भुन्टी भाग- २४२ [ Bhunti Epi-242 ] II Asha Gautam II Sukumaya II November 26, 2024

  Рет қаралды 477,969

Sukumaya TV

Sukumaya TV

Күн бұрын

Пікірлер: 887
@sukumaya98tv
@sukumaya98tv 3 сағат бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.3M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@nitaluitel4848
@nitaluitel4848 3 сағат бұрын
Hi i am big fan
@nitaluitel4848
@nitaluitel4848 3 сағат бұрын
म पनि हजुरको सिरियल मा अभिनय गर्न चाहान्छु
@ManitaSubba-p8d
@ManitaSubba-p8d 3 сағат бұрын
❤❤❤❤
@ramkunwar1677
@ramkunwar1677 3 сағат бұрын
My favorite❤
@shantisunarSugamsunar
@shantisunarSugamsunar 3 сағат бұрын
Ma ni xu ni . 😂😂😂
@usernabinaryal
@usernabinaryal 3 сағат бұрын
भुन्टि दिदि लाई धेरै माया गर्नुपर्छा भुपेन्द् सरले भन्ने जति यता हाजीर हुम है
@NareshThagunna-vl
@NareshThagunna-vl 3 сағат бұрын
भुन्टी सीरीयल कती डीलो आउछ हो अली छीटो आउनु परछ भन्ने जती यता हाजीर हुमत ❤❤😊
@AbisariRai
@AbisariRai 3 сағат бұрын
Yes🎉
@BimalaRijal-ip3cp
@BimalaRijal-ip3cp 2 сағат бұрын
Ma ni xu
@arjankandel8708
@arjankandel8708 2 сағат бұрын
Yes
@KhagendraSaud-lc9jp
@KhagendraSaud-lc9jp 2 сағат бұрын
Moh pani xu
@usernabinaryal
@usernabinaryal 3 сағат бұрын
, भुन्टि सिरियल आउदा खुसि हुने जति यता हाजीर हुम है
@yamthapa5278
@yamthapa5278 Сағат бұрын
❤❤❤
@LaxmiSunilsoni
@LaxmiSunilsoni Сағат бұрын
आजको भागले त निकै आँसु थाम्नै सकिएन🎉🎉❤❤❤❤
@DalbahadurBhandari-z8v
@DalbahadurBhandari-z8v 38 минут бұрын
umm
@usernabinaryal
@usernabinaryal 3 сағат бұрын
भुन्टि सिरियल हरेक हप्ता आउदा खुसि हुने जति को को हुनुन्छ
@rammayanayaju3292
@rammayanayaju3292 3 сағат бұрын
भुन्ती सेरिअल हप्ता मा दुई चओते आउनु पर्छ भने येता हजिर humm🤗🤗
@RajendraKathayat-x2y
@RajendraKathayat-x2y 3 сағат бұрын
❤म भुन्टि सिरियल हेर्न लाई पर्खिरहेको छु❤❤
@usernabinaryal
@usernabinaryal 3 сағат бұрын
भुपेन्द् सर & भुन्टि दिदि यो जोडि मनपराउने जति यता हाजीर हुम है
@shovabasnet995
@shovabasnet995 2 сағат бұрын
❤❤❤❤❤❤
@DalbahadurBhandari-z8v
@DalbahadurBhandari-z8v 37 минут бұрын
Ma pani xu
@Kumarkarkiofficial2.0
@Kumarkarkiofficial2.0 2 сағат бұрын
*भुन्टि र भूपेन्द्रले सुख पाउनुपर्छ भन्ने जति यता हजुर हुनुस है🙏*
@SumanSunar-z8z
@SumanSunar-z8z 3 сағат бұрын
भुन्टी सिरियल हरेक हप्ता न छुटाई हेर्न को को हुनुहुन्छ साथीहरू यता हाजिर हुम त ❤❤🎉🎉
@Reempoudel
@Reempoudel 3 сағат бұрын
म छु
@DipaMagar-f3q
@DipaMagar-f3q 3 сағат бұрын
M pni hai
@SabbuSharma-go9oz
@SabbuSharma-go9oz 3 сағат бұрын
म छु
@HemaBhatt-bf2js
@HemaBhatt-bf2js 3 сағат бұрын
Mo ni xu
@sitalrai9066
@sitalrai9066 3 сағат бұрын
म छु
@sitabaraili3531
@sitabaraili3531 2 сағат бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ♥️🙏🙏
@shobhakhanal8253
@shobhakhanal8253 44 минут бұрын
हरे शिव कान्छी सिरियल मा पनी बिजोक भुन्टी सीरीयल पनी जोखीम मा बिजोक मात्र कती हेर्नु अबत भुन्टी काे जिवन मा खुसी आयो भनेर राम्रो लागेको थियो फेरी उस्तै भयाे ❤❤
@sristisharma3410
@sristisharma3410 Сағат бұрын
भुन्टीको दुःखटले नछोडेको देखेर धेरै आँसु आयो ❤❤❤❤भुपेन्द्रलाई चाडो ठिक हुनु पर्छ 🎉🎉🎉😂😂😂
@Sharda-q9h
@Sharda-q9h 53 минут бұрын
बेचारी भुंटी माथी धेरै दुःख परे छ।बल्ल भुपेंद्र ले भुंटी लाई माया गरने थाले छ त्यो पनी भुपेंद्र लाई गुंडा हरु पीटे र बेहोश भये को छ। भुंटी ले कसरी गरे र अस्पताल म उपचार को लागी ला छ। अब भुपेंद्र लाई होस आए झै लागे छ अब अगाड़ी के हुंछ हेर्नुस।❤❤❤❤❤❤😢
@usernabinaryal
@usernabinaryal 3 сағат бұрын
अब भुपेन्द् सरको भाई आफ्नो दाई भाउजु सन्ग रिसाउनु हुदैन मिल्नु पर्छ भन्ने जति को को हुनुन्छ
@anjuanju2703
@anjuanju2703 Сағат бұрын
Vai le nai piteko ho 100%
@SanvikaXetri
@SanvikaXetri 2 сағат бұрын
यो सिरियल पनि हप्ता मा 2 पटक आउनु पर्यो
@chandrakalavlog0
@chandrakalavlog0 3 сағат бұрын
भुन्टी लाई मन पराउने काे काे हुनुहुन्छ ❤❤
@nitaluitel4848
@nitaluitel4848 3 сағат бұрын
सबै episode हेर्नु हुने यता हाजिर हुनुहोस्
@ramilasapkota1689
@ramilasapkota1689 Сағат бұрын
यति राम्रो प्रतिभालाई कसरि बयान गरौ अझै सफलताको शुभकामना कान्छि र भुन्टि परिवारलाई😘😘🙏🙏🙏🙏
@Kanxoking-qu8le
@Kanxoking-qu8le 3 сағат бұрын
भुपेन्द्र लाई केहि हुनुहूदैन भन्ने जति यता हाजीर हुम है साथिहरू❤
@SimaAdhikari-n7u
@SimaAdhikari-n7u 2 сағат бұрын
Mi
@NamrajLama-u8k
@NamrajLama-u8k 3 сағат бұрын
टोकलेको जोडि कहिल्यै नछुटोस् 😢❤❤❤❤❤❤
@DebikaShrestha-z9t
@DebikaShrestha-z9t Сағат бұрын
आजको सिरियल ले कत्ति रुवायो भुनटि रुदा सारै मन छुयो
@KalyaniBasnet-b3v
@KalyaniBasnet-b3v Сағат бұрын
भुन्टीले सहर गयर सुख पाउनु हुन्छ धेरै पढ्न पाउनु हुन्छ भनेको त झन दुख पाको छ ।आब सबै ठिक हुनुपर्छ।❤❤❤❤🙏🙏🙏🙏🙏
@abhishekrai9198
@abhishekrai9198 Сағат бұрын
भुन्टी र भुपेन्द्र सर को जोडी कहिले पनि नछुट्ष भन्ने मेरो आशा राखे छु । भुपेन्द्र सर चाड़ो भन्दा चाँडो छिटै निको हुनुपर्छ । त्यस पछि गुन्डा संग धेरै दिमाग लगाउनु आफ्नो श्रीमान् लाई अत्याचार गरे बिहोस बन्ये । त्यस पछि भुपेन्द्र सर ले गुन्डा संग बत्ला लिन् पर्छ । अनि हामी लाई हेर्दा खेरी मजा लाग्छ । ❤❤❤❤❤❤❤❤
@LilaramKathayat
@LilaramKathayat 3 сағат бұрын
भुन्टी र भुपेन्द्र को जोडि मन पराउने ले लायक गर्नुहोला धन्यबाद ❤❤❤❤
@Biplap_2024
@Biplap_2024 3 сағат бұрын
भुन्टी र भुपेन्द्रको जोडी कहिल्यै नछुटोस भन्ने जति यता हाजिर हौ त? को को हुनुहुदो रहेछ हेरौ🙏❤
@srijanaRaut-r4j
@srijanaRaut-r4j 3 сағат бұрын
आधा घन्टा जति भय नि छिटो भय हुन्थ्यो ।।
@Mahendraoliofficial
@Mahendraoliofficial 3 сағат бұрын
बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤राम कमला को फ्यान जति
@suhanadhakal98931
@suhanadhakal98931 Сағат бұрын
Buhari ta herna xodeko 2 hapata vo AbA naherne kamala le dukha pako herna naparos vanera herna xodekoo
@KanchhaRai-t1q
@KanchhaRai-t1q Сағат бұрын
भुन्टि सिरेल हेरर बुहारी सिरेल को कुरा हौ😮
@LilaramKathayat
@LilaramKathayat 3 сағат бұрын
भुन्टिले भुपेन्द्र लाइ बनाउँनु पर्छ भन्ने जतिले यक लाइक गर्नुहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤😢😂😂😂😂❤ धन्यवाद
@Achhami_king
@Achhami_king 3 сағат бұрын
भुन्टी र भूपेन्द्रको जोडीलाई को को मन पराउनु हुन्छ??
@shantisunarSugamsunar
@shantisunarSugamsunar 2 сағат бұрын
My favorite. Nai hununxa bhupendra bhuntu❤❤❤❤
@sushilastha3333
@sushilastha3333 3 сағат бұрын
भुन्टी सिरीयल यकदमै रुहाउने😢😢😢😢😢 मेरो त आसुनै थामीयन😢😢😢😢
@BuddhiShrestha-w6u
@BuddhiShrestha-w6u 3 сағат бұрын
नमस्कार 🙏 म भुन्टीको देवरभाइ भिम 😊 भुन्टी भाग :- २४२ आइसकेको छ पूरा भिडियो हेर्नुस् अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुस् है 😊🙏🙏
@samibhatt2063
@samibhatt2063 2 сағат бұрын
❤❤❤❤😂😂😂😂😂
@johnchapai6670
@johnchapai6670 2 сағат бұрын
तपाईंको रोल आज भोलि राम्रो लाग्दैन ,, तपाइँलाई नराम्रो रोल सुहाउँदैन कत्ती पनि😢😢
@OmBahadur-r7s
@OmBahadur-r7s 2 сағат бұрын
भाईको बेबार चाहिँ राम्रो लागेन ल
@Laxmibkofficial
@Laxmibkofficial 2 сағат бұрын
​@@johnchapai6670मलाई पनि मन पर्दैन भिमको रोल
@PabitraMagar-s9b
@PabitraMagar-s9b Сағат бұрын
ma tilsari ho hai vai ma ahile samma 1 vag pani na xutai herne ma matrai hoki jasto lauxa🎉🎉
@sherbahadurgurung7822
@sherbahadurgurung7822 Сағат бұрын
दामी लाग्यो आजको इपिसोद पनि❤❤❤❤
@DilmaAale
@DilmaAale Сағат бұрын
सारै राम्रो छ ❤हेर्दाहेर्दै आँखा बाट आसु झरेको थाहै भएन 😊❤❤❤❤❤❤
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 сағат бұрын
भुन्टी ले सहर गयर सुख् पाउनु हुन्छ धेरै पढ्न पाउनु हुन्छ भनेको त झन दुखॅ पाको छ😢😢😢
@bhimsenTheeng
@bhimsenTheeng 3 сағат бұрын
ऐक अरकालाइ सपाेट गरदैई अगाडि बडाउँ है साथीहरू❤❤🎉🎉🎉
@XetreeHaree
@XetreeHaree 2 сағат бұрын
🙋‍♂️🙋‍♂️
@XetreeHaree
@XetreeHaree 2 сағат бұрын
Pailanai vako xw hamro tw
@Anju.Sapkota
@Anju.Sapkota 2 сағат бұрын
@@bhimsenTheeng ok
@Knxo185
@Knxo185 2 сағат бұрын
Me ❤
@Anju.Sapkota
@Anju.Sapkota 2 сағат бұрын
@@bhimsenTheeng ok
@narbadakoirala
@narbadakoirala 2 сағат бұрын
बिचरा भुन्टु लाई कति गार्‍हो भयो दुखीलाई दुखै दुख आईलागछ भनेको एहिहो साथि 😭😭😭
@manishthapachettri2343
@manishthapachettri2343 2 сағат бұрын
1 भाग देखि 242 भाग सम्मन धेरै राम्रो सिरेल 👌👌👌👌👌👌
@DibyaAdhikari-j1k
@DibyaAdhikari-j1k 9 минут бұрын
मलाई तपाईका भिडियोहरू मन पर्छ bhunit dee संयुक्त राज्यबाट धेरै ठूलो प्रशंसक समर्थन
@durga6281
@durga6281 2 сағат бұрын
भुन्टी र कान्छी सिरियल त हप्ता मा दुई पटक ल्याउन सकिने भय पनि कति सुनमा सुगन्ध हुने थियो है ? लागेको थकान मनको तनाब सबै हराउछ।😊 कहिले अन्त नहोस शुभकामना छ प्यारी आशा बहिनी लगायत सम्पूर्ण टिमलाई।❤️❤️❤️❤️❤️❤️😊😊😊🎉🎉
@KamalaShahi-m1u
@KamalaShahi-m1u Сағат бұрын
सारै राम्रो मन्ने को को हुनुहुनछ भुन्टी सिरिएल ❤❤
@amitmager7319
@amitmager7319 3 сағат бұрын
❤आयो है, साथि, हरु, हाम्रो,सिरेल
@KamalaShahi1
@KamalaShahi1 2 сағат бұрын
भुन्टी सिरिएल कहिले आउला भन्ने कोको हुनु हुन्छ एता हाजिर परानौ❤❤
@manikala8872
@manikala8872 2 сағат бұрын
पिछले हप्टा दर्लागदो पोस्ट देखेर न हेरेको खै ऐले चै भुन्टु को हात माँ लौरो देखेर हिम्मत जुटाएर हेर्न लागेको है🙏💕
@SrijanaKhatri-sd6up
@SrijanaKhatri-sd6up 2 сағат бұрын
भुनटि ले नि हान्नु पर्ने गुनडा हरु लाई ❤❤अनि राम्रो हुन्थ्यो ❤❤
@raijaan4195
@raijaan4195 18 минут бұрын
Taita
@laxmithapa1248
@laxmithapa1248 Сағат бұрын
भुन्टी शीरीयल मा अचानक गुन्डाहरूको अभीनय जे होस राम्रो शीरीयल होस👍👍
@MilanTandukar
@MilanTandukar 22 минут бұрын
❤😂🎉 bhunti Ra bhupenda Khushi bhayako herna chahan xu👍🇳🇵👑🇳🇵
@Official-Rajan-z4k
@Official-Rajan-z4k 2 сағат бұрын
भूपेन्द्रको होस आउनुपर्छ भन्ने हुनुहुन्छ यता हाजिर हुनुहोस् त ❤❤❤ साथै यो कमेन्ट पढ्ने तपाईँ सबैलाई सल्यानमा रहेको श्री खैराबाङ माई भागवतीले रक्षा गरुन ❤❤❤
@tulsimagarni08
@tulsimagarni08 3 сағат бұрын
❤❤❤Bhunti seriyal vag 1 dekhi 242 sama naxutaii herne jati yata hajir hun haii❤❤🎉🎉
@PramilaKhadka-yw7cm
@PramilaKhadka-yw7cm 2 сағат бұрын
अर्को भाग मा सबै राम्रो होस
@upendrabhattarai6058
@upendrabhattarai6058 2 сағат бұрын
सबै सुतिसके होलान् बल्ल सकियो ।धेरै ढिलो गरी देखाउनु भयो। बल्ल तल्ल झ्याप्प झ्याप्प गर्दै हेरियो । कहानी को लागी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉❤🎉❤🎉❤🎉🎉❤❤🎉
@nabarajShrestha7087
@nabarajShrestha7087 2 сағат бұрын
भन्टी र भूपेन्द्रकाे जाेडीलाई काे काे मन पराउनु हुन्छ ❤❤❤❤
@TulsiNanu-vr8ng
@TulsiNanu-vr8ng Сағат бұрын
भुन्टी सिरियल याकदम रामरो xa rw सदै यास्तारी नाइ हेरिरहन पाम❤❤❤
@NIRUSKARKI
@NIRUSKARKI 3 сағат бұрын
ल हाइ साथी हरु मिलेर अघि बडाम ........
@nimasherpa1712
@nimasherpa1712 2 сағат бұрын
hajurko chanal subscribe gareko xu lo 😅
@RamkumariKhadka-d9i
@RamkumariKhadka-d9i 2 сағат бұрын
भुन्ती र र्भुपेन्द्रले नि सुख पाउनु परो
@Kaleyvloger12
@Kaleyvloger12 2 сағат бұрын
Yo serial naxutai harney hurney haru eata hajir hum ta ❤
@ReliBal
@ReliBal 3 сағат бұрын
Vunti siriyal herna aatur xu
@arjuntiwari9722
@arjuntiwari9722 3 сағат бұрын
यसरि हिर्काउने भुपेन्द्र को आफनै भाइ भिम जस्तो छ त एउटा
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 2 сағат бұрын
अति राम्राे सिरियल अब अर्काे भागमा सबैलाई राम्राे भयकाे हुनु पर्छ 👍️❤️
@RajanAdhikari-vz4zr
@RajanAdhikari-vz4zr 2 сағат бұрын
Sarai rammro x hjr bhunti sereyal
@RSRNAGROUP
@RSRNAGROUP 3 сағат бұрын
Kaskas ko bhunti sirial favorite ho comment garnus hola 👇👇 ❤❤❤❤
@nanimayatamang1776
@nanimayatamang1776 Сағат бұрын
आपत्ति पतेको बेला भाइलेनी फोन नौथको किननी बिचरा भुन्ति❤❤
@ishworbk4707
@ishworbk4707 3 сағат бұрын
जय भुन्टी🙏🙏🙏🙏
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 сағат бұрын
कठै भुन्टी र भूपेन्द्र ले हासी खुसी भयर बस्ने दीन कहिंले आउछ होला 😢😢😢😢
@laxmimongar3647
@laxmimongar3647 46 минут бұрын
Heart touching 😢😢
@sushmitadulal1717
@sushmitadulal1717 2 сағат бұрын
भुन्टि को जीवन मा कहिले खुसी आएको देख्न पाईएन छ्या😢😢😢
@sandiyasunar1422
@sandiyasunar1422 2 сағат бұрын
❤❤❤❤❤ भुन्टी सिरियल मलाई पनि धेरै मन पर्छ
@sabinabhattarai1118
@sabinabhattarai1118 Сағат бұрын
केही काम छैन याे चुन्टिकान्छिकाे खालि यस्तै रमाईलाे खुसि कतै नि नाई यस्ता नि के हेर्नु
@BimlaBhandari-y6n
@BimlaBhandari-y6n Сағат бұрын
भन्टी सिरियल सारै मन पर छ मलाई ❤
@RabinaDulal-be9ko
@RabinaDulal-be9ko 2 сағат бұрын
हाम्रो भुन्टी दिदीलाई पनि धेरै ट्रेटमेन्ट को जरुरत थियो। तर डाक्टरहरुले अलिकति नै हेर्नुभएन।😥😢
@sajalpaudel8117
@sajalpaudel8117 2 сағат бұрын
ति भिम भाइ गोक्तेलाई पो हान्नु पर्ने राम्रो हुदाहुदै आफै गती छाडे हुन त गती छाडेको चै स्कृप्ट ले हो
@PabitraRoka-x4q
@PabitraRoka-x4q 46 минут бұрын
याे गुन्डा हरूलाई पत्टा लगाएर थिक पारनु परछ म भुन्टि र कान्छी नछुटाई हेरछु तर भुन्टि र कान्छी ले मात्र दुख पाउछन् तेहि भएर सारै मन रून्छ मेरो अब भुपेन्द लाई केहि नहाेस
@PADKEGAMER亗
@PADKEGAMER亗 Сағат бұрын
भुपेन्द्र लाइ छिटै निको होस र भुनटुलाइ शधै धेरै माया गर्नु है
@arunamagar2506
@arunamagar2506 Сағат бұрын
Bhupendra sir lai xitai Niko hoss🙏🙏
@laxmibajagain2977
@laxmibajagain2977 2 сағат бұрын
भाग 1 देखि 242 भाग सम्म नछुटाई हेरने काेकाे हुनु हुन्छ ❤
@Pratikyonjan-p2p
@Pratikyonjan-p2p Сағат бұрын
❤❤❤भुन्टी र कान्छी सिरियल लाई मनै देखि अभारी छु, हाल कुवेत म छु म, हरेक हप्ता हेर्ने गर्दा छु,हजुको टिमलाई धेरै धेरै बधाई तथा मनै देखि माया छ ल 🙏🙏🙏🙏🙏🙏
@ManjuRamtel-p7h
@ManjuRamtel-p7h 2 сағат бұрын
मैले अस्तिको हप्ता कमेन्टमा भनेको थि भुन्टिले कार चलाएको हुनुपर्छ भनेको थि यो हप्ता देखियो तर रमाइलो हुनुपर्ने के यो सिन चाहि
@depu18
@depu18 Сағат бұрын
साथीहरु मेरो विचारमा यो सिरियल मा देखाइएका सबै घटनाहरू धेरै जसो काल्पनिक होइन वास्तविक नै हुन्। आजको भाग मा अस्पताल को लागि केही सन्देश जाओस् भन्ने आशा छ। Keep it up❤❤❤धेरै राम्रो।।
@MelinaRai-p1z
@MelinaRai-p1z Сағат бұрын
19:31 19:32 19:38 सिरियल भुन्टी सिरियल पनि सकस जसरी हप्तामा दुई चोटि आउनु पर्छ भन्ने कोको हुनुहुन्छ ? हाजिर होउ है यता 🤗🤗
@binakarki7260
@binakarki7260 23 минут бұрын
आजको सिरियालेत सारहि रूवायो भुन्टि
@sostikathapa6049
@sostikathapa6049 2 сағат бұрын
देवर बाबू पहिल को जस्तै हुनु परछ हाई अनि मत्र राम्रो हुनछ सिरेल
@ushashrestha8232
@ushashrestha8232 45 минут бұрын
संगत गुनाको फल यो छिमेकी देख्यो तेसो भयर बुझेर संगत बुझेर गर्नु पर्छ
@jharanasuyal7390
@jharanasuyal7390 3 сағат бұрын
भुन्टी सिरियल ढिलाे आयाे क्या 8 बजे आउनु पराे हरेक मंगलबार
@BimalaRamauli
@BimalaRamauli Сағат бұрын
यो भाग हेरेर मेरो आँखा बाट आँसु कति बग्यो कति सेम मेरो बुडो पनि एक्सिडेन्ट् भयर यस्तै भाको अहिले सम्म पनि होस आको छैन मलाइ नर्स हरुले यस्तै गर्थे अनि सेम म रात भरी यसरी नि रोयर बसेको याद आयो ।अहिले नि हस्पिटल मा नि छु बीस महिना भयो यो आँसु त कति खसे कति 😢😢😢कस्तो मेरै जीवन मा मेल खायो
@fzre5di300
@fzre5di300 Сағат бұрын
भुन्टी हेर्न पाउँदा निकै खुशी लाग्छ तर भुन्टी ले दुःख पाको देख्दा साह्रै मन दुख्छ 😢😢😢😢 अहिले त सासु नन्द सुध्रिए पछि सुख पाउँनु पर्छ भन्ने लागेको थियो तर झन् देवार भन्ने को बेबाहार नराम्रो देख्दा झन् रिस उठ्छ
@shantagiri7204
@shantagiri7204 3 сағат бұрын
🎉🎉❤❤ भुन्टि
@Bishnu-z7x
@Bishnu-z7x Сағат бұрын
भूपेन्द्र लाई छिटो निको भएर ती गुण्डा हरु लाई ठीक पार्नु पर्छ
@मुना-फ6व
@मुना-फ6व Сағат бұрын
हेभगवान छिटै निको होस🙏🙏🙏🙏🙏
@Lets_Play-x4d
@Lets_Play-x4d 2 сағат бұрын
1000 भन्दा कम यता एकअर्का लाई help गरौ त 💝💗❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@itsmebyby
@itsmebyby 2 сағат бұрын
ल मैले गरे ❤❤❤❤❤❤❤
@RahulSharma-q2i6h
@RahulSharma-q2i6h 2 сағат бұрын
मलाई नि सपोर्ट गनु 😢😢😢😢
@VaiMunnaa
@VaiMunnaa 2 сағат бұрын
Ma ni xuh support garne❤
@sonitamang438
@sonitamang438 2 сағат бұрын
​@@itsmebybyback to
@sonitamang438
@sonitamang438 2 сағат бұрын
​@@RahulSharma-q2i6hback to
@nettv5621
@nettv5621 2 сағат бұрын
यो भुमिका डंकिनी आफ्नो दाजु हस्पिटल मा छ भन्ने थाहा भएर पनि कुनै अपसोच नहुनु कहासम्मको होला। यी भुमिकाले धेरै दुख कष्ट भोग्न परोस।
@KapilPulami
@KapilPulami 2 сағат бұрын
साना साना youtuber हरु यता हाजिर हुम है मिलेर अगादि बदम्
@monstergamerz9186
@monstergamerz9186 32 минут бұрын
देवार भाईको बेहोर देखेर मलाई त रिस उठे छ ।
@Anjushree2025
@Anjushree2025 Сағат бұрын
बुपेन्द्रको होस आय जस्तै कान्छिमा पनि सागर सरलाई फर्काउनुहोस न भुन्टी दिदी बिन्ती छ 🙏
@RadhaBohora-cs2po
@RadhaBohora-cs2po 2 сағат бұрын
भुपेन्द्र छिट्टै निको हुनु पर्छ 🎉🎉❤❤
@LaxmiLamtari-dw9qu
@LaxmiLamtari-dw9qu 2 сағат бұрын
यस्तो जिमु मलाई मन परेन
@LilaramKathayat
@LilaramKathayat 3 сағат бұрын
भुन्टी सिरियल राम्रो छ❤❤❤❤ लायक गर्नुहोला ❤❤❤❤
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 2 сағат бұрын
म हरेक हप्ता नछुटाई हेरछु भुण्टी कति महान छन भुपेन्द्व भुण्टी काे जाेडि कहिलै नछुटाेश
@Bhawanasinghthakurii
@Bhawanasinghthakurii 3 сағат бұрын
Aahai vunti❤🎉
@deepakthapa7012
@deepakthapa7012 29 минут бұрын
This episode is so heart touching & Bhupendra & Bhunt did wonderful job.
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 115 МЛН
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,5 МЛН
МЕНЯ УКУСИЛ ПАУК #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Dubai шоколад🍫
11:14
Meli
Рет қаралды 6 М.
SPICY NODDLES 🔥EGG, MOMO & FRENCH FRIES❣️
27:52
Sunita Rai shrestha
Рет қаралды 137 М.
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 115 МЛН