थारु समुदायकि संगीतालाई गायिका बनाउछु भनेर ठग्नेले पैसा फिर्ता गर्यो। आहा संगीताको जादुमय स्वर

  Рет қаралды 130,713

Mechikali Khabar

Mechikali Khabar

4 ай бұрын

थारु समुदायकि संगीतालाई गायिका बनाउछु भनेर ठग्नेले पैसा फिर्ता गर्यो। आहा संगीताको जादुमय स्वर Sangita Chaudhary Interview
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Sangita Chaudhary
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 416
@mohansingjalimission_10
@mohansingjalimission_10 4 ай бұрын
संगीताको गीत रेकर्ड गरेर सुन्ने को को हुनुहुन्छ ?
@user-ff1wn4hw8q
@user-ff1wn4hw8q 4 ай бұрын
Ma xu waiting ma xittai record hoss Sunna pau
@pramodshahi295
@pramodshahi295 4 ай бұрын
भोज राज भाइको बिचार कति महान छ, सलाम छ तपाईंलाई |
@sabinthapa3212
@sabinthapa3212 4 ай бұрын
सलाम छ भोजराज सरलाई बिचरा बैनिको पसियको पैसा निकालेकोमा बैनिको इच्या पुरा होस
@jeevannishni7815
@jeevannishni7815 4 ай бұрын
साचै बैनिको स्वरलाइ भगवान ले नै बनाएर पठाउनु भएको छ।यति मिठो स्वर लाइ गुम्न नदिनु भोजराज दाइ ❤️❤️🙏🙏 तपाँई गरिब दुखि असहाय को भगवान हो दाइ ❤️ बैनिलाइ धेरै धेरै सुभकामना 🙏🙏 उज्ज्वल भविष्य को सुभकामना 🙏🙏🙏❤❤
@fzre5di300
@fzre5di300 4 ай бұрын
आहा भोज राज सर सलाम छ हजुर लाई 🙏🙏 बिचरा नहुने मान्छेलाई 20 हजार भनेको 20 लाख झै होनी भोज राज सर को एउटा केश पनि नझारोस्
@puteraselatan6556
@puteraselatan6556 4 ай бұрын
भोज राज भाइ हजुर दिन मा लाखौ पटक धन्याबाद दिदा पुग्दैन सलाम छ
@puteraselatan6556
@puteraselatan6556 4 ай бұрын
सङगगिता छोरि सदा दिन आगे बरहहो ना तुहार उज्वल भबिस्य कामना बा ना
@DeuKumar-iy6pn
@DeuKumar-iy6pn 4 ай бұрын
सारै राम्रो ❤❤❤
@anjanarai-fe6kh
@anjanarai-fe6kh 4 ай бұрын
साच्चै भोजराज दादा हजुर कति महान अनि कति निस्वार्थ ब्यक्ति हुनुहुन्छ है हजु जस्तो मान्छे सबै भैदिए🙏😢❤❤❤❤धेरै माया दादा अनि सम्मान छ हजुको यो काम हरु लाई 😊
@rajipghimire6172
@rajipghimire6172 4 ай бұрын
मीठो स्वरको भण्डार भएकी बैनी संगितालाई आउने सुन्दर भबिस्यको शुभकामनाको साथै मनले आँटेको सबै ईश्वर ले पूरा गरि दिउन यहिनै कामना नानीलाई !!❤❤❤❤❤
@kumar_skb
@kumar_skb 4 ай бұрын
सत्यको धन कहि जादैन सलोट छ भोजराज सर❤अनि बहिनिलाई बधाई
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 4 ай бұрын
गायिका मिलन नेवारको जस्तो स्वर रैछ ! संगीता चौधरी बहिनीलाई बधाई तथा शुभकामना ! संगीता चौधरी बहिनीको यो स्वरले संसार खान्छ संसार जित्छ है त ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ( धन्यबाद )
@pubgking5569
@pubgking5569 4 ай бұрын
भोजराज सरको काम देखेर को को लाई खुशी लाग्छ यता हाजिर हुम त❤❤❤❤
@minaminaok1886
@minaminaok1886 4 ай бұрын
अहिले सम्म कति भाइरल गायक गायिका हरू आए तर सबैभन्दा मिठो स्वर सगिंता बैनीको लाग्यो बैनीको गायिका बन्ने ईच्या अवस्य पुरा हुने छ ।❤❤
@kumarpun7614
@kumarpun7614 4 ай бұрын
I agree
@pmoktan2357
@pmoktan2357 4 ай бұрын
भोजराज सरले देशका कुना-कन्दराबाट प्रतिभाहरूलाई दर्शक सामु प्रस्तुत गराई रहनु हॅुदा जोडदाड ताली र सलाम नगरी बस्न सकिन्न। यी चौधरी बुनु कुनै संगीत शिक्षा बिना नै यसरी गाएकी स्वरले मन-मुग्ध र मनमा नछुने बिरलै होला। सरले आजसम्म जति प्रतिभाहरूलाई अघि बढाउनु भयो मलाई त चौधरी बुनु ‘नम्बर वान’ लाग्यो वहॅाको गायिका कलालाई सम्मान छ। अब चॅाडै भोजराज सर मार्फत बुनुले धेरै संगीतका सजकहरूबाट गीत रिकर्डीगं गर्ने मौका पाउॅंने छिन्। केहि छन् भरको फोन कल मै बुनुले ३ बर्ष बाट गुमाएकी २० हजार फिर्ता गराई दिनु भएकोमा भोजराज सर प्रति आभार प्रकट गर्दछौ।
@user-mt9zs7kx2w
@user-mt9zs7kx2w 4 ай бұрын
अवसर पाउनु पर्छ यति राम्रो सोर छ कि नेपाल नै खान्छ
@user-um6en8xv2y
@user-um6en8xv2y 4 ай бұрын
सलाम छ भाेजराज सर 🙏🙏🙏बहिनीलाई सफलताको शुभकामना 💐💐💐
@bidhyashrestha-nr9qg
@bidhyashrestha-nr9qg 4 ай бұрын
ल भोजराज सरले ल्याएको प्रतीभा मध्यको सबैभन्दा उत्कृष्ट प्रतिभा भएको बहिनि संगीतालाई आगामी भबिस्यको शुभकामना ।
@user-go7ee3pf9v
@user-go7ee3pf9v 4 ай бұрын
यो नानिको स्वर उर्जा भरपुर रैछ यस्ता लाई सहयोग गर्नु पर्छ यो नानिको भबिस्य उज्जल द्र्खिन्छ यदि कसैले सहयोग गरे नत्र गरिबको जिन्दगी त यस्तै त हो
@gopalshah16
@gopalshah16 4 ай бұрын
सारै मिठो स्वर माता भन्छु। कान्छी कुन्ती मोक्तान। सफलताको शुभकामना नानु
@aryankarki7900
@aryankarki7900 4 ай бұрын
धेरै राम्रो स्वर मनपर्यो। सफलताको शुभकामना दिन चाहन्छु र मेचिकाली खवरलाई धन्यवाद।
@baxermagarmagarbaxer2898
@baxermagarmagarbaxer2898 4 ай бұрын
भोजराज सर लाइ धेरै धन्ने बाद छ पिछिदिय्को जाति गरिब हरु को मा पुगेर यति गर्दिनु भयो
@prnachy-wq3vj
@prnachy-wq3vj 4 ай бұрын
भाेजराज सर अब संगिता बैनि काे गित रेकर्ड गरेकाे सुन्न हेर्न धेरै आतुर छ बैनिकाे स्वर मन जादु छ धेरै राम्रो स्वर अवाज मा मिठास छ जति सुने पनि सुनै सुनै लागिरहने बैनिकाे अवाज बैनिलाई अग्रिम सुभकामना
@umakantapaudel9603
@umakantapaudel9603 4 ай бұрын
भोजराज सर को बिचार कति महान छ, सलाम छ हजुरलाई ❤❤❤❤❤
@user-fl4dx7uj8y
@user-fl4dx7uj8y 4 ай бұрын
सलम छ भोजराज सर हजुरलाई 🙏🙏🙏🙏🙏यस्ता ठगिलाई कानुनको दायरामा ल्याउनु पर्ने ।
@janakramchaudhary249
@janakramchaudhary249 4 ай бұрын
कति राम्रो काम दाई हजुर सलाम छ। र अब गित रेकर्डिङ गरौनु ल। ❤️❤️❤️
@robinthapa12
@robinthapa12 4 ай бұрын
स्वर सुन्दा नेपाल आईडल तिर जानुपर्ने लाग्छ निकै सुमधुर स्वर भोजराज सरको त के कुरा गर्नु जतानी पुग्नु हुन्छ नेपालको एक असल अनि निकै सक्रिय पत्रकार ज्यु
@prnachy-wq3vj
@prnachy-wq3vj 4 ай бұрын
भाेजराज थापा सरलाई धेरै धेरै धन्यवाद दिन दुखि जन्ता काे भगवान साच्चिकै महान हुनुहुन्छ संगिता बैनिकाे धेरै धेरै राम्रो स्वर सुमधुर अवाजलाई साथ सपाेत गर्नु भएको मा बैनिलाई अग्रिम सफलताको सुभकामना
@rahulsunarr
@rahulsunarr 4 ай бұрын
भोजराज सरलाई सानो सल्ला घोराही तुलसीपुर रोड को विषयमा पनि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी लाई पनि media मा लेउनु पर्यो हो भोजराज सर
@Forevermagar
@Forevermagar 4 ай бұрын
सलाम छ भोजराज सर गरिबीले पिल्सिएका मान्छे लाइ यति सम्मको सहयोग गरेको मा
@user-om1xx7fy8r
@user-om1xx7fy8r 4 ай бұрын
सलाम छ भोजराज सर बहिनी को स्वर एक दमै दामि छ सफलताको शुभकामना ❤❤❤❤❤
@reshamkhadka1970
@reshamkhadka1970 4 ай бұрын
विशेष गरि भोजराज सर लाई ह्रदय देखि नमन स्वर कि धनी संगीता बहिनी लाई सफलता को अग्रिम शुभकामना
@DawaLama425
@DawaLama425 4 ай бұрын
गरीब बैनी लाई उद्दार गर्नु भयो हजुर लाई धेरै धेरै धन्यबाद
@bhupendramagar8894
@bhupendramagar8894 4 ай бұрын
बहिनी लाई सलाम छ।।।अहिले सम्म कै उत्कृष्ट भ्वाईस छ ल।।सँगिता ।।को अागामि दिन मा एउटा सफल गायिका भएको देख्न पाउ।।यहि छ शुभकामना ।।।
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 4 ай бұрын
राम्रो गायीका भएर देश भर चर्चित भएको हेर्न पाइयोस्
@ranasotanja7710
@ranasotanja7710 4 ай бұрын
बहिनी सङीता यति राम्रो गाउने नेपाल आईडल अडिसनमा गैनन।धेरै सफल्ताको शुभकामना।
@Ramshrestha2708
@Ramshrestha2708 4 ай бұрын
भोजराज सरलाई सलाम छ❤❤❤❤
@Amritasanu123
@Amritasanu123 4 ай бұрын
धेरै मिठो सोर छ बैनिको गित गाउने अबसर मिलोस साथै लुकेको प्रतिभालाई खोजिखोजि बाहिर लेईदिनु हुने भोजराज दाजु र उहाको टिमलाई धेरै धेरै धनेबादृ दिन दुखिको लागि जिउदो भगवान भोजराज दाजु 🙏🏼🙏🏼🙏🏼🙏🏼
@user-fx6mp6ed8w
@user-fx6mp6ed8w 4 ай бұрын
धेरै मिठाे साेर छ बैनिकाे गित गाउने अबसर मिलाेस धेरै धेरै शुभकामना छ
@user-vp5el4nd7m
@user-vp5el4nd7m 4 ай бұрын
अनु चौधरी को भन्दा कम छैन स्वर कस्स्म सलाम छ बैनी लाइ❤
@balkrishnachaudhary5955
@balkrishnachaudhary5955 2 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज थापा सर हजुर लाइ, हजुरले देशका हरेक कुनाबाट उत्तम प्रतिभा भएकाहरुलाइ अवाज बनि अवसर दिलाउनु भएकोमा।
@Mani-tn5kk
@Mani-tn5kk 4 ай бұрын
आमाको कुराले मन छोयो बहिनीलाई आगामी दिनको सुभकामना।म कतार बाट हेर्दै छु।
@user-mt9zs7kx2w
@user-mt9zs7kx2w 4 ай бұрын
Wow जनम जनम जिउला सँगै क्या दामी गाउनु भाको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤big fan ❤❤❤❤❤❤
@jeetbahadur4660
@jeetbahadur4660 4 ай бұрын
मीठो छ भहिनिको सोर उजल भबिसेको शुभ कामना छ❤❤❤❤🎉🎉🎉🎉
