डाक्टर साहेब नमस्ते 🙏🙏मेरो मेरुदन्डमा ट्युमर पलायेर नसा थिचियेर कम्मर देखि तल बन्दभयेको थियो 2 बर्स पहिले अप्रसन गरेर ट्युमर हटायेर ईस्टिल हालेको छ भयो अहिले पनि म राम्ररी हिड्न सक्दिन लड्छु लड्छु जस्तो हुन्छ। हजुर ले भनेजस्तै खुट्टाले चप्पल चेप्दैन मलाइ पुर्ण रुपले ठिक हुन्छ कि हुदैनहोला भनिदिनुन डाक्टर साहेब