Sushmita swar sachai ho raixa. Top top top. Filmi klakar ma gawnu sakxa jasto xa he
@DilKumariGurung-z8j Жыл бұрын
ओ हो कति मिठो अनि मार्मिक
@sherbahadurprembahadur59888 ай бұрын
कति राम्रो स्वार धन्यवाद ।
@TilakbahadurKarki-y8z8 ай бұрын
Thank you fot your sweet song !!, susmita sis .👍️👍️👍️❤❤❤
@kumarkoirala456511 ай бұрын
स्वर भाषा गीत को भाव साह्रै राम्रो छ।
@abindraparajuli7045 Жыл бұрын
😮😮😮स्वर अनि शब्द ❤❤❤❤
@MenukaMagar-x5k9 ай бұрын
कति मिठाे साेर हो ❤❤❤❤❤
@girbahadur660110 ай бұрын
Aahha kti ramro sang 🎉🎉🎉🎉
@MagarreshmiChura5 ай бұрын
आहा कति सुमधुर स्वर कि धनी चेली प्रदेशी भए पनि स्वदेश कै माया अनि झल्को लाग्छ गित सङ्गीत त यस्तो पो होस त्यो ज्योती मगर ले उफ्रेर स्टेज भत्काउने क्रियाकलाप अनि समाज बिथोल्ने गित हरु भाइरल नगरियोस🙏🙏🙏
@DanBista-m4n4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤r Rd p 9:11
@KhadgaGC-p3p Жыл бұрын
धेरै राम्रो मनछुने।
@princepawan28839 ай бұрын
सुस्मिता बहिनी लाई मुरि मुरि धन्यबाद है!!!!😢😢😢
@kulbahadurthapa60582 жыл бұрын
Ati nai mitho aawaj sarai sunam2 lagyo badhai chha nanilaai
@RadhaAryal-s9g10 ай бұрын
स्वर शब्द र लोक भाषा अति मीठो छ । डांडा पाखामा गाईने यस्ता स्वरहरुको डायनोसोरस जस्तै लोपहुंदै गर्दा यस्ता भाषालाई प्राणदिने कार्यदिने कलाकारलाई बधाई छ ।
@JangaBahadurRana-hg1mr3 ай бұрын
Gharti❤bahìnilaibadhai6❤
@tejbhuje1525 Жыл бұрын
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आज मैले तपाईंले गाएको गित भेटाए बैनिकाे स्वर साह्रै मिठो सुरिलो रहेछ बैनिलाई तेति गाएको देखिदैन हजुर पनि दाेहरी अाउनु हाेस यति मिठाे स्वर रहेछ हजुरको अझै राम्रो हुदै जाओस् र सबैलाई धन्यवाद
@bhimrai53092 жыл бұрын
माया लाउभन्ने त रहरछ तर केगराै अाखिर जिवनमा बाचुन्जे साथदिन सकिन्नकि भन्ने ठुलाेडरछ , प्रयायास जारी राख्नुहाेस सफल्ता अवस्य हातलाग्नेछ हजुरलाई।
@rupeshbohara60442 жыл бұрын
यति मिठाे स्वर ,सारै मार्मिक गित , अाखा रसायाे 😭 धन्य हाै सपूत चेली , जन्मदिने अामाबुबा प्रति काेटिकाेटि नमन छ 🙏
@HimalPahadTarai-o1v4 ай бұрын
ढेरै उराठलगाउने नानीले गायेकोगिद❤🌹
@bhaktabahadurthapagodar36372 жыл бұрын
यति मिठो स्वर किछोरि जन्माउने आमा धम्य हुनुहुन्छ।यस्ता छोरि अरु पनि जन्मिए हुन्थ्यो नि ।
@balarampokharel204311 ай бұрын
मीठो गीत !
@DalP-s7t Жыл бұрын
अत्ति मिठो ।
@gaurabmagar21022 жыл бұрын
खुशी! लाग्यो
@kailalientertainment31732 жыл бұрын
अति नै मार्मिक लोकगीत र जादुमय स्वरको लागि लाखौं लाख सलाम। जय जय होस्
@indralalgiri21102 жыл бұрын
यस्तो मिठो श्वर गला प्राप्त गर्ने चेली तिमी धन्य छौयुग युग बाचीरहे।
@PRAKASHprakashkhatr11 ай бұрын
धेरै मिठो स्वर सुस्मिता बहिनिको
@narayanlimbu3793 Жыл бұрын
मीठो लाग्यो मन छाेयाे
@shantamagar12162 жыл бұрын
अति मिठो स्वर सब्द को खानि बैनिको कलाले शिखर चुम्न सफल होस।
@premsaud433620 күн бұрын
अति नै मार्मिक गीतको साथै सुरीलाे स्वरकि धनी बैनी सुस्मिता प्रति अमिट सम्झना अनि हार्दिक धन्यवाद ।।
@susmitagurung245110 ай бұрын
❤❤❤❤❤Wow wow so sweet voice beautiful piyari mayalu devi Didiko jastai rahxa ni sarai man paryo best of luck ❤❤❤❤❤❤❤❤hajur
@lalbdr2435 Жыл бұрын
धेरै रामो्
@SherMagar-eo2kj4 ай бұрын
अति राम्रो स्वर अनि गित❤
@premshrestha84912 жыл бұрын
सुनिरम जस्तो मीठो छ स्वर
@BasantGharti-qn7nr8 ай бұрын
ओहो सारै मिट्टो गाइन ल बदाइ छ
@LillBhadur9 ай бұрын
Very very good sung baini very jadumye sor ajhai pni hjur lai jhan utsahama dekhn pam
@daldai8013 Жыл бұрын
गीत राम्रो छ हजुर को गीत सुन्दा मेरो पनि मन रोएको छ
@chandrabudhamagar-8797 Жыл бұрын
सारै राम्रो आबाजकी धनी आगामी दिन मा धेरै प्रगति भएको हेर्न पाइयोस्❤। सुभ कामना छ हजुर लाई।
@damanthakuri3760 Жыл бұрын
आहा कति मिठो स्वर लय गित म पनि याे गितमा भावुक भयाे याे ससारम चाेखाे मायाको कदर छैन
@janammagar7623 Жыл бұрын
Wow hamro sanshkrikriti paramparagat 🎉
@gorkhalishop72262 жыл бұрын
रस्मिता नानी सारै राम्री रैछिन् देख्नमा र स्वरमा त झन् भन्नै नपर्ने ;कोकिल-कण्ठी ठ्याक्कै ।किन प्रकासमा आउन ढिलाएकी , लज्जालु हुनाले ? आजको यो गीत त सारै सम्बेदनशील छ ।अरू रसका पनि २\४ वटा गीत सुन्नपाए कति मूर्छा पर्थ्यौंहोला हामी श्रोता र गायिकाको राष्ट्रिय स्तरको दर्जा छुट्याउन अलिक सहज हुन्थ्यो कि भनेको ।आउ नानी गायन क्षेत्रमा नलजाई अगाडी आऊ ;सबै श्रोतालाई मन्त्रमुग्ध तुल्याएर Top-Most मा गणना हुन सक हाम्रो आशिरवाद ग्रहण गर , स्यावास् छोरी ।
@jangamagar74972 жыл бұрын
अति सुमुढुर स्वर हजुरको स्व मैले बढी जनबादी सङ्गीत मन पर्छ !
@DilipKumar-kn8rq2 жыл бұрын
धेरै राम्रो लाग्यो, मार्मिक छ गीत सुनेर
@balbahadur77052 жыл бұрын
धेरै धेरै राम्रो जतिबेला पनि सुनीराखै जस्तो लगानी
@06Himaloli11 ай бұрын
खोजिखोजी हेरे कति राम्रो स्वर शुभकामना छ सुस्मिता जि।
@GopalPanta-e5pАй бұрын
आहा कति राम्रो मीठो स्वर सफलताको सुभकामना।
@chandersingh94699 ай бұрын
Ati mitho ❤😂🎉 geet
@prembahadur12 жыл бұрын
धेरै धेरै शुभकामना बधाई गायिका लगाएत सम्पूर्ण कलाकारहरूमा मिठो गित प्रस्तुति दि दर्शक र श्रोताहरू मनमोहिद बनाउनुछ भयो
@kirtimangurung99672 жыл бұрын
😎😎 ok 😎😎👌👌😎😎👌
@kirtimangurung99672 жыл бұрын
O
@kirtimangurung99672 жыл бұрын
O
@kirtimangurung99672 жыл бұрын
O
@kirtimangurung99672 жыл бұрын
O
@chhantyalsochan16422 жыл бұрын
धेरै राम्रो स्वोर छ बहिनी अझै अगाडि राम्रो गित सुन्न पाईयोस शुभकामना ❤️❤️🌹🌹
@buddiale6034 ай бұрын
वा सुश्मिता बुनुको आवाज र गित्को शव्दको गाना सुन्दात औधी मोहित बनाई छाड्यो आज मलाई ।
@sarurai86342 жыл бұрын
जहां रहे पनि आफ्नै देशको मौलिक भाका नै राम्रो र जति सुने पनि सुनिरहु जस्तो लाग्ने,,,,। र कति मिठो स्वर👍👍❤️❤️❤️💕💕💕💕
साह्रै मिठो स्वर सुस्मिताजीको सांगीतिक भबिस्यको हार्दिक शुभकामना
@indramalla51722 жыл бұрын
अति राम्रो छ,हाम्रो बागलुङ्गे बैनिको गित,सबै श्रोताको मनमुतुमा बस्न सकोश।
@umakantasharma50392 жыл бұрын
मन भित्र पस्यो ।
@dineshthapa56062 жыл бұрын
निकै मार्मिक लय शब्द सगै सुमधुर स्वर मा अत्ति उत्कृष्ट लाईभ लोक गीत सफलताको शुभकामना 🙏🏻🙏🏻🙏🏻👌👌👌❤️❤️❤️🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@ramgthapa48352 жыл бұрын
मार्मिक शव्द मिठो स्वोर अति राम्रो लागियो
@humbahadur45572 жыл бұрын
Best songs and singer
@bhaktathapa693912 күн бұрын
बहिनीको सारै मिठो स्वर र सुरीलो भाकामा गीत गाउनुभएकोमा धेरै धेरै धन्यवाद धेरै गीत गाएर एकदम भाइरल हुनुहोला है सारै मिठो गीत गाउनुभयो।
@ompaudel24135 ай бұрын
धेरै राम्रो गित सफलता को शुभकामना बैनी।
@manbahadurlimbu41634 ай бұрын
पक्का तपाईं नेपाल आमा कि छोरी नेपाली चेली सोर्की धनि❤❤👏👏👌👍️👑💅🙏
@Rockisking10 ай бұрын
धेरै राम्रो छ निरन्तर दिनु हाेला हाम्रो बाग्लुङ जिल्ला यसै पनि कलाकारहरुकाे उदगम स्थल मानिन्छ ❤❤❤
@GocoolSubedi11 ай бұрын
सारै मिठो स्वर हाम्रो बुहारीको उन्नति पर्गतीको शुभकामना
@mahendrashrestha79162 жыл бұрын
अहा सारै मिठो अनि मर्मस्पर्शी गीत शब्दमा उत्तिकै मिठास,सायद मैले यो सुस्मिता बैनि को यो स्वर पहिलो चोटि सुन्दै छु र पहिलो चोटि मै स्वर को तारिफ नगरि बस्न सकिन,समग्रमा उत्कृष्ट छ गीत संगित सब्द हरु धन्यवाद गायिका को साथ साथ सम्पुर्ण टीम लाई।
@प्रेमछन्त्याल10 ай бұрын
आहा! ❤❤❤❤
@sukbahadurrai81102 жыл бұрын
Sarye mitho swar ni how Sushmita g..
@VivashKumar-xe4vj4 ай бұрын
आहा दिदी हजुर मार्मिक स्वरकी धनीलाई हार्दिक शुभाक्ष्यम कामना 🌹🙏🇳🇵🇳🇵आजै पहिलो पटक सुने वैदेशिक रोजगार जम्मू कश्मीर घाटी देखि 🙏🙏🇳🇵🌹👌💝
@unita2002 жыл бұрын
सार्है मर्मस्पर्सी गित हाम्रो बाग्लुङ्गे चेलिको, अझै यस्ता गितहरु पस्किंदै जाउ ! हाम्रो शुभ कामना ।
@pradeepkumarshrestha50812 жыл бұрын
बहुत असल श्वर का धनी रहेछन् बैनी
@bhaktamagar87622 жыл бұрын
मेरो बैनी को इच्छा मनोकामना माता सरस्वोती ले पूरा गरून्।
@BijayRai-kn2zc6 ай бұрын
सारैराम्राे साेर र मारमिछ गित म अईले असृटेलियाकाे सिट्निबाट हेरि,हृछ
@RambahadurThapa-o4m11 ай бұрын
Ati mitho sohr. Bahini ko
@bahadurn251111 ай бұрын
Very good Song,,छ है बैनीको पूरानो बैसाको याद आयो,हजूर
@yagyamalla78766 ай бұрын
मार्मिक शब्दहरू र मिठाे स्वर धेरै मन पर्याे धन्यवाद बैनी ।
@bhommagar11282 жыл бұрын
कहाँ गएर कहानिर ठाेकियाे।।समयमै हुन सकेन के भएर राेकियाे।भन्दाभन्दै गयाे याेबन,,,,
@digimongurung61657 ай бұрын
आहा!कति मिठो स्वार।धेरै गाएको देखिदैन त बैनी।अगाडि बढनुहोस पक्कै पनि स्वारले साथ दिने छ।
@chandrabaral10622 жыл бұрын
सुरिलाे सुर वाग्लुङे बहिनी
@narayanacharya48142 жыл бұрын
मनलाइ छुन्छ सुपरहिट जयहोस् बुनु🙏😍😍👏👏
@udendragurung50042 жыл бұрын
सुस्मिता बैनि लाई धेरै धेरै सुभाकामन छ ।
@BalaRamGharti-n5w4 ай бұрын
लोक गित होस त यस्तो सुनेर लट्ठ बनाउने ❤❤❤❤
@Pashupatipudasaini1237 ай бұрын
मार्मिक शब्द मीठो सुरिलो स्वर रहेछ लोकदोहोरी क्षत्रमा लाग्नुस शुभकामना छ
@tulsipokharel1962 жыл бұрын
Suprb atyant marmik geet
@NarjangGurung6 ай бұрын
THANKS FORNATURAL VOICE ENJOYED IT WATCHING FROM SCOTLAND UK EX SUB MAJOR NAR JANG GURUNG
@shasilal12515 ай бұрын
अति राम्रो गित❤
@chinbahadurpun67242 жыл бұрын
नाटक गित सुनेर कोइ रुन्छन । राम्रो छ भन्नुन
@ChandraJugjali-k2u11 ай бұрын
अति मिठाे स्वर बागलुङले चेलि मार्मिक गित मेराे छिमेकि जिल्ला काे रहेछौ मेरो घर म्याग्दि हाल ओमान देखि सुन्दैछु नानि को गित सफताको शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SiddhipataMagar8 ай бұрын
स्वाेर काे धनी बहिनी लाई लाखौं लाख शुभकामना
@kalibahadur82332 жыл бұрын
मार्मिक गित बधाई छ हजुरलाइ
@narbahadurgharti609 Жыл бұрын
कति साह्रै मिठो स्वर सुस्मिता बहिनिको उज्ज्वल भबिस्यको हार्दिक शुभकामना बहिनिलाई.
@padambhajel79152 жыл бұрын
धेरै राम्रो छ सफल ता को सुभाकाम्ना ।
@mohanayadi3747 Жыл бұрын
❤कति मिठाे
@acharyalaxmi81936 ай бұрын
राम्रो छ🙏🙏🙏🙏🙏🙏
@pradeepShrestha-s6r7 ай бұрын
एकदम मन छुने गित धेरै धेरै शुभकामना बैनी
@PurnaPurnasherchanКүн бұрын
Wow kati mitho swor ho geet pani testai ramro manxe pani utikai ramri swor ta jhanai super sahrai man xoyo God bless you hajur
@loppaapindra91325 ай бұрын
Wow sis ko voice pani music pani ati mitho chha 🙏🙏🙏
@bhimrai53092 жыл бұрын
स्वरमा ज्यदै सुमधुर्ता छ प्रयायास जारीराख्नुहाेस समयले अवसय साथदिनेछ हजुरलाई।मीठाेसवर र मनैलाेभ्याउने प्रस्तुति काे लागि बधाई छ ।
@PurnakumarShrestha-i7p5 ай бұрын
Aha.. kati mitho swor dhayabad baini😢
@bastolashanti601 Жыл бұрын
Sari ramro swor Dd❤
@ghanbahadurbk30833 ай бұрын
नमस्कार म अनिल बिसोकर्म मेरो घर प्युठान म हाल अमिर्का देखि हेर्दैछु निकै सुरिलो सोर र निकै उत्किष्ट गोत आहा👌👌🥀🥀🥀🥀🥀
@meharmantamang54832 жыл бұрын
यो अति मीठो स्वर अनि मार्मिक गीतले कस्को मन छोएन होला र रोएन्❤️💚❤️