दोहोर्याएर आउनुहुने को को हुनुहुन्छ ? सहभागी जनाउनुहोस् न है 🙂 तपाईंहरूको हरेक प्रतिक्रिया पढेकोछु,व्यक्तिगत रुपमा सबैमा reply गर्न नसकेपनि हरेक कुरालाई आत्मसात गरेकोछु , धेरै हौसला मिलेकोछ, तपाईंहरूको अमुल्य सल्लाह सुझाव र माया पाउँदै जाउँ र म मेरो तर्फबाट फरक फरक स्वादमा विभिन्न गीति परिकार पस्कदै जानेछु । धेरै माया 💟 धन्यवाद 🙏
@nirmalakumal98364 жыл бұрын
Yakdam ramro banya ko raixa varkhar ramilo chha ko interview heyryrw yata search garyrw aako❤❤❤
@neptube81334 жыл бұрын
मैले १० चोटी सुनिसके सर मन छोयो सर घरको सम्झना आयो सर Thank you Bhupu Sir Love from Dubai❤
@sharmilagiri28934 жыл бұрын
nice song!
@deepakdhungana14944 жыл бұрын
म त दिनको एकपटक सुन्छु शब्द लेख्न काहा बाट आयो यस्तो मुटु नै Heart गराउने from saudi
@gauritamang85884 жыл бұрын
dami
@bhojrajthapa98644 жыл бұрын
आहा ! नेपाली परिबेश झल्किने निकै मिठाे स्वर, शब्द र लयमा सजिएकाे गित र उस्तै राम्राे भिडियाे पनि । धेरै पछि नेपाली दर्शकहरूले यस गित मार्फत नयाँ स्वाद फेर्ने माैका पाएका छन् । मेराे धन्यवाद सगैँ शुभकामना छ पुरै टिमलाई ।
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@rautsankar89154 жыл бұрын
Bhojraj thapa and tika sanu ko tik tok herer youtube ma khojdei aayako sarei nei ramro lagyo song aba vag 2 ko parkhaima xu
@bipanakandel56374 жыл бұрын
भोजराज दाइ साथी बन्दिनुस है
@rockraudy28134 жыл бұрын
नेपालको नम्बर १ हुनेछ मेलिना नानी हेर्दै जानु भचेछ भने हेर्न पाउछ ।। समत भए हजिर गरुम ।।
@narayannepal66534 жыл бұрын
कुरो ठीक हो ।
@Loffysong79544 жыл бұрын
धनको लिएर आशा मनको गरेउ तमशा म मुनासरी रुदैछु बुझ आशुको यो भाषा" एकदमै touching लाइन।😊😊
@narayannepal66534 жыл бұрын
धन्यवाद अम्बिका जी !
@krishnamalla6813 жыл бұрын
@@narayannepal6653 77i0
@ashokrapal8692 жыл бұрын
गीत अतिनै मार्मिक छ पर्देसी हरुकोलागी। हरेक रात यो गीत नसुनी सुत्न मन लाउदैन। team लाई धेरैनै बधाई छ।
@narayannepal66532 жыл бұрын
धन्यवाद अशोकजी !
@narayannepal2020 Жыл бұрын
❤❤धन्यवाद :❤
@kubersubedi13954 жыл бұрын
अत्यन्तै मार्मिक परिवार प्रेम र मन छुने शब्दहरु संग "छाेटाेछ जिन्दगी फाेटाे खेचेर राख" यति नै काफी थियाे तर यश गित संगीत,छांयङ्कनले मन मस्तीक छुने भईदियाे, गीत संगितकाे छेत्रमा अमर उर्जा दिने यश गितले संगीत र शब्दले जिवनकाे हरे परिस्थिती र प्रेम र परिवार लाई माया स्नेह गर्न सकिन्छ भन्ने भाव गराइ दियाे,भुपु पाण्डे सहित यसका सम्पुर्ण टिमलाई धन्यबाद।
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@denilchaudharychaudhary94154 жыл бұрын
भगवान कस्सम ❤ मुटुले ठाउँ छोड्छ यो गीत सुन्न ठालेसि......कति साह्रो मन छुने शब्दहरू जोडेर गीत लेखेको यार ..
@narayannepal66534 жыл бұрын
सप्रेम धन्यवाद !
@pramodchaudhary4 жыл бұрын
हजुर लाई पनि मुरी मुरी धन्यवाद नारायण नेपाल सर अति मन छुने गितको लागि। हृदय देखिनै सलाम छ मेरो हजुर लाई।🙏🙏❤️
@SingerRajuAdhikariofficial4 жыл бұрын
जीबन्त अभिनयले भरिएको मर्मस्पर्शी शब्द,संगीत र कलात्मक निखारिएको आवाजमा सजिएको कालजयी गीत नेपाली संगीत जगतले पाएको छ! उत्कृष्ट छायांकन सुन्दर निर्देशनले सुनमा सुगन्ध थपेको छ 💕💕💕 सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
@climatechangeandagroadviso18224 жыл бұрын
kzbin.info/www/bejne/fWXaf6yHqsumd68
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@narayannepal66534 жыл бұрын
यस विरहगीतका बीस लाख विवेकी श्रोता-दर्शकरूलाई शतशत नमन !
@Nepalisong20244 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख । अति नै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना ।
@ntraz80834 жыл бұрын
परदेश मा भएर होकि सरै मिठो लग्यो यति सम्म मन छुनी न सोच्नु हो गारो बनाउनी रहेछ एक्लो मिर मिरेमा।। धन्यवाद प्रकाश दाई
@चिरायुमगर-श4ड4 жыл бұрын
शिशिर दाजु संगको कुराकानी सुने पछि म यता आको है मेलिनाको पनि स्वर राम्रो छ।। अनि उषाको अभिनयको त के कुरा गर्नु हो मुटुमै हान्छ।।👌👌👌👌
@rameshkarki4684 жыл бұрын
Wow yasto ramro song. Kasto mutu ma xoyo ab ko palo dai ko
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@Prozza.4 жыл бұрын
कति मिठो शब्द, लय, भाका त्यस्तै कति राम्रो अभिनय छायांकन। हरेक कुराले भरिपुर्ण। त्यसैले त पटक पटक हेर्न मन लाग्छ। धन्यवाद तथा बधाई सपुर्ण परिवारलाई यति मिठो गीतको सृजना गर्नु भएको मा। शुभकामना गीतले मेरो जस्तै सबैको मन जितोस। पहिलो गीत होला यति धेरै मन परेको अनि धेरै पटक हेरेको मैले। 😍😍😍😍😍
@bikiran12149 ай бұрын
फेरि पनि यी दुई स्वरलाई एकसाथ सुन्न चाहान्छौँ हामी 💓💓💓
@ShiningNepalonline4 жыл бұрын
बरु फर्कि आउ रित्तै मधुमास नबित्दै , छोटो छ जिन्दगी फोटो खिचेर राख आह क्या राम्रो गीत उस्तै द्रिश्य निर्माण , एउटा अमर गीत
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@dharmadarshan85284 жыл бұрын
गीत संगित शब्द र दृष्यले अाज अांखामा अांसु अायेकाे सायद मेराे जिवनमा पहिलाे पटकनै हाेला, स्तब्ध बनायाे "छाेटाे छ जिन्दगी फाेटाे खिचेर राख" गायक तथा भाइ भुपु पाण्डेकाे याे गित र शब्द र भिडियाेकाे परिकल्पनाले मन छाेयाे परिवार संग टाढा न हुंदात पीडा हुने, परिवार वाट टाढा हुनेहरुलाई मन छुने याे गित संगित अमर रहाेस।
@climatechangeandagroadviso18224 жыл бұрын
kzbin.info/www/bejne/fWXaf6yHqsumd68
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@fastlove76254 жыл бұрын
हिजो बाट हेर्न सुरु गरेको 1000 चोटि हेरि सके हेर्दै छु राम्रो छ दाजु
@narayannepal66534 жыл бұрын
हो र ? यो संख्या अतिरञ्जित हो कि !
@adityapariyar37394 жыл бұрын
Ho vanya geet ko laya swar sabda wah arkai duniya Ma lagxa vanya ....ahile ko samaya Ma sappai vanda sunne geet banya xa 😎❤️❤️🙏
@karimatamangkarimatamang31314 жыл бұрын
Same dada
@dineshmahara20494 жыл бұрын
1000 choti 🤔🤔
@vojgurung79173 жыл бұрын
साँच्चै मन छोयो यो गीतले परदेशी र घर परिवारको यथार्थ चित्रण गरिएको छ गीतको शब्द स्वर अनि अभिनय साह्रै मार्मीक छ प्रदेशमा बसेर यस्तो भिडियो हेर्दा गाउँघर र अनि पियारीको सम्झनाले साँच्चै छाती चिरिदो रहेछ 😭😭😭!
@merosathitvofficial4 жыл бұрын
यो गीत मेरो रोजाइको १ नम्बरमा छ भुपु सर
@shivrajbral28344 жыл бұрын
Mero pani
@madalsansar75974 жыл бұрын
Waooooooo धेरै सुन्दर सब्दहरुको मिश्रण अनि, यथार्थ चित्रन कोरियको मार्मिक गित अझै भन्नू पर्दा निखारियको सुरिलो आवाज को लागि भुपी पाण्डे लगायत सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@bikashshrestha62904 жыл бұрын
वाह ! कति मनपर्यो भनेर भन्ने मेरो कुनै पनि निश्चित शब्द नै छैन । यस्तो गहन र प्रत्येक टुक्कामा कुनै न कुनै मन छुने किसिमका शब्दहरुको माला गाँसी एउटा अत्ति उत्तम गीत रचना गर्ने रचनाकार अझै पनि रहेछ मेरो देशमा । शब्द मात्र कहाँ होर आवाज त्यस्तै सुनिरहुँ जस्तै लाग्ने र अभिनयको साथ साथै छायांकन पनि गित सुहाउँदो र वास्तविक जिबनलाई उजागर गरेजस्तै लाग्ने किसिमको छ । - "सम्पुर्ण टिमलाई सफलताको शुभकामना" अरुलाई मन पर्छ या पर्दैन तर मलाई भने सुनिरहुँ/हेरिरहुँ जस्तै लागिरहन्छ !
@bikashshrestha62904 жыл бұрын
Thank you ! And, Best of luck....! For Making Team.
@climatechangeandagroadviso18224 жыл бұрын
kzbin.info/www/bejne/fWXaf6yHqsumd68 Yo geet ko bhab pani ustai lagyo
@bikashshrestha62904 жыл бұрын
@@climatechangeandagroadviso1822 ठिकै छ गीत ! तर पनि कतिपय गीतहरु एकै पटक सुन्दैमा पनि मनमा कसरी स्पर्श गर्छ थाहै नहुदो रहेछ । अर्को पाटोमा भने त्यो गीतमा रहेको आवाज र गायन कला, प्रीय कलाकारहरुको अभिनय शैली त छँदै छ त्यसमा पनि छायांकनको तरिकाले छुट्टै किसिमको प्रभाव पारेको हुन्छ जस्तो लाग्छ मलाई ! म यो क्षेत्रमा अब्बल भनि आफुलाई बयान गर्न खोजेको त होइन, तर हुन्छ नि हरेक मान्छेको मनमा हरेक कुरा प्रती एउटा न एउटा सकारात्मक या नकारात्मक प्रतिक्रिया त उब्जिन्छ नै तर कसैले ब्यक्त गर्दछ भने कसैले गर्दैन । पुराना पुराना गीतहरु हेर्दा त्यसको तुलनामा वर्तमानका गीत संगीतहरुले संभवत लामो समयसम्म त्यति सफलता हासिल गर्न नसकेको जस्तो देखिन्छ । त्यसको कारण भने माथिकै कुराहरुमा केही संकुचित गरेकोले होकि जस्तो लाग्छ । बढी उत्ताउला र समाजलाई अपच खालको शब्द तथा अभिनय भएको गीत संगित भन्दा साधारण र शब्दले मागेको जस्तो ब्यवहारिक किसिमका अभिनय भएमा त्यसलाई आम स्रोताहरु त्यसै पनि खोजी खोजी हेर्छन् । यस "छोटो छ जिन्दगी" बोलको गितमा मैले सबै कुराहरु पटक पटक हेरें तर कमि कमजोरी भने छ जस्तो लागेन । सायद यस गीतले संगित बजारमा छुट्टै किसिमको सफलता हात पार्नेछ भन्नेमा विश्व्स्त छु । फेरि पनि 'Bhupu Pandey' दाजु लगाएत गीत निर्माण गर्ने सम्पुर्ण टिमलाई हृदयदेखिको सफलताको शुभकामना । Thank you, - Bikash Shrestha, Gorkha
@sandhyanepal27254 жыл бұрын
धन्यवाद हजुर
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@ErBamJi4 жыл бұрын
विदेशी भूमिमा सपनाको नाममा पसीना बगाउने सब लाई सलाम।
@tilakyonjan85134 жыл бұрын
लामो कौतुहलताका बिच आज मात्रै भिडियो हेर्न अवसर पाए । खुशीलाग्यो अपेक्षा भन्दा राम्रो बनेछ, गितको शब्द र संगीतप्रती भुपु जि हार्दिक नमन छ । यस्तै सिर्जनाले निरंतरता पाईरहोस !
@bhimbahadursunar83334 жыл бұрын
नेपाली गित संगीतको क्षेत्रमा यति धेरै शक्तिशाली सृजना सम्भवत निकै लामो कालन्तर पछि आएको हुनुपर्दछ । हो, यो गीतमा जस्तै गीतको शब्दमा ख्याल गरौं है संगितकर्मीहरु, नत्र त आम श्रोताको त के कुरा सर्जकले आफैंले आफ्नै सृजना पनि दोहोराएर सुन्न सकिएन भने बिचलित भइन्छ नि ।
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@washmopidkarnali30254 жыл бұрын
नारायण नेपाल सरको रचनाहरु अति उत्कृष्ठ हुनेमा शंकै छैन । तथापि रचनाकारले रचना गर्दा कल्पना गरेको परिवेश तथा सरोकारवाला एवम् लक्षित समूहमा पुराउन खोजेको सन्देशलाई बोध गरी जस्ताको तस्तै उतार्न सक्ने संगीत, स्वर तथा जीवन्त अभिनय कमै सिर्जनाहरुमा मात्र पाईन्छ । यी सबै दृष्टिकोणबाट हेर्दा यो भिडियो अत्यन्त मर्मस्पर्शी तथा उत्कृष्ठ छ । यसमा संलग्न सबै महानुभावहरुमा हार्दिक बधाई छ ।
@narayannepal66534 жыл бұрын
हार्दिक धन्यवाद मित्र !
@rupakrisal9906 ай бұрын
पहिलो पल्ट आज सुने । शब्द, संगित, गायन, अभिनय सबै धेरै राम्रो लाग्यो ।
@narayannepal20203 ай бұрын
❤धन्यवाद !
@tapashyalama57814 жыл бұрын
जबसम्म यस्तो संगित सर्जकहरू जीवीत रहिरहन्छ तबसम्म नेपाली गीत संगित अमर रहिरहन्छ ,एकदमै हृदय स्पर्श गीत ❤️❤️❤️❤️
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@acharyaramji92544 жыл бұрын
निकै मार्मिक र मर्मस्पर्शी गित रहेछ! विदेसिएका नेपाली यूवाको मुटु छुने गित रहरले भन्दा पनि बाध्यताले जानुपर्ने हजारौं युवा को मनछुने गित❤️❤️👍👍
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@SarangiSansar4 жыл бұрын
आहा सबै पक्ष निकै सशक्त र तारिफ योग्य । बधाई तथा शुभकामना सम्पुर्ण टिम ।
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@SarangiSansar4 жыл бұрын
@@bhupupandeymusic G अत्यन्तै मन परेको गित हो सबै पक्ष दमदार छ तर भ्युज कम्ती छ । जसले सुन्छ उसले एक पटक मात्र सुन्दैन । हुन त संगित बुझ्नेहरुका लागि हरेक गित संगितमा एउटा एउटा रस भेटिनछ नै तै पनि हामी लाईभ दोहोरी लोक गित संगित प्रति बढि झुकाब राख्छौँ । यो गित संगित र भिडियोले यहाँ सम्म आएर लाईक, कमेन्ट, सेयर र हजुरको च्यानल सब्स्क्राईब गर्न बाध्य बनाएको छ । हामी हाम्रो फेसबुक पेज तथा युटुब कम्युनीटीबाट पनि प्रमोशनका लागि सेयर गर्नेछौँ । धन्यवाद ।
@narayannepal66534 жыл бұрын
धन्यवाद हजुर !
@pradeepkunwar4364 жыл бұрын
छोटो छ जिन्दगि, फोटो खिचेर राख. छिट्टै आउछु फर्केर मुटु थिचेर राख. Heart touching song. अग्रिम सुभकामना एस्तै गित हरु को लागि.
@bhandari.ramjee4 жыл бұрын
प्रत्यक शब्दहरु वजनदार अनि अतुलनिय, यति सुमधुर गीतको लागि मुरी मुरी धन्यवाद! आगामी दिनमा पनि तपाईका यस्तै सिर्जना सुन्न पाइयोस् ! “समाजवाद उन्मुख” मेरो देशमा उमेर बेच्दै सपना किनेर ल्याउन आँशुका कलाशको साइत गरेर हिड्न अभिसप्त तमाम युवाहरुको चित्रण, शब्द कति सटिक कति पेचिला ! केहि समय देखि यो गीत नसुनेका दिन छैनन्, शब्द शब्द केलाउंदै सुन्छु, गायकीको प्रत्यक कम्पन महसुस गर्दै सुन्छु, कलाकारका हरेक भाव नियाल्दै सुन्छु । केहि पहिले “तीनपाते - देखेर तिमीलाई” अनि अहिले यो गीत लाजवाफ!
@narayannepal66534 жыл бұрын
धन्यवाद पारखी मित्र !
@RachanaRimal4 жыл бұрын
Congratulations 😍
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@jibanlama76714 жыл бұрын
Woww song
@jibanlama76714 жыл бұрын
Heart teaching song
@suryanaomi4 жыл бұрын
Good direction 👍🏻 nice lyrics.
@shamragisharma52124 жыл бұрын
❤️😘
@GuruprasadKumalBulbul4 жыл бұрын
अत्यन्तै मार्मिक गीत । नारायण नेपाल सर नमन । भिडियो अत्यन्तै राम्रो बनेको छ । भुपु पाण्डे र मेलिना मैनालीकाे सुमधुर स्वरलाई अभिनयले अझै जीवन्त बनाएको छ । भेषभुषामा पनि अति ख्याल गरिएको रहेछ । झण्डाबेल्ट, गाेल्डस्टार जुत्तादेखि लिएर हरेक कुरामा अतिसुक्ष्म ध्यान दिएर भिडियो बनाइएको रहेछ । समग्रमा याे गीत तथा भिडियो निम्नवर्गीय नेपालीकाे जीवन्त कथा बनेकाे छ । भुपु पाण्डेको याे प्रस्तुतीलाई सलाम गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@GuruprasadKumalBulbul4 жыл бұрын
@@bhupupandeymusic welcome !
@narayannepal66534 жыл бұрын
प्रिय गजलकार भाइको यो सूक्ष्म अवलोकन र सकारात्मक समर्थनलाई अभिवादन !
@GuruprasadKumalBulbul4 жыл бұрын
@@narayannepal6653 स्वागतम् सर ।
@rupakmaharjan91923 жыл бұрын
शब्द चयन तेस्तै राम्रो त्यसमाथि संगीतको त कुरै नगरौं। शब्द र संगीत संगै बगेका ति स्वरहरूले मन्त्र मुग्ध पारी दियो। समाजको परिवेशमा भैरहेको बाध्यकारी घटनालाई यो गितले सबै माझ उजागर गराई लोकप्रिय बढाई दियो।👍👍👍
@beepxanbohora99254 жыл бұрын
मेलिना मैनाली को मिठो स्वर मन पराउने हरु को- को होइसिन्छ एता हाजिर गरिसियो ल साथीहरु...👍️👍️🙏🙏🙏
@ruparana85614 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख ।कति मन छुनि गीत धेरै चोटि हेरिसके साच्चै जिन्दगी छोटो छ त्यही भएर आफू सग जे छ त्यहीँ मा खुसी भएर सगै बस्ने ।😍😘
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@narayannepal66534 жыл бұрын
हो, रूपाजी ! मायाका लागि धन्यवाद !
@pritadhungana54984 жыл бұрын
धन को लियर आसा मन को गरेउ तमासा म मुना सरि रुदै छु बुझ मन यो भासा यो लाइन ले मलाइ !एकदम भावुक बनायो जति पटक सुन्छु तेति पटक आँसु झर्छ्न💘
@sureshlama55384 жыл бұрын
I am also same sis
@chandradev1124 жыл бұрын
really hor , न रुनु है म छु नि
@pritadhungana54984 жыл бұрын
Chandra DEV कयौ पटक
@chandradev1124 жыл бұрын
@@pritadhungana5498 बिचरी है , मार्मिक छ नि तेहि भएर , हजुर लाई मात्र होईन हामी सबैलाई नै
@narayannepal66534 жыл бұрын
धन्यवाद भावुक श्रोता प्रतीक्षा जी !
@lokrajrana34 жыл бұрын
अती मन छुने शब्द अनी सँगित र मठो आवाज धेरै धेरै धन्वाद भुपु सरलाई अती आनन्द आउछ यो गित सुन्दा परदेशमा।।।आँसु बगायर मन हलुका कहिले सम्म बनाउने नेपाली हरुले।।।युवाहरु आफ्नै देशमा कहिले स्वरोजगार हुने।।।।।।।।
@narayannepal66534 жыл бұрын
प्रश्न जटिल छ । गीतलाई माया दिएकोमा धन्यवाद !
@ShiningNepalonline4 жыл бұрын
साचिक्कै अती मन छुने गीत छ यो शब्द गायन संगितले यती छुन्छ सायद धेरै पछी यस्तो गीत सुन्न पाईयो । तर विडम्बना गीतको भिउज अली कम देख्दा दु:ख लाग्यो , सबैले एकपटक फेरी सेर गर्दिनुहोला , कस्तो मिठो छ गीत ।
@narayannepal66534 жыл бұрын
धन्यवाद प्रेरक अभिव्यक्तिलाई !🌹
@laxmirokaya15834 жыл бұрын
याे गितकाे सेरोफेरोमा रहेर Heart Touching नेपाली चलचित्र बनाउनुपर्छ ल । वाउ,,वाउ,, मार्मिक शब्द , जिबन्त अभिनय , हामी सुदूरपश्चिममाहरुकाे वास्तविक कथा । जय हाेस । सफलताको करोडौं शुभकामना ,,,,,
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving keep supporting.
@sabinpariyar30974 жыл бұрын
शिशिर सग को ईन्टरभिउ हेरे पछि यो गित हेर्न आउनुहुने साथिहरु हाजिर गरुम है।। म चही अइले कतार बाट हेर्दै छु।। राम्रै लाग्यो गित संगीत । अल द बेस्ट मेलिना मैनाली र भुपु पान्डे ।। उशा उप्रेती लाई धेरै माया।।
@manishapokharel63494 жыл бұрын
Ma aaye
@anilgautam43264 жыл бұрын
ma ni aaya
@bipanasampang37734 жыл бұрын
Ma Pani ho hai
@tigerbabu54714 жыл бұрын
Me
@sandipthapa34923 жыл бұрын
यो गित बनाउने सर्जक लाई सुभकामना र मेलिनाको आबाज ले भरियको गित अझै मिथो तेसको लागि धन्यवाद मेलिना असल गाईका हुन कोमल पाउहरुमा कहिलै काडा न भिजोस भगवान सङ्ग यहि छ प्राथना
@narayannepal66533 жыл бұрын
धन्यवाद हजुर !
@deepakthapa964 жыл бұрын
यस्तो राम्रो स्वर नयाँ प्रतिभा सालि भएको बहिनी हरु लाई तपाई ले दाइ उनि हरु को गनतबय सम्म पुराइ दिनु होला तपाई को मेहेनत लाई कहिले भुल्ने छैनन्
@deepmalarai71374 жыл бұрын
मन मुटु छुने गीत। यो हामी जस्तो बाध्यताले पर्देशिएर छुटिएर बस्नु परेको हर एक को कथालाई गीत साथै भिडियोमा छर्लङ्गै उतारेकोछ। सारै मन छोयो।
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@nimagurung14504 жыл бұрын
Very nice song ...शब्द चयन अझ उत्कृष्ट लाग्यो ...! all the best all team
@kamalgiri33174 жыл бұрын
Tq
@Katwalaartic_official198510 ай бұрын
भुपुजिको स्वरमा जादु छ अनि नबरस पुरै छ यार🎉🎉
@basantabhandari33854 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख । अत्यन्तै मन छोयो यो गितले । आँखा बाटा आँसु झर्यो । हाम्रै दैलेख, अछामका केहि सिनहरु राखिएको । अत्यन्तै मार्मिक गित । एक पटक फेरी सुनौँ सबैले ।
@krishnamagar77724 жыл бұрын
गीत संगीतको अन्त्य कहिल्यै हुदैन भन्ने सन्देश दिएको छ यो गीतले विल्कुलै नयॉ पनको लाग्यो सम्पूर्ण टीममा सफलताको शुभकामना।
@jibrajbasnet84474 жыл бұрын
Heart touching....प्रदेशिएका युवाहरूको गाथा...😍
@roshannepal74953 жыл бұрын
मैले आज मात्रै हेरेको हो यो गित तर सारै मार्मिक र देसको समस्या लाई झल्काउने गित हो यो सारै खुसी लाग्यो मेलिना दिदी भुपु पान्डे दाजु 😙😙
@भरतबटाला4 жыл бұрын
आफैले कसैलाई दिएको त्यही बचनलाइ याद गरायो यो गितले । मेरै लागि गाइएको गित ,स्वर ,अनि मेरै लागी लेखिएका शब्द जस्तो हुन जस्तो महसुस गरायो
@narayannepal66534 жыл бұрын
हो, यो तपाईंकै लाग हो ।
@narayannepal66534 жыл бұрын
समान पीडा भएका सबैका लागि हो यो गीत ।
@Prozza.4 жыл бұрын
कति मार्मिक छ शब्द लय अनि आवाज। मन भाबुक भएछ आखाबाट आसु आएछ पत्तै भएन। ऐलेनै हाम फालेर घर जाम जाम हुन्छ। घरको परिस्थिति देखेर मन बुजाउन बाध्य हुनुपर्छ। आफ्नो परिवारसग बस्नु माया साट्न त कसलाई पो रहर नहोलारा। क्यार्नु गरिबिको कर्म यस्तै छ शब्दमा उतार्न साध्य नै छैन।
@narayannepal66534 жыл бұрын
धन्यवाद परदेशी भाइ !
@pramodgc99554 жыл бұрын
शब्द, संगीत, स्वर, कथा, र अभिनय सबै हिसाबले एक उत्कृष्ट गीत । 👏🏻👏🏻. शब्द रचना त टप १ percent मा पर्ने गीत । यस्तो मिठो मन छुने शब्द त कहिले काही मात्र सुन्न मिल्छ। प्रेम लाई चङ्गा र धागो अनी नदी र मुहान सँग रुप्मा तुलना साह्रै मन पर्यो । “आगन उज्यालिने छ मुस्कान फैलिएर ” what a line ! masterpiece work Narayan sir!
@narayannepal66534 жыл бұрын
धन्यवाद सच्चा गीतप्रेमीलाई !
@hairkumarishrestha41798 ай бұрын
life ma ahile samma sundai aaye ka Songs madhye BEST SINGING , VOICE , EVERY WORDS PHUPU SIR , TQ SOO MUCH 🙏🙏
@narayannepal20207 ай бұрын
धन्यवाद !
@sweethome90924 жыл бұрын
तपाईहरुको मेहेनतलाई सलाम !! सारै मिठो मर्मस्पर्शी सब्द साथै उतिनै राम्रो Music video..👌
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@bikramshrestha52004 жыл бұрын
धेरै भन्दा धेरै राम्रो छ र मन छुने पनि , सायद 20 21 ले छुएर पर्देशी हुनु लागेर होला सायद देश छोडेर जानू पर्ने डरले होला, भुपु दादा तपाई एक underrated गायक हो ,धेरै ले नचिन्लान तर चिन्ने जति हजुरको फ्यान हरुले तपाईंको स्वरमा जादु छ हरकोहिलाई लठ्ठ, मार्मिक र मनोरञ्जन गराउन सक्नुहुन्छ भन्ने छन , 🔥 धेरै धेरै माया, सम्झना र आगामी दिन हरुमा अगृम शुभकामना सम्पुर्ण टिमलाई 🌹💕❤️
@depakneupane64136 ай бұрын
जब गीत सुन्न मन लाग्छ सबैभन्दा पहिला यहि गीत बज्छ । हजारौं पटक सुनिसके तरपनि सुन्ने रहर मेटिन्न
@narayannepal20203 ай бұрын
धेरै धेरै धन्यवाद ❤
@uniquenepalitv93224 жыл бұрын
जाऊ उमेर बेची सपना किनेर ल्याऊ यी आँसुका कलशको साइत गरेर जाऊ म हुँ प्रेमधागो चङ्गा भएर जाऊ ------------------------------------ छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख शब्द शब्दले मन छोयो, भावुक बनायो । सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
@narayannepal66534 жыл бұрын
धन्यवाद धन्यवाद !!
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@girendratamang71274 жыл бұрын
यति राम्रो गितले १ महिनामा 10M भिउज आउनु पर्ने तर 1M पनि अएको छैन दु:खद कुरा ।गल्ती के छ भने तपाईले आफ्नै youtube chhanel बाट यो गित लाई अघि बढाउन खोज्नु हो।।
@dhurbabiscoofficial37344 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख क्या बात pandy ji best wishes
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@nagendrakunwar38683 жыл бұрын
ऐले को गीत हरु निकै उत्कृष्ट छ्न निकै काहानी समेटेर बनाको हुन्छ्न यो गित को शब्द ले निकै भावुक बनायो !!
@narayannepal66533 жыл бұрын
धन्यवाद मित्र !
@Melinamainalisinger4 жыл бұрын
हजुरसबैको मायालाई आशिर्वाद स्वरुप लिएकी छु र यो माया, यो हौसला जीवनभर पाईरहुँ 🙂 🙏 साथै पहिलो गीतलाईनै यति धेरै माया दिनुभएकोमा हजुर सम्पुर्णलाई मनदेखि धन्यवाद र बिशेष धन्यवाद मेरा प्यारा दादाहरु भूपू पाण्डे,भोजराज थापा,नारायण नेपाल,सागरबाबु भट्ट र team भित्रका सम्पुर्ण 🙏🙏 । अब आउने गीतहरु पनि सुनिदिनुहोला है 🙂💟🙏
@tejbahadur70314 жыл бұрын
arko naya sabdd ma dubai jana ko voice ko parkha e ma chhu
@dilligautam11064 жыл бұрын
Ramro sor xa bunu
@santoshnepaldangnarayanpur27984 жыл бұрын
All the best nanu Ajhai Esari pargati gardai jhanu ma timilai mero tafabat kehi hune xa
@RameshAMagar4 жыл бұрын
सुमधुर छ सृजना.......I love the song
@kytkhabib7864 жыл бұрын
❤❤❤
@babeenthapa4254 жыл бұрын
भोजराज दाई को भिडीयो हेरेर आउने जति यता हाजिर ✌️❤️🙌🏻
@हर्षपरियार4 жыл бұрын
Ma hu
@tigerxreturn56034 жыл бұрын
tiktok मा छोटो भाग सुनेर youtube मा खोज्दै आएको थिए साच्चै कति मन छुने गित रहेछ😔😔🙏
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@abhagishankarofficial74204 жыл бұрын
Same me....
@sandhyaneupane55074 жыл бұрын
ma pani kati patak herisake man thaksae thakdaena
@prannathmgr31953 жыл бұрын
Same here..
@mahanandaghimire78063 жыл бұрын
जे बास्तबिकता भन्दा बाहिर बाच्न चाहान्छ मानिस ,तर के गर्ने दुख ,बिबिध समस्या भबिस्य को चिन्ताले माया गर्ने मान्छे परिवार बिच बिछोड हुन बाध्य बनाउछ!धेरै राम्रो गित
@sureshshrestha78214 жыл бұрын
धेरै पटक सुने कहिले थकिएन। मर्मस्पर्शी सब्द संकलन अनि video ले वास्तविक काहानी लाई छर्लङ्ग पारिदिएको छ। सफलता को शुभकामना।❤️❤️❤️🙏🙏🙏
@narayannepal66534 жыл бұрын
धन्यवाद मित्र !
@chhabimc41854 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख गित को सफलताको धेरै धेरै शुभकामना
@NirajanKadel4 жыл бұрын
Geet ekdam beautiful bhupu ji 😍 female vocal unique lagyo ...hajur ko ta as always superb 👌❤️❤️
@nirajanshahi156310 ай бұрын
हुनत जिन्दगी चट्ट छ गित हेरेर फेरो यो गित सुन्ने हाजिर हौ 🖐️
@neeturai5209 ай бұрын
M Pani ho hai
@RameshRamesh-eq9fk4 жыл бұрын
अाज मेलिना नानीको अन्तरवार्ता हेरेर पो थाहा पाएको यति मिठो गित रछ भिडियो पनि एकदमै राम्रो रहेछ👌👌👌
@ashikapokhrel55164 жыл бұрын
अब आउने मिउजिक भिडियो मा याहा हरु दुबैलाइ देख्न पाइयोस।यति मीठो गित सङित लाई फेरि पनि धन्यवाद नदिरहन सकिन।अर्को गितको सफलताको अग्रिम शुभकामना दुबैलाइ।
@shubham40434 жыл бұрын
अति मन छोयो । मिठो शब्द, संगीत र अभिनय ।😍
@TimalsinaPrakash18 күн бұрын
तिर्खाय को बेला घैला को पानी पिय जस्तै आनन्द लाग्यो 😊❤
@kisankhatri41794 жыл бұрын
अाहा कति मिठाे शब्द र कथा पनि ,,, धेरै मन पर्याे पान्डे जि,,,,
@sureshnepali12074 жыл бұрын
भोजराज थापा सरले लिएको इन्टरभ्यु हेरेर यता अाउने सबै हाजिर हुम त लु ।
@gangakoirala47704 жыл бұрын
छोटो छ जिन्दगी फो टो खिचेर राख 😍😍 सारै मिठा गीतका सब्दहरु सफलता को सुभकामना🙏🙏🙏
@bikassuyal330210 ай бұрын
@bhupupandaymusic भुपु दाई यो गीत सुनेर मेरो आँसु नै आयो। मेरो मन छोयो। साँच्चै दाई हामी नेपालीको पिडा यो गीतसंग मेलखाने रहेछ।😢😢 धेरै धेरै धन्यबाद छ दाई हजुर लाई यति राम्रो गीत रच्नु भएकोमा।
@kamalgiri33174 жыл бұрын
प्रदेश जानु पर्ने अवस्था भएका र प्रदेशमा भएका युवाहरूको कथालाई चित्रण गर्दै तयार पारिएको गीत सारै राम्रो लाग्छ जति सुनेयो उति सुन्न मन लाग्छ । शब्द ,स्वर, सङ्गीत अनि Music video पनि राम्रो बने को छ । music video ma ३०/४० बर्ष पहिलेका युवालाई देखाउन खोजिएको छ ।सारै राम्रो गीत। अनि सफलता को शुभकामना ।
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you. keep loving
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@aryanbc21594 жыл бұрын
तैन तुई गीत भाइरल हुन्छन्,,यति राम्रो गीत किन भाइरल हुँदैन,,सारै मन पर्यो 10 पटक हेरिसके अझै चित्त बुझेको छैन 🇳🇵🇳🇵👍👍👍💗💗
@sagarbabubhattaofficial48444 жыл бұрын
Thank you so much. keep loving and keep supporting
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@PrakashGurungmusic4 жыл бұрын
शब्द, संगीत, स्वर अनि भिडियो सबै पक्षले मेरो मन छोयो। Congratulations bhupu ji.
@darpanakolkar63544 жыл бұрын
👌👌🌹
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@keshabrajkhadka88063 жыл бұрын
आहा कति राम्रो गीत अनि क्या मिठो आवाज मेलिना बहिनी को म त शिशिर दाइको नया नया न्युज मा लिएको अन्तरबार्ता हेरेपछि खोज्दै आको एकदम मन पर्यो
@sudurdhamakaofficial3 жыл бұрын
ll ll l
@sudurdhamakaofficial3 жыл бұрын
ll
@ashokraskoti47334 жыл бұрын
Bahutiya badiya laga re bhaiyaaa... Waaa #congratulation. ट्रेण्डिङ मा स्थान पाउनु पर्छ राम्रा गीतले ।
@darpanakolkar63544 жыл бұрын
❤
@narayannepal66534 жыл бұрын
आशा गरौँ है !
@surfacenepal4 жыл бұрын
युट्युबमा यी गायिकाको interview सुनेर गीत सुन्न आउने को को होलान त ?❤️❤️❤️
@ShresthaAnil55224 жыл бұрын
Me
@bebprasabgaire54114 жыл бұрын
सफलताको शुभकामना 💕💕💕👌
@k.pyakthunggamingnepal96784 жыл бұрын
म पनि बैनीको इन्टर भियु युटुब मा हेरेर गीत सुन्न यता आइपुगेको 🇳🇵🇳🇵🙏🙏👌👌👌👌👌👌👌
@dangithirthraj73304 жыл бұрын
Me
@manbahaduryesmali1224 жыл бұрын
me
@ShresathaRam4 жыл бұрын
२ वर्ष अगाडी म जुम्लाको गोठिज्यूला बाट फर्किदा एउटा जोडी (सायद श्रीमान - श्रीमती हुनुपर्छ) सुर्खेतको बस चढे र उनीहरुको बिदाइमा एक जना बुढी आमा आउनुभएको थियो आखा भरि आसु लिएर सायद त्यो जोडी भारत तिर रोजगारीको लागि जान लागेको हुनुपर्छ किनकि परिस्थिति नै त्यस्तै थियो धेरै पछि सम्म पनि ति जोडीलाई हेरिराखे, उनीहरुको अनुहारमा एक प्रकारले सन्नाटा थियो दुख देखिन्थ्यो अनि विवशता पनि यो गीतको दृश्य हेर्दा त्यो पलको धेरै याद आयो, म काम विशेषले गएको थिए तयसैले कुनै क्यामेरा थिएन यदि भएको भए सायद कैद गर्थे होला तर यो आखामा अझै पनि त्यो दृश्य झल्झली आउछ यो गित तिनै जोडीहरुमा समर्पित भए जस्तो लाग्छ धेरै धेरै धन्यवाद
@narayannepal66534 жыл бұрын
धन्यवाद प्रिय मित्र !
@anbitgaming16064 жыл бұрын
Tapieyo yo lakhiela sarie bhabuka .banyo malie really heart touch
@dhwoj023 жыл бұрын
😍😓😘
@Lalitsingh-oz5tl3 жыл бұрын
TOUCHING
@Rajendrasagar_033 жыл бұрын
Wow 😭❤️ 🙏😘
@Katwalaartic_official198510 ай бұрын
अब फेरि यी मेलिना मैनाली बहिनी कहाँ होलिन ? यस्तो स्वर गाएब कसरी भो खै उनी ! यस्तो स्वर को भणडारहरु तपाईं हरुको नै हो है नेपाली गित क्षेत्र अनुरोध छ यस्तै गितको प्रतीक्षामा हामी रहनेछौ। मेलिना र भुपुजिको स्वरमा हेर्ने चाहाना छ अब 🎉🎉🎉🎉🎉❤❤❤अघि बढ्नुस भुपुजी हामिलाइ थाहा छ तपाईं मात्तिनु हुन्न किनकी तपाईं भित्र धेरै ठूलो धैर्यता रहेछ हामिले हेरिसक्यौ इन्टर्भिउ 2/3 ओटा। तपाईंको बारेमा केही लेख्न मन लागिहाल्छ गित सुन्दा सुन्दै लेख्छु यार। मीठो साथी मेरो तपाईं अनि तपाईंको गित 🎉🎉❤❤
@sunitatamang89474 жыл бұрын
सुपर हिट हो ,,काम देश खाने हुनु पर्छ भन्ने छैन मन खाने चै यो गित बन्यो ❤️❤️धेरै बधाई टिमलाई ,,मेलिनाको यो अत्तिनै शुन्दर सुभारम्भको लागि भुपु जी लगायतको टिमलाई आभार 🙏🙏✌️
@climatechangeandagroadviso18224 жыл бұрын
kzbin.info/www/bejne/fWXaf6yHqsumd68
@bhupupandeymusic4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@atmaramshastri65964 жыл бұрын
धेरै राम्रो आँखा बाट आँसू आयो दाजु मेरो त
@DevikaMagar4 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउछु म मुटु थिचेर राख ! #हैट_गीत_पनि के सारो लेख्न सकेको नारायण नेपाल सर । मुटु नै हल्लियो भन्या ! दङ्गालीहरु साह्रै प्रतिभावान् !!
@bhupupandeymusic4 жыл бұрын
thank you so much !
@laxmanshahi392610 ай бұрын
यो गीत त मेरो घर को पारी तुल्ता अछाम मा खिचेको रैछ 😘😍😍😍😍😍
@thamansharma11592 жыл бұрын
अहिले सम्मकै सबैभन्दा उत्कृष्ठ शब्द मन मुटु छोयो
@narayannepal66532 жыл бұрын
धन्यवाद यो उच्च मूल्याङ्कनका लागि !
@laxmanmagar66084 жыл бұрын
Heart melting song, who is here to listen this song again and again.
@manjulmiteri4 жыл бұрын
मनभित्रका अव्यक्त पीडाहरु बगाउने गीत, नि:शब्द छु । बधाई छ Bhupu Pandey ज्यू यति मर्मस्पर्शी गीतको लागि ।
@s.mmajhi41512 жыл бұрын
मिठो गित मनै छोयो प्रदेशि जिबन आज होकि भोलि मरिन्छ थाहै हुन्न त्यसैले फोटो खिचेर राख मरे पछि मेरो याद आएमा यो फोटो हेरेर चित्त बुझाउनु ।।।।मार्मिक शव्द बिदेशि भुमि को दुःख याद आयो मालाइ पनि आसु आयो भक्कानु छुटेर ।।।
@narayannepal66532 жыл бұрын
धन्यवाद माझीजी !
@Ramie20114 жыл бұрын
This song takes me almost 32 years back. It deeply relates me and my wife. I watch this almost everyday and feeling same. The number of views is not that great on youtube, however growing slowly. I would like to thank Bhupu ji for creating this emotional song. Personally I would like to contribute little bit money if Bhupu ji gone loss when he made this song and agrees to accept my contribution for the creation. Have a great success in future.
@narayannepal66534 жыл бұрын
यो उदारता धन्य धन्य छ !!
@kuldippariyar60854 жыл бұрын
अति मिठाे शब्द अनि स्वर दाजु सुन्दा अानन्द लाग्याे सफलताकाे शुभकामना ✍️
@dharambasnet23713 жыл бұрын
द भ्वाईस अफ् नेपालमा मेलिना बैनिको यात्रा अझै राम्रो हुँदै जाअोस् यहि छ कामना हामी सबैको 😍🙏🙏🙏🙏
@NepalimutuNp2 жыл бұрын
फोटोखिचेर..निकैराम्रो दु:ख सुखः आफ्नो पन्को माया जोडिएको।अब यस्को अर्को भाग पनि ल्याउनु पर्यो,जुनफोटो अनि सम्जनाको साहारा मा बसेकि उनिलाइ आफु ले बिछोडिन बाद्य भएको कार्लाइ पुरा गरेर प्यारि उनिसँग प्यारो भेट भएको अनि साथ्मा जिवनरमाइ बिताउदै गरेको ।शब्द दृष्य भावना समेटिएको। जयनेपाल🙏🙏