गाऊँ घर, बनपाखा घन्काउने मौलिक भाखामा मार्मिक गीत,कर्णप्रिय स्वर । सधैं यस्ता रचना र स्वर गुन्जि रहोस नेपाली लोक संस्कृति फाँटमा । हार्दिक सम्मान छ सुस्मिता बहिनी ।
@Khadaklama-gx6sn8 ай бұрын
मेरो मनमा मेल खायो मेरो आफ्नै घटेको जस्तै हो❤❤❤
@tikadarlami53159 ай бұрын
गला कला को भरिपुर्ण चेली हजुर ले नचाहेर न गाउनु भा रैछ ।🙏🙏🙏अति मीठो स्वोर्🙏🙏🙏🙏🙏
@dharmaraj2906 Жыл бұрын
अत्यन्तै मार्मिक गित बग्यो दरिमा
@RajkumariGurung-r7r2 ай бұрын
कति मिठो कति राम्रो शब्दहरू नसुनेले सुनाउँछु मन लाग्ने हजुरको स्वर❤❤🎉