No video

Govinda Paudel New Song 2080/2023 By Charkiyera Mero Bhagya/Sunita Budha Chhetri Ft_Prakash/Dewa

  Рет қаралды 1,313,795

Prakash Sharma

Prakash Sharma

Күн бұрын

Prakash Sharma Presents :- New Nepali Song 2080 "Charkiyara Mero Bhagya Futyo ena Sari" चर्कीएर मेरो भाग्य फुट्यो एना सरि - Govinda Paudel - Sunita Buda Chhetri Ft Prakash Sharma - Dewa Paudel
#CharkiyaraMeroBhagyaFutyoenaSari
#GovindaPaudel
#SunitaBudaChhetri
#NewNepaliSOng2080
#PrakashSharma
#DewaPaudel
---------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Charkiyara Mero Bhagya Futyo ena Sari
चर्कीएर मेरो भाग्य फुट्यो एना सरि
♪ Vocal:-
Govinda Paudel
Sunita Buda Chhetri
♪ Lyrics:-
Gobinda Paudel
♪ Music:-
Hemraj Yogi
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malshree
♪ Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Govinda Paudel
🎬 Artists:-
Prakash Sharma
Dewa Paudel
Kumar Sinjali
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit:-
Amrit Chapagain
@amritchapagain
🎬 MUA:-
Animesh Gurung
🎬Special Thanks :-
Bishnu Prasad Pandey
Aiti Oli
Bishal Kc
Asmita Ranapal
Tekraj Bhattrai
© Prakash Sharma, 2023
All Rights Reserved
----------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/2u...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 581
@prakashsharma9188
@prakashsharma9188 11 ай бұрын
नमस्कार सम्पूर्ण मा म यस गितको मोडल प्रकास शर्मा नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ सबैले हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला अनि माया गरिदिनु होला है 🙏🎤
@pankajbishwakarma7968
@pankajbishwakarma7968 11 ай бұрын
आहा अति राम्रो गीत दादा
@nayayaubanayakhojkhabarmad2490
@nayayaubanayakhojkhabarmad2490 11 ай бұрын
touching song❤dami dami sweet vocal❤🎉🎉
@kbbb1829
@kbbb1829 11 ай бұрын
Waw supper nice i love look songs ❤❤
@sarojthapa5132
@sarojthapa5132 11 ай бұрын
2:44​@@nayayaubanayakhojkhabarmad2490uuuuuynnnn.............bh jMbmm❤jVmj
@user-hf6we1zp6o
@user-hf6we1zp6o 11 ай бұрын
​@@nayayaubanayakhojkhabarmad2490😅u😅ojj⁸i⁹0pĺò
@kumar_skb
@kumar_skb 11 ай бұрын
कसम गोबिन्द सर को आवाज ले सन्सार खानेछ ❤उहाको आवाज ले भित्र मुटु छुन्छ भने शब्दको झन कुरै नगरौ आहा😢😢😢😢😢सफलताको कामना सबै प्रति
@Onxzy7
@Onxzy7 7 ай бұрын
हो पक्का दाजु हजुरले भनेको कुरा सन्सार खानेछ गोबिन्द सरको आवाजले
@GovindaPaudel
@GovindaPaudel 7 ай бұрын
धन्यवाद है हजुर दुबै लगायत सम्पूर्ण मा ♥️🙏
@shafeektc9996
@shafeektc9996 6 ай бұрын
BmnnnvzzwzbzznnzvzqznzzozzmibzzzmzmwnmnwmnBZMN😞mbzbmzznmmmnmnzcnnm😂mwszZwdujhi😮ugnoui😂😊m?mmp😘😰🥰iiubux Mm😊mznzznzcmzmzzZzzbzznznzczzmmmmnzzmzzbnzmzzmzmmnmzmnznmzmzn NzbmxZnmznmzzznnzmzzzzzzmz😊@@Onxzy7
@jayaramthapa970
@jayaramthapa970 11 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵
@andajbasnet3562
@andajbasnet3562 9 ай бұрын
पुस्कल शर्मा जस्तै मन मुटुलाई छुने स्वर र शब्द रचने गोबिन्द्र दाई लाई भाबि दिनहरूको शुभकामना हजुर गाउनुस् भाईरल हामी बनाउछौँ ❤❤❤🙏🙏🙏
@subash455
@subash455 11 ай бұрын
आहा कत्ति मिठाे गित मनै रुन लाग्याे बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️🙏🙏🙏
@fzre5di300
@fzre5di300 11 ай бұрын
आहा अति उत्कृष्ट मार्मिक सब्द मा आधारित कथा बस्तुमा रहेर गीत सार्वजनिक गर्नु भएको छ सफलताको सुभकामना सम्पूर्ण टीम लाई एक दम मन पर्ने गायक गोविन्द पौडेल लगाएत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना
@lalitmagar4719
@lalitmagar4719 11 ай бұрын
कुनै दिन गोबिन्द सर संग रमाइलो गरिन्थ्यो तर आज उहाँकै स्वोर मा सजिएको मार्मिक गीत सुनेर झन खुसी लाग्यो बदाइ 🎉 सबै तिमलाइ👌👏👏
@anurajxettri1774
@anurajxettri1774 11 ай бұрын
प्रकाश शर्मा को अभिनयमा सजियको यो गित सारै मन छोयो सम्पुर्णा टिम लाई हार्दिक बधाई छ🎉❤❤
@GovindaPaudel
@GovindaPaudel 11 ай бұрын
नमस्कार है सम्पूर्ण दर्शक भगवानहरुमा मिठो माया🙏🫶❤ मेरो सब्द/स्वर अनी कथा निर्देशन मा नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ ।। किन्न कहाँ पाइन्छ र माया बजार बजार मा गितलाई झै यो गितलाई पनि माया गरिदिनु होला है ♥️♥️ धेरै धेरै धन्यवाद सम्पूर्ण मा 🙏
@shakuntalathapa3831
@shakuntalathapa3831 11 ай бұрын
Govinda vaiko swor ani laya sabda purai ramro lagxa pragatiko kamana vailai 😀 😀
@shakuntalathapa3831
@shakuntalathapa3831 11 ай бұрын
Very nice.😀 voice and song vai Govindako atti man parxa
@kamalakhatiwadalamichhane119
@kamalakhatiwadalamichhane119 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤💐💐💐💐🙏😭😭😭😭😭
@GovindaPaudel
@GovindaPaudel 7 ай бұрын
❤️❤️❤️❤️
@RahulAle-yc8cy
@RahulAle-yc8cy 11 ай бұрын
अति मार्मिक गीत सफलता को शुभ कामना सबै यूनिट लाई फेरी यस्तै गीत सुन्ना अनि हेर्न पाम❤❤❤❤
@kalpanadhakal4725
@kalpanadhakal4725 11 ай бұрын
अाफ्नै जिन्दगी संग मेलखाने अति मिठा शब्य संग्गै अभिनय पनि अति मार्मिक सम्पूर्ण टिमलाइ हार्दिक सफलताको धेरै धेरै शुभकामना 🌹🌹🌹
@rjpommagar4934
@rjpommagar4934 11 ай бұрын
आहा कति मीठो सुमधुर गित धेरै धन्यवाद प्युठानि गाएक गोबिन्द पौडेल सर
@bishnugc1597
@bishnugc1597 11 ай бұрын
कला र गलाका धनि गोबिन्द पौडेललाई सांगीतिक क्षेत्रमा सफलता मिलोस।🙏🙏🙏
@damberbhul5227
@damberbhul5227 11 ай бұрын
आदर्णिय गायक सबै का प्रिय गायक गोबिन्द पौडेल ज्युलाइ शुभकामना
@JhalakBhandari-pz6tm
@JhalakBhandari-pz6tm 11 ай бұрын
आहा कती मीठो संगीत गायक गोविन्द पौडेल सर गाईका सूनीता बूढा जी मोडेल प्रकाश सर मोडेलीका जी लगायत अल कलाकार टीम मा मिठो सम्झना❤️💕❤️💕🙏🙏
@roman-YT69
@roman-YT69 11 ай бұрын
अाहा कति राम्रो गीत एकदमै मन छाेयाे👌👌👌❤️❤️❤️❤️
@user-mg3bv6ld2u
@user-mg3bv6ld2u 11 ай бұрын
अति उत्तम गित कला र गला भएका कलाकर गोपिन्द पौडेल सरलाई बधाई छ ❤❤❤
@rawatrajan1996
@rawatrajan1996 11 ай бұрын
Wow गीत भनेको यस्तो पो हो शब्द गज्जब best of luck All teams ❤❤
@somxtri2272
@somxtri2272 11 ай бұрын
गोबिन्द पौडेल को गित सुन्न आको जति यता
@keshabbhusal959
@keshabbhusal959 11 ай бұрын
आहा मार्मिक शब्द लय शुभकामना दाजु ❤❤❤❤🎉🎉🎉🎉।
@sangamgayak233
@sangamgayak233 11 ай бұрын
आहा दाई मेरो जीवन मेल खाने गीत आय छ सम्पूर्ण अल यूनिट लाई मनै देखि बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢
@user-cy8ro6hq1q
@user-cy8ro6hq1q 11 ай бұрын
सार्है मन छोयो congrtas always supporting you govinda daju
@meenagc7873
@meenagc7873 11 ай бұрын
आहा कति मिठो संग मोडल प्रकास शमा लगाएत समपूण ला बधाई छ🎉🎉
@Hemrajyogi193
@Hemrajyogi193 11 ай бұрын
हजुर नमस्कार सम्पूर्ण मा देश तथा बिदेश मा छरिएर बस्नु भएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनि लाई दुई हातका दस औला जोड्दै हजुर को माझ मेरो सङ्गीतमा रहेको चर्किएर मेरो भाग्य फुट्यो ऎना सरि बजारमा ल्याएर आएका छौ सबैले सेर लाइक कमेन्ट र कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद 🙏
@sudeepbabumahar3057
@sudeepbabumahar3057 11 ай бұрын
मेरो नमस्कार🙏 हजुर लाई ! मैले पनि यस्तै भाबको गीत जानी नजानी भए पनि सिर्जना गरेको छु ! गीत सिर्जना गरेर मात्रै भयन गीत मा सङ्गीत भर्नु पर्ने छ! मलाई राम्रो सङ्गीत गर्न आयन के गर्ने होला ?🙏🙏🙏 तर मलाई यस्तै गीत गाउन यकदम रहर छ plz 🙏🙏🙏
@ashokyogi8363
@ashokyogi8363 11 ай бұрын
Dherai vandada dherai dhaneyabhad jhutai raja hemra
@user-hp2dk9sx5k
@user-hp2dk9sx5k 11 ай бұрын
❤❤❤❤❤
@KhemrajPuri-ve2gz
@KhemrajPuri-ve2gz 10 ай бұрын
Congratulations wow nice
@yatri482
@yatri482 11 ай бұрын
लय उस्तै उस्तै लाग्यो तर गीत भने अतिनै राम्रो छ l गोविन्द दाजु काे ठूलो fan हो म आगामी दिन हरुमा सफलताको कामना l जय गीत जय सङ्गीत जय नेपाल ❤
@sudeepbabumahar3057
@sudeepbabumahar3057 11 ай бұрын
आह कति राम्रो गीत सम्पूर्ण टिमलाई सफलता को शुभकामना 🙏🙏
@alishabohara970
@alishabohara970 11 ай бұрын
सम्पूर्ण लाई नमस्कार ❤❤❤ धेरै धेरै धन्यवाद छ सूनिता दिदी लाई ❤❤❤ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
@sujalsinghsunar22
@sujalsinghsunar22 11 ай бұрын
आहा क्या मिठो गीत गोबिन्द पौडेल दाजु को सम्पुर्ण कलाकार मित्रहरू लाई बधाई 🎉तथा शुभकामना छ 🇳🇵🇸🇬🎉❤जय गीत जय सङगीत 🎉❤❤ poland Nepal 🇸🇬🇳🇵👮‍♂️👮‍♂️🇳🇵👩‍❤️‍💋‍👩
@KiranBc-fy2rv
@KiranBc-fy2rv 11 ай бұрын
Best of luck all time ❤❤ hejo dekhi parkhaima theya yo get ko hal Qtar dekhi herirako xu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sunitakarki4602
@sunitakarki4602 11 ай бұрын
Aha kati mitho voice hajur 🙏
@milanbhandari1745
@milanbhandari1745 11 ай бұрын
आहा क्या दामी क्या मार्मिक गित हो सम्पुर्ण कलाकार मित्रहरुलाई सफलताको अग्रिम शुभकामना बिषेश गरी यसै गितका गायक गोबिन्द पौडेल सुनिता बुढा क्षेत्रीलाई अग्रिम शुभकामना यस्तो हुनुपर्छ गीत अति मन पर्याे सुर्खेत घर भई बेङ्गलोर सहरबाट हेर्दै छु
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 11 ай бұрын
आहा! धेरै मीठो गीत अति उत्कृष्ट श्रृजना। सम्पूर्ण टीम लाई शुभकामना।
@magarnisanu3465
@magarnisanu3465 11 ай бұрын
❤❤आहा धेरै राम्रो प्रकाश सर्मा govinda dada लगायत सम्पूर्ण lai सफल ता को अग्रिम शुभकामना साथै मीठो सम्झना मुटु भरी माया
@padamAwasthi-vm3po
@padamAwasthi-vm3po 11 ай бұрын
आहा कति राम्रो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई ♥️♥️♥️♥️♥️
@hariacharya4128
@hariacharya4128 11 ай бұрын
Damiii❤❤❤ best wishes dear govinda poudel jee ❤❤❤🎉🎉🎉
@rijyonakarkiofficial3362
@rijyonakarkiofficial3362 11 ай бұрын
Wow wow nice song badhai x sampurn teem lai 🎉🎉🎉🎉❤❤❤❤
@domodardc2335
@domodardc2335 11 ай бұрын
आहा गोभिन्द पौडेल जि को आवाज को कुरा गर्ने हो भने औला मा गन्ने गायक मधे मा पर्छन सारै राम्रा गायक गायिका को आवाज ।मिठो गित
@lalmanibhattrai9749
@lalmanibhattrai9749 11 ай бұрын
Wow dami song hajur man choyo song lay badhai xa all tim lai ❤❤❤❤❤❤❤❤
@jhatakale5879
@jhatakale5879 11 ай бұрын
आहा! अति राम्रो गित सफलताको शुभकामना ❤❤❤❤
@UmaKhattri-iv4ng
@UmaKhattri-iv4ng 11 ай бұрын
आहा दामि छ गित अभिनय बधाई छ सबै टिम लाई
@ganeshbasnet9188
@ganeshbasnet9188 11 ай бұрын
कति मिठाे स्वर अनि सृजना, सम्पुर्णteam लाई हार्दिक बधाई का साथै सफलताकाे शुभ-कामना।💐
@harisunar771
@harisunar771 11 ай бұрын
आहा धोकेबाज लाई दिलबाट हटाउ कसो गरि 😢 क्या मिठो गित बधाई सम्पुर्ण टिमलाई
@krishnakumarshresthashrest7159
@krishnakumarshresthashrest7159 11 ай бұрын
नेपाली साङ्गितिक बजारमा उदाउँदाे तारा हाे गाेबिन्द पाैडेल हरेक लाेक गित पारखीहरुकाे मन मुटुमा यति छिट्टै बस्नफसफल गायक गाेबिन्द पाेउडेल लाई शुभ कामना साथै सबै कलाकारहरुलाई 🙏🙏🙏🙏🤝🤝शुभकामना
@kapilsoni5230
@kapilsoni5230 11 ай бұрын
आहा कती मिठास शब्द स्वर बधाई शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
@parshurampaudel3483
@parshurampaudel3483 11 ай бұрын
दामि,छ,सम्पुर्ण लाई बधाई छ,
@alinakc1981
@alinakc1981 11 ай бұрын
अति मार्मिक गित फेरि पनि यस्तै गित सुन्न पइयाेस् सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@bimalboharaofficial6102
@bimalboharaofficial6102 11 ай бұрын
Badhai xa mitho geet ko lagi❤❤
@sumitrabc9963
@sumitrabc9963 11 ай бұрын
मीठो स्वर को धनी गोबिनदा पौडेल सर अनि उस्तै सुनित बैनी आहा जति सुने पनि मन नअघाउन गित संगित मा उत्तर उत्तर प्रगति गर्दै जानू होल र यस्तै मिठा मिठ सुमधुर आवाज सदैब सुनि रहना पाईयोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@padamkc1554
@padamkc1554 11 ай бұрын
यतिराम्रो गीतमा जोदिनुहुने सम्पूर्ण टिमलाई सफलताको सुभकामना🙏🙏
@HamroMansunMedia
@HamroMansunMedia 11 ай бұрын
Nice song ❤
@maniram4826
@maniram4826 11 ай бұрын
आहा कति राम्रो गित जति सुन्यौं उति सुन्न मन लाउनी।सुनिता मिस को सुरिलो कोकिल कण्ठ आवज गोबिन्द सर को त झनै कुरै छोडौ अब देश खानी पालो उहाकै हो।जब गोबिन्द सर को गित बज्न थाल्यो मलाई अरु कलाकार हरुको आवज नै मधुरो लाउन् थाकेछ।❤❤❤❤सफलताको शुभकामना आइन्दा दिन हरुमा हजुर को सधै गित सुन्न पाउ गोबिन्द सर।उहाँको इन्टर भ्यु हेरेको यति आँखा रसायो कि मेरो उफ❤❤❤मन सम्हाल्नै गारो भयो।
@ujjalbhandari533
@ujjalbhandari533 11 ай бұрын
गोविन्द पौडेल सर को आवाज स्वर धेरै मिठो
@Simakc237
@Simakc237 11 ай бұрын
Congratulation whole entire team and @gobinda poudel उज्ज्वल भविष्यको शुभकामना❤
@user-px3gm2tq6t
@user-px3gm2tq6t 11 ай бұрын
सफलताको शुभकामना धेरै राम्ररो बनेको छ गीत अनी भीडीयो गोबी सफलताको शुभकामना छ गोबीन्द सर लगायत अल टिमलाई धेरै राम्र् गीत अनी भीडीयो बनेको छ मलाई हजुरका गीतहरू सबै मनप्र्छन सर
@pramilaacharya6702
@pramilaacharya6702 11 ай бұрын
गित अनुसार मोडेल भयन ।।।😢😢😢😢😢 आवाज दमदार छ । गितकोको शब्द पनि त्यस्तै । ❤❤❤❤❤
@sunitapariyar2731
@sunitapariyar2731 11 ай бұрын
आहा गितको सबै पक्ष उत्कृष्ट छ कृष्ण दाइ,प्रकाश दाइ गोबिन्द जी लगायत सम्पूर्ण लाई धेरै धेरै बधाई तथा सुभकामना।।🙏
@hariprasadpadhya9483
@hariprasadpadhya9483 9 ай бұрын
Nikai marmik geet ❤❤❤❤❤ manai xhoyo
@durgunepali327
@durgunepali327 11 ай бұрын
प्रकाश दाजु र विशेष गरि गोबिन्द पौडेल दाजु लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏
@kalpanasunar5844
@kalpanasunar5844 11 ай бұрын
आहा धेरै राम्रो छ गित बधाई छ गोबिन्द सर अनि सम्पुर्ण टिम लाई🎉🎉🎉
@khimbahadur9439
@khimbahadur9439 11 ай бұрын
निकै नै मार्मिक गित घेरै घेरै घन्यवाद सबै जना लाई र गोबिन्द सर लाई पनि
@tarabanjade8124
@tarabanjade8124 11 ай бұрын
🙏🙏🌹🌹 अति खुसिलाग्छ अर्घाखाँचीमा धेरै कलाकार हुनुहुन्छ अाफ्नाे ठाउकाे गित्त र अभियान धेरै हेर्छ सर 🙏🙏
@yodhavkhatri6288
@yodhavkhatri6288 11 ай бұрын
Very Nice 🎉 Very Congratulations all Team🎉🎉🎉
@bishalyogi1406
@bishalyogi1406 11 ай бұрын
लहै ढिला आयो कडा आयो यो गित लाई सबैजनाले माया ❤️ र साथै शेर पनि गरीदीनू होला 🙏 र शाथै यशगित्को सम्पुण टिम्लाई बधाई छ म मोडल बिशाल योगी को तरफ बाट ❤❤❤
@bharatbishwokarma-yj4uq
@bharatbishwokarma-yj4uq 11 ай бұрын
आहा कति राम्रो गीत सफलता को शुभकामना छ प्रकाश सर ❤❤
@ravitamang6702
@ravitamang6702 9 ай бұрын
Wow kada umrine geet asto hunxa.so thanku to holl unit❤❤❤❤❤❤❤❤❤❤❤
@binodsanjal2799
@binodsanjal2799 11 ай бұрын
कणपिरय आवाज का धनि ❤❤❤
@puskalsharma293
@puskalsharma293 11 ай бұрын
अाहा सारै राम्राे छ गित तर याे गित काे लय चाहिँ किना काहा पाईन्छ र माया बजार बजार मा भन्ने गित तिर गाकाे छ केही छैना गाेबिन्द दादा कै गित हाे ताे नि बधाई छ सम्पुर्ण लाई❤️❤️❤️👌💯🇳🇵
@GhanasyamRasilyGhanasyam-zo8dv
@GhanasyamRasilyGhanasyam-zo8dv 11 ай бұрын
आवज का धानी गोबिन्द सुनिता निकै मार्मिक गित
@user-tw8wq8vc8f
@user-tw8wq8vc8f 11 ай бұрын
सुभकामना 🎉🎉अति राम्रो अभिनय उतिकै मिठो आवाज गोबिन्द सर को
@Ganesh_khadka
@Ganesh_khadka 11 ай бұрын
आहा क्या दामी मार्मिक गित हो सम्पूर्ण कलाकार मित्रहरूलाई सफलता को अग्रिम शुभकामना विशेष गरि यसै गितका चर्चित गायक गोबिन्द पौडेल लाई अग्रिम अग्रिम शुभकामना 🎤❤️💙🎤❤️💙💐🌺💌🎤💌🎤💌
@KrishnaRamja
@KrishnaRamja 11 ай бұрын
मीठो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@kirtisharma076
@kirtisharma076 11 ай бұрын
My favourite singer @govind poudel ji💓💓💓💓always Pyuthan ko saan maan 🙏🙏🙏🙏🙏🙏🙏
@durgabk3095
@durgabk3095 11 ай бұрын
Heart touching nepali look song love it👌best of luck all team👍👍
@Naresh255
@Naresh255 11 ай бұрын
Wawooo गाउला को गित अति मिठो सब्द थेगो हरेक गित उथिनै मिठो 👌👌👌👌
@vimalavimala4179
@vimalavimala4179 11 ай бұрын
आहा मन छुने गित ❤❤😌
@rabindrasony3961
@rabindrasony3961 11 ай бұрын
Wow very nice song ati man Chayo sarai❤❤
@biplobrai9188
@biplobrai9188 Ай бұрын
❤❤❤👌👌अति मारमिक अति मन छुने सङगित😊
@prakashadhikari9032
@prakashadhikari9032 11 ай бұрын
आहा कति मीठो गित गोबिन्द सर लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🎉
@user-jn3zz6qq9g
@user-jn3zz6qq9g 11 ай бұрын
wow nice song❤❤❤
@BhawanaGurung-oc5ib
@BhawanaGurung-oc5ib 11 ай бұрын
सारै राम्रो लाग्यो गित ❤❤ढिलाइ भए पनि सुन्न पाये ❤सफलताको कामना all timlai 🙏🙏❣️❣️
@krishnabista01
@krishnabista01 11 ай бұрын
आहा सारै राम्रो गित मनै छोयो 😢👌👌👌👌👌👌👌👌👌best of luck all unit laai 👌🎼🎙️❤️❤️❤️🎈🎉🎉🎉
@TukendarRokaMagar-md5ln
@TukendarRokaMagar-md5ln 11 ай бұрын
मार्मिक गित सगित सबै उसकिरिस्त छ शुभकानाछ सबै तिमलाइ❤
@cpoli8190
@cpoli8190 11 ай бұрын
अाहा साह्रै मीठो सिर्जना सफलताको शुभकामना 🎉🎉🎉
@bhupunirmal2666
@bhupunirmal2666 7 ай бұрын
आहा कति मिठो ❤❤ प्रकाश दाई को सोर लेय मन्मा सारै छोयो
@tensonboy643
@tensonboy643 11 ай бұрын
मीठो गीत❤ यश गीत भिडियो का ❤ सम्पुर्ण टिम हरु लाई❤ सफल्ताको सुभकामना ❤🎉
@kabitabardewa4577
@kabitabardewa4577 11 ай бұрын
आहा कति मन छुने गित सफलताको शुभकामना ❤❤❤
@kumarpardeshi751
@kumarpardeshi751 11 ай бұрын
waooo my dear gobin ji with modal parkas ji hamilai hamro tim lai dherqi maya dinu vako xa hamro mutu haru le sabbai lai dhanebad misss u alll ❤❤❤❤
@KamleshsinghMahata
@KamleshsinghMahata 11 ай бұрын
खोट लगाउने कुनै ठाउँ नै भेटिन...सम्पूर्ण टिमलाई हिर्दय देखि नै नमन्🙏🙏🙏🙏
@meedomeedo9826
@meedomeedo9826 11 ай бұрын
Aaha kati mitho git sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉
@bipashaofficial4743
@bipashaofficial4743 11 ай бұрын
हार्दिक बधाई तथा साङ्गितिक यात्रा को सुभकामना सम्पुर्ण टिम लाइ
@arjunsihngrawa132
@arjunsihngrawa132 11 ай бұрын
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान
@govindsarumagar
@govindsarumagar 11 ай бұрын
आहा (आहा शब्द बाहेक म धेरै लेख्दिन किनकी आहा शब्द नै काफी छ गोबिन्द मिज्यु प्रकाश सर लगायत यो गितमा जोडिनुहुने सम्पुर्ण होल टिमलाइ बधाई र गित सफलताको शुभकामना
@misanshrepali7056
@misanshrepali7056 11 ай бұрын
Ali chaleka kalakar rakna parthiy one day 1M view pakka thiyo
@bikuvlogs2086
@bikuvlogs2086 11 ай бұрын
Wowow
@g.m.lilesh7907
@g.m.lilesh7907 11 ай бұрын
सलाम छ यो गित लाई उत्तरउत्तर प्रगतिको कामना गर्दछु। मेरो मुटुको धड्कननै उत्तरचढाब ल्याइदियो।
@user-ck9gd4zq9c
@user-ck9gd4zq9c 11 ай бұрын
धेरै भन्दा धेरै राम्रो छ ❤ गोबिंद सर ❤
@rjthapa6661
@rjthapa6661 11 ай бұрын
❤❤nice जिन्दगीमा मेल खाने छ बधाई छ सम्पुर्ण लाई 💔💔💔🙏🙏🙏🥰🥰🥰
@gautamparbat
@gautamparbat 11 ай бұрын
मौलिक गित को लागि धन्यवाद
@padamthapaarghakhanchi.4902
@padamthapaarghakhanchi.4902 9 ай бұрын
अत्यन्तै मन छुने अभिनय सर 👌❤🏆🔏
@Local.entertainment
@Local.entertainment 11 ай бұрын
Nice
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 4,6 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,1 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 10 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 4,6 МЛН