@premPariyar-1234
@premPariyar-1234 4 ай бұрын
अाहा सलाम छ सर हजुरकाे नाम अधै अघि बडदै जावर सर ❤❤❤❤
@nitulawati123
@nitulawati123 4 ай бұрын
उच्च सम्मान छ भोजराज भाईको काम प्रती संगिता बैनिलाई साङितिक सफलताको शुभकामना छ🎉🎉❤❤❤
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 4 ай бұрын
Bainiko awajko big fan all the best wishes sangita🎉❤
@simpleboyz9534
@simpleboyz9534 4 ай бұрын
सलाम छ भोजराज सर
@dipendra4948
@dipendra4948 4 ай бұрын
म पर्खी बसेको थिए कति बेला आउँछ नया खबर भोज राज सर को चेनल देखि खुसी लाग्यो पैसा फेर्ता भयो सधै एस्तै राम्रो काम गर्दै जानू होल्ला सर म हजुरको ठूलो फ्यान्हो है❤❤❤
@somthapamagar4745
@somthapamagar4745 4 ай бұрын
नानीको स्वर मिथास छ अझै यसरी अन्त्र्बर्तामा चलेको गीत गाउदा राम्रो हुन्छ शुभकामना छ यो नानीको स्वारले नेपाल एक्दिन पित्ने छ भगवानले पक्कै हेर्ने छ नानी ढुक्क हुनुस् बेलायट बाट हेर्दाइ छु केही समय लाग्छ मेरो पनि एउटा गीत पक्कै गाउने छन म नेपाल आएको बेला खबर गरी भोजराज भाईले साथ् डिनु होला
@Crazylaxmi0061___
@Crazylaxmi0061___ 4 ай бұрын
सलाम छ भोजराज दाई हजुर लाई❤
@user-cf3pc9cu3z
@user-cf3pc9cu3z 4 ай бұрын
धेरै धेरै मन देखि धन्यवाद भोजराज जियु लहई बहिनी लाई ईरेननि सम पुराम हई सबै लागेर
@arjunkumarpun4787
@arjunkumarpun4787 4 ай бұрын
good luck nanu नानी लाई सहयोग को खाचो छ ❤
@jpt7562
@jpt7562 4 ай бұрын
भाेजराज भाईलाइ धेरै धेरै धनेवाद छ
@bmproduction7834
@bmproduction7834 4 ай бұрын
वैहिनीलाइ धेरै शुभकामना छ नेपालको न°१ गायिका भएको देख्न पाउ भोजराज सर लाई बिशेष धन्यवाद ,
@jivantimalsina9139
@jivantimalsina9139 4 ай бұрын
धन्यबाद छ भोजराज सर तपाई को काम को लागि
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 4 ай бұрын
Good job Bhojraj sir n best of luck baini🎉🎉
@prakashomchaudhary1094
@prakashomchaudhary1094 4 ай бұрын
धेरै मीठो स्वर बैनिको
@budhanilkantharai1031
@budhanilkantharai1031 4 ай бұрын
यो interview लेत मेरो आँसुझरेको थाहै भएन नानू best of luck
@ParbatiGiri-co8cq
@ParbatiGiri-co8cq 3 ай бұрын
भाेज राज सर धन्यवाद हजुर काे काम प्रति 🙏
@DeekpaThapa-cq8fj
@DeekpaThapa-cq8fj 4 ай бұрын
Salam xa bhoj raj daju lai atti mitho geet gaune baunu lai laiaunu vayao dharai dharai dhanayabadh
@bistaregbahadur5458
@bistaregbahadur5458 4 ай бұрын
Very good job bhoja raja sir🙏👍️👍️and nanu ko voice mitho xa👌👌♥️♥️
@user-hg8qf7rj9k
@user-hg8qf7rj9k 4 ай бұрын
जादुमय सोर रहेछ ❤
@harisipai1899
@harisipai1899 4 ай бұрын
Ramro pratibha bhayako, swor pani sarai ramro lagyo, best of luck 👍 👌
@Taramogornii-785
@Taramogornii-785 4 ай бұрын
आहा कति राम्रो काम गर्नु भयो भोजराज दाइ हजुरले ह्जुरलाई सधै भगवान ले साथ दिउन र बैइनी लाई पनि सफलता को कामना गरद्छौ।।❤❤❤❤❤❤
@gyanendragurung3859
@gyanendragurung3859 4 ай бұрын
Very.Good Actions Bhoj Raj Bhai
@hastabahadur4106
@hastabahadur4106 4 ай бұрын
Very good sir your always great job well done congratulations to you and Sangita beautiful sister any way I like 👍 ❤🎉so much her voice from London UK 🇬🇧🌹a
@user-wb7lc2bb2t
@user-wb7lc2bb2t 4 ай бұрын
सलाम छ भोजराज सर। हजुरले धेरैको भलो र धेरै लाई सहयोग गर्नु भाछ। र बहिनिको स्वर धेरै मिठो छ। थाउमा पुराइदिनु एक दिन यो स्वर ले सफल्ता पाउस ❤❤❤❤❤❤❤❤😂
@ramsarannicegeetravinaybc9990
@ramsarannicegeetravinaybc9990 4 ай бұрын
सलाम छ भाेजराज सर राम्राे काम गर्नु भाकाे छ😊😊😊
@MohanBisukarma-ol7he
@MohanBisukarma-ol7he 4 ай бұрын
शाेर मिठाे छ बहिनी काे ऊज्जल भब्बिसे का कामना
@user-rx5qh2ok7i
@user-rx5qh2ok7i 4 ай бұрын
यो भिडियो हेरेर मेरो आँखा बाट आँसु झर्यो ....नि कै नै संघर्ष गरेर जिबिका चलाई रहेका रहेका छन । निकै मीठो श्वर छ गायिका बनाईदिनुस सर।🙏
@subashrijal7276
@subashrijal7276 4 ай бұрын
Good joob Bhoj Raj sir👍️
@sonika9031
@sonika9031 4 ай бұрын
Offer chadai milos jadumay awaj xa hamro bhojraj sir bhagwan ko dosro rup ho
@RajendraBasnet550
@RajendraBasnet550 4 ай бұрын
Best of luck sister 🎉voj Raj dada hami janta KO lagi vagawan hunuhunxa dada hjr sng vetna man lako xa
@harisubedi6415
@harisubedi6415 4 ай бұрын
वाह वाह अति मिठाे आवज, उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना
@Ranikathariya-wb6fh
@Ranikathariya-wb6fh 3 ай бұрын
Wow amazing voice 😍.I miss you Sangita God bless you 😊
@tankprasadpathak7696
@tankprasadpathak7696 4 ай бұрын
धेरै धेरै राम्रो काम यी नानीलाई अगाडि बढाउनु भाेज राज भाई 🎉🎉🎉🎉🎉
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u 4 ай бұрын
Bhojaraj bhai lai dhannabad
@Yomantameronepaliho25525
@Yomantameronepaliho25525 4 ай бұрын
अतिनै माहान मान्छे भोजराज सर हजुरको अंतरवार्ता हेर्दा अतीनै रमाईलो लाग्छ गरीब दुःखी को जीउदो भगवान भोजराज थापा 🙏 संगीता बैनीलाई अग्रीम शुभकामना🙏💐❤️🌹
@netrasunuwar2264
@netrasunuwar2264 4 ай бұрын
सलाम छ भोजराज दाई❤❤❤
@user-bz9wy7nh4q
@user-bz9wy7nh4q 4 ай бұрын
Good job bhoj raj sir 🙏🙏
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 4 ай бұрын
अति नै मिठो भोईस छ बहिनी को सफलता को शुभकामना छ भोज राज दाजु लाई सलाम छ बहिनि को पैसा नि फिर्ता गराइ दिनु भयो बैनी लाई सपोर्त पनि गर्दिनु भाको मा ❤❤❤
@anjilachaudhary3417
@anjilachaudhary3417 4 ай бұрын
bhojrai dai lai dherai dharai salam xa
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 4 ай бұрын
बिचरा बैनी बर्सौ देखि ठगिएको पैसा बैनी सङ्गिता ले आज पाएकी छन भोजराज सर को कारण ले बधाई छ भोज सर बैनी सङ्गिता लाइ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 4 ай бұрын
स्वर चाहिँ साच्चिकै काेइलिकाे जस्तै रहेछ sir याे बहिनिलाइ छिटोभन्दा छिटाे गायिका बनाउनु हाेला ।
@reshampurja6996
@reshampurja6996 4 ай бұрын
एकदमै राम्रो कुरा गीत रिकर्ड गरि दिन्छु भनेर खाएको रु. बीस हजार फिर्ता भएछ, धन्यवाद अनि सलाम छ पत्रकार भोज राज भाइ लाई, नानुको स्वर असाध्यै राम्रो छ, उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺
@user-yu3sp3yp2l
@user-yu3sp3yp2l 4 ай бұрын
सफलताको सुभकामना बैनी
@neerajtamang8691
@neerajtamang8691 4 ай бұрын
Dosro aanu Chaudhary ❤nice voice 🎉
@santoshlamichhane8892
@santoshlamichhane8892 4 ай бұрын
salute bhojaraj sir
@laxmib.k1865
@laxmib.k1865 4 ай бұрын
dherai ramro aawaj bahini sanggitako
@rahulsunarr
@rahulsunarr 4 ай бұрын
सलाम छ भोजराज सर लाई दाङ को सान प्रत्रकार भोजराज थापा.........
@kumarpun7614
@kumarpun7614 4 ай бұрын
Last ma bahini royeko dekhda mero aankha bata pani aashu khasyo don't cry sis ek din tapai safal singer bannu hunechha God bless you
@sblama1915
@sblama1915 4 ай бұрын
Good job bhojraj sir very nice voice
@chulheramchaudhary6454
@chulheramchaudhary6454 4 ай бұрын
Bhoj raj sir hajur lai dherai dherai dhannebad xa bichari bahini ko dukhaa gare ra paisa dilaunu vo
@Sabinw608
@Sabinw608 4 ай бұрын
यो अबसर दिनुहुने भोजराज दाई नमन sis Good luck 💐🙏
@hoshilimbu5699
@hoshilimbu5699 4 ай бұрын
एक दम राम्रो मिठो स्वर छ धेरै भन्दा धेरै मन पर्छ
@Umatoran
@Umatoran 4 ай бұрын
Nepal idol मा भीड़नू बहिनी nice voice 🥰🥰🥰
@sunitachaudhary6917
@sunitachaudhary6917 3 ай бұрын
सफलता नै सफलता मिलोस बैनी लाई
@SunitaRimal-kg9bk
@SunitaRimal-kg9bk 4 ай бұрын
Sabay patrakar sir haru ma vanda Badi boli sahile vako Ani sabay ko dukha ma help garni sabay ko dukha bujni hamro bojraj sir lae Salam ❤❤❤❤
@purnabc1147
@purnabc1147 4 ай бұрын
❤🎉 bahini ko bavisy ojull xa pir nagarni agi badnu subha kaamana🎉🎉🎉🎉🎉🎉
@manojchaudhary7155
@manojchaudhary7155 4 ай бұрын
भाेजराज सर सलाम छ ।हजुरलाइ
@hemrajsaud963
@hemrajsaud963 4 ай бұрын
Kati ramro xa voice
@user-gk7mn5rn6s
@user-gk7mn5rn6s 4 ай бұрын
Vhojraj.sir.thanku.
@tekbahadurrai359
@tekbahadurrai359 4 ай бұрын
Good job midia bhai.
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 20 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН