साधारण सरकारि जागिर पाउन याेग्यता चाहिने तर सासंद र मन्त्रि बन्न याेग्यता र बिग्यता नचाहिने।एस्ताे प्रकृया खारेज गर्नु जरुरि छ।
@deepakthamiofficel12 күн бұрын
भाडा दर वृद्धि बारे अझै स्पष्ट मन्त्री ज्यु ले भन्नू भएन बिदेश जानु र आउने भाडा डबल भन्दा धेरै वृद्धि भएको छ
@KeshabOli-lv2zn12 күн бұрын
देसमा मन्रीं भय नभयकेा एउटै छ!!
@GaneshLama-l5l12 күн бұрын
कंग्रेस एमालेले सम्हालेका हरेका नेपालको हरेक मन्त्रालय सधैं लथालिङ्ग छ कुरा मिठा गर्छ काम एउटा गर्ने सक्दैन उदाहरण लागि वहाँलाई हेर्दा पुग्छ चरम हावा भाडा वृद्धि भएको छ अन्तर्राष्ट्रिय बिमानस्थाल 10 घन्टा बन्दा भएको छ काम गर्न सकेन भने राजिनामा दिएर आउँद हुन्छ सुदन किराँतीले जि ले ति मन्त्रलाय सम्हालदा जनतामा केहीन केही आस जागेको थिए ।
@GaneshLama-l5l12 күн бұрын
श्रमिकलाई मात्र होइन पर्यटकालाई प्रत्यक्ष प्रभवपर्छ पर्यटन आउँन छोड्यो भने जिम्मा तपाईंले लिनुपर्छ
@legalwise51437 күн бұрын
दलाली प्रश्न दलाली उत्तर 😢
@janakmahara315311 күн бұрын
भारतकाे बेङ्गलुरबाट लखनउ काे भाडा अाजभन्दा ४ महिना पहिलो भन्दा अहिले दाेभर्ले बढीको देखिन्छ
@deeptalk-ravi12 күн бұрын
Hahaha Nepal will never grow like this. A minister doesn’t even know which ministry he is going to handle till last 15 mins. A minister without subject matter expertise appointed. Wow! We all Nepalese are great. We will die one day. Nothing will change.
@bharatrawal696110 күн бұрын
देश डुबाउन लागी परेका छौँ भन्नुहोस् न छोटकरीमा भन्नुपर्दा। लामो ब्याख्या गरिराख्नै परेन हजुर।
@lokendrabista964911 күн бұрын
समयमै मन्त्री बनेर मरुन्जेल राजनिती गर्ने पैसा कमाउने भयो यसले पनि ????हवाइ भाडा दोब्बर ......
@GaneshLama-l5l12 күн бұрын
काम गर्न सक्दैन भने हात उठाउनु
@nagendrapoudyal812412 күн бұрын
Nac vrasta haru ko akhada vayo Kam garnus Party Ka jhole haru lay desh ani janta KO valo hunay Kam garchan
@RubinShakya-u6u13 күн бұрын
Pari-kalpana ma loan line rahexa desh le 🤣🤣 desh ta dubne vo..