जस्ले जे भने पनि दुर्गेश बाघ हो । सबैले आ-आफ्नो कर्म खाने हो । दुर्गेशलाई दर्शकले माया गरेरै यहाँ सम्म आएका हुन् । दुर्गेशको प्रगति देखेर खुट्ट तान्नेलाई सबैले गरौँ बहिष्कार ।
@SuzanKhadka3 жыл бұрын
🤟✊🤟
@ghayaltilakoad95153 жыл бұрын
Sahi right
@ghayaltilakoad95153 жыл бұрын
Durgesh is allowed King 👑 Rock music video 📸📸📸
@nabarajbhattarai92153 жыл бұрын
Good
@heerakhatri15323 жыл бұрын
Good
@TajaKhabarTV3 жыл бұрын
पल शाह र दुर्गेशको जोडीले सधै धमाका नै गर्छन् । कि कसो ? सहमत हुने को को हुनुहुन्छ ? 🙋♀️
@rajkumarshrestha98773 жыл бұрын
उम्म सहि हो
@sajankhanal20233 жыл бұрын
Sahi ho ✊
@kalpanashah95993 жыл бұрын
Sahi ho
@gajendradhami69933 жыл бұрын
Dyanjar song Durgesh daiko
@bhumikashrestha77503 жыл бұрын
Right 👍👌👍👌
@AAASJUNS3 жыл бұрын
दुर्गेश भनेको 0 बाट मेहेनत ले यहाँसम्म आइपुगेको ब्यक्ती हो । टुप्पोबाट पलाएको पाउला होइन । पल शाह को त के कुरा गरम 0 बाट रियल हिरो सम्म मेहेनत र इमान्दारिता ले आज यहाँ छन। डाह गर्नुको केही फाइदा छैन 💐💐💐💐💐 शुभकामना सम्पूर्ण बहिस्कार टीम लाई
@Takaseravibes3 жыл бұрын
Proud to be Paul G and Durgesh G❤️🔥
@bamreltechnical73893 жыл бұрын
दुर्गेश थापा को गित मन पराऊने को को हुनु हुन्छ यता 🙏🙏
@NBSFILMS3 жыл бұрын
आफ्नो जिन्दगि आफैले चलाउने हो अरुत मलामी जाने मात्र हो बधाई छ दुर्गेश दाजु
@pradiprodan3 жыл бұрын
तिरस्कार गर्नेलाई पनि आफ्नो कलाले नै हिर्काउने दुर्गेश जि को तरिका मलाई खुब मन पर्छ !! सलाम यो शालिन कलात्मक जवाफलाई😍😍 बधाई टिमलाई
@surjanbasnet3 жыл бұрын
पल शाह दाजु र दुर्गेश दाजु को मित्रता देखेरा कोको लाई खुसी लाग्छ
@tilakxettrikhattri64433 жыл бұрын
मलाई लाग्छ 😁😁❤️❤️
@sandeshgalamimagar1253 жыл бұрын
Me
@nimrajkhanal95273 жыл бұрын
मलाइ
@nabarajbhattarai92153 жыл бұрын
malai pany lagxa
@sandhyaghimire66113 жыл бұрын
I feel very happy because i m big fan of both ❣️🥰
@chalankaucha48783 жыл бұрын
हाम्रो दुर्गेश दाजुलाई वहिष्कार गर्ने हरु यति बेला यो भिडियो हेरेर कोमा मा पुगे होलान हाम्रो दाजु alwys hiro baglung को शान 🙏🙏
@bishalsunar19633 жыл бұрын
Nepal super star 💫💫💫💫 hero mero daju 🙏🙏🙏🙏🙏🙏🙏🙏 ajai pargati gardai janu hola
@MYENTERTAINMENT-q1z4 ай бұрын
Babal xa ta
@sangamofficial49353 жыл бұрын
दुर्गेश दादा र पल दादाको फ्यान जति यता हाजिर हुनु है ❤️☺️🙏
@yogendrabohara9933 жыл бұрын
🤞👍🙏💓
@b-onedkofficial3 жыл бұрын
जस्ले जे सुकै भनोस दुर्गेश दाई भने को मियुजिक क्षेत्र को बाद शाह हो नेपाली जनता को रियल हिरो सुपर स्टार पल दा को त लागि त कुनै शब्द नै छैन , Always my favourite Actor Singer Both of you 🙏
@mayapirati88353 жыл бұрын
मेरो तलको २ ओटा गेडा
@robinghimire97913 жыл бұрын
Kina besi bhuknu ho... Tero fav bho bhandai ma sab ko jabarjasti fav banauna nakhojna yar 😒
@musicsansar9993 жыл бұрын
वाद शाह रे हाहा🤣🤣
@Sairesbro19713 жыл бұрын
Music ko barema taha nahunew pakhew mugi harulai J pani ramro badsaha rew mugi pakhew thukka mugi
@b-onedkofficial3 жыл бұрын
@@mayapirati8835 Afno name Birsine manxe le Durgesh Thapa ko Kala lai k chunnu hunthyo ra paile Afno name k bau aama lai sodha ani tespaxi aaijau bahash garna 🙏
@parassubedi50663 жыл бұрын
तहल्का अनि निडर मेरो दाई दूर्गेस ❤️😘 मिठो सम्झना ❤️
@lalitarawat2083 жыл бұрын
💓💓j vayeni malai durges pailai dki man parx♥️🙈
@NabinBhandarielunga3 жыл бұрын
ऊ आगाे हाे, ऊ पानी हाे, ऊ मृत्यु हाे, जिन्दगानी हाे । आँधी हुरी लिएर हिँड्छ, सत्यलाई पुजेर हिँड्छ । न पछि हट्छ, न डराउँछ सत्यकाे सँधै पूजा गर्छ । कलियुगकाे युगल पुरुष हाे, उज्यालाे पार्छ रातमा, ऊ हाे धर्मात्मा !!! 🤘🤘🤘🤘🤘
@SalikramKarki-g6z Жыл бұрын
❤❤❤❤
@RedPandaMotionPictures3 жыл бұрын
गित दामी छ बिरोध गर्नेलाई झट्का लाग्ने भयो
@chatgpt2023.3 жыл бұрын
गीत सुपर डुपर हिटहोस्, हार्दिक शुभकामना छ। साथै आउदै गरेको बडादशैको विशेष शुभकामना सम्पूर्णमा🎇🎉🎊♥️
@yogendrabohara9933 жыл бұрын
🥰🥰🥰
@pradeepdhami82323 жыл бұрын
🧡🧡
@DailyEntertainmentMedia3 жыл бұрын
😍😍
@ajittamang81522 жыл бұрын
Yo Ra samikchyaa jasto bhalu harulai jail halnu parxa
@bipintajaupdate223 жыл бұрын
पल शाह र दुर्गेश थापा बिनाको गीत नुन नहालेको तरकारी जस्तै हो
@soniyasharma36203 жыл бұрын
🙏
@digitalinfo30243 жыл бұрын
आफ्नो गल्ती कसैले देख्दैन परिचय निधारमा लेख्दैन पत्थर जस्ता मान्छेलाई फूलको नमस्कार Lyrics is supeb❣️
@charlimilan54453 жыл бұрын
दुर्गेश दाइ को लुक्स नै खत्रा झन गित सुने पछि त जलन हुने हरु कति जले होलान बिचरा पल दुर्गेश तपाईं हरुको साथ सधै यस्तै रहिरहोस ❤️😊
@charlimilan54453 жыл бұрын
@RONIN YT umm tyo ta tha xa copy vayeni looks babal lagyo 😀
@bollywoodstatusscreen80483 жыл бұрын
@@charlimilan5445hair style copy vanne hudaina bro.. teso ta Bollywood को हिरोहरुको hair style कति नेपालि actor हरुले copy गरेको हुन्छ , पुरै dialogue नै copy गर्दिन्छन ।। तेइपनि त्यो कुन चै deep को नाक छेडेको छैन अनि कपडा पनि फरक नै छ ।। अनि कसरी full copy भयो भाइ? आफ्नो गल्ती कसैले देख्दैन 🙏🙏 परिचय निधारमा लेख्दैन🥀🌷 Durgesh is always RockStar and 👍️👍️🙏❤️🌷🙏
@amarbahadurthapa19083 жыл бұрын
पल शाह र दुर्गेश दाजु लाई माया गर्ने जति यता है।🙏💟💟🇳🇵
@manishjha64163 жыл бұрын
Yesta loi pani Maya....🙄😑😣😣
@SuzanKhadka3 жыл бұрын
ट्रेनडिङ नम्बर १ को लागि अग्रिम शुभकामना छ है दाजु किप्प रकिंग र सफलताको शुभकामना पनि दिन चाहन्छु।
@ajittamang81522 жыл бұрын
Eslai jail halnu parxa jail
@INDRAPALTAMATA-n3g Жыл бұрын
@@ajittamang8152जाउ हल्देउ भाई जाउ छिटो ❤
@maheshjoshi14193 жыл бұрын
Dhurges thapa dai ko big fan ko ko hunu hunxa hjr🤘🤘🤘
@musicmasti4483 жыл бұрын
दुर्गेसको रिस गर्ने, खुट्टा तान्नेलाइ दरो झापड हो यो मलाई गित एकदमै मन पर्यो
@BipeshGharti3 жыл бұрын
दुर्गेश ब्रो ले लोक दोहोरी प्रस्थान लाई झटारो दिएकै हो खुसी लाग्यो कता छन् लोक दोहोरी प्रस्थान को अध्यक्ष उपाध्यक्ष अन्य पदाधिकारी हरु ले कान खोलेर सुन है राम्रो छ गित सफलताको शुभकामना 👍️👍️👌👌
@bikramsijapati34773 жыл бұрын
@Dilu Pangeni l
@aashislama90313 жыл бұрын
ghanta jasto song
@nabinchaudhary64323 жыл бұрын
Voice sunera tw sir durgesh thapa ko song release garna na dinu parne
@nabinchaudhary64323 жыл бұрын
@@aashislama9031 hahaha sai ho yesto voice vako manxe kasari singer banyo hola Yar
@RuthThapa21133 жыл бұрын
Wow
@omkarrijal83493 жыл бұрын
पल र दुर्गेश थापा दाईको मित्रता कस्तो लाग्छ।like गर्नुहोला।
@yogendrabohara9933 жыл бұрын
🤞🙏
@magar88253 жыл бұрын
पल साहा र दुर्गेस दाजु क्क मित्रता कहिले नतुतोस । बहिस्कार गर्ने लाई गतिलो झपर्द यो गित ले हानेको छ । super nic, song 👌👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
@nepalstartv-25843 жыл бұрын
यस भिडियाे मा दुगेश थापा र पल शाहकाे काे दमदार प्रस्तुति रहिछ सम्पूर्ण लाई टिमलाई सफलता शुभकामना
@lokeshthapa56043 жыл бұрын
आहा केही सिख थापा बाट
@गोपालसरकार-श4प3 жыл бұрын
Bbllll paul n durgesh da 👌👌
@radikapandey7943 жыл бұрын
बदाइ छ सम्पुर्ण टिमलाइ यो गीतको सफलताको सुभकामना छ गित सुप्पर दुप्पर हिट होस् ।
@lhapsangkarpo3 жыл бұрын
राम्रो लाग्यो । शुभकामना ।।
@bhanubhaktaaryal13633 жыл бұрын
Dammii xa dai
@Samirtmg31443 жыл бұрын
Wow
@bajhangirazza103 жыл бұрын
सिंह सिंह नै हुन्छ, कहिल्लै नी स्याल हुँदैन। शुभकामना दाजु।।।।।🎶🎶🎶🎶🎶🎶🎶🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sbcollection6103 жыл бұрын
Paul shahako entry ra hjrko avinaye nikaai ramro lagyo
@ayushofficial12573 жыл бұрын
साचिकै दुर्गेश थापा लाई बिरोध गर्ने लाई मुख भरीको जवाफ 😍😍😍😍 एक दमै फरक अनि उत्कृष्ठ भिडियो बधाई छ दुर्गेश दाजु 🙏🙏💞💞💞💞
@babingaha3 жыл бұрын
सुपरहिट🎉
@rohandahal20143 жыл бұрын
Lado
@ajittamang81522 жыл бұрын
Eslai jail halnu prxa daju esle Paul sha lai fasauna knojeko
@sampurnajaishi46903 жыл бұрын
अति राम्रो प्रस्तुति छ दुर्गेस दादा र हाम्रो रियल हिरो पल दा को अबिभावक ले दिनु पर्ने सल्लाह र बाटो देखाउनु पर्ने अभिनय र रियल मा नि यस्तै अभिभावक बन्नु भयको छ । धेरै राम्रो धेरै मन पर्यो ।
खुट्टा तान्ने हरु तान्दै गर्छन पछाडि फर्केर हेर्ने होइन दुर्गेस दाइ निरन्तर अगाडि बढ्ने हो ❣️
@kdchannelkdchannel3 жыл бұрын
साच्चिकै यो गित हेरेर दुर्गेश पल शाहाको मोभि बनाउनु पर्यो साच्चिकै धमाकेदार छ बबाल धेरै धेरै शुभकामना सफलताको कामना
@businessmanluck76853 жыл бұрын
पल शाह दाजु र दुर्गेश थापा दाजु काे क्या मित्रता छ यार
@ramitrawat9093 жыл бұрын
लय मिलेन हो अली धेरै जोर भो आवाज 🙏🙏🙏🙏
@jonsonastha13513 жыл бұрын
रिस गरेर दिने लय सहि छ उसको गितले सन्देस दिन्छ यथार्थ बोल्छ
@ashoksinghthagunna14063 жыл бұрын
प्रकास सपुतले चुप लाग शाला ठिस,लागायत यस्ता थुप्रै अपच शब्द लेख्ने लाई केही नगर्ने लोकदोहोरी प्रतिस्ठान लाई ठाडो जवाफ दिनसफल भएको बधाई दुर्गेस ब्रो।
@bindashsunil6553 жыл бұрын
राम्रो छ गित
@PuruSigdel3 жыл бұрын
Dami dami dami song . Congratulations Durgesh dai 👏👏👏we are there to support you dai 🙏🙏🙏
@nishatamang06933 жыл бұрын
धेरै भयो पर्खाइ अबो हेरिन छ।बहिष्कार ❣️🙏
@DineshKumarDineshKumar-zp3gf3 жыл бұрын
दुर्गेश दाइ जिन्दावाद । गितको सबै पक्ष उत्कृष्ट छ हलिउड बलिउड लाई टक्कर दिने भीडियो । सलुट होल टिमलाई 🙏❤️
@prabhatkarki52153 жыл бұрын
बहिष्कार 💚💙 दुर्गेश दाई लाई बिरोध गर्ने हरूलाई दुर्गेश दाई को जवाफ हो यो गित
@SamjhnaMusicFilms3 жыл бұрын
दुर्गेश तापा का फ्यान हरु हाजिर है
@surace38263 жыл бұрын
तपाइको कलाप्रती उच्च सम्मान दाजु गीत super duper होस शुभकामना ।। आकाश तिर थुक्ने हरुलाइ कडा जवाफ 🙏
@suresh_dhami1003 жыл бұрын
100% Durgesh sir Always rock star 🌟⭐🌟🌟🌟
@ajayajungxettri62003 жыл бұрын
खुट्टा तान्ने ले तान्दै गर्छन तर हजुर अगाडि बडिरहनु हाम्रो साथ सधै छ गीत छिट्टै करोड क्लब मा पुगोस शुभकामना 🔥🔥❤️❤️🙏
@ganeshsanjyalachhami62963 жыл бұрын
Durgesh चाहिँ King हो मलाई दुर्गेश दाई को गित असाध्यै राम्रो लाग्छ 💓💓
@muskantv24733 жыл бұрын
अरे वा दाजु क्या दिनुभएछ कति खुसि भए हजुर को बहिष्कार भन्ने नामक गित हेरेर❣️❣️
@sangamsunar17883 жыл бұрын
गित अनि भिडियो दुबै एक्दमै बबाल छ 🔥😊🥰❤️ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️☺️🙏
@deepeshjungchhetri68593 жыл бұрын
बधाई छ दाजु ..! शब्दमा दम छ ।।
@purnakc57963 жыл бұрын
पल दादा र दुर्गेश थापा सधै अगाडि बडनुहाेस सुभकामना मैले त 1 घन्टनमा 2 पटक सुनी सके याे गित
@DailyEntertainmentMedia3 жыл бұрын
निकै कडा प्रहार आयो दुर्गेश ब्रो अहिले कतार देखि हेर्दैछु
@OurkingpaulshahNP3 жыл бұрын
हाम्रो यो भिडियो कस्तो लाग्यो प्रतिकृया दिनुहोला है🙏🏻 and thank you so much everyone for this love and support❤️
@royaltvnepal3 жыл бұрын
गित राम्रो लाग्याे सम्पूर्ण टिमलाई सफताकाे शुभकामना
@ajittamang81522 жыл бұрын
Eslai jail halnu parxa gopya audio bahira aaisakyo samikchyaa bhalu le ani durgesh le haaleko
@RESHAMGHIMIRE103 жыл бұрын
निधारमा श्री लेख्या छ भने सत्तुर लागेर भो त?😆😆 दुर्गेश थापा र नेपालको रियल हिरो पल शाहको fan हरुले ल्याप्चे लगाईदिम त ख्यास्स पारेर🙉🙉😎😎
@sangamofficial49353 жыл бұрын
यो भिडियोको पर्खाइमा को-को हुनुहुन्थ्यो ?? ❤️😊😊
@samirsanjok48923 жыл бұрын
gurgash La bahiskar geet bata jabaf din sakxa vannu vayko theyo Jay kisan basnet gi La 100% rite vannu vyxa salam xa
@suresh_dhami1003 жыл бұрын
Durgesh sir Always music industry ko बाघ हुन।
@greengarden49923 жыл бұрын
Patthar jasta manxey lae phul ko namaskar wow ❤️🤟 Paul n durgesh always rocks 🤟
@chandradhami28373 жыл бұрын
फेरि यो गीत ले पनि नेपालमा तहल्का मच्चाउने भयो लभ यु दुर्गेश दाई🙏♥️
@blackynepal3 жыл бұрын
पल दादा र दुर्गेश दादा को भाइ जोडि सम्बन्ध सधै भरी यसै देख्न पाम 🙏⭐⭐⭐⭐😘😘😘😘
@prayashbhul53013 жыл бұрын
दुर्गेश थापा दाई लाई माया गर्ने। यता हाजिर हुने 🙏 गित त कति राम्रो आहा आहा आहा ❤️❤️
@satishasuyal80513 жыл бұрын
आफ्नो गल्ती कसैले देख्दैन परिचय निधारमा लेख्दैन।। दामी शब्द
@bipinbk3773 жыл бұрын
जस्ले जे भनेनी दुबै राजा हुन ❤️❤️
@suzubasnet30693 жыл бұрын
सफा मन, सुन्दर बिचार अनि अत्यन्तै सहयोगी मिलानसार हजुरको प्रस्तुति अत्यन्तै राम्रो छ!सबैको मन जित्न सफल हजुरलाई सलाम छ 🥀🌹
@omkarrijal83493 жыл бұрын
यो यो official channel suscribe गर्नुहोला। #loveall guys 💖💖
@magar11k3 жыл бұрын
धेरै राम्रो छ गित दामी लाग्यो 💕💕
@shrijanacharya70053 жыл бұрын
Those who hate Durgesh Thapa, now they become big fan of Durgesh Thapa.
@officialsuraj19153 жыл бұрын
दुर्गेश दाई तपाई साच्चै नेपाली गित संगित लाई नभई नहुने मान्छे हो! आहा तपाई को गित संगित सधै माथिल्लो लेवल को हुन्छ! जय दुर्गेश दाई!!
@bibekbhandari85993 жыл бұрын
आलु जस्तो गीत
@shankarbahaduroffical4253 жыл бұрын
यक्दमै उत्कृष्ट अभिनय दुर्गेस दाजि को म्ह लाइ जसतै राम्रो लाग्ने अरु पनि कोको हुनुहुन्छ।🙏🙏🙏🙏❣️🤟🤟👏🔊🔊🔊
@sportnetwork76893 жыл бұрын
दुर्गेश दाजु फरक अन्दाज बोकेको गायक हो😊😊😍😍
@kusalthapa70653 жыл бұрын
Ma pane shahamat ho yo kura ma ✊✊✊✊🤝🤝💪💪💪💪
@tarkashreesmagar97673 жыл бұрын
हाम्रो बाग्लुङे बाघ हो दुर्गेस ...दामी !दामी!! दामी!!!
@birendrabatala90783 жыл бұрын
Durgesh thapa alaway rocks 💖💖💕👌👌
@deepakxettri42293 жыл бұрын
Herna ateka kati Thiyeu Yeta hajir hunu hai 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰ani Durgesh Daju ko Big fan haru ni
@sapalthapa35963 жыл бұрын
Babal hune vo durgesh thapa daju बहिष्कार गर्ने जाउन भाडमा बाल मतलब 🙏
@sangamofficial49353 жыл бұрын
गित अनि भिडियो दुबै एक्दमै राम्रो छ दादा ❤️☺️ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️🎉🎊🙏❤️ यो भिडियो छिटै Trendingमा देख्न पाउ ❤️😊🙏 Best wishes ❤️😊🙏🎊
@kusalthapa70653 жыл бұрын
Dami
@anishchaube41323 жыл бұрын
Wow big fan
@dkr46403 жыл бұрын
दुर्गेश थापा भाइको team लाई मेरो नमस्कार 🙏 Best of luck 🌷
@premgiri79163 жыл бұрын
Excited 🤷♂️ Ko ko wating maa hununxa??
@mln66563 жыл бұрын
Am not a big fan of Paul and Durgesh but I loved Paul's "Euta true friend ley sukha ma matra haina dukha ma pani sath dincha" supremacy❤
@ZoomKhabarTV3 жыл бұрын
गित अनि भिडियो दुबै एक्दमै राम्रो छ । दुर्गेशलाई दर्शकले माया गरेरै यहाँ सम्म आएका हुन् । कलाकाे सम्मान गराै । good luck team
@gafadi56563 жыл бұрын
Paul legend
@monikapandey65493 жыл бұрын
अति राम्रो बहिष्कार ,,सम्पुर्ण बहिष्कार टिमलाइ शुभकामना ,,,🇳🇵🇳🇵🇳🇵🎈🎈🎈🎁🎁🎁 (राजेश हाल साउदी अरेबिया )
@roshanlamichhane77903 жыл бұрын
लोक दोहोरी प्रतिष्ठानले पायो हैन जवाफ नेपाली बादशाह गायक दुर्गेश थापा हो love you दुर्गेश दादा
@ankitaregmi18283 жыл бұрын
एकदमै राम्रो छ बधाई छ हजुरलाई 🙏❤️❤️अझै धेरै राम्रो राम्रो गितको आशा छ ❤️❤️ 3 बर्षको बाबु (रिदम अधिकारी )जो हजुरको हरेक भिडियो एकदमै हेर्छ आजै मात्रै यो गित 19 पटक हेरिसक्यो👌❤️❤️❤️😊😊
@mi-comedian3 жыл бұрын
WOW! Geet khatra xa durgesh daai keep going on We need part two ⬇️This two line are best🥰😍😘 1 (Paththar jasto manchhe lai fulko namaskar) 2 (chahe gara malai bahiskar chahe gara malai tiraskar) I like this two line Lots of love to all team❣️🇳🇵🙏
@SubashKhatriNP3 жыл бұрын
बहिष्कार , हेडलाइन नै काफि छ ✌️🎼🎵🎼
@jesonsimali1official5593 жыл бұрын
दुर्गेस दादा काे म त ठुलाे फ्यान हाे दादा काे गितमा छेउ छाउमा देखिन पाएनि भाग्यमानी ठान्थे
@bijay_bist13 жыл бұрын
waiting for This video My favourite paul da💙
@shaileshpaathak3 жыл бұрын
दुर्गेश दाइको सोच त दामी के!🧡 You brothers are rocking as always!\ love you🧡
@sangamofficial49353 жыл бұрын
Waiting ❤️🥰😊
@rdberojgarofficial45673 жыл бұрын
दुर्गेश दाइकाे दुस्मन लाई बहिस्कार दुर्गश दाईकाे मित्र लाई फुलकाे नमस्कार भन्नेहरु यता हाजिर गराै है त
@rajeshkanwor57833 жыл бұрын
Durgesh and pul saha dada बहिस्कार movie पनि बनाउनु परेयो क्या ! यो songs and video हेर्दा movies जस्तो लागेयो