बलमा | Bishnu Majhi New Teej Song 2080/2023 | BALAMA | Putaliko Bhatti Vol -19 | 4k

  Рет қаралды 8,856,707

Sapana Music Industries

Sapana Music Industries

Күн бұрын

Пікірлер: 6 600
@sapanamusicindustries5330
@sapanamusicindustries5330 Жыл бұрын
बिष्णु माझीको तीज गीत " बलमा " पुतलीको भट्टी भाग - १९ , kzbin.info/www/bejne/sHO2ZpmMeJl1f9E " एक परिदृश्य जुन अझै पनि मेरो मानस पटलमा घुमी रहेको छ , नारी ती पात्र जसको जिबनमा त्यो घटना घट्यो , मेरा आखाले देख्यो , आखिर किन र केका लागि ? तर त्यसको उत्तर अझै पनि पाउन सकेको छैन , मन गरुङ्गो बनाएर एक चोटी सोधेको थिए , उनि मुसुक्क मुस्कुराइन अनि मौन बसिन , सायद यहि कुराले छोएछ क्यारे यस पालिको तीज . . . "
@HyphenRights
@HyphenRights Жыл бұрын
अब अर्को पटकको तिजमा आउने गित मार्फत बिष्णु दिदि लाई मोडलको रुपमा प्रस्तुत गर्नु पर्यो सुन्दर दाजै, कैयौ बर्ष देखि कैयौ नेपाली दर्शकहरुको दिदिको बिष्णु दिदिको झल्को मेटिने छ । एक गितमै भए पनि लिएर आउनु पर्यो दाजै लौ न ।
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
Babal xa song
@GyanBudhathoki-q6v
@GyanBudhathoki-q6v Жыл бұрын
गित राम्रो छ तर हामिलाइ गितको सङ्गितले अलि खल्लो बनायो चरी जेलैमा 2 पनि खल्लो भयो र बलमा गितमा पनि खल्लो भयो हामिलाइ चरी जेलैमा भाग 1 कै महसुस भयो दाइ अलि नयापन लयमा गित ल्याउनु पर्यो अरु सब ठिक छ सफलताको शुभकामना
@parkashshahi7057
@parkashshahi7057 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@samirsharma-k1c
@samirsharma-k1c Жыл бұрын
yestai yestai ramro ajhai liraudai garnus hola baru alik chito yo paali kurda kurda aakha nai patiye arko paani pani yesatai mitho chito liraunu hola feri man pareko model binu ji lai nai dekhna paiyos safalta ko suvakamana sunder sir
@shreeramdevkota3331
@shreeramdevkota3331 Жыл бұрын
ढिलो आउँछ तर कडा आउँछ बिष्णु माझिको तिज गित नेपाल नै हल्लाइदिन्छ । जब सम्म बिष्णु माझिको तिज गित आउदैन तब सम्म तिज आएको महसुस नै हुदैन । जय गित जय सङ्गीत ।
@rocky8098
@rocky8098 Жыл бұрын
Sahi ho
@bhanukhadka-ro4hu
@bhanukhadka-ro4hu Жыл бұрын
सहि कुरा भन्नू भो
@somlalgiri8950
@somlalgiri8950 Жыл бұрын
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।।
@dipakxettri2637
@dipakxettri2637 Жыл бұрын
सहि कुरा😊❤️
@durgasubedi914
@durgasubedi914 Жыл бұрын
गित मात्रै हाे भने त असाध्यै राम्राे छ तर ,, तिज गित भनेर त सुहाउने लय र संगित अलि मजाकाे भयन तिज भनिसके पछि त भाका पनि तिज काे जस्ताे हुनुपर्ने हाे नि कृष्णअष्टमिमा निकालेकाेे भयर अष्टमिलाइ नै सुहाउदाे रहेछ मेराे बिचार हाे ।
@NBDdevkota056
@NBDdevkota056 Жыл бұрын
Wow Balama☺️❤️ बिष्णु मांझी को गित कहिले आउला भनेर waiting मा म जस्तै कोको हुनुहुन्थियो हाजिर हुमत,🤭♥️♥️
@Cristiano-p3o5r
@Cristiano-p3o5r Жыл бұрын
कति जना हुनुहुन्थ्यो बिष्णु माझीको गितको प्रखाईमा ।❤
@sonisk4711
@sonisk4711 5 ай бұрын
2081 सालमा बिस्नु माझी दिदी को तीज गीत पुतली को भट्टी भाग 20 को पर्खाइमा को को हुन् हुन्छ हाजिर हुम त म त सारै आत्तुर छु !
@RanjitaPoudel-b8x
@RanjitaPoudel-b8x 5 ай бұрын
@Sushmapokhrel00
@Sushmapokhrel00 Жыл бұрын
प्रतिक्षा को घडि समाप्त😊 धेरै प्रखाइ पछि आयो बिष्णु माझि दिदि को गित बधाई अनि सफलताको शुभकामना❣️🔥🥰 सबैको मन जित्न सफल बनोस्🎼🙏😌
@saharanpl1456
@saharanpl1456 Жыл бұрын
❤❤
@ShubasGiri
@ShubasGiri Жыл бұрын
👁️👁️❤😘👌
@MeshanaMusic
@MeshanaMusic Жыл бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय बिष्णु माझी दिदी लाई😘💐🙏
@ShubasGiri
@ShubasGiri Жыл бұрын
मिठो मन छुने तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@depakdhungana1882
@depakdhungana1882 Жыл бұрын
अरुलाई तिज असार देखि लाग्यो , लाज शरम नभाका लाई , बल्ल तिज शुरु भयो जब बिस्नु माझीको गीत आउँछ , तिज आयो भन्ने आभास हुन्छ ❤❤❤❤
@SherRanaOfficial
@SherRanaOfficial 5 ай бұрын
बिष्णु माझिको पुतलिको भट्टी २० स्पेसल आउनु पर्छ यो पाली भन्ने जति हाजिर हुनु है❤️🙏
@ilaiahali4902
@ilaiahali4902 Жыл бұрын
न म हिन्दु हुँ । न नै तिज मान्छु । अल्लाहु अकबर चल्छ यहाँ । तर गर्व गर्छु म नेपाली हुँ र मेरा पूर्वज पनि हुनसक्छ हिन्दु नै थिए । मेरो देश महान छ किनकी यहाँ नेपालीपन छ । धर्मले होइन हृदयले चल्छ । आज कृष्ण जन्माष्टमी यहाँ सबैलाई कृष्ण जन्म अष्टमीको धेरै धेरै शुभकामना ❤❤❤ विष्णु माझीको गीत बजारमा आयो अब तिजको पनि धेरै धेरै शुभकामना 🎉😊
@shrijanaparajuli2303
@shrijanaparajuli2303 Жыл бұрын
यो बर्ष बिष्णुमाझीको गित किन आएन भन्ने सोचिराथे 🙄 ढिलो आयो कडा आयो 😊❤️ शुभकामना ❤️🙏
@tulsipaudel8812
@tulsipaudel8812 Жыл бұрын
Same❤❤
@arjunbhandari2339
@arjunbhandari2339 Жыл бұрын
तिज आये पछि बिस्णु माझी लाई नसम्झिने सायद कोहि छैन जहिले आउँछ कडा आउँछ सुभकामना छ सबै टिम लाई यो पा्रदेसि को तर्फ बाट❤❤❤❤
@rbnakoirala6720
@rbnakoirala6720 5 ай бұрын
यो बर्समा पनि पर्खाइमा हुने कोको हुनुहुन्छ
@Magarfilms
@Magarfilms Жыл бұрын
बीष्णु माझिकाे स्वर सुन्ने बितिकै अाँसु अाइहाल्छ ❤❤❤
@justsantos
@justsantos Жыл бұрын
पहिलो पटक सुन्दा कस्तो कस्तो लाग्यो । दोस्रो चोटि सुन्दा ठिकै लाग्यो । तेस्रो पटक बाट त लत नै बस्यो । सुमधर स्वर रहेको उत्कृष्ट रचनालाई सफलताको धेरै धेरै शुभकामना।
@mahendrashahi450
@mahendrashahi450 Жыл бұрын
सधै search गर्दा गर्दा थाक्नेहरु को को हुनुहुन्छ। आज बल्ला तीज आयो जस्तो लाग्यो।
@ramuthapaofficial2862
@ramuthapaofficial2862 5 ай бұрын
अहिले सम्म सुने अनुसार हाम्रो बिष्णु दिदी को आवज अनि गीत कसैको छ जस्तो लाग्दैन हजुर लाई हृदय देखि धन्यवाद दिदि उहाँ को गीत अझै पनि सुन्ने हरु एता हाजिर हुनुस 🙏🙏❣️❣️
@Retizcreation
@Retizcreation Жыл бұрын
बिष्नु माझिलाइ बाहिर देख्न चाहानी कोको हुनुहुन्छ??
@happykid2091
@happykid2091 Жыл бұрын
बाहिर आयको देख्नां मन त छ तर पापि पोईले देखाऊदैनां आफ्नो घरको जेल मां राखेको छ पापिले
@manishchetri9046
@manishchetri9046 Жыл бұрын
Im❤❤❤❤
@anushaghaurarai2466
@anushaghaurarai2466 Жыл бұрын
✋✋
@BidhyaChettri-lc7zt
@BidhyaChettri-lc7zt Жыл бұрын
​@@happykid2091was
@rikaslama
@rikaslama Жыл бұрын
Boksi lagcha hola Tei vayera bahira audaina 😢
@nepalserofero9420
@nepalserofero9420 Жыл бұрын
आहा!!कति मिठास अनि दम छ के बिष्णु माझी दिदिको स्वरमा,,,,बिष्णु माझिलाइ देख्न नपाइ मरिन्छ कि जस्तो लाग्न थाल्यो आजकल त!!,,कृपया सुन्दरमणि अधिकारी उहाँलाई सार्बजनिक गर्नु न तपाईं लाई बिन्ती छ,!!!😢😢🎉🎉🎉
@sitapoudel2027
@sitapoudel2027 Жыл бұрын
मीठो स्वर कि धनी बिष्णु माझी।चरि जेल भन्दा बढी उत्कृष्ट प्रस्तुति को आशा थीयो।त्यो चै पक्कै भयन 😢😢
@RamShresthaShrestha
@RamShresthaShrestha 7 ай бұрын
ल है बिस्नु माझी दिदी को फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤
@dohorihits
@dohorihits Жыл бұрын
किन तिज लागेन भनेको त बिष्णु दिदिको गित पो नआएर रैछ ,बिष्णु दिदिलाई साच्चिकै मिस गर्ने यता हाजिर हुम त कति हुनुन्छ?अब ट्रेन्डिङ 1मा भोलीसम्म प्रतीक्षा गर्नुहोला।
@sushilnepali6286
@sushilnepali6286 Жыл бұрын
Um balla Teej aako mahasus vayo happy teej
@hukamchalaune1043
@hukamchalaune1043 Жыл бұрын
विष्णु माझीको गीत आउँदा मात्र सधैं तीज जस्तो हुने मलाई मात्र हो कि सबैलाई यस्तै हुन्छ यसपालिको प्रखाई धेरै लामो भयो सायद धूम मच्चिने वाला छ जय शंकर जय गीत
@aayanneupane5173
@aayanneupane5173 Жыл бұрын
ल आयो आयो ढिलो आउँछ कडा आउँछ भन्ने लाथ्यो आयो जो 💓💪 बिश्व रेकर्ड टोडन पर्छ है सुन्दरमणी दाइ ❤❤❤😊 कोको हुनु हुन्थ्यो प्रतीक्षा मा ??
@sumnimathapa-g1o
@sumnimathapa-g1o Жыл бұрын
एस्तो पो त बल्ल गीत गाउँ बस्ती लाई बिउझाउने ।धन्यवाद सम्पुर्ण टिम लाई सफलता को सुभकामना।
@karnadipendra1888
@karnadipendra1888 Жыл бұрын
2080 को तिज गीतको प्रतीक्षा आजदेखी सकियो । यसै गीतको आगमनले उत्सुकता मेटियो । धन्यवाद छ ।
@krishnathapa8483
@krishnathapa8483 Жыл бұрын
गायिका बिष्णु माझी कै गीतको पर्खाइमा थिए finally आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@govindadevkota9752
@govindadevkota9752 Жыл бұрын
बिष्णु माझी का शुभचिन्तकहरु यता हाजीर होऔं ❤️❤️❤️❤️🌹🌹
@ramtmgram4509
@ramtmgram4509 Жыл бұрын
पर्दा पछाडिको हिरा स्वरकि धनि सलाम छ राष्ट्रको गहना तपाईं तर किन बाहिर ननिस्कने ?? लुकेर गाउँदा पनि कति माया गर्छन दर्सक हरुले तपाईं लाइ सलाम छ फेरिपनि तपाईं लाइ
@sapanamagar5378
@sapanamagar5378 Жыл бұрын
यो पालिको गितले खासै जमाउला जस्तो छैन🤔पोहोर कै सुन्दैछु😊
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 Жыл бұрын
आज एउटा कुरा भन्ना मन लाग्यो बिष्णु मझी आफू देख्खिना पनि नामिल्ने तर आफ्नो गितमा अरुलाइ यसरी नचायको मन परेन र यति महङ्गी गाइकाको गित मा किना यतिरामो नाचेको होलान् गित तेति राम्रो लागेना म्युजिक र नाछ अभियानले मन छोयो
@PrakashBahadurkathayat
@PrakashBahadurkathayat Жыл бұрын
साँच्चिकै तिज आको आभाष गरायो सलाम छ बिष्णु माझी दिदि🙏🙏🙏
@rachanasharma1729
@rachanasharma1729 Жыл бұрын
निक्कै मार्मिक रहेछ 🌹❤️❤️ सबैलाई तीजको मंगलमय शुभकामना 🎉❤❤🎉🌹🌹🌹🌹
@birendrachetri7529
@birendrachetri7529 Жыл бұрын
असाध्यै राम्रो छ।बिस्नु माझी कता छिन कसो छिन मात्रै आबाजमा सिमित छिन नेपाली जनताले उन्को आबाज स्वर मात्रै सुन्ने गरेका छन् अब त देख्न पाय पनि हुनेनी भनेका छन् किन होला दुलोमा बसेकी यति दुनियाँ हल्लाउने स्वरकी धनी 🙏🙏🇳🇵🇳🇵
@pawanrukumeli2948
@pawanrukumeli2948 Жыл бұрын
हामी ३ करोड नेपाली को मन मुटुमा बस्न सफल गायिका हुन् विस्नुमाझि तर तिमी सुन्दरमणि अधिकारी तिमीलाई हामी सुभ्चिन्तक को शराब लाग्छ।।
@sushilasunar4086
@sushilasunar4086 Жыл бұрын
Very good
@vetug
@vetug Жыл бұрын
क्या स्वर छ साँच्चै , जिवनमा एक चोटि बिष्णु माझी संग भेट्न पाइयोस है भगवान 🙏❤️
@sapanagyanwali6942
@sapanagyanwali6942 Жыл бұрын
किन किन बिष्णु माझी को हरेक गित ले उनकै कथा र वेदना बोलेको जस्तै लाग्छ😢 यो पाली त सुखान्त कथा मा आधारित रैछ भनेको हेर्दै जादा त दुखान्त नै रैछ 😢😢😢😢❤😍☺️😚
@achhamiramlal
@achhamiramlal Жыл бұрын
बिस्नु माझी गित को पर्खाईमा बस्ने म मात्र हो कि तपाईहरु पनी हो यता हाजिर हुम त ! 🎉❤
@radhamahato8049
@radhamahato8049 Жыл бұрын
Me too
@achhamiramlal
@achhamiramlal Жыл бұрын
But pahila ko geet jasto xain
@kamalchhetri4924
@kamalchhetri4924 Жыл бұрын
Mapani ho
@achhamiramlal
@achhamiramlal Жыл бұрын
Bichara
@purnakhadka6733
@purnakhadka6733 Жыл бұрын
यस्पालि खासै पोहोर जस्तो मन परेन
@t.b.sunuwar41
@t.b.sunuwar41 Жыл бұрын
बल्ल आयो तिज सबै टिमलाइ शुभकामना छ लाज पचेका नकचरा नकचरिलाई लाज लाग्नु पर्ने तीज भाका मौलिकता बोकेको गीत भनेको यस्तो हुनुपर्छ १तीज सम्म सुपर हिट बनोस बिस्नुको गीतले❤❤❤आउदै गरेको नारिको चार्ड हरितालिका तीज को सबै सबै दिदी बैबिलाई मेरो ब्यक्तिगत शुभकामना छ
@mahendrashahi450
@mahendrashahi450 5 ай бұрын
पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ। बिष्णु माझी ❤️
@gopalbohara7
@gopalbohara7 Жыл бұрын
जब सम्म बिष्णु माझी दिज्जुकाे तिज गीत आउँदैन तब सम्म तिज लागेकाे महसुस हुँदैन।बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉🎉🙏
@mahendrashahi450
@mahendrashahi450 Жыл бұрын
बधाई छ सम्पुर्ण team लाई।छिटै करोड कलबमा पुगेको धेख्न पाइयोस
@mahendrashahi450
@mahendrashahi450 Жыл бұрын
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा बलमा भनेको बलियो भनेको होकि black colour म भयको दृश्यले नि यहि बताउछ
@NishanSunar-jm8zo
@NishanSunar-jm8zo Жыл бұрын
नेपाली तीज गीत कला संस्कृति ले भरिएको अति मीठो स्वरकी धनी बिष्णु माझी। करोडौं भ्यू जाहोस।आउँदै गरेको हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनी लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
@sushilghale6847
@sushilghale6847 5 ай бұрын
यो वर्ष विष्णु माझी को तीज गीत आउँछ कि आउँदैन हाेला कै खबर छैन म त मर्न लागिसक्यो भन्या पर्किदा पर्किदै 😊😂😅
@TOXICZIHAN
@TOXICZIHAN 5 ай бұрын
😅😅😅
@sikhathapa8048
@sikhathapa8048 5 ай бұрын
Aaux chinta nagar😂😂teej git aayan bhane teej lagya jhai lagdain 😂😂hiro ko palo last ma ho😂😂
@SherRanaOfficial
@SherRanaOfficial 5 ай бұрын
तिज आउन भन्दा 17 दिन अगाडि आउछ
@sushilghale6847
@sushilghale6847 5 ай бұрын
​@@SherRanaOfficialहो र कुन दिन कुन बार आउँछ होला बिष्णु माझी दिदि को तीज गीत 😢
@laxmithapa315
@laxmithapa315 4 ай бұрын
Aako 6 20
@mahendrashahi450
@mahendrashahi450 Жыл бұрын
बिष्णु माझिको die heart फनहरुले like र comment गर्नुस
@mahendrashahi450
@mahendrashahi450 Жыл бұрын
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा बलमा भनेको बलियो भनेको होकि black colour म भयको दृश्यले नि यहि बताउछ
@pyuthaniyoutubechannel8675
@pyuthaniyoutubechannel8675 Жыл бұрын
भुकम्प को झट्का पनी यती धेरै हुदैन ❤❤❤❤❤❤सम्पूर्णन लाई सुभकामना
@keshavmajhi9730
@keshavmajhi9730 Жыл бұрын
सुमधुर स्वर प्रकृतिले वरदान स्वरूप दिएको अमुल्य उपहार बिष्णु माझी ❤❤❤
@JA_g_AT
@JA_g_AT Жыл бұрын
प्रतीक्षा को घडी सकियो बिष्णु माझी को गित ढिला आउँछ कडा आउँछ 💕❤️🙏🙏
@DRParajuliofficial
@DRParajuliofficial Жыл бұрын
खासै खोजे जस्तो गीत पाइएन , गीतमा प्रयोग गरेको 'बलमा" भन्ने शब्दको अर्थ के भनेर नेपालि शब्दकोषमा खोज्दा अर्थ भेटिएन ! पुतलीको भट्टी १ बाट १९ सम्म आइपुग्दा १९ औं गीत ले मन मुटु छुन सकेन , तर पनि बिष्णु माझीको १ बर्षमा आउने गीत हो , मिलियन भ्यु पक्कै पुग्नेछ , करोड क्लब को सुभकामना छ
@prabeshkhanal8332
@prabeshkhanal8332 Жыл бұрын
Balama vaneko pati,shreeman
@SunitaBista-ll1db
@SunitaBista-ll1db Жыл бұрын
कसैको नाम लाई shortcut मा भनिएको हुनुपर्छ
@anitakhadka1024
@anitakhadka1024 Жыл бұрын
यो नेपाली शब्द नभै भारतीय शब्द हो जस्को अर्थ अनुरागिनी, अनुरागी, आशिक़, चाहने वाली, जानम, प्यार करने वाला, प्रेमिका, प्रेमी, प्रेयसी, महबूब, महबूबा, सजनी, सनम, साजन हुन्छ ।
@joelmasihi9800
@joelmasihi9800 Жыл бұрын
सुन्दर मणिजस्तो एउटा कम्जोर र बैमानि भन्दा बलियो हुन किन सकेन नेपालको कानुन एउटा अवला छोरिमान्छे लाई आफ्नो दर्सक सरौता बाट नजर बन्दामा राख्ने त्यो को? त्यसले नेपाली जनता सामु नजिर पेस गर्नजरुरि छ आजको दिनमा।
@durga7974
@durga7974 Жыл бұрын
बलमाको अर्थ मैले बुझेको बुडि माथि अन्याय र अत्याचार गर्ने दुख दिने नियतको पुरुष जुन यो भिडियोको सुरुमै देखाइएको छ।।
@hemrajbaral6508
@hemrajbaral6508 Жыл бұрын
गीत आउदैन भनेर चिन्तापनि गर्ने आएपछि यस्तोउस्तो भनेर गालीगर्ने धन्न आयो र हेर्न पाइयो हामी सबैले गर्व गरौं सोर्की रानी बिष्णुमाझी बहिनी सब्दकार सुन्दरमणि भाइलाई कतिमिठो सब्द सम्योजन नृत्य पनि उस्तै राम्रो र भिडियो पनि यक्दम उत्कृष्ट
@jhakkuprasadoli1722
@jhakkuprasadoli1722 Жыл бұрын
यो गित बुझ्न गारोभयो न शब्द बुझियो नत लय पहिलेको जस्तो गित भयन
@binduaryal1536
@binduaryal1536 Жыл бұрын
मेरो बुझाइ बलमा बलमा भन्दा बिरह कहेको जस्तो देखिन्छ जहा अत्याधिक यातना दिने श्रीमानको वास्तविक चरित्र देखाएको छ जो अदृश्य जस्तो देखिन्छ । भने अर्को तिर जति सहेर पनि आफुलाई यातना दिने श्रीमानको लागि आफू परिबर्तन भई शिवको पुजा गर्दा पिडा लाई शक्तिमा बदलिएको देखेर शिबजी भगवानले वरदान दिनुभएको छ।
@subashmagar9490
@subashmagar9490 Жыл бұрын
१/२ महिनादेखि बजारमा आएका तिज गितले १M भ्युज पुर्‍याउन सक्या छैनन् तर भोलि बिहान सम्ममा यो गितले M भ्युज पाउछ।जय गित!
@tikarambashyalpalpali6043
@tikarambashyalpalpali6043 Жыл бұрын
बिष्णु माझी को गित आए पछि तिज आएझै लाग्छ मलाई मात्रै हो कि हजुर हरु लाई तेस्तै हुन्छ्👍️
@sushilnepali6286
@sushilnepali6286 Жыл бұрын
Same
@Bhandari-Ganesh1234
@Bhandari-Ganesh1234 6 ай бұрын
साच्चै भनु पर्दा म जस्तै को को हुनु हुन्छ दिन का दिन यो गीत सुने याता हजिर हुम त
@AnjanaChand-zs7ul
@AnjanaChand-zs7ul 5 ай бұрын
Ma xu din kai din harna ta natra nidra jo lagdaina malai ta Fari ❤
@anil.ak341
@anil.ak341 Жыл бұрын
बिष्णु माझी फ्यान सबै यता लाइक गरम है❤👌
@bibeksharma6546
@bibeksharma6546 Жыл бұрын
बिष्णु माझी दिदी को तीजको गीत आयो कि भनेर हरेक दिन you tube मा search गर्ने जति हाजिर गरौँ ।
@quietheart789
@quietheart789 Жыл бұрын
Same here 🙏
@kamalchhetri4924
@kamalchhetri4924 Жыл бұрын
@pabidhami2161
@pabidhami2161 Жыл бұрын
Sem condition 😢
@padamoli6510
@padamoli6510 Жыл бұрын
❤❤❤❤❤
@Neerasushant
@Neerasushant Жыл бұрын
ढिलो आउँछ तर देश हल्लाउने गरि आउँछ विष्णु माझी दिदीको गीत शुभकामना छ सबै टिमलाई❤
@sameermagar5108
@sameermagar5108 Жыл бұрын
मान्छेहरुले भन्छन रे यो गीत चरी जेलैमा सङ्ग मिल्छ रे त्यस्तो हो भने अरेली काढैले पनि खोली तारी देउन माझी दाईसङ्ग मिल्छ हैन र तर एउटा कुरा ध्रुबसत्य हो यो गीतमा सोलो भोकलमा बलमा भनेर गाउनु भाको त्यो स्वरको हाई लो रेन्ज कुनै क्लासिक सिङ्गर भन्दा कम छैन सायद यस्तो अदभूत जादुमय भोकल लोकदोहरी क्षेत्रको गायिकाले दिन पनि सक्दैन होला ❤❤❤
@gitaregmi5315
@gitaregmi5315 Жыл бұрын
बिष्णु माझी ज्यू लाई मिडिया मा ल्याउन पहल गर्नु परयो सबै मिलेर । उहाँ नै नेपाल काे कला क्षेत्रको रानी हो । अति सुमधुर स्वर। ❤ #bishunumajireveal
@ananadhikari2642
@ananadhikari2642 Жыл бұрын
बिस्नु माझिको आफ्नो बास्तबिक कथा 😢 कालो पर्दा पछाडि को दृश्य अहिलेको उस्को कथा हो , रङ्गिन पर्दामा देखाइएको दृश्य पहिलेको कथा हो 😢😢
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
ढीलो आयो तर सबैको मन मस्तिष्कमा बस्ने आयो। नेपालका जो कोही गायिका बिष्णु माझिको आस पास पनि आउँन् सक्दैनन।
@grgserina4129
@grgserina4129 Жыл бұрын
कठै भरी विष्णु माझी अहिले कस्ती भैसकिन होला हेर्न पाए नी हुन्थियो 😢
@RamjalimayaRamjali
@RamjalimayaRamjali 5 ай бұрын
यति राम्रो कलाकार किन गुम्नाम छन सरकार😢😢😢😢😢😢😢😢😢
@capitalmd5469
@capitalmd5469 Жыл бұрын
चरी जेलैमा भाग 3 को प्रतीक्षा मा थिए खासै चित्त बुझेन। उत्तरोत्तर पर्गतिको शुभकामना❤❤❤❤
@unitynepal9976
@unitynepal9976 Жыл бұрын
सम्मान छ बिष्णु दिदी ।दिदीको गीतले सधै मन छुन्छ ।
@gauravoli2185
@gauravoli2185 Жыл бұрын
गीत ताँ धेरै राम्रो छ तर विष्णु माझी दिदि भिदियो देखिए झनै सुनमा सुगन्ध हुने थियो❤❤😢
@UmeshBista-m9l
@UmeshBista-m9l Жыл бұрын
होनि
@gauravoli2185
@gauravoli2185 Жыл бұрын
हजुर
@rbnakoirala6720
@rbnakoirala6720 4 ай бұрын
यो बर्स पनि पर्खाइमा कोको हुनुहुन्छ ❤
@sandeepkesee7082
@sandeepkesee7082 4 ай бұрын
Me 😢
@nabagyanbad6428
@nabagyanbad6428 Жыл бұрын
यति मिठाे ,काेकिलकण्ठी र मधुरस भन्दा श्रुतीमिठासले भरिएकाे स्वर बर्षमा एकचाेटी मात्र सुन्ने परिस्थिति बन्नु बडाे दुखद हाे।चरम अार्थिक अभावमा गुज्रिएएकाे नेपाली संगित बजारमा उहाँकाे स्वरकाे मूल्य घटाउनु पर्ने सुझाव दिन चाहान्छु ।१ लाख सम्म झार्न पाए बिष्णुकाे याे स्वर लहरीमा बाह्रै महिना गित सुन्न पाइन्थ्याे।हुन त बिष्णुकाे स्वरकाे मूल्य नै छैन।यति अमूल्य छ कि रु १० लाख दिएपनि कमै हुन्छ।तर मुलुककाे अार्थिक सामर्थ्यलाई ध्यान दिएर बिष्णु माझिकाे स्वर बर्षभरी गुन्जिने अबवस्था सृजना हाेस।धन्यबाद।बिष्णु माझीकाे सदा जय हाेस।
@subashdhakal9203
@subashdhakal9203 Жыл бұрын
विस्णु माझीको गित आउदा म किन यति खुसि भाको होला❤❤😊
@surajgaihrebibas2734
@surajgaihrebibas2734 Жыл бұрын
पुरानै स्वाद नयाँ थेगो जति आशा गरिएको थियो बिष्णु माझिको गित आउनुमा तेति पाईएन !
@sushilkbhandari
@sushilkbhandari Жыл бұрын
तीजमा सयपत्रीको प्रयोग बाहेक भिडियो राम्रो छ। स्वर त सधैँ अतुलनीय हो।
@Arjunr.m123
@Arjunr.m123 Жыл бұрын
अहिले साल त बिष्णु माझी को आउदैन होला भनेको त surprise पो भयो त एक्कासी तीज को नजिकै आएर ।❤
@sapanagyanwali6942
@sapanagyanwali6942 Жыл бұрын
अरुको दस थरी र बिष्णु माझी को एउटै गित, त्यैपनी बर्ष को एक पल्ट❤❤ लाखौं दर्शक श्रोता को प्रखाइ बल्ल सकियो , बल्ल तिज आयो ☺️☺️☺️☺️
@dhan3716
@dhan3716 Жыл бұрын
Right ❤❤
@narayankhadka5256
@narayankhadka5256 Жыл бұрын
Bishnu di ko muhar kahile dekhana paunehola
@ronakgamingff6922
@ronakgamingff6922 Жыл бұрын
बल्ल तिज आएजस्तो फिलिङ्स आयो बिष्णु माझी दिदिको तिज गित सुन्दा। तिजको सुभकामना २०८० जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@SangamGhimire-fe5nd
@SangamGhimire-fe5nd Жыл бұрын
❤ बिष्णु माझी❤ जी लाई नेपाल भरी सवै भन्दा ठूलो अबोर्ट दिनु पर्छ संसार भरी चिनाउनु पर्छ❤#सपोर्ट गरम सबै जनाले ❤
@asmitasundas3923
@asmitasundas3923 Жыл бұрын
बल्ल बल्ल बिष्णु दिदी काे तिजकाे गीत सुन्न पाइयो । सफलताकाे शुभकामना❤❤❤❤
@bhabishwarsejwal3117
@bhabishwarsejwal3117 Жыл бұрын
कहिले आउला विष्णु माझिको गित भनेर कुरेरै बसेको तर अपेक्षा अलिक धेरै भयो होला अर्को गित आइदिय हुन्थ्यो भन्ने भान भयो, गित राम्रै बनेपनि मन खाने बनेन यो पालि❤
@bhagawatidhakal43
@bhagawatidhakal43 Жыл бұрын
बलमा भनेको चाई के रैछ के यत्ति बुझेको भए मरी र जाम य तिजै र आयो आहा👌❤️
@ganeshpaudel8394
@ganeshpaudel8394 Жыл бұрын
Sabai kinw bujnu paro rw😅
@depakpaudel8825
@depakpaudel8825 Жыл бұрын
Taita
@rajanrawat6488
@rajanrawat6488 Жыл бұрын
बिस्नु माझी दिदी को हर गित मा मानव जीवन को हर घडीमा मेल खायको हुन्छ यति राम्रो स्वर तर के गर्नु दिदी लाई अहिले सङग किन मिडियामा ल्याउन सक्नु भयन यति राम्रो कला को सम्मान गर्नु पर्छ पिलिज हामिलाइ यक पल्ट मिडियामा हेर्ने मन छ दिदी लाई ❤❤
@baburajacharya9796
@baburajacharya9796 Жыл бұрын
किन तिज आए जस्तो भाको छैन भनेकोत, बिष्णु माझिको तिज गित बजारमा नआएर पो रहेछ ,अब बल्ल तिज आएजस्तो हुने भो !!!
@hpdmedia6176
@hpdmedia6176 Жыл бұрын
पहिले जस्तो दम छैन भन्ने जती यता हाजिर हॅौ👍
@kathmandumaghar3241
@kathmandumaghar3241 Жыл бұрын
Paila bhanda dami xaa arrangement panchebaja sahit ko Ali ramroo sita sunu ne k achamaa ko comment ho😅
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
पहिला को भन्दा पनि दामी छ।सबै कुरा हेरेर भन्नू पदा
@teklalbirkattamagar4638
@teklalbirkattamagar4638 Жыл бұрын
सारै मिठाे गित बिष्णु माझी काे गित सुने पछि मनै हरररर हुने बधाई छ सम्पूर्ण टिमलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मेराे युटुब काे भिडियाे हेर्दिनकाे लागि सबैलाई अनुराेध❤❤❤❤❤❤❤
@tanishamgr2711
@tanishamgr2711 Жыл бұрын
तिजको गीत जति जनाले निकाले पनि बिष्णु माझीको गीत नसुने सम्म तिज आको जस्तोनै नलाग्ने किन होला के खाएर होला यस्तो सुरिलो सदाबहार स्वर हुने🤔🤔
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Жыл бұрын
अनकन्टार कोठाभित्रबाट आएको कोइलीको स्वर❤विस्नु माझिको गित आएन भने त सुन्दरमणिले मारेर फालिदियो कि भन्नै सङ्का साग्ने मलाई त🤗
@bashantibhatt2284
@bashantibhatt2284 Жыл бұрын
बल्ल गित अाउनाले जिउदै छ बने अास जगाउछ है ।😁
@AmritThapa16
@AmritThapa16 Жыл бұрын
सबैलाई मनोरञ्जन गराउने बिष्णु माझी आफू आफै दुखी छन कस्ले बुझ्ने😢🤕😔
@ankitbashyal2059
@ankitbashyal2059 Жыл бұрын
स्वर कि धनी-विष्नु माझी 💝 एकदम रामो तिजको गित❤️
@krishnalamsal7369
@krishnalamsal7369 Жыл бұрын
६५लाख भ्युज पुगेकोमा बधाइ छ ।यस पालिको बिश्नुको तीज् गीत त्यति मनपरायनन भन्ने केहि युटुबेलाइ दरिलो जवाफ हो ।
@sargambhandari7474
@sargambhandari7474 Жыл бұрын
बिश्णु माझिको गित सुनेपछि बल्ल तिज आएको जस्तो भो❤❤
@remorana1918
@remorana1918 Жыл бұрын
बिष्णु माझिको गीतको पर्खाइमा कोको हुनुहुन्थ्यो??
@Naya-i8m
@Naya-i8m Жыл бұрын
म बिस्नु माझि दिदिको तिज गितको प्रखाईमा थे आहा बिर्कुलै फरक प्रस्तुति❤❤❤❤❤❤❤❤❤
@basyalupendra745
@basyalupendra745 4 ай бұрын
नेपाली मुटुमा बसेकि बिस्नु माझी ❤
@lokendrasunar8892
@lokendrasunar8892 Жыл бұрын
स्वरकी धनी विष्णु माझी दिज्जुलाई हेर्ने आतिनु भयका सबै यता हाजिर हुम है
@Jayabahadur1
@Jayabahadur1 Жыл бұрын
विष्णु माझी को गीतको प्रतिक्षामा कोको बस्नु भएको थियो हाजिर हौ है त❤
@omcentury
@omcentury Жыл бұрын
बल्ल तीज लागे जस्तो भो आफ्नै 2 वटा गीत आउदानी बिष्णु दिदिको गीत कुर्ने म मात्र होला😢❤😂
@kamalrayamajhi3515
@kamalrayamajhi3515 Жыл бұрын
हाहाहाहा
@prartimachaudhary507
@prartimachaudhary507 Жыл бұрын
जब सम्म विष्णु माझीको गीत आउँदैन तब सम्म तीज आएको जस्तो महसुस हुँदैन।❤🥰
@ramesh1970
@ramesh1970 Жыл бұрын
यो मेसो न मेलाको गीत यसमा हा है मेरो बलमा ठीक थियो झाउरे मिसाएर गीतको रंग रस्नै हरायो यो झौरेले , सुन्दरमनि जी को यो सालको प्रश्तुति खासै राम्रो लागेन न मोडल न गीत क्षेउना टुपाको गीत बनाउनु भयेछ । किन हतार रै थियोर सर यो साल तीज गीत सारै खल्लो बनाउनु भयो ❤❤❤❤
@rameshtapa7983
@rameshtapa7983 Жыл бұрын
जति जो जस्ता कलाकार आए पनि बिस्नु माझी बराबर कोहि हुन सक्दैनन ❤❤सारै मार्मिक तिज गित
@yamanlamsal6623
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊😊
@sudarshankarki7954
@sudarshankarki7954 Жыл бұрын
उहाँको गला कुन भगवान हुनुहुन्छ यो युग ले जन्माउन सक्दैन यति मिठो स्वर भएको गायिका
@sanju_gurung278
@sanju_gurung278 Жыл бұрын
यति राम्रो स्वर भएर पनि लुकेर गाउने बिष्णु माता लाई तिजको शुभकामना ! हरेक बर्ष उत्कृष्ट गित ल्याएर आउने स्वरकी धनी जनता लाई आफ्नो उपस्थिति दिनु हुन्न सारै चित्त दुखेर आउँछ।❤❤❤
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН