No video

Paisa Sapati पैसा सापटी - Badri Kumar Pangeni & Rachana Rimal | Ft. Sagar, Anu| New Nepali Song 2079

  Рет қаралды 6,276,347

Badri Pangeni

Badri Pangeni

Күн бұрын

Presenting new Nepali song Paisa Sapati by Badri Kumar Pangeni & Rachana Rimal only on Badri Pangeni's official KZbin channel.
Badri Pangeni Presents:- New Nepali Song 2079
|| Paisa Sapati पैसा सापटी ||
#badripangeni
#rachanarimal
#newnepalisong
#sagarlamsal
#anuregmi
#nepalisong
#newsong
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Badri Kumar Pangeni
Rachana Rimal ‪@RachanaRimal‬
♬ Lyrics | Music:-
Badri Kumar Pangeni
♬ Music Arranger:-
Bishwas Nepal
♬ Mixing | Mastering:-
HBN Kismat
‪@HBNKismatOfficial‬
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Badri Pangeni Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Badri Kumar Pangeni
🎬 Cast:-
Sagar Lamsal "Bale"
Anu Regmi
Nanda Bashyal
Santosh Paudel "Batuk"
Vesh KC
Anup Bista
Bijaya Sharma Gaire
Asmita Shrestha
Sita Adhikari
Cezanne Sharma
Aahan Bashistha
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Manoj Karki
🎬 Poster Art:-
Padam Subedi
🎬 Make Up Artist:-
Sita Magar
🎬 Post Production:-
Luminous Postworks
🎬 Special Thanks:-
Bhagawan Bhandari
Eknarayan Bhandari
Ujjwal KC (Babu Raja)
Shankar BC
Bhanu Phuyal
Razwan Chhetri
Shiva Hamal
Sujan Lamsal
Bimal Adhikari
Mohan Khadka
Durga Pangeni
Tilu Sharma
Gopal Thule Pokhrel
Prakash Dhakal
Kamal Sargam
Chandramani Gautam
Binod Bhandari
Subas Regmi
Roshan Pariyar
Rishi Khadka
Rajendra Kandel
Santosh KC
Khem Pun
Thanks To:-
Nepal Police Head Office
© Badri Pangeni, 2023
--------------------------------------------
Social Links:-
KZbin:- / badripangeni
Facebook Page: / pangeni.badri
Facebook : / badri.pangeni.9
Twitter: / badripangeni
Website: www.badripange...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Badri Pangeni. Embedding to a website is allowed.

Пікірлер: 3 500
@balrambasnet7321
@balrambasnet7321 Жыл бұрын
समाजमा देखिएको जल्दो बल्दो समस्यालाई स्पष्ट दर्शाउने गीत र अभिनय गरेको यो सन्देश मुलक कार्यक्रमको लागी बद्री पंगेनी ज्युलाई धेरै धेरै धन्यबाद तथा शुभकामना छ।
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@bhusaljetho9494
@bhusaljetho9494 Жыл бұрын
Sahi kura
@user-nc9re2cp4m
@user-nc9re2cp4m Жыл бұрын
मलाई पनि हजुर संग गित गाउने रहर छ दाइ ।
@ranjitashrestha8317
@ranjitashrestha8317 Жыл бұрын
अतिनै मन पर्यो।सत्य कुरामा आधारित यो गीतले समाजमा भएको तथ्य प्रष्ट पार्दछ।
@bhaktabudha291
@bhaktabudha291 Жыл бұрын
यो गीतले समाजलाई पुजीवादको सेवा तर्फ डोर्यायो अलि समाज भडकाउ जस्तो भयो
@indushah5149
@indushah5149 Жыл бұрын
याे गीत आजभन्दा ४ वर्ष अघि यसरी मिडियामा आएकाे भए म नि डुब्ने थिइन! वास्तविक जिवनसँग मेल खायाे 😭
@namunagahamagar7085
@namunagahamagar7085 Жыл бұрын
mo ni dubne thiyn molae preko git haix😭😭😭😭
@samikshyadhungana6678
@samikshyadhungana6678 Жыл бұрын
😪😪😪
@nirmayakunwar8632
@nirmayakunwar8632 Жыл бұрын
Good honi sis mani aata voyaxa 😥😥
@lokrajbudhakshetri9657
@lokrajbudhakshetri9657 Жыл бұрын
हजुर को र मेरो कथा उस्तै रैछ
@bishnugiri9162
@bishnugiri9162 Жыл бұрын
सहि हाे सहि हाे
@bijaykarki1092
@bijaykarki1092 Жыл бұрын
नेपाली समाजको यथार्थ मा आधारित ..प्राय हरेकको जीवनमा मेल खाने अत्यन्तै मार्मिक गीत ...सफलताको शुभकामना बद्री पगेनी र रचना रिमाल बैनी लाई..Best of luck..
@poijovlog
@poijovlog Жыл бұрын
हातले दिएर खुट्टा लाई दुख " अहिलेको समाजमा सत्य कथा लाई गित मार्फत सदेशमुलक "सम्पूर्ण टिमलाई शुभकामना !! जय गित जय संगीत🇳🇵🇳🇵
@Soham12310
@Soham12310 Жыл бұрын
Yo kunae katha hoena reayality ho
@kulshamserrairai7662
@kulshamserrairai7662 Жыл бұрын
100% सहि गित निकाल्नु भएछ
@rejinasrestha8603
@rejinasrestha8603 Жыл бұрын
@@Soham12310 dfmkbxgkk xhmjbxvmk bnk xh xbnk xbnn xbnk xbnn x'k d'l on xb in X factor Australia other no one has ever had
@KritiYonjan
@KritiYonjan 2 ай бұрын
3 3?and 3 1:09 ​@@kulshamserrairai7662
@devrajrayamajhi8167
@devrajrayamajhi8167 Ай бұрын
१००%
@laligurashdaily
@laligurashdaily Жыл бұрын
कति मिठो गीत बधाई छ बद्री दाइ
@user-ju3ds3ve3w
@user-ju3ds3ve3w Жыл бұрын
वाह ल बधाई छ 😍😍😍
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@renukabhattarai9392
@renukabhattarai9392 Жыл бұрын
यथार्थ कथा मा बनेको रहिछ मनी परेको छु
@rabinaoli
@rabinaoli Жыл бұрын
एकदमै राम्रो लाग्यो
@deb6706
@deb6706 Жыл бұрын
Malai jastai parexa,mero afantale lagera kahile didainan
@VLOGDANG
@VLOGDANG Жыл бұрын
समाज को जल्दो बल्दो घटना अनि संदेश मुलक गीत काे लागि धेरै धन्देवाद,, अझै पर्गती हुँदै जावोस,, अत्यन्तै राम्रो गीत ❤️❤️❤️😘😘
@Chandramagar321
@Chandramagar321 Жыл бұрын
कलाकारको धर्म भनेको यहि हो।समाजमा देखिएको जल्दो बल्दो घटनालाई ऐनामा उतार्नु। बधाई छ बद्री पङ्गेनी दाई💐💐💐यथार्थपरक गित सुन्न अनि हेर्न पाईयो
@BadriPangeni
@BadriPangeni Жыл бұрын
रचना रिमाल र मेरो आवाजमा रहेको साथै सागर लम्साल बले, सन्तोष पौडेल,अनु रेग्मी, नन्दा बस्याल लगाएतका कलाकारहरुको अभिनय रहेको( पैसा सापटी) एकपटक हेरेर प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध गर्दछु।
@padambadaila1044
@padambadaila1044 Жыл бұрын
बधाई छ दाजु
@pahaldangioffical429
@pahaldangioffical429 Жыл бұрын
💞💞💞
@bhupendrachapagain100
@bhupendrachapagain100 Жыл бұрын
I loved it. Keep going
@snehalataaryal644
@snehalataaryal644 Жыл бұрын
Sarai ramro song😘😘
@radhamilanson3213
@radhamilanson3213 Жыл бұрын
Utkrista 😊😊
@sdridetech332
@sdridetech332 Жыл бұрын
समाजको वास्तविक कथालाई झल्काउनुहुने आदरणीय गायक गायिका तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤️
@shantihamal7914
@shantihamal7914 Жыл бұрын
समाजमा घटेको वास्तविक घटना बधाई छ बद्री सर 🙏🙏🙏🙏❤️❤️❤️
@deepagyawali5132
@deepagyawali5132 Жыл бұрын
यो गित रचने र गाउने लाई हृदय देखि नै नमन कतिपय को जिवन मा बास्तबिक घटना दसाई दिनुभएको छ।
@ishworshrestha9242
@ishworshrestha9242 Жыл бұрын
आहा स्वर, शब्द अनि सङ्गीत उत्तिकै दमदार। नेपाली समाजको यथार्थ चित्रण 👍️👍️ सफलताको शुभकामना "पैसा सापटी" टिम लाई !!
@khemjoshi8498
@khemjoshi8498 Жыл бұрын
यथार्थ अनि तितो सत्य ।।😍 शुभकामना सबैलाई अझै यस्तै प्रगति गर्दै जानू।😍😍
@anilghising8684
@anilghising8684 Жыл бұрын
पैसा सापटी लीयपछी बोलचाल हरायौं नेपाली समाज मा बढ्दै गएको समसामयिक विषयमा गीत संगीत मार्फत चित्रण र मनोरञ्जन गर्दिनु हुने कलाकार प्रती हार्दिक नमन् तथा बधाई 🍀👏
@livinglife5876
@livinglife5876 Жыл бұрын
Portrayed beautifully 👍
@prabinchaudhary7574
@prabinchaudhary7574 Жыл бұрын
गित निकै समय सान्दर्भिक सन्देश मुलक रहेकाे र अाफूलाई पनि परेकाे हुदा राम्राे लाग्यो शुभकामना छ
@nbsenthakuri5057
@nbsenthakuri5057 Жыл бұрын
अत्यन्तै समय सान्दर्भिक समाज मा चल्ने रितिरिवाज र जीवन भोगाइ को मीठो अनुभव लाई यति मार्मिक स्वर, शब्द,संगीत मा ढाल्नु भएको छ अग्रिम बधाई तथा सफलताको शुभकामना !!!गाउँले साथी ब्रदी जि🙏🙏🙏
@ramupreti7520
@ramupreti7520 Жыл бұрын
समाजमा अहिले देखिएको अत्यन्तै ठुलो समस्यालाई उजागर गरेर गाइएको गीत र भिडियो अत्यन्तै सान्दर्भिक र मन छुने छ,बहुत मन पर्यो।
@krishnapdkoirala3762
@krishnapdkoirala3762 Жыл бұрын
समाजमा हुने वास्तविक घटनाहरूको संयोजन गितमा छ । राम्रो छ ।मार्मिक पनि छ ।
@Nsp933
@Nsp933 Жыл бұрын
गित उतकृष्ट मार्मिक सामाजिक सान्दर्भिक बनेकाे बद्री दाजु सफलताको शुभकामना सम्पूर्ण कलाकार प्रति सम्मान छ।करोडौं काे शिखर सफलताको मिलाेस धन्यवाद 💗
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@lokrajroka
@lokrajroka Жыл бұрын
गीतले, पैसाले सामाजमा ल्याएको विकृतिलाई उजागरण गर्ने प्रत्यन गरिएकोमा आभारी छु , चेतना मुलुक गितको लागि धन्यवाद प्रकट गर्दछु!
@anupamakhatri6852
@anupamakhatri6852 Жыл бұрын
आहा!! समाजको यथार्थ उतारिएको यथार्थपरक अति राम्रो गीत !!सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई 💐💐🙏🙏🙏
@purbelikanchhi5974
@purbelikanchhi5974 Жыл бұрын
अहिलेको बास्तबिकता अनि यथार्थ बोकेको सन्देस मुलक गित ❤ गित को माध्यम बाट चेतना फैलाउने काम गर्नुभएको मा हार्दिक नमन ❤ सुन्दर भिडियो ❤
@TrisanaMusicOfficial
@TrisanaMusicOfficial Жыл бұрын
राम्रो सन्देश मुलक गीत अनि भिडियो झनै उत्कृष्ट बनेछ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎶
@BadriPangeni
@BadriPangeni Жыл бұрын
🙏😘😘😘
@sanjeevgurung4216
@sanjeevgurung4216 Жыл бұрын
गाउँ समाजमा भइ आयको ब्यतिथीलाई उजागर गर्दै यो सन्देश मुलक गीतले अब समाजमा सबैको चेतना जगाउने छ बधाइ छ बद्री सर सफलताको सुभकामना
@bimochanbohara8804
@bimochanbohara8804 Жыл бұрын
यथार्थमा आधारित अत्यन्तै सान्दर्भिक मार्मिक गित🙏❤️🙏❤️
@dipendrabhandari7206
@dipendrabhandari7206 Жыл бұрын
बास्तबिकता समाज को यथार्थ कुरा झल्काउने गित को लागि धन्यवाद अझै प्रगति उन्नति को कामना सम्पुर्ण टिम लाई आगामी दिन मा समाज सुधार र जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना !!!!
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@Moonlovestha1234
@Moonlovestha1234 Жыл бұрын
Wow 😲
@kalabaral1989
@kalabaral1989 Жыл бұрын
अाफ्नै जिबनमा मेल खायाे उफ
@sureshrajtripathee77
@sureshrajtripathee77 Жыл бұрын
समाजमा घटेका यथार्थ लाई चित्रण गरिएको मिठो गित शब्द अति उत्कृष्ट लाग्यो बधाई छ बद्री दाजु सम्पूर्ण लाई
@dibyaswariregmi159
@dibyaswariregmi159 Жыл бұрын
So sweet & real song
@purnaaagri9671
@purnaaagri9671 Жыл бұрын
हरेक को जिन्दगीमा रिलेट गर्ने गित ।सारै मीठो गित ।best of luck entire team
@aitetamang5957
@aitetamang5957 Жыл бұрын
सार्है राम्रो लाग्यो । समाजमा घटेका यथार्थ कुरालाई चित्रण गरिएको गित सार्है राम्रो छ।शुभकामना र शुभेच्छा बद्री सर र रचना बहिनिलाई।
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
आहा!अत्यन्तै उत्कृष्ट गीत समय सान्दर्भिक सत्य कथामा आधारित बद्री दाजु&रचना रिमाल बहिनीले साह्रै मिठो स्वरमा सजिएको गीतको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!👏❤️❤️🇳🇵
@sumi23519
@sumi23519 Жыл бұрын
Mero jeebnma pani yastai ghatana ghateko nasta
@padambahadurthapa9537
@padambahadurthapa9537 Жыл бұрын
यो गित बार बार ट्याग गरेर एउटा खराने ले मेरो रिन तिर्दैछ।धन्यवाद गायक द्दोय लाई।
@om.kumari84
@om.kumari84 Жыл бұрын
सापटी माग्ने आफ्नैले हैछन जानेर फिर्ता नगर्ने रैछन !! मेरोनी छैन पैसाको रूख,हातले दियो खुट्टालाई दुख ....... आहा कति मीठो गीत
@BadriPangeni
@BadriPangeni Жыл бұрын
🙏🙏😘😘
@amritrana192
@amritrana192 Жыл бұрын
आहा कती राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई ।❣️🙏🙏🙏🙏
@kumar_skb
@kumar_skb Жыл бұрын
यथार्थ गित सत्य घटना को शब्द कोर्नु भएको रहेछ बद्री दाजु सफलता को कामना सबै टिप प्रती शुभकामना
@kamalk531
@kamalk531 Жыл бұрын
जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना !!!!
@santoshbaraili-4533
@santoshbaraili-4533 Жыл бұрын
समय सापेक्ष सब्दले मन्त्रमुक्त बनायो यस्तै यस्तै सान्दर्भिक बिषय बस्तु बारे हजुरको आवाज जहिले हाम्रो कानमा गुन्जिरहाेस लाखौंलाख सुभकामना बद्री सर र रचना रिमाल लगायत सम्पूर्ण टिमलाई ।
@purushotambhandari
@purushotambhandari Жыл бұрын
सापटि गीत आफ्नो जिबन मा मेल खानि जति हाजिर हुम त🙏😢
@kamalpaudel3400
@kamalpaudel3400 Жыл бұрын
ऐले समाज मा घटेको घटना र सम सामयिक विषय लाई लिएर गाइएको यो गित ले समस्त नेपालीहरु को मन मुटुमा बस्न सफल भएको गित हो ।समस्त टिमलाई धन्यवाद दिदै यो गितलाई सफलताको सुभकामना🙏🙏💘💘🇳🇵🌺🌹🥀🌸
@sumitrabhattarai1518
@sumitrabhattarai1518 Жыл бұрын
Um k hai
@purshottamsigdel
@purshottamsigdel Жыл бұрын
यति मिठो सन्देश सहितको गीतको लागी आदरणिय बद्रि दाइ लगायत सम्पूर्ण टिमलाई अतिनै धेरै शुभकामना सहित धेरै धेरै धन्यबाद ।
@kalerawal2466
@kalerawal2466 Жыл бұрын
सेम टु सेम मेरो यथार्थ कहानी जस्तै हार्दिक बधाई छ दाई 🙏🙏
@sureshkc5832
@sureshkc5832 Жыл бұрын
आहा दामी यो लय र यो भन्दा पछिल्लो समय चलेको गित कला चल्यो गला चल्यो मान्छे चलेन तिम्रो घर मा मेरि छोरी भान्छे चलेन बोल्को लय स्याम लाग्यो शब्द कथा भरक भयनी जे होस दामी लाग्यो।best of luck all timm
@krishnapaudel6713
@krishnapaudel6713 Жыл бұрын
अहिलेको जल्दो बल्दो सामाजिक समस्याको सचित्र प्रस्तुत भएको छ दाई ।यति राम्रो शब्द , त्यस्तै उत्कृष्ट अभिनय अझै प्रगति र सफलताको शुभकामना ।
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@kbghimirekbghimire2239
@kbghimirekbghimire2239 Жыл бұрын
समाजमा देखेका घटेका घटनाकाे यथार्थ चित्रण गरि सांगीतिक रूप दिन माहिर अादरणिय सरजक बद्री सर अनि पछिलाे समयकि सांगीतिक क्षेत्रमा अति नै सफल अाफनु छुटै पहिचान बनाउन सफल सुमधुर स्वरकि धनी रचना रिमाल काे स्वरले याे गित यदि सफल छ कि यस्ता चेतनामुलक समाजपरिबतन का समभाक यस्ता गितहरू संगितकाे इतिहासमा स्वण अक्षरले लेखिने छ।अभिछिनन अनन्त काल सम यस्ता गित गुनजि रहुन।समपुण टिमलाई धन्यवाद 🇳🇵🎼🙏
@madhavpokharel8460
@madhavpokharel8460 Жыл бұрын
धन्यवाद बद्री जी । समाजमा यस्तै छ । प्रहरीले यति काम गरे त संसार अर्कै हुने थियो ।
@arjunbibas9417
@arjunbibas9417 Жыл бұрын
मेरो आफ्नै यतार्थ घटना लाई गीतमा उतार्नु भएछ बद्री दाजु।जस्तो गीतमा छ यही येतर्था मेरो जीवनमा परेको छ। धन्यवाद बद्री दाई रचना रिमाल बैनी साथै सम्पूर्ण टिमलाई। यति मिठो गीत बनाउनु भयेको मा।धेरै नेपालीको कथा बनेको यो गीतले शिखर चुमोस।
@BadriPangeni
@BadriPangeni Жыл бұрын
🙏😘😘😘😘
@bijayabibash1480
@bijayabibash1480 Жыл бұрын
समय अनुसारकै यथार्थ मा धारित यो सन्देश मुलुक प्रसतुति को लागि हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🥰
@khimbahadurkc1658
@khimbahadurkc1658 Жыл бұрын
अहिले यो समाजम यस्तै भको छ धेरैमा ।सारै मन बुजदो गीत छ।जय गित जय संगीत ।🙏🙏
@nabraji.c1155
@nabraji.c1155 Жыл бұрын
समाज मा देखिएको समस्या लाई स्पष्ट दर्साउने गीत र अभिनय बधाई छ हजुर सबै जना टिमलाई
@4Kentertainment933
@4Kentertainment933 Жыл бұрын
समाजमा देखिएको जल्दो बल्दो समस्यालाई स्पष्ट दर्शाउने गीत र अभिनय गरेको यो सन्देश मुलक कार्यक्रमको लागी बद्री पंगेनी ज्युलाई धेरै धेरै धन्यबाद तथा शुभकामना छ। बास्तबिकता समाज को यथार्थ कुरा झल्काउने गित को लागि धन्यवाद अझै प्रगति उन्नति को कामना सम्पुर्ण टिम लाई आगामी दिन मा समाज सुधार र जनचेतनामूलक गित को अपेक्षा सहित बधाई तथा शुभकामना
@milanbishwakarma1018
@milanbishwakarma1018 Жыл бұрын
I'm sure
@gopalbanjade5781
@gopalbanjade5781 Жыл бұрын
नेपाली समाजको वास्तविक तस्बिर उजागर भएको छ । अहिले यसैगरी धेरै मानिसहरु बिलय भएको देखिन थालेको छ । यस्ता गितले आम मानिसलाई सचेत पनि गराउने बिश्वास गरेको छु मैले ,अन्तमा बद्री दाजु तथा रचना रिमाल लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।
@prakashgchhetri6484
@prakashgchhetri6484 Жыл бұрын
समाज मा घटेका यथार्थ लाई चित्रण गरिएको मिठो गित शब्द अति उत्कृष्ट लाग्यो बधाई छ बद्री दाजु सम्पूर्ण लाई🙏
@rakshya4265
@rakshya4265 Жыл бұрын
समय सान्दर्भिक छ हजुर बधाई छ
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
हातले दिएर खुट्टा लाई दुख,,,समाजमा घट्ने घटनाक्रममा आधारित संदेशमुलक गित अति राम्रो छ,,सम्पुर्ण टिमलाई शुभकामना छ।
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@nabrajgharti5346
@nabrajgharti5346 Жыл бұрын
आदरणीय बद्री दाइ लाई सलाम छ विशेष गरि ✊✊
@shivapokharelofficail4531
@shivapokharelofficail4531 Жыл бұрын
समाज को यथार्थ घटना मा आधारित लोक गित सारै मन परो सफलताको शुभकामना सबै टिम लाई
@surajneupane5912
@surajneupane5912 Жыл бұрын
अइलेको समयमा भएको सत्य कुरा हो ! अब आफन्त आफन्तमा दुश्मन बढेको छ😥 विस्वास हराउँदै गएको छ आफन्त होस् या बाहिर चिनेको मान्छे ❤️ Huge congratulations teams Nepal ❤️🇳🇵
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@nchhetri2655
@nchhetri2655 Жыл бұрын
यथार्थपरक गीत
@ramchandrajoshi9487
@ramchandrajoshi9487 Жыл бұрын
उत्कृष्ट भाव छ । यथार्थमा आधारित, शब्द, अर्थ र प्रसङ्गको अन्वितिले रचनामा ओज थपेको छ । हार्दिक बधाई र शुभकामना पनि !!!
@resammagar4481
@resammagar4481 Жыл бұрын
ऐथार्थ घटना को आधार बनाको गीत अत्यन्तै मार्मिक छ ❤️❤️
@dilbhadurshahi8245
@dilbhadurshahi8245 Жыл бұрын
मन छोयो एहि छ अहिले को समाज को चर्तीकला सलाम छ कलाकार परिवार जन मा सुचनाको लागि धन्नेबाद
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@sanuthakuri8971
@sanuthakuri8971 Жыл бұрын
गाउँ देखि सहर सम अहिले को समय सान्धर्भिक 1000%सन्देस मुलक गित बधाई छ सम्पुर्ण टिमलाई🙏🙏🎊🎉🎈
@sushilgaha
@sushilgaha Жыл бұрын
नेपाली समाजको बास्तबिकता लगभग सबैको जीवन संग मेल खाने गीत सफलताको शुभकामना ❤🎉🎉🎉🎉
@jitendrabk6557
@jitendrabk6557 Жыл бұрын
गीत निकै समय सान्दर्भिक र यथार्थपुर्ण छ बद्री दाजु। शुभकामना दाजु।❤️🙏
@arjunghimire8728
@arjunghimire8728 Жыл бұрын
नेपाली गीत संगीत यति अगाडी बढेको देख्दा खुसी लाग्छ ❤️❤️ Proud of you बद्री पंगेनी सर ❤️❤️
@krishnasharma-ne1uv
@krishnasharma-ne1uv Жыл бұрын
नेपाली गीत संगीत यति अगाडी बढेको देखदा खुसी लागछ🥰🥰🥰
@TourNepal
@TourNepal Жыл бұрын
समाज मा सुहाउदो गित गाउनु भएको छ धन्यवाद हजुर लाई बद्रि सर र छुनुमुनु रचना लाई
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@sitagurung7380
@sitagurung7380 Жыл бұрын
Sarai man chhoyo hajur ko yo geet Le Malai pareko yatharth jalkiyo
@balramjoshi3261
@balramjoshi3261 Жыл бұрын
सुरिलो स्वरका धनी आदरणीय दाइ लाई धन्यवाद ❣️🙏❣️
@anupoudel5950
@anupoudel5950 Жыл бұрын
रचना रिमाल र बद्री पङ्गेनीको स्वरले र गीतको शब्दले मन छोयो। सफलताको शुभकामना ☺️☺️☺️😊😊😊 lots of love😘😘
@shreerambishowkarma6983
@shreerambishowkarma6983 Жыл бұрын
म 100% भन्न सक्छु हरेक नेपाली को मुटु अबस्य छुन्छ यो गित ले बद्रि दादा लाई बधाई छ ! हाल कतार देखि
@anitakhanal8985
@anitakhanal8985 Жыл бұрын
नेपाली समाजमा हुने घटना यथार्थपरक चित्रण गरिएको छ गीति पनि कति मिठो हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 😍😍
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 🙏🙏🙏
@prithbibohara
@prithbibohara Жыл бұрын
आहा कति राम्रो गित समय सापेक्ष अनुसार को सबै टिम लाई धन्यवाद ।👍👍👍 अरु अझै हाम्रो समाज ले भोगिरहेको कुराहरुलाई समेटेर अर्को गित पनि चाडै आओस्।।🙏🙏
@devadc6555
@devadc6555 Жыл бұрын
आहा याे गित गाउने गायक गायिकाहरुलाई लाखौं कराेडाै धन्यवाद छ । मेरो वास्तविक जिवनमा मेल खायो ।।मैले पनि यसरी नै आफन्त लाई दिएको पैशा फिर्ता नआएको करिब 8 बर्ष भएको छ र बाेल्चाल बन्द भएर पैसा माया मारेकिछु ।फेरि पनि बास्तबिकता लाई उजागरण गर्ने यी कलाकार हरु लाई नमन गर्दछु।।🙏🙏🙏🙏🙏🙏🙏
@sanjayakhanal774
@sanjayakhanal774 Жыл бұрын
अहिलेको वास्तविक परिस्थितिमा आधारित यो गितले मेरो मात्र नभएर पूरा नेपालीको मन छुन्छ भन्ने कुरा मा म बिस्वस्त छु...सलाम छ मेरो आदरणीय दाइ/गायक बद्री पङिग्नीलाई❤️❤️❤️🙏🙏🙏
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 🙏🙏
@rajarammahat2724
@rajarammahat2724 Жыл бұрын
सहि कुरो मेरो पनि दुई चार जना दाका हरुले मिठो आश्वासन दिएर मलाई घर न घात को बनाई दियो
@bhaktabudha291
@bhaktabudha291 Жыл бұрын
@@BadriPangeni बद्री सर यो गीतले सन्देश गलत दियो । पैसा ठुलो होइन यो राज्यव्यवस्था को गलत उपज हो
@jivanpaudel4065
@jivanpaudel4065 Жыл бұрын
कति मिठो गित समाजको यथार्थता भाव बोकेको वद्री पंगेनी दाजु
@sarupandey9540
@sarupandey9540 Жыл бұрын
अति उत्कृष्ट लय शब्द सङ्गीत संगै मिठासयुत्त आवाज♥️♥️ धेरै धेरै शुभकामना बद्री पङ्गेनी ज्यू
@merinahilamichhane9510
@merinahilamichhane9510 Жыл бұрын
कति मिठो गित बधाई छ बद्री पङ्गेनी दादा र रचना बहिनिलाइ लगायत सम्पुर्ण टिमलाइ🙏🙏
@Newrevolution123
@Newrevolution123 Жыл бұрын
साच्चै नेपाल मा बद्री पङ्गेनी जस्ता कालजयी गित गाउने हरु १५-२० जना भैदिए नेपाली लोक गित ले एउटा उच्च स्थान हासिल गर्ने थियो बधाई र शुभकामना सम्पुर्ण टिम लाई❣️❣️🙏
@Phurpa12363
@Phurpa12363 Жыл бұрын
Ramro xa badri g
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@RawbinKrKarki
@RawbinKrKarki Жыл бұрын
समाज को यथार्थ कुरा झल्काउने मिठो गीत बधाई छ
@hemaairi2013
@hemaairi2013 Жыл бұрын
एकदमै सुमधुर स्वर अनि समाजको यथार्थ लाई देखाएको छ 💕💕
@Dineshgajmer574
@Dineshgajmer574 Жыл бұрын
*अति मीठो सब्द,संगीत र दाजु, बद्री पंगेनी र बैनी रचना रिमाल को स्वरमा रहेको गित अति राम्रो सम्पूर्ण टीम लाई बधाई अनि शुभकामना ब्यक्त गर्दछु।*
@gaganrawat3344
@gaganrawat3344 Жыл бұрын
समाजकाे लागि बास्तबिक यथार्त गित बजारमा ल्याकोमा हार्दिक धन्यवाद गायक बद्री पङ्गेनि रचना रिमाल र अभिनय गर्ने सागर लम्साल लगायत अन्य अरुलाई पनि🙏🙏🙏🙏
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 😘
@rammorammor
@rammorammor Жыл бұрын
मुटु रेटिने शब्द रियल लाइफ मा मेल खाने गित😢 जादुमय स्वर बद्री सर😘😭
@BadriPangeni
@BadriPangeni Жыл бұрын
🙏🙏🙏🙏
@roshanghimire2437
@roshanghimire2437 Жыл бұрын
कति मिठो गीत बधाई छ बद्री दाइ र रचना दिदिलाई ❤️
@govindakhatri6461
@govindakhatri6461 Жыл бұрын
समाजको वास्तविक कथालाई चित्रण गरेको छ।बधाई सम्पुर्ण पैसा सापटी टिमलाई❤❤
@surajjung600
@surajjung600 Жыл бұрын
❤️❤️❤️
@jibankhatri8534
@jibankhatri8534 Жыл бұрын
निकै मार्मिक गित मेरो मन छोयो सफलता को शुभकामना बिशेष आभारी छु बद्री दाजु र रचना बैनी प्रती मिठो स्वर मा गाएर मेरो मन छोएको मा🙏🙏
@dambarchand7194
@dambarchand7194 Жыл бұрын
समाजमा घटेका यथार्थ घटनालाइ शब्द संगीत मार्फत कलात्मक ढंगले प्रस्तुत गर्नु भयको मा धन्यबाद बद्री दाइ । सफलताको शुभकामना ।।
@tilakrasaili4500
@tilakrasaili4500 Жыл бұрын
साच्चिकै बास्तबिक जिवनमा मेल खाने गित । मेरो पनि जिवनमा मेल खायो सम्पुर्ण तिमीहरूलाई शुभकामना
@roshanpariyar6578
@roshanpariyar6578 Жыл бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐🙏
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 🙏😘😘
@puskarsharma1021
@puskarsharma1021 Жыл бұрын
समसामयिक र वास्तविकता व्यवहार लाई छर्लङ्गै उतारेको गीतका लागि बद्री दाइ तथा टिमलाई बधाई तथा शुभकामना ।
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@preambc-fy7ip
@preambc-fy7ip Жыл бұрын
Nice song dai 🥀❤️
@gayatreedhamala5013
@gayatreedhamala5013 Жыл бұрын
विशेष धन्यवाद उत्कृष्ट सिर्जनाको लागि समसामयिक र वास्तविक गित
@prakashsimkhada8782
@prakashsimkhada8782 Жыл бұрын
Best and practical song with reality happening in context of Nepal. Thank you Badri ji and Rachana bahini
@surendraparajuli4152
@surendraparajuli4152 Жыл бұрын
बटुक बले सबैकाे अभिनय अनि बद्रीजी र रचना बैनीकाे स्वरमा यथार्थलाई गितबाट बाेल्नुभएकाे रहेछ ,सफलताको शुभकामना 🙏
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 😘😘
@manilbaniya1163
@manilbaniya1163 Жыл бұрын
वा वा रचना कति मिठो आवाज🤗
@BadriPangeni
@BadriPangeni Жыл бұрын
🙏🙏🙏😘😘😘
@saharshthapaliya3147
@saharshthapaliya3147 Жыл бұрын
सफलताको शुभकामना Badri Pangeni uncle and all team🙏🙏🙏❤️❤️❤️!
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
यथार्थ चित्रण गरिएको छ यो गित मा सारै मन पर्यो congratulations to all 💕😘 teem
@anupdhl4531
@anupdhl4531 Жыл бұрын
बद्रे पङेनी सधै समाजमा घटेको घटना लाइ गीत मार्फत देखाउने गर्छन।अती राम्रो गाना।
@deependrathapa2358
@deependrathapa2358 Жыл бұрын
शब्द सङित आवाज अति कर्णपिर्य मन्त्रमुग्ध छ बद्री दाजु साथै यो गित बाट पाठपनी सिक्ने मौका पाइयो धेरै धेरै शुभकामना छ दाजु । आगामी दिनहरुमा अझै उत्कृष्ट संगीत आवाज सुन्न पाइयोस ।।।🙏🙏🙏
@nirmalarizal763
@nirmalarizal763 Жыл бұрын
मेरैलागि बनेको गित योझै लाग्यो सुन्दा सुन्दै आँखारसायो मेरोपनि आफन्ति हरु बोल्दैन्न अहिले पैसा सापटि लगेसि बोल्नै छोडे मेरो आफन्ति हरु
@oldmusic554
@oldmusic554 Жыл бұрын
wow 👌👌🙏🙏❤️❤️ अति सुन्दर प्रस्तुति सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको माया अनि सम्मान गर्दै निरन्तर्ता सफल्ताको शुभकामना व्यक्त गर्दछु आदरणीय श्री बद्री दाइ लगायत सम्पुर्ण टिम लाई।।❤️❤️❤️
@shovagurung2424
@shovagurung2424 Жыл бұрын
अहिलेको समाजमा घटिरहेको सत्य घटनालाई गीत मार्फत यथार्थ चित्रण गरिएको यो गितले हरेक नेपालीको मन छुन सफल हुनेछ। बधाई छ पैसा सपटी टिमलाई र धेरै धेरै शुभकामना
@gangatandan9734
@gangatandan9734 Жыл бұрын
समाजमा घटेको घटनामा आधारित songs ल बधाई छ सबै टिम & अग्रिम शुभकामना सबै सबैमा 🌹🌹🙏🙏♥️♥️
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 🙏🙏🙏🙏
@dbdahaldamak3950
@dbdahaldamak3950 Жыл бұрын
​@@BadriPangeni सारै राम्रो गित मेरो दाजु।।।मन छोयो ।।।
@ShitAl_DhAmi
@ShitAl_DhAmi Жыл бұрын
सफलताको शुभकामना । सम्पूर्ण team लाई ।😊😊😊💗💗💗💗💗💗
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@nabinyogi2713
@nabinyogi2713 Ай бұрын
वाह अहिलेको जल्दोबल्दो समस्यालाई जस्ताकोतस्तै गीत अनि अभिनय मा उतारी सबलाई सचेत गराउन सन्देश मुलक सृजना को लागि बद्री सर लगाएत सम्पुर्ण टिम लाई भन्यबाद
@lifechangerinvestmentpvtltd
@lifechangerinvestmentpvtltd Жыл бұрын
आहा साह्रै मन छुने नेपाली समाजको यथार्थपरक गित धेरै धेरै शुभकामना बर्दि सर ❤️❤️❤️❤️❤️
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद ।
@poshannicesongyogi6982
@poshannicesongyogi6982 Жыл бұрын
Very nice song
@hariregmi4463
@hariregmi4463 Жыл бұрын
गित साह्रै राम्रो लागो अहिलेको समाजमा घटेका घटनालाइ समसामयिक यथार्थरुपमा यो गितबाट उतार्न खोज्नु भएकोमा बधाई छ बद्री दाजुलाइ!!!
@BadriPangeni
@BadriPangeni Жыл бұрын
धन्यवाद 🙏
@aryalsabita7973
@aryalsabita7973 Жыл бұрын
अत्यन्तै सान्दर्भिक बिषयबस्तु लाई समेट्नु भएको छ। सम्पुर्ण टिम लाई धन्यवाद। अनि सफलता को शुभकामना।
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 34 МЛН