मेरो शब्द, सङ्गीत, मेरो र लक्ष्मी नेपालीको आवाज, मेरो र रेनुका खड्काको अभिनयमा नयाँ लोक दोहोरी "बैंशको फूल" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला🙏😘
@S.BC3lf6rp5q Жыл бұрын
धेरै धेरै बधाई छ दादा हजुरलाई 🎉🎉 सफलताको शुभकामना 🎉🎉🙏🙏
@Madhav952 Жыл бұрын
प्युठानी को सान गोविन्द दाजु सफलता को शुभ कामना 🎉🎉🎉
@S.BC3lf6rp5q Жыл бұрын
मैले हजुरको प्राय सबै गीत राम्रोसँग सुन्छु दादा निकै मन पर्छ हजुरको गीत्🙏🙏संगै निकै सुमधुर आवाज🙏🎉🎉🎉
@pabitrashrestha8388 Жыл бұрын
आहा!रमाईलो भाका सङ्गै उस्तै मिठास शब्द र आवाजमा 🤗🥀अग्रिम सफलताको कामना 🎉❤🙏🙏😊
@kirtisharma076 Жыл бұрын
Congratulations daa❤❤❤
@prakashpokhrel966211 ай бұрын
आहा कति राम्रो गीत 👌👌सुमधुर स्वरको धनी हाम्रो प्युठान को सान गोबीन्द पौडेल जी लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏
@ArtistMediaOfficial Жыл бұрын
wowo la badhai chha govinda j
@alishabohara970 Жыл бұрын
आहा कती राम्रो गीत ❤❤❤ गोबिन्द दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ दाई ❤❤ यति मिठो स्वर का धनि कलाकार गोबिन्द दाई लाई सम्मान छ दाई हजूरलाई ❤
@hareeramparjaapat494811 ай бұрын
🎉❤❤
@MusicDigitalNepal Жыл бұрын
आहा सुन्दा कति आन्नद हेर्दा कति रमाईलो लाग्ने बैसको फुल बधाई छ अल टिम लाई ❤❤❤❤❤
@ChhetriThanks12 Жыл бұрын
❤❤❤❤❤
@gitagautam70811 ай бұрын
आहा हाम्रो स्वर्गद्वारी❤❤🎉🎉🎉
@bistaregbahadur5458 Жыл бұрын
Aaha👌👌👌👌👌❤❤❤❤❤
@bharatpokhrel7134 Жыл бұрын
म पनि प्युठान स्वर्गद्धारी आस पासको मान्छे, गित सुन्दा एकदम खुसी लाग्यो 😊 अझै सफलताको धेरै धेरै शुभकामना गोविन्द दाई,&best wishes for whole team 🙏
@netrabasnet879411 ай бұрын
निकै उत्कृष्ट गायन अनि नृत्य बबाल मच्चाउने खालको गित छ गोबिन्द सर ❤❤❤ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु म कतार बाट हेर्दै छु, दशकौ पटक हेरिसके तर मन नै थाकदैन हजुर 🙏🙏🙏🙏🙏
@bimalakc459811 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@TilkPul11 ай бұрын
आहा लक्षमि जि को आबाज मा नि दम छ है अघृम सुभकामा ओल tim लाई ❤
@yakantaramesh3177 Жыл бұрын
गीत एकदमै राम्रो बनेको छ अति मिठो आवज गोबिन्द पौडेल जि लगाएत सम्पुर्ण टिमलाई गीत सफल्ताको शुभकामना ❤❤❤
@milanbist9862 Жыл бұрын
आहा कति मिठो गीत बधाई तथा सफलताको शुभकामना छ सर ❤
@HiraRoka-cc6nu Жыл бұрын
आहै सार्है राम्रो स्वर,शब्द अनि संगित सफलताको आग्रिम शुभकामना गोबिन्द जि😘
@jagesworranamuskan3589 Жыл бұрын
हाम्रै प्युठानि भएर मात्रै हैन है साच्चै उत्कृष्ट लाग्छ गोभिन्द सरको कोसेली शुभकामना छ अझैपनि❤
@rock-cmediasolution Жыл бұрын
अहिले सांगितिक बजारमा चिरपरिचित नाम, प्रिय मित्र गायक Govinda Paudel को आफ्नै आवाज र अभिनयमा मिठो गित आएको रहेछ । मलाई असाध्यै मन पर्यो यो गितले करोड क्लबमा पाईला टेकोस शुभकामना
@hiraentertainment2426 Жыл бұрын
गोविन्द सर लगायत सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@yaleen_mohan_official11 ай бұрын
गोबिन्द पाैडेल को गीत मन पराउने जति यता हाजिर हुनु ❣️❣️
@santoshlamgadhe532010 ай бұрын
✋✋
@Prakash30203 Жыл бұрын
प्युठानी गायक गोविन्द पौडेल लाई मायाँ गर्ने जती यता हाजिर गरम है छिट्टो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ मेरो घर पनी स्वर्गद्वारी है गोविन्द दाई
@S.BC3lf6rp5q Жыл бұрын
आहा यति सुमधुर गीत सम्पुर्णमा बधाई 🎉🎉🎉
@subashsunar746011 ай бұрын
Govinda paudel❤dhai धेरै मन पर्छ मलाई ❤❤❤ miss you दाई
@lankashah11 ай бұрын
wow लोक गीत को लागि गोबिन्द सर सोर सम्राट नै हो मेरो नजर म फेरि पनि मेरो माया अनि सम्मान ❤❤❤❤🙏🙏🙏🙏🙏
@nareshchalaunechhatri4934 Жыл бұрын
निकै मिठो उत्कृष्ट गित सफलताको शुभकामना ❤️❤️👌👌👌👌
@chiranjivichhetri Жыл бұрын
आहा बबाल आयो मार्मिक आहा
@lokrajbhusal869 Жыл бұрын
Woo ati mitho geet afani janmabhumi serefero ko sabda sarai man paryo 🎉
@ParbinMagar-oo2of11 ай бұрын
आहा बयान गर्ने कुनै शब्द छैन थप सफल्ता को अग्रिम शुभकामना 🎉🎉🎉
@TejBahadur-35 Жыл бұрын
आहा! क्या राम्रो गीत हाम्रो प्युठानी को ❤️🌹🥀
@GaneshBasnet-m1c11 ай бұрын
❤❤❤❤❤❤सफलताकाे शुभ-कामना गाेबिन्द भाइ लगाएत सम्पुर्ण team लाई💐💐
@sandipmagar775911 ай бұрын
❤❤❤सफलताकाे शुभ कामना गाेविन्द भाई लगायत सबै टिमलाई❤❤❤❤
@VideoEditorYt11 ай бұрын
आहा कति मिथो छ शब्द अनि स्वर गोविन्द पौडेल को फ्यान हरु को को हुनुहुन्छ एहा लाइक गर्नु है
@dharmaonlinetv Жыл бұрын
Khai tiktok banau bhane nepal ma band xa all the best 🙏🏽 Jai piyuthan
@saraswatipathak100011 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@onlinesworgadwarimedia65374 ай бұрын
सम्मान छ हजुर हरुको प्रतिभा लाई❤
@sushilbairagi924111 ай бұрын
वाह पड़ोसी गायक गोवीन्ड पौडे़ल लौ बधाई छ
@KaushilaBhattarai-v9d11 ай бұрын
आहा कति सुन्दर भिडियो कति मन छुनि मार्मिक गित मनै छुने यस्तै राम्रो राम्रो भिडियो लेउनु शुभकामना
@sanamgharti3944 Жыл бұрын
Govinda daiko geet sabai ramro❤😘ani thank you govinda dai love from Pyuthan ❤
@magarshyam4108 Жыл бұрын
होल टिम लाई अग्रीम सफलताको शुभकामना 💐💐💐💐👏👏👏👏👏👏👏👏👏
@SagarSagar-m8c Жыл бұрын
Aaha badhaii xa saboii tem laii yesta geet ho super hit hune ❤❤❤❤
@dbthapa200711 ай бұрын
आहा कति मीठो अनि मार्मिक सफलता को सुभकामना सम्पुर्ण टिम लाई 👌❣️🌹
@IndraSamarpan Жыл бұрын
आहा!वाह दाइ👌👌👌❤️
@Hemrajyogi193 Жыл бұрын
नमस्कार सम्पुर्णमा गीत एकदमै राम्रो अभिनय पनि राम्रो सबै राम्रो छ सबैले माया गर्दिनु होला सेर लाइक कमेन्ट कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला हार्दिक बधाई छ दाई गोविन्द पौडेल लगायत सम्पुर्ण टिम लाई उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्द्छु।
@manjitpahadiofficial2456 Жыл бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ गोबिन्द सर सफलताको शुभकामना 👌👌❤️
@megrajbaijalimagar6080 Жыл бұрын
सारै खुसी लागेयो गीत सुन्दा ❤❤सम्पुर्ण तिम लाई शुभकामना 🎉🎉
@maniram4826 Жыл бұрын
गोबिन्द सर को म एकदमै ठुलो फ्यान।कति मीठो ल्याउनु भएछ फेरि।आहा दिन भरी को थकान अनि मन भरी को पीडा नै हजुर को गित सुने पछि सबै हराउछ❤❤❤सफलताको शुभकामना सबै होल युनिट लाई सर❤❤❤❤🙏🙏❣️❣️❣️
@dildailekhi8596 Жыл бұрын
फुल्यो बास्ना हरर दैलेख तिर जाउ घुम्न सरर❤❤बधाई छ गोबिन्द जि🙏❤️❤️❤️❤️🎤👈️
@premg.m9190 Жыл бұрын
हाम्राे प्युठान राम्राे प्युठान मेराे जन्म स्थान सधै प्याराे लाग्छ❤
@Khanalkrishna207811 ай бұрын
एक पटक जसरी भए पनि स्वर्गद्वारी महाप्रभु को दर्शन गर्नु होला #❤️उत्कृष्ट संगीत सबैलाई बधाई तथा शुभकामना छ 🎉❤
@lovemay430 Жыл бұрын
अाहा सारै राम्रो भिडियो बनेको छ संम्पुण लाई बधाई छ सफताको शुभकामना
@labinathadrai834711 ай бұрын
सफलताको शुभकामना छ है सम्पूर्णमा राम्रो छ
@prabhumusicsitarampariyar295211 ай бұрын
आह राजा करोडौं क्लब को शुभकामना छ
@royalpyuthan3767 Жыл бұрын
प्युठान को म मात्र हो कि अरु पनि छम यो गित हेर्ने ♥️♥️
@kumar_skb Жыл бұрын
स्वर ले मन छुन्छ अरु के भनु राजा सफलता को कामना❤❤❤
@kamalakhatiwada238611 ай бұрын
Congratulations all team 💃💃💃🎉🎉❤️❤️
@dipendrashahi648911 ай бұрын
अत्यन्तै राम्रो प्रस्तुति सफलताको अग्रिम शुभकामना 💕
@DipendrathapaThapa-pn7hx11 ай бұрын
जति सुन्यो त्यतिनै सुनौसौनौ लाग्छ हजुर लगायत सम्पुर्ण तिमलाई बधाई छ 🎉❤❤❤❤❤
Aaha sarai ramro git parkhai ma thiya safalta ko suvakamana dada ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Redmi-nz5zo Жыл бұрын
मेसिन्जर हटसब्प मा हजुर को सुमधुर भोईस सुन्ने म आज थोरै समय निकै मार्मिक गित सगै लाखौं दश्र्क को म्न्न जित्नु सफल हुनु भाको छ आगामी दिन मा अजै राम्रो राम्रो प्रस्तुति सुन्न पाउ🙏🙏
@sanjibgc1834 Жыл бұрын
हाम्रो pyuthan को सान गोविंद पौडेल सर लाई सफलताको सुभ कामना🙏🙏🙏
@HikmatBK-m9s11 ай бұрын
सुमधुर आवाज भाई को धेरै राम्रो अभिनय ❤❤❤
@magarshyam4108 Жыл бұрын
अत्यन्तै उत्कृष्ट अत्यन्तै मिठो बनेको रहेछ गित सर धेरै ठाँउलाई समेट्नु भन्दा पनि प्युठानको सेरेफेरो लाइ मात्र समेटेर मात्र बनायको भय अझै राम्रो हुने थियो कि सर मत टिकटक तिर स्वर्गद्वारी घुम्लाई जाउ मया सरर प्युठान तिर घुम्न लाई जाउ माया सरर भनेको सुन्दा प्युठान को सेरेफेरो लाई समेटे र बनेको छ होला गित भनेको यता आउद अलि बेग्लै खाले रहेछ
@Ninjawarrior4951 Жыл бұрын
सारै राम्रो लाग्यो👌👌👌 ❤❤❤❤❤❤❤
@kamalagurung179710 ай бұрын
मेराे धेरै धेरै मन परने कलाकार हजुर ♥️🌺♥️🌺♥️💐💝💝💝💝😘😘
@BirajBc-f2r11 ай бұрын
दामि छ सर धन्यवाद मिठाे शब्दमा 👌👌👌👌
@subashsunar746011 ай бұрын
❤️❤️❤️❤️love
@ummagar7686 Жыл бұрын
अती राम्रो छ गित सफलताको शुभकामना ।।मेरो गाउले गायक हुनुहुदोरहेछ।
@yagyamagar8665 Жыл бұрын
Wow very nice song Govinda Sir ❤❤❤❤❤
@gopalprasadsubedi6938 Жыл бұрын
❤❤Congratulations🎉🎉
@rambahadurthapayogeetakdam64969 ай бұрын
सुमधुर स्वरको धनी गोबिन्द पौडेल र लक्ष्मी नेपाली लाई आगामी दिनहरुमा पनि सफलताको अग्रिम शुभकामना ब्यक्त गर्न चाहन्छु हजुर ❤❤❤❤❤❤❤❤❤❤
@puntukman836410 ай бұрын
असाध्यै राम्रो गीत आहा!!!
@manmayarai7069 Жыл бұрын
आहा शुपर नाईस गित धेरै धेरै बधाई छ सम्पुर्ण टिमप्रतु मा💃💃💃💃👌👌👌👌💐💐👏👏👏👏
पर्खाइ थियो अति मार्मिक गित गोबिन्द जि हजुर को स्वर यकदम हरेक गितमा फिट छ। स्वर सङ्गै आउने सङ्गीत को पर्खाई मा छौँ चलिरहेको मुनामदन ले सफल्ता को सुभकामना
@deevmagar2919 Жыл бұрын
अति मिठाे गित छ अजै यस्तै यस्तै गित काे प्रतिछ्या गरि रहने छु 🤔🤔🤔🤔
@hiraghartimagar4941 Жыл бұрын
Wow super hit geet Gobind g
@BikramPariyar-gc4ct11 ай бұрын
आहा उत्कृष्ट गित शफलता को शुभ कामना सर
@narendrarasailiyoutubechan541911 ай бұрын
Dami song dada
@Rekammagarvgl11 ай бұрын
करोड कलबमा पुगोस् यो गित धेरै शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@surajofficial9025 Жыл бұрын
Aaha
@bhupalthapa2176 ай бұрын
Dami
@narayanacharya481411 ай бұрын
Super hit Jay hos sabai ko 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@krishnapaudel708911 ай бұрын
आहा कति राम्रो गीत रैछ धेरै मज्जा आयो पोर्तुगल देखी ❣️🙏
@birendravlog2 Жыл бұрын
Wowow❤
@durgakc951311 ай бұрын
Sari marmik sabda ani jadumaya shor supar dhohori git safalta ko shuva kamana🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@churbahadurranamagar234311 ай бұрын
Congratulations govind sathi👌👋❤️❤️
@yogeshsoniofficial4659 Жыл бұрын
आहा क्या रमाइलो छ गित ❤❤
@sundarsmith360511 ай бұрын
Dami song ❤❤
@ShibaPaudel-r1f Жыл бұрын
🎉❤❤wow dada 🎉❤❤
@sahadevthapa3255 Жыл бұрын
nais sog
@ramitathapa832511 ай бұрын
Aaha very nice song Best of luck all of you ❤️❤️❤️🙏🏼
@surajsunar343511 ай бұрын
यसै गरि सधै सधै यस्तै मिठो मीठो गीत सुन्न पाइयोस् गोभिन्द दाइ
@kalibahadur8233 Жыл бұрын
आहा कति मिठाे गित गाेबिन्द पाैडेल र लक्ष्मि नेपाली स्वरमा रहेकाे बैसकाे फुल साँच्चिकै सारै राम्रो छ र गाेबिन्द पाैडेल र रेणुका खड्काकाे अभिनयमा सजिएकाे याे गितमा भाग लिनुहुने सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🥀🥀🎇🎇🌿❤️❤️❤️🌺🌺🌺🌺💘💘💛🥀🌿🎇🌿🥀🥀🥀🥀❤️❤️🎇
@barshapun122 Жыл бұрын
जति सुनौ सुनिरहने गित अनि हेरि रहने भिडियो उत्कृष्ट छ कसम टिकटक बन्द नभए को देस खाने थियो तर मैले बनाइ सके tiktok ❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤️❤️🙏🙏🙏🙏🙏🙏
@PuranKunwar-h2l10 ай бұрын
अाहा सफताको सुभ कामना छ भाइ 🙏🙏🙏🙏🙏💔💕💕💕🎉🎉🎉
@yuvrajbhattrai1882 Жыл бұрын
Many many congratulations to all team members ❤️❤️❤️❤️
@BimalaBhujal-l3o10 ай бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎈🎈🎊🎊❤️
@magar9684 Жыл бұрын
गित सारै मन छुने सब्द छ है tiktok तिर जाम ल🎉🎉🎉🎉🎉❤❤
@rajumagarvlog Жыл бұрын
Dami ❤❤❤❤❤❤
@user-jeamsMagar Жыл бұрын
🎉🎉🎉❤❤❤ I love pyuthan Big congratulations 👏👏👏👏 oll team ❤❤❤
@RohitSunar-rc6ou Жыл бұрын
आहा निकै मार्मिक गीत हाम्रो प्युठान को सान्🙏❤️❤️❤️