No video

बद्रि पँगेनी र प्रकाश सपुतले गाए ‘गलबन्दी’ गीत, लोक भाकामा देखिएको विकृतीको यसरी गरे भण्डाफोर

  Рет қаралды 309,397

Prime Times HD

Prime Times HD

5 жыл бұрын

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Badri Pangeni and Prakash Saput
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at : www.primetimestv.com
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Пікірлер: 1 100
@tejnepali4099
@tejnepali4099 5 жыл бұрын
बद्री दाई र प्रकाश सपुत लाई माया गर्ने यता हाजिर गरौत‌‌ 🎷🎷🎷
@hioppo6046
@hioppo6046 5 жыл бұрын
बद्री पङगेनी लाई मन पराउने को को हुनुहुन्छ ? क्या चित्तबुझ्दो उत्तर दिनु भयो लोक गायक बद्री दाईले १०१% सहि १०१%
@ambika3028
@ambika3028 5 жыл бұрын
Ma
@nepalnepal3253
@nepalnepal3253 5 жыл бұрын
nice xa
@dharmakudmal7005
@dharmakudmal7005 5 жыл бұрын
गल्बन्दि गित कतीको मन पर्यो धमला जी तपाई लाई जन्ता जान्न चाहान्छन
@wildlensbysuvas
@wildlensbysuvas 5 жыл бұрын
नेपाल मा सबै भन्दा बढी गाली खाने मान्छे ऋषि धमला
@bishalbistaxettri9509
@bishalbistaxettri9509 5 жыл бұрын
रामो
@surendraupadhayay2804
@surendraupadhayay2804 5 жыл бұрын
मलाई अरु भन्दा पनि प्रकाश दाई को पोशाक मन पर्यो धन्यवाद प्रकाश दाई 🌷🌷👍👍👍
@user-ib6my1nx5l
@user-ib6my1nx5l 5 жыл бұрын
वा वा वा वा धमलाको जाइज उत्तर दिने एक मात्र गायक बद्री पङ्गेनी।
@fromchitwan1067
@fromchitwan1067 5 жыл бұрын
बद्री पङ्गेनि सर ले 200% सहि भन्नू भो 😍
@sadikshyaregmi8074
@sadikshyaregmi8074 5 жыл бұрын
Atro sai vano ghole haru le man paraauna paro ni
@sabintamang3901
@sabintamang3901 5 жыл бұрын
yo muji rishi dhama la gushiya ho muji RN tamang lai 25000 hajar mages sala ki Praksha saput lai pani 25000 hajar magera leyes progam ma khaberdar gusiya patra kar haru
@nurbahadur2696
@nurbahadur2696 5 жыл бұрын
प्रकाश लाइ अतिथि को रूप मा बोलाएर रााजनीती बहस गरेर उहाँ को अपमान गर्न खोजेको मा मेरो गम्भिर आपत्ति छ।
@kbgurung9681
@kbgurung9681 5 жыл бұрын
एकदम सहिभन्नु भयो हजुर
@diwakargunu2179
@diwakargunu2179 5 жыл бұрын
सचिकै सहि भन्नू भो दाइ✋✋✋✋
@dhangurung1642
@dhangurung1642 5 жыл бұрын
Raju pariyar Lai poni bolaunu paryo log geet Ko swor samrat honi thaha xa ki xaina ???
@sitapant8707
@sitapant8707 5 жыл бұрын
कलाकार लाई बोलाई राजनीतिक कुरा गर्ने कस्तो बैला होला यो धमला भन्ने बैला
@sabbirrahman303
@sabbirrahman303 5 жыл бұрын
@@sitapant8707 hahaahhahaha
@bishnushreeshofficial6756
@bishnushreeshofficial6756 5 жыл бұрын
बद्री ज्युको उत्तरको शुरूवात साह्रै मन पर्‍यो।
@ramshrestha1399
@ramshrestha1399 5 жыл бұрын
100% Good badri dai
@birbc9978
@birbc9978 5 жыл бұрын
rights
@jivansharma1468
@jivansharma1468 5 жыл бұрын
प्रकाश दाई शान्त संग वसेको मन पर्यो 😍😍
@dharmadhakal9514
@dharmadhakal9514 5 жыл бұрын
*?
@janakbasnet6230
@janakbasnet6230 5 жыл бұрын
आज धमला ले हाम्रो प्रकाश सर लाई कति वटा देस जानुभो रे कति वटा गित गाउनु भयो रे कति जना रोय रे आज को कार्यक्रममा धमला को प्रशन 😄😄😄😄😄😄😄😄 ज होस आज हाम्रो बद्री सर र प्रकश सर ले धमला लाई गित सुनाउनुभयो ( हाल म कुवेत बाट )
@krishnakunwar3650
@krishnakunwar3650 5 жыл бұрын
अहिले नै भन्दिनुस धमला जी ,तपाईलाई प्रश्न सोध्न कहिले आउँछ ? ५० बर्षमा ७० बर्षमा या मरेपछि ? जनता जान्न चाहान्छन । गलबन्दी किन ल्याउनु भयो ? भन्ने प्रश्नको उत्तर म भको भय यसरी उत्तर दिन्थे, त ऋषि गधाको घाँटीमा बाँधेर रुखमा झुण्डयाउन ल्याएको भन्थे,
@mohanmagar6488
@mohanmagar6488 5 жыл бұрын
Hahhah na hasaunu na bela na kubela hahha
@mohanmagar6488
@mohanmagar6488 5 жыл бұрын
कुरो 100% सहि हो मभको भए नि तेइ भन्थे
@spain817
@spain817 5 жыл бұрын
Waa waa haaa haaa
@surathpuri9475
@surathpuri9475 5 жыл бұрын
@@mohanmagar6488*
@malatamang4887
@malatamang4887 5 жыл бұрын
😆😆😆😆😆😂😂😂😂😂
@ratnabk8850
@ratnabk8850 5 жыл бұрын
वा बर्दि दाजू हजुरकाे जभाब क्या गजब नेताकाे पछि पछि लाग्ने पेलेन जाने ठाउँमा जाने मात्र पत्रकार गाउँ गाउँ गाकाे खै रिऋी जि😣😣😣
@Akriti388
@Akriti388 5 жыл бұрын
सही हो!
@kamalasunar2927
@kamalasunar2927 5 жыл бұрын
आदरणीय अनि लोकप्रिय हाम्रो नेपाल को सान मेरो मन पर्ने दुबै दाजु हरु ✌✌✌✋✋💕💘💘
@diliprashali9920
@diliprashali9920 5 жыл бұрын
Dhamala lai Hamal ramro
@anuplamichhane3484
@anuplamichhane3484 5 жыл бұрын
बद्रीजी डिलो आयो कड़ा आयो ऋषि लाई खत्रा जवाफ दिनुभयो |
@bhimkarki1038
@bhimkarki1038 5 жыл бұрын
मेरो मोबाइल को स्पिकर फुट्ने गरि यो धमाला किन कराउछ बेकार को बस । केही समाज परिवर्तन हुनेखालका कार्य गरेर देखाउ न धमाले चोर
@krishnasubedi45
@krishnasubedi45 5 жыл бұрын
haha dhamale khatra word😂😂
@rajankhanal1865
@rajankhanal1865 5 жыл бұрын
A ho speaker nai futeyo thikai x
@bunurai613
@bunurai613 5 жыл бұрын
Haha ho ho
@DC-ei6bp
@DC-ei6bp 5 жыл бұрын
Bhim Karki hahahahah kati hasaunu vayo??
@amargautam8801
@amargautam8801 5 жыл бұрын
😀😀😀😀😀😀😀😀😀
@kulrajbaral678
@kulrajbaral678 5 жыл бұрын
प्रकाश सपुत को गीत ले मुटु फुट्नै खोज्छ.. 💔💔💔💔💔💔💔💔💔💔💔
@narayanbhurtel238
@narayanbhurtel238 5 жыл бұрын
बद्री दाइले सै भने पत्रकार लाइ तह लगाउनै पर्छ
@shivaadhikari6453
@shivaadhikari6453 5 жыл бұрын
Good
@ganeshbohara4459
@ganeshbohara4459 5 жыл бұрын
बद्री सर को कुरा सहि हो।पत्रकार ले जे पायो तेहि लेख्नु हुदैन।
@krishnashahi1593
@krishnashahi1593 5 жыл бұрын
विषेस आफुले समर्थन गरेको पार्टीको सरकारका बारेमा l
@krish-online
@krish-online 5 жыл бұрын
प्रकाश दाइ सलुट छ ,हजुरलाइ....पछिल्लो समय नेपाली मौलिक लोक शब्द संगीत लाई उत्कृष्ट बनाउन सफल भएकोमा...
@deepakshrestha8644
@deepakshrestha8644 5 жыл бұрын
प्रकाश लाई सोध्छ धमला तपाइको गीतमा नकारात्मक प्रतिक्रिया किन आको भनेर पैला आफ्नो कार्यक्रम हरूको तल तिर हेर्नुनी
@bkyam499
@bkyam499 5 жыл бұрын
खुशी लाग्यो प्रकाश दाइ लाई prime times मा देख्न पाउदा
@manjupaudel6516
@manjupaudel6516 5 жыл бұрын
बद्री पंगेनी दाइ कडा जवाफ दिनु भयो साह्रै चित्त बुझ्यो
@user-jf5df7lc6n
@user-jf5df7lc6n 5 жыл бұрын
ए धमला जी सीमा सुरक्षा को बारेमा कुरा गर के जनता जान्न चाहान्छ भन्दै चीचायको छौ
@user-bz9wr8lt3u
@user-bz9wr8lt3u 5 жыл бұрын
हेहे यक्दम सहि कुरो
@chhabilalnepal9643
@chhabilalnepal9643 5 жыл бұрын
धमला को सबै मा हुन्थ्यो हमला,आज बद्री पंगेनी ले ऋषि धमला माथि गरे हमला। बद्री पंगेनी ले ऋषि धमला लाई नेता को पछी लाग्ने,दिल्ली तिर धाउनु हुन्छ।वाव बद्री सलाम।
@metaverse1347
@metaverse1347 5 жыл бұрын
ऋषि धमला र चैते बाँदर मा केहि फरक छैन मान्छेलाई ऊचाल्या छ पछार्या छ सात्तो लेको छ। खड्गे पर्चे को दरवारमा चौकीदार बन्न गए हुन्छ मुजी।
@sushilale9170
@sushilale9170 5 жыл бұрын
😂😂
@bedugharti5795
@bedugharti5795 5 жыл бұрын
Sagar Bhattap
@jitbahadurchhantelchhantel6394
@jitbahadurchhantelchhantel6394 5 жыл бұрын
Hahaha
@chiranjivibasnet311
@chiranjivibasnet311 5 жыл бұрын
चैते बादर
@pabitragurung965
@pabitragurung965 4 жыл бұрын
@@sushilale9170 wxarvglkzzbmzrrujrisbmiamhtdsxnjtxuxzM
@deepakshrestha8644
@deepakshrestha8644 5 жыл бұрын
गलबन्दी गीत किन ल्याउनु भो?? हैन कस्तो प्रश्न हो यो?
@sujandhital6099
@sujandhital6099 5 жыл бұрын
हा हा तेहित हजुर सुन्दै हासो उठे ने
@user-sz1cp7sd3e
@user-sz1cp7sd3e 5 жыл бұрын
Ty tw k sodako hola
@sansarkotbaglung1179
@sansarkotbaglung1179 5 жыл бұрын
dhamala lai jhundayra marna
@janakmagar9959
@janakmagar9959 5 жыл бұрын
सहि प्रश्न सर यो त मेरो पनि प्रश्न हो हजुर
@keshavrokaya4768
@keshavrokaya4768 5 жыл бұрын
यो मूजी धमला को दिमाग सही भए पो सहो प्रस्न् गर्छ नि
@ishorkarki572
@ishorkarki572 5 жыл бұрын
पानी पकाएर बाक्लो हुदैन मान्छे फकाएर आफ्नो हुदैन आहा उत्कृष्ट सब्दको छनोट
@HELPFORHEALTH444
@HELPFORHEALTH444 5 жыл бұрын
both guest badri pangeni & prakash saput r equally talented not only in their occupation but in the sense of humor too.
@sewakasthafurnitureudhog458
@sewakasthafurnitureudhog458 5 жыл бұрын
आज भोली रिषि को नि मुख बन्द गराउन पर्छ है भनेर नि आउनु हुन्छ खुशी लाग्यो 😁😁😁😁
@parveenshaai6487
@parveenshaai6487 5 жыл бұрын
मेरो प्यारो दाजु बद्री पंगेनी लाई सम्मान र सम्बोधन गर्दछु सहि कुरा हो दाजु को कुरा लाई सलाम छ
@Mausammagar159
@Mausammagar159 5 жыл бұрын
धमला जि कुनै विसय बस्तु मा रहेर प्रश्न गर्न सिक्नुस रिसर्च गर्नुस कुनै नियम भित्र बसेर काम गर्नुस यो त पटक्कै भएन!
@khakendrasanjyal5715
@khakendrasanjyal5715 5 жыл бұрын
सहि भनुभो
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
मलाई गलबान्दी भने गित धेरै मन पर्यो भिडियो पनि धेरै राम्रो भनेको रहेछ र शब्दा पनि कति राम्रो बधाई छ प्रकाश दादा लाई
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
यो रिसि धमाल नेता हरु को पुछार हो जस्ले अलि बाढी पैस दिन्छ तेतै पटि लाग्ने सिरि धमाल हो म 100 म 100 भन्छु
@janakrajthakulla7550
@janakrajthakulla7550 5 жыл бұрын
देशको सबै भन्दा ठूलो ............... धमला हो । खालि ठाउँ भर साथिहरु ....
@kumarshrestha9158
@kumarshrestha9158 5 жыл бұрын
साच्चै भन्नु पर्दा यो बकम्फुसे पत्रकार सिसिधधमला लाई केहि थहा छैन सहि भन्यो बद्री पंगेनि ले 200% सहि
@nepaligamer8353
@nepaligamer8353 5 жыл бұрын
Yo baulako k chilayra karayra bolira ho hoina ra dhamala
@prakashthapa8585
@prakashthapa8585 5 жыл бұрын
हाम्रो धादिङ को पत्रकार भन्न नि लाज लाग्छ मुजि ऋषि धमला लाई मोदि को गुले
@gopalsharma9686
@gopalsharma9686 5 жыл бұрын
Lado jasto kura
@parbatisamari6070
@parbatisamari6070 5 жыл бұрын
Tyhita vanya haii prakash Thapa
@prakashthapa8585
@prakashthapa8585 5 жыл бұрын
@@parbatisamari6070 😍😍😍😍😍😍
@bibeksunar5422
@bibeksunar5422 5 жыл бұрын
बद्री सरले भनेको कुरामा म एकदमै सहमत छु है ( पत्रकार ले बग्याउने र नङ्याउने काम बन्द गरौ )
@minkumarithaparana916
@minkumarithaparana916 4 жыл бұрын
बद्री पंगेनी दाईले सहि कुरा गर्नु भयो धमलालाई उत्तर सहि दिनुभयो 🙋🙋🙋 छ दाईलाई
@purnalimbu1319
@purnalimbu1319 5 жыл бұрын
बद्री जि को गित सारै राम्रो। नेपाल टप।
@dipenpunmagar2253
@dipenpunmagar2253 5 жыл бұрын
हो नि
@baburambasnet219
@baburambasnet219 5 жыл бұрын
सहि पनि एमाले मै पनि एमाले.......बद्रीपंगेनी 😂😂😅 लुट्न सके लुट कान्छा २ अरू देशमा पाइँदैन नेपालमै हो छुट ....पशुपति शर्मा 😂😂😅
@gopalrawat6366
@gopalrawat6366 5 жыл бұрын
मुजी प्रत्रकार गल्बन्दी गाना कीननीकाले को हो भनेर भन्छ जाठो
@1263deep
@1263deep 5 жыл бұрын
great talk by badri pangeni I love and respect your vision.
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
धमला जि इटहरी को मेहेर लाई ल्याउन परो धमला ले सक्छन् कि सक्उैन हेर्न मन छ
@ankitthapa3238
@ankitthapa3238 5 жыл бұрын
लेइ सक्नु भयो त है
@narayanban8949
@narayanban8949 5 жыл бұрын
anju ji त्यो त भैसक्यो कार्यक्रम बरु हजुर ले नियमित कार्यक्रम छुटाउनु हुन्छ जस्तो लग्यो।।
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@narayanban8949 मैले कमेन्ट गरेपछि लियको हो हेरिसके मैले
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@ankitthapa3238 coment paxadi leko ho
@bishnulbks2101
@bishnulbks2101 5 жыл бұрын
Good...
@Baburamrana11
@Baburamrana11 5 жыл бұрын
Badri & prakash dai those are our legendary big respect.
@bhandarinabaraj9441
@bhandarinabaraj9441 5 жыл бұрын
मलाईं सबै भन्दा बढी मन पर्ने कलाकारहरु मा बद्री दादा हो
@rajmahar3756
@rajmahar3756 5 жыл бұрын
बद्रि सरले सुरुमा ऋषि सरलाइ भन्नू भाकाे कुरा १००% ठिक।नेता सङ्ग प्लेनमा अन्तरबार्ता मात्रै लिने हाेइन ,जनता काे बिचमा गाउँ बस्ति दुर्गम मा पनि पुग्ने प्रयास गर्नु हाेला ।अब बद्रि सरकाे अर्काे कुराकाे खण्डन गर्न चाहे- नेताहरु खासगरि सान्सद हरु त केन्दिय स्तरमा राष्ट्रिय पाेलिसिकाे लागि अाकाे हाे नि त ,स्थानिय र प्रदेश सरकार ले पाे अब गाउँ ठाउमा स्कुल ,अस्पताल लगायत जुन जुन भाैतिक पुर्बाधार अाबस्यक छ बनाउने जिम्मा स्थानिय सरकार काे हाेइन र ? सबै दाेस केन्द्रीय नेता लाई मात्रै हाेइन हजुर स्थानिय र प्रदेश सरकार लाई घच्घचाउनु पर्छ हाेला बद्रि सर ,,,,सुझाब मात्रै ,,,,,सुभ चिन्तक,,,,,
@basantathapa1316
@basantathapa1316 5 жыл бұрын
सहि भनुभयाे बद्री सर ले ऋषि ज्यु लाई जता खानु पाउछ तेता बाेल्छ
@yogeshrai9546
@yogeshrai9546 5 жыл бұрын
यो मुजी धमला लाई धम्कीको रोग उठेपनि हुने, अनि कसरी कराउदो रहेछ?
@sabitalamichhane2903
@sabitalamichhane2903 5 жыл бұрын
Heeeeee
@pabitramagar9575
@pabitramagar9575 5 жыл бұрын
हेहेहेह्ह्हे हो है
@surendra12719
@surendra12719 5 жыл бұрын
कति सारो चिच्याको हो गु फुस्केला धमाला जि।।।
@sujitagurung4370
@sujitagurung4370 5 жыл бұрын
हैन यो ऋषि धमला अमेरिकन हो कि के हो, घरी2 लोक दोहोरी कहाँबाट आएको मात्र भनेर सोध्छ त!!
@sanamtamang2246
@sanamtamang2246 5 жыл бұрын
👌👌👌👏👏👌👏Galbndi Top 1👍👏👏👏👏👉🙏🏾🙏🏾🙏🏾👏
@kbgurung9681
@kbgurung9681 5 жыл бұрын
yo dhamala raksi khayra boli raxa
@kanxa881
@kanxa881 5 жыл бұрын
वाह वाह बद्रि दाज्यु तपाईं कहिले बिगत गाउमा जानु भएको छैन जहाँ जहाँ प्लेनमा हेलिकप्टर जान्नुहुन्छ ।।।।।।।।👌
@Meromaato
@Meromaato 5 жыл бұрын
ऋषि जी आज फरक प्लाफोमको विधामा छ्लफल कति राम्रो आगामी एपिसोड पनि येस्तै हेर्न पाइयोस ।
@Gyan-sw1li
@Gyan-sw1li 5 жыл бұрын
Wow prakash daju love I am big fan of u
@r.b.shresthall6508
@r.b.shresthall6508 5 жыл бұрын
बद्री पङेनी ले सहि भनु भयो पत्रकार को काम बङ्याने र नङ्यामे माय्रै हो।
@khakendrasanjyal5715
@khakendrasanjyal5715 5 жыл бұрын
सहि भनुभो
@lalahoho9421
@lalahoho9421 5 жыл бұрын
बद्री दाईको कुर सहि हो
@gokulbalal4891
@gokulbalal4891 5 жыл бұрын
गाईकाे निबन्ध लेख्न लाउदा एक जना बिद्यार्थीले जुम्राकाे निबन्ध रटेर बसेकाेले गाईमा पनि जुम्रा पर्छ भनेर लेखेझै, धमला जि ले पनि नेता र राजनिति घाेकेछन् । सम्बन्धित ब्यक्तिसंग सम्बन्धित विषयसंग कुराकानि हुनुपर्छ । गायकसंग राजनिति बहस गर्ने याे पनि पत्रुकार नै भाे नि हैन र हजुर । गायकसंग त गित संगित, लाेकदाेहाेरि हिजाे र अाजकाे लाेक दाेहाेरि , यसमा भयका कमि कम्जाेरि संग छलफल हुनुपर्ने । अाफुलाई ज्ञान नभयकाे विषयमा वहस नै नचलाउनु नि । पत्रकारिता के सकिदै गयकाे हाे त। के नेपालमा सबै नेता र राजनिती मात्र छन् र ।
@rrxreted5013
@rrxreted5013 5 жыл бұрын
Badrii dai ra prakash dai salam xa malai ekdam man parne kalakar hununxa
@prakashdhakal9789
@prakashdhakal9789 5 жыл бұрын
सहि कुरा भन्नुभयो बद्री पंगेनी जी ले धमला लाई नेता को पछिपछि दकुर्न फुर्सद छैन ।
@shivaadhikari6453
@shivaadhikari6453 5 жыл бұрын
Thanks so much baddri Bhai love you so much
@teamtrading8883
@teamtrading8883 5 жыл бұрын
ऋषि लाई देख्दा र उनको भनाई सोधाई र्हेदा एउटा जोक्कर लाग्छ भन्या
@ganeshsaud2985
@ganeshsaud2985 5 жыл бұрын
पङ्गेनी दाइको गीत हरु सारै मन पर्छ😍 मलाई
@rabindradahal784
@rabindradahal784 5 жыл бұрын
Badri daile Sahi vannu vayo. "Netako paxi lagdaima fursad xaina"
@sandeshmagar8548
@sandeshmagar8548 5 жыл бұрын
बद्री पंगेनि दाइ वा वा हजुर लाई त मैले माने , कसम , यार मन छुने शब्द बोल्नु भो ,
@jitbahadurb.k4362
@jitbahadurb.k4362 5 жыл бұрын
Bardi dada ra parkesh dada ko ak sat ma herna pauda dherai khusi xu
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
सधै दाैरा सुरूवाल नेपाली टाेपी लगाउनि बद्री दाजैले अाज किन नलगाकाे जनता जान्न चाहन्छन ।
@user-dq8ku4oh8t
@user-dq8ku4oh8t 5 жыл бұрын
धमला लाई सिधै च्यालेन्ज दिएको रे डाम्ना।।।।।
@sarmilapradipthapa7033
@sarmilapradipthapa7033 5 жыл бұрын
रिसि दाईलाई बद्री पङनी यक्दम मन पर्छ के हो। कार्यक्रम मा बोलाको बोलाए गर्छ त
@mohanb.k.9983
@mohanb.k.9983 5 жыл бұрын
जेहोस् बद्रिजीको भनाई साह्रै मन पर्यो पत्रकारले नङ्गायर बङ्गायर सयमा सय लेख्दछन् बोल्दछन् ठिक भन्नुभयो।प्रकाश दाजु जेहोस् चटक्क परि दौरासुरुवाल ढाका टोपी गलबन्दी आयको साह्रै सुहाएको छ।
@dineshlamichhane3026
@dineshlamichhane3026 5 жыл бұрын
काङ्ग्रेसमा उमेर्दार दिनुस धमला जी
@basantathapa1316
@basantathapa1316 5 жыл бұрын
बद्री सर ले सहि भनु भाे केहि थाहा छहिन पिलेन मात्र हिड्ने डिलि तिर मन्त्री कता जान्छ तेता जान्छ ऋषि ज्यु
@chandrathapa9964
@chandrathapa9964 5 жыл бұрын
Risi Dhamala is kp's tail that's why he don't know anything so enjoying their life
@dearsugam9486
@dearsugam9486 5 жыл бұрын
Yo rishi dhamala ko kura sunera ma katti hase badri and prakash dai best
@rajendraadhikari6191
@rajendraadhikari6191 5 жыл бұрын
Ramro x janata jaana chahanxan program
@cbgurung2858
@cbgurung2858 5 жыл бұрын
बद्री पंगेनीलाई अल्छी पन र निन्द्रा लागे जस्तो छ ।
@learnjapanesewidmotilina1367
@learnjapanesewidmotilina1367 5 жыл бұрын
हाहाहा बद्री दाजु हजुर हैरान हुनुहुन्छ रिषि धमलाको प्रश्न सुनेर।मैले बुझें दाई। के गर्नु यो बिडन्बना हो।
@shankarthapaofficealchanne3783
@shankarthapaofficealchanne3783 5 жыл бұрын
पुत्रकार को काम छईन बेल्ने तरका छईन थोक पगाल ब्रदि पङनि सर को कुरा सइ प्रकास को कुरा सइ हो यो प्रत्रकार लाइ नो धन्यबाद दुइटा कलकार लाइ धन्यबाद छ
@aashishshrestha2308
@aashishshrestha2308 5 жыл бұрын
धमलालाई राजनितिक रुपमै प्रश्न साथै उत्तर दिएर छुलछुल मुताउन सक्ने गायक बद्री पंगेनी_#सेलुट👏👏
@sanisa1391
@sanisa1391 5 жыл бұрын
बद्री सर सहि झटारो हान्नु भो सुरु मै ।।धमला को त आङ नै सिरिङ भो होला. ।😀😀
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
हाहाहा यो धमलो हसाम्च यार😂😂कलाकारलाई बोलाएर राजनीतीको बारेमा सोध्छ तेरीमा चिकेन👇️👇️लोकगित लोकसंस्कृति लोक परम्परा को बारेमा सोध्न झ्याँस
@keshabbhusal3128
@keshabbhusal3128 5 жыл бұрын
यो ऋषि को प्रश्न गर्ने क्षेमता कत्ती छैन
@susmitaxetry5656
@susmitaxetry5656 5 жыл бұрын
ऋषि जि लाइ ठिक सुझाव दिए पंगेनी ले ,
@riyajgaire7320
@riyajgaire7320 5 жыл бұрын
यो ऋषि धमला को बोल्ने तरिकै छैन के कार्यक्रम चलायो होला बद्री पंगेनी दाजु को प्रश्न को उत्तर दिनै सकेन यस्ता ले कसरी पायो कार्यक्रम चलाउने मौका
@bishwoxettry9837
@bishwoxettry9837 5 жыл бұрын
Riyaj Gaire 😂😂😂
@santanrai8205
@santanrai8205 5 жыл бұрын
badri ji le sahi vannu vo plane ma business class ma arulai chatera hinne matra haina deshko lagi bolnush risi g
@user-vs5sd5qp6u
@user-vs5sd5qp6u 5 жыл бұрын
बद्री दाई ले सहि भन्नु भयो प्रत्रकार ले नगाउछ्न बगाउछन भन्ने कुरा 100% सहि हो
@pawankumal7490
@pawankumal7490 5 жыл бұрын
धमला को अन्तर्वाता कार्यक्रम पहिलो पटक मन पर्ने यता हजुर गरुम !
@laxman1987
@laxman1987 5 жыл бұрын
Prakash dai ko insulting gareko jasto lageyo malai yo pattrakarle
@janakbasnet6230
@janakbasnet6230 5 жыл бұрын
धमला ले 2- 2 मिनेटमा गित गाउनु भनेको सुन्दा बद्री पङ्गेनि सर लाई हासो लागि कन हारचित भर अब गित गाउन नलगाउनु रे😄😄😄🤤🤤🤤🤤🤤
@subashkarki8208
@subashkarki8208 5 жыл бұрын
haahaahaahaahaahaahaa
@subashkarki8208
@subashkarki8208 5 жыл бұрын
लास्तै हसाउछ हौ धमाल ले
@chakradhami1196
@chakradhami1196 5 жыл бұрын
Uploaded lokgeet.nice.
@_vlogs
@_vlogs 5 жыл бұрын
ऋषि धमला अरुलाई डोमिनेट गर्न खोज्छ।। नेपाल कै सबै भन्दा धेरै नेता को चौकीदार र बफादार गर्ने पत्रकार नै ऋषि धमला होला।।।
@priyemilan3836
@priyemilan3836 5 жыл бұрын
ए भाइ जे बिषयमा कुरा गर्न चाहन्छौ त्यै बिषयमा गरन त यो बिषयमा बोल्दैनौ त्यो बिषयमा बोल्ने छैनौ भन्दै सुरुमै घाँटी किन सुकाउछौ ।
@DeviG503
@DeviG503 5 жыл бұрын
Badri pangeni should not speak like poltician, he should talk as a chairman of Lok Geet. Praksha saput very gentle n humble person
@amarsinghbudha7813
@amarsinghbudha7813 5 жыл бұрын
Badri pageni was right . what he spoke it was true
@milandahal1289
@milandahal1289 5 жыл бұрын
GALABANDI GEET ATTI DAMI CHHA. YELLE NEPALI LOK DOHORI LAI NEXT LEVEL MA LAGEKO CHHA.Galabandi Herera aauney haru yeta Hajir.
@chitralama6788
@chitralama6788 5 жыл бұрын
sahi
@rameshthajali9151
@rameshthajali9151 4 жыл бұрын
Badri pangeni le 101% jabab dinu bhayo nalayk patrakar lai
@manojihahs1742
@manojihahs1742 5 жыл бұрын
नेपाली गीतसंगीतको कुरा गर्न छाडेर मजाले राजनीतिक कुरा गरिराछन् गाएकहरु स्टुडियो आएपछि लोक सङ्गीतको कुरा गर्नु पर्‍यो नि !!!!
@basantabudhathoki3109
@basantabudhathoki3109 5 жыл бұрын
यस्ता पागल पनि बरिस्ठ पत्रकार भनेर सम्बोधन गर्दा लाज लाग्छ।कस्तो खालको प्रस्न?
@ganeshgurung6292
@ganeshgurung6292 5 жыл бұрын
Basanta Budhathoki ho ho kutta sala Hawa patrakar
@zenjiethakali5857
@zenjiethakali5857 5 жыл бұрын
सहि भन्नू भयो बद्री सर धमला लाई दिनु भयो मुखभरी को जबाफ
@sajanrokaya744
@sajanrokaya744 5 жыл бұрын
ahile kun bela saput dae le dubai laai thappad hanchan ani tha huncha kalaakaar lai bolaayera insult garne mula dhamalaa dai 😁😁😁
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 14 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Ronaldinho Gaucho Goals That SHOCKED The World
7:01
iLance7i
Рет қаралды 8 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 14 МЛН