राजतन्त्र जिन्दावाद ❤ हे महाराज देश बर्बाद हुदैछ तिमी के हेरेर बसि रहेछौ ।सेना सङ मिलेर पन्चायत काल लागू गर हामी जनता साथ मा छौ। नेता हरु ले वाक्क लगाइ सके
@Pshmgr-ux6ikАй бұрын
Raja AAU desh bachau... Kung is king...❤️❤️❤️❤️❤️🇳🇵
@DearDBSАй бұрын
kung is king😁 lol
@bishnuchapagain7167Ай бұрын
राजा कहिल्यै पुर्व हुदैन तेरिमा टोक्ने?? राजा सधैं राजा हुन
@RasuwachautarichannelcomАй бұрын
राज तन्त्र र प्रत्यक्ष प्रधानमन्त्री ब्यबस्थामा जान पर्छ
@dayarijal8976Ай бұрын
सहि हो प्रधानमन्त्रीले गलत गर्न खोजे राजाले नियन्त्रण गर्ने खालको अभिभावकको रुपमा राजा हुनै पर्छ नत्र यी नेताले नेपाललाई भिखारिको देश बनाइ छाडे।
@kapilpokharel6275Ай бұрын
देश सबै बाट सक्केपछी राजालाइ सुम्पन्छ्न ताकी गाडेतन्त्रको टाउकेहरुले दोष राजालाइ थुपार्नु छ नि त
@bishnulalkatel4966Ай бұрын
यि चारै दल नेपाल को पिडा हुन, दुस्मन हुन
@dibakarpant3390Ай бұрын
जय होस् ! जय हिन्दू-अधिराज्य ! जय पशुपतिनाथ !
@hemantasijapati6573Ай бұрын
राजा सहितकाे बेलायती माेडेलकाे प्रजातन्त्र नै नेपाल काे लागि उत्तम व्यवस्था हाे । देशभक्त एक हाैँ
@bbjr9406Ай бұрын
सहि idea🇳🇵🙏🙏🙏
@RakeshLALShrestha-r5jАй бұрын
Purba Raja hoina ho Raja nai ho.....
@mangalshahi2427Ай бұрын
❤🔥🔥🔥
@gyanendradhunju-vu4itАй бұрын
now this country needs a king
@prakashshrestha-of8lbАй бұрын
रवी , छवि, कुमार , जिबि , धन सबैले नेपाली जनतालाई रुवाएकाछ्न । यिनीहरूको कारण हजारौं लाखौं नेपाली जनता सहकारी पीडित बन्न पुगेकाछ्न । अदालतले कडा भन्दा क डा कानुनी कार्वाही गरोस।
@namrajkandel2105Ай бұрын
Khata tara bahue harue la 35 barsa ma chai ramro garyo ra hai
@BalramNeupane-d2rАй бұрын
अदालत कस्को छ र ईन्लाइ कार्बाही गर्ने
@prabeshdevkota8723Ай бұрын
रविले भन्दा तेरो काङ्ग्रेस एमालेले नेपाली जनतालाई दशकौ वर्षदेखि धुरू धुरू रूवाएका छन् खाली रवि रवि रवि देश बिगारेकै रविले जस्तो बुझेर कमेन्ट गर्ने गर्नु झोले
@khadaksinghdhami4287Ай бұрын
❤❤❤❤
@sikindarmahato488Ай бұрын
❤❤❤❤❤❤❤❤
@bikashsharma2887Ай бұрын
यो देशमा संबैधानिक राजसस्था अति नै आवश्यक रहेछ ।
@sabrinakhadka8731Ай бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents, भुटान भ्रमण सफल बनोस श्री ५ ज्ञानेन्द्र सरकार ।
@MAHENDRACHHETRIOFFICIALАй бұрын
भुटान पुगेर राजा ज्ञानेन्द्र :- तपाईं हरुको भुटानी जनता कति साउदी कतार दुबैइ ओमन बराईन कुवेत मलेसिया जोडन प्रोचुगल पोल्यान्ड हङ्गेरी फ्रान्स जापान कोरिया अस्टे्रलिया अमेरिका uk इत्यादि देश वैदेशिक रोजगार मा गएका छन भुटानको राजा :- छैन हाम्रो देशमा यहि कुटो कोदालो गरेर खान्छन महङ्गी पनि धेरै छैनन हामिले सक्दै नसक्ने सामान मात्र बिदेश बाट ल्याउछौ र हाम्रो जनता पढनको लागि बाहिर गएका छन र केही 2% जति धेरै पैसा कमाउने लोभले पनि प्रदेस गएका छन तर हामिले भुटान मै गरेर खाने वातावरण बनाएका छौ बेरोजगार भएर परिवार धान्न नै नसकेर आमा बुवाको उपचार गराउने पैसा नै नभएर छोराछोरी पढाउन सक्ने हैसियत नभएर अथवा पैसा को अभाव समग्रमा गाँस बास कपास कै लागि चाहिँ भुटानी जनता मरेका छैनन पुगेको छ खुसी छन 3/4 % आत्मसन्तुष्टि नगरेर या लोभ लालज ले पनि हिडेका छन तर भुटान सरकार यस्मा एकदमै निगरानी राख्दछ राजा ज्ञानेन्द्र :-- ए ठिकै हो नेपाल मा अहिले बाडिपहिरो ले धेरै नोक्सान गरेको छ यसो गणतन्त्र को सरकार लाई आर्थिक सहयोग गर्दिनु परो भुटानको राजा :-- ए सच्चै अनि नेपाली जनता किन नेपाल मा राजा लाई यति सारो घिणा गर्छन फेरि राजा भएकै देश काम गर्न जान्छन तपाईं हरुले बुझाउन सक्नु भएन कि कसो नेपाल मा अन्तर्राष्ट्रिय एयरपोर्ट देखि पुर्व पश्चिम् राजमार्ग सबै हाईस्कुल क्यामपस माध्यमिक तहका बिध्यालय खेलकुद मैदान कलकारखाना चलाएको यो सबै स्पस्ट भन्नू पर्छ जनता लाई त्यो बेला हामी भुटान जापान लाई सहयोग आउथो अहिले के भएर बिग्रयो राजा ज्ञानेन्द्र :-- हिजो राजा दरबार छोड भन्ने हरु आज प्रदेश मा दरबार को वरपर भएर काम गरिराछ्न बिस्तारै जनता को चेतना आउँछ
@tekkhatri9875Ай бұрын
राजा ल्याउ देश र जनतालाई बचाउ जय जनता
@siddhantsingh6695Ай бұрын
Rajtantra jindabad
@sushil7567Ай бұрын
जयहोस भगबान राजालाई साथ छ बीशेशहुनै उचीतछ सर्किर।समेटेर यकताहोस पृथ्वीनारायण शाह कोबाटोमा जाउसरकार जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर जय नेपाल ❤❤❤❤❤❤❤
@parbatipandey6117Ай бұрын
राजाको दल एउटा ठुलोदल भन्दा कम छैन तेसैले राजाको दल लाई बाहीर राख्दासम्म नेपाल बिकास हुदै हुदैन
@BikashGhimire-k6qАй бұрын
,🙏🙏🙏
@RupeshGautam11Ай бұрын
Jasley j bhane ni raja ko maya tannnai xa hamro dil bhitra ❤
@nirmalpoudel570Ай бұрын
raaja kahilyai pani purba paschim hudainan raaja sadhai raaja nai ho uni hijo pani yo desko raaja nai thiyE aaja pani raaja nai hun ani sadhai vari raaja nai rahirane xan..yo kasto sabda ho purba raaja vanne?😠😠😠 media karmi harule yesta sabda lai sudhar garnu parxa....😠😠😠😠
@naranbahadur321Ай бұрын
HIS MAJESTY ShRI 5 GYANENDRA BIR BIKRAM SHAHDEV
@sachinkhadka7847Ай бұрын
श्री ५ माहाराजा धिराज ग्यानेन्द्र वीर बिक्रम शाह देब को जय ❤जय❤जय❤
@manisapkota2642Ай бұрын
जय नरेशराज नेपाली जनता अभिभावक बिन भएका छन बिन्ती छ देश जोगाउन अगि बढनु नेपाली जनता तपाईंको साथ मा छन
@GambirGambir-n4oАй бұрын
जय नेपाल जय नरेस
@BalaramPokharel-oe5klАй бұрын
संवैधानिक राजतन्त्र आजको आवस्यकता 🇳🇵🇳🇵
@Ganesh44441Ай бұрын
🙏🙏🙏🙏🙏
@publicmediatv8408Ай бұрын
King is king 👑💖💖
@surajthakuri3273Ай бұрын
King is king❤❤❤❤❤❤
@naranbahadur321Ай бұрын
What means purba? Why using this word (purba) who is this lady news reader mind your language and stop to use this word purba raja king is king king never will be purba be careful while open your mouth
@rupesholeeАй бұрын
❤जय पिता जय महाराज जय गोरख राज्य
@pramodchandАй бұрын
यी असफल भएको छर्लंग छ। जनताले कारवाही गर्नु पर्छ यी अपराधीहरु लाई। चिप्लेर जान नपाओस।
@rabinchhetri9283Ай бұрын
Raja purba ra pashchim hudainan raja raja nai hunxan❤❤❤we need king with pm balen
@राष्ट्रवादी1Ай бұрын
राजा पूर्व पछिम भन्ने अन्धभक्त र झोले हरु ले कुनै दिन आफ्नो बाउ आमा लाई पूर्व पछिम बाउ भन्न बेर छैन 🤞
@RamavtarShastri-fАй бұрын
नेपाल नेपाली जनताको श्री५महाराज धिराज ज्ञानेन्द्र साह विश्वास आतंकवाद समस्या सुलझाउन अमिरकि राष्ट्रपति जोडेन डोनाल्ड एसिआईआदालत नेपाल युवा युवति विद्यार्थि किसान मजदुर यातायात श्रमजिवि मानव अधिकार वादी मिडिया पत्रकार दुरसंचार कर्मी क्रमचारि निजामति नेपाली सैना पृतना हेडक्वटर फोजि सस्त्र नेपाल कोल्टो फरिने समय आई सकेको छ! कसैले चिलाएर युवक युवति विद्यार्थि किसान मजदुर यातायात श्रमजिवि आन्दोलन रुक दैन!
@aryanpudasaini175Ай бұрын
Raja Matra bhanda timro k bigranxa
@rajbahadaurdhami1834Ай бұрын
Jay hosh
@publicmediatv8408Ай бұрын
Raja aaunu parchha
@JanakPandey-j8eАй бұрын
Good
@sunilshahi3251Ай бұрын
राजा आउ देश बचाऊ
@udayarajniroula-cr1xhАй бұрын
राजा सधैं महाराज ।
@bholathakuri5903Ай бұрын
देशको मियो राजा
@spcdoti3822Ай бұрын
king back
@prasiddhabogati2348Ай бұрын
King ❤
@ParajuliYubrajАй бұрын
देशको शाहननै राजाहो
@sujalbasnet1401Ай бұрын
श्री 5 को जय
@MadhuriKhanal-u4sАй бұрын
श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेव सरकार को जय होस!!
@INDRAPRASADSUBEDI-nv2nnАй бұрын
राजा चाहियो चाहियो चाहियो!!!
@ShankarDaas-nv6vhАй бұрын
तस्कर माननीय राजा पुर्ब के भनेको राजा भनेको राजा हो सबै को साजा हो
@MadhuriKhanal-u4sАй бұрын
श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहादेब सरकार को जय होस!!!
@tachnicalsupport3481Ай бұрын
Raja raja ❤
@sharmashambhuАй бұрын
जन्ता समस्या समाधान गर्न्ने हो भने बिदेशी प्रभु को इसारा मा होइन आफ्नै भुमिमा नेपाली को चाहना अनुरुप देश र जन्ता का हित मा काम गरे कुनै माइकालाल को केही चल्दैन ।जय नेपाल
@ramshyam7367Ай бұрын
Jasle jati khoke pani yo desh Shah family kai yogdan le baneko ho 🙏
@bambahadurmalla8517Ай бұрын
शुभ यात्रा
@aashutoshgamer5574Ай бұрын
मियो त चाहियो।राजा नेपालमा चाहिन्छ नै।विदेशी को ईच्छाहरु पूरा गर्न गणतन्त्र ल्या एको गणतन्त्र ले नेपालको हितमा कहिल्यै काम गर्न सक्दैनन् भन्ने लाग्छ ।ग्यानेन्द्र नेपाली को सत्रु होईन सत्रु त नेपाली को गरीबी,कमजोर ब्यबस्थापन हो।
@karbiswa578Ай бұрын
Hopefully king Gyendra shah speaks about Bhutanese refugees in Nepal.
@DearDBSАй бұрын
उतै तिर अस्थाई (reliever) राजा बनाइदिए हुने।
@gunrajniraula1209Ай бұрын
जात को नाम बाट यो ज्यानमारा राजनीति गर्दै त्यो पनि दिन दुखिहरुलाइ आस , लोभ देखाएर??अब सफल हुदैन।
@SumanTimsina-f6sАй бұрын
राजा पुर्व पश्चिम हुदैन
@rajuaryal197Ай бұрын
King is king 👑
@manigurung4430Ай бұрын
भुटानमा गयर भूटानी शरणार्थी बारे पनि कुरा गर्नुहोला राजाले । आफ्नो नागरिकहरूलाई नम्बर लगाएर देश निकाला गर्ने कुन देशमा छ ? यो प्रश्न गरियोस।
@OfficialVersionMusic41Ай бұрын
भुटानमा राजा भएर बस्नु भन्दा राजा ज्ञानेन्द्रले ठाडो अस्वीकार गरीबक्सिनु भएको थियो । वहाँ ले "म आफ्नै देशमा एउटा सर्वसाधाण नागरिक भएर बस्छु " भनी बक्सिनु भयो वहाँ मा सच्चा देश भक्ति छ नेपाल लाई दुई पटक बचाई सक्नु भएको छ अब फेरि तेस्रो पटक फेरी पालो तपाईंकै हो श्री ५ महाराज ज्ञानेन्द्र शाह देव ❤❤ नेपाली लाई मेरो व्यक्तिगत सल्ल है अलिकति राजसंस्थाको अध्ययन गरेर बोल्नु होला अरुले वहाँ कस्तो होइबक्सिनु हुन्थ्यो पहिला वहाँको योक्दन यसो केलाउनु होला हावाको पछि न लाग्नु होला
@bimochanadhikari1419Ай бұрын
🇳🇵🙏
@LokbahadurAdhikari-j6rАй бұрын
यो माकुने को बोली अनुहार हेर्यो देख्यो भने पनि दिक्क लाग्छ तुच्छ लाग्छ
@KrishnakumuriSedaiАй бұрын
Jaya Naresh.
@realobserver-i7pАй бұрын
king ❤️
@nimadorji3191Ай бұрын
Well come to bhutan well come well come ❤❤❤❤❤
@Robin-kv5vhАй бұрын
Bhutan jaadhai chaan, sikna lai Raja kasari hune with blessing from India.😅😅
@bhimbahadurjwala7530Ай бұрын
पत्रकार मिडिया ज्यु राजा पुर्व हुदैन कस्तो पत्रकार हुन कतै देश विकास होइन क्या हो
@KedarDahal-hy9gxАй бұрын
राजा लेन्डुपदाेर्जेयए हुन शक्दैनन युनिफ्याक्यापचरर हुनशक्दछन/दलका नेताहरु
@SudipSitoulaАй бұрын
Rajtantra gindabadh
@GaneshKhadka-i6kАй бұрын
As एसो
@theaffiliate7809Ай бұрын
Raja le kei na bhane pani netaharu ko tauko dukhi halxa..😂
@arbinkumaryadab5065Ай бұрын
☘️🇳🇵🌷good 🇳🇵☘️🌷
@GaneshKhadka-i6kАй бұрын
As
@netrarajsinghthakuri1851Ай бұрын
तिमि कताकी रानी हौ दक्षिण को की पक्षिमको
@BhupalShreesАй бұрын
हत्यारा को नाइके हो
@DhondubАй бұрын
बाहुनक्षेत्रीहरुलाइ हिन्दुराजाको यति धेरै चासो किन?
@utsabbhatttarai986Ай бұрын
Ta bhote laaii jasari chaaso chha tesarii
@BikashKarki-s4oАй бұрын
Muji khate
@sachinkhadka7847Ай бұрын
अनि के cristain राज्य चाहियो तिमिलाइ?
@DhondubАй бұрын
अब नेपाल बौद्धराज्य हुनुपर्यो। बनाउनुपर्छ हिन्दु इसाई इस्लाम राज्य होइन। बुद्ध जन्मेको देश नै बौद्ध किन नबाउने?
@sachinkhadka7847Ай бұрын
@@Dhondub तिमी हामी हिन्दु बुध्ह भन्दै झगडा गर्दै बसुम अनि उता मानिस हरु चै धमाधम धर्म परिवर्तन गर्दै छन । पहिला जनचेतना जगाउने काम गरौ। हिन्दु रास्ट्र भएको बेला अहिले को जस्तो धर्म परिवर्तन थिएन। अहिले बुध्ह धर्म मन्ने हरु पनि धर्म परिवर्तन धेरैले गरि सके थाहा होला नि।
@mahabir566Ай бұрын
Kota kin sabai samman hun neta des ka hun jasto ta laagdaina
@k_and_kishorАй бұрын
yo king vane lai ne lage hunna den rath dau herdai basne raja hune pau vandai
@YubrajKhanal-nn9ivАй бұрын
aafnai dai marnay raja
@sachinkhadka7847Ай бұрын
तैले देखिस?? दाइ मारेको??
@rajkumarshrestha2477Ай бұрын
Yo gyane ko sasan heriyo yini pani gatilo hoinan
@SushilSharma-fb3zlАй бұрын
3 jana budha netaharu lai pahilai pakha lagau , natra vanai iniharu lai Nepal lai Simikarana nai tali bajaira garns nai iniharu palo , palo PM hunai garchana? Iniharu pura vrasatachari and des dechuwa huna kaso ?ho?
@SudipSitoulaАй бұрын
Tero bau ho purba Shree 5 van na
@ramkumarwaiba867Ай бұрын
Angrej hrule 🎉Laddak lai Chhuttai Desh banai Dalai Lama ko rajtantra Laddak desh banauna lageyko chhn renta 😂🎉
@harikiratilimbu9205Ай бұрын
Ab ja sukai jaoshna u sanga paisa x ghumn janxnai hami yetro saudi samman pugyo koi new xaina raja chai hagna jandani news
@suchitragurung7657Ай бұрын
Makune chor desh xod. Jai rajtantra. Chor ganatantra murdabaad. Jai Nepal.