यो अन्तरबार्ता मन पराउने र प्रचण्ड मन पराउने सबैले आफ्नो आफ्नो तर्फ बाट पार्टिलाई मज्बुद बनाउने र वरिपरिको आफ्नो समाज मा जनचेतना फैलाउन सुरु गर्ने हो भने माओवादिलाई ६४ साल भन्दा बलियो बनाउन सकिन्छ । त्यसैले आजैबाट सबैले सोसल मिडिया बाट प्रचार गर्न सुरु गरौ । मुख्यगरी अहिलेको युवा पुस्ता लाई माओवादी इतिहास र आवश्यकता बुझाउन मात्रै सके ठुलो जनलहर पैदा गर्न सकिन्छ । आउनुहोस आजै देखी सुरुवात गरौ र यश अन्तर्बार्ता लाई सक्दो शेयर गरौ । क्रान्ती अझै बाकी छ यात्रा अझै जारी छ बिचलित हुनु हुँदैन जुट्नु बाहेक बिकल्प छैन । लाल सलाम !!
@kapilbabuaagri14192 ай бұрын
✊✊
@SumitraShrestha-j6lАй бұрын
एकदमै सहि
@Chandra-Gole-123 ай бұрын
यो कैलाश सिरोहिया को कान्तिपुर हेर्न मन तँ थिएन प्रचण्ड ज्यु को interview भएर हेरेको छु जय प्रचण्ड 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Freedom88memberofnepal3 ай бұрын
😅😅😅
@HarryG-i9v3 ай бұрын
@@Chandra-Gole-12 same ma pani
@manbahadur66473 ай бұрын
Sahi kura ho
@KumarKris-z4e3 ай бұрын
Mero maan kai kura seem
@NawarajShrestha-wo3pd3 ай бұрын
😊😊😊
@kamalsargam3 ай бұрын
आज पुरै हेरियो प्रचण्डको जवाफ दिने शैली गज्जब लाग्यो आज
@ClickClickChannel3 ай бұрын
Ho
@kirankc10683 ай бұрын
सत्य बोल्दा एमाले र कांग्रेस का झोले हरु आउलान है दाजु गु खान तेसैले पछिल्लो अवस्था मा प्रचण्ड देस बिकास को निम्ति थोरै उत्तरदायी भएको देखिन्छ।
@bikrantpoudel70443 ай бұрын
Dai lai Prchanda KO bolile pheri makha pare cha hosiyar.
@rameshsharma-vg5iw3 ай бұрын
झोले र दास हुन बाट मुक्त होऔ सब ठिक हुन्छ !
@मसानेकेटो3 ай бұрын
माओवादी एमाले काङ्ग्रेस मुक्त देश बनाउ
@bishnuthapa64472 ай бұрын
प्रचण्ड परिवर्तन प्रती ईमान्दार हो । गल्ती उसलाई बलियो निर्णय गर्न बलियो शक्ति जनता ले नदिनु हो । आउनुहोस् २०८४ मा प्रचण्ड र उनको पार्टी अनि रा स्व पा लगाएत लाई मत दिएर बलियो शक्ति निर्माण गरौं । अनि, संविधान संसोधन गरौं । अनि प्रत्यक्ष निर्वाचित कार्यकारी अनि पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरौं । देश को लागि अन्तिममा यहि बिकल्प हो । ८३ म शेरे सातौ पटक फेरि प्रधानमन्त्री बन्दै छ । शेरेको डधेल्धुरा अझै उस्तै छ । काङ्ग्रेस र एमाले बाट अब बन्देन । जागो नेपाली जागो
@chhitizramesh44452 ай бұрын
प्रचण्ड छेपारो 🦎 हो कता काफल पाक्यो उतै चरि नाच्यो
@EcoVentures2 ай бұрын
@@chhitizramesh4445 Ke ho to tapaiko niskarsha ?
@SunilRasali-kj6pv2 ай бұрын
Jhole jalyo 😂😂😂@@chhitizramesh4445
@suaagrashreeneupane68562 ай бұрын
@bishnuthapa6447 😂😂 wow tmro vote prati Gambhir santona.
माओवादी पार्टी थोरै जन्ताको मुद्धाबाट बाहिरीएकै हो ।तर आज यो देश पुरै माओवादी को ऐजेन्डामा चलेको छ।यो कुरा आम जनतामा पनि अवगत नै छ।धन्यवाद ।।😊❤❤
@bikashachhami84833 ай бұрын
१२ भाइ पत्रुकारको प्रश्न सोध्ने तरिका हेर्नुस्। प्रचण्ड र माओवादीलाई यिनीहरूले सधैँ तल पारेर प्रश्न गर्न खोज्छन् आफूले गरेको कामको प्रशंसा गर्न खोज्दा विषय नै मोडेर खाली माओवादी र प्रचण्डलाई तल पार्ने खालको प्रश्न सोधिरहन्छन् यिनीहरू त कांग्रेस र एमालेका झोले पत्रकारहरू हुन्। यही अन्तर्वार्ता कांग्रेसको नेता र एमाले ओलीसँगको अन्तर्वार्ता हेर्नुहोस् यसरी यसरी प्रश्न सोध्न सक्दैनन् किनकि उनी यिनीहरु उतैबाट परिचालित हुन् तर पनि प्रचण्डले डटेर सामना गरेर अन्तर्वार्ता दिइरहेका छन् प्रचण्ड यो देशको गणतन्त्रको पिता हो। विकासको मूल फुटाउन सक्ने प्रचण्ड हो। भ्रष्टाचारीको निर्मूल पार्न सक्ने पनि प्रचण्ड हो। क्रान्तिकारी विचारसँगै मन सबै कुरा भएको प्रचण्ड हो।
@donerastrabadi3 ай бұрын
hahaha jock of the day ... maobadi ko ho k ho kasari aayo ramro saga adhyan garera aau achami bhai ... maobadi yauta yasto jathha ho jo .. paschima crishtian firingi harule khatayako nepalko dharma saskrti yahako maulik ta bhasa samapta parna khataiyako indian raw ko puchhar ho .. jasle desh ghati nagarikta bidhyak pass garyo jasle desh lai kalantarma sajilai bharatma bilaya garaune xa ... mcc jasto rastra ghati samjhauta america saga garera deshlai Ukraine banauna khojdaixa ... hijo bharat saga surung yudhha ko swang dekhayara .. hamro kalapani lipulekh limpiyadhura jasta bhubhag ko baremaa chuikka samma bolna sakena bhane paxi . ani hami sachet nepalile maobadi thik ho bhanidinu parne ? wa re wa
@rupeshgurung5753 ай бұрын
@@donerastrabadiगलत पुरै गलत तपाईं को सोच बिचार सोच्ने तरिका कोहि कसैले राम्रो गर्दै गर्दा नराम्रो हो भन्ने सोच तपाईं को मा रहेछ भन्ने कुरा बुझियो तपाईं लाई माओवादी लाई सकाउनु पर्छ भनेर पुरै काङ्ग्रेस या एमाले को स्कुलिङ्ग ल्व दिमाग मा भराइ रकेछ तर यस्तो कदाबी तपाईं को भनाइ को पुरै बिरोध छ मेरो
@donerastrabadi3 ай бұрын
@@rupeshgurung575 yati bhandai garda .. ma na kongress na uml .. ya ta aru kunai party nai .. baru ma thiya ta maobadi nai thiya pahile .. 3 patak marera bacheko manxe mai ho .. jati bela sasatra yudhha chaldai thiyo tetibela ko maobadiko agenda ra ahile maobadile gareko kaam xuttyauna nasakne bhaiko dimag lai mannai parxa .... bhai time xa dherai nidaune kaam nagarau jagau .. yo desh tesai baneko haina .. yo desh yauta baidik sanatani dev bhumi ho .. jaslai maobadile .. tiraskar garera yahaka devi devtako apaman garera paschima crishtian firingi harulai aaja bholi hamro rukum rolpa jasta thaumaa khulam khulaa dharama prachar garna anumati di raheko xa .. yo kina ..? yasko paxadiko rahasya k ho .. yo maobadile khulasta parnu parxa .. haina bhane aaudo election maa hami rukum rolpako janatale maobadilai patta sap nai garidine xau. ra feri nepalllai baidik sanatan sahitko hindu rastra ghosana garne xau ..
@lopsansherpa83193 ай бұрын
Bilkul
@Unerasedsin3 ай бұрын
@@donerastrabadi jay sanataan . Sanataan vaneko discipline ho. Aile desh nikaai gati chada ma gayoo
@bharatkhatri63323 ай бұрын
कमेन्ट हेरेर खुशि लाग्यो सकारात्मक देखे ! ❤देश मा परिवर्तन त प्रचण्ड ले नै ल्यायका हुन जसले जे भनेपनि! १७००० हजार मात्र भन्छन मान्छे ले तर प्रचण्ड का राम्रो काम कहिले देखनन् ! अरू नेता भन्दा धेरै राम्रो नेता हुन प्रचण्ड!
@Obilalghartimagar-qn3lq2 ай бұрын
Sahi vannu vo hjr
@sauravmahara42092 ай бұрын
malai pani khusi lagyo
@harisharmaacharya-fr9wk2 ай бұрын
१७००० मारेर 1/2 राम्राे कामअनि क्यावात प्रचणड अरे । हैन याे झाेले ले के भन्छ है त , यदि कसैले तेराे बाउ मारेर २/४ पिडितलाई सहयाेग गरेमा प्र्चण्ड जस्तै हाेला त,अनि के काे फुर्ति लाउछस, कि तेराे बाउनै मारिएकाे छैन, नत्र एउटा पिडित यसरी बाेल्न सक्दैन ।
@Dipesh-i1i2 ай бұрын
पार्टीमा आबद्ध बाहेकका मान्छे। म जस्तो कतिजना छौ ? जस्ले पछिल्लो समयमा प्रचण्ड प्रती सहानुभूति राख्ने र थोरै मात्रा आशाको टुसो पलाउला कि भन्ने महसुस भएको ।
@gyankc49492 ай бұрын
अर्को फसाउने कला रचिदै छ मिथ्या कुरा नपत्यौ पहिलो हो र तल परेपछी जताततै ठिक देखिने चरित्र नौलो होईन की सतर्कता अपनाऊ बोल्न दिनुपर्छ।
@lopsansherpa83192 ай бұрын
❤
@donerastrabadi2 ай бұрын
yasko kurako paxi nalagda hunxa yo nepali janatalai jhukyauna 1 number fataha manxe ho .. yo manxe nitanta bharatiya raw ko agent bahek aru kehi pani haina .. yasle aafno jyaan jogauna bharat saga rastra ghati nagarikta bidhyayak passs garyo america saga mcc pass garyo .. so yasta fata mwnxeka kura sunera makhha naparau
@bharatlimbu98292 ай бұрын
@@Dipesh-i1i म छु🙏🙏
@NepNaranthan2 ай бұрын
Thos .........chahne, bhanne, garne, maannele garna nasakeko Satya ho, nachaheko ho ki bhanne Pani laagchha, Tara naholaa bhanne Pani chha.
@PremSingh-cv8oe2 ай бұрын
नेपालि राजनीति मा यदि राज नेता कोहि छ भने त्यो प्रचण्ड नै हो❤
@Raj2023.2.2 ай бұрын
अब प्रचण्ड बा एकपटक राम्रो काम गर्नुपर्छ ❤❤❤
@KiranRai-l1w3 ай бұрын
प्रचन्ड सोचे जस्तो गलत रहेनछ्न । पछीलो समय हेर्दै जादा राम्रो लाग्दैछ ।❤
@milarepatrek15612 ай бұрын
Haak thuuka, ganta
@Diwas7072 ай бұрын
Absolutely
@Sanovairai2 ай бұрын
@@KiranRai-l1w तपाईं जस्तो जनताको कुनै कमी नभएर त ३०अाै वर्ष देखि आ-आफ्नो पार्टीको भरिया बनाउदै लुटिरहेकाे छ त्। सत्ता चलाउदा के-के गर्दै आएका छन बिर्सिहालिन्छ🤣 खासमा तपाई जस्तो जनता मात्रै खाेजिरहेकाे हुन्छन देशकाे यी पुरानो पार्टीहरुले।🤗
@ShyamMalla-k8g2 ай бұрын
@@Sanovairai❤❤❤❤❤
@SakunRai-k6v2 ай бұрын
सही
@amrit_aryal3 ай бұрын
प्रचण्ड विचार हो, नीति हो, योजना हो ! कसैले मान या नमान प्रचण्ड युगपुरुष हो ❤️
@Sanovairai2 ай бұрын
@@amrit_aryal यो साेच्न पाउने तिम्रो नैसर्गिक अधिकार हाे। गान्धीकाे हत्या गर्ने नाथुराम गाेड्से थियो गान्धी लाई जस्तै गाेड्से लाई आदर्श मान्नेहरु पनि त छ। फरक यति हाे तिम्रो विचार अरुलाई लाद्न पाउदैनाै, 😄
@shashwatsapkota25522 ай бұрын
ho tara mawobadi party ma manxey thik vayenan lutney bani lageka vikari haru testai rahey prachanda sadhai thik thiye
@rameshrawat9353 ай бұрын
देश र जनताको लागि र देशको लागि केही गर्छु भनि उदाएका साथीहरु हर्क बालेन रवि जस्ता पात्रहरुलाई सधै गणतन्त्रका फुल देख्ने एक मात्रै राजनेता क प्रचण्ड ❤❤🎉🎉
@dolbahadurmalla82612 ай бұрын
रवले पालेको हो
@gopalbc72562 ай бұрын
हार्दिक श्रद्धाञ्जली कान्तिपु र रुपेसलाइ सलाम अध्यक्ष ज्यु
@jeevanthapa5274Ай бұрын
झाेले
@grace014922 ай бұрын
वाओ क्या मजा आयो प्रचण्ड प्रचण्ड नै हो🎉
@marketkingganesh13813 ай бұрын
पत्रकारले त्यसरी बायस भएर प्रश्न सोध्दा नी हाँसी हासी जवाफ दिनुभयो, मज्जाले प्रचण्ड ज्यू लाई माने मैले। जेहोस् अब ८४ मा मेरो तर्फ बाट २० भोट प्रचण्ड को पार्टी लाई जान्छ, जसले जे सुकै भनोस्। 🙏
@shashwatsapkota25522 ай бұрын
prachanda manxey sadhai thik thiye , unko party thik na vako ho
@AbodhBalak-o8v2 ай бұрын
Malie toh dubai man porey
@LaxmanKhatri-l1y2 ай бұрын
गणतन्त्रको फुलेको फुल बालेन् हो भन्ने पनि प्रचण्ड हो
@galdensingh2 ай бұрын
Tpi yekdam ramro sochko manxe rahexa.❤❤❤
@BilBahadurLama-bz8xx2 ай бұрын
❤❤?@@galdensingh
@KrishnaparsadDhungana2 ай бұрын
@@galdensingh😮पत्रकारकाेपृेलाई
@KrishnaparsadDhungana2 ай бұрын
हाेयाेशरासर
@PrabhaDahal-bk4xn2 ай бұрын
@@galdensingh😮😮😮😮😮😮😮
@ishwaribasnet28253 ай бұрын
यतिको कठिन प्रश्न सोध्दा पनि सहज र सरल तरिकाले साँचो जवाफ दिन सक्ने नेता नेपालमा अरु कोई छ अरु कुनैपनि नेता भएको भए रन्थानिएर मर्थे होला त्यसैले प्रचण्ड माओवादी लाई मात्र होइन यो देश लाईनै चाई न्छ
@prabincool2 ай бұрын
कान्तिपुर TV हेर्न त अाएको हैन। तर क. प्रचन्डको अन्तरबार्ता मात्रै हेर्न अाएको म चै।
@KrishnaPunmagar-ev4bn2 ай бұрын
same me toooooooo
@Tilakofficial8402 ай бұрын
Same ma pani
@DildharKumar-tb8igАй бұрын
Sem ho
@deepakrajsunar1342Ай бұрын
Same😀😀😀😀
@baralachyot92652 ай бұрын
पत्रकारको एउटा प्रश्न -: देश श्रीलंका र बङलादेश हुदा त अरु नेता सहित तपाईंलाई पनि उडाउछ्न नि। प्रचण्डको उत्तर-: देश जनतालाइ हित हुन्छ भने म उडन तयार म उड्न तयार हो यदि देशलाइ हित हुन्छ भने। यो उत्तरले प्रचण्ड प्रतिको धारणानै चेन्ज भयो।
@nabinkarki9253 ай бұрын
प्रचण्ड सर लाई मन पराउनेलाई यहाँ आउनुहोस त गाठेहरु😀😀
@sumanmgr01902 ай бұрын
Ghar jagga chai tapailai pugeko raicha hai
@tkorbital33182 ай бұрын
Sir po ho 😂
@OnlyPurnatva2 ай бұрын
अनि गु खानुहोस त जाठेहरु😊😊
@anmolsapkota96713 ай бұрын
तर फटाहा प्रसाद ओलि भन्दा त आम जनता को लागि र मेरो लागि पनि धेरै ठिक छ्न सम्मान योग्य छन 🙏
@kalyanadhikari20322 ай бұрын
ठिक। जनआन्दोलनलाई हिंसा भन्ने भास्य निर्माण गरिनु गलत कुरा हो। त्यो त्याग र बलिदानले ल्याएको हो आजको व्यवस्था।
@lopsansherpa83192 ай бұрын
bilkul @@kalyanadhikari2032
@gokarnabhattarai48633 ай бұрын
प्रचण्ड एक युगले जन्मायको युगपुरुश हुन
@kamaldanagi74613 ай бұрын
Great leader
@nischalbhatta67682 ай бұрын
Khulkyo
@Jaykishorsah-b5r2 ай бұрын
थिए ..
@GAMMER09112 ай бұрын
Khulitta
@dipeshlohani73082 ай бұрын
😂😂
@amritthapa8092 ай бұрын
येदि देश परिवर्तन अनि भ्रष्टाचारिलाई खोरमा जाक्न चाहाने हो भने ८४ मा माओवादी केन्द्रलाई बहुमतले बिजया गराउनु जरुरी छ्✊✊✊
@prakash.panthi2 ай бұрын
Rupesh ji, your method of posing questions is highly effective and to the point. I truly appreciate the clarity and precision. It’s a pleasure to engage with your inquiries. . Keep it upp !! This is the real journalism!!!
@nainasinghaidi34753 ай бұрын
84 मा माओवादी र रास्वपाको मात्र सरकार बन्ने गरेर जिताउनुपर्छ। अरु ऐमाले काङ्ग्रेसको काम छैन।
@arjunmagrati28313 ай бұрын
माओवादीलाई एकजुट बनाउँदै जनताकाे मुद्दा एकपटक गर्जन सहित उठाउन क. प्रचण्डले फेरि एकपटक साहस र आट गर्न जरुरी छ।
@dolbahadurmalla82612 ай бұрын
फेरि 17 हजार मार्ने कि 100 किलो सुन फेरि बोक्ने?
@nabinrokamagar-ly6xl2 ай бұрын
17001ma Tero nam tipauna
@Sanovairai3 ай бұрын
यो सिराेहिया काे पाल्तु दुईखुट्टे प्राणी रैछ त्यसको मालिक कृते नागरिकता काण्डमा पक्राउ पर्दा स्वतन्त्र पत्रकारिता प्रतिकाे हमला हाे भन्ने हुलमा यो पनि थियो, तेरिमा पत्तुरकार
@bhabindrarai39662 ай бұрын
कमरेड प्रचण्ड जनजन नेपालिको मनमा हुनुहुन्छ ,,, 084 म बहुमत दिनुपर्छ ।
@gopalmagar437629 күн бұрын
Nagrita Indialai Badyo Nepali Janatalai Hoina Prachanda Ta Dhoke Baj Ho Nepali Jantalai Thaha Xa
@omprakashbaral40923 ай бұрын
प्रत्यक्ष निर्बाचित राष्टपती चाहियो हामीलाई प्रचण्ड कमरेड मुख्यमन्त्री पनि प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ।
@Katwalaartic_official19852 ай бұрын
हो मेरो पनि भनाइ यहि हो
@Dharmaraj1713 ай бұрын
माओवादीहरुले जनता बिर्सिएर भ्रष्ट बन्दै गएको पक्कै हो तर पनि माओवादीको मुल नेतृत्वमा अझै पनि जनता प्रतिको माया धेरै छ जस्तो लाग्छ।
@suaagrashreeneupane68562 ай бұрын
Tmro vote prati Pani sambedana.
@sea03962 ай бұрын
@@suaagrashreeneupane6856तिम्रो पनि घृणा भरिएको कमेन्ट प्रति पनि हार्दिक शमबेदना🙏
@lokendramagar36073 ай бұрын
जस्ले जेसुकै भनोस प्रचण्ड परिवर्तनको पर्यावाची हो।
@premkaioo2 ай бұрын
😅.म प्रचण्ड प्रति कत्तिको सकारात्मक कमेन्ट आको छ भनि कमेन्ट हेर्न आको 😂😂
@wiz33s2 ай бұрын
रेड salute सुप्रीमो ✊✊ फरक छ नी पुरै जितेर देश चलाउन र अरु पार्टी सँग सम्झौता अनुसार चलाउन मा ।। प्रचण्ड पथ लागू भए देश ले आफै फ्टको मार्ने छ।।
@lokendramagar36073 ай бұрын
नेपाली राजनीतिको हिरो हो प्रचण्ड ✊
@indramanithapa24853 ай бұрын
एकपटक माओवादी लाई पुर्ण बहुमत दिएर प्रचण्ड लाई देस चलाउने जिम्मा दिनुपर्छ।❤
@bibeksharma20592 ай бұрын
Tero aama lai chikxa ani tha pauxas mc porxhande le
@295ffgamer2 ай бұрын
aba balen ko jamana aayeko ho
@dilmantamang93822 ай бұрын
माओवादीमा पनि कहाँ प्रचण्डको हुबहु विचार र निर्णय चल्छ र वहाँ cc कमेर नै निल्दिने शर्माहरु वर्षमान हरु छैनन् र ? कसलाई दिएर कसलाई जिम्मा दिनु यहाँ ? ६४ ताका देकै हो बहुमत ल्याकै हो केही नापेन
@galdensingh2 ай бұрын
Sahi kura ho dinu prcha bahumat
@Sumesh-e5q2 ай бұрын
कान्तिपुरका सबै कार्यक्रम बहिष्कार गर्दै आएको हो तर प्रचण्डको कार्यक्रम भएकोले धेरै बर्ष पछि आज हेरियो ।
@gorakhbahaduroli79802 ай бұрын
पत्रकार महोदय तपाईले प्रचण्ड चिन्न्न सक्नु हुन्न अली अधेन् गर्नुहोस मलाई बिल्कुल तपाईंले सोधेको क्विषण चित बुझेन
@sujanshrestha0282 ай бұрын
नेपाली जनताले अबको ८४ मा माओवादीलाई बहुमत दिनु पर्छ ।
@bholanath81542 ай бұрын
once rsp see
@BhimbahadurGarbuja2 ай бұрын
4/5 seat ko bahumat hunxara😅😅
@prakashshrestha92183 ай бұрын
प्रचण्ड कम्रेड मा नै नेतृत्व गर्ने कला छ
@paulsubba44842 ай бұрын
Yo ta congress hoina ra ?
@ashokyoutubechannel19992 ай бұрын
Y@@paulsubba4484ho tara yo kantipure marwadi dalali ko patrakarr chai ho 😂😂
@sundarshrestha48263 ай бұрын
अहिले आएर छर्लङ भयो कि नेपालको देश र जनताको प्रिय महान नेता भनेकै एक मात्र कामरेड प्रचण्ड हो ❤❤❤
@dipak.thapa27363 ай бұрын
यो भारतीय नुन खाएर नेपालमा मीडिया हाउस चलाउने गिरोहले गर्दा नेपाल ध्वस्त पार्दैछ।
@hopegood-k6r3 ай бұрын
नुन कहाँ बाट आउछ थाहा छ नेपालमा 😅
@prajwaldeula92243 ай бұрын
@@hopegood-k6rtero ama lai chikera aucha
@bipulpanta24903 ай бұрын
@@prajwaldeula9224jaat dekhai halchas hai
@indramahar15292 ай бұрын
Shai sir
@sanjuthapa29112 ай бұрын
तपाई ले बहुमत ल्याउनु पर्छ अनि मात्र देशले गति लिन्छ ।
@pramodrai98562 ай бұрын
सत्तामा हुदा भन्दा सत्ता बाहिर हुदा जनता को भरोसा तपाईमाथि बढेर गएको छ,यही आसा,भरोसा र विश्वास लाई टेकेर 84 मा बहुमत ल्याएर सेरे र ओलीलाई ठोक्नु पर्छ।
@lokendrakunwar57593 ай бұрын
राजनेता कमरेड प्रचणड जिन्दावाद, अामुल परिवर्तनकारी पार्टी माओवादी केन्द्र जिन्दावाद।
@bishnurawat24303 ай бұрын
सेरे र उखाने भन्दा प्रचण्ड 1000गुणा सहि लाग्यो❤
@pessimistprakash2 ай бұрын
तँ जस्तालाई त प्रचन्ड सही हैन इन्सपेक्टर डिएसपी नै लाग्छ नी । झोले त परिस
@nareh_manab3 ай бұрын
नेपाली राजनीतिको बातसाह हो प्रचण्ड! अब को अन्तिम एजेन्डा प्रत्यक्ष कार्यकारी हो! यो पनि लागू हुने छ प्रचण्डकै नेतृत्वमा! मलाई गर्व छ हामिले उहाँ जस्तो लिडर पाएकोमा!❤️❤🙏
@byans3sina2 ай бұрын
कान्तिपुर जिन्दगिमा हेरिदैन भनेको तर प्रचण्ड सङ्गको बहस भएर हेरेको
@BirajRaiAccept2 ай бұрын
down to earth man हो प्रचण्ड नेपालको ऐतिहासिक परिवर्तनकारी नेतृत्वको जस प्रचण्डलाई जाने गरेको छ यहि कुरा विपक्षी दललाई पचेको छैन। त्यसैले देश विकास भन्दा पनि माओवादीलाई कम्जोर बनाउने खेलमा छन विपक्षी दलहरु।
@SMN_443 ай бұрын
प्रचण्ड नै देश र जनताका लागि काम गर्ने नेता हो भन्ने कुरा प्रस्ट भयो
@Roman_0r2 ай бұрын
सरकार na paye paxi bhana tw paryo नि
@nikeshthapamagar28532 ай бұрын
Haii 😂
@rajendrashahi35762 ай бұрын
कति पाईस केटा 😂
@laxmankhand22492 ай бұрын
😂😂
@PushparamGhimire-p7u2 ай бұрын
@@rajendrashahi3576Tera 10 pusta Ka aama Lai Raja Haru Lai Bechera jamma gare KO paisa bhanda dherai diyo. K Garxas.
@Goldhousep2 ай бұрын
मैले पुरै ईन्टर्भिउ हेरे पहिलाको प्रचण्ड र अहिलेको प्रचण्ड फरक पाय ! र राष्ट्रको निम्ति बडि जिम्मेवार पाय 😊😊
@deleepbc2 ай бұрын
सरकारबाट खसेपछि के पि पनि यस्तै बाेल्छ
@BhimbahadurGarbuja2 ай бұрын
Ali bhudo bayexa hai😅😅😅
@manojgautam48702 ай бұрын
Ho, ma rajniti ma Ali dherai chaso dine garxu ra Maile pani yenko wife ko death paxi ko prachanda ekdami farak prachanda pako xu.
@premprakashthapa.chhetri3 ай бұрын
गणतन्त्रका पिता प्रचण्ड र अबको आवश्यक्ता प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली हो। त्यो पनि प्रचण्डबाट मात्र सम्भव छ। त्यसका लागि बालेन, रबि, हर्क, गोपाल जस्ता व्यक्तित्व र नागरिकको साथ चाहिन्छ । अनि यस्ता १२ भाइ पत्रुकार र बिचौलियाका मिडिया बहिस्कार गर्नुपर्छ।
@badalkirant15422 ай бұрын
यस्तो अबुझ पत्रकारलाई अन्तर्वार्ता दिएर समय बर्बाद नगर्दा नै राम्रो हुन्छ । युग पुरुष प्रचण्ड जिन्दावाद ।
@deepakthapa32672 ай бұрын
कान्तिपुर सबै पेजबाट आउट हो तर प्रचण्ड को अन्तर्वार्ता आको भयेर हेरियो बिचार उत्कृष्ट छ उहाँ डाइनामिक लिडर त होनै नेपाली जन्ताको आशाको दियो हुन उहाको भु बाताबरण जलवायु परिवर्तन प्रतिकोबारेमा नेपालको बिकाश आर्थिक स्तरउन्न्तिबारेमा सोचने सर्बश्रेष्ठ ब्यक्तित्व
@rohitranabhat55473 ай бұрын
याे कान्तिपुरे हेर्न मन थिएन तर पछिल्लो समयमा प्रचण्ड काे कार्यसैलि भ्रष्टाचार बिरूद्ध काे कामकाे तारिफ गर्छु कतारबाट हेर्दै छु 🎉
@pessimistprakash2 ай бұрын
भ्रष्टाचार विरुद्ध रे । त्यसो भए क्यान्टोन्मेन्ट भ्रष्टाचारको नाइके आफैलाई चै किन कारवाही नगरेको त
@omgurung5359Ай бұрын
Ho hjur kura Sahi ho tra prachanda le aafno party le bhrastachar gareko xanbinko surumai suruwat gareko vaye sayad feri pani Nepali jantako biswash jitna sakhthyoki abata 30 sit le biralo le Musa khelaye jhai garera satta htyayera chalaye abata prachanda ba dobato ko Shyal jhai vayeka Xan aba ba ko Party khanti khallas 😂😢
@omgurung5359Ай бұрын
Prachanda ba Ra maobadi party dobato ma baseko Shyal jhai vaye Ra aba Sayad sada Bhar testai rahda Hun 30 sit le Jadu chalaka aba 084 ko chunabma maobadile kati sit lyaune ho tyo vane herna Baki xa Nepali jantale aasha xa kamse kam 100 Sit lyaune batabaran bnaowosh Mero suv kamana xa prachanda path Lai ba Ghanti party le Po tyo sit Pani hutyaune ho ki 😢😢😢😊😊
@NityarajDahal3 ай бұрын
माओवादी केन्द्रले आफ्नो एजेन्डा जनता सग लानु पर्छ,जनतालाई बुझाउनुपर्छ।फेरि माओवादी केन्द्र सबैभन्दा ठुलो दल बन्छ।
@BedPokharel123 ай бұрын
प्रचण्ड नेपालीको राज नेता हो।
@dipakrajpaudel54732 ай бұрын
प्रचण्ड को कार्यक्रम भयर मात्र यो कान्तिपुर को tv हेर्ने म मात्रै हो कि अरु पनि हुनुन्छ?
@SureshRamanAdhikari2 ай бұрын
प्रचण्ड लाइ फुल पावर दिएर सत्तामा जान दिउँ अनि थाहा हुन्छ उनी कस्ता नेता हुन । हुन त ३ पटक प्रधानमन्त्री हुदा खासै केहि गरेको नदेखिएपनि गहिरो गरी हेर्दा गर्न खोजेका चाहि हुन । तर हाम्रो सिस्टम नै तेस्तै छ उनले चाहेर मात्रै नहुने ।
@JevanPariyar3 ай бұрын
म यो कान्ति पुरे हेर्ना आएको हैन । क : प्रचण्ड कम्रेट को इन्टर बिऊ हेर्न आएको हु।।। प्रचण्ड भनेका नेपाली राजनीति को एक मात्र डायनमिक नेता हुन। । यो राम्रो संगा थाह छ सबै नेपाली राजनीति दल हरूलाई।। माओवादी जिन्दाबाद 🇳🇵🙏🫶🫂✊👏🇳🇵
@OliGanga2 ай бұрын
हो हो उथलपुथल ल्याउने dynamic नेता हो
@KishorsinghAyer2 ай бұрын
ho ni😊
@manishsubedi36732 ай бұрын
पहिलो पटक प्रचण्डले भनेको कुरा सत्य हो यो कान्तिपुरको नियोजित प्रश्नलाई चित्त बुझ्दो जवाफ वा प्रचण्ड !
@hiranthapa3 ай бұрын
देश र जनताको हक हित चिताउने अत्यन्तै राम्रो नेता प्रचण्ड
@milanniure47132 ай бұрын
कति प्रतिसत जनता छन माओबादिमा?😂😂11 लाख जनता तेइपनी गठबन्धन गरेर एक्लै चुनाब मा गयसी बल्ल थाहा हुन्छ जनताले कति पत्याउछन भन्ने?एक्लै चुनाब मा जान लगाउनुस न अनि थाहा पाउनु हुन्छ एक्लै चुनाब मा माओबादी जान्छ?ग्यारेन्टी छ?🤔🤔😂😂
@hiranthapa2 ай бұрын
@@milanniure4713 हेरेर बस्दा हुन्छ ८४ को चुनावमा माओवादीको बहुमत आउछ ।
@sumanmgr01902 ай бұрын
@@hiranthapalala heramla
@Musiclovers-gt2 ай бұрын
@@hiranthapaअरु घाेगा हेरेर बस्ने हाेला हाेईन? नयाँ युवा वर्ग र आम जनता नयाँ नेतृत्व प्रति सकारात्मक छन र नयाँ नेतृत्व ल्याउन चाहन्छन्। तिमी कुहिएका खाओवादि, खाङ्ग्रेस र खामाले भ्रष्ट हरुका झुन्ड काे बहुमत आउँने हाेला हाेईन। तिमी झाेलेहरु रमाउँदै बस यस्तो लाग्ने तिमी झाेलेहरुलाई मात्रै हाे कमेन्टमा भएका सबै पुराना गुरिल्लाहरु हुन बिचमा बेईज्जत भएकाेले आफू खाओबादि भन्न नसकेका मात्रै थिए मार्चन्ड मिडियामा आएपछि आफ्नो रुप देखाईहाल्छन। १०,१२ लाख हुल्लड झाेलेहरु मध्ये १,२ लाखले भिडियो हेरिहाल्छन र २,४ हजारले कमेन्ट् गर्नु नाैलाे कुराे भएन तर एसलाई जनमत भन्ने तिमीहरू मनका लड्डु घिउ सँग खाउ जस्तै हाे। आफ्नो नेताकाे गु लाई मिठाई अरुकाे नेताकाे गु गनाउने तिमीहरू जस्ता हुल्लड झाेले जस्ताले नै याे अवस्था भएकाे हाे। साेध्न सक्छस ए झाेले तेराे नेतालाई ७२ अर्व एनसेल काण्ड केहाे? बुढिगण्डकि काे ८ अर्व काण्ड केहाे? कान्टाेनमेन्टकाे १९ अर्वकाे काण्ड के हाे? १०० किलाे सुन काण्ड के हाे ? साेध्न सक्छस? कि तेराे नेताले तेराे चाख हाने नेताज्यु अलिकति काउकुति लाग्याे अझै हजुर नै चाख हान्नुस भन्ने देख्ने ?अरुकाे नेताले चाख हाने बलत्कार नै गर्याे भन्ने देख्ने ?अरुले भ्रष्टचार गरे भ्रष्टाचारी भन्ने तेराे नेता चाेखाे छ? चाेखाे हाे?तेराे नेताले गरेकाे भ्रष्टाचार देख्दैनस ?यत्राे बर्ष भ्रष्टाचार बाहेक केहि उखाड्न नसक्ने तेराे नेता लाई बुहुमत भन्न लाज लाग्दैन मु.. हुल्लड् झाेले हाे ? हा......... थु 🤧🤧😡😡 जस्ता झाेले त्यस्तै नेता अनि यत्राे बन्छ नेपाल।
@milanniure4713Ай бұрын
@@hiranthapa कहाँ बाट भोट ल्यायर?बिहार युपि नजिकै छ क्यारे😂नेपाल मा त अब भोट पाउन गारो छ सपना देख्दै बसौ है पैसा लाग्दैन सपना देख्न😂😂
@tikarambista376Ай бұрын
अधिकांसको कमेन्ट हेर्दा प्रचण्ड महान नेता रे युग पुरुष रे प्रचण्ड को अजेन्दामा अरु आको रे गणतन्त्र बादी रे लौ ठिक छ मैले माने तर ७ प्रदेश पाल्न सेता हाती पाल्नु झैँ गहारो भाको बेला प्रचण्ड ले १३ प्रदेश जातिगत प्रदेश बनाउदा देशमा कति फैदा भो? अर्को गणतन्त्र का नेता प्रचण्ड र उन्का कर्याकर्ता को र पुराना पन्च नेता या राजाका पालाका मान्छे को बिलासिता काम गरने संस्कार ,ष्रम गर्न्र गराउने संस्कार ,राष्ट्रियता र राष्ट्रिय पुजी पलायन हुन नदिन गर्न्र कार्यक्रम यो गनतन्त्र मा युग पुरुष महान नेता ले गरेको खोइ?ऐले रबि को पार्टी अघि बद्छकी भनेर केही प्रचण्डको अँखा खुल्न लागेको हो। नत्र १२० शीत जिताएको त पहिलो पतक हामिले नै हो माओवादी लाई घमण्ड ले फुल्नु र सुन्निएर मोटाउनु उस्तै हो ।टेस्तै भो।अरु भन्दा के फरक? आज कसैले पत्याउनै सक्दैन।
@devbhusal54852 ай бұрын
अन्तरबार्ता राम्रो लाग्यो, तुलनात्मक रुपमा प्रचण्ड आशा लाग्दा नेता हुन !
@ramharikumal92792 ай бұрын
हैट मैले पूरा हेरे भिजन र देश काे निमित्त खारिएकाे नेता पक्का हाे भन्ने पूरा बिश्वास भयाे ।अरू नेता काे तुलनामा यसै प्रचण्ड भएकाे हाेईन । Keep it up
@jhalakkusari-ku8uz3 ай бұрын
प्रचण्ड बिना देस मुलुक जनता हरेक वर्ग को अधिकार विकास निकास सबै कुरा अपुरो हुन्छ १००% !! अब ढिला नगरि प्रचण्ड बहुमत दिनु पर्छ माओबादि केन्द्रलाई ८४ मा !! अब ज्यानको बाजि राखेर अघि बड्न अनुरोध छ क प्रचण्ड वा माओबादि केन्द्र लाई !!
@Hari-s1s3 ай бұрын
Prachanda le hageko goo kha 😂🎉🎉🎉😂😂😂🎉😂😂
@1bigyanlamichhane1583 ай бұрын
The living History of Nepal: PRACHANDA
@nabinrijal45082 ай бұрын
प्रचण्ड एक युगमा मात्रै जन्मिने नेता हुन त्यसैले प्रचण्डलाई नचिन्नु हाम्रो गलती हो।त्यसैले अब ८४ को चुनाबमा माओवादी पार्टिलाइ देशको प्रमुख पार्टी बनाउ बहुमतको सरकार बनाउ।प्रचण्ड बिना देश बिकास होला भनेर आश नगर्दा हुन्छ
@madanale78732 ай бұрын
Great interview salam
@govinbalalmagar13712 ай бұрын
अध्यक्ष ज्यु को यो अन्तरवार्ता ४ पटक सुने र सरसर्ती कमेंट्स हेरे ९९% कमेंट्स सकारात्मक पाँए अबको ८४ को चुनाव मा माओवादी लाई प्रचण्ड बहुमत दिनुपर्यो नेपाली जनताहरू🙏🙏🙏
@roshanaryal19283 ай бұрын
रुपेश श्रेष्ठ राम्रै पत्रकार लाग्थ्यो .. हुन त मालिकको नुन पानी ले गर्दा होला, प्रश्न सोध्ने शैली पुर्वाग्रह लाग्यो। रिप कान्तिपुर मिडिया
@BasantTila2 ай бұрын
प्रश्न गलत कहाँ आय?
@thanamlama89162 ай бұрын
यस्ता निम्नस्तर सँग अन्तर्वार्ता दिनै हुन्थेन
@Lokeshmagar20782 ай бұрын
Yasta mg ni patrakar hunxa sodhne tarika herauna
@sangamnc5272 ай бұрын
तर आज प्रचण्ड को यो interview पुरै हेरे सहि तर्क र राम्रो बिचर सुनियो। खुशी लाग्यो❤️🙏🙏🙏❤️
@bikashed2 ай бұрын
“कान्तिपुरमा एउटा घमण्ड देखिन्छ, म नै सर्वेसर्वा, म जे लेख्दा पनि हुन्छ, जे बोल्दा पनि हुन्छ भन्ने। तपाईंहरूको पत्रकारिताको नैतिकता त देखिइसक्यो। अबका दिनहरूमा जनताबाट झन् बढी वितृष्णा र बहिष्कारको सामना गर्नुपर्नेछ कान्तिपुर हाउसले। आफ्नै स्वार्थका लागि काम गर्ने, र आफूभन्दा ठूलो कोही छैन भन्ने मिडिया हाउस कान्तिपुर!”
@SantosGm-i1h2 ай бұрын
प्रचन्ड एक आदर्श र सिद्धान्त दुबै हो।
@bishnurawat24303 ай бұрын
प्रचण्डको मन सफा छ है❤
@jhalakkusari-ku8uz3 ай бұрын
लोकतन्त्र गणतन्त्र का नायक क प्रचण्ड विना मुलुक विकास र निकास हुदैन !! यदि नेपालिलाई लोकतन्त्र गणतन्त्र + हरेक वर्गका मुद्धा अधिकार चाहियको हो भने प्रचण्ड लाई बहुमत दिनु पर्छ माओबादि लाई मत मतदान गर्नु पर्छ !! अब जनताले बुझ्न पर्छ !! नबुझे जनताले अझै दुख्ख पाउनु हुन्छ ढुक्क !! प्रचण्ड लाई मान्न सकिन्न होला त्र प्रचण्ड ले गरेको क्रान्ति लाई मान्नु पर्छ !!!
@bikramthapa50333 ай бұрын
नेपालको एकमात्र राजनेता प्रचण्ड ज्यूको अन्तर्वार्ता एकदमै राम्रो लाग्यो।
@nishantraioffical334018 күн бұрын
Aaba ta kahi garam na Janta ko lagi hami Marni bela bhey sakyo tapai Lai aaja yad aako chaina hami satu khadai hideko tapai vaneko hamro Nepal ho Kathmandu ko poisa hoina hami sangai chau aaba kahi garam Jai pashupati nath Jai shambo om
@pragationline_biplove2 ай бұрын
८४ मा माओबादी लाई पहिलो पार्टी बनाऔं भन्ने ले लाइक गरौं
@Nepaltak.13 ай бұрын
प्रचण्ड ✊ कान्तिपुर बहिस्कार
@anupsharmaRG3 ай бұрын
नेकपा माओवादी जिन्दावाद ✊✊
@jayabdrmahar2063 ай бұрын
नेपाली राजनीतिको रिमोट कन्ट्रोल कम्रेड प्रचण्ड कमान्डर जिन्दाबाद ❤❤
@govindaaryal68202 ай бұрын
प्रचण्ड ले गर्न चैँ खोजेका हुन , सुरुमा सम्सदिय राजनीति जानेनन , पार्टीमा खाओबादी मिसिएर स्वार्थ लुटे माओबाद , र जनयुद्धको आवस्यकता माथी नै प्रश्न उठ्ने वातावरण बनाईयो राजनिती जानिसक्दा पार्टी खिईएर प्रभाव पार्न नसक्ने अवस्था भयो । "प्रचण्ड " बुझ्न समय लाग्छ , शोसित पिडितकालागी समाज परिवर्तनको लागि र राजनीतिक चेतनाका लागि जनयुद्धको योगदान इतिहासले व्याख्या गर्नेछ । समयक्रममा सहि ठहरिदै जानेछ्न
@Dharmashastra-k1i2 ай бұрын
पहिला पहिला प्रचण्डको अन्तरवार्ता Newsfeed मा आउने बितिक्कै स्क्रोल गरिदिन्थे आजकाल टक्क अडिएर पुरै अन्तरवार्ता हेर्छु के यो मेरो माओवादी हुने लक्षण त होईन🤔🤔
@nabingyawali23412 ай бұрын
😅😂
@rambaralibarali60703 ай бұрын
सत्य कुरा सुन्नै नसक्ने प्रत्रकार प्रश्न नै अन्तै लैजाने हैट .... सलाम महान गणतन्त्रको नाएक ..... 👍️👍️👍️
@SunilThagunna003 ай бұрын
गजब ले उत्तर दिनू bho सुपीरियर लीडर जी।।
@Ingnam204023 ай бұрын
आज आएर मलाई प्रचण्ड नै यो देशको लागि चाहिने नेता हो भन्ने लाग्नथाल्यो । ८४ सालमा माओवादीलाई बहुमत दिएर हेरौं ।
@prakash11543 ай бұрын
अक्क न बक्क बनाई दिएको थाहा छैन बोली बन्द गराई दिएको थाहा छैन करें यस्तो 17000 लाई सहमत गर्न सकिँदैन
@ashokbishwokarma64513 ай бұрын
64 Moi heriyko ho ramro sng....kati herni ho ajoi
@Unerasedsin3 ай бұрын
Chilla guff patyaune kaam chai nagarum. 3tai tauke neta kaam chaina
@satalsingtamang63532 ай бұрын
कान्तिपुर सुन्ने र हेर्ने मन त थिएन तर प्रचण्ड ज्यु को अन्तरबार्ता भएकोले हेर्ने जस्तो गर्ने मात्र छु।
@MoonRai-ex7ir18 күн бұрын
Jay mawobadi Aru tha va a na Mero full family sport x hai
@rajkhadka11622 ай бұрын
सुरु गरेको बिचार प्रस्ट राख्न दिनुस न पत्रकार महोदय बिच बिचमा कस्तो चर्को हगेको हौ ???
@RamBdrKc3 ай бұрын
इतिहास काे पिता क.प्रचण्ड मात्रै हुन ❤❤
@lopsansherpa83193 ай бұрын
100%💯
@budhajyotiprakash32553 ай бұрын
जसले जे भने पनि प्रचन्द अहिले समयको परिवर्तनको नायक हुन यसमा कोइ दुई मत छैन।
@gautampantha69223 ай бұрын
मलाई क.प्रचण्ड गलेको र हारेको हेर्न पर्दा मन अमिलो हुन्छ!
@Nepalihindifolktales3 ай бұрын
Malai pani😢😢 neta ko pani neta desh ley kailey nachiney ko neta suprimo prachanda❤
@wiz33s2 ай бұрын
समे सेम
@azoicnepal51682 ай бұрын
Ho nee
@pbmusic98452 ай бұрын
नेता भनेका प्रचण्ड हुन कामरेड प्रचण्ड सलाम
@binodsharma79232 ай бұрын
Prachanda ji tapai sampurna jantako aasa ho do better n best wishes❤❤
@Khagendrabista-h2x3 ай бұрын
सघिय गणतन्त्रको नायक प्रचण्ड जिन्दावाद
@lokendramagar36073 ай бұрын
प्रचण्ड राजनेता हो भन्ने जति यता हाजिर हुम।
@tekrajdulal8553 ай бұрын
प्रचण्ड महान नेता हुन जनताले नबुझेर हो
@Dxnbajurali20 күн бұрын
Very good sir 🎉🎉🎉
@रईस-ध4ख2 ай бұрын
हिजो, आज र भोलि सधैका लागी प्रचण्ड ✊ देशको लागी प्रचण्ड ✊ देशको जुनसुकै क्षेत्र बाट चुनाव लड्न सक्ने एक मात्र रास्ट्रनायक क• प्रचण्ड ✊