सम्धि सम्धिना भाग-३१ श्याम र जेरी माथि केश पर्यो के जेल जालान्त ?आय रबिन हल्दार samdhi samdhina 31

  Рет қаралды 1,959,034

Balchandra Baral

Balchandra Baral

Жыл бұрын

Present :- सम्धि सम्धिना भाग-३१ श्याम र जेरी माथि केश पर्यो के जेल जालान्त ?आय रबिन हल्दार samdhi samdhina 31
...................................................
#Balchandra Baral #Samdhi_Samdhina #New_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Balchandra Baral
Sagar BC
Rabin Lamichhane
Shyam Rana
Shankar Sunar
Nabaraj Kabri
🎙गायिका/Singer
Shila ALe
Tara Thapa
Suman Thapa
Sharmila Bc
Jalumaya Gurung
सहयोगी कलाकारहरु / Support Singer
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
सुर्य कुमार परियार /Surya Kumar Pariyar
🎬️सम्पादन कक्ष / Edit Room
🔴Cutting
बिशाल बिसी / Bishal Bc
कोपिला मगर / Kopila Magar
-------------------------------------------------------------------------------------------------------
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.

Пікірлер: 1 200
@balchandrabaral
@balchandrabaral Жыл бұрын
हजुर हरुकै माया अनुशार सम्धि सम्धिना भाग ३१ लियर आयका छौ माया गर्दिनु होला कमेन्ट सेर गर्नु होला।
@queenofficial6054
@queenofficial6054 Жыл бұрын
❤❤❤
@bsrodhighar9838
@bsrodhighar9838 Жыл бұрын
xito aauna pareyo
@anbentertainment6462
@anbentertainment6462 Жыл бұрын
😍😘🙏💕❣️❣️
@krishnaregmi2113
@krishnaregmi2113 Жыл бұрын
Parkhai ma xu ma pani 💗💗
@sharadashah
@sharadashah Жыл бұрын
Aba tw tarako budo pani leraunu paryo
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
बहुप्रतिष्ठित भाग 31 आइसकेको छ हेरेर सुनेर माया गरिदिनुस है
@prajwalrawat5427
@prajwalrawat5427 Жыл бұрын
सागर जी नभयकाे लाइभदाेहाेरी खल्लाे लाग्छ।
@amritsunar404
@amritsunar404 Жыл бұрын
@@prajwalrawat5427 सहि हो
@MadhavPachhai-jy4pp
@MadhavPachhai-jy4pp Жыл бұрын
सागर जि अब गाउदा बालचन्द्र र सिला आले लाई माईक्रोफोन दिनु होला है हास्न को लागि ।अति उत्कृष्ट थियो यो दोहोरी अनि तेस माथी नि श्याम राना को प्रस्तुति त सुन मा सुगन्ध नै छ।र उहाँ ले गाउनु भएको हर टुक्क त जति सुन्यो उतिनै सुनौ लाग्छ।
@thakurpandey6359
@thakurpandey6359 Жыл бұрын
Supop brother
@rajuraju-ft3qy
@rajuraju-ft3qy Жыл бұрын
huss
@dilipde98
@dilipde98 Жыл бұрын
श्याम राना लाई १०० टोपको सलामी 🙏🙏💞🌺🌺💐💐💘💘👍️👍️
@MangalPariyar-jh4ty
@MangalPariyar-jh4ty Жыл бұрын
🎤🙏🙏🙏🌺🥀
@krishnaghartimagar5805
@krishnaghartimagar5805 Жыл бұрын
नछुटाई हेरदै आएको छु 1देखि 31 भाग संमा 👌👌👌👌अरको भाग को परखाइमा एक दमै मीठो गित छ समपुरण कलाकार हरु लाई सममान छ👌👌👌👌❤️❤️❤️
@sumithatamang4483
@sumithatamang4483 Жыл бұрын
आज सुमन दादा कता जानु भयो । अति राम्रो गीत ❤❤
@Thakurivlog22345
@Thakurivlog22345 Жыл бұрын
Yeta 😂😂😂😂😂
@susmagiri2211
@susmagiri2211 Жыл бұрын
सम्धी सम्धिनी भाग 32 ल्याउनु पर्यो भन्ने जति कोको हुनुन्छ❤🤗
@bishalmagar4367
@bishalmagar4367 Жыл бұрын
M xu
@bijaygmd2871
@bijaygmd2871 Жыл бұрын
भाग 32 मा अस्मिता डल्ला कोति ल्याउनु
@shantishanti-
@shantishanti- Жыл бұрын
मलाई असाध्यै मन पर्ने गायक रबिन जि लाइ पनि सम्धी सम्धिनी मा देख्न पाउदा एकदमै खुशी लाग्यो 🤗🤭रबिन जि को शब्द एकदमै आकर्षक लाग्यो💞💞💞💞💞
@lokeshmagarlokeshmagar6665
@lokeshmagarlokeshmagar6665 Жыл бұрын
स्याम राना को टुक्का र बाल्चन्द्र जि को हासो ले जताततै हेर्न र सुन्न पाएको छ😊❤❤
@DhyanCRai-ue7mj
@DhyanCRai-ue7mj Жыл бұрын
जे होस जेरी बहिनीको शब्द पेचिलो छ।
@anishathapa420
@anishathapa420 Жыл бұрын
अब भाग ३२ पनि ल्याउन पर्यो❤❤❤❤सारै रमाइलो आहा❤❤❤
@apsarakharel6372
@apsarakharel6372 Жыл бұрын
अर्को भाग पनि हैत सफलता को शुभकामना जेरि दिदि छुट्नु हुन्न अनि सागर पनि!!
@nishalimbu5901
@nishalimbu5901 Жыл бұрын
सागर स्याम अति रमाइलो भयो
@connectzonemedianepal8853
@connectzonemedianepal8853 Жыл бұрын
यो टिमले लोकदोहोरीको प्रारुप नै नया बनाइदियो । सबैप्रती नमन । श्याम राना क्या वात। सबैलाई उच्च सम्मान ।
@anbentertainment6462
@anbentertainment6462 Жыл бұрын
सम्धी सम्धिना नछुटाइ हेर्ने र पर्खाइमा बस्नुहुनेहरुलाई नमन 🙏💕❣️ लाइभ दोहोरी को फ्यानहरु हाजिर गर्नुस हस्😍😘
@keshupaudel2138
@keshupaudel2138 Жыл бұрын
वा आज को झन खत्रा आयो सबै लाई बधाई छ जय गीत जय सङित 🙏🙏
@MadhavPachhai-jy4pp
@MadhavPachhai-jy4pp Жыл бұрын
आज को स्यम राना को प्रस्तुति जति हेरेनी हेरिम छ।आज को हात्ती भन्ने शब्द त सारै नै उत्कृष्ट छ है।
@ridhamthakuri6506
@ridhamthakuri6506 Жыл бұрын
सारै मन पर्छ मलाई सम्धी सम्धिनी सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ अब को भाग 32 को प्रतिक्षा म छु म 🙏🙏🙏❤️❤️❤️❤️❤️
@amritsunar404
@amritsunar404 Жыл бұрын
अरे वाउ,आजत झन पुलिसपनिपो हो।हाम्रो इन्द्र सर र सुमन दाजु छुट्नुभएछ फेरि।उहाहरु भएको भए झन रमाइलो हुन्थ्यो। 💕😁😂😁😃😂😁
@Nsp933
@Nsp933 Жыл бұрын
असाध्यै रमाइलो टिम सम्धी सम्धिना सम्पूर्ण लाई सफलताको शुभकामना 💗🙏
@AmuMagar-cf2un
@AmuMagar-cf2un Жыл бұрын
अत्यन्तै राम्रो छ । अागामि दिनहरुमा पनि उत्तिकै उत्कृष्ट भागहरु हेर्न ,र सुन्न पाईने छ। अाशा छ।🙏🙏🙏 अग्रिम शुभकामना ❤❤❤
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
आहा सम्धी सम्धिनी झन कडा राम्रो गर्दै लानु हुदैछ असादै राम्रो छ सधै हामीलाई रमाइलो दिलाउनुस सधै सफलताको शुभकामना 🎉🎉🙏🙏🙏🙏
@sagerkhatri6714
@sagerkhatri6714 Жыл бұрын
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️
@rudraacharya7004
@rudraacharya7004 Жыл бұрын
आहा कति रमाइलो आजत जेरि दि पनि सुमन जी पनि भएको भए त अझै राम्रो हुन्थ्यो बालचन्द्र जी को एक्टिङ पनि राम्रो श्याम दाजु को त कुरै नगरौ सागरजी शिला दि लगायत सम्पूर्णमा धेरै सम्मान छ है
@tikadahal
@tikadahal Жыл бұрын
सम्पुर्ण कलाकार प्रती हार्दिक सम्मान आगामी दिनहरूमा अझ धेरै सफलताको कामना !आजको दोहोरी असाध्यै राम्रो लाग्यो भाग ३२ को प्रतीक्षामा
@lalitabhujel1405
@lalitabhujel1405 Жыл бұрын
आहा कती रमाईलो दोहोरी बालचनद्र भाईको हासै‌मिठो😂😂
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
आहा निकै राम्रो दोहोरि😊बधाई छ धेरै सफलता को कामना छ
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
सागर दