No video

बैंकमा पैसा छ ? त्यसो भए यो हेर्नुहोस, खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ? Kala Tiwari

  Рет қаралды 555,994

samacharpati

samacharpati

Күн бұрын

#samacharpati #garimabikashbank #garimabank #garimabankpokhara #kalatiwari
बैंकमा पैसा छ ? खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ? हेर्नुहोस Garima Bikash Bank Birauta Pokhara, बैंकमा पैसा छ त्यसो भए यो हेर्नुहोस ? खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ? Kala Tiwari
*CONTACT US*
Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
Phone : 9856032486, 9803532486
viber/whatsapp : 9856032486
Email : samacharpatinews@gmail.com
Follow Us on Facebook : www. sam...
Visit for more News : www.samacharpa...
Garima Bikash Bank Birauta Pokhara, garima bikash bank, agrima bank pokhara birauta

Пікірлер: 596
@mayasanu9971
@mayasanu9971 3 жыл бұрын
जसरि हुन्छ यी दिदी को पैशा मिलाउनु पर्यो पत्रकार ज्यु बिचरा दि😭😭😭😭😭😭
@unikthapa9420
@unikthapa9420 3 жыл бұрын
अाफ्नो खाता नम्बर अनि मोबाइल नम्बर गोप्य राखाै, सुरक्षित राखाै ।
@raimartha4358
@raimartha4358 3 жыл бұрын
बैकलाई कारवाई गर्नु पर्छ । बैकको मिलोमतोमा यस्तो काम हुन्छ 😡😡😡👹
@mahendraraj4605
@mahendraraj4605 3 жыл бұрын
बैंक जबाफदेहि हुनुपर्छ ।
@sarswotiacharya811
@sarswotiacharya811 3 жыл бұрын
Umm
@sunitathapa5053
@sunitathapa5053 3 жыл бұрын
@@sarswotiacharya811धधधधधध धध्ध्ध्ेेे्
@pb-m1
@pb-m1 3 жыл бұрын
Deposit गरेकै दिन पैषा झिकिन्छ त्यो पनी कार्यालय समय भन्दा अरु समयमा पक्कै पनी Bank को कर्मचारीको मिलेमतो हुन सक्छ ।
@guruprasad3313
@guruprasad3313 3 жыл бұрын
गरिमा ले न्याये दिनू पर्छ
@amritarai9012
@amritarai9012 3 жыл бұрын
तेहि बैंकको कर्मचारी हो फरक पर्दैन
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
जुन बैंकमा राखेकाे त्यही बैंकले तिर्नुपर्छ।त्यही बैंकको कर्मचारीकाे मिलेमतो नभै याे हुन सक्दैन।
@reetutamang2083
@reetutamang2083 3 жыл бұрын
Right😬😱😡😡
@laxmirai1977
@laxmirai1977 3 жыл бұрын
Ho ho malai ne testai vako x
@manakumarionta5821
@manakumarionta5821 3 жыл бұрын
Honi , kasari chori hunxa?
@sapanabindash807
@sapanabindash807 3 жыл бұрын
Bank ka manxe le pani Ab chor na suru gare Ab kasare ho
@Zyroxffx
@Zyroxffx 3 жыл бұрын
sahi ho
@rajgautam930
@rajgautam930 3 жыл бұрын
बैंकका कर्मचारी लाई उच्च निगरानीमा राख्नुहोस ।
@manjusaud3550
@manjusaud3550 3 жыл бұрын
कर्मचारी हरुलाई कट्बास लाउनु पर्यो आफै पत्ता लाग्छ बैंक लाई कर्बाही गर्नु पर्यो
@reshmarai5591
@reshmarai5591 3 жыл бұрын
Good
@larnan7120
@larnan7120 3 жыл бұрын
राम धुलाइ गर्नुपर्छ👊👊👊👊🤜🤛🤛🤜🤜🤜
@malaysia3684
@malaysia3684 3 жыл бұрын
🏦 bank laye karbai ani Kam garna haru late jal halnu
@malaysia3684
@malaysia3684 3 жыл бұрын
Xuto xuto garnu
@sammangurung640
@sammangurung640 3 жыл бұрын
Night मा निकाल्ने भनेको ATM हो तेस्मा 1 लाख भन्दा बेसी निकाल्न पाईन्दैन 4 लाख निकाल्ने बैंक कै कर्मचारि हरु को मिलोमतो हुनसक्छ
@sejumgr4627
@sejumgr4627 3 жыл бұрын
write
@bhupindhimal
@bhupindhimal 3 жыл бұрын
👍👍
@rajanlama2228
@rajanlama2228 3 жыл бұрын
100 % right bank karmacharilai phasi dinuparcha
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Bank should be fully responsible for the deposited money.
@sitasapkota1975
@sitasapkota1975 3 жыл бұрын
💯 right
@ishanivolg7245
@ishanivolg7245 3 жыл бұрын
खाता को पैसा चोरी हुनु भनेको त्यो खाता नम्बर बैंक को मान्छे र पैसा राख्ने मान्छे लाई मात्र थाह हुन्छ तेसै ले त्यो पैसा चोरी हुनुमा बैंक को हात हुन सक्छ
@manojshrestha5698
@manojshrestha5698 3 жыл бұрын
🙋Aba sab bankko Computers & Laptopsma Keylogger halnuparxa jasto xa😁😊😘
@akbalkhan4404
@akbalkhan4404 3 жыл бұрын
Lp
@akbalkhan4404
@akbalkhan4404 3 жыл бұрын
Lp
@akbalkhan4404
@akbalkhan4404 3 жыл бұрын
Lp
@akbalkhan4404
@akbalkhan4404 3 жыл бұрын
Lp
@khagarajdahal92
@khagarajdahal92 3 жыл бұрын
यहि२०७७ फागुन ६ गते हो।तेसो भय कर्मचारी लाइ निगरानि मा राख्नु होस ।होशियार
@user-un3ul8ty5x
@user-un3ul8ty5x 3 жыл бұрын
पैसा चोरी भएको मेसेस आउदा खेरि नै पुलिस लाई फोन गरेको भए हुनेथियो तर जे हुनु यो बैंक कै कर्मचारी ले नै चोरेको हुनुपर्छ
@binodtiwari4011
@binodtiwari4011 3 жыл бұрын
यथाशिघ्र छानबिन होस पीडित लाई न्याय मिलोस।।
@oaskarki551
@oaskarki551 3 жыл бұрын
बैंक को पैसा पनि चोरी हुन्छ भने अब विश्वास कस्को गर्ने हो.
@devikhadka8942
@devikhadka8942 3 жыл бұрын
right
@manjuthapamagar8941
@manjuthapamagar8941 3 жыл бұрын
Ho tani lauuu hait ke vako ufff
@punyaghimire7960
@punyaghimire7960 3 жыл бұрын
पहुँचबाला रहेछ भने कानुन लाग्दैन ।
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Bichara ama narunu milxa poisa tara tapaiko yo dukhama hasna nahuni ho tara sarai hasauni tarikale bolnuvyo m haserai mare satynas paro vanxa ama sory
@sachingurung8555
@sachingurung8555 3 жыл бұрын
Thulo vanda thulo country ko ta server hack hunxa bank ta k hora
@durgapyakurel6665
@durgapyakurel6665 3 жыл бұрын
ल अब बैक मा पनि असुरक्षित के हाे यस्ताे
@sabitrakhadka931
@sabitrakhadka931 3 жыл бұрын
पैसा सुरक्षित होला भनेर बैंक मा राख्ने खाता बाट पैसा गायब छ भने बैंकलाई कारबाही गर्नु पर्यो पीडित ले न्याय पाओस्
@sureshbc7672
@sureshbc7672 3 жыл бұрын
यो दिदि को समस्या समाधान भयन भने पिलिज यो बैंक को मेम्बर हरु साइड लागे हुन्छ
@krishnadahal9782
@krishnadahal9782 3 жыл бұрын
कुन बैंकमा कस्को बैंक खातामा पैसा गयो त्यहाँ बाट अनुसन्धान गरे भै गोनि
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
यो काम गर्ने 100% बैंक कै जो कोई कर्मचारी हुनु पर्छ हो किन कि उसैलाई थाह हुन्छ ग्राहक को खाता नम्बर र मोबाइल नम्बर !
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
पीडित लाई न्याय मिल्नुपर्छ
@madhujanakpuri1192
@madhujanakpuri1192 3 жыл бұрын
पिर नगरौँ, हजुरको पैसा अवश्य पाउनु हुन्छ । प्रहरी र बैंक मिलेर अवश्य पत्ता लगाउने छन्।
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
हैट बैंक को खाता मा राखेको पैसा पनि कसरी झिकेको होला है जसरी हुन्छ पता लगाउनु पर्यो है
@chandrakarki5271
@chandrakarki5271 3 жыл бұрын
अब प्रतेक बैंक ले पासबूक बनायर बैंक ले नै पब्लीक लाई प्रमाणीत गरेर दिनु पर्यो ।बैंक ले पनी ब्यक्ती लाई के कति रकम झीकयको छ । बाँकी कति छ । ब्यक्ती पक्का हुनुपर्ने हो ।जम्मा गर्ने को रकम सुरक्षित हुनुपर्यो ।ATMबाट सुरक्षित छैन भने ? उपाय चेक बाटै दिनुपर्छ ।र सुरक्षा को जीम्मा बैंक नै हुनुपर्दछ ।
@bhimxetri4573
@bhimxetri4573 3 жыл бұрын
बैङकाे कर्म चारि माथि निग्रानि राख्नु पर्छ भेटीन्छ कन्फम नेपाल प्रहरी छ नि हजुर हरुकाे सेवामा साथमा चिन्त न मान्नु ।
@radhikasharma1004
@radhikasharma1004 3 жыл бұрын
अब उप्रान्त एटीएम बाट पैसा झिक्नेकाे detail पनि ग्राहक र बैंकमा रेकर्ड हुने व्यवस्था गर्नुपर्छ ।
@adventuretreksnepalp.ltd.8269
@adventuretreksnepalp.ltd.8269 3 жыл бұрын
शाखा प्रबन्धक अलि जिम्मेवार हुनुपर्यो ।
@himalayanviagra6255
@himalayanviagra6255 3 жыл бұрын
देश पुरै असफल भैसकेको अवस्था छ। अपराधीतन्त्रको जगजगी छ। पैसा जमिनमुनी गाडेर राखौं। यताउती जादा चार पाँच जनाको समुहमा हतियार बोकेर हिडौं।
@gokulpokharel6176
@gokulpokharel6176 3 жыл бұрын
Sahi kura ho..maile pni banduk kaha painchha kinna aafno surakchhya ta garnu paryo..
@manodhungana9133
@manodhungana9133 3 жыл бұрын
Bank को कर्म चारी ले नै चोरो I'm pretty sure
@manakumarionta5821
@manakumarionta5821 3 жыл бұрын
Sayed kadaa sajaya hos
@Sungdel
@Sungdel 3 жыл бұрын
मोबाइल पिन नम्बर बैंकको कर्मचारीलाई पनि थाहा हुँदैन । सो नम्बर ग्राहकको मोबाइलमा आउने हो। ग्राहककै नजिकको मानिस सन्लग्न हुन सक्छ। रकम घट्यो तर कसैको खातामा त जम्मा भयो नि, त्याहाबाट पत्ता लाग्छ
@manishamalakar567
@manishamalakar567 3 жыл бұрын
@@Sungdel ek dum sahii
@dineshghimire7301
@dineshghimire7301 3 жыл бұрын
बैक जिम्मेवारी हुन पर्छ ।
@dependralamichhane4727
@dependralamichhane4727 3 жыл бұрын
यो सब बैंक कै कर्मचारीले हुनसक्छ।
@godzillatitano
@godzillatitano 3 жыл бұрын
यस् बिशय मा बैंक जबाफ्देही हुनुपर्छ।
@bkadhikari4180
@bkadhikari4180 3 жыл бұрын
बैकको कर्मचारीलाई अनुसन्धान गर्नु पर्छ र त्यहाँबाट क्रेडिट हुने खातावाला माथी अनुसन्धान हुनु पर्छ !
@user-ct1pb2ho3d
@user-ct1pb2ho3d 3 жыл бұрын
बैँक को कर्मचारि हरुको मिलेमतो हुनु पर्छ 🤔🤔🤔
@Naruto-uzumaki1
@Naruto-uzumaki1 3 жыл бұрын
तेहि हो 100% लाफा
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 3 жыл бұрын
हो डिडी बेक करमाचारीहरुले मीलेर गरेको हुनूपछ। अरूले कसरी चोडन सकछ
@deepaksilwal09
@deepaksilwal09 3 жыл бұрын
बैकका कर्मचारी काे पनि मिल्याेमत्ताे हुनु पर्छ ।
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
बैक कै कर्मचारीको मीलेमतो हुनसक्छ । छीटो छीटो भन्दा छीटो पीडीतले न्याय पाउनुपर्छ ।
@shashankthapa3214
@shashankthapa3214 Жыл бұрын
बैक नै जबदै हुनु पर्छ बैकका कारमाचरिकाे मिलेमताे हनु पर्छ यिनिहरूलाई कारबार्ई हुनु पर्छ ।
@sujandahal1181
@sujandahal1181 3 жыл бұрын
कडा अनुसन्धान हाेस
@dilbahadurthapa8561
@dilbahadurthapa8561 3 жыл бұрын
अब बैक मा धन जम्मा गर्दा सम्पूर्ण नेपाली जनता ले ध्यान दिनु होला किन कि यो घटना मा स्वयम् बैक कर्मचारी को मिलेमहत्व मा हुन्छ ध्यान दिनु ।
@parbatichhetri1799
@parbatichhetri1799 3 жыл бұрын
सबैलाइ खातामा पैसा कति छ भनेर मुबायल देखाउनु गलत हो बैङ्का कर्मचारीलाइ पनि आफ्नो जागिरको माया हुन्छ तेसैले दोस लगाउन मिल्दैन यो घट्ना पहिलो पटक होला साहेद अब मान्छे सचेत हुनेछन कडा खोजी गरि बदमास्लाइ कार्बहाइ गर्नु पर्छ
@kripeshkhatiwada2983
@kripeshkhatiwada2983 3 жыл бұрын
बैङ्ग को मिलेमतो हो सबै कर्मचारी लाई कोररा हान
@dilurai2116
@dilurai2116 Жыл бұрын
यसरि बैकमा राखेको पैसा हराउँदा सरकारले जिम्मा लिनु पर्छ नि होइन ।
@sarurai8634
@sarurai8634 3 жыл бұрын
यही बैंक को कर्मचारी को मिलेमतो मा छ। अव यस्तो बैंक लाई नेपाल सरकार ले कडा कारबाही हुनु पर्छ ।
@lifewater4819
@lifewater4819 3 жыл бұрын
नरुनुस मम्मी यो बैंक ले दिनु पने हुन्छ कुन एकाउन्ट मा ट्रान्सफ्र्म भको छ डिटेल पुलिस ले पत्तो लायेर मिलछ तर मिलोमतो छ भने चै असमभब हुनछ ।
@manishdangi4058
@manishdangi4058 3 жыл бұрын
❤❤❤
@manishdangi4058
@manishdangi4058 3 жыл бұрын
mummy ❤
@manishdangi4058
@manishdangi4058 3 жыл бұрын
tapai ko man safa xa
@yubarajoli4808
@yubarajoli4808 3 жыл бұрын
किन हुदै छ यो कसरी हुन्छ यो काम अचम्म छ हो नेपाल मा
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
यस्को जिम्मा बैङक ले लिनुपर्छ बैङक मा चोरि गर्ने कर्मचारि को कमि रहेन्छ हैट
@kalpanaghimire2296
@kalpanaghimire2296 3 жыл бұрын
याे सबै बैक का कर्मचारी ले गरेका हुन
@chandrathebe9268
@chandrathebe9268 3 жыл бұрын
कर्म चारिकोमिलेमतो मा हुन सक्छ पाता फर्काउनु पर्छ साले हरु ।
@boymagar33
@boymagar33 3 жыл бұрын
हैन के के हुन थाल्यो नेपाल मा नेपाली हु भन्न पनि लाजै मर्दो भै सक्यो
@tulsi.laganseel3594
@tulsi.laganseel3594 3 жыл бұрын
बैक नै यस्तो भए पछि सुरक्षित कहाँ छ त
@bamtamu6119
@bamtamu6119 3 жыл бұрын
यो बैंकका कर्मचारी लाई कारवाई हुनु पर्छ
@santoshdawadi6901
@santoshdawadi6901 3 жыл бұрын
यो सबै बैंककै मिलेमतोमा भएको घटना त्यो बैंक लाई कामकारबाहीमा ल्याउनु पर्छ यति हेक्का होस नत्र रगतको खोला बग्छ्🤔🤔🤔
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 3 жыл бұрын
यो सरासर गलत हो। कडा कार्भी र निजिको सबै रकन फिर्ता गर्नुपर्छ बैंकले कार्भाही होस यो सबै फिर्ता हुनुपर्छ बिचराको पैसा।
@kamallamgade5123
@kamallamgade5123 3 жыл бұрын
यस्तै हो हजुर नाताबाद बाट जागिर खाएका हरुको काम गर्नी शैली, हिस्ट्री सब था छ हामि लाइ , गैर जिम्बेबार व्यक्ति ... हिजो आज र भोलि पनि , हाकिम ko चाकडी गर्नी सर्बसाधारण को कुरा नबुझ्नी
@mahendratimilsina9066
@mahendratimilsina9066 3 жыл бұрын
बैक दोषी हो उसले तिर्नुपर्छ।
@xopanatimro7468
@xopanatimro7468 3 жыл бұрын
बैंक को कर्मचारी हरु को मिलोमतो हो छानबिन होस्
@indrabdrkarki5047
@indrabdrkarki5047 3 жыл бұрын
बैंक ले नै दिनुपर्छ पैसा
@govindagodarthapa1900
@govindagodarthapa1900 3 жыл бұрын
बैक लाई थाहा हुनपछ सबै अहिले जनतालाई दुख दिने काम गछ बैक लाई कारबाही हुनु पछ ।
@ankitasha2180
@ankitasha2180 3 жыл бұрын
त्यो चोरलाई जहा भए पनि जसरी पनि पत्तालगाएर जिवनभर कोचनु पर्छ
@kbbaniya8841
@kbbaniya8841 3 жыл бұрын
सरकार के हेरेर बस्छ त
@manusaisamundra3824
@manusaisamundra3824 3 жыл бұрын
SANTOSH DEUJA LAI .BOLAUNI
@shrenimaroka8889
@shrenimaroka8889 3 жыл бұрын
कर्मचारीको छानबिन होस
@gitahamal1037
@gitahamal1037 3 жыл бұрын
बैंक मा पनि पैसा गायब भो भने त कसको विश्वास गर्ने हो बैंक का कर्म चरी को खेल हुनु सक्छ
@pappindrathapa8896
@pappindrathapa8896 2 жыл бұрын
लहै बैंकमा पैसा राख्न पनि दरै भयो पैसा हुनेलाई साथै बैको पनि विस्वास भएन।
@nepalilifestyle2630
@nepalilifestyle2630 3 жыл бұрын
घरमा सुरछित नभयर बैंकमा सुन पैसा राख्दा बैंकमा पनि सुरछित नहुने यसमा बैंकका कमाचारि जवाफदेहि हुनुपर्छ
@nareshbhattrai3433
@nareshbhattrai3433 3 жыл бұрын
यो सब बैंक कै कर्मचारी कै काम होला त्यों बैंक लाई कारवाही गर्नु पर्यो
@ramharighimire3605
@ramharighimire3605 3 жыл бұрын
बैंकको विश्वसनियता माथि गम्भिर शङ्का ।
@champagautam9267
@champagautam9267 3 жыл бұрын
अाजकाल सब बैकमा अलि अलि पैसा हराउन थालेको छ।अलि सजक हुनु परयाे सब बैकको खाता वालाहरु बैकको कर्मचारीहरु चोर हुन थाले छन।
@sanginb.c.2928
@sanginb.c.2928 3 жыл бұрын
दोषी लाई कडा कारबाही होस।
@sanjulama7803
@sanjulama7803 3 жыл бұрын
बैङले जिम्मेवरी लिनु पर्छ ॥ होईन भने बैङकमा किन यस्तो गर्छ बैङको मिलेमतोमा छ करबही गर्नु पर्छ अब त्यो बैङकमा पैसा राख्नु हुदैन
@user-xf8wn4zu4r
@user-xf8wn4zu4r 3 жыл бұрын
कि बैंकको कर्मचारीको काम हो कि पिडितको आफन्त छोराछोरी को नै काम हो।
@bantawanarendra8692
@bantawanarendra8692 8 ай бұрын
बैंककै कर्मचारीकाे सम्मग्न विना यस्ता घटना हुनै सक्तैन । विरा‌‌‌‌ैटा शाखाका कर्मचारी माथि नै गहिराे अनुसन्धान थालिनी पर्दछ ।
@lilymuon181
@lilymuon181 3 жыл бұрын
बैंक काे खाता मा भएको आफ्नो रकम चोरी हुन्छ भनी अब हामीले कहाँ कसरी भरपर्दो सेवा काे विश्वास गर्ने हो????
@AmmarThakuri-xk2be
@AmmarThakuri-xk2be 10 ай бұрын
Good Nice
@qxqx6106
@qxqx6106 3 жыл бұрын
आफ्नो खाता मा आफैले पैसा निकाल्नु जाँदा त सिक्नेचर मिलेन तपाईं को भनेर मलाइ एक्चोटि इटहरि को बैँक मा ५ चोटि सम्म सिक्नेचर गर्नु लायो हैना कसरि नाम र सिक्नेचर नमिले सम्म पैसा दियो त तेस्लाइ समातेर आबो जेल हाल्नु पर्च र सबै पैसा टोटल तिराउनु पर्छ
@dependralamichhane4727
@dependralamichhane4727 3 жыл бұрын
पत्रकार ज्यु यो महत्त्वपूर्ण गहन बिषय भएकोले सबैलाई उचित जानकारी के कसरी हुदोरहेछ भन्ने बारेमा राम्रोसँग बुझी अर्को भिडीयो बनाउन अनुरोध छ।
@uttamuttam1094
@uttamuttam1094 3 жыл бұрын
बैंक ले दिनु पर्छ यो दिदी को पैसा
@rihanaentertainment3848
@rihanaentertainment3848 3 жыл бұрын
योत बैंकको गल्ती हो । बैंकले भर्नु पर्छ ।
@birendrachetri7529
@birendrachetri7529 3 жыл бұрын
यस्मा बैंक जवाफ दाइ हुनेछ 😡😡😡
@funnyallvideo8666
@funnyallvideo8666 3 жыл бұрын
कर्मचारीको मिलेमतो छ सोझी भाको फाइदा उठाको
@fagamimagar4797
@fagamimagar4797 3 жыл бұрын
बैंकले जिम्मा लिनु पर्छ
@ramupreti5485
@ramupreti5485 3 жыл бұрын
Why did not call police 👮‍♂️
@tejbdradhikari7217
@tejbdradhikari7217 3 жыл бұрын
नेपालमा पैसा वालोलाई कानुन लाग्दैन? यो कोस्को गल्ती हो? एस्लाइ कडा कर्बाही हुनपर्छ? अब बैन्कमा पैसा राखेर एस्तो हुन्छ भने के पैसा राख्नु? नेपालको कानुन बलियो नभएर ? जहाँ पनि गरिब नै पर्नी मात्रै हो? धनिलाइ कार्बाही हुदैन ?
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
म बिदेस बाट छ लाख जति बैङ का ब्यालेन्स बनाएको छु खाडिको पसिना पुछेर घर बुडिलाइ घर परियार लाई कमाइ राम्रो छैन भन्दै आबस्यक घर खर्छ पठाएर जम्मा गरेको छु कतै यस्तै हुने हो कि भन्ने तनाब ले निद्रा पनि लागन छोड्यो अब
@dineshgiri3542
@dineshgiri3542 3 жыл бұрын
जुन बैंक मा राखेको हो ? तेहि बैंक जवाफ देहि हुनु पर्छ।
@suryabaral2156
@suryabaral2156 3 жыл бұрын
यस्तो बैंकमा काम गर्ने कर्मचारी हरुको मिलोमतो हुनसक्छ आज भोलि बैकहरुकोपनि बिश्वास लाग्न छोडो ।बैकमा राखेको रकम पनि यसरी चोरीहुन थालेपछि त्योबैंकको कर्मचारीहरु नैदोशी हुन् ।ती कर्मचारीहरु लाई दोषीपत्ता लगाई सेवाबाट हटाई जेल हाल्नु पर्दछ ।
@anjurai2997
@anjurai2997 3 жыл бұрын
बैक मा राखेको रकम हराउछ भने त्यसको जिम्मेवारी बैंक नै त हुन्छ होलानी ।
@Sungdel
@Sungdel 3 жыл бұрын
मोबाइल पिन नम्बर बैंकको कर्मचारीलाई पनि थाहा हुँदैन । सो नम्बर ग्राहकको मोबाइलमा आउने हो। ग्राहककै नजिकको मानिस सन्लग्न हुन सक्छ। रकम घट्यो तर कसैको खातामा त जम्मा भयो नि, त्याहाबाट पत्ता लाग्छ
@surajgiri6268
@surajgiri6268 3 жыл бұрын
बैंकको यो लापरबाही हुनाले उनलाई तुरुन्तै बैंकले भुक्तानी दिनु पर्छ
@khagarajdahal92
@khagarajdahal92 3 жыл бұрын
कारबाही हुनैपर्छ बैन्क का कर्मचारी लाइ
@eeshalamichhane7262
@eeshalamichhane7262 3 жыл бұрын
बैंक जबाफ्देयी हुनुपर्छ
@geetabasnet9323
@geetabasnet9323 3 жыл бұрын
अब जनताले बैंकको कसरी बिश्वास गर्ने अब बैंककमा पनि पैसा सुरक्षित भएन डरमर्दाे भयाे याे सबै बैंककाे कर्मचारीहरुकाे मिलेमतो छ अब बैकलाई कडा कारबाही हुनुपर्छ र याे बैनिकाे सबै पैसा बैंकले जिम्मा लिन पर्छ
@npabsanrupandehi6020
@npabsanrupandehi6020 3 жыл бұрын
ATM machine ko CCT camera bata kina tha vayena ta ?
@bikashjaysawal9660
@bikashjaysawal9660 3 жыл бұрын
मैले अरु के ही गर्न इसके नी। जाती सक्दो share गरेर यो खबर जनता र सरकार संम लैजानछु। र मेरो यो प्रयास ले केहि राम्रो होस भनेर आसा गर्दा छु। र तपाईहरु ले नी जति सक्दो सहयोग गर्नु होला।🤔🤔🤔
@ashbahadur256
@ashbahadur256 3 жыл бұрын
यो सबै बैङ कै कर्मचारी कोमिलेमतो हो ।बाहिर को मान्छे ले चेक यटियम कार्ड ।खाता कस्ररी पत्ता लाउन सक्छ ।कि चोर ले खाता यटियम चेक चोरेर निकालेर मात्रा हो नत्र यो हुनै सक्दैन ।
@jamunajoshi1926
@jamunajoshi1926 Жыл бұрын
किसानलाई मर्का पानि रबिधा्रथि लाइ म्रकामा पार्नि अन्य्य मा परेका बाेल्न नपाउनि हाे भने के गर्ने अनि सरकारि जग्गा बेचिने खेति याेग्गे जग्गा बाझाे रहने देश बेचिने बाटाे सधै भरि नबन्ने धुलाे ले सबैलाई बिमारि हुने हाे भने के गर्ने मन्ति हुन😂
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
अब बैंक नै लुटपाटमा लागेपछि कहाँ जाने बैंक कै मान्छे हुन
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
दिदिले न्याय पाउनुपर्छ
@sweetheartnetra2692
@sweetheartnetra2692 3 жыл бұрын
बैंक आफै जबाफ देहि हुनुपर्छ यो कुरामा ।बैंक बाट पैसा हरायपछी अब कसको बिस्वश गर्ने।
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 3 жыл бұрын
बैंकले जिम्मा लिनुपर्छ
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 38 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 29 МЛН
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 2,9 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 19 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 38 МЛН