बजेट च्यातेर रघुवीर महासेठको मुखमा हान्ने लिङ्देनको इच्छा!काठमाडौंमा ‘टोले गुण्डा’हरुको नयाँ टेक्निक

  Рет қаралды 301,537

News24 Nepal

News24 Nepal

Күн бұрын

बजेट च्यातेर रघुवीर महासेठको मुखमा हान्ने लिङ्देनको इच्छा!काठमाडौंमा ‘टोले गुण्डा’हरुको नयाँ टेक्निक ! - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 407
@harideuja4107
@harideuja4107 3 ай бұрын
जैरुजीको बिष्लेशणातमक प्रस्तुती छर्लंगै छ। धन्यवाद जैरुजी।
@parmalsingh2705
@parmalsingh2705 3 ай бұрын
ज्ञानेन्द्र साहि र राजेन्द्र लिङदेङ वा गजब
@GaurabKc-jk7lp
@GaurabKc-jk7lp 3 ай бұрын
बिरेन्द्र जैरु दाइ एक सच्चा पत्रकार निडर अनि निस्ठावान युवा सलाम दाइ हजुर लाई
@PratapKc-i1d
@PratapKc-i1d 3 ай бұрын
बेशरम, नकचरा लुटेराहरु! पूरै कर्णाली प्रदेश भन्दा बढी बजेट आफ्नो जिल्लामा मात्र कुम्ल्याएछन्। हुनत यो यस बर्षको मात्र नियती होईन बिगत ३ दशकदेखिका लुटेराहरुको धन्दा यहि हो यत्तिका लागि त उनिहरु मरिहत्ते गरेर यो तथाकथित 'संसदीय लोकतन्त्र'को साम्राज्य टिकाउन लागि पर्छन!
@Ram_kishun
@Ram_kishun 3 ай бұрын
ज्ञानेन्द्र शाहिको कुरा मन पर्यो 🙏🙏🙏
@shivarimal8011
@shivarimal8011 3 ай бұрын
राजेन्द्र लिङ्गदेन सर जिन्दबाद सलाम छ ज्ञानेन्द्र शाही सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵रघु दलाल ,केपी दलाल परचनडे दलाल मुरदाबाद 👎️👎️👎️👎️👎️👎️👎️(देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏)
@Dikshya52
@Dikshya52 3 ай бұрын
🎉
@premsaud3015
@premsaud3015 3 ай бұрын
बजेट भनेको टाउके नेता हरुको पिता पू्र्खा को सम्पत्ति त होईन नेपाली जनता को कर बाट असुल गरिन्छ ।कर्णाली ,सुदुरपश्चिम लाई जहिले सौतेनी ब्यवहार किन।
@netrapun4420
@netrapun4420 3 ай бұрын
ज्ञानेन्द्र साही मा दम चाहिँ छ जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ र जनता को लागि नै बोल्छन् यसै गरि अरु२/४ जान ले पनि साथ दिनु पर्छ!!💓🙏💓
@Pitamlama-z7r
@Pitamlama-z7r 3 ай бұрын
😅
@Pitamlama-z7r
@Pitamlama-z7r 3 ай бұрын
😅😊
@khadkasundas3315
@khadkasundas3315 3 ай бұрын
💯,,% sahi 👍💥Gyanendra sir ra R Linden sirko karya saili ati parsangsanie xha👍☝️
@rajuthapa1980
@rajuthapa1980 3 ай бұрын
यी देशद्रोहीहरूले नेपाल आमालाई रुवाएर लुटेका घर,जग्गा, पैसा,सब राष्ट्रियकरण गर्नुपर्छ। मलाई त यिनीहरूले बाटोमा मकै पोलेर गुजरा चलाएको हेर्न आतुर भइरहेको छ। त्यो दिन अवश्य आउनेछ। जय राष्ट्र नेपाल आमा।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashghimire9808
@prakashghimire9808 3 ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
@KhamohaleOfficial
@KhamohaleOfficial 3 ай бұрын
राज्यको ढुकुटी भ्यु टावर बनाएर काङ्ग्रेस एमाले र माओवादीले नितिगत भ्रष्टाचार गरेका छन । बिशेश गरि केपी ओलिले झापामा बडेमानको टावर बनाएर जनताका सम्पत्ति दोहन गरेका छन। त्यो बनाउनु भन्दा एउटा राम्रो स्टेडियम बनाएको भए खृल क्षेत्रमा कति प्रगति हुन्थ्यो।
@bbjr9406
@bbjr9406 3 ай бұрын
हा हा टाउर तिम्रो के.पि बा ले बनाको हो
@Harshamana
@Harshamana 3 ай бұрын
Yo ganaune tantra aba faknunaiparcha aba bishal aandolan garera yo choor netaharulai deshbata lakhetnuparchh jantaaharuuu 🇳🇵🙏
@KhamohaleOfficial
@KhamohaleOfficial 3 ай бұрын
@@bbjr9406 तिम्रो केपी बाले झापामा बनाएको छ त
@sundarggurung13
@sundarggurung13 3 ай бұрын
Viewing tower ma K P Oli ra Usko Jholya haru lai Din dinai Ghumna janu vhannuni ho 😩😩😩😩😩
@prakashdhungel7755
@prakashdhungel7755 3 ай бұрын
अहिले काे शासक हरु ले यो कुरा बुझ्लान् त??😢 पट मूर्ख, नेता हरु धिक्कार छ!😮
@padbibikramshrestha1990
@padbibikramshrestha1990 3 ай бұрын
कमसेकम यसरी चिन्तन मन्थन को सुरुवात त भयो। कार्यान्वयन के होला त्यो पक्ष त छँदैछ। आवाज बुलन्द गर्ने नेता हरु लाई धन्यवाद।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
बालेनकाे बिराेधमात्र गर्ने दुखि अात्मालाई श्रद्दाञ्जलि।
@ranjangiri7933
@ranjangiri7933 3 ай бұрын
ठिक गर्नु भो ज्ञानेन्द्र र राजेन्द्र धन्यबाद
@babitaadhikari6913
@babitaadhikari6913 3 ай бұрын
यथार्थ कुराहरू ओकल्नु vayako मा धन्यबाद आँखा फुटेका नेता हरु लाई चार पाट मुडेर खेट्नु पर्छ जनताहरू नी भेडा नै छन्।
@SantoshYadav-vd4ux
@SantoshYadav-vd4ux 3 ай бұрын
जनसंख्याको आधारमा बजेट विनियोजन गरिनुपर्छ नत्रभने यो बजेट बहिष्कार गर्ने छौँ
@krishnaaale5272
@krishnaaale5272 3 ай бұрын
बौगोलिकता को आधार मा हुनुपर्छ कर्णालिमा गर लगानि हामि खुशि छौ
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 3 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@manmayarai7069
@manmayarai7069 3 ай бұрын
यो बुडा हरु लाई पल्टाउनु प्रछ अनि मात्रा देस बन्छ होला सायद
@ramkumarsurkheti123
@ramkumarsurkheti123 3 ай бұрын
नेपालका झोले नेताहरुले आफुपनि केही गदैनन् ।अरुलेगरेकोपनि सहदैनन्।यस्तै छ नेपाल र नेपालको नियत !
@SitaAdhikari-yv2gz
@SitaAdhikari-yv2gz 2 ай бұрын
सहि हो सहि हो राजेन्द्र लिग्देंन साथैं ग्यानेंनद्र शाही ज्यु 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@seawilung400
@seawilung400 3 ай бұрын
चोर लुटेरा बसे पछि चोरन पल्के पछि चोर्नुनै मन पराउछ ।रघुबिर हेर्दै त्यस्को थोप्डा चोर देखिन्छ
@topkatwal
@topkatwal 3 ай бұрын
सम्पूर्ण बजेट कर्णाली मा छुटैयोस्,,, म पूर्व कै भए पनि कर्णाली लाई अति प्राथमिकता दिइनु पर्छ।।यो मुलुक कै पिछडिएका छ
@rabinchhetri9283
@rabinchhetri9283 3 ай бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@rameshsanjyal9803
@rameshsanjyal9803 3 ай бұрын
🙏🙏🙏
@gcpashupati
@gcpashupati 3 ай бұрын
मज्जा आयो यी मूला हरु जितेर आएको ठाउँमा जिरो बजेट दे जस्ता लाई जितायो उस्तै बजेट पायो भेरी गुड
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 3 ай бұрын
यो देसका भिआईपिहरुको राजनितिले देस सङ्कटमा जन्ता निरासामा
@prasadshree8176
@prasadshree8176 3 ай бұрын
खाडि मुलुक हुने हरुले रेमिटेन्सले नेपाल देस चलेको छ अनि त्यही माथी नि खाडि मुलुक हुने लाई कति ब्याइजत गरेकी छ त्यो सन्जु मोक्तान भन्ने त्यो नकचरी लाई तुरुन्तै कार्बाइ होस यो मेरो मात्रै माग होइन यो माग सबै खाडिमा हुने सबै दाजु भाइ दिदि बैनी सबैको माग हो
@mayachhetri1585
@mayachhetri1585 3 ай бұрын
यसपालिको बजेट कर्णालीको लागि धेरै पारियोस् र ति तुईनहरु हटाई पुल बनाईयोस् र त्यहाका जनताले सुविधा पाउन् सधैभरि कर्णालीका जनतालाई अत्याचार नगरियोस् ।
@user-fs5f
@user-fs5f 3 ай бұрын
यो देश 100% सकिन्छ! यत्रा नेता किन पाल्ने? संघियता खारेज गर!
@anuragsharma3279
@anuragsharma3279 3 ай бұрын
ho yehi vayera raja liyera aaunu paryo vanya gyanedra ravindra lingdel ley
@Nabin-zz2zz
@Nabin-zz2zz 3 ай бұрын
बिरेन्द्र सर सत्य तथ्य समचार बाचन गर्नु हुन्छ बालेनकाे सर काठमाडौं मात्र हाेइन बालेनकाे नेपाल बनाउन र विश्व सामु चिनाउन सयाेग गर्नु पर्छ सबै मिलि
@gppokhrel3539
@gppokhrel3539 3 ай бұрын
राजेन्द्र लिङ्देन एक महान नेता ❤❤ Gyanendra Shahi ❤️😘
@bikashsharma2887
@bikashsharma2887 3 ай бұрын
राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहिको कुरा सहि लाग्यो । यो ब्यवस्था नै देशको हितमा देखिएन ।
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
राजेन्द्र लिङ्देन्लेयोमहासेठचोरलाई च्यातेकोपेपरले मुषमाबुजोलगाईदियेको भयेनिठिकहुनिथियो योभातेचोरलाई
@yammahat6958
@yammahat6958 3 ай бұрын
ठुलो खाल्डो ख़नेर त्यो खाल्डोमा डाक्टर केसीलाई हालेर माथीबाट माटोहालेर आया आया भन्देई जिउदेई पुर्णुपर्छअनीमात्र देसमा मेडिकल कलेज र कल कारख़ानाको सुरवात हुन्छ।
@khadkasundas3315
@khadkasundas3315 3 ай бұрын
🙏🇳🇵🙏 jairu sir 💯% sahi prastuty👍 ho aba yo des lai naya ra bigey youba ko jaruri xha,taba des le fadko marla"70 years paxhi neta bana na paune niti nirman huna jaruri xhaki""!sadhai 1 kai chehra herna kasoilai man pardaina" neta harule bujhe hunxha"Rajendra sir ra G sahi sir ko khulera parsanxa garnai parxha👍🙏🇳🇵🙏jai youba sakty 🙏🇳🇵🙏👍💝
@dilabasnet5185
@dilabasnet5185 3 ай бұрын
त्यै ब्यक्तिले भोट दिएर जिताएर आज त्यै ब्यक्तिले गाडी को ढोका खोलेपछि मात्र गाडी बाट बाहिर आउँदा इनि सान्सद भनाउदालाइ लाज लाग्दैन होला हामिले भोट दिएर माथी पठाउने हामी सङ्ग ठुलो बन्ने
@rajendrasapkota-f5m
@rajendrasapkota-f5m 3 ай бұрын
एक आखे ,एक पाखे ,बकबके--- सिधाकुरालाई राम्रो बनाउन र टिकाउन माथिको भनाईवाट पर् रहदा राम्रो होला,
@ganeshgautam6282
@ganeshgautam6282 3 ай бұрын
अझै पनि जय रबि भन है भेडा हो सरकार रबिको हो अहिले बिरोध गर्न मिल्दैन किनकी उ सरकार मा छ अनो के यो बजेट सहि छ शीर्षक बेगरको ?कति दिन झोले बन्ने हामी पार्टी का सहिलाइ सहि भनुम ग्यानेद्र साहिको कुरा एकदम सहि छ।
@completenepal238
@completenepal238 3 ай бұрын
नेपालीको नया परपिडक परिचय! ------------------ मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन ! धन्यवाद ! 🙏
@ramprasadneupane8485
@ramprasadneupane8485 3 ай бұрын
वारी र पारीका डांकाहरु लाई देशको बागडोर सुंपिय पछि हूने त यही होलानी
@bipanachaudhary9851
@bipanachaudhary9851 3 ай бұрын
हाम्रो सुदुरपश्चिम को नेता हरु कता सुतेका छन् सुदुरपश्चिम को लागि कस्ले बोल्ने हो
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
सात् साल अघिका सामन्त र अहिलेका सत्तरी वर्ष कटेका नवसामन्तहरु देशमा हावि भै रहनु देश र जनताहरुकाे दर्भाग्य हाे।यी बुढा नेताहरुाे लागि देशले, खान,लाउन र माेजमस्ति गराउन र अाैषधि उपचारकाे लागि अरवाैं खर्च व्यहाेर्न पर्छ।
@tankalaudari638
@tankalaudari638 3 ай бұрын
धन्यवाद राजेन्द्रजी
@PHome-l1p
@PHome-l1p 3 ай бұрын
सहि हाे ज्ञानेन्द्र जि जिन्दावाद
@sushil7567
@sushil7567 3 ай бұрын
जय नेपाल जय बीरेन्द्र जैरुलाई र ❤❤❤❤❤देशलाई जय ❤❤❤❤गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई अस्वीकार छ गरौदेशबचाउ जय नेपाल गणतन्त्र का मलेरीया पैसठी नागेकाको छीटै बीदाहो माहाकाल जय
@a10nip48
@a10nip48 3 ай бұрын
ज्ञानेन्द्र शाही को कुरा 100% सहि छ good luck ज्ञानेन्द्र शाही ❤❤
@mingaha4772
@mingaha4772 3 ай бұрын
यस्तै मेनपावर ले झुक्याएर फसाएको र सिधा कुरा जन्तासँग ले उद्दार गरि ल्याएको,र मेनपावर हरुले क्षेतिपुर्ती अर्थात पीडित ले बुझाएको फिर्ता गर्छु भनेको फिर्ता भयो भएन त्यो पनि भन्दिनु पर्यो है
@franklin102
@franklin102 3 ай бұрын
राजेन्द्र लिंदेल जयुको कुरा सही हो किन अरू जिल्ला को जनता हरुले कर तिरे छैन र यो सुन पुन अर्थ मन्त्रि अलि कति पनि लाजसरम नभाको बजेट मात्र एमाले र माउबादि खासगरी केपी ओली तेत्रो बजेट पारेछ र बल एहिले चुपछ बिशनु पौडेल पनि
@tikaramregmi140
@tikaramregmi140 3 ай бұрын
राजनीतिमा अस्थिरता अन्याेल अराजकता बढ्दैगएकाे छ बिभेद बेथिति भ्रष्टाचार बाट समाज आक्रान्त छ मुलुक बिबिध खाले सङ्कटबाट गुज्रँदै छ बजेटमा मनाेमानिछ आँफैले बनाएकाे संबिधान बिधान नीतिनियं मानिँदैन बजेटमा मनाेमानी छ यस्काे समीक्षा गरेर अगाडीजानेकि मनाेमानी गर्दैजाने?
@jesustommer-wj2xt
@jesustommer-wj2xt 3 ай бұрын
देश भर का बैंक र जनताको संपति लुटने माओबादीले धन्न अलि,अलि भनेपनि दीएछन, चित्त बुझाऊ तेसैमा कल्यान छ ।
@madeemrai8855
@madeemrai8855 3 ай бұрын
नवबालक हुनर फसाईयो भन्दै अभिबाहक हरुको गुनासो यो हुन सक्दैन किन भने १८ बर्ष पुगेका ब्याक्तिहरुलाई फसाईयो भन्नू चाहिँ अभिबाहकहरुले कानुन सम्बन्धि ग्यान हुन जरुरी देखियो।
@somsingar1304
@somsingar1304 3 ай бұрын
देशलाई बर्बाद गर्नेलाई फासी दीने बेवास्त गर्नु पर्यो।।। फासीको सजाय हुँदा पनि भ्रष्टाचार गर्न छोड्दैन।।।। धेरै पिडित बनायेर फसी दिनु पर्छ ।।।।
@padbibikramshrestha1990
@padbibikramshrestha1990 3 ай бұрын
अनर्थ मन्त्रि नै च्यापाङ परे, जसले जे भन्यो हस हजुर वाला।सुन तस्कर संग चिमझिम देखाएको थियो, उनै लाई ढुकुटी सुम्पेछ। कातरमहासाहु त कलंकित शौचालय को रखवाला लायक देखिने लाई बिगार्ने भट्काउने मन्त्रालय सुम्पेछ देशको बिकास यसै हुने निश्चित।
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni 3 ай бұрын
विरेन्द्र सर नमस्कार ❤ सत्य तथ्य समचार सुनिदैछ। म नियमित श्राेता हु। ताप्लेजुङबाट। ताप्लेजुङ बाढी र पहिराेले पिडित छ।विपत व्यवस्थापन नारामात्र छ। बेलुकाकाे पुन नमस्कार
@DhanapatiSapkota-xq9cn
@DhanapatiSapkota-xq9cn 3 ай бұрын
यि ,अर्को फटाह
@gopalmanshrestha4624
@gopalmanshrestha4624 3 ай бұрын
सहि भन्नू भयो राजेन्द्र लिङ्देन ज्यु
@gangasharma5339
@gangasharma5339 3 ай бұрын
ठिक भन्नु भयो साहि ज्यु कर्णाली प्रदेश लाइ चिन तिर गाविस दिनुपर्छ अनिमात्र तिब्र गतिमा बिकास हुने नत्र इ दलाल तस्कर भ्रष्टाचारि हरुले एस्तै गर्ने छन सबै कर्णाली बासि लाइ एक जुट बनाएर चाइना अभिनय चलाउनु परो
@JamunaLimbu-v6p
@JamunaLimbu-v6p 3 ай бұрын
माननीय राजेन्द्र लिङ्गदेन ज्युकाे कुराे सहि छ👍️👍️🙏🙏
@gangasharma5339
@gangasharma5339 3 ай бұрын
साहि र राजेन्द्र लिङ्देन ले ठिक भन्नु भयो अर पुराना दलका सांसदहरुको कुरै नगरौं बुडा नेताले गुहु खानुपर्छ भन्ने हुइट लगाए पछि गमा गम खान थाल्छन बजेट जस्तो भएपनि तै रुपमा तालि बजाउँने छन
@Thahapresents999
@Thahapresents999 3 ай бұрын
नेपालको कुनै पनि दल गतिलो छैन, तर कुनै कुनै नेता को vision ठिक देखेको छु ज्ञानेन्द्र शाही, लिङ्देन जस्ता केहि नेता सहि छन, तर रबी त तेहि दल संग मिलेर भाँडिने तर्फ पुगिसक्यो
@ashishsuryabanshi
@ashishsuryabanshi 3 ай бұрын
गाेविन्द के.सि. मानव हाे कि दानव । यिनकाे अनसनले देश र जनताले के पाए यिनले रिभिजन र रिथिङ्क गरेका छन् कि छैनन् ?
@kamalgahatraj9668
@kamalgahatraj9668 3 ай бұрын
होइन यो विपक्षमा मत हाल्ने चाँहि कुन प्रजातिमा पर्छन् हो?? कि नजाने र हो??? केहि अबुझ भेडाहरू अझै जिवित नै छन है भन्ने आवास हो।
@Anusunuwar348
@Anusunuwar348 3 ай бұрын
राजु सुनुवार नभन्नुस सर🙏 सुनुवार हरूले यस्तो बेइमानी गर्ने आट नै राख्दैन यो त राजु सुनार रहेछ 😡👊
@nawrajsapkota272
@nawrajsapkota272 3 ай бұрын
महासेठ बजेट चैट।।
@sagarpaudel5321
@sagarpaudel5321 3 ай бұрын
खोइ हाम्रो पर्वत जिल्लाका प्रतिनिधि पनि मन्त्री बनेका छ्न तर बजेट 😂😂😂😂
@indirakarki5858
@indirakarki5858 3 ай бұрын
कति दुख लाग्दो राजनीति अहिले सम्म सायद यस्तो थिएन होला जा हेर्यो ज्जता हेर्यो लथालिङ्ग बाहेक राजा पछी देखीयको छैन अब त देश जनता कसरी कता खोज्ने हो भन्ने सम्म पुग्यो चुनाव भन्दै देश जनता चुस्दै फेरि तेही खनाउदै तीनै आउदै कति बीदेस मा लगेर थुपारेका छन् चुनाव पनि कस्तो यक पाटि ले अर्को पाटि को चुनाव चीन्ह मा भोट हाल भन्छ हाल्ने बेकुब जनता दल मा जनता टुक्रा पारेको छ माथि सबै दल मीलेर लुटेको छ कार्यकर्ता खुलेर तेस्ता नेतृत्व को तारीफ गर्छ भोट भनौ या भोट बैंक जनता बन्दीन्छ पुलिस तीनै को सुरक्षा गर्छ आर्मी हेरेर हाम्रो पसीना को मानो खायर बसेको छ अक्तीयार तीनै को गोल भित्र छ ngo ingo ले जे देखायो तेही दलीय कुत्ताहरु ले गरेको छ यक राजा भारी देखायर ल्याको यो बेबस्थाले आज देश जनता तन्नाम बनेको छ अझै दल भन्दै कार्यकर्ता को पछी लाग्दै छ जनता भेडाृे कठै मेरो देश राप्रपा ले पाटि पााटि न भन पाटि भन्ने बित्तिकै जनता को पारो तात्छ कसरी हुन्छ अब यो चुनाव कीन हुनु चुनाव चेत खोल य जनता राजा ल्याउ यीनीहरु लाई जेल कोचम भोलि देश जनता कता खिज्ने हो
@sabupeshal
@sabupeshal 3 ай бұрын
अब पनि जनताले नसोचे नेपाल कहिल्यै बन्दैन 😢
@gopalmanshrestha4624
@gopalmanshrestha4624 3 ай бұрын
छलकपट मात्रै छ,सत्य हो।
@ffgamer-rg7zs
@ffgamer-rg7zs 3 ай бұрын
राजेन्द्र लिङ्देन जिन्दाबाद
@damodarsunar5977
@damodarsunar5977 3 ай бұрын
सहि गर्नुभयो राजेन्द्र जि।❤❤❤
@ShantPrasadTripathi
@ShantPrasadTripathi 3 ай бұрын
हाम्रो देशको संसद का सांसदहरुको अनुहार एसो अनुसन्धान गर्दा भोकाएको डाएनासोरको जस्तो छ ।
@purnaangbuhang
@purnaangbuhang 3 ай бұрын
तिम्रो कुरा त रबि को भन्दा कम चैना मन पर्दो छ
@bardandahal5448
@bardandahal5448 3 ай бұрын
यो देशमा ज्युदा लास र दासहरु मात्र रहेका छन ,त्यसैले जति घोक्रो फुलाए पनि यिनिहरुको चेत खुल्दैन जैरु सर।
@homprasadGmr
@homprasadGmr 3 ай бұрын
म पनि झापाको हु। तर कर्णालीमा झोलुङ्गे पुलमा खच्चर मरे । कर्णालीमा बढी बजेट हुनुपर्छ ।
@aangdi5499
@aangdi5499 3 ай бұрын
मनसुन र अहिलेको बजेट उस्तै । कतै भिषण बाढी त कतै खरेेडी ।
@deepakkhadka4720
@deepakkhadka4720 3 ай бұрын
यो अनशने बहुलाह को नि के कुरा गर्नु ! शुरूमा केही राम्रो गर्न खोजेको यो मान्छे पछि भरिया बनेर निस्क्यो ,नेपालको स्वास्थ्य क्षेत्रको बेथितिको सबैभन्दा कारक यही हो ।
@AbiTamang886
@AbiTamang886 3 ай бұрын
प्रदेश सरकार खारेज गर, भारतको गुलामी नेता चोर नेताहरु
@AmritDewan-t1o
@AmritDewan-t1o 3 ай бұрын
बजेट पुस्तिका च्यातेर मुखैमा कोचेपनि हुनेछ अब।
@chandrasubba3813
@chandrasubba3813 3 ай бұрын
Right ra seisatya kura ho,Gayanedra Shah babu sir li sabei janta haru le sath ma sath dinu parcha yes bela hi. Gairea sir babu ra hajur haru sabei li hamro subha ashribhad ra subha namaskar cha.
@dhrubakhadka2350
@dhrubakhadka2350 3 ай бұрын
Very good birendra ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@urmilaacharya6854
@urmilaacharya6854 3 ай бұрын
गुड लिङदेन जि
@mayachhetri1585
@mayachhetri1585 3 ай бұрын
यो संघियता खारेज हुनुपर्छ । गरिव जन्ताले यतिधेरै भतुवाहरु पाल्नपनि सकिदैन र यि डाँकाहरुले पक्छेवाद गरि गरि सत्तामा आयर यिनले यो देसै सिध्याउछन् ।
@bijayarajchand3022
@bijayarajchand3022 3 ай бұрын
अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुपर्छ। यो रास्वपाका घाँसहरू बैकल्पिक शक्ति होइन जो सत्ताको पछि र्याल काढ्दै खाना ढुक्ने कुकुरको हैसियतमा छ ।
@Gopisedhain
@Gopisedhain 3 ай бұрын
त्याे निर्जिव बजेट पुस्तिका च्यातेर केही हुदैन , बरु त्याे यातायात मन्त्री भनाउदाे वलिकाे झाेले चरणदास लाड सिटबाट लछारे सम्सद भवनकाे प्रङ्गणमा पाहा पछारे जस्तै पछारेकाे भय समाबेसि बिकासकाे बिर्को खुल्थ्याे कि ?
@jyotisubba7809
@jyotisubba7809 3 ай бұрын
Yes you are right
@BadriKhatri-e9z
@BadriKhatri-e9z 3 ай бұрын
कति जनता हरुकाे आँखा हरु काे सामुनी ठग हरु ले वर्षको धनधा हाे । याे जनता हरु ले कति सहनी हाे
@bikashbhusal7477
@bikashbhusal7477 3 ай бұрын
नेपालकाे बजेट र रिन देख्दा त नेपालका प्रधानमन्त्री पनि साइकल मा चड्नु पर्ने हुन्छ ।तर के गर्ने हाम्रा नेता त घर बेचेर भएपनि पनि महङ्गो गाडी नै चड्नु पर्छ ।
@bhattarai1953
@bhattarai1953 3 ай бұрын
बन्दुकेलाई अर्थ मन्त्री बनाएकाछन् । बन्दुकेले देशको बजेट कुन बुद्धीले बनाओस त । बन्दुकेलाई त फलानोलाई मार, फलानोलाई गोली ठोक, फलानोको संपत्ती लूट, फलानोलाई अपहरण गर भन्ने आदेश अनुसार गर्न मात्र जान्ने हो ।
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 3 ай бұрын
भरस्ट्चारी हरुको राज छ अनि कस्तो बजेट आओस् 😢एउटा प्रदेस को बजेट भन्दा 2 वटा जिल्ला को बजेट बढी हेर त ओलि र महासेट को बाउको सम्पती हो र बजेट।चोरहरु
@bcbhim3498
@bcbhim3498 3 ай бұрын
भष्ट्राचार विरोधी अभियान आफैमा पवित्र र जटिल कार्य हो, यसको नाममा बार्गेनिङ गर्ने धन्दा हो भने कडा कारबाही हुनुपर्छ।
@shankarmagar9348
@shankarmagar9348 3 ай бұрын
शुरूवात क्या दामी लाग्छ।❤😊
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 ай бұрын
⬇️⬇️⬇️ सत्तासीन बाहुनहरुले देश 💯% “बर्बाद मात्र होईन कंगाल र अराजक” नै बनाए;😡😡😡 (एमाले, रास्वपा, कांग्रेस र माओवादी पार्टीलाई बहिष्कार गरौ ।)
@Aasika202
@Aasika202 3 ай бұрын
रबि कता हराको हो एत्रो घोटला भाको देखेर आँखा चिम्म किन गरेको हो रबि को झोले हरु कता हरायो यो कमेन्ट मन परे लाइक गर्नु पिलिज
@prahaladthapa7961
@prahaladthapa7961 3 ай бұрын
सरम बिना मन्त्री मुसुमुस हासेको हेरौ, नैतिकता र जिम्बेवारी बोध नै छैन । जनताले के आसा गर्ने ?
@nawarajkhanal9366
@nawarajkhanal9366 3 ай бұрын
यो ब्यबस्था मान्ने रासपा पनि उहि ड्याङको मुला हुन।कसरि सक्किए कठै रासपा
@SanamThapa-so3uz
@SanamThapa-so3uz 3 ай бұрын
Good news rabai sir is hero of nepal full support from chitwan
@purnakunwar-je9st
@purnakunwar-je9st 3 ай бұрын
सबैजना निस्पछे भयर सत्य बिचार राखौ मेरो बिचार मा लिग्देन ले गरेको गर्नुपर्ने काम गरेको हो आफ्नै बाउको सम्पत्ति त मिलायर भाग लाउनुपर्छ यो त ऋण चै बराबर भाग लाग्ने हरेक नागरिक थाप्लो मा तर ऋण लियर उपभोग चै सिमित ब्याक्ती ले प्रयोग गर्ने यो अतिनै आलोचनापुर्न छ।
@gyankc4949
@gyankc4949 3 ай бұрын
राज्यको सम्पतीमा दम्पति को मोज
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
केपी ओली को मन्त्री बाट भस्टचार को काम मात्र हुन्छ।
@homnath891
@homnath891 3 ай бұрын
यस्ता देशद्रोही दलाल भष्टचारी राष्टघाती नेताहरु देशमा हुनु नै देश रित्तिनु हो!अरबौं खरबौं भष्टचार गरेर जनता लुटेर पैसा बिदेशमा लगेर जम्मा गर्ने दलाल नेताहरु देश बनाउन नसक्नुको परिणाम हो यो नेताहरूको ओैकात छैन्
@rkofficial7475
@rkofficial7475 3 ай бұрын
रवि लामिछाने देखि ढगी छाने बने सम्म को संघर्ष को बारेमा पनि केही भनी दिनु पर्यो
@chhabiaryal8179
@chhabiaryal8179 3 ай бұрын
जति भने पनि यिनिहरुको घैटो मा घाम लाग्ने हैन
@newjourneyff5056
@newjourneyff5056 2 ай бұрын
मनपेन तपाईं को पस्तुति
@ramkbhattarai1210
@ramkbhattarai1210 3 ай бұрын
वजेट च्यात्नु स्वभाविकै हो,झन् ज्ञानेन्द्र साहीले तिमारुका वाउ सम्पत्ति हो र आफु खुशी वजेट विनियोजन गरेको हो?भन्नु झनै स्वभाविक हो। गोविन्द के सी अन्सन् वस्नु भनेको चैं वाहियात नौटंकी हो,अॅ वसी हाले भने सर्वोच्च अदालतको मान हानीमा कुनै एक सच्चा नेपालीले मुद्दा हाल्छन्।
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 15 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН