बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७ kzbin.info/www/bejne/oqSucqR8pJWMmc0 नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.
@devregmi59053 жыл бұрын
बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌
@dillipandey76073 жыл бұрын
दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्
@nirakshahi33393 жыл бұрын
❤️🇲🇻🇲🇻
@sushantshah58543 жыл бұрын
bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢
@arjunnepali20893 жыл бұрын
बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।
@TikaSanu3 жыл бұрын
आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।
@jabbar10883 жыл бұрын
❤️❤️
@reshamroka10813 жыл бұрын
आफ्नै जिबनसँग मेल खाने गीत रहेछ
@yubarajadhikari78653 жыл бұрын
BALLA TEEJ LAGA HASTO VAYO HAI SIS
@josephaddisonkshitiz51253 жыл бұрын
Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile . get well soon sister tika
@igpradip49203 жыл бұрын
बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई
@kushalrajsigdel3 жыл бұрын
भगवान् कसम ,शरीरभरि काडा आयो।😣 हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️
@SuryaKhadkaOfficial3 жыл бұрын
बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।
@yelbisongs17443 жыл бұрын
🙏❣️❣️❣️
@DailyEntertainmentMedia3 жыл бұрын
🙏🙏💃🕺
@kushalrajsigdel3 жыл бұрын
अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊
@laltamu56233 жыл бұрын
@@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡
@samirpatel86923 жыл бұрын
@@yelbisongs1744 iii up iiiujnbrfu
@yubrajtripathi7285 Жыл бұрын
नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂
@JibanDangi-ft3mc Жыл бұрын
Ma pani
@JA_g_AT Жыл бұрын
Yahi babal xa
@sabinapokhrel1838 Жыл бұрын
😂😂😂
@partikshyaaryal6268 Жыл бұрын
Ma pani
@buddhaadventure7016 Жыл бұрын
Mw
@JayaDevkota3 жыл бұрын
कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ
@arpanshrestha56543 жыл бұрын
big fan dai💝
@sumangurung15723 жыл бұрын
Jati ramro vaeni kahilai dekhan paen
@nbbvlog1763 жыл бұрын
मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️
@chetmansaud31223 жыл бұрын
जय जि को गित हरु पनि धेरै राम्रा छन
@sooryeah703 жыл бұрын
बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।
@madhubharati62003 жыл бұрын
यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।
@padmakhanal30703 жыл бұрын
@@madhubharati6200 is
@GangaPaudel-jm5ce4 ай бұрын
अमुल्य रत्न बिस्नु माझी❤
@topbhadur1393 жыл бұрын
स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली
@sunilxettri59693 жыл бұрын
Right
@chetamanbk56563 жыл бұрын
Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi
@jeshgurung22773 жыл бұрын
Kaskeli ko under control re ta
@buchulast80493 жыл бұрын
Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?
@santoshmadai54563 жыл бұрын
किन बन्दक बनाको बाहिर निस्कन देऊ
@dipenbruh7096 Жыл бұрын
विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।
@Alinatoned Жыл бұрын
You are right😢😊
@pujanshrestha75654 ай бұрын
💯😢😢
@BabuKrishnaPariyar3 жыл бұрын
काेहिलीकाे अावाज भएकाे अादरणिय बिष्णु माझी दिदिकाे तिज गित अाए पछि बल्ल तिज अाएकाे अनुभव हुन्छ मलाई त सबैले सियर गर्नु हुन्छ अाशा छ हामीलाई
@subashthapamjr57623 жыл бұрын
Gharbeti ko chhorile geet dekhi big fan
@rameshmagar56413 жыл бұрын
सेम दाइ मलाई नि बिष्णु माझी ले न गाए सम्म तिज आए जस्तो लाग्दिन बिष्णु माझी त नेपाल को टप गायिका हुन सम्मान छ बिष्णु दिदी लाई होल तिम लाइ
@santoshpariyar90973 жыл бұрын
De.nmsakr..
@mithuupadhya1503 жыл бұрын
मैले पनि इंडिया बाट हेरीरहिछु ।म त एकहोरो भए सबै ले सियर गरौ है।
@sangharsha10643 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@mohankhadka89253 жыл бұрын
तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...
@jabbar10883 жыл бұрын
❤️❤️❤️🙏🙏
@padamintertenment77143 жыл бұрын
🙏🙏
@khagendrabahadurchand67813 жыл бұрын
Top 1 trading ma pugos yati mitho geet
@shankarkumal89903 жыл бұрын
मोहन ब्रो यसपाली तिज गित आएन त वोनर भेटी एनर गति नगरेको
@shibathapa53723 жыл бұрын
Nice song
@prabinisunar2563 жыл бұрын
नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@sangharsha10643 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@madhubisht4023 жыл бұрын
Fffjhhll
@sangharsha10643 жыл бұрын
@@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@nismalama27812 жыл бұрын
बिचरा दिदिले आफ्नो दुखलाई गितमा राख्या जस्तो लाग्यो 😢😭आज आएर सार्है मन दुख्यो हजुरको दुख देखेर जो यस्तो मीठो स्वर सबैको मनमा बस्नु भएको हजुर नै हामि सामु देख्न पाएका छैन ए मिडिया हो कस्को बुढी कस्ले लग्यो भन्दा पनि बिष्णु दिदी कुन अवस्थमा छ पता लगाइ हामीसामु देखाउ अनि म सम्मान गर्छु 🙏छिट्टै देख्न पाहोस आफ्नो जिन्दगी स्वतन्त्र भएर बाच्न पाउनु पर्छ
@pujanshrestha75654 ай бұрын
100%😢😢
@kale-fm6mg4 ай бұрын
😢😢😢
@Rashirijal3 жыл бұрын
यो गीतले गर्दा महान पर्व तिज आयो भन्ने भो ! को होला सुनेर नरुने 😥 💕💕🙏सम्मान छ सर्जक सुन्दरमणी अधिकारी अनि गायिका बिष्णु माझी दिदी
@hpbishwokarma75243 жыл бұрын
मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ
@ZungeDaai3 жыл бұрын
यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥
@sayalchhetri.333 жыл бұрын
♥️
@tekndrasoni69593 жыл бұрын
🙏🇳🇵🇳🇵
@kusumdangi46023 жыл бұрын
No words ....🤩
@samjhanakandel35663 жыл бұрын
😭😭😭😭😭
@kusumdangi46023 жыл бұрын
@@samjhanakandel3566 🥺🥺🥺🥺🥺
@nimrajbasnet26994 ай бұрын
बिष्णु माझी को 2081 को नयाँ गित को पर्खाइमा कोको हुनु हुन्छ हजुर 🙏🙏🤔🤔
@Karnaliyaks74 ай бұрын
Aja aayeko xa sadhai jhasto utkrista sabailai ruwaauney geet 😢uja ko geet matra ta xa jasle harek chaad baad aayeko mahasus garauxa😭
@shantaghimire40154 ай бұрын
आइसकेको छ ❤
@Krish-do2qc4 ай бұрын
Aayo hai hajur
@TrisanaMusicOfficial3 жыл бұрын
आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।
@jabbar10883 жыл бұрын
❤️❤️
@sumanrlmagar43793 жыл бұрын
तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा जय चन्द्र सुर्य
@dhunganarajan743 жыл бұрын
Qqq@@@@!!
@dhunganarajan743 жыл бұрын
@
@saritapanthi13583 жыл бұрын
00oiòi9pĺ
@santoshkc85133 жыл бұрын
लौ आयो है बिस्नु माझी को उत्कृष्ट तिज गित आहा 😍😍 बहिनी ललिता लाई शुभकामना 😍😍
@indiramagar31233 жыл бұрын
राम्रो ❤️💕❤️💕
@debakaregmi30763 жыл бұрын
@@indiramagar3123 ♡▪︎¤♡¤●●●~~~1~¹\¤■¤》¤ df bccjcnn,nxjdjdhdhdhsheyhshehehehehehehdhdhhdhdhdhdhdhdhdueueuuwueuehehheheyehehheh²dbdbhdfhdhrhrufuhdnf f xbrhfudhrhyrhryryry7y4ryrgrhbrbrbrvfvfffgdhhddhhdhwhhshxhdyxghcggddyyrryyrryryryyyeyeyeyu4u4uryrururuueuduruurhrhryrryrrfhfhfhfbbdndbdbdbffbfbfbfbfbffvvfbf v cc d d dbsdnbrbfbffbfbbfbfvfbrbbdnehfduirrlyueuddufuydyydĺuqsjdupzjyzffggi
@rameshkharal5763 жыл бұрын
दाइ तपाइले पनि सहकार्य गर्नु पर्यो दिदि सङ
@birajparvathisandhiyariyat53943 жыл бұрын
Daju darsan hajur ko geet aaj voli aauna km bhayko ho please hajur le fatafat nikalnu na ma hajur ko thulo fen hu
@sarmilathapa49223 жыл бұрын
@@debakaregmi3076 010111¹i6t87⁷kq 2
@dilbahadurkhadka47343 жыл бұрын
100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵
@watchmechanicgamar90533 жыл бұрын
Hi hai
@ritakarki26166 ай бұрын
2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 🙏🖤❤️
@NirmalaTmg-ur9si4 ай бұрын
me
@BipinMagar-f9t4 ай бұрын
Me
@madhabmqr124 ай бұрын
Me❤
@devinpl40454 ай бұрын
Me😅😅😅
@RadhikaBhul-zp9zz4 ай бұрын
😢😢😢@@madhabmqr12
@limelightnepal3 жыл бұрын
दिनमा सैयौं गीतहरु youtube मा upload हुन्छन यस् बर्ष पनि हजारौं गीतहरु तीजका नाममा youtube मा हालिए तर यो गीतले लाखौं दर्शक र श्रोताको मन जीत्यो । श्रीजना उत्कृष्ट नै हुनुपर्छ भन्ने गतिलो उदाहरण यो यो गीत । सम्पूर्ण सर्जक तथा कलाकारहरु प्रति सम्मान छ
@DineshSharma-xq5xb3 жыл бұрын
//0///$
@Mr.stmgkng3 жыл бұрын
Bishnu DD ko jaadu ho hjr ..ani lyrics pani ramrai xa tara video direction chai gatilo rahenaraixa
@narayanikc99423 жыл бұрын
😑😕
@ashokkandangwa91083 жыл бұрын
यो गीतको पहिलो आकर्षण भनेको कै विष्णु माझीको स्वर रहेको छ
@bharatbishad-prernafoundat56013 жыл бұрын
Sahi bat
@devdarlami63683 жыл бұрын
कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥
@mdsspp5993 жыл бұрын
Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭
@devdarlami63683 жыл бұрын
@@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।
@RajinderKurel4 ай бұрын
Lado kha
@nkamalbhandari75645 ай бұрын
२०८१ मा को को हो यो गीत को fan❤
@SushmaBc-kc6xx5 ай бұрын
❤❤ma
@SaralaChaulagain-j4r4 ай бұрын
Ma Pani ❤❤
@nkamalbhandari75644 ай бұрын
@@SaralaChaulagain-j4r 🩷🩷🩷
@nkamalbhandari75644 ай бұрын
@@SushmaBc-kc6xx 😍😍😍
@nkamalbhandari75644 ай бұрын
@ManikaThami-fy2lz 😍😍
@surajadhikari18453 жыл бұрын
मन मुटु च्वास्स पार्ने गित यथार्थ सबै को जीवन सङ मेल खाने अनि आफ्नै जिन्दगी सङ नि मेल खान पुगेको बिश्णु दिदी को गित ...साच्चै जेलैमा राखेर बिष्णु माझी को मर्म लेख्न भ्याएछ्न सुन्दर्मणी दाइ ले
@funfilledgopal3 жыл бұрын
साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍
@Basantathapa-t1n3 жыл бұрын
मलाई त यो गीतमा आभिनय गर्ने चेली पो असाध्यै मन पर्यो त !!! Best wishes to you…!!!
@srstudy36763 жыл бұрын
Best Instrumental Sound kzbin.info/www/bejne/raaqaIx5iJdorMU
@samangamingandvloging75613 жыл бұрын
sabai side ra kalakar ekase ek ramra chhan.sundar mani ji lai manna parchha
@prakashvlogskailali39553 жыл бұрын
Malai ni dhirai man pariyo
@namastenepal99603 жыл бұрын
Mee too
@prem5713 жыл бұрын
कुरो चलाउने होत्😀😀
@rajanghimire1234 ай бұрын
तीज को गीत यस्तो पो हुनु पर्छ। अाइले 81 मा आका गीत हरु त सुन्न पनि लाज लाग्छ 81 मा यो गीत को big fan haru हाजिर हुम त ❤
@bikashkoirala62973 жыл бұрын
अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार Superb Dee 💟
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@idosujal79543 жыл бұрын
Honi yrr
@anirudhradeuba4313 жыл бұрын
१० पटक हेरिसके अझै धित मरेको छैन कोईली स्वर अनि शब्द ….बल्ल तिजको गित आयछ salute all team
@PurushottamPoudel3 жыл бұрын
तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत
@rajstha63203 жыл бұрын
Hikkk
@rampariyar24603 жыл бұрын
Ho ni tw
@rameshjaishi51723 жыл бұрын
jtjyg , ol
@jituthapa6073 жыл бұрын
हो नि मलाई नि मन, पर्यो
@bigchannel36783 жыл бұрын
@@jituthapa607 यस् ्ज
@yubrajtripathi72854 ай бұрын
तिज का गित कुनै चित्त नबुझेर फेरि आए म त फर्की यहि गित सुन्न । अरु त सुन्न सके पो सुन्नु 2081/04/ 26 गते आए फेरि कतै गएनी चित्त बुझेन । कतै बिस्तारा ले पोल्ने कतै कुन्नी के सुई लाउने उफ्फ बल्ल यता आएर यो गित सुने पछि मन शान्त भयो।
@rajanghimire1234 ай бұрын
Same ho yo गीत मेरो तीज को favourite ho ।aaile Ka गित सुन्न लायक पनि छोइनन्
@EntertainmentVideo.20243 жыл бұрын
नेपाल कै पहिलो गीत जुन छोटो समयमै 10M (१ करोड) Views पाउन सफल। बधाई छ बिष्णु माझी तथा सुन्दरमणी अधिकारी ज्यु।
@ramitkhadka49953 жыл бұрын
नेपालकै पहिलो गीत जुन छोटो समयमै 10M(१करोड )views पाउन सफल ।बधाई छ बिष्णु माझी तथा सम्पुर्ण टिमलाई
@MeshanaMusic3 жыл бұрын
सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘
@robinkhatri82533 жыл бұрын
Hush hunxa
@sumisumi26223 жыл бұрын
Ma
@simranthakuri25683 жыл бұрын
🎶🎶🎶🎶💃👌👌👌👌👌
@Prakashchand-is9lo3 жыл бұрын
@@sumisumi2622 a
@arjunbohara27843 жыл бұрын
roshan dai ❣️
@preciousopal65823 жыл бұрын
यस्तो शब्द लेख्ने मान्छेले बुढिलाई दुख त यत्रो नि दिँदैन। विष्णु माझि स्वइच्छाले थुनिएर बसेकि हुन्। बन्दि गायिका। खुशि रहनु
@ganeshpaudel83943 жыл бұрын
sahi ho,
@gitadahal503 жыл бұрын
के थाहा हुन सक्छ र आफुले गरेको व्यवहारलाई मिलाएर वनाएको पनि हुन सक्छ नि नत्र यस्ता शव्द हरु अरुको देखेको हुनु पर्यो होईन भने श्रीमतिलाई थुनुवा वनाउन भएन🤔🤔🤔
@basantasen81693 жыл бұрын
Sahi ho
@preciousopal65823 жыл бұрын
@@gitadahal50 विष्णु माझिलाई अरुसँग राम्रोसँग बोल्न आउँदैन रे| उनी जन्मिएको परिवेश हेरेर पनि त्यो नहोला भन्न सकिन्न| कोही मान्छे अन्तर्मुखि हुन्छ,बाहिरी दुनीँयाबाट टाढा बस्न रुचाउने|अनि अर्को कुरा बाहिरी दुनीँयामा घुलमिल भएको भए उनको लोकप्रियता यत्तिकै रहिरन्थ्यो भन्न सकिँदैन| मान्छे हो एकदुई दिन पो थुनेर थुनिन्छ| वर्षौँ थुन्न कहाँ सकिन्छ?त्यसमाथि उनी त रेकर्डिङको शिलशिलामा घरबाहिर आइराख्नुपर्छ|भाग्ने उपाय कतिकति
@jeevangiri44553 жыл бұрын
Sahi ko dherai geet aaunu paro hajur sundar gi
@govensinghthapa79152 жыл бұрын
कहाँ लुकेर बसेको विष्णु दिदि! 2079 साल सुन्ने हुनेत होइन? दिदि बहिनि को मन रुन्छ हैं।। हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏
@rajonlinetvnepal50263 жыл бұрын
कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢
तीज आएको अनुभूति भयों पूर्ण सफलता को शुभकामना टिम लाई
@dixakc92923 жыл бұрын
तीज त हर साल आयो बिष्णु माझी कहिले पनि आइनन केरे
@santoshpariyar90973 жыл бұрын
De..nmskar
@MinaBohara-k4m4 ай бұрын
आदरणीय दिज्जू फेरि कहिले सुन्न पाउँछौं Hjr को स्वरमा गीत 😢😢😢😢😢 प्रतीक्षा मा छौं ❤️❤️❤️❤️😥😥😥
@Viper99-wk8pr4 ай бұрын
Aaisakyo gaana❤
@ktthapamagar10573 жыл бұрын
6 दिनमा 30 लाख 80 हजार पटक हेरिएको सायद यो नेपाली लोक गीतको इतिहासमा पहिलो लोक भाका अन्तर्गतको तिज गित हुनुपर्छ lसाह्रै मन पर्यो अझै सफलताको कामना lll
@tilakhiski88613 жыл бұрын
कुरा बुज्नु पर्छ 60 लाख ले हेरिएको थियो नि हजुर 6 दिन मा
@ktthapamagar10573 жыл бұрын
@@tilakhiski8861 कुन चाहिँ तिज गित होला त्यो 60 लाख पटक हेरिएको 1 हप्तामा ?? जान्न पाए हेर्न हुन्थ्यो सायद मेरो जानकारीमा नभएको हुनु पर्छ l
@rupeshmagar64073 жыл бұрын
@@ktthapamagar1057 chari जेलै ma ho
@saragahatraj75603 жыл бұрын
प्रकाश सपुतको 6 m थियो 6 दिनमा
@pushpanathacharya94453 жыл бұрын
सहि भन्नू भो
@JamunaSanamOfficial3 жыл бұрын
बल्ल तीज आयो झै लाग्यो तर फास्ट निकै नि भयो जस्तो लाग्यो हुन त मलाई मात्र नि हुन सक्छ करोड क्लवको शुभकामना
@Monsoon263 жыл бұрын
मलाई पनि तेस्तै लायो
@RajKumar-ul7in3 жыл бұрын
मैलेनी सेमफिल गरिराछु
@anandavanikc24393 жыл бұрын
Malai pani testai lagyo, fast part nabhaye ni hunthyo
@shayanadhital9693 жыл бұрын
same here
@krishnarumba43953 жыл бұрын
अलि गीत फास्ट मा गएको छ समग्रमा राम्रो छ
@santoshtarami30163 жыл бұрын
खास नेपाली संस्कृति को वास्तविक मौलिक पन बोकेको गीत सुन्दा मलाई 1000पटक सुन्दा पनि सुनिरहन मन लाग्यो दाजु सुन्दरमणि र सुमधुर स्वर कि खानी विष्णु माझी दिदी लाई हार्दिक बधाई तथा शुभकामना ।।
@asmitakhadka45233 жыл бұрын
यथार्थ सर
@sapkotamadhu82723 жыл бұрын
Malie pani sunirakam jasto hunxa 💔💔😭😭😭
@BinodMandal-o2w2 ай бұрын
बिस्नु दिदी तपाईं काे आवाज मा यसताे मिठाे साेर छ कि हामी परदेसिदाजुभाईदि दि बहिनी हरुलाई रुवाईदिय धेरै धेरै शुभकमना छ हामराे तरफ बाट दिदी म मलेसिया बाट🙆♀️🙆♀️🙍♀️🙍♀️🙍♀️👰👰👸👸👸👷👷👷👷👷♂️👷♂️👷♂️👷♂️👷♂️👮♀️👮♀️👮♀️👮♀️
@sarumanandhar9653 жыл бұрын
नेपालको दोहोरीम स्वरको खानी रानी बिष्णु माझि!!! बल्ल धेरै पछि सुन्न पाइओ गित । सायद यो वहाको जीवनको गित होला तिजम सबै नारिलाई मेल हुन्छ नै
@bhuwandhakal47713 жыл бұрын
आफ्नै जीवन कहानि
@gitaale86173 жыл бұрын
Alli bichma k gareko maja aayan
@amarkhadka47393 жыл бұрын
यो गित को हरेक शब्द मा संगित धुन मा आशु झर्छ मेरो 😭😭😭वास्तविक मेल खाने बिष्णु दिदि को जीवन मा
@TejendraShahi-j8t5 ай бұрын
२०८१ सालको तिज गित हेर्ने र सुन्ने ठुलो धोको छ छिटै ल्याउन पर्यो आदर्णिय बिष्णु दिदी दिदी को तिज गित❤❤
@suprimk.c.30613 жыл бұрын
एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो 🙏🙏🙏🙏🙏🙏😍😍😍🥰
@rsofficial49983 жыл бұрын
wow
@anjikssaud2773 жыл бұрын
Sai ho
@khimghartimagar39443 жыл бұрын
Bishnu didi
@ramechapelichyangba50773 жыл бұрын
Sai ho
@gadalharka3 жыл бұрын
दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।
@surakshyanepali15683 жыл бұрын
यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान
@susmakc4583 жыл бұрын
बिष्णु माझी को आफ्नै कहानी जस्तै छ त गीत तर दामी💗💗💜💜❣️❣️❣️
@gitadahal503 жыл бұрын
मलाई पनि त्यही लागेको है पुरा गित सुन्दा🤔
@pratibhadhakal37343 жыл бұрын
Hatsoff to u bishnu majhi.....great salute to ur voice...
@RamShresthaShrestha6 ай бұрын
ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤
@tastynepalikitchen3 жыл бұрын
आदरणीय दिजु बिष्णु माझी दिजुको बास्तबिक जीवन सङ मेल खाने गीत ले सारै मन छोयो ! दिजुलाई अरु सरह media मा देख्ने ठुलो धोको छ जय गीत जय सङ्गीत !!!
@malapokhrel3943 жыл бұрын
अब मिडियामा नआएकै बेश।नत्र युट्युवेले सजिलै बाच्न दिन्नन।
@basantamagar6323 жыл бұрын
बिष्णु माझी दिदि लाई देख्ने रहर रहर मै सिमित भैराछ ,,, She is Queen of lokdohori ❤❤❤❤❤❤❤❤❤❤❤
@Ramaoli3 жыл бұрын
आफ्नै जीवनमा मेल खाने गीत गाउनु भएको रहेछ गीत अतिनै राम्रो लाग्यो। 😢😢🌹
@prakashshrestha69863 жыл бұрын
हाहाहा
@prakashshrestha69863 жыл бұрын
बन्दक बनाउने ले नै रचना गरेर उनको जिबन मेल खाने गाउन दिन्छ र हजुर यो गितको रचना उनकै husband ho
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@sangharsha10643 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@kalaparajuli17673 жыл бұрын
@@prakashshrestha6986 Ik
@lalbhahadurkhadka82872 жыл бұрын
बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु
@usinghsaudchalsa96803 жыл бұрын
हजारौं दुख बेदना भुलिने गरि आएको बिस्णु दिदिको तीज गीत सलाम छ दिदी को स्वर लाई करोडौं सलाम गर्छु
@anupamneupane6423 жыл бұрын
मैले तिज को गित सुनेर first time आँखा बाट आशु झारे😭😭😭यो गित को शब्द लेख्ने मान्छे लाई भगवानले शक्क्ति दिऐको . कसम म धेरै रोऐ म
@justsantos3 жыл бұрын
बिष्णु माजिकै श्रीमान् अर्थात् सुन्दरमणि अधिकारी हुन् यो गीत को लेखक/संगीतकार
@खेलकुदमन्त्री3 жыл бұрын
यो गीत लेख्ने तेही बीस्नु माझी को बुढा हो जस्ले बीस्नु माझी लाई गुम्नाम बनायको छ
@sunitakaushal54253 жыл бұрын
OMG really yarr
@birbahadur95193 жыл бұрын
Suryamani Adhikari jyu le lekhnu vako bayani yadi Bisnu didi jyu le na gaunu bako baya chai yadi samma hit chai hudaina thiyo kina ki Bisnu did jyu ko voice nai look xetrama yakdam mitho voice hunu hunxa ani Suryamani Adhikari jyu le hami jasto darsakmaj leunu partheyo didi jyu lai kina yadi dherai bitrai jelma jastoi rakhnu vako ra luki luki hinnu parne karan kina hola bunja chahan the khoi kina kina
@joshnaadhiakri63533 жыл бұрын
Hajur ko cmnt ly ma roy sir😭😭😭😭😭
@pmsstudio77572 жыл бұрын
विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।
@sarojkc9492 жыл бұрын
Aaa
@kalyansubedibhardwaaj47703 жыл бұрын
यस गितमा एकदमै राम्रो अभिनय गर्नुभएकोमा ललिता पौडेललाई हार्दिक सम्मान ❤️
@barshaaryal79443 жыл бұрын
यो गित आयको दिनदेखि दिनमा दस पटक भन्दा बढी त मैले नै सुन्छु म जस्तै अरु को को हुनुहुन्छ ❤️❤️❤️❤️
@jamunaoli23393 жыл бұрын
म पनि हो है साथि इन्डिया देखि
@binodghatani78403 жыл бұрын
अब चाहिँ गाउँ घरमा मा चाड पर्व भित्रै जहिँ लग्यो,है बिष्णु माझी को तिज गित सुनेर,बधाई छ है सम्पुर्ण teamहरुलाई करोडौं क्लब मा पर्बेस होस्
@kamalrayamajhi35153 жыл бұрын
आयाे हजुर तिज आयाे
@rojinamiya33873 жыл бұрын
Umm k Kati ramro geet ani syorni Kati ramro xa dijjuko ta
@nimrajbasnet26992 жыл бұрын
बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔
@imsrai2 жыл бұрын
Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️
@love-dl9np3 жыл бұрын
बल्ल तीज आयो जस्तो लाग्यो । कति मिठो स्वर विष्णु दिजु को ♥️🥰
@suryabhattari41043 жыл бұрын
unaiko jgibanma millyo
@uttammalla66193 жыл бұрын
रास्ट्रको गहना🇳🇵🙏कलाकार बिस्णुमाझी दिदी लाई बाहिर ल्याउन सम्पुर्ण कलाकार एकजुट हुन पर्यो,बन्धक बनाइएको हल्ला छ एदि सत्य हो भने दोसि लाई सख्त कार्बाही गरौ✊✊✊
@bibeksubedi20313 жыл бұрын
hidden artist vanni tha xina😂 Aafnu kura ho
@aswinrajbhandari89603 жыл бұрын
बन्धक बनाको हो हईन । आफै सो ईछ्छाले भुमीगत हो की भन्नु हुन्छ।बद्री पंगेनी दाई । खोई अहीले सम्म कसैले पनी सत्य सो गनॅ सकेको छैन
@sabinchhantyal27183 жыл бұрын
जस को शब्द संगित मा बनेको गित सुन्ने ऊसैलाई आरोप लाऊने
@uttammalla66193 жыл бұрын
@@bibeksubedi2031 जि hidden artist भन्ने सुनेकै थिइन ओहो बुझाईदिनु भयो धन्यवाद हजुरलाई🤣एदि गुम्नाम भएर सन्सारलाई गुम्राहा मा राख्ने हो भने पहिलो पहिलो लोक संगीत हरुमा देखा पर्नु भएको अनि बिहे पश्चात् hide हुनु के खोज को विषय होइन र ?🤔
@uttammalla66193 жыл бұрын
@@aswinrajbhandari8960 भन्नू हुन्छ तर सन्सार मा मानव भएर जन्म लिसकेपछि एस्ता जो मानिस कमै होलान जुन आफुलाई गुम्राहामा राखेर दर्सक स्रोता हरुको चाहाना पनि पूरा नगरोस🤔तर केइ कलाकार हरुससन्ङ्ग चाई खुल्नु अनि स्रोता माझ चाहिँ अफवाह पनिहुन सक्दैन र?केई मानिस अपराधिक मनस्तिथिका पनि हुनसक्लान कि जस्को टर्चरका कारन नखुल्नु पनि खोज कै विषय बन्दैन र?
@sandeshbudha83572 жыл бұрын
सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु
@kamalkhadka58413 жыл бұрын
लोकक्षेत्रमा बिष्णु माझी सुपरस्टार गायिका हुन 👌👍️👏👏👌
@nandalalnepali73153 жыл бұрын
wow
@dahal.dahal85003 жыл бұрын
she is just "Lata mangeskar" of Nepali folk music.
@people_blog3 жыл бұрын
कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@ruralcommunity37163 жыл бұрын
वेदना ले भरिपूर्ण गीत मलाई लाग्छ बिष्णु माझी ले आफ्नै दुख समेट्नु भएको छ्😥😥😥
@mohanchettri54395 ай бұрын
2081 सालमा यो गीत सुन्ने साथीहरु कति हुनुहुन्छ यता हाजिर हुनुहोस्न । ♥️♥️🥀
@khemrajbk1235 ай бұрын
Me ❤
@NiranjanPariyar-pf1hp4 ай бұрын
लाँडाे गर्न हाजिर हुनु तेरो बाउको ऋण खाइदेको छ र
@ramiladhamiofficial4 ай бұрын
मछु ❤
@ganeshgreatsongganesh13263 жыл бұрын
एति मिठो स्वर भएको प्रतिभालाई हामी सबै नेपालीले देख्न पाउनु पर्छ।।
@ganeshbc8156 Жыл бұрын
@@@!फ्फ्ग
@kushalrajsigdel3 жыл бұрын
दुखको विषय यति राम्रो अनि धेरैले मनपराएको गित किन trending मा आउन सकिराछैन? नबुझेको कुरा!😔
@bishwaacharya11843 жыл бұрын
Tei ta ni
@sapkotamadhu82723 жыл бұрын
Malie pani tayhi sochirathya khayee kina ho 💔💔💔😭😭
@ramusharma24643 жыл бұрын
गित राम्रो तर बिचमा बिचमा नाच्नै गाह्रो हुने गरी गित fast गराएको छ। अलि ढिलो गराएको भए सुन मा सुगन्ध हुने थियो। 2x सम्म ठिकै थियो तर 4x level over fast भयो।।
@ajithkc45003 жыл бұрын
Maile pani tehi cheek gareko hijo bata
@rupagurung68573 жыл бұрын
Aaudai chha upload gareko 4 days vako chha.😍🙏🙏🙏
@kulbdrkumal80683 жыл бұрын
यति मिठो स्वरको धनि हुनुहुन्छ हजुर कहा हराउनु हुनछ हजुर बेला बेलामा अति राम्रो शब्दमा सुनदरमणि सरको ♥️🙏♥️🙏
@basantdangi4136 Жыл бұрын
अब फेरि पनी 2080 सालको बिष्णू दिदीको गिदीमा मान्छेहरू टिकटक बनाउन धेरै यकसाईडेट छन
@sirjanmagar10333 жыл бұрын
बिष्णु माझी दिदी को यो गित सुन्दा एउटा् छुट्टै आन्नद आउँछ। आज यो गित ले youtube tiktok मा तहल्का मच्चाउन सफल भएको छ। happy teej सम्पूर्ण नेपाली नारी लाई.
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@binodbalami23433 жыл бұрын
जति सुने नी नपुग्ने यति मिठो स्वर सलाम छ बिष्णु माझिजी लाई🙏🙏🙏❤️❤️❤️
@kshitizshrestha31863 жыл бұрын
बिष्णु माझी जेलैमा सुन्दरमणिको भन्नु पर्ने हो । जे होस् धेरै पछि बिष्णुमाझीको यति मिठो गीत सुन्न पाइयो ।
@dcdvfhjdg55483 жыл бұрын
100%
@pabeeneupane69043 жыл бұрын
Sai kura
@indraprasadlamichhane66852 жыл бұрын
ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।
@nirajthapa893 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट तिज गित आहा कति मिठो आवाज बिस्नु माझी दिदिको no1 trending मा देख्न मिल्ने पक्का छ ♥️♥️🙏👈️
@kamanmajhi87093 жыл бұрын
मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस ! जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!
@grggg3373 жыл бұрын
Ho ni
@cbale52163 жыл бұрын
बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने
@kamanmajhi87093 жыл бұрын
तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!
😢गित सुन्दै गहभरी आसु भयो मेरो त! मेरै बास्तबिकता बोले झै लाग्यो बिस्णु दि ले😀❤️❤️🙏🙏🙏
@sakkigonit.vnepal26633 жыл бұрын
💕
@shishirnp5473 жыл бұрын
वास्तविकता नै हो हजुर । उहाँ दुख मै हुनु हुन्छ ।
@chitrakhatti Жыл бұрын
बिष्णु माझी को यो गीत 2023 को तीज मा सुन्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤
@shekhudhamaka16783 жыл бұрын
😢😢😢😢यो गीत सुनेर मलाई जन्म दीने आमा लाई सम्झेर भावुक भए 😢😢😢😢😢😢
@shekhushow79373 жыл бұрын
😢😢😢😢😢😢
@ghalerajalamjung78523 жыл бұрын
Runa aauxa timi lai ni
@ranjuacharya87763 жыл бұрын
Yo geet ko kati words geet gaune bishnu majhi didi ko life ma mel khayo jaatho maro bichar ma,🙏🙏🙏
@niragurung46923 жыл бұрын
Ll?
@lalitaneupane52013 жыл бұрын
daami xa
@reesukshetri49143 жыл бұрын
साच्चिकै यो गित सुन्दा त विष्णु माझिको जिवनि गीत मार्फत उन्ले पस्कियको जस्तो लाग्ने म मात्रै त होइन ??
@sumangurung15723 жыл бұрын
🙋 kahile dekhn paen
@mukundapariyar26953 жыл бұрын
विकृति विसङ्गति भन्दा धेरै माथि हरेक शब्दमा नेपाली चेलीको कथा बोलेको छ सफलता को सपुर्ण टिम लाई धेरै धैरै शुभकामना
@essan099dawadi43 жыл бұрын
Io
@kbkvolleyball9725 Жыл бұрын
अहिले सालको तिजको गीत धेरै सुनियो अन्तिम आशा थियो बिष्णु दिदीको गीतको तर त्यति चित्तबुझ्दो पाइएन यसपाली, र मत हिजो देखि फेरि यहि गीत बारम्बार सुनिरहेको छु" मलाई लाग्छ तिजको गीतमा यो गीत जस्तो सायद अरु आउला जस्तो लागेन,कति सुनियो सुनियो तर धित नै मर्दैन भन्या जति सुन्यो त्यति सुन्न मन लाउछ भन्या❣️❣️❣️
@msnmatrika32583 жыл бұрын
आदरणीय स्वारको धनी दिदी विष्णु माझी दिदिलाईको स्वार ले आज सम्म नरुएको को होला समान छ तपाइलाई धन्यबाद
@biswashbasaula7423 жыл бұрын
अली भासा नमिलेको हो की। 😊
@sagarudasibhirokt81513 жыл бұрын
Sayad bishnu ji ko geet suner narune manxe kohi Cain Hola!!!
@sangharsha10643 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@DURGABC3 жыл бұрын
आहा बिष्णु माझिको करोडौंको आवाजमा सुन्दरमणि दाइको शब्द संगित तारिफ योग्य बधाई छ सम्पुर्ण टिमलाइ ।अन्यथा नलागोस खासमा बिष्णु दिदिको आफ्नै जीवन संग मेल खाए झै माने चरी जेलैमा
@bikramkhadka18563 жыл бұрын
सुन्दर दाइले आफै शब्द कोर्ने लय बनाउने लगानी लगाउने गाउने तेइ हो अरु ले तेत्रो सुल्क तिरेर गाउन दिन सक्दैन तपाईं हामी जस्ता फ्यान को लागि अन्याय गरेको छन सुन्दर ले किन कि बजार मा यति धेरै सुल्क न लिन पर्ने मेरो बिचार
@bhuwandhakal47713 жыл бұрын
बिचरा दिदी को रियल कहानी आयो सुन्दर मन्णी को जेल मा बसेकी दि
@janakgamer98233 жыл бұрын
अब यो सुन्दरमणि अधीकारि का गीत पर्ती बन्ध लगाउनू प्रछ ।एसो भन्दा जादू मय सोरकी धनी बीस्नु माझी दिदी का सूभ चीन्तक लाई दुःख लागछ होला।थाहा छ कि बिस्नु माझी सबैको मन मूटू मां छन तर किन बन्धक बनाईयको छ? सबै को यहीनै हो प्रस्न
@saritakc50953 жыл бұрын
Sae vanu vayo daju afno जिन्दगिमा मेल खान्छ
@nepalirealhiro88203 жыл бұрын
मलाई नि त्यस्तै लाग्यो।उत्कृष्ट प्रस्तुती ।।
@tejsingh89103 жыл бұрын
आफ्नै जीवन मा आधारित गीत बनाउनु भय छ ! चरी जेलै मा ! स्टेजमा कैले देख्न पाइन्छ होला दिदीलाई मजस्ता लाखौं fan हरु हेर्न आतुर छ्न !
@saranja50273 жыл бұрын
😘😘
@yagyadumre97343 жыл бұрын
Sahi vannu vo 😍😍
@santoshkhanalvlogs2057 Жыл бұрын
२०८० मा पनि यो गित सुन्ने को को हुनुहुन्छ comments please 🙏🙏❤
@Laxmi123693 жыл бұрын
आफ्नै जिबनमा मेल खाने गीत रैछ बिष्णु दिदिको !कति मोहनी लाउने स्वर छ हजुरको❤️
@thapabinaya92123 жыл бұрын
Sarai nai choyo
@roshanchhetrikkkk10703 жыл бұрын
K
@pemlamusherpa4343 жыл бұрын
Salaa nepal sarkarle uslai kahile nya dina sakenas
@emmachhetri5923 жыл бұрын
@@thapabinaya9212 iuuuo
@rampariyar24603 жыл бұрын
💯%ho rahixa
@sumankumarmizaar4613 жыл бұрын
जब बिष्णु माझीको गीत आउँछ बजारमा तहल्का नै मच्चाउछ,सम्पुर्ण टीमलाई सफलताको शुभकामना ❤️❤️❤️❤️
@minaneupane89033 жыл бұрын
Haaahaaaa kate mitho sor songt thanku so moch
@surajbudhathoki53053 жыл бұрын
ख्यास्स पुतलीहरुले यस्ता गित सुनुन भन्ने छ। हृदय दिखि सम्मान सिङ्गो टिमलाई बिस्णु माझी दिदिको स्वर आहा.... यस्तो पो त तिज गित
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@SunitaNepali-p1t4 ай бұрын
आदरणीय बिष्णु माझी दिदी को जस्तो स्वोर नेपाल मा नेपाली मात्र होइन सन्सार मै कसैको पनि छैन सर सम्मन का साथ नमस्कार बिष्णु दिदि❤❤❤🎉🎉🎉🎉
@थापाकाजि3 жыл бұрын
यो गित सुनेर पछि गएर मेरो छोरिको जिन्दगी सोचेर माया लाग्यो😘💕 😠 अनि आफ्नो श्रीमती प्रतिको माया र इज्जत बढ्यो 🙏💕💕💕😭
@nepalitiktokhd27953 жыл бұрын
kzbin.infoAZVr_fGJEqA?feature=share
@sangharsha10643 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzbin.info/www/bejne/mnjNeISJfZWWotU
@krishnasen93093 жыл бұрын
@@nepalitiktokhd2795 कीन।
@nepalitiktokhd27953 жыл бұрын
kzbin.info/door/WxHD6xoViT1ijyC-PNZXXw
@unknownperson-fn6kw3 жыл бұрын
kzbin.info/www/bejne/lXeWY6isZsutZ6c
@depakdhungana18823 жыл бұрын
धेरै समय पछि बिस्नु माझी को स्वर सुन्न पाईयो ... 👨❤️💋👨👨❤️💋👨👨❤️💋👨👨❤️💋👨
@ganeshkhanal14983 жыл бұрын
यसपालिको तिज खायो चरिले, कत्ती सुन्दर श्रीजना। बधाइ छ बिण्णु माझी बैनिलाइ। फास्ट बिट अलिक बढिनै फास्ट भयपनी समग्रमा अतेन्तै सुन्दर।
@mohankhadka19973 жыл бұрын
दिनमा 10 पटक भन्दा बढि हेर्छु ! जहाँ सम्म लाग्छ साच्चै बिष्णु माझिको बास्तबिक कथा बोकेको गित आज हेर्दा हेर्दै एक करोड भिउज गएछ Congratulations
@prashantmahara3514 Жыл бұрын
मेरो जिवनमा पुर्ण रुपले परिवर्तन ल्याएको गीत । साह्रै मन पर्छ। यसपालि नि ४ चोटि हेरिसके ❤❤😢😢
@arjunkharal2653 жыл бұрын
अहिले सम्म १० चोटि भन्दा बढी यो गित हेर्नी कति छौ सारै मन्पर्छ यो आवज्🤘🤘❣️❣️🙏🙏🇳🇵🇳🇵
@tekparibartan34963 жыл бұрын
कति जादु हो बिष्णु माझिको स्वरमा?जति गाउदै गयो उती खारिदै जाने❣️❣️🙏🙏।