भाइरल संगीताका प्रेमी को हुन् ? पहिलो पटक मायाका कुरा यसरी खोलिन, हिन्दी गीत झन् बबाल गाउँछिन

  Рет қаралды 81,733

Desh Duniya Khabar

Desh Duniya Khabar

4 ай бұрын

#sangitachaudhary #sangitanewsong #sangitafirstsong #sangitainterview
भाइरल संगीताका प्रेमी को हुन् ? पहिलो पटक मायाका कुरा यसरी खोलिन, हिन्दी गीत झन् बबाल गाउँछिन

Пікірлер: 75
@user-vd9ti3on7d
@user-vd9ti3on7d
बहिनीको भबिस्य को लागि सर्बप्रथम त भोजराज सर लाई धन्नेबाद उज्जल भबिस्य को कामना बहिनीलाई
@Defender-du7gr
@Defender-du7gr
💯,% अनु चौधरी झैं मार्केट कान्छीन संगीता बैनी ले excellent voice ❤.
@budhilawati8179
@budhilawati8179
नानुको स्वारको रेन्ज अति राम्रो wow. र भोजराज ज्यु हिरा मोती खोज्न र चिन्न अति राम्रो छ,Great sir.
@sachinkalarai6934
@sachinkalarai6934
पहिले त भोजराज ज्यु लाई सलाम छ आफ्न कला गला भयेर पनि त्यो कलालाई सदुपयोग गर्न नापाउने येस्ता सोरका धनी हरुला थाउमा लेयेर उहाहरुको भबिस्ये उज्यालो बनाइ दिन भयेको मा मनै देखि धन्यवाद सधैं येस्तै राम्रो काम गर्दै जानू होला हजुरलाई उहाहरुको अनि आम जन्ताको माया मिलोस 🎉🎉🎉🎉
@birenrai5220
@birenrai5220
जे होस संगीता बैनिको स्वर चही धेरै राम्रो छ
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y
ल ल राम्रो छ सर राम्रो छ ल राम्रो प्रगति गर्नु।
@khemrajmogar3
@khemrajmogar3
मिठो स्वर मन छुने 🎉 सङगै हामी जस्तो सानो uesr हरुलाइ पनि सपोर्त गरुम न है thanks for 1k subscriber campelet 🎉🎉🎉❤❤❤
@user-kn8vu1xg6m
@user-kn8vu1xg6m
Bhoj raj ज्यु ले जुन हमि भन्नू भको छ त्यस्लाई आलाप भनिन्छ जो सह्रै मीठो उठाउनु भो । जे होस उज्ज्वल भबिस्य को कामना।
@chandradanuwar1973
@chandradanuwar1973
धेरै राम्रो छ स्वर संगिता बुनुको धेरै धेरै शुभकामनाएं छ
@user-lr5zh8hk7c
@user-lr5zh8hk7c
Bainee Laie Dheraie Suva kaamana ani ashirbad xa Safalta ko agrim Suva kaamana xa God's bless you Nanu ra Bhoje Raj Sir Laie pani Dheraie Suva kaamana xa Great Jobs From Gorkha Kumar Gurung ❤❤❤❤🎉🎉🎉
@sureshkumarchaudhary5069
@sureshkumarchaudhary5069
Sangita bainiko kati mitho voice clear ani melodious type singing style dherai man paryo bisses bhojraj dai lai. Sangita bainilai pani subhakamana.
@minasinghthakuri8448
@minasinghthakuri8448
आहा कति मिठो स्वर बहिनी को बधाई तथ सूभकामन छ ❤❤
@mamatamagar174
@mamatamagar174
❤Wooow❤❤
@ghanshyampun2198
@ghanshyampun2198
मलाई पनि निकै राम्रो लाग्यो नानुको स्वर
@krishnalamichhane6024
@krishnalamichhane6024
सफलताको शुभकामना ❣️❤️ स्वर मीठो छ ❣️🤘
@user-ic3wl7zf5y
@user-ic3wl7zf5y
उज्जल भबिस्यको लागि धेरै धेरै शुभकामना नानी
@lakshibiswokarma9899
@lakshibiswokarma9899
बहिनीको भविष्य उज्वल छ
@angringisherpa3487
@angringisherpa3487
लुकेको प्रतिभा! बधाई छ!
@prinshakc1530
@prinshakc1530
Wow cute girl so sweet voice 💕💕😍💕💕 Anu ji KO jasto voice
@netrabdrstha1823
@netrabdrstha1823
vry good baini god blees you
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 7 МЛН