैहरूलाइ धन्यबाद अनी बधाइ ❤❤❤❤❤
@mayabohara75719 ай бұрын
सहयोगी दिदिबहिनी हरु लाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@jayantibasnet31429 ай бұрын
बच्चा चाेर्न सहयोग गर्ने सबैलाई कडाभन्दा कडा कारबाही गरियोस्।
@Sklama889 ай бұрын
बिमला दिदी लगाएत सबैलाई धन्यवाद छ ❤❤
@lilakumarthapa38649 ай бұрын
सम्पुर्ण दिदिबहिनीहरुलाइ मुरि मुरि धन्यवाद 🙏🙏🙏
@padamsunuwar44729 ай бұрын
कुरो सुन्दा त बच्चाको आफन्तसङ्ग मिलेमतो छ जस्तो।
@JibanBhandari-f7h9 ай бұрын
यि बैनीहरुलाई धन्यवाद
@arjunindrakc4829 ай бұрын
मन देखि आभार ❤❤❤
@indirabhandari84699 ай бұрын
सम्पुर्ण दिदीहरुलाइ धेरै धन्यवाद एउटाी आमाको काख रित्तिन बाट बचाउनु भयो
@bishnurawat24309 ай бұрын
प्रि प्लान गरेको अनुसार शंखाको सुई बच्चाको अामा बुवा तिर पनि जान्छ ल
@dilkumar68149 ай бұрын
हजुर दिदी बैनी हरुलाई धेरै धेरै धन्देबाद छ हस्पितल्कोनी मिलिमोत्व छ पकै यसमा
@shashilama40369 ай бұрын
बरु अनाथ बच्चा adapt गरेको भए पनि हुन्थ्यो नि किन येसतो नराम्रो काम गरेको होला
@fzre5di3009 ай бұрын
सबै सहयोगी मन हरुलाई धेरै धन्यवाद 🙏🙏
@taramayatamang-v7w9 ай бұрын
हस्पिटल को पनि मिलेमतो छ नत्र कसरी हस्पिटल बाट निकाल्छ छानबिन राम्रोसँग गर्नु होला उहाँ दिदी हरुलाई धन्यवाद 🎉🎉🎉🎉
@tarachannel27759 ай бұрын
WowGreat news😮 Kamal sargam ani bachha vetaun help garne dd bahinilai muri muri dhanyabaad 🙏🎉, watching from Canada.
@khilkandelthulobhaikandel82789 ай бұрын
इन्द्रेणी मा आयर मिठो लोक दोहोरी गीत गाउने कलाकार हुनु हुदो रहेछ सम्म्मान छ मुरीमुरी धन्यवाद दिदी बैनी लाइ
@madangautam21739 ай бұрын
Gayika Bimala didi le aafnu name khulaunu parne thiyo ni
@nenurai24149 ай бұрын
धेरै धेरै धन्यवाद हजुर हरु लाई 😱😱🙏🙏🙏
@baldeepchhetri76339 ай бұрын
बुढा बुढी नै मिलेमतोमा बच्चा चाेरेका हुन यस्ता अपराधिलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।
@sitasunar22499 ай бұрын
कति महान अामाहरु
@유정라shreelama9 ай бұрын
Atti ramro punye Kam garnubho diju haru❤ from south Korea
यस्ता अपराधीलाई हदैसम्मको सजाय हुनुपर्छ, छाेडनु हुन्न, माफी दिने कुरै छैन त्यसरी बच्चा नभए अनाथ आश्रमबाट बच्चा कानुनी रुपमै लिदा भयाे त, एउटा अनाथ बच्चकाे उद्दार हुन्छ
@Sherpavlog1389 ай бұрын
दोसी लाई कडा करबहि गरूम
@rinarajbhandari71619 ай бұрын
Soo happy thank to laligurash
@ManrupaSapkota-s6w9 ай бұрын
सेबानै धम हो
@RajKumarthapa-y8o9 ай бұрын
Sahi Kam kura garnuvayo Dd hajur 🙏👍🏾👍🏼bacha chorni sanga pani kura sunna, ra sunauna paya ramro hunexa patrakar sir..
@SasinrajaniShrstha9 ай бұрын
Karbaie hunu parxa haii dada yo kurama haspit pni sahmati xa
@kabitarai56959 ай бұрын
अरु कुरा केही भन्नू मन लागेन तर आफू बाट बच्चा नभए पछि जे छ त्यसैमा खुशी भएर बस्न सक्नु जुन बच्चा हुने आमा ले 9/9 महिना पेटमा बोकेर त्यही माथी 26 दिन काखमा राखेको कसरी त्यो काख लाई खाली गर्नु सकेको अचम्म
@janukaparajuli14559 ай бұрын
मुरि मुरि धन्नेबाद बहिनी हरुसबैलाइ
@manjuneupane1179 ай бұрын
बच्चा नहुदा को पीडा नहुने लाई थाहा हुन्छ काख भरियोश हे भगवान बच्चा ले आफ्नो आमा भेतियोश्है🎉🎉
@balarampradhan61509 ай бұрын
God bless child mom.
@IndrakumariChhantyal9 ай бұрын
उस्को बच्चा नभएसि अर्कोको बच्चा चोर्नी होत यो बच्चा चोर थुलो अपराध हो तेस्को बुराबुरी लाई नै जन्म कयद हुनु पर्छ
@rameshshrestha95619 ай бұрын
धेरै धेरै धन्देबादछ हजुर हरुलाई ❤️
@Bimalayub8 ай бұрын
त्यही चोरको कारणले गर्दा बच्चाको उपचार निःशुल्क भएको छ उहाँलाई धन्यवाद पनि त दिनुपर्यो नि। जे हुन्छ राम्रैको लागि हुन्छ
@dhangurung2159 ай бұрын
🙏🙏🙏🙏🙏tapai huru li dheri dheri dhyanabath
@ApsaraBhattarai-z5z9 ай бұрын
धन्यवाद
@chitramagar40309 ай бұрын
कारबाही गर्नु भनेको पाप छ सरकार लाई एउटा बच्चा न हुनुको पिडा एउटा असल छोरि मान्छेलाई थाहा हुन्छ यो सब हुनुको गाउँ छिमेकिको कुराले हुन सक्छ तेसैले बच्चाहरुलाई हिड गर्ने आमा बाउलाई यो कुरा केहि सन्देश देको छ तेसैले भन्छु यो कुरा पनि सरकारले बुजवस किन भने सबै तेस्तो भाग्गेमानि हुदैन कि आफ्नो सन्तान न भएको पिडाले अरुको बच्चालाई सेहार्ने सम्म बनाउले गाउँ छिमेकिको कुरा यस्तो सन्देश हुन गाको हो किपया न राम्रो सब्द कसैले न लेख्दिनु होला चोर्नु भो तर समाजले पनि बुज्नु पर्छ बच्चा न हुनुको पिडा तेसैले किपया न राम्रो कसैले न भन्दिनु होला यति सरकार ले यो कुरा बुजेन भने ठुलो पाप लाग्ने छ धन्यवाद 🙏🙏🙏
@NiruDongTamang9 ай бұрын
Kamal vai lagayet sampurna didi haru lai samman xa🙏🙏
माया ममता को कुनै सिमा हुदैन यो हास्ने बिषय होइन ! बिना सन्तान को आमाहरु सायद यो पीडा बुझ्लान ,यो अपराध पनि हो र भावनात्मक पनि ! युद्द र माया को कुनै सिमा हुदैन रहेछ !
त्यो हस्पिटल पनि सम्लङ छ जस्तो देखियो कुरा गहिरो छ
@amritamohit60689 ай бұрын
धन्यवाद ❤❤❤
@Pabitrakhatiwada-e9w9 ай бұрын
Bichara bacha navaera hola ni kati raha hunxani aama bana
@chemzongsanu8 ай бұрын
संन्तान नहुनुको पीडा उसैलाई मात्रै थाहा होला हुन त संन्तान छैन भन्दैमा चोर्न त गलत होनि तर बिचरा उनलाई पनि बच्चाको रहर होला आफ्नो नभएर चोरेको रहेछ।
@gkchamp64809 ай бұрын
कति अनाथ अनि बेवारिसे बच्चाहरु छन् तिनीहरूलाई लिए हुनेनी किन अरुको बच्चा किन चोरनुहो लाजमर्दो 😮😮
@penpatashi96249 ай бұрын
Good job by all sister ❤
@pakhrinbhai9 ай бұрын
त्यो बच्चाको बाउ संग मेल मिलाप पो थियो कि बच्चा किन बेच गर्ने किनकी त्यो बच्चाको बाउ हुदा नै त चोरी भाको थियो खासमा
@NarayanChaudharý-k6o9 ай бұрын
Jai ho
@santisa54019 ай бұрын
Bimala baini hajur ko geet ailey gako xaki xaina ❤❤❤🙏
@menukaneupane20239 ай бұрын
सन्तान नहुन्दाको पिडा 😢😢😢सायद बाध्यता😢😢
@melinadhami5159 ай бұрын
Sabai Lai tq
@Ramailo20019 ай бұрын
बच्चा नभएर तड्पेका रहेछन् ! गलत तरीका अपनाए ! बरू कुनै अनाथ आश्रमबाट लिएको भए हुने ! शायद जानेनन् कता र कसरी पाउॅछ भन्ने !
@chandrakalarai31839 ай бұрын
Lo badai x didi bahini haru lai🙏🎋🎆
@sharadasherpa69369 ай бұрын
great
@budhimagar55499 ай бұрын
मलाइ लाग्छ यो चोरी होइन एउटा सन्तान नहुदाको पीडा हो।
@rajesworimaharjan7839 ай бұрын
Sahayogi sabai timlai manai dekhi🙏🙏🙏👍
@dawakikhadka44499 ай бұрын
बच्चाको कोही आफन्ता हरुसंग नै मिलो मत्तो तेस्तो लाग्यो मलाइत
@sitathapa53139 ай бұрын
ठुलो धर्म गर्नू भयो धन्नेबाद🎉🎉
@sarunapunmagar47299 ай бұрын
बच्चा नहुनु को पीडा सबैलाई थाहा नै छ बच्चा भएन भनेर त्यसरी अर्काको बच्चा चोरेर हिड्ने हैन नी आजभोलिको जमानामा धेरै बाटो छन् टुहुरा ,बेसाहारा बच्चा ल्याउन पाईन्छ नचोरेको भए हुने 😢
@gomathapa7869 ай бұрын
हेडलाईन सुधारनु पर्यो। बच्चा चोखर्ने भन्दा त म डराएको
@laxmithami43079 ай бұрын
Tyo didi lai baby ko blessed dinu God I think baby ko rahar le yesto galti garnu vyo😢
@Gopibahadurbohora9 ай бұрын
कुरा काटन केटिहरुलाइ कसैले सक्दैन हेर्नुस कस्तरी बोल्दै छन।😀😀😀😀
@InstantVibes79 ай бұрын
Good job
@SunitaSulpe-qz7hi9 ай бұрын
Kasto ramro didi bhaini haru ko kam… ❤❤❤❤❤❤❤❤❤❤
@maheshworikafle33849 ай бұрын
प्रहरीलाई पनि घेरा भित्र राख्नुपर्छ
@nepaliritualandculture9 ай бұрын
Nice
@SangitaBaniya-y8l9 ай бұрын
Bichara ko pani bacha xitai hos vagawan 🙏
@ambikapokharel91469 ай бұрын
बैनि हरुलाई हार्दिक धन्यवाद
@PurnBahadurpathak9 ай бұрын
Bhagwan yk xora yk xori sabbae aama lai dinu dubae ko rahra pugxa kasai ko khok bajo n garai dinu jay volenath 🙏🌺🌺🌸🌸🪷
@punyebatichaulagain68289 ай бұрын
महिलाले कति चासो गरेको भन्छन् ।तर यही चासो ले गर्दा अाज बच्चा भेटियाे
@BishalPartel-h3u9 ай бұрын
Good
@ishwarbasnet29129 ай бұрын
Bichara tyo Didi Lai pani kehi nagrnu hola anama pap vako vaye ta aru kehi garnu hunthyo tr bachalai ramro garnu vayex ke garnu aafno Bacha navaye Sabai KO Hela vainxa