नेपालीले ५२ अर्ब कालोधन विदेशमा लुकाउँदै , यी हुन स्वीस बैँकमा अरबौँ राख्ने ५५ नेपालीहरु !

  Рет қаралды 249,578

Prime Times HD

Prime Times HD

5 жыл бұрын

Program: Focus News
Presenter: Dhiraj Basnet
Reporter: David Pandey
Video By: Prime Times Television
More Useful Links :
Visit us at : www.primetimestv.com
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Пікірлер: 244
@krishnap.shrestha270
@krishnap.shrestha270 4 ай бұрын
यो सबै रकम ल्याएर देशमा उद्येगहरूमा लगानी गरेर रोजगारी सृजना गर्नु पर्छ ।
@krishnap.shrestha270
@krishnap.shrestha270 4 ай бұрын
100% Right
@jagannathpandey8239
@jagannathpandey8239 5 жыл бұрын
२०४६ काे अान्दोलनमा राजपरिवारले स्विस बैकमा राखेको पैसा ल्याएर देश धनी बनाउछाै भन्थे नेताहरु , अहिले हेर्दा उल्टाे पाे भएछ ।
@200803402
@200803402 5 жыл бұрын
यो सब देश लुटेको धन हो अब यो पैसा जफत गरेर गरिब जनता लाई बाड्नु पर्छ !
@nabarajpoon6274
@nabarajpoon6274 5 жыл бұрын
nepal ma pani garib xan ra? garib vay dinvar kam gareko paisa votka khayr siddhyauxan
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
🤣🤣👍️👍️ यो कालो धन फिर्ता हुन पर्यो
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
योपनि सार्बजनिक गरेरफेरिथुनामापठाऊला सिधाकुरालाईझै अदालतले योअदालतर रबिपर्चन्डे कैलाससिरोहियारामेस्वोरथापा तयेकहुन डाँकादलालचोर गद्दार हुन नेपालिकाङ्गेर्स् चोरका झुन्डहुन्
@yeshukopremmagar475
@yeshukopremmagar475 Жыл бұрын
त्यो धन ल्याएर नेपाल मा कलकारखाना खोलेर नेपाली जनता लाई रोजगार दिए अति असल हुने थियोे 🙏धन्यबाद्👍️
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 Жыл бұрын
लुकायर राखेकाे धन साचो हाे भने नेपाली जनलहर काे सहयोगमा साे धन वापस ल्याएर नेपाल र नेपालीको प्रथम त जन हितको लागि चाहिने अति आबस्यक कृषिका लागि मल बिरामीको लागि दबाइ शिक्षाको लागि स्कूल परिश्रमि काे लागि ब्यापारी केन्द्र र आफ्ना कृषकका लागि वसार पसार काे बन्दाेबस्त आदि मिलाउन सके जनता हरुले सजिलोसँग देश बनाउन सक्नेछन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@danthapa7944
@danthapa7944 Жыл бұрын
@@ambarbaruwalchhetri6036 11
@dharmagole5241
@dharmagole5241 5 жыл бұрын
यो सबै दुईनम्बर धन्दा गरेर कमाएको पैसा हुनुपर्छ । यो पैसा नेपाली गरिबी हरुलाई र, सडक बालकहरु लाई वृद्ध हरुलाई सहयो गर्नुपर्छ ।
@arjunthapa8131
@arjunthapa8131 5 жыл бұрын
अब ,अस्तो अबैध धन नेपाल को बिकास जल बिद्युत उध्योग मा लगानी गराउने र त्यो धन बाट गरिब जनता हरु मा राहत मिलोस
@budhilawati7654
@budhilawati7654 5 жыл бұрын
यसरी नेपालको धन ,बिदेसिहरुको ढुकुटिमा राखी दिए पछि, हाम्रो देश नेपाल कसरी बिकास समृद्धि हुन्छ?
@sushil7567
@sushil7567 4 ай бұрын
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद ❤❤रुपहेर सर्बाहाराका नालायक मुर्दावाद
@rameshrai7844
@rameshrai7844 Жыл бұрын
इ देखाइएको त कार्यकर्ता मात्र हुन , मुख्य त सेरे आरजु प्रचण्ड परिवार र अरू नेता हरू नै हो।
@deepakpokharel7787
@deepakpokharel7787 5 жыл бұрын
सबै जनता काे पैसा हाे नेपाली जनता ले पाउनु पर्छ /
@shreeramthapa6885
@shreeramthapa6885 Жыл бұрын
याे धन कसरी सरकारले लिन सककछ। कुरा भननुस। पत्रकार जी।
@dineshshahi3421
@dineshshahi3421 5 жыл бұрын
देश लाई लुटने को रहेछ त दुई सय बर्ष शासन गरेको राजा की दश बर्ष युद्ध गर्नी मावबादी
@magargharti9831
@magargharti9831 5 жыл бұрын
बाकि अरु बर्स कसले देश चलायो त
@loknathkhatry4815
@loknathkhatry4815 5 жыл бұрын
@@magargharti9831 के राजा हरू ले देश चलाये र अपराध गरेत?
@ramkrishnajimeethayum7223
@ramkrishnajimeethayum7223 5 жыл бұрын
हुनेवाला केही छैन खाली पत्रकार मित्रहरू ले यु टुबमा पैसा कमाउने तरिका मात्र हो यो
@KushalPun-ql7wi
@KushalPun-ql7wi Жыл бұрын
यसरी देश र नेपाली जन्ता लाई लुटेर देश र जन्ता कङ्गाल बनायको पो रहिछ थुक्का अपराधी हरु यी माफिया हरु लाई जन्म कैद जेल हाल्नु पर्छ
@Kushallama293
@Kushallama293 11 ай бұрын
News च्यानल लाई सलाम छ नयाँ नयाँ खोज गरि जनतामा सम्म पुर्यउनु भऐकोमा धन्ये बाद सर
@gauripaudel8410
@gauripaudel8410 4 ай бұрын
२॰४६सालमा नेतृत्व कर्ता काङ्ग्रेस एमाले ले भन्ने गरेकी पम्फा ले सुईस बैक मा अरबौ धन लुकायको छ भन्थे तर अहिले नेताहरु नै सहकृय भयर कालो धन जम्मा गर्दा पनी किन चुप लागेर बसेका छन खै?
@dhanlimbu7740
@dhanlimbu7740 5 жыл бұрын
यो पैसा सबै नेपाल सरकारको हो सबै पैसा जफत गरेर नेपालमा बिकास गर्नु पर्छ
@karnakumaripoudel3199
@karnakumaripoudel3199 Жыл бұрын
त्यो पैसा सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा देखिने गरी वापस ल्याउन पहल होस् फिर्ता लिने तु, पहल होस् जय नेपाल
@kumarkoirala4565
@kumarkoirala4565 4 ай бұрын
यही हो गणतन्त्र को उपलब्धी ।
@gopalgc4408
@gopalgc4408 5 жыл бұрын
यसलाई जसरि भय पनि देश भित्र ल्याउँने कोसीस होस र जसको पैसा छ उसलाई कारवाही नहोस् त्यो पैसा सही सदूपयोग होस
@yesiam8048
@yesiam8048 5 жыл бұрын
9जाना त माउबादी अनि मेडिकल का माफिया दुर्गा प्रसाईं सहित 10जाना कम्युनिस्ट भ्रष्टाचार हरु को नाम छ सथै चौधरी ग्रुप उपेन्द्र महतो लगायत अरु ब्यापरी छन
@MohanKumar-uy8xh
@MohanKumar-uy8xh 5 жыл бұрын
तुरुन्त सर्खाले हष्ताचेप् गर्नुपर्छ
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
यो सबै चोर नेत हरु ले त नेपाल माकुरा को जालो जस्तो बनाए को😊😊
@skdk419
@skdk419 Жыл бұрын
Murti chor dai vauju ko hatyara gyanedra ko pani xa ta tyaha ta
@yubatajbhurtel9542
@yubatajbhurtel9542 Жыл бұрын
Pnnn
@aavashpant2842
@aavashpant2842 4 ай бұрын
A b pant right version and right analysis
@cocprince3079
@cocprince3079 3 ай бұрын
Thanks you
@ishorgautam564
@ishorgautam564 3 ай бұрын
राज्य सन्चालक प्रति अविस्वास हुनुको कारण वा दण्डहिनताले योअवस्ता आयो।
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
सबै बिकृती सफाइको लागी यो अपराधीतन्त्रको समुल नष्टको विकल्प छैन।
@gmsk3803
@gmsk3803 5 жыл бұрын
Woow
@sureshasuresha6520
@sureshasuresha6520 5 жыл бұрын
त्यों पैसा नेपाल कहिल्यै भित्रीदैन
@dhartiputranepal2602
@dhartiputranepal2602 Жыл бұрын
अहिले सम्म देखिये का रकम त सार्बजानिक भयो नदेखिये का त अझै कति छन छन,यो सबै काला धन हरु हुन,कसैले बैङक बाट निकालेर कोठा मा राखे का छन।यो येमाले समर्थक हरु पर्छ। तेसै ले त बैङक ले लगनि गर्नु सकेका छैन। तेसैले जो जो मानिस ले लुकाये का छन ,नेपाल सरकार ले खोजि गरिनु पर्छ। नेपाल सरकार ले १०००,हजार को नोट र ५०० को नोट बन्द वा बेन्ड गरिनु पर्छ। अनि अाउछ कोठा भित्र को धन बाहिर । जनता लाई दिये को दुख्ख,र असुबिदा को फल धनादे हरु लाई चखाउन पर्छ। दिन तोकेर यो मिति सम्म बैङक मा जम्मा नभये का रकम साटिने छैन भनी उर्दि जारि होस छिटो भन्दा छिटो। अनि लाईन मा अाउने छ,देश।
@user-ex6ql6ys5p
@user-ex6ql6ys5p Жыл бұрын
नेपाल बिकाशकाे सिखर मा पुगेछ,।
@ramthapamagar5954
@ramthapamagar5954 4 ай бұрын
यिनीहरूको परिवारलाई त जेलमा राखेर 1/2 जनालाई पैसा नेपालको सरकारको अकाउन्टमा पैसा हाल्न लगाउने नत्र मारिदिन्छौ भनेर भन्ने नहालिदिए मारिपनी दिने गर्नुपर्छ।
@chimegauuthan4423
@chimegauuthan4423 5 жыл бұрын
यो सरकार ले केही गर्छ भनेरनै यस्ता कुराको खोजी भैराछ राम्रो सङ खोज सरकार
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
यो जति पनि पैसा जफत गरे र ,,! नेपाल मा धेरै गरिबी छन् तिन लाई बाधिदिन पर्छ
@rampurkuti6719
@rampurkuti6719 Жыл бұрын
पैसा बाडने होइन रोजगार दिनु पर्छ
@funzoolama5697
@funzoolama5697 5 жыл бұрын
यो कालो धन राष्ट्रियकरण गरनु परछ।तर कसले गरने यो सरकार त आफै लुट कमाउने धनदामा लागिएको छ।खोहि वलि सरकारले ईतिहास रचला जस्तो छैन ।जनताको नजरमा देशको माया हुने नेता मन्त्रीको छाप छोडेर जाने बेला मौका केपी वलि सरकारलाई समय पाएको छ।
@sumantamu5610
@sumantamu5610 5 жыл бұрын
badhai xa dhiraj sirlai .....safaltako kamana
@durgarai-ni9jb
@durgarai-ni9jb Жыл бұрын
Yo kalo jafad garnai prachha,,,,
@hariadhikari8186
@hariadhikari8186 10 ай бұрын
Very good news sailot sir hajur ko jaye hos.
@balrajpradhan9881
@balrajpradhan9881 10 ай бұрын
❤ MARWADI RA BAHUN LE DESH KHAYERA SAKNE VAYO .
@pritamlalchaufhary2290
@pritamlalchaufhary2290 4 ай бұрын
Great news thanks for
@dhrubasiwakoti891
@dhrubasiwakoti891 5 жыл бұрын
इ सबइ धमिरा हुन इनिहरुले देसइ बेचेर खान वेर लगाउदइनन,,,,
@minbahadurthapa8154
@minbahadurthapa8154 8 ай бұрын
नेपालका मारवाडि लगायत अर्वपति देसलाई कालाे व्यापार गरि कमाएकाे धन वपदेस पुर्याउन जघण्य अपराध गरि रहेकाे छन ।
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
यो येक काम गर्नुपर्छ अब नेपालि नोठ 1महिनाभित्रमा बेँन्कमा 1000कार 500 कानोठजतिछन्जम्मागर्नि जम्मानगरे सबैनोठ रद्दिहुन्छभन्नि अनि नयाँनोठको आकार बदलनि पुरानानोठ सबैफेर्नितबसहिहुन्छ
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
@bhuvansharki779
@bhuvansharki779 5 жыл бұрын
जब अमिरका शोवसतर भएकोव थिएन तब नेपाल कतिइ धनिइ थियोव कतिइ रामरैव थिए हामरा पुरुखा कतिइ बलबान थिए तर अहिलेए हेएरत जब देखिइ नेपाल मा राणा भाणा कुउकुर हरु कोव राज भयोव तब देखिइ नेपाल पछाडिइ दकालिइदेए गयोव अब के कारवाई होवलात चोवर हरु लाई
@devprasadjoshi394
@devprasadjoshi394 Жыл бұрын
यिनीहरु सबै को सम्पति कालो धन राष्ट्रिय करण गरेर गरिब सडक बाल बालिका लाई जिबन यापन गर्न व्यवस्था गर्दा भलो हुन्छ साथै गरिब एक सरो लूगा लाउन नसकेका लाई र स्कुल जान ज्यान जोखिम मा पारेर गै राख्नु परेको लाई पूल बनाई दिदा सबै को भलो अबस्य हुन्छ अब सरकार बाट सबै को सम्पति राष्ट्रिय करण गरेर नयाँ कार्य को सुरुवात गर्ने भनेको यहि बेला हो
@gopiramtripathi4569
@gopiramtripathi4569 Жыл бұрын
सबै भस्टाचारि लाइ कार्वाही तुरुन्त गर सबै भस्टाचारि कर्मचारी लाइ कार्वाही तुरुन्त गर
@sudipa54
@sudipa54 4 ай бұрын
यस लाई कडाइ का साथ लगानि गर्यो भनें पैसा अझ बढी बाहिर जान्छ जग्गा जमिन बेचेर नागरिकता त्यागेर जन्छन् अनी ।
@haridhakal5596
@haridhakal5596 11 ай бұрын
Good subject
@arjunthapa8131
@arjunthapa8131 5 жыл бұрын
यति बलियो कानुन छ्दा छ्दै पनि यति ठुला गल्ती किन ? यसका दोसि ठुला बडा हरु भनौदा को अराजक फितलो हेपाहा प्रबिती नै हो साबधान
@pabitrapradhan7419
@pabitrapradhan7419 4 ай бұрын
यो सबै रकम ल्याएर देशमा लगानी गरनु‌ पछ
@user-lj4wf8pl8r
@user-lj4wf8pl8r 4 ай бұрын
So sweet news
@theholybuddhadharma8449
@theholybuddhadharma8449 5 жыл бұрын
Omg
@gaurabnepal2612
@gaurabnepal2612 5 жыл бұрын
युरोपमा कति छन् कति यस्ता व्यावसाय गर्ने नेपालीहरु..
@kabirai4281
@kabirai4281 5 жыл бұрын
Yesto haru lai fase denu parcha sala chor haru
@meandyou7806
@meandyou7806 4 ай бұрын
यो सबै पैसा देस र जनता लुटेर भ्रस्टचार गरेर थुपारे को कालो घन हो नेपाल भित्याउनु पॅछ यो पैसा काहा बाट आयो कसरि कमयो कस्ले दियो सबै छाविगरि। जेल हालनु पॅछ र अरू सबै देस मा पनि नेताले कति पैसा रखेका छन सबै खोजनु पॅछ
@ramchhetri3231
@ramchhetri3231 8 ай бұрын
नेपालमा जुनसुकै सरकार आएपनि सबैसरकार चोेरहो अनि केकोसरकारले रोकलात सब झुट
@jangarai2582
@jangarai2582 3 ай бұрын
आदरणिय मिडिया ज्यु, धन्यबाद्, यो कालो धन देशमा कसरि ल्याउने सर ,
@gagandhami1041
@gagandhami1041 4 ай бұрын
यो देश धर्म संस्कार पहिचान मेटाउन खोज्ने हरु देश का नागरिक गरिब किसान मजदुर पुलिस आर्मी न्यायाधीश मास्टर धामी कृया पुत्री राजा आफ्नै नेता कार्यकर्तालाई मारने राक्षस अपराधी हुन स्वयिस बैक मा पैसा जमा गरने राक्षस काङ्ग्रेस कमनिषट ईतर का सबै को सरबनास हुन्छ गर्नुपर्छ होस सरबनास होस जय पशुपतिनाथ जय भोलेनाथ जय पशुपतिनाथ 🙏🙏🙏🚩🇳🇵
@chandragurung7519
@chandragurung7519 4 ай бұрын
नेपालमा सरकारनै छैन, छ भने तेस्ता तष्कर, भ्रष्टाचार दलाल र माफियाक‍‍ो पक्ष पोषणका लगि मात्र छन्। अर्को तर्फ नेपालमा लगानी गरेर उधोग व्यावसाय गर्ने नागरिकहरूको लागि सरकारले वातावरण पनि वनाउनु सक्नु पर्यो होलानी त?
@kabitaluitel5205
@kabitaluitel5205 11 ай бұрын
इ चोर हरुलाई आजिबन जेलमा साडाउन पर्छ यो धन नेपाल को बिकास को लागि खर्चिनु पर्छ
@lilarajpaudelpaude2480
@lilarajpaudelpaude2480 11 ай бұрын
कानुन बिपरित बिदेश मा लगानी गर्न पुर्याएकाे र राजनीतिक नेतृत्व अनि सरकारि कर्मचारी ले भ्रष्टाचार गरेकाे सम्पत्ति फर्काउन सम्बन्धित निकायले तदारुकता देखाअाेस।
@harilamsal295
@harilamsal295 Жыл бұрын
नेपालमा लगानि गर्न नेतालाई घुस नदि सानो कम्पनी खोल्ने अनुमति पनि पाउन सकिन्न के गरोस त?
@bantawanarendra8692
@bantawanarendra8692 5 жыл бұрын
सरकारले अब त्यस्ता व्यक्तीहरुकाे नामावली खाेज तलाश गरि तथ्यकाे अाधारमा उनीहरुकाे सम्पति स्वदेशमै फिर्ता ल्याई स्वदेशकाे अाैध्याेगिक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण वनाई उहाँहरुलाई अाव्हान गर्ने यति गर्दा समेत अटेर गरि वस्नेहरुकाे नागरिकता नै बदर गरि दिन सक्ने नियम कानुन निर्माण गर्नु पर्दछ ।
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 Жыл бұрын
इनि देश द्रोही हुन
@rupbahadurgurung9539
@rupbahadurgurung9539 Жыл бұрын
नेपालमा आरथिक धरासइबनाउनि बिदेसमा पैसालुकाउनिर बिदेसमा लगानीगरनि सोसकहरुहो इनिहरुलाइ 021कोकानुन बिउदायर कारबाइगरनुपरछर बिदेसमारारवेको धन नेपालमालयायर नेपालमै लगानीगरेर बिकासगरनुपरछ
@rakesh24803
@rakesh24803 5 жыл бұрын
लौ बा स्विश बैंकमा दुइ लाख नेपाली रुपिया पनि जम्मा गर्न पाउने रहेछ। गोविन्द भाईको दुइलाख त अचेल ग्रामिण बचत ले पनि वास्ता गर्दैन। यो समाचार भनेलाई ठुलो रकम भयेछ।
@sumansingh2605
@sumansingh2605 9 ай бұрын
Good news
@rajkumaripun3874
@rajkumaripun3874 Жыл бұрын
कालो धन जति सुकै कमावन आफ्नो पाला हुन्जेल सम लाई हो , बॉकी सात पुस्ता लाई दुख हुने छ ।
@bhagabanbhetawal1669
@bhagabanbhetawal1669 4 ай бұрын
😮 by
@phanindra978
@phanindra978 5 жыл бұрын
सप्पै पैसा प्रचण्डेको हो तर अरुको नाममा राख्या छ आतंबादी प्रचण्डे ले!!!!
@krishnashrestha3670
@krishnashrestha3670 4 ай бұрын
नालाएक सरकार! खाेज पत्रिकाले त्येत्राे कालाे धन्दा गरेको छ! भन्दाभन्दै के हेरेर बसेको छ? तुरुन्त नाेट बन्दी गर्नु पर्दछ।सबै कालाे धन्दा समाप्त हुन्छ।अनि देशमा खुशी आउंछ।
@dipakbhandari172bhandari3
@dipakbhandari172bhandari3 5 жыл бұрын
पञ्चायत यस्तो काम भयको थियन अहिलेको गन्तात्रि हेरत
@chandrapradhan6534
@chandrapradhan6534 7 ай бұрын
How Foriegn Currency gets by the people who are depositing in Switzerland Banks !
@yubrajmagar7277
@yubrajmagar7277 10 ай бұрын
सबै रु पिया ल्यायरसरकारिकरण गर्नुपर्छ
@bijaytamang5275
@bijaytamang5275 5 жыл бұрын
के नेपालिले बिदेशमा लागानि गर्नानहुने हाेरा लागानि गर्ना पाउनु पर्छ त्याे लगानि काे मुनाफालाई नेपालमा ल्यउना दिनु सहि कुरा हा्
@mailasunar394
@mailasunar394 Жыл бұрын
नेपाली १००० कोनोट क्यप गरेमा ठीकहुनच
@karnaramjali5674
@karnaramjali5674 5 жыл бұрын
Response to all mafia government
@UmapatiLamichhane
@UmapatiLamichhane 25 күн бұрын
Apj Lamichhane 88welcome ...
@indrashrestha2979
@indrashrestha2979 Жыл бұрын
त्यो पैसा जफत गर्नु पर्छ
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Thank you videoko lagi aba yo ghush khoraharulai kanunko daerama lyaera yo rakam npl bikashko lagi ma lagani garnu parx jai pnl
@roshansunchaury4659
@roshansunchaury4659 5 жыл бұрын
Corruption must be end frm the nation ,otherwise it 'll b the end of nation. There must be death plenty for corruption. Or seized there entire prosperity.its only the solution...
@visualthapa6355
@visualthapa6355 5 жыл бұрын
Mare hunxa yesto mackne haru
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Esto xodnu hunna aba des bikashma lagani hunu paryo hee sarkhar gau gauko bachchaharulai gaumai subida diera gaumai basbe banaunu paryo natra ali barsa paxi kam garne sramik haru purai indian hune x deshma suraxya hune xaina yo indianharuko sangkhya badi nplma vayo vane sarkhar plz
@user-ch4fd6mf2t
@user-ch4fd6mf2t 5 жыл бұрын
अस्ति पत्रीका मा पढेको थिए । आज या पनि हेर्न पाइयो
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
पुष्टि पुष्टि पुष्टि ... पटकौँ भनेर हुन्न । नाम लिइएकाले चुनौति दिइसके ।
@samapress369
@samapress369 4 ай бұрын
Kahile ra kasle yeni harulai karbahi?❤️🇳🇵...
@harikhadka2522
@harikhadka2522 5 жыл бұрын
Sabai lai kanun ko dayra ma liyra aaunu parcha sarkar like Ani matra dis bikas ko bato ma lagcha
@tikapurkailali4002
@tikapurkailali4002 Жыл бұрын
So kalo dhan nepal layaunu ra tini haru lay fashi dinu parxa Jay harka balin !!!
@bhuvansharki779
@bhuvansharki779 5 жыл бұрын
योव शब हामरोव देश कोव पेशा तअतकाल जफत हुनुउ परछ र कारवाइ हुनुउ परछ
@bharatshahi5913
@bharatshahi5913 5 жыл бұрын
Babal paisa raixa ta
@ashabahadurlama2443
@ashabahadurlama2443 5 ай бұрын
yasto rakam sodeshma leyera desh bikasma lagani garnuparxa tara kegarnu netaharunai yasma samgagna xan tesaile sab janataharu milelara shreelanka jastaigari yastaharulai deshnikalagarnuparxa ani matra desh banxa.
@bhuvansharki779
@bhuvansharki779 5 жыл бұрын
यशरिइ देशको पेएशा भरशटा चार गुंडा गिरदिइ गरेर देशकोव पेएशा बिदेशमा राखनेए बिदेशमा खर्च गरनेए काहा हुनछर नेपाल योल शब जफत हुनुउ परछ
@laxmiaryal9364
@laxmiaryal9364 Жыл бұрын
सेरेबखलाले ऋणलियर तलपबाडनपरने भयकाेछभन्ने लाई याेपैसा कहाँबाट जम्मा भयाे रयाेपैसा सरकारिगराउन परछ
@saradaraichanda4205
@saradaraichanda4205 5 жыл бұрын
Thesr blackmoney mudt bring back and ude for the walefare of peopled like constructing scientifc institution for the bright students open factory for employments openhealth centres oldage homes for senior citizen Open schools for childrens.
@UmapatiLamichhane
@UmapatiLamichhane 19 күн бұрын
Income tax.................tax.................tax.........
@Dhru987
@Dhru987 Жыл бұрын
Importing International investment in Nepa.but some Nepali are hiding money in foreign bank.These moneys are black money.
@user-kq9lw6be1x
@user-kq9lw6be1x 4 ай бұрын
Salamxa patkar lai
@ramtamang8848
@ramtamang8848 5 жыл бұрын
Nepal ma derai chura neta haru vayar yasto vayako ho sabai lae samaunu parxa aba
@goldenthapa6973
@goldenthapa6973 Жыл бұрын
नेपाली जनताको करबाट उठेको पैसा, भ्रष्टाचार गरेर बिदेशी बैकमा राख्ने, कम्पनी खोल्ने गरेपछी, हाम्रो देश नेपाल कहिले बिकाश हुन्छ ? यस्तालाई जिउदै खाल्डो नपुरी हुदैन !!
@kubermanilimbu4257
@kubermanilimbu4257 5 жыл бұрын
यस्ता गैह्र कानुनी काम गर्ने सबैलाई सर्बस्वहरण सहित जेल हाल्नैपर्छ।
@buddharatnamanandhar1322
@buddharatnamanandhar1322 Жыл бұрын
.😅😅😅
@navarajbaniya5748
@navarajbaniya5748 Жыл бұрын
यस्तो खालको काम को लागी सरकार आफै ले सहयोग गर्छ।अनि के गर्ने ।
@lalsunar
@lalsunar 4 ай бұрын
Sabai nali beli thaha xa tara khi poni gardaina nepal sarkar.
@hariadhikari8186
@hariadhikari8186 10 ай бұрын
Yo aparadhi tantar lai ago lgayera kharani bnauna paro sir.
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 5 МЛН
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 222 М.
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 100 МЛН
KP Oli & Narendra Modi GAIJATRA COMEDY By Dhurmus Suntali & Manoj Gajurel
24:15
Dhurmus Suntali Official
Рет қаралды 3,3 МЛН
the bRAVO dELTA show Season 2 | Ep 128 | Bhusan Dahal | Gagan Thapa | Sajha Katha | Himalaya TV
1:02:24
Sajha Katha - साझा कथा
Рет қаралды 93 М.
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 5 МЛН