Ghumi Ghumi - A Folk Journey|Sujan Chapagain & Shanti Shree Pariyar Ft. Bipin Karki & Anjana Baraili

  Рет қаралды 19,262,619

Sujan Chapagain

Sujan Chapagain

Күн бұрын

Пікірлер: 9 000
@SujanChapagain
@SujanChapagain Ай бұрын
आर्टमाण्डूको भर्खरै रिलिज भएको "मखमली" - Movie Song [ऊनको स्वीटर] kzbin.info/www/bejne/eZi5gp5-htaBhKs
@Renukarai261
@Renukarai261 Ай бұрын
हेरिसके सुनिसके स्टोरीमा नि प्रयोग गरिसके ❤️❤️💗💗
@KhabilalThapa-qn9wj
@KhabilalThapa-qn9wj Ай бұрын
Super
@padamthapa-bm8pg
@padamthapa-bm8pg 28 күн бұрын
गर्नुपर्ने सबै गरियो .....सबै राम्रो छ तर गीत अलिक छोटो भयो !!
@ShantiShreePariyar
@ShantiShreePariyar 2 жыл бұрын
मैले गाएका धेरै गीत हरु मद्धे म आफैलाइ नै मन परेको गीत हो घुमि घुमि झन भिडियो सहित हेर्दा त म निक्कै खुशि छु। अनि मेरो यो सधैको टीम भन्दा फरक टिम सङ्गको सहकार्य पनि हो आशा छ यहा हरु लाइ पनि मन पर्ने छ🙏🏿🙏🏿💐💐
@jeetbahadurpariyar7694
@jeetbahadurpariyar7694 2 жыл бұрын
We are proud of you didee.❤️❤️❤️
@bibasaryal7394
@bibasaryal7394 2 жыл бұрын
Best of luck
@mangalthamsuhang800
@mangalthamsuhang800 2 жыл бұрын
बधाइ छ हजुरलाइ अति मीठो गित रहेछ।।
@prawdeep5457
@prawdeep5457 2 жыл бұрын
मलाई पनि❤️❣️❤️
@manojsundas8164
@manojsundas8164 2 жыл бұрын
भिडियो अनि गित को तालमेल निकै मिलेको छ अहिलेको आधुनिक भिडियो अनि गित संगीत भन्दा धेरै भिन्न छ त्यस्माथी बिपिन कार्की को अभिनय को त तारिफ मा कुनै सब्द छैन
@saugatadhikari6122
@saugatadhikari6122 2 жыл бұрын
म आज उसलाई सम्झिरहेको छु, उसलाई र मलाई यो गितमा देखिरहेको छु। जिवनमा सबैभन्दा मन परेको गित हो यो अहिले रातको ११ बजेको छ, मलाई सधै यो गितले दिनहुँ उसको याद दिलाउनेछ त्यसैकारण आज कमेन्ट छोडेर जादैछु, मलाई थाहा छ यो गित कालजयी सावित हुनेछ। यस्तो लोकप्रिय गित दिनहुँ सुन्न जो कोहि आउनेछन, एकपटक कमेन्ट पढ्नेछन अनि यो कमेन्टमा लाइक गरेर मलाई फेरि याद दिलाउनेछन। कमेन्ट देख्नुभयो भने लाइक गर्दिनुस है! मलाइ यो गित सुनेर उसको यादमा रमाउने बानी पर्नेछ। 😊😊
@PrakashMoktan
@PrakashMoktan 2 жыл бұрын
Love u bro. 😢
@roshandangal3888
@roshandangal3888 2 жыл бұрын
Lots of love bro😞
@sauravsingh1397
@sauravsingh1397 2 жыл бұрын
Sarki ta Haina timi
@lamemahesh.G
@lamemahesh.G 2 жыл бұрын
.
@dambarprasadrijal2645
@dambarprasadrijal2645 2 жыл бұрын
Big fan sir
@UmeshRaut28
@UmeshRaut28 2 жыл бұрын
जति सुने पनि सुनिरहूँ लाग्ने गीत, जति हेरे पनि हेरिरहूँ लाग्ने भिडियो, हरेक पटक सुन्दा र हेर्दा केही नयाँ कुरा पाएजस्तो लाग्ने एउटा साङ्गीतिक कथा, एउटा कथा मात्र नभएर यसले नेपाली सङ्गीतमा नयाँ आयाम थपेको छ । अझै यस्ता सिर्जनाको अपेक्षासहित बधाई टिमका सबैलाई । घुमीघुमीलाई मीठो सफलताको शुभकामना 🎉
@nabinkatwal377
@nabinkatwal377 2 жыл бұрын
एकदमै उत्कृष्ट गीत बनेको रहेछ त्यसमाथि बिपिन कार्की र अन्जना बराईलिको लोभलाग्दो अभिनय र सुजन चापागाईं र शान्ति श्री परियारको मंत्रमुग्ध स्वर भएपछि त सक्किगोनी। सफलताको हार्दिक शुभकामना घुमी घुमी टिमलाई॥
@bibasaryal7394
@bibasaryal7394 2 жыл бұрын
एकदमै राम्रो गित अनि अभिनय पनि
@rajuale242
@rajuale242 2 жыл бұрын
Sujan ji ko matra solo song ta hoina ni hoina ki kaso
@anekdahal
@anekdahal 2 жыл бұрын
also huge thanks to shanti shree pariyar🥀❣️🥰
@nabinkatwal377
@nabinkatwal377 2 жыл бұрын
@@anekdahal yaah of course!
@b2gentertainment554
@b2gentertainment554 2 жыл бұрын
Ani shanti shreeko jadumaya shor lae chahi kina xutako😢😢
@SujanChapagain
@SujanChapagain 2 жыл бұрын
Thank you for showering overwhelming response and love !!! I,m so grateful to each one of you !!!💖🙏 यहाँहरु मध्ये कति जनालाई भिडियो अलि लाम्चो लाम्चो, केही नमिले नमिले जस्तो लाग्यो होला है ? त्यस्को कारण कुनै प्राबिधिक त्रुटि नभई "एनामोर्फिक लेन्स" को प्रयोग गरिएकाले त्यस्तो देखिएको हो । नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन(बडो मिहेनत्का साथ ईण्डिया बाट मगाईएको थियो।) त्यसैले यस्को ईमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वभाविक हो । यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ । हामीलाई लाग्यो कि हाम्रा भिज्युअल कन्टेन्टमा सिनेम्याटोग्राफीका बिबिध आयामहरुलाई हेर्दै ,सिक्दै, अनुभव गर्दै दर्शकहरुलाई देखाउदै, अनुभव गराँउदै अघि बढ्नु पर्छ सोही कारण हामिले सुन्दै मात्र आएको तर प्रयोगमा नाअएको एनामोर्फिक लेन्सको प्रयोगमा जोड गर्यौ र प्रयोग गर्न सफल भयौं । जे जस्तो भएनी नतिजा हजुरहरु समक्ष छ ।
@omprakashchaulagain4175
@omprakashchaulagain4175 2 жыл бұрын
@DSxSABIN Kura yesto raixa. 😊
@DSxSABIN
@DSxSABIN 2 жыл бұрын
@@omprakashchaulagain4175 Hollywood film ma hero heroine haru aglo hune yei lens use hune vayera po hoichha kya ho? 😅😅😅 jokes apart 🤣
@appuvlog123
@appuvlog123 2 жыл бұрын
🥰🥰🥰
@williamsexpear2021
@williamsexpear2021 2 жыл бұрын
Man this really touched me.Thank you for this masterpiece.
@williamsexpear2021
@williamsexpear2021 2 жыл бұрын
Video sabai mileko Cha.Ak damai man paryo.
@Khabarbulletintv
@Khabarbulletintv 2 жыл бұрын
यस्ता कालजयी गित सिर्जना गरेर पस्कनु भएकोमा हामी निकै खुशी छौं।सुजन चापागाईं र सबै टिमलाई बधाई तथा शुभकामना।गित सफल त हुने नै छ अझ नेपाली गित संगीत क्षेत्रमा दरिलो ईटाको काम गरेको छ।जय गित जय संगीत!!🇳🇵🇳🇵🇳🇵🎶
@shashilamsal5369
@shashilamsal5369 2 ай бұрын
आज अन्जनाको टिकटक बाट यता आउने अवसर जुर्यो। सुनेको, हेरेको, राम्रो गित संगीत र अभिनय को सर्हाना पनि गरेको तर अन्जनालाइ याद नगरिएको रहेछु। पुन एकपटक युट्युब मा चल्नु पर्छ भन्ने ठान्दछु।
@ranjughimire4263
@ranjughimire4263 2 жыл бұрын
अभिनयमा चुर्लुम्म डुबिएछ हेर्दा हेर्दै गीतले भनेको कुरा बुझ्न अर्को पटक हेर्न पर्ने भयो ❤️ कति राम्रो वाह !!😍❤️
@royalzenith7269
@royalzenith7269 2 жыл бұрын
म पनि भिडियो हेर्दा शब्दै थाहा पाउन्दिन। शब्दको आनन्द लिदा भिडियो हेर्नै छुट्ने।
@phalewas7708
@phalewas7708 2 жыл бұрын
बिपिन कार्की हो हजुर ! अभिनयको बादशाह !
@seemachhetri7934
@seemachhetri7934 2 жыл бұрын
संगीतको पनि कुनै मोल छैननि हजुर 😊
@chandramanlimbu6146
@chandramanlimbu6146 2 жыл бұрын
@@royalzenith7269 4
@chandramanlimbu6146
@chandramanlimbu6146 2 жыл бұрын
@@royalzenith7269 4
@madanay1
@madanay1 2 жыл бұрын
कति मीठो सिर्जना, उत्कृष्ट कलाकारिता, आँखामा बसिराख्ने दृश्यांकन, हेर्दाहेर्दै आँशु झरेको पत्तै पाईन ! बधाई तथा शुभकामना घुमी घुमी टिमलाई!!!
@limbuvvk
@limbuvvk 2 жыл бұрын
आज बिहानै हेर्ने साइत जुर्यो.. वाह। जति हेरेनी मन नभर्ने.. शब्द, स्वर, सङ्गीत, कथा अनि अभिनय को उत्कृष्ट organic समिश्रण। धन्यवाद सम्पुर्ण निर्माण समूह लाई।👏
@shantalamsal3419
@shantalamsal3419 7 ай бұрын
आज फेरि पटक पटक गरि अहिले नि सुन्दै कमेन्ट गर्दै छु ,सदावार मेरो मुटुमा बसेको गित हो नि❤😊!!
@netrasaruofficial8690
@netrasaruofficial8690 2 жыл бұрын
तिनपाते , गाला पुक्क , लजाएर , घुमी घुमी सबै उत्कृष्ट .. Always big fan ❣️
@sarozrasaili337
@sarozrasaili337 2 жыл бұрын
मुटुमा हान्यो गित ले जति हेर्दा नि चित नबुझ्ने शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
@bforboka2139
@bforboka2139 2 жыл бұрын
Sem sir❣️❣️
@purnanepali7025
@purnanepali7025 2 жыл бұрын
@@birendrabudha2415 hami ta launch hune bittikai aako
@nabinsubedi503
@nabinsubedi503 2 жыл бұрын
छाती चर्काे मनभारी भो गहभरी आँसु भयो बैशाख मा उसको beehya हुँदै छ यादआइरहेको छ mis u♥️♥️♥️♥️♥️😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@dillirajregmi5336
@dillirajregmi5336 2 жыл бұрын
Yeti ramro song le pani kina chitta bujhena t hajur ko 😀😀😀😀👌
@phalewas7708
@phalewas7708 2 жыл бұрын
यो गितको पुरै टिमलाई "जेलमा" राख्दे सरकार । यसरी, आत्मा छुने शब्द, मुटु छुने आवाज र मनै भत्काउने अभिनयले अरुको मन मुटु चिसिक्कै पार्न पाइन्छ ?
@sumiyasubba3571
@sumiyasubba3571 Жыл бұрын
😂😂
@kulpatichapagai9880
@kulpatichapagai9880 Жыл бұрын
Ho k
@kulpatichapagai9880
@kulpatichapagai9880 Жыл бұрын
😂😂😂😂ho k
@wagley-vlogs1993
@wagley-vlogs1993 Жыл бұрын
Jail ma nai 😅
@DipuBk-v1y
@DipuBk-v1y Жыл бұрын
Hahha ho hai
@BinodJunglamsal
@BinodJunglamsal 9 ай бұрын
🎉🎉करिब दुई वर्ष को अन्तरालमा फेरि पनि झस्कायो यो गीतले ,हुनत मैले गीत हरु त्यति सुन्दिन ,तर यो गीत सुन्न भन्दा पनि अनन्त गहिरामा डुबाउँछ यसरी डुबाउँछ लाखौं गुना मजबूत सबमरीन ले पनि नियाल्न नसकोस् ,न कसैको याद न त कसैको प्रेम मा भुले तर यो गीतले कता कता मर्म स्पर्श मनमा गराई नै रहन्छ,धन्यावाद सुजन जी ,भगवान छ कि छैन त्यो त थाहा छैन ,तर तपाईंलाई कृपा गरिरहनु, दोस्रो गीतको प्रतीक्षा...........
@budhathokikumar7839
@budhathokikumar7839 2 жыл бұрын
कलाकार भनेको त बिपिन कार्की जस्तो हुनुपर्छ ! यो अभिनयको त तारिफ गर्ने शब्द पनि भेट्न गार्हो भयो ! कस्तो जिवन्त अभिनय मन भित्रै बाट वहा भन्न मन लाग्यो ! यो गितको पुर्ण सफल्ताको कामना !
@narayan.pandey
@narayan.pandey 2 жыл бұрын
यो गीतले के प्रमाणित गर्छ भने मेहनत र लगनका साथ नेपाली लोक संगितलाई नया स्वादमा पस्कन सक्यो भने विश्व संगितको भूगोलमा नेपाली गीत संगितले राज गर्ने छ। शव्द, अभिनय र गायनको हिसावमा यो अव्वल गित हो। सुन्दा हेर्दा दिमाग सुन्य हुन्छ, मानैकि म कतै deep meditation मा छु। सम्पर्ण टिम धन्यवादका पात्र छन।
@sundargautamofficial
@sundargautamofficial 2 жыл бұрын
हतपत्त यस्ता गितहरु आउदैन न्, आएका यस्ता गितलाइपनि प्रोत्साहन गरेनौ भने असली मधुरमय गितहरु सिर्जना गर्ने जागर सँगित कर्मिलाइ आउदैन। सक्दो सेयर गरौ यो गित।
@RameshAdhikari-wh9pf
@RameshAdhikari-wh9pf 3 ай бұрын
Ekdam❤🙏
@amanrajsunar434
@amanrajsunar434 2 жыл бұрын
हामी नेपाली चलचित्र उद्योगलाई घृणा गर्दैनौं तर हामी वास्तवमै यस्तो प्रकारको सामग्रीको हकदार छौं जुन मायाको संग सम्मानजनक पनि होस|||||||||||❤️ And this is Best example Perfect Nepali content which we desired 🌻🌿
@bishnuneupane3679
@bishnuneupane3679 2 жыл бұрын
पुरुष को स्वर एउटा अचम्म लाग्दो राम्रो । गायकी मा कति डुबेका गायक। अभिनय उत्कृष्ट छ।
@TajaKhabarTV
@TajaKhabarTV 2 жыл бұрын
यो गित सुरुमा सुन्दा खासै राम्रो लागेको थिएन तर अहिले जति सुनेपनि सुनिरहु लागि रहन्छ। बिपिन कार्कीको अभिनयको तारिफ नगरि बस्न सकिएन। 👏👏
@mimahangSingyem
@mimahangSingyem 6 ай бұрын
मेरो सङ्गीत को रोजाइ Rock music हरु पर्छ तर सुजन भाइको गित मलाइ अत्ति मनपर्छ।साधारण मिठो सङ्गीत अनि शब्दहरु पनि साधारण हुन्छ तर अन्यर हृदयनै छुन्छ❤❤❤
@mahendrasanjyal9400
@mahendrasanjyal9400 2 жыл бұрын
ओइ दुर्गेश थापा, गीत यस्तो लाई भन्छ। हेर!!मुला अरु लाई दुबाउनु भन्दा राम्रो सिर्जना गर धन्यावाद सम्पूर्ण टिम लाई, अनि मेरो अति प्रिय विपिन दाई ❤️❤️🙏🏼🙏🏼
@savethenepalitsrighttimefo4273
@savethenepalitsrighttimefo4273 2 жыл бұрын
धन्यवाद येति मिठो गित को लागि । हाम्रो आफ्नो गाउँ घर को भाका तेस्तै कथा । बिदेशी भुमी मा बसेको ले अझ राम्रो सङ बुझ्छ्न यो भाका र गित को महत्व । love from कुवैत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 kuwait ...yo man ta
@ashishadhikary2113
@ashishadhikary2113 2 жыл бұрын
This is where we want to see from Nepali Music industry. What a composition and expression of art from Bipin Karki as well, Naman!
@FTDITS
@FTDITS Жыл бұрын
मलाई सबै भन्दा मनपर्ने गीत हो यो जति सुन्छु उति दिनहुँ सुनी रहन मन लाग्छ असाध्यै राम्रो छ दाजु हजुर को सोर हजुर ले लेखेका हरेक शब्द लोकप्रिय छ यो गीत सुन्दा सारै आनन्द महसुस हुन्छ तपाईको आवाज धेरै राम्रो छ दाजु । हजुरको सोर अनि शब्द लाई यसरी नै जारी राख्नुहोस् । 🥰 Big fan dazu 🥰
@birumanjarikunwar1551
@birumanjarikunwar1551 2 жыл бұрын
Voice of Nepal herera aako hai ma pani, geet ekdam ramro lagyo
@udayaneupane9264
@udayaneupane9264 2 жыл бұрын
कसम मुटु छोयो ,,स्वर ,शब्द ,संगीत अनि अभिनय ,,यो पो हो त ,,,,नया बर्ष को शुभकामना सहित सफलताको शुभकामना ,,,
@RajendraTimothyTalks
@RajendraTimothyTalks 2 жыл бұрын
एउटा गाउको सामन्री मान्छे, भक्ते जस्ता पात्रहरू हाम्रो समाजमा हेपिन्छ, गिज्याइन्छन। कसरि Director ले यो पात्रलाई यति मिठोसङ्ग प्रस्तुत गर्न सकेका होलान
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
युगकारी गीत भन्छु म त यस्तो मौलिक सिर्जनालाई । कोटी शुभकामना भाई र बैनीलाई ।🌸
@SujanChapagain
@SujanChapagain 2 жыл бұрын
हजुरको यो माया र साथले हामीलाई अझै हौसला दिने छ दिदि । Thank you so much. 🙏
@harksaud4278
@harksaud4278 2 жыл бұрын
Thank you didi 💐❤️‍🩹🙏🏻
@Rahularyaofficial
@Rahularyaofficial 2 жыл бұрын
I m from india. I love this story. I love nepal culture 🙏🏻 love from Uttarakhand india ❤️❤️❤️❤️
@misspun5852
@misspun5852 2 жыл бұрын
How some persons can be so rich of arts and creations!Salute to music composer,video creater,actors,lyricist..Its a gem.
@nishashreemagar9311
@nishashreemagar9311 6 ай бұрын
सुजन एउटा त्यस्तो तारा हुन जो नेपाली सांगीतिक आकाशमा सबैभन्दा चम्किलो धुर्वतारा जस्को अमर सिर्जनाले आजसम्म को होला मन नछोएको ?? हरेक हरेक सिर्जना अरुको भन्दा धेरै फरक र उत्कृष्ट लाग्छ किन किन ,, एउटा अमर दिप जस्तो 😍😍😍
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
कुनैकुनै शब्द अनि गित हरु जीवन सँग मेल खाने हुदा जति सुन्यो उति प्यारा अनि मानबर्दक हुँदारहेछन ती दिन कति ताजा बनाई दियो जो संग मेरा जिवनका १० औं बसन्त पछि हामी अलगिएको पनि आज ६ बर्ष विति सकेको छ तर उसको चाहाना मेरो रहर अनुसार हामीले एकअर्काको नाम खोपेका ती बाँस अनि ढुंगा र ती वर पिपल का रुख अझै तिनै बाटा चौतारीमा हुदा म पर्देशी आफ्नो जन्म भुमि फर्किदा रुनु सिवाय केही बाँकि छैन जहाँ भए पनि खुसी रहोस् र याद त के आउथ्यो र निठुरि लाई मेरै झै त यो गित ले धेरै रुवाएको छ मलाई 😢
@dipeshrai8190
@dipeshrai8190 2 жыл бұрын
I met Bipin Karki when I was working as waiter in a restaurant. He was near there to promote his movie 'Jatra' and visited our restaurant to take a break.Once he asked my name and he came back there again after a week and he remembered my name. What a humble guy he is . He has stunning natural talent. I always cherish the picture that I took with him there . Big fan . ✌️✌️✌️
@perimbahadur6854
@perimbahadur6854 2 жыл бұрын
भ्वाइस अफ नेपाल मा सुनेपछि खोज्दै यता आएँ। अब अलि दिन यहि गीत सुनेर दिन काटिन्छ। गाउँ मा जन्मिएको र हुर्किएको भएर होला। यस्तैखाले गीतले खुब मन छुन्छ। राजु क्षत्री अपुरो हाल मलेसिया
@1010Sudip
@1010Sudip Жыл бұрын
कोही हुनुहुन्छ २०२४ मा ❤
@zensui12
@zensui12 11 ай бұрын
I am from 2080
@1010Sudip
@1010Sudip 11 ай бұрын
@@zensui12 😊
@SantoshAryal-kc5ip
@SantoshAryal-kc5ip 10 ай бұрын
Ma aile herdaii xu
@1010Sudip
@1010Sudip 10 ай бұрын
@@SantoshAryal-kc5ip din mae yak patak po sunxu ta ma ta 💯
@kshitizyonzan3425
@kshitizyonzan3425 10 ай бұрын
Yes❤❤
@nabin2237
@nabin2237 2 жыл бұрын
भष्मे डनको दश अवतार हेरिसकियो। यो अवतार अझ ससक्त र डाईनामिक लाग्यो। शुभकामना सबै टिमलाई ।
@prashantlamichhane1927
@prashantlamichhane1927 2 жыл бұрын
I believe in Bipin Karki's supremacy ❤️❤️ We are lucky to have him in Nepali Film Industry ❤️
@ashokpradhan6993
@ashokpradhan6993 Жыл бұрын
मानबिय समबेदनामा यसरी नबोलेरै पनि यस्तो प्रगाढ प्रणय हुदोरछ भन्ने जिबन्त प्रस्तुती : कलाकारद्वय बिपिन / अन्जना तथा कलात्मक र जिबन्त गायनको लागि गायकद्वय सुजन र शान्तिश्री प्रती सलाम !
@ashokpradhan6993
@ashokpradhan6993 Жыл бұрын
❤❤❤❤❤
@jetho-daibharat
@jetho-daibharat 10 ай бұрын
नेपाली गित सङ्गितको दुनियामा सुजन चापागाईंको आगम नया साङ्गितिक युगको सुरुवात हो भन्न कुनै गारो भयन अब। हजार होइन लाखौ लाख ठक्कर खाको परिणाम हो जस्तो लाछ। एक दुई पटक प्रायास मै हार खाने हर युवाको लागि प्रेरणा दायी कलाकार हुन ।सलाम छ यो गितको सर्जक कलाकार सम्पुर्ण टिम लाई... हृदय देखि नमन...।
@sabinjairu6110
@sabinjairu6110 Жыл бұрын
यदि कसैले मलाई नेपाली संगीतको बारेमा सोध्यो भने म यो गीत देखाउनेछु। Absolute masterpiece 💙
@dl638
@dl638 2 жыл бұрын
Tinpaate and this song (ghumi ghumi ) is the most heart touching song because when someone watch or listen this types of music, they totally feel typical organic village lifestyle.
@AayushTandan-rx8gt
@AayushTandan-rx8gt 4 күн бұрын
Fr❤
@kalyanpokhrel9492
@kalyanpokhrel9492 2 жыл бұрын
जिन्दगी एक यात्रा जहाँ धेरै यात्रुसङ भेट हुन्छ तर आफ्नो आफ्नो गन्तब्य पश्चात् साथ छुटछ अनि तिनै मध्ये एक सहयात्रीको सम्झना सधैं मुटुमा रहिरहन्छ 💙
@lokpriyamagar2843
@lokpriyamagar2843 7 ай бұрын
भोलि पक्कै म पुरानो भयर जानेछु तर मेरो लागि सधै यो गित नया अनि ताजै रहनेछ सदा सदाको लागि ।गितका श्रस्टा र सर्जक मा नमन 🙏🙏🙏
@santoshneupane9896
@santoshneupane9896 2 жыл бұрын
Bipin karki is an absolutely brilliant actor ..He has done his character in nxt level
@BishopD18
@BishopD18 2 жыл бұрын
Dear sana, yo geet sunepaxi/herepaxi timilai dherai samjheko xu. त्यो बर्खा,त्यो गाउँ अनि तिमिले साथीहरूलाई नदेखाई सुटुक्क मेरो हातमा अमला दिएको क्षणको सम्झनाले आज फेरि मलाई बिक्षिप्त बनायो । जहाँ छौ खुसी हुनु 💛
@sumang6365
@sumang6365 2 жыл бұрын
Another blockbuster romantic song! Hats off Sujan and Shanti !! I see Sujan becoming a top Nepali movie director in recent years !!
@bikashdangi-ce6gl
@bikashdangi-ce6gl Жыл бұрын
I recall you saying that this song has a special place in your heart, and I see why. The writing is beautiful in every sense; the lyrics, the instruments, etc. The first time I heard it, it brought me back to my worst years. The lyrics hurt and hit hard; the blunt honesty of despair. The video, which is stunningly done as well, further made a connection to me. Although I may never know what this song personally means to you, it reminds me of depression. The feeling of being tied to your bed--like nothing else matters. What is the point in getting up? That feeling that the world would be better without you. As you awake and see the snowy surroundings, it seems you are rediscovering the beauty the world--and you--hold. There are so many beautiful scenes that I feel show this. ( 2:47 and such). It shows how depression fogs one's perspective. When the fog is removed, you realize your potential and the beauty of the world around you--the beauty in what you do have. The lyrics as well show the self-loathing such as the main chorus about being worthy. I am rambling, but this song and video are so well done. Truthfully, the world is a better place with you in it, Renee. I hope you know that. And to anyone else who is reading this, you are important. You matter. I am proud of you, and I know you are strong enough to keep fighting. You make the world a better place, so remember to be kind and gentle with yourself. 119 Reply
@sajnagurungsharma9278
@sajnagurungsharma9278 2 жыл бұрын
Hamro gau ko location ekdam ramro xa gumbadada panchthar🌍🦋🦋🦋🦋🦋🦋🦋🦋❣️❣️❣️❣️❣️
@tikaramdahal1586
@tikaramdahal1586 2 жыл бұрын
तिमी आउनु त्यही बाटो ....अरु आउनु साटो 😍 १७ मिनेट पनि छोटो लाग्ने हेरिरहु लाग्ने दृश्य अनि सुनिरहु लाग्ने स्वर 😍😍
@yunishabagale5554
@yunishabagale5554 Жыл бұрын
आज हो कि भोलि हो, झन नजिक नजिक सराउने आखैले की मुटुले अचाकली मन पराउने❤❤❤
@PramodRaj30
@PramodRaj30 2 жыл бұрын
४ दिन देखि सुनेको सुनेइ...❣️🎶 Deeply in love with this Song ! What an organic creation !! Hats off to #sujanchapagain and everyone involved. So happy to see dear friend Ganga Thapa contributing Nepali music with such amazing Music arrangements back to back.😊🙏
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
करोडौ क्लबमा नपुग्ला!तर स्वोर अभिनय अतिनै भाभुक र कलात्मक छ सुन्दा सुन्दै सकिएछ।जिबन्त रहने च गित अति उत्कृष्ट छ।
@meghrajpandey6608
@meghrajpandey6608 2 жыл бұрын
गीत होस्त यस्तो , जति पटक सुन्छु , त्यति पटक आँखा रसाँउछ , नेपाली मौलिकता को भाव र भाका ...।
@susankc9514
@susankc9514 Ай бұрын
किन किन हरेक पटक यो गित सुन्दा भिन्दै मनमा हलचल मच्चिन्छ, यादका छालहरूले!😶
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
कति मिठो शब्द संगित भरिएको गित्🤗😘 म, चाहिँ Voice of Nepal मा रविन भुसाल भाइले गाको हेरेर खोजीखोजी हेर्न आको😋🙏
@gambahadurbcmissyousurajda3339
@gambahadurbcmissyousurajda3339 2 жыл бұрын
Ma pani
@gurkhazclash10
@gurkhazclash10 2 жыл бұрын
असाध्यै मिठो र मन छुने गीत धेरै पटक सुने तर आज कमेन्ट लेख्न मन लाग्यो यो गीत र म मा एउटै भिन्नता छ, गीतमा नायकले आफ्नो प्रेमिका पाए, मैले पाइन यो गीतले सधैं तिम्रो याद दिलाउँछ सानी।💖
@Rajkris751
@Rajkris751 Жыл бұрын
कुन मायालु जाेडि,कुन मायाले नबुझ्ला याे रस,१ वर्षा पछि सुन्ने माैका पाए यस्तो गीत गाउने गायक,गायिका र सृजना गर्ने सर्जक कसले भुल्न सक्छ यी नाम शान्ति ,सुजन समय कालखण्डकाे अन्तिम युगान्तकारी सम्म याे स्वर,याे सृजना लाेकप्रियता झनै बढेर जाने छ मायालु जाेडिहरु मायाले मन छुनेहरु भावुक नहुने काेहि नहाेला मेरो भ्वाइस मा सुनेर युटुवमा खाेजेर १ बर्षा पछि सुन्न पाए किन यति ढिला मेरो कानमा याे आवज सुन्न आयाे यदि म १ बर्षा बिचमा मरेको भए सुन्न नपाउने रहेछु😥😥😥😥
@shubham_thakuri
@shubham_thakuri 7 ай бұрын
Lyrics - हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ घुमीघुमी झऱ्यो ओरालीको बाटो तिमी आउनू त्यही बाटो अरू आउनु साटो अरू आउनु साटो नि, रिमै, अरू आउनु साटो सुस्ताई-सुस्ताई चढ्यो उकालीको बाटो बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो सुर्ता हो कि माया हो? ज्यान जुरो-जुरो भो सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो जून हो कि घाम हो दिनरातै सताउने? मनले हो कि ओठले हो तिम्रै नाम रटाउने? कपालैको लाउनू पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो सिरमा लाउनू छड्के टोपी बुलबुलीको साटो बुलबुलीको साटो नि, रिमै, बुलबुलीको साटो आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा आ, हा, आ-हा-आ-हा-हा आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा आ, हा, आ-हा-हा-हा-हा सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर? चढाउँला देउरालीमै फूलपाती सोरेर हाँसो हो कि बोली हो झन् नजिक-नजिक सऱ्याउने? आँखैले कि मुटुले अचाक्ली मन पऱ्याउने? यादै आए पुग्ने पो रैछ भोकनिन्द्राको साटो भोकनिन्द्राको साटो नि, रिमै, भोकनिन्द्राको साटो तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो मालचरीका बथान, हजुर, बासै सरी गए आँसुसँगै दुःख झरे खुसीभरिलाई रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ आफ्नै हातले शिरफूल डाँडै कटाएँ डाँडै कटाएँ, डाँडै कटाएँ साटी जाऊ भो कस्तूरी माया, यसै छुट्नु साटो यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई, आउँला यही बाटो आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, आ, होइ आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, होइ आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, हा, होइ आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, होइ चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो घुमिरह्यो घडीपला, पलाइरह्यो आसै यो उडी आयो बादलु त बर्सिएर पानी फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी तिमी आउनू त्यही बाटो, रिमै, अरू आउनु साटो बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
@shivagautam1087
@shivagautam1087 7 ай бұрын
Pura git xa good
@nishaneupane840
@nishaneupane840 2 жыл бұрын
Voice of nepal मा सुनेर आउनु हुने यता 🤗🤗
@Jhapaliproprodution
@Jhapaliproprodution Жыл бұрын
यस्तो गीत रचना नेपालको सांगीतिक क्षेत्रमा पहिलो होला।जब यो गाना सुन्छु एउटा छुट्टै दुनियामा पुग्दछु थाहा छैन कुन दुनिया हो तर यस्तो लाग्छ मेरो पुनर्जन्म भयो र म अघिल्लो जन्म को मायालाई सम्झी रहेछु।। कल्पनाको दुनियामा हराउदछु ♥️😔।बयान नै गर्न नसकिने प्रेम कहानीको दुनिया मा हराउदछु।भक्कानिन्छन् मेरा मन 😔😔।
@dhanprasadpradhan
@dhanprasadpradhan 2 жыл бұрын
देशको राजनितिक अवस्था देखेरे भविस्य छैन, देश छाडौ हुन्छ, अनि तपाईं जस्ता श्रस्टाहरुले मौलिकता अनि देशप्रतिको माया बढाइदिन्छ। ❤️❤️❤️
@anandashah1
@anandashah1 7 ай бұрын
यो गीत सुन्न मात्र बबाल छ, आफैले यहि लय मा गाउँछु भनेर त न सोचे नी हुन्छ
@omkaroli3628
@omkaroli3628 2 жыл бұрын
Voice of nepal herera aako hai ma pani sarai ramro raixa geet😍😍😍
@baljoshi3159
@baljoshi3159 2 жыл бұрын
You guys have created a masterpiece. I’d say muna madan of today’s time. Laxmi Prasad Devkota must me smoking a chimney and lost in your art as I am. It’s not just about the singers or the musicians, the entire production is flawless. Love how the story is told. Love the format and the nuances of our cultured pieced together for comfort. The familiarity of melody is just painfully beautiful. Have become big fan of this entire creation music, set up, actors… Finally a cultural void has been filled. !!! you have raised the game..
@nabinbhandari2725
@nabinbhandari2725 2 жыл бұрын
Bipin karki is fabulous next level actor in any format .He is the finest actor yet to be recognized by the world.Gems of Nepal.He is Nepali Tom hanks.❤️
@rtnagemali268
@rtnagemali268 10 ай бұрын
Yasto ramro geet pani xa bhanera , hijo nepal idol ma sunera taha vayo ..❤❤❤❤❤❤❤❤❤❤❤❤
@eaglegunn8052
@eaglegunn8052 2 жыл бұрын
एक पटक मात्र सुन्दा केही नपुगेको जस्तो महशुस हुन्छ तर ४ देखि ५ पटक सने पछि यो गीतबाट नशा लाग्छ । एकदमै उत्कृष्ट सृजना उत्कृष्ट आवाज त्येसमा पनि कुनै ठाउँमा पुर्वेली लिम्बुहरुको (प्राकृतिक वाजा पात) सुसेलीले मननै कटक्कै खाने बधाई छ सम्पू्रण टिमलाई यस्तै यस्तै सृजनाहरुले हो हामी नेपाली दर्शक श्रोताहरुलाई फेरी हाम्रो नेपाली गीत संगीत प्रति बोल्नु अनि सुन्नु बाध्य बनाई दिन्छ ।
@binayakkhadka5706
@binayakkhadka5706 2 жыл бұрын
अनगिन्ती प्रश्नहरु सोधेर गयो भित्र कतै चस्स चिमोटेर गयो यस्तो नि गीत हुन्छ ? भन्दै सुनेको गीतले एक हुल यादहरु छोडेर गयो ❤️❤️❤️❤️🌺
@sushilsilwal9298
@sushilsilwal9298 2 жыл бұрын
@santoshkoirala824
@santoshkoirala824 2 жыл бұрын
दिनमा एकपटक नसुनी निद आउदैन घरी घरी यादहरु बल्झाउछ मात्र साच्चिकै यो गित सुन्थिन भनी उस्का यादले यति सार्है सताउनी थियन होला😭😭😭😭
@bijayabaskota9154
@bijayabaskota9154 17 күн бұрын
जीन्दगीमा किन कसैको यति धेरै माया लाग्दो हो ।। आखा बन्द गर्दा, आँखा खोल्दा उसकै अनुहार किन सम्झिदो हो ।😢
@Sudipexplain
@Sudipexplain 16 күн бұрын
Nice
@kinpradhan7014
@kinpradhan7014 2 жыл бұрын
Bipin Karki is a real gem of Nepali Film Industry. A story is well portrayed by all seen and unseen artists. 👍👏🙏
@om_kd
@om_kd 2 жыл бұрын
मैलाई एति मन पर्यो यो गाना , मैले मात्र एक हजार भन्दा बढी पटक हेरी सके।।❤️ सुर्ता हो कि मया हो, ज्यान जुरो जुरो भो सन्काइदेउ कि बोलीदेउ भन्देउ के कुरो हो!! यो लाइन ले रुवाउछ।❤️😥
@himanikarki7421
@himanikarki7421 2 жыл бұрын
Yo Geet malai jastai man parne ko ko hunuhuncha mlai ta lastaiii man parxa bhanya kati sunxu sunxu sima nai xain love this song ❤️❤️❤️❤️
@sansilanepal4701
@sansilanepal4701 4 ай бұрын
I was never familiar with a folk songs until i heard the sujan chapagain😊.he is a unique and he made me to love the local folk songs and he is inspiring a young genenration to secure the tradition of folk music in the country❤❤❤ truly gem of the nation 🙏🇳🇵
@laxmikarki147
@laxmikarki147 2 жыл бұрын
ए दाजै किन एति बिरक्त लाग्ने गित गाउँछौँ नि बरै मार मलाइ बरु जब जब गित सुन्छु एकान्तमा गएर घन्टौ टोलाउछु सोच्न बाध्य हुन्छु जिन्दगिमा के गर्न सकिन कसैको मन दुखाउन नपरोस जस्तो लाग्छ मेरा साथीभाइ इस्टमित्र सबै क्षणिक हुन जस्तो लाग्छ पात को धुन ले त बराग नै लागेर आउँछ अन्तर आत्मासम्म छुने कस्तो गित गाउँछौँ दाजु तिमी ? dherai dherai maya ani samjhana
@DSxSABIN
@DSxSABIN 2 жыл бұрын
Why so Depressed.... 🥲 Just enjoy the music.
@north-eastnamaste1687
@north-eastnamaste1687 2 жыл бұрын
यो गीत ले नेपाली संस्कृति बोकेको छ। फेरी आफ्नो लोक भाका हेर्न सारै मन लागेर फेरी search गरेर हेरे यो गीत। यस्तो गीत ले कला-संस्कृति संरक्षण गर्न सफल हन्छ। सुजान दादा हजुरको आवाजमा जादु छ।🥰🥰🥰💓 धेरै माया भारत बाट🌄😊😊
@sugamdahal171
@sugamdahal171 2 жыл бұрын
Lyrics हा-आ, ओइ, हा-आ, ओइ हा-आ, ओइ, हा-आ, ओइ हा-आ, ओइ, हा-आ, ओइ हा-आ, ओइ, हा-आ, ओइ घुमी घुमी झर्यो ओरालीको बाटो तिमी आउनु त्यही बाटो अरु आउनु साटो अरु आउनु साटो नि, रीमै, अरु आउनु साटो सुस्तै सुस्तै चढ्यो उकालीको बाटो बोकी आउनु एक मुठी माया, रित्तै आउनु साटो रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो सुर्ता हो कि माया हो, ज्यान जुरो जुरो भो-ओ-ओ सन्काईदेऊ कि बोलीदेऊ, भन्देऊ के कुरो हो जून हो कि घाम हो दिन-रातै सताउने? मनले हो कि ओठले हो तिम्रै नाम रटाउने? कपालैको लाउनु पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो शिरमा लाउनु छड्के टोपी बुलबुलिको साटो बुलबुलिको साटो नि, रिमै, बुलबुलिको साटो आ-हा, आ-हा-हा, आ-हा-हा-हा, हा-हा आ-हा, आ-हा-हा-हा-हा, हा आ-हा, आ-हा-हा, आ-हा-हा, आ-हा आ-हा, आ-हा-हा-हा-हा, हा सुनाईदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर? चढाउँला देउरालीमै फूलपाती सोरेर हाँसो हो कि बोली हो? झन् नजिक नजिक सर्यौ नि आँखैले कि मुटुले अचाक्ली मन पर्यौ नि यादै आए पुग्ने पो रैछ भोक, निद्राको साटो भोक, निद्राको साटो नि, रिमै, भोक, निद्राको साटो तिम्रै माया चली नै रहने ढुकढुकी चल्नु साटो ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो मालचरीका बथान, हजुर, बासै सरी गए आँसुसँगै दुःख झरे, खुसिभरिलाई रित्तो छाती हेरीरह्यो मुटु दिई पठाएँ आफ्नै हातले शिरफूल डाँडै कटाई डाँडै कटाएँ, डाँडै कटाएँ साटि जाऊ भो कस्तुरी, माया, यसै छुट्नु साटो यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई आउँला यही बाटो आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो आ-हा-हा, होइ, आ-हा-होई, आ-हा-हा, आ-होइ आ-हा-हा, होई, आ-हा-होई, आ-हा-हा, होई आ-हा-हा-होई, आ-होइ, आ-हा-हा, हा-होई आ-हा-हा-हा, आ-होइ, आ-हा-हा-हा चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो घुमिरह्यो घडी पल, पलाईरह्यो आसै यो उडि आयो बादलु त, बर्सिएर पानी फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी तिमी आउनु त्यही बाटो, रिमै, अरु आउनु साटो बोकी आउनु एक मुठी मया रित्तै आउनु साटो
@lajoya2135
@lajoya2135 2 жыл бұрын
Time kati lagoo type garna🤣
@visit.ADzEmpire
@visit.ADzEmpire 8 ай бұрын
पुजार सार्की हेरेपछि अन्जनालाई खोज्दै आको म😊😊😍😍😍😍 very beautiful🥰🥰
@rojeelimbu4453
@rojeelimbu4453 8 ай бұрын
Testai lagyo malaini😂😂😂
@himsahitya7380
@himsahitya7380 2 жыл бұрын
मैं उत्तराखंड से हूँ भाषा कुछ समझ मे आयी पर वीडियो संगीत ऐसा लगा जैसे मेरे गाँव का हसि
@rspnepal11
@rspnepal11 2 жыл бұрын
आहा!कति राम्रो अभिनय विपीन कार्कि को 🥰🥰🥰
@sundartamang194
@sundartamang194 Жыл бұрын
गीत राम्रो लागेर हेर्न आको यति लामो video देखेर skip गर्नै लाको थियो एकचोटी last सम्म हेरेको आशु नै आयो 😢। what a legendary creation ❤❤
@sagarbm1310
@sagarbm1310 Жыл бұрын
Aashu aune timi matra hoina sathi. 🥲
@SunGava.1810
@SunGava.1810 Жыл бұрын
मन परेको जुत्ता पाईएन भन्दैमा खाली खुट्टा हिड्न पनि सकिन्न लामो जिन्दगी, जसरी पनि कटाउनु छ मन परेको रङ नभेटीन सक्छ, तर साईज जसरी पनि मिल्छ☘️ साथी समय लाग्न सक्छ, तर त्यो खाली खुट्टालाई सहारा दिएको बेरङ को जुत्तालाई प्रेम गरी हेर.... संसार बेग्लै लाग्ने छ..💚
@GhimireRupak
@GhimireRupak 2 жыл бұрын
Those unspoken feelings that are running inside me can't stop loving this song more and more everyday. ❤️❤️
@sanyaangrai1782
@sanyaangrai1782 2 жыл бұрын
What a combination of heart whelming voice (Sujan bro) and natural acting (bipin bro) Hats up to the entire team for this master piece.
@ramsrai4617
@ramsrai4617 2 жыл бұрын
बिपिन कार्की लाई मात्रै सबैले नोटिस गरेको पाइयो। अन्जना बराइलीको पनि फेरी दोहोर्याएर हेर्नुस त । कस्तो मन छुने छ 😊
@NativeNature200
@NativeNature200 8 ай бұрын
Yo geet hoina eauta jibanta katha ho maya ko , Lyricist,director, music,typical nepali vibes everything is on top level . Lots of respect for the team for this gift of masterpiece.
@HamroSamajOfficial
@HamroSamajOfficial 2 жыл бұрын
Just WOW! Wonderful story, voice, act.. what NOT! Hats off to you both Sujan and Bipin dai! Please keep. ding the good work- you TWO ARE probably the most talented guys I know. Huge Respect ! ❤️❤️🙏
@lazycreater1302
@lazycreater1302 2 жыл бұрын
It's 3 am in UK I m listening songs since 5 pm This songs take away my all tiredness, worries , sarows.
@gauravpoudel7288
@gauravpoudel7288 2 жыл бұрын
roidim roidim lagyo geet sunera... Lovely!!
@Nepalicric
@Nepalicric 8 ай бұрын
सपना पुरा न भएनि सपना याे गित ले याद दिलाउने 🥺 यादमा सिमित उनि💚मलाई याद दिलाउन पनि याे comment लाई लाईक गरि दिनुहोला 🙏
@bipinroka2640
@bipinroka2640 2 жыл бұрын
Bipin Karki his phemonal acting in these 17 minutes is better than the whole career of self proclaimed "Megastars" of Nepal
@ShubasGiri
@ShubasGiri Жыл бұрын
अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@chandrakc4680
@chandrakc4680 2 жыл бұрын
भगवान कसम सलाम गर्छु यो गीत सृजना गर्ने सम्पुर्ण टिमलाई💕💕💕
@puspabohara5513
@puspabohara5513 11 ай бұрын
प्रत्येक रात यो गीत सुनेर निदाउने बनी पार्यो ❤
@manjuroka6037
@manjuroka6037 2 жыл бұрын
Voice of nepal ma rabin bhusal ko geet sunera aako hai mah yahaa .....manai chune geet sunirakhu jhai ❤️❤️❤️❤️
@Kumar_Kaucha
@Kumar_Kaucha Жыл бұрын
जसले पनि यति बेला मेरो कमेन्ट पर्दै हुनु हुन्छ उहाँ हरु को आँटेको सबै काम पूरा होस् #बागलुङ कालिका माई ले rakchhe गरून्❤❤❤❤❤
@clickbarkheli4425
@clickbarkheli4425 2 жыл бұрын
गाउ घर मा बस्नेहरुलाई मन धर धरी रवाउने गीत अनि भिंडियों बनेको रचेछ ❤️❤️❤️❤️❤️😢 गाउ सबै बसाई सराईले सुन्ने भको छ । जाने गई हाले तर गाउ मै बस्ने हरु यसरी नै छरछिमेक साथी भाई को याद ले सराई मन रवाउछ हउ 😢😢😢
sujanchapagain//top 5 collection song//#sujan chapagain#mrbvlogs
27:51
Sudip official
Рет қаралды 1,5 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Rimai
14:52
Prakash Dutraj
Рет қаралды 4,6 МЛН
Kuma Sagar Songs Collection || 2024 Best Hits
26:45
Music Fest
Рет қаралды 225 М.