Рет қаралды 14,500
जबरजस्ती करणीको आरोप लागेपछि सभामुखको पद त्याग गरेर बसेका कृष्ण बहादुर महरा माथिको कार्वाही के हुन्छ भन्ने चासो सबैमा थियो । सुरूमा जबरजस्ती करणी नै गरेको आरोप लगाउने महिलाले बीचमा बोली फेरिन् । अन्ततः घटनाको छैटौ दिन जबरजस्ती करणी प्रयास गरेको भन्दै लिखित जाहेरी प्रहरीमा दिएपछि महरामाथि थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको थियो । प्रहरीले घटना लगत्तै कार्वाही अघि नबढाए पनि अन्ततः अदालतको पक्राउ गर्ने अनुमतिसँगै दशैंको अष्टमीको दिन निवर्तमान सभामुख हिरासतमा पुगेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : kzbin.info...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision