|| सत्य घटना || नेपाललाई सतीले सरापेको देश किन भनिन्छ? || SATILE SARAPEKO DESH || HISTORIC STORY ||

  Рет қаралды 3,737,572

Nepali VoiceOver

Nepali VoiceOver

Күн бұрын

नेपाललाई सतीले सरापेको देश किन भनिन्छ?
अघिल्लो भिडियो :
उत्तर कोरियाको विकासको रहस्य
• किन कुनै देश धनी र कुन...
Bijay Shahi is not a Fraud
www.youtube.co....
बेचिँदैछ ६३ वर्षको इतिहास बोकेको वायुसेवा निगम?
www.youtube.co....
झलनाथ खनाल उपचार प्रकरणको नालीबेली
www.youtube.co....

Пікірлер: 1 800
@NepaliVoiceOver
@NepaliVoiceOver Жыл бұрын
प्रताप मल्लका बुबाको नाम लक्ष्मीनरसिंह मल्ल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 🙏🙏🙏
@sharmapapa405
@sharmapapa405 Жыл бұрын
लक्ष्मीनरसिंह मल्ल राजा थिए उनले हत्या गरे पछि सत्य थाहा पाए पछि पागल जस्तै भएका थिए त्यसैले लक्ष्मीनरसिंह मल्ललाइ बौलाहा राजा भनिन्छ भन्ने पढिएको हो । हे देव 😅
@mramit007official
@mramit007official 3 жыл бұрын
भिम मल्ल को एउटा हिस्टोरिकल movie बनाउनुपर्छ यो नेपाली फिल्म इन्ड्रसटिले🙏
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 3 жыл бұрын
Market sano x nepali film industry ko. Yesto movie banauda investment nai uthdaina. Low budgets ko banayo vane hernu maja hunna
@saugatojha-artist
@saugatojha-artist 2 жыл бұрын
अहिले त झन गारो छ ,
@Acube9817
@Acube9817 3 жыл бұрын
हामी नेपालीहरुले जब राम्रो काम गर्दा नराम्रो परिणाम भोग्न् पर्छ त्यसबेला सतीले सरापेको सम्झन्छ यदी त्यस्तो हो भने त्यस महान सतीलाई सम्झेर क्षमा पुजा गरी एउटा मन्दिर बनाउं । त्यसपछी हाम्रो नेपाल र हामी नेपालीको भलो हुन्छ की ?
@jungchhetri6983
@jungchhetri6983 2 жыл бұрын
सही कुरा
@shivatiwari4575
@shivatiwari4575 2 жыл бұрын
Positive thought
@binodbhattarai2445
@binodbhattarai2445 2 жыл бұрын
सहिकुरा भनिदिनु भो याहॅालाई धेरै धेरै धन्यबाद छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@Pro50writer12
@Pro50writer12 2 жыл бұрын
Abo yestai ho vaney tw nepal ma ghar banau ney thau nai hudainw kheti garney thau ni hudainw sabai mandir matrw hunxw ni 😂😂
@sushmasharma6771
@sushmasharma6771 2 жыл бұрын
मन्दिर बनाउनु भन्दा बरु हरेक स्त्री जातिलाई सम्मान दिउ अहिले पनि नेपालका कयौं घरमा स्त्री जातिलाई अपमान गरिन्छ रुवाइन्छ बलात्कार हुन्छ यौन हिंसा हुन्छ यो सब बन्द भएपछि सायद नेपालमा राम्रा दिन आउछन् कि😌
@ramkumartamang6906
@ramkumartamang6906 2 жыл бұрын
यो देश सतीले सरा पेको देश हैन 2:4: जान टपरे बाहुन हरु ले खाको देश हो ।
@bhanubhatta3165
@bhanubhatta3165 3 жыл бұрын
१६ आना सहि कुरो सतिले सरापेकै हो आजको दिन हेर्दा
@गितादेबिसन्जेल-ड2र
@गितादेबिसन्जेल-ड2र 2 жыл бұрын
सत्ययुग देखि नै राम्रो मान्छेलाइ सिध्याउने चलन रेछ अनि कलियुग मा के राम्रो हुन्थ्यो
@bhojshah4225
@bhojshah4225 3 жыл бұрын
ईतिहास थाहा पाएँ,अरु पनि ज्ञान पाउने अभिलाषा राख्छु हजुर लाई धन्यवाद।
@AnmolRyder8773
@AnmolRyder8773 2 жыл бұрын
भीम मल्ललाई मार्न लगाएका राजा लक्ष्मी नरसिंह मल्ल हाे र उसलाई बाैलाहा राजा पनि भनिन्छ । "सतीले सरापेकाे याे राज्यमा कसैकाे विवेक नरहाेस्" भन्ने अभिशाप दिएकी थिइन् ।
@deepakmoon5615
@deepakmoon5615 3 жыл бұрын
"सतिले सरापेको देश" यो ऐतिहासिक घटनाका बारेमा उजागर गरिएको प्रस्तुति अति राम्रो लाग्यो र प्रस्तोताको प्रस्तुत गर्ने शैली र स्वर अति उत्तम लाग्यो। धन्यवाद!
@baburamlohar4263
@baburamlohar4263 3 жыл бұрын
dherai ramro sanga itihasko barema satteko ke ho ra jhut ke ho vanera darsak samu parasta pari dinu vayo bastab mai yo satile sarapeko desh vanne sabda matrai thaha thiyo basta bik ke hola vanera alamai raheka thiyau hjr ko mitho voice le xaralnga banai dinu vayako ma thank you so much bakika din haruma pani yastai yastai videyo leraunu hola
@bishalrita3842
@bishalrita3842 3 жыл бұрын
Q
@hook5569
@hook5569 3 жыл бұрын
yo ho ni para ta
@sirji1557
@sirji1557 3 жыл бұрын
@@bishalrita3842 p
@taranathbaraili4142
@taranathbaraili4142 2 жыл бұрын
Dahmi
@JMrai7437
@JMrai7437 2 жыл бұрын
हरेक नेपालीको कानसम्म पुग्नुपर्ने प्रस्तुती। सधन्यवाद।
@rbgurung3772
@rbgurung3772 3 жыл бұрын
मलल ले ओजा भननी बहुनलाइ चमचे दलाल बनायर सततेको बिपचछेमा सडयनतरगरेछ राजा भनाउदो जो आयपनि अरु चमचे बहुनहरुको कुरामा रजकाज सनचालन गरदा नेपाल राषटमापनी राजाहरुलाइ सङकटपरेकोहो तेसैकारणले बहुनको कुरापतुाउनुहुनन बहुनले मानछे बिगारछ देसैबिगारछ
@a-markgroup1019
@a-markgroup1019 3 жыл бұрын
K garnu sub ka sub bahun ka pachi lagchann bahunle surillo parale chiplaya pachi makh hunchann sabae jana k garne ta !!!
@lakshyarai6589
@lakshyarai6589 3 жыл бұрын
Hahaha सतिको श्राप दिलाउनुमा पनि बाहुन कै हात रहेछ।
@tulsirampandey5225
@tulsirampandey5225 2 жыл бұрын
मीठो आवाज र knowledge news को लागि धन्यबाद।
@guragaikshitij7512
@guragaikshitij7512 3 жыл бұрын
यो घटना घटेको राजा लक्ष्मी नर्सिङ मल्लको पालामा हो । प्रताप मल्लको पालामा होइन । यो घटना पश्चात् बास्तबिकता उजागर भैसकेपछी र भिम मल्लकी पत्निले श्राप दिएर सति गैसकेपछी राजा स्वयम् पागल भएका कारण आज पनि पागल राजा भनेर लक्ष्मी नर्सिङ मल्ललाई चिनिन्छ ।
@ranjitmali4042
@ranjitmali4042 3 жыл бұрын
हजुर को यो प्रस्तुतिले ले मन छोयो यस्तो मार्मिक कहानी मथि MOVIE बनको भये कति राम्रो हुन्थियो नेपाल र नेपाली को पहिचान र बिर्ता दुनियाँ भरी मा छाइन्छ ।।।।।
@khadka886
@khadka886 3 жыл бұрын
एकदमै राम्रो प्रस्तुती शैली आजै इतिहास सम्बन्धी अरू जानकारी मुलक सामग्रीहरू बनाउनु होला एकदमै राम्रो लाग्यो keep it up😍😍😍😍
@anilkumargandharba
@anilkumargandharba 3 жыл бұрын
महिले बुज्न खोजेको कुरा आज थाहा पाए धन्यवाद सर ।।। देश को भलो चाहनेहरु अहिले पनि मरिरहेका छन
@rowankoirala
@rowankoirala 3 жыл бұрын
त्यसोभये उनले साँढे तिनसय बर्ष अगाडि सराप्दा नेपाल भनेर काठमाडौ लाई मत्र चिनिन्थ्यो भने उनले सराप्दा काठमाडौं उपत्याकामा भलो चाहाने हरुका लागि गरेको श्राप किन पुरै नेपालमा लागू हुँदैछ?😅 P.S उनलाइ त थाहा पनि थियेन होला नेपाल पुर्ब मेची देखि पश्चिम माहाकली सम्म हुन्छ, र मैले गरेको श्राप को पनि area बढेर पुरै नेपाल मा लागू हुन्छ।
@rammagar6493
@rammagar6493 3 жыл бұрын
Maile sunekot mathbir singh thapa ko hatya huda..mathbir sing thapa ko shreematile saraper sati gako eare..eani satile saraapeko desh bhan6an..
@wangchulama4243
@wangchulama4243 3 жыл бұрын
सहि मेरो भनाइ पनि त्यही। उसको सराप काठमाडौमा मात्र लागू हुनुपर्थ्यो। इतिहासलाई बाङ्गोटिङ्गो बनाएर लेख्नु फाइदा छैन यस्ता कुरागरु एउटा कानले सुन्ने अर्को कानले उडाउने
@tulshipoon2850
@tulshipoon2850 2 жыл бұрын
यो एउटा काल्पनिक हावा कुरा हो काठमाडौं देखि एकै चोटी तिब्बतको कुरा कसरी आयो सतीले सरापेको होइन यहां बाहुनबाद र हिन्दुवाद ले जरा गाडेर बसेको ले हो लच्छिमि यहां पुज्छन् पैसा को धनी अमेरिका सरस्वतीको पूजा यहां गर्छन् टेक्नोलोजी र दिमाग चाइना जापान नेपाली काम गर्न देखि लिएर उच्च शिक्षा पढ्न विदेर तिर यस्ता काल्पनिक कुरामा डुबेर त्यही अनुसार देश चलाउँदा नेपाल डुबेको छ यस्ता वाइहेत कुरा बन्द गर वास्तविक सत्य तथ्य कुरा गर मान्छेमा समान्ता स्वतन्त्रता कायम गर घुस खोर भ्रष्टचार दलाल बाद जस्तालाई अन्त्य गरे देश विकास हुनु कुनै ठूलो कुरो होइन अब यस्ता कुरा सुकाई देऊ अझै पनि यस्ता काल्पनिक कुराको पछि लागेर देश चलाउने हो भने 50सौ सताप्दि सम्म पनि देश विकास हुँदैन
@प्रकृति-प6ज
@प्रकृति-प6ज 2 жыл бұрын
सति प्रथा को शुरुवात गर्ने गरेको मूर्ख हरु प्रति खेद छ। त्यस्ता हरु को सर्वनाश को लागि सबै मिली भगवान संग प्रार्थना गरौं।
@kitabuddinkuraishi3448
@kitabuddinkuraishi3448 Жыл бұрын
Hi
@phomorokunabhag5376
@phomorokunabhag5376 3 жыл бұрын
इतिहासको हर शब्द-शब्दहरूमा मेरो आँसु चुहाइ दिन्छु म। खुकुरीको धारमा टेकेरै हर पाइलाहरुमा मेरो रगत बगाइ दिन्छु म।
@newah806
@newah806 2 жыл бұрын
सतीले खाको हो भनौं भने नेवार राई लिम्बु (किराँत) सम्प्रदाय मानिने जातमा सती प्रथाको खासै असर नपरेको तर नेवार समुदायमा असर परेको हुँदा नै नेवार इहि (सूर्य दर्शन)(बेल विवाह) गरिन्थियो जसकारण नेवार समुदायमा सती जानु पर्दैन थियो ।।।तर यो प्रथा मल्ल कालमा नेपालमा इन्डिया को माध्यम या खस माध्यम भित्रिएको हुन सक्छ।।।किन कि सती प्रथाको उल्लेख लिच्छवि कालमा गरिएको छैन है ।।।
@rjb9239
@rjb9239 3 жыл бұрын
Tyo bela ko Raja harule atleast j gare pani desh ta develop garna khojthey. Tyo bela jati develop bhayo, tei ma adkyo.
@honeyhunters6055
@honeyhunters6055 2 жыл бұрын
यो त जाबो एक उदाहरण मात्र हो l जब 12th, 13th century पक्षि भारत र नेपाल मा बुद्ध मार्ग समाप्त भयो र तिनै बुद्ध बिहार हरु लाई कब्जाई सइवपन्थ र बैश्णाबपन्थ को उदय भयो तेस्पक्षि बर्ना बेवास्ता लागु गरियो l अनि नारीहरुलाई सुध्र भन्दा पनि मुनि राखियो शास्त्र अनुसार l भारत र नेपाल मा लाखो महिला हरुलाई सति जना बाध्य बनाइयो l भारत र नेपाल तिनै लाखो करोड़ो सतिहरुले सरापेको भुमि हो l
@roshnivkarma9191
@roshnivkarma9191 3 жыл бұрын
दु:खद कथा, नेपालको इतिहास हेर्दा अथवा सुन्दा भिम मल्ल र भिमसेन थापाको निर्दय र दर्दनाक निधन तथा हत्या भएको छ| हजुरलाइ धन्यवाद 🙏
@DandapariOnline
@DandapariOnline 2 жыл бұрын
नेपालमा राम्रो गर्नेलाई नराम्रो साबित गराउछ, नराम्रो गर्नेलाई राम्रो साबित हुन्छ। पहिले देखिनै यस्तै छ, हाम्रो देश!
@surajpasa190
@surajpasa190 3 жыл бұрын
राम्रो विश्लेषण नेपाल र नेपाली को इतिहास विश्वमा नै धेरै चाख लाग्दो र सत्य तथ्य इतिहास छ त्यो बेला को विशाल नेपाल र बहादुरी नेपाली अहिले विश्व मा नै गुलामी भयर बच्नुपर्छ. खोइ त्यो बेला को विशाल नेपाल अहिले खोइ त्यो बेला को बहादुर नेपाली अहिले लाग्छ आज भोलि हाम्रो देश को इतिहास यौटा कहानी र कथा मात्र मा सीमित भएको छ 💓💓💓🇳🇵
@rajkumarlove4651
@rajkumarlove4651 2 жыл бұрын
बाहुनले श्रापेकाे देश,बिकाश बिराेधि,अरु सबै मणगणनतेकथा हाे,उलटाे ईतिहास,पढाईनछ
@Jewel193
@Jewel193 3 жыл бұрын
What a shame! Gave everything for the country, and this is what he got. नेपालीहरको भलो गर्नु सोच्नु त, बेकार नै हो।
@whatname4613
@whatname4613 2 жыл бұрын
Eh ho ra? Prachanda,KP Oli,Deuba aadi ityaadi sanga timro soch mildo raicha. Aafnai maatra bhalo gara.
@gangadevibhandari797
@gangadevibhandari797 2 жыл бұрын
सतिले सरापेकाे देश भन्ने पुर्ख्यउलि बयान जान कारि दिनुभयकाेमा धेरै धेरै धन्यवाद
@shresthaashok4169
@shresthaashok4169 3 жыл бұрын
पवन सर यो कथा मलाई असाध्य मन छुइयो किनभने मैले पनि इमान्दारिपुर्वक सरकारी काम गरेको थिय तर मैले असाध्य दु:ख पाएको थिए । यो सही हुदो रहेछ ।
@puskargurung8243
@puskargurung8243 3 жыл бұрын
Hai
@prakashdhungel7755
@prakashdhungel7755 7 ай бұрын
पवन जी धेरै धेरै धन्यवाद, अति प्रेरणा दाई यो, सत्य घटना मा हेर्दा!😢
@cmdxjeyush331
@cmdxjeyush331 3 жыл бұрын
इतिहास को एउटा चाखलाग्दो विषय वस्तु को जानकारी दिनुभयो, धेरैधेरै धन्यवाद छसरलाइ ।
@yashodashrestha5627
@yashodashrestha5627 3 жыл бұрын
हो यो कुरा बिलकुल सत्य हो। त्यहि कारण आज सम्म जसले निस्वार्थ रुपमा राम्रो काम गर्ने गरेको छ त्यसले कहिले जस पाउने गरेको छैन र उसलाई गिराउने कार्य आसेपासे बिरोधीहरुले निरन्तर गरिनै आएको छ।
@Ravisen8165
@Ravisen8165 3 жыл бұрын
.... Wow !! अति सुन्दर !! .... कति सरल तरिकाले हजुरले इतिहासलाई प्रष्ट पारी दिनु भयो ! तपाइँको प्रस्तुतीकरण अति उत्तम र बोधगम्य छ। हजुरलाई धेरै धेरै धन्यवाद !! 🙏🙏👍️👍️❤️❤️
@ishworadhikari9529
@ishworadhikari9529 Жыл бұрын
दलाइ लामा अहिले पनि जिन्दै छन् , 316 वर्ष को कथा भनु हुन्छ हिसाब मिलेन
@khagendranepal3321
@khagendranepal3321 Жыл бұрын
इतिहास को वा उक्त घटना बारे धेरैले हचुवामा टिप्पणि गर्ने गर्दथिए। इतिहास कै घटना बिबरण सहित जानकारि गराइदिनु भएकोमा धन्न्यबद।
@minushrestha4953
@minushrestha4953 3 жыл бұрын
सुन्दर प्रतुती । इतिहास लाई राम्रो सङ प्रस्त्याई दिनु भयो। धेरै धेरै धन्यवाद ।
@creativeanil5903
@creativeanil5903 3 жыл бұрын
N
@Yoanamora
@Yoanamora 2 жыл бұрын
This is a true history
@reshabbist6701
@reshabbist6701 2 жыл бұрын
होपकै सतिको सरॉप सरॉप मिटन सकछ सतिमॉतॉकोर रॉजॉमलको मंदिर बनेपछ मिटछ सरॉब ईजति पनि दुशट पैदॉछन ऊको सरॉपले जमेकॉहुन पकॉ कुरॉहुन
@loveyounepal842
@loveyounepal842 2 жыл бұрын
दलाई लामा शासक प्रताप मल्लको पालामा?? दलाई लामा अझैसम्म जीउँदै ?????
@tilbahadur6407
@tilbahadur6407 2 жыл бұрын
@@creativeanil5903 to be
@omgurung9972
@omgurung9972 2 жыл бұрын
Very fluent in Nepalese history and excellent presentation skills, This script has certainly provided me a valuable lesson about the history of Nepal and the relevant topics👍 Many thanks for your input 🙏
@tarachandrabhujel6319
@tarachandrabhujel6319 Жыл бұрын
इन्डियन आर्यहिन्दु ब्राह्मण बादिलाई सराप्न पर्नी थियो !!!!! सराप्न पनि गल्ती भयो ।।। सिधा साधा नेपाली जनजाती बहुभासी मुलबासी भुमिपुत्र बसेका ठाउलाइ सरापेर नेपाल देशले दुख पायको हो भन्नू ।। यो फेरि अर्को कुटनिती थियो ।। यो धुर्त बेइमान शोषक सामन्ती आर्य इन्डिय हिन्दु ब्राह्मण जातिलाइ असल नेपाली भुमिपुत्र जनजातीहरुले बिस्वास नगर्ननै राम्रो हुन्छ ।।
@rambasnet3337
@rambasnet3337 3 жыл бұрын
सारै राम्रो सग भन्नू भयो जे होस मलाई थहा नभएको कुरा इतिहासको आज जान्न पाय धेरै धेरै धन्यवाद हजुरलाइ यसरिनै इतिहासका अरु पनि कुराहरु जान्न पाय खुशी लाग्थियो
@shresthalaxmidevi
@shresthalaxmidevi Жыл бұрын
यो दत्यकथा को परिभाषा प्रष्ट पारिदिनुभयो नमन हजुर लाई🌹
@kailashpatirai
@kailashpatirai 3 жыл бұрын
ईमानदार ,सत्यबादी , मेहनती , चनाखो , सचेत मानिसले कहिँ पनि दुख पाउदैन मलाई 1000% बिश्वास छ। कसैलाई सिधै हराउनु , असफल पार्नु वा तल पार्नु खोज्नु कहिलै हुन्न यो काम सत्यबादी वा सचेत मानिसको काम हैन, धन्यवाद
@diiliipraii
@diiliipraii 3 жыл бұрын
there was no Hindu caste system and Sati and Dowry system when Kirat was rulers. All these Hindu cultures came into Nepal with the arrival of the Licchavis in power after they defeated the Kirat.
@limbuvumika5904
@limbuvumika5904 2 жыл бұрын
@@diiliipraii Right lichchhabi sangai. Cacsian. Branan. Haru. Ayeko ra. Sangai. Milera. Rajya chalayeka dekhinxa. Malla kal ma. Upadaya vanne braman. Le. Ghat gareko. Pani itihash xa.! Tesaile ta vagauda braman jata gayo. Tetai barbaard ra. Khattum banauxa vanne. Ukhan xa.!
@bachchunapit6868
@bachchunapit6868 2 жыл бұрын
सत्य तत्थ इतिहासको चर्चा सुन्न र बुझ्न पाएँ खुसी लाग्यो धन्यबाद यहाँलाई। फटाहा जालझेल जहाँ जहिले पनि हुदो रहेछ।
@aseempremsangeetsansar2091
@aseempremsangeetsansar2091 3 жыл бұрын
यति मीठाे हृदयविदारक कहानीकाे भरपुर जानकारी गराउनु भाे सर हजुर प्रति आभारी र कृतज्ञ छु ।
@Originalmagicalscience
@Originalmagicalscience 3 жыл бұрын
तसर्थ बिश्व ब्रह्माण्डमा सबैभन्दा खराब, नालायक र घिनलाग्दो तत्व भनेकै जिवित तत्व हुन, तसर्थ अब बिश्व ब्रह्माण्डबाट जिवित तत्वको जरानै उखेलेर सदाका लागि फ्याँक्नु पर्दछ, र फ्याकिने क्रममा रहिआएका छ्न पनि... र वास्तविक निर्जीव शान्तिमय हुनेछ। that's name is the No heat, No cold, it is a real peace, equality and great... "O"M´science
@narayandahal9018
@narayandahal9018 3 жыл бұрын
यो सही हो किनकी आज पनि नेपाल्मा देश्भक्कीको सधै भलो नचिताउने मात्र छन।
@chandrabdraryal3080
@chandrabdraryal3080 3 жыл бұрын
धन्यवाद छ हजुरलाई ,यो भिडियो पुनः हेर्न पाएकोमा 🙏👍️❤️
@swayam_creatube
@swayam_creatube 3 жыл бұрын
आज मैले बुझें किन यो देश विकास हुन सकेन।
@shankarraj7057
@shankarraj7057 3 жыл бұрын
आज आएर थाहा भो नेपाल एक सतिले सरापेको देश बनेर । सारै राम्रो स्वर अनि मिठो इतिहास ।
@MNGL901
@MNGL901 3 жыл бұрын
सहि हो राम्रो काम गर्ने कसैको पनि राम्रो छैन खराब काम गर्ने मान्छे देश समाजमा का ठुला गन्ने मान्ने मा गनीन्छन ।
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
आजको राजनितिलाइ हेरदा उन्को सरापको फल झै लग्छ।
@chandrabdraryal3080
@chandrabdraryal3080 3 жыл бұрын
यो इतिहास सबै नेपाली नागरिकलाई मन परेको हुनाले बारम्बार दिँदै गर्नुहोला 🇳🇵जय नेपाल जय देश ।
@musicloverr95
@musicloverr95 Жыл бұрын
सायदै यै सरापको कारणले गर्दा होला आज रवि लामिछाने जस्तो प्रज्ज्वल ब्याक्ती पनि तल गिर्नु परेको 😭
@arjunghale1456
@arjunghale1456 3 жыл бұрын
सती ले सरापेकाे देश हैन याे सब बाहुनहरुकाे चलखेलहाे पतीमाेर्दा पत्नीलाई जबरजस्ती चितामा लाउँने हुम्नेप्रचलन कस्ले निकालेकाे तियाे भन्नुहाेस?
@honkchungeviet4638
@honkchungeviet4638 3 жыл бұрын
Isai ko jhole haru le sikako ta honi iniharu lai
@leemrai8139
@leemrai8139 2 жыл бұрын
टपरेहरु नेपाल भित्रिए पछि भिबिन्न परम्परा भित्राएर साेझासाझा मुलबासीहरुलाई दिन दुख दिए। किरात देश हुदा सबै धर्म संस्कृति स्वतन्त्रता थियो ।
@surendrakarmi1057
@surendrakarmi1057 3 жыл бұрын
धेरै नै राम्रो इतिहास सुनाउनुभो धन्यवाद छ हजुरलाई
@dilrokayaofficial.8473
@dilrokayaofficial.8473 Жыл бұрын
अब देखी भलो चाहानु भएन मैले यति साह्रै दु:ख पिडा किन पाए भन्दा सत्य हुनाले रैछ। कुभलो नै हुने सतिले सरापेकी रैछ्न र पो फटाहा भ्रष्टाचारी नेताको नै भलो हुने हाम्रो देशमा पल सन्दीप यसरी फसेकाछ्न तेहि भएर नै हो।सायद।
@jj01ful
@jj01ful 3 жыл бұрын
So so true, people are more evil than we can imagine. And fools are those who believes such things without thinking. Sad but true.
@MrBrightSide77
@MrBrightSide77 2 жыл бұрын
Kaji Bhim Malla ko budi le khas ma chai "Yo desh ko bhalo na chahaney desh lutney ko kahile bhalo na hosh" vaneko vaye tyo Raja ko kaan fukney dekhi ahile ko hamro chor neta haru sapei le sajaya bhogthiyo ni yar.
@arjundulal6793
@arjundulal6793 3 жыл бұрын
Daii मलाई यो history thaa thiyen hajur laii dhari dhanebaat हामीलाई share garno vaye को maa
@vishalgaming3636
@vishalgaming3636 2 жыл бұрын
हजुरले हामीलाई हामरो नेपाल को एती पुरानो कुरा लाई फेरि ताजा गरी दिनु भो धेरै राम्रो हो हामी नेपाली को लागि तर म अझै एउटा परस्ना सोध्न चाहन्छु k bhani हाम्रो नेपाल देश को नक्शा इन्डिया को नक्सा भित्र किन देखाउँछ मलाई यो पनि जान्नू x 🙏🙏
@dvghart4015
@dvghart4015 3 жыл бұрын
सोतिले सरापेको देश किन भनिन् छ भने पर्शन मेरो मनमा आई राख्ने गदथेओ तर आज चाहि किलेर भईओ thanks you so much sir hjr li
@kalpanaadhikari8626
@kalpanaadhikari8626 3 жыл бұрын
प्रताप मल्लकाे बावुकाे नाम लक्ष्मी नरसिङ् मल्ल थियाे । सिद्दिनरसिङ् मल्ल त पाटनका राजा हुन याे कुरा चाहिँ गल्ति भएको हाे कि ?
@SoniDilOfficial
@SoniDilOfficial 3 жыл бұрын
कस्तो दुःख को कुरा राम्रो काम गर्ने मान्छे लाई हाम्रो नेपालमा देख्न सक्दैनन😭😭😭😭
@rabu__marvel
@rabu__marvel 2 жыл бұрын
Thanks for this video 😊❤️
@roshankc8081
@roshankc8081 3 жыл бұрын
नेपाल समक्ष तिब्बत ले संधी प्रस्ताव राखे पछि नेपालले उल्टै असर्फी पठाउने त ! सायद व्हैन होला !
@bishalgirientertainment8415
@bishalgirientertainment8415 Жыл бұрын
यश channel मार्फत इतिहासका अन्य अझै धेरै सत्यतथ्य जानकारी हेर्न र सुन्न चाहन्छौं
@moonaacharya913
@moonaacharya913 3 жыл бұрын
धन्यवाद , नेपालको इतिहासको बारेमा जानकारी दिएकोमा ।
@sanjitatamang3814
@sanjitatamang3814 2 жыл бұрын
त्यसैले होला मदन भण्डारी राजा बिरेन्द्र अनि थुप्रै सपुतहरु पनि जिउँदै मर्नुपरेको
@gknchhetry8924
@gknchhetry8924 3 жыл бұрын
धेरै राम्रो,भुवन लक्ष्मी को सराप ताजै छा नेपाल मा,
@hemapandey1237
@hemapandey1237 3 жыл бұрын
धेरै राम्रो यस्तै ईतिहास को जानकारी दिनु होला धेरै धेरै धन्यवाद 🙏
@abalhangshulingkhim9420
@abalhangshulingkhim9420 3 жыл бұрын
यो सराप देखी कसरी मुक्ति हुने ? यस मा नि अध्यान गर्नु पार्यो 🙄
@PandeyNar
@PandeyNar 9 ай бұрын
त्यस्तै पनि पढिन्थ्यो तर त्यसकालमा त पश्चिम किल्ला कनँगडा पुर्वमा टीष्टा पुगेथ्यौं सायद थियन की अझ पछि यता पनि भनिदोरहेछ कि गोर्खा दरवारैमा हुर्केका राजा पृथ्वीनारायणकै अटलनीतिका पक्षधर जव काजी दामोदर जस्ता र उनका जेठा छोरालाई मारिदाअरूवाँकी सन्तानलाई भगाउदै दामोदरकी धर्मपत्नीको मनले पनि त के भनेथ्यो होला त 13:34 🙏
@bishnudhakal4577
@bishnudhakal4577 3 жыл бұрын
यो भिडियो अति राम्रो लाग्यो ।धन्यवाद ।
@luxtech6416
@luxtech6416 11 ай бұрын
प्रताम मल्ल ले मारेका होइनन् उन्का बुबा लछ्मिनरसिह मल्ल ले हो गलत सुचना इतिहास को एकदम गलत सच्चाउनु होस
@brahmahhari.123
@brahmahhari.123 3 жыл бұрын
इतिहास जान्न पाइयो धन्यवाद
@mrduderocknroll
@mrduderocknroll 3 жыл бұрын
In school there was a similar story with Bhimsen thapa as well though I have forgotten about most parts,he was framed and put on jail even though he did good deeds for his country. While he was behind bars everybody told him that his wife outside has been humiliated and forced to walk naked on streets and because of this news he could not bear the pain and he committed suicide inside prison. Later on when his wife came to know about this incident she also cursed the nation. Can you please clarify or anyone here who has heard this story?
@yashodashrestha5627
@yashodashrestha5627 3 жыл бұрын
यो पनि सतिको श्राप नै मान्नुपर्छ।
@aakritimanandhar4090
@aakritimanandhar4090 2 жыл бұрын
Yes I also heard about bhimsenthapa story
@aashmadulalofficial
@aashmadulalofficial 2 жыл бұрын
Yes heard the same story
@hemrajmaharjan9865
@hemrajmaharjan9865 2 жыл бұрын
मैले पढेकाे अनुसार काजी भिम मल्ललाइ मार्न लगाउन राजा प्रताप मल्ल हाेइन की उनका बुवा राजा सिद्धिनरसिंह हुन् किनभने जब काजी भिममल्लले तिब्बतसँग सम्झाैता गरेर अाएकाे पत्र काजी भिम मल्ललाइ मारेपछि मात्र प्राप्त गर्छ र यही पत्र पढेर नै प्रताप मल्लका बुबा अर्ध पागल बनेका हुन् नी
@kashsres1064
@kashsres1064 Жыл бұрын
Just found out after reading some comments on this video that Newars are Kiratis and I’m shocked.😮 When Kiratis left the valley after Lichchivis came to power, some of the Kiratis were left behind in the valley, and those were the Newars today. How many of you knew this. I never heard of it.
@seanvajra3817
@seanvajra3817 3 жыл бұрын
Thank you so much for this very important history , it also reflects all our Tibetan newari’s At that time all the Nepali traders who were in Lhasa are newar’s of Kathmandu , my late grandfather sukha lal tuladhar, was a very reknown trader in Lhasa, he used to have a very big store in Lhasa , married to Tibetan women my grand mother , and after Chinese occupation to Tibetan in 1959 my grand father and all other Newari trader came back to kantipur , I am the 4th generation of that legecy .
@sabijsoti8169
@sabijsoti8169 3 жыл бұрын
U are Nepali And Nepal is proud to have u
@lordbuddhatharu3731
@lordbuddhatharu3731 3 жыл бұрын
@sean vajra did you know some newars are Kiratis. Even Nepali scholars have said this. Dr. Jagman Gurung in an interview has explained that Jyapus are Kiratis. Bishwa Bhakta Dulal also has given the reason and explained that Jyapus are Kiratis. Many Jyapus communities regard King Yalamber as their Great Grandfather. This shows they are Kiratis who stayed behind in the Kathmandu valley when other Kiratis resettled outside Kathmandu after Licchavis defeated the Kirat dynasty. Who are these Kiratis who stayed behind in the Kathmandu valley? Well, they are known as Jyapus today. Jyapus communities include the people like the Maharjan, the Dangol, the Singh, the Suwal, the Prajapati, the Tandukar, the Byanjankar, the Gopali, and the Balami living in the Kathmandu valley. Historians have said that these are the Kiratis who were left behind when Kiratis resettled in other parts of Nepal after the Licchavis came to power. Journal of Newar studies (Newah Vijnana) also states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley. Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty. A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana). Kiratis have been separated into many small communities after the Licchavis defeated the Kirat dynasty in 300 AD. When the majority of Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started. Some Kiratis took different routes and settled in different regions. And there are some Kiratis who opted to stay behind in the Kathmandu valley or were left behind. Today they are known as Jyapus.
@rischhainarai4986
@rischhainarai4986 2 жыл бұрын
ramro laggyo sir
@o_obunny8886
@o_obunny8886 2 жыл бұрын
@@lordbuddhatharu3731 today I read something like this in fb can u explain it
@darshanneupane5948
@darshanneupane5948 3 жыл бұрын
धेरै राम्रो जानकारी !! Thank you so much !!
@Nayanopantasambhaw
@Nayanopantasambhaw 3 жыл бұрын
दाइ लक्ष्मी नरसिङ् मल्ल प्रताप मल्ल को बुबा हुन।ईतिहास पछि सम्म काम लाग्ने हुदा सानो कुरा राम्ररी राख्नुहोला।💔
@ABCD_KBS
@ABCD_KBS Жыл бұрын
नेपाल सती ले सरापे को hoina नेपाल एक विशेष समुदाय ले बिगड़े को देश हो
@subashbolakhe5566
@subashbolakhe5566 3 жыл бұрын
धन्यवाद यस्तै अरु पनि इतिहास सुन्न पाउ
@uttambahadursingh7272
@uttambahadursingh7272 9 ай бұрын
प्रस्तुत कथा-व्यथामा उल्लेखित "भीम मल्ल र भीमसेन थापालाई राष्ट्रिय पितृ घोषित गर्नुका साथै तत्सन्दर्भमा भएको सतित्व-श्राप मोचन का लागि सरकारले राष्ट्रिय पितृ-यग्य गरिनुपर्ने नितान्त आवश्यक।"
@susmitamushyakhow3666
@susmitamushyakhow3666 3 жыл бұрын
Such a sad history🙁🙁😢
@bishalgirientertainment8415
@bishalgirientertainment8415 Жыл бұрын
wow! मीठो आवाजमा सत्यतथ्य जानकारी
@bhawanilindam3779
@bhawanilindam3779 3 жыл бұрын
धेरै राम्रो,मन छुयो
@binitakhadka8892
@binitakhadka8892 Жыл бұрын
यो वाक्यांश प्रयोग गरेर देश को बिकासमा बाधा नपुर्‍याउन अनुरोध छ।काम बिग्रेपछि पन्छिनलाई सतिले सरापेको भन्यो अनि जनतालाई भ्रमित बनायो।सति भनेको स्वयम् पार्वती हुन्,देबि हुन् ,आमा हुन् ,एउटा आमाले नेपाल आमालाई कैल्यै सरापदिनन।यसरी सराप लाग्ने भए कति कुकर्म गर्नेहरुको अङ्गपतन भैसक्थ्यो होला।त्यसैले मिडियाकर्मीहरुले पनि देशको अहित हुदा कारण खोज्नु होला,सतिले सरापेको भन्ने प्रचार धेरै भयो।हामी नेपालीले पनि एस्ता कथाको पछि लागेर गलती गर्नेलाई छोड्नु हुदैन।सतिले होइन देश बिगार्न सत्तामा पुगेका राक्षसि प्रवृत्ती भएका हरुको हातमा परेर एस्तो भएको हो।
@sushilkumarshrestha8059
@sushilkumarshrestha8059 3 жыл бұрын
सार्है मनछुने एतिहासिक तथ्य , धन्यवाद ।
@khambasingsherpa9735
@khambasingsherpa9735 3 жыл бұрын
Saharai, manbidarak, marmik eitihasik satya ghatana derai dhanyabad
@sudipghorsaine7081
@sudipghorsaine7081 Жыл бұрын
पवन जि! तपाईले भनेका कतिपय कुरा गलत छन्-प्रताप शासका बुबा सिद्दिनरसिंह मल्ल नभएर लक्ष्मी नरसिहं मल्ल थिए र भिम मल्ल उनै राजा लक्ष्मी नरसिहं मल्लका बहिनि ज्वाइँ थिय। पछि आफ्नै राजगद्दी माथि गिद्धे दृष्टि लाएको भनेर आफ्नै बैनि ज्वाई काजि भिम मल्ल लाई लक्ष्मी नरसिहं मल्ल ले फासि दिन लगाएका थिय। 🙏🏻🙏🏻
@mishantimsina6841
@mishantimsina6841 3 жыл бұрын
यो आवाज धेरै पछि सुन्न पाए 😊
@chandrakaladallakoti6468
@chandrakaladallakoti6468 2 жыл бұрын
भनिन्छ नि कुनै एउटा आमाको सन्तानले आफ्नो लक्ष्यमा पुग्नको लागि तिनै आमाको र सम्पुर्ण परिवारको साथ , समर्थन र आशीर्वाद चाहिन्छ भनेर हो त्यस्तै साथ समर्थन र आशीर्वाद अहिले मिस वल्र्डमा मिस नेपालको प्रतिनिधित्व गर्दै गएकी नेपाली चेलिलाई पनि अबस्यनै एकदमै युटुव र टिकटकमा विभिन्न किसिमका बिकृती फैलाउने किसिमका भिडियोहरु भाइरल भैरहदा,टिभि , पत्रपत्रिका , अनलाइन मिडिया र साथसाथै विभिन्न किसिमका सामाजिक संजालमा राजनीतिक कुराहरु तात्तिरहदा पूरा देशको नै नेतृत्व गरेर बिश्व सामु नेपालको नाम राख्न भनेर मिस वल्र्डमा दमदार भएर दरिलो प्रतिस्पर्धा गरिरहेकी तपाईं हाम्रै नेपाली चेलीलाई तपाईं हाम्रो साथको कमि भएको जस्तो महसुस भैरहेको छैन त तपाईंहरुलाई, के हिजोको दिनमा शृङ्खला मात्रै गएकी थिइन् र मिस वल्र्डमा कि शृङ्खला नेताकै छोरी भएकै कारणले मात्रै ऊनीको समयमा मात्रै चर्चा हुनुपरेको होर ? के शृङ्खलाले गरेको काम मात्रै मन छुने थियो र ? किन हामीहरु हाम्रो मिस नेपाललाई सकारात्मक हौसला प्रदान गर्न बाट चुकिरहेका छौँ ? हो हिजो शृङ्खला पनि नेपालको नेतृत्व गरेर नै मिस वल्र्डमा गएकी थिइन् र अहिले नम्रता पनि सो हामीले हिजोको दिनमा शृङ्खलालाई गरेको जस्तो साथ र सपाेर्ट अहिले नम्रतालाई पनि गरौँ । उनि मिस वल्र्डको टप 10 मा पुग्न सफल भैसकेकी छन् सो आशा राखौं तपाईं हाम्रो साथले मिस वल्र्ड को ताज नै जितुन भन्ने
@magargurungrailimbugurkha5250
@magargurungrailimbugurkha5250 3 жыл бұрын
this Sati culture belongs to Bahun chettri -the Aryan people. the caste system also belongs to the Aryan people.
@tirthamagar2894
@tirthamagar2894 Жыл бұрын
हेलो नमस्कार पवन जि महतो पुर्ण भिडियो सार्वजनिक दिनु भएको मा धन्यबाद ❤👌👍🙏
@bibekrokka9563
@bibekrokka9563 3 жыл бұрын
Superb sir.. thank you soo much for such a great work.. the one who know the history wins everything in every case..
@rossalshrestha8720
@rossalshrestha8720 2 жыл бұрын
काजी भीम मललाई प्रताप मलले मारेको होइन उसको पिता लक्ष्मी नरसिंह मल्ले मारेका हुन जुन भिम मल्ल लक्षमि नर सिंह का आफनै ज्वाइ थिए र ज्वाई निर्दोष रहेको थाहापाए पछि बहुला बन्न पुगेका हुन । त्यसैले लक्षमि नरसिह लाई बहुला राजाका नामले चिनिन्छ । लक्षमि नर सिंह को आफनै छोरी सतिदेवी ले श्राप दिएका हुन । उनले " नेपालको दरबारमा कसैको पनि विवेक नरहोस, नेपालको भलाई गर्ने को कहिल्यै भलो नहोस "भनि श्राप दिएका थिए । त्यसैले नेपालमा अहिले राजा नहुनु को कारण मानिन्छ । प्रताप मल्ल लक्षमि नर सिंहका छोरा थिए जसले आफनो बाबुलाई कैदि गरि राजा भएका थिए यस घटनाको फाइदा उठाइ । लक्षमि नर सिंह मल्ल शरणको मरण गर्नु हुदैन भन्ने आर्दश बोकेका राजा थिए त्यसैले यो घटनाले धेरै प्रभावित भई बौलाहा बनेका थिए । हामिले त इतिहास मा यो पढेको थियो । प्रताप को सट्टा लक्षमिनर सिंह मल्ल होला ।
@mabindrab.k4683
@mabindrab.k4683 3 жыл бұрын
Video राम्रो छ । सकेसम्म हिन्दी शब्द नमिसाइकन शुद्ध नेपाली भाषा मा बोलिदिनु होला।
@anilsinjalimagar3692
@anilsinjalimagar3692 3 жыл бұрын
एकदम सहि भन्नुभयो
@omshiva3119
@omshiva3119 3 жыл бұрын
Hindi word ta auta pani sunena ta
@vidyarizal3146
@vidyarizal3146 3 жыл бұрын
Hindi ? kaha sunnu bho ? Alle ke janaucha ki content ma concentrate na gari aru kurra ma dhyan deye aja bolne nepali ke shudh Cha ta ? yo bole ko nepali 💯 shudh ho .
@krishnathapa5760
@krishnathapa5760 3 жыл бұрын
हाे कत्तिले जानि नजानि अशुध बाक्के प्राेयाेग गरिरहेका पाहिन्छ
@UgenSherpa-o4i
@UgenSherpa-o4i Жыл бұрын
उदि श्रापनै दिएको भए त्यहि प्रताप मल्लाको खानदानलाईनै लाग्छ हामीसारानेपालीले भोग्नु पर्ने कुनै कारण हुदैन त्यस्तो कुराहरूको अन्धाबिश्वास नगरौ भगवानले पनि बुझलानि यो कुरा जाबो एउटा सतिको त्यत्रो शक्ति थियो होला त के यो ब्रमण्डा सतिको अधिकारमा होलात ।
@guessme5642
@guessme5642 3 жыл бұрын
Great voice and clearity 😍👌👌👌
@matalaxmilama3087
@matalaxmilama3087 3 жыл бұрын
सति ले सरापेको देश नेपाल किन भनियो , भन्न सजिलो छ बुज्न गाह्रो छ , कालान्तर मा होस या अरुनै बेला मा होस , श्रीमान को एक मात्र पत्नि हुनु नै सबै भन्दा भाग्य मानि ठानिन्छ , तर हरेक पुरुष जाति एउटै हुँदैन , नारि जाति पनि सबै एकै किसिम का हुन्नन , घर मा श्रीमती हुँदा हुँदै पनि अरु नारि बटुलेर हिँड्छन , नारि पनि उस्तै श्रीमान हुँदा हुँदै बरालिएर कुमति मा फस्दै जान्छन यस्तै भएर जन्मेका छोरा छोरी ले ठाउँ गाँस कपास पाउन मुस्किल लथलिङ्ग धुजा भएर गएको हुनाले सज्जन नारि को पनि इज्जत मा दाग लाग्न गएको हुनाले नै सहन नसकि धर्ति अामा त मनुश्य को रुप मा जन्म भएकि हुन्छिन था दिनु हुन्न कसैलाई पनि देखेर अाएपछि मन थाम्न नसकेर सरापेका हुन ,,,, यिनै सराप का कारण कुमति मा फसेर अाफ्नो अंग पनि बेचेर खाएर बसेका छन पापि हरु ,,,,, छोटकरि मा ब्याखा गरेको छु है थोरै भएिन ,,,,, पर्मेश्वर को खटन कुरेर मात्र हुन्न ,,,, नियम पालन अाफैले गर्दै जाँदा , सराप हैन , अाशिर्वाद जस्तै लागेर अाउँछ , अाफै बिचार गरेर हेर्नू तब था हुन्छ , धर्म गर्दै जाँदा परीक्षा पनि अाउँछ , तर हरेस खान हुन्न जित भने सत्य को नै भएर अाउँछ ,,,,, तथास्त सौजन्य अभिवादन ,,,,,प्रकट ,,, म निल कण्ठ धारिणि माता हुँ भाग्य जयन्ति माला ,,,,
@dhurbak.c.3640
@dhurbak.c.3640 3 жыл бұрын
Very excellent and good presentation with fact based historical events of Nepal.
@indigenousgurung4105
@indigenousgurung4105 2 жыл бұрын
सतिले सरापेको देश होइन.... नेपाल गैर मूलबासी(Non indigenius) यूरेसियन/ककसियन बिदेशी बाहुन छेत्री हरुको फटाहा बेबहार ळे गर्दा कुकर्म ले गर्दा दुख पाको हो बिगारेको.... यिनीहरु बिदेशी भकोले गर्दा यिनीहरु लाई देश को माया छैन.. यिनीहरु लुटपाट भ्रस्टचार म़ा मात्र संगलाग्न हुन्छ
@sagarpariyar6332
@sagarpariyar6332 3 жыл бұрын
Dherai ramro sanga bujaunu vaykoma dherai dherai dhaneybadha 🙏🙏
@mangalabista2551
@mangalabista2551 2 жыл бұрын
यसै च्यानलमार्फत सतीको सरापबाट मुक्ति हुन राष्ट्रको कूलदेवता आराध्यदेव भगवन् श्री पशुपतिनाथको मन्दिरमा कोटिहोम लगाउन सम्पूर्ण नेपाली र सरकारलाई आव्हान गर्दछौँ ताकि यम सिसि पास गर्ने गद्दार राष्ट्रघात सुँगुरहर सेरे माकुने केपी प्रचण्डे गगने जस्ता नरपिपासुहरू नजन्मियून 😭😭🇳🇵🇳🇵🙏🙏
Why is Nepal called SATI LE SARAPEKO DESH?
15:23
IN-Depth Story
Рет қаралды 575 М.
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,5 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,5 МЛН