सम्धि सम्धिना भाग ३४ ,श्याम जेल बाट निस्के, नारा बाजि सहित स्वागत नाति राजु परियारको / Samdhisamdina

  Рет қаралды 2,500,278

Balchandra Baral

Balchandra Baral

Күн бұрын

Пікірлер: 1 300
@balchandrabaral
@balchandrabaral Жыл бұрын
सम्धि सम्धिना नया भाग लियर आयका छौ कस्तो लाग्छ अब क्था कस्तो हेर्न चाहानु हुन्छ कमेन्ट गर्नु होला
@kanfry9276
@kanfry9276 Жыл бұрын
बसन्त खोइ????
@LalitaGurung-fv7kk
@LalitaGurung-fv7kk Жыл бұрын
Ramro xa ekdamai...
@Narayandangal1
@Narayandangal1 Жыл бұрын
dharai ramro xa na xutaye here ra xu 😊😊
@bikramgm-xq6ch
@bikramgm-xq6ch Жыл бұрын
very very nice dada 35 bhag sagdo xito lyaunu paryo
@rupabudamagar2578
@rupabudamagar2578 Жыл бұрын
Jeryy lai pani lyaunu paro kya
@NishaShah-fl9ht
@NishaShah-fl9ht Жыл бұрын
जस्ले जास्तो गित गाएर एकछिन हसाए पनि राजु दाईको बराबरि गर्न त अर्को जुनि लिनु पर्छ।।। उहा जस्तो गहकिलो शब्द अनि सुमधुर आवाज त कसैको छैन। मनै देखि नमन छ राजु दाईलाई।
@manojtamu
@manojtamu Жыл бұрын
हरेक एपिसोडमा श्याम राना ले मेरो दुख बिर्साइदिन्छ धन्य छ दाजै🙏
@bashujoshi5174
@bashujoshi5174 Жыл бұрын
आहा कति रमाईलाे हाे । सम्धी सम्धिना सधैहेर्छु खुसि लाग्छ । सबै गायक गाईका लाई अरू सफलता मिल्दै जावाेस । भाग ३५ काे प्रतिक्षामा छु ।
@purnabahadurshrestha3562
@purnabahadurshrestha3562 Жыл бұрын
Ahsadai ramro
@indrabahadurshahi1562
@indrabahadurshahi1562 Жыл бұрын
बालचन्द्रकाे हाँसाे राजुजीकाे हरेक नयाँ पुरानालाइ समान हेर्ने दृष्टी तारा काे फ्रेङ्क्ली शब्द सम्पुर्ण कलाकार प्रती सम्मान जस्ले याे जमघट बनाउँछ विशेष धन्याबाद
@simamogar1714
@simamogar1714 Жыл бұрын
🙏:जीवनको❤अनगिन्ती❤क्षणहरुमा❤भगवानको❤माया❤होस❤हजुरले❤गरेको❤हरेक❤कामहरूमा❤भगवानको❤अाशिवाद❤लागोस सम्पुर्न मेरो कुति कुति सलाम छ ।
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
सम्धी सम्धिनाको नया भाग आएको छ सबैले माया गरिदिनुहोला है
@saroja.c5096
@saroja.c5096 Жыл бұрын
Huss👍👍👍👍
@jeckup8013
@jeckup8013 Жыл бұрын
Ok mero dai ❤❤❤❤ Lots up love❤❤❤
@rameshkhadkarameshkhadka
@rameshkhadkarameshkhadka Жыл бұрын
Very nice hajur 🥰🥰🥰🥰🥰
@gangaramgc9055
@gangaramgc9055 Жыл бұрын
kate kate den ma ahiuxa ahike 34 ahiyo ahiva 35 khile ho m ta 1 dekhe nai hereko xu kate hasaune ho ❤❤❤❤ sabai janai lai badhai xa
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
Loved it 😍
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c Жыл бұрын
यो दोहोरी गीत हेरेर यति हाँसियो की पेटको आन्द्रा नै बटरियो। you guys are really wonderful.god bless you all.❤
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
सारै राम्रो लाइभ दाेहाेरी बालचन्द्र दाजुको शब्द राम्रो छ श्याम राना शिला आले धाधिङ्गे भाले सम्पूर्णकाे दाेहाेरी सुपर छ ❤❤❤❤🎊🎊🎉🎉🙏❤️💕
@shantipun5469
@shantipun5469 Жыл бұрын
भाग ३५ मा छोरा वसन्त लाई पनि ल्याउनै पर्छ भन्ने जति आउनुहोस त🙏🙏
@SudipDangi-lb1fl
@SudipDangi-lb1fl Жыл бұрын
मलाई यदमै मनपर्छ दाजु
@nishan4126
@nishan4126 Жыл бұрын
🤚🤚🤚🤚🤚🤚🤚😢😢
@nirmaldhakal4552
@nirmaldhakal4552 11 ай бұрын
malai ne man parxa
@SaraswatiKunwar-qi1tm
@SaraswatiKunwar-qi1tm 6 ай бұрын
Localize​@@nishan4126
@amritsunar404
@amritsunar404 Жыл бұрын
ओहो आजत सबै सदस्यहरु उपस्थित हुनुहुदो रहेछ।झन राजु दाइ आएसी सुनमा सुगन्ध। 💕😇
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
जस्ले जे सुकै भन्नू तर श्याम दादा ले जतिले नै चाहिँ अरु ले हसाउने होइन बरै हास्दा हास्दा पेट दुखेर मरे म्😃😃😃😃😃सम्पुर्ण मा हार्दिक नमन छ 🙏🙏🙏🌺💐🌺💐
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
भाग १ देखि हरेकाे आज ३४ भाग पुग्याे धेरै धेरै शुभकामना छ सम्पुण मा
@bimalaghimire3861
@bimalaghimire3861 Жыл бұрын
K😮 no by I'll àk no more on in jkiq
@bimalaghimire3861
@bimalaghimire3861 Жыл бұрын
Xp❤0 mo no😅😮o Ooooooo
@bishnusarumagar8943
@bishnusarumagar8943 Жыл бұрын
वा वा वा सम्धी सम्धिनी त सोचेको भन्दानि झन कडा र रमाईलो पो आईराछ त धन्यवाद सबै कलारहरुमा
@debilalmahatara6131
@debilalmahatara6131 Жыл бұрын
आजको भाग् 34 झन् रमाइलो रछ धेरै धेरै धन्यबाद छ बालचन्द्र दादा
@homashrestha3267
@homashrestha3267 Жыл бұрын
टुक्कै पिछे हास उठेर मुखै दुखो सम्पुर्ण टिम लाई सुभकामना👍️👍️👍️
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
आहा आजको 34 भागमा त यत्ति रमाइलो शब्द भिडियो यत्ति हास्दा हास्दै भिडियो सकेको थाहै पाइन धेरै रमाइलो दोहोरी छ सबैलाई सफलताको शुभकामना फेरि 35 भाग छिटो हेर्न पाउनेछुम🎉🎉🎉
@uttammalla6619
@uttammalla6619 Жыл бұрын
राजु दाई नै हो लोक दोहोरि को किङ राजु परियार दाई ❤❤❤❤❤❤
@nishakunwar4683
@nishakunwar4683 Жыл бұрын
राजु परिवार आयपछि तेसै माहोल रमैलो हुन्छ । राम्रो छ
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
बबालै रमाइलो लाग्याे लाईभ दाेहाेरी सम्पूर्ण कलाकारप्रती उच्च सम्मान🙏🙏आगमि दिनमा पनि यस्तै उत्कृष्ट लाईभ दाेहारी सुन्न पाईयाेस सफलताको लाखौं लाख शुभकामना ब्यक्त गर्न चाहान्छु।
@gopalgurung-vj8xx
@gopalgurung-vj8xx Жыл бұрын
बबाल लाग्यो श्याम राना जिउको शब्द हासेरै मरिने भो😊😊😊😊😊😊
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे 34 भाग अझै राम्राे छ तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 35 नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️🌹
@ramchandrapoudel1292
@ramchandrapoudel1292 Жыл бұрын
भाग ऐक देखी हरेक ऐपिसोट हेर्दै चौतीस सम्मा आईपुग्योअति उत्कृष्ट नै लाग्यो I love this❤❤❤❤❤❤
@salpulam7879
@salpulam7879 Жыл бұрын
गीत काे भाव बाट समाजमा भयको अहिलेको परिथिती लाई पस्किनु हुने सबैमा हार्दिक बधाई ❤❤❤❤❤ अति नै राम्राे शब्द टुक्का
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बासा राजु भाइ ईन्द्र भाइ सुमन भाइ सागर भाइ श्याम भाइ शिला बैनि कालिका बैनि तारा बैनि सबै कल कार लाई सन्मान छ🌺🌲🌹❤️🙏🙏
@joodjood3138
@joodjood3138 Жыл бұрын
भाग 34 चाहिँ धेरै रमाइलो छ म पटकपटक सुन्छु र पनि सुनेर कहिले धित नमरेकाे सारै हँसाउनु भयो म अहिले ओमान बाट हेरिरहेको छु सम्पूर्ण टिममा माया साथै शुभकामना ❤❤❤❤❤
@apsaratamang1993
@apsaratamang1993 Жыл бұрын
जति हेर्यो अझै आर्को भाग आइदिए हुनि जस्तो लाग्छ कति रमाइलो 💃💃💃 आर्को भागको प्रतीक्षा गर्दै सबैलाई उच्च सम्मानका साथै प्रगतिको सुभकामना 🙏
@akashmagar6441
@akashmagar6441 Жыл бұрын
जिन्दगी एउटा् संघर्ष हो!जो कोहिको जिबनमा दुख आइपर्छ,ती दुख हरुलाई बिर्सन यस्तै रमाइला गित हरु अझै धेरै सुन्न पाउ,सम्पूर्ण कलाकारहरु प्रति उच्च सम्मान छ,जय नेपाली गीत संगीत 🇳🇵🇳🇵🇳🇵
@kamalaghartimagar7647
@kamalaghartimagar7647 Жыл бұрын
देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुलाई मनोरञ्जन दिने एक मात्र हो यो बालचन्द्र बरालको टिम? अझै देशमा घटिरहेको घटनामा आधारित ल्याउनुपर्यो सर। अझै राम्रो हुदै जावस सम्पुर्ण टिम लाइ ❤❤❤छ।
@hnc_shiva
@hnc_shiva Жыл бұрын
सारै रमाइलो छ हो यो सम्धी सम्धिनी को भाग त कुरेर बस्न नसकिने भन्या सगर श्यम र भालेको टुक्क सारै रमाइलो😊😊
@sudank.c.7572
@sudank.c.7572 Жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति उधुमै रमाइलो लाग्यो अझै राम्रो प्रस्तुतिको आसा गर्दै सम्पुर्ण कलाकारहरुलाई शुभकामना ❤️❤️❤️🙏
@bishnugurung4853
@bishnugurung4853 Жыл бұрын
उत्कृष्ट दोहोरी,भरपुर मनोरञ्जन, हाँस्दा हाँस्दा गालै दुख्यो । सम्पूर्ण कलाकारप्रति उच्च सम्मान 😂😂🙏🙏
@sumikhanal286
@sumikhanal286 Жыл бұрын
आहा कति रमाइलो दोहोरी ल्याउनु भएछ सफलताको सुभकामना❤🎉
@nimagurung5499
@nimagurung5499 Жыл бұрын
सबै भाग हेरेको छु । दिन बरि काम गरेर आको थकाइ सबै मेटेको अभास हुन्छ सबै कलाकार लाई धन्यवाद
@sudipthapa6996
@sudipthapa6996 Жыл бұрын
अब नाति ठुलो भएसी सुप्रीम लाई लेराउनु पर्यो दाजु❤🎉🎉
@nishaoli741
@nishaoli741 Жыл бұрын
right ❤❤❤
@arunranamagar9553
@arunranamagar9553 Жыл бұрын
सहि भन्नू भयो❤
@sanumayatamang2076
@sanumayatamang2076 Жыл бұрын
sahi ho
@nirmalapandey8688
@nirmalapandey8688 Жыл бұрын
Right
@hachigamer
@hachigamer Жыл бұрын
Maile ni tei bhaneko
@arunranamagar9553
@arunranamagar9553 Жыл бұрын
आह कति रमाइलो र राम्रो दोहोरी भाग १ देखि ३४ सम्म पुग्दा सबै दोहोरी उत्कृष्ट छ आब भाग ३५ कुरेर बस्ने छ सबै कलाकार को साथ बाल चन्द्र ज्यु लाई अझै धेरै सफलता को शुभकामना
@ManuSunar-mv5gb
@ManuSunar-mv5gb Жыл бұрын
कति रमाइलो टिम यो टिम को गित नसुनी त खाको पनि पच्दैन तेहि माथि श्याम दाई ❤❤❤❤❤❤
@tilaknepali5269
@tilaknepali5269 Жыл бұрын
बाले दाजु त सपनामा पनि हासनु हुनछ के जेहाेस रामराे छ अकाे भाग पनि लेउनु परछ है याे टिम लाई सलाम छ 🙏🙏🙏🙏
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@binodgahatraj2324
@binodgahatraj2324 Жыл бұрын
समाज मा घटेका घट्ना लाई लोक दिहोरी मर्फत उथान गर्दिनु भाको मा सम्पुर्न कलाकार मित्र हरु मा धन्यवाद छ मेरो जय लोक संगीत 🙏👌👍️
@amangurungamangurung6546
@amangurungamangurung6546 Жыл бұрын
दोहोरि भनेको त यस्तो ❤पो हुनुपर्छ जति हेरेपनि हेरिरहम जस्तो मन म जति दुखा भय पनि यो दोहोरि गीत सुन्दा सबै दुखा हरु बिर्सिन्छ सबै कलाकार हरु लाइ नमस्कार ❤❤ म साउदि बाट हेर्दै छु यो
@mayarana5235
@mayarana5235 Жыл бұрын
Samdhi samdhina bhag 34👍 Dammi lagyo hjr
@NiruRai-hg4xy
@NiruRai-hg4xy Жыл бұрын
धेरै रमाइलो दोहोरी सबै कलाकारलाई उच्छ सम्मान अनि अब 35 भागको पर्खाइमा🎉🎉
@nerusechury591
@nerusechury591 Жыл бұрын
मन जति पीडा भय पनि याे दाेहिरि हेरेर मन हल्का भयाे❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@shaktighimire3214
@shaktighimire3214 Жыл бұрын
सारै रमाइलो । सबै भाग हेरियो।सबै कलाकार हरु लाई धन्य बाद। फेरि अर्को भाग छिट्टै आओस्।
@anshgamer7674
@anshgamer7674 Жыл бұрын
सारै रमाइलो छ सबै टिम लाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤
@DineshNepali-y9k
@DineshNepali-y9k Жыл бұрын
बबाल छ सबै को बेस्ट सागर दाजु सुमन श्याम बाले भाले राजु दाजु इन्द्र सिला दिजु मा धेरै सम्मान
@badalsunar9373
@badalsunar9373 Жыл бұрын
नमस्कार सबै कलाकार ज्यु हरु लाई असाध्यै रमाइलो दोहोरी भिडन्त सबै को जय हय होस् ।।जय नेपाल् 🇳🇵🇳🇵🇳🇵😂
@KabiramGhartiMagar-ih5ne
@KabiramGhartiMagar-ih5ne Жыл бұрын
अति राम्रो प्रतिस पर्दा रमाई लाे लाग्छ हामि प्रदेसि लाई हजुर हरु ता हुनुहुन्छ नि मन लाई सनतना दिने के गर्नु प्रदेस बाटै भानि सम्मान छ balchandr g
@mayagurung7014
@mayagurung7014 Жыл бұрын
एउटा भाइ बचाउछु मेरो शिला आले दिदिको heart touching words❤🙏🙏
@gaganpulamimagar-fs1nt
@gaganpulamimagar-fs1nt Жыл бұрын
Ekdum ramro prastuti ma full injoy gare hase pni kunai ghate ko ghatna pani ho yo maile dekhe xu so mlai dami lagyo feri pni yestai prastuti liiyera aunu hola avassya herne xu thank you so much all nepali log gayek ka adakxya baalchandrra. Dai 🙏🙏🙏
@edshreen7991
@edshreen7991 Жыл бұрын
यो गित हेरेर यती हासियो कि कुरै नगरौ।। love this song श्यम सर rock🙏
@ramesharyal4811
@ramesharyal4811 Жыл бұрын
अहिलेको भाकामा हिरो भनेकै छ्या जालो झोर्ले शुभकामना बालचन्द्र जी
@sunilghartimagar4655
@sunilghartimagar4655 Жыл бұрын
यसरी नै लाइभ दोहोरी नै हेर्नु र गर्नु पाउदा धेरै खुशी लाग्यो सम्पुर्ण टिम लाइ शुभकामना ❤❤❤
@kamalbhatt8579
@kamalbhatt8579 Жыл бұрын
आगामी भाग को प्रतीक्षा मा छु, सबै कलाकार को उच्च सम्मान गर्दै, आगामी दिन हरु मा पनि यस्तै कला,गला र सस्कृती को सम्मान गर्दै गित हरु ल्याउनु होला ,अग्रिम शुभकामना
@BishnuPulamii
@BishnuPulamii Жыл бұрын
shyam rana always super performance ❤❤❤good bless always all tem
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम Жыл бұрын
गितको भाका पनि राम्रो शब्द पनि राम्रो कलाकार पनि सब्बै राम्रो कहि कतै खोट लाउने ठाउँ छैन अर्को भाग छिट्टै आयोस धन्यवाद सम्पुर्ण टिमलाई
@RameshLimbu
@RameshLimbu Жыл бұрын
मलाई त कोब्रा ग्यांग को दोहोरि मात्र हेर्न मजा लाग्छ LOVE U ALL ❤❤
@namsuuvlog9443
@namsuuvlog9443 Жыл бұрын
मज्जा आयो हामि जस्तो नया युबा लाइ नि मन पर्यो र्याप गित भन्न्दा उत्कृस्त
@Mayaghale3494
@Mayaghale3494 Жыл бұрын
सम्धी सम्धिना दोहोरी निरन्तर 100 भाग सम्म पुगोस शुभकामना ❤❤ best of luck all team❤❤❤
@apriyansakoirala3797
@apriyansakoirala3797 Жыл бұрын
राजु दाइ को छेउ मा अरु को क मोल हौ राजा भने को राजा नै हो ❤❤❤❤
@JiyaGurung-dk1nk
@JiyaGurung-dk1nk Жыл бұрын
अति नै राम्रो प्रस्तुती ,,,सागर is best ❤❤
@esmritiyogi910
@esmritiyogi910 Жыл бұрын
सबै भन्दा मन पर्ने भाग आज को रहेछ्❤️
@ldomaadongpa8105
@ldomaadongpa8105 Жыл бұрын
Namasker 🙏🙏All team .Akdam ramalo lagyo😂😂😂😂😂🎉🎉🎉🎉❤❤.from sikkim gangtok.
@sharadkesi
@sharadkesi 4 күн бұрын
नेपाली लोक गीत हरु दिन ब दिन कति दुर्गन्धित हुँदो गै रहेको छ यसमा राम्रो राम्रो नाम चलेको कलाकार देख्दा कति दुःख लाग्छ
@sijanmagar9316
@sijanmagar9316 Жыл бұрын
आहा कति मिठो दोहोरी सम्पुर्ण कलाकार लाई बधाई टक्र्याउँदछु ❤❤❤❤
@prayashalemagar9501
@prayashalemagar9501 Жыл бұрын
Sarai ramailo lagyo dohori sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
दोहोरी छेत्र को नया आयम हो ❤सफलताको कामना छ❤😊
@yubrajmongol9589
@yubrajmongol9589 Жыл бұрын
आजको सारै उत्कृष्ट सारै रमाईलो लाग्यो 🎉🎉🎉🎉
@pyaronepal2244
@pyaronepal2244 Жыл бұрын
सारै रमाइलो छ अजै 100 भाग सम्म सुन्न पाइन्छ सफलताको शुभकामना सम्दी सम्दिना टिमलाई ❤❤❤👌👌
@sisirupadhyay3235
@sisirupadhyay3235 6 ай бұрын
Dharai Ramailo lagoo haii sabai lai dharai dhari Suvakamana xa haii ma Assam bata hardai xuni haii 🙏🙏🙏🙏🙏🙏🙏💥💥💥
@mahendrkumar832
@mahendrkumar832 Жыл бұрын
अब हुने भयो रमाइलो सरै मन पर्ने सिरियल सम्पुर्ण म मिठो सम्झना Love you all ❤️❤️❤️
@rgonlinetv9518
@rgonlinetv9518 Жыл бұрын
Ahile Samma Kai ramailo bhag hajur ❤❤
@SajinaLama-ed3gu
@SajinaLama-ed3gu Жыл бұрын
दोहोरी गीत धेरै राम्रो छ। सबै कलाकार प्रति उच्च सम्मान साथै प्रगति को शुभकामना❤❤❤
@TilakBahadur-hr5wn
@TilakBahadur-hr5wn Жыл бұрын
धेरै धेरै धन्यबाद सबै टीम लाई एकदमै राम्रो
@meenasubba4762
@meenasubba4762 Жыл бұрын
Wow, 34 episode atinai utkrista Balachandra ji... Raju sir, Shila madam lagayat kobra gyang aaj yakai thau !! Sampurna whole teamlai uchcha samman chha🙏🙏🙏🙏🙏🙏
@Manjuthingtamang123
@Manjuthingtamang123 Жыл бұрын
कति हाँस्नु हाँस्दा-हाँस्दै पेटै दुखाे मेराे त सारै रमाईलाे भयाे मलाई😅😅😅😅😅
@Mayaghale3494
@Mayaghale3494 Жыл бұрын
निरन्तर 33 भागसम्म हेर्दा आज बढी हासियो😂😂😂 विशेष लाग्छ यो दोहोरी को स्याम राना जि❤
@lovemay430
@lovemay430 Жыл бұрын
सारै रमाईलो लागो आजको दोहोरी संम्पुण लाई बधाए छ सफताको शुभकामना
@gopipandey5810
@gopipandey5810 Жыл бұрын
Shyam dai ko tukka r hju ko haso ko big fan❤❤❤
@durgaaryal7808
@durgaaryal7808 Жыл бұрын
Sagar suman balchandra Shyam rana ra Indra dai na vako dohori ta nun binako tarkari jastai laagx ho ajkl,yeuta epsode na heri nidra laaudaina,goodluck❤❤❤love u alll❤❤❤❤❤
@manishakunwar1288
@manishakunwar1288 Жыл бұрын
shyam rana's acting level bafre😊god bless you
@sarujoshi5998
@sarujoshi5998 Жыл бұрын
Sabai aaunu bho babita baniya jeri dd aaunu vaina Je vaye pani aaj ko bhag nikkai ramro lagyo arko bhag pani xittai aaune cha vanne aasha rakheka chau❤❤
@bikramthapa5168
@bikramthapa5168 Жыл бұрын
नेपाली लोक भाका कला सस्क्रुतिक लाई सधै जोगाऔ। टिम प्रति सम्मान 🇳🇵🇳🇵
@bikashnepail
@bikashnepail Жыл бұрын
😅😅😅😅❤❤❤ हाँस्दा हाँस्दै पेट दुखी हाल्छ यो भाग ले t thanks 👍 very much dohori tim lai
@dhanmayalingdenthapa9069
@dhanmayalingdenthapa9069 Жыл бұрын
Balchandra vailai subhakamana atiramro lokdohori song 🎵. Prastutgarirahanuvakoma ajhaeramroramro liyraaunuhola asirbatx vai🎉
@ramesharyal4811
@ramesharyal4811 Жыл бұрын
राम्रो सबैभन्दा राम्रो शुभकामना सबैलाई ,नवराज भाले र श्याम राना प्रथम,
@amarbahadur38
@amarbahadur38 Жыл бұрын
श्याम राना सर को कडा 😂 सम्धी सम्धिनी को सम्पुर्ण टिमलाई 👍️
@monikachattri6830
@monikachattri6830 Жыл бұрын
दर्शन नमस्ते सम्पूर्ण लाई सारै राम्रो छ
@Narendrasaud2053
@Narendrasaud2053 Жыл бұрын
दोहोरीको बादसाह श्याम राना❤❤❤
@HaristhaStha-sk6ze
@HaristhaStha-sk6ze 4 ай бұрын
Dharai ramailo lagoo haii sabai Lai dharai dhari suvakamana xa hai ma assam Bata hardai xuni haii 🙏🙏🙏🙏🙏
@susmagiri2211
@susmagiri2211 Жыл бұрын
सम्धी सन्धिनी भाग ३५ ल्याउनु पर्यो भन्ने जति कोको हुनुन्छ ❤😊
@asurai4556
@asurai4556 Жыл бұрын
Shyam daiko tukka balchandra daiko haso..ani sabai gayak gayikaharuko utikai ramailo vumika xa hai sarai ramailo lagxa sampurnama 🙏🙏
@prashantadhikari1173
@prashantadhikari1173 Жыл бұрын
Vocal king 👑 Raju pariyar
@sonygurung5899
@sonygurung5899 Жыл бұрын
Kati ramailo ho😂😂😂
@chandrakumarkalikote4900
@chandrakumarkalikote4900 Жыл бұрын
One of the best dhohori nice to see all your team together 🎉 best of luck All singers 🙏🙏
@jaunukasharma3931
@jaunukasharma3931 Жыл бұрын
आहा धेरै रमाईलाे लागयाे तर अब काे भागमा बच्चा काे बाउलाई लयउनु परयाे हजुर सबै कलाकार लाई बधाई तथा सुभकामनन छ 👍️👍️👍️🙏🙏🙏😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
@sanzoktamang5255
@sanzoktamang5255 Жыл бұрын
34 episode सम्म प्रस्तुति दिनुभएकोमा धेरै धेरै धन्यवाद.👏👏😂😂😂
@gomakumaripuri9618
@gomakumaripuri9618 Жыл бұрын
गित गाउन कहिल्यै जानिन गाईन तर सारै मन पर्छ अाज त उधुै रमाइलो कलाकार सबैलाई उच्च सम्मान🌷🌷🙏🙏
@menukakarki6930
@menukakarki6930 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂
@gokarnasinghdhami934
@gokarnasinghdhami934 Жыл бұрын
कति हसाउन सकेकाे सबै टिमलाई बधाई छ❤
@singhadurbaronlinetv3776
@singhadurbaronlinetv3776 Жыл бұрын
श्याम रानाकाे गितमा बालचन्द्र सार्है राम्राे हाँस्नुहुन्छ । श्याम रानाजिकाे टुक्का राम्राे । अनिफबालचन्द्रजिकाे हाँसाेनै मिठाे ।
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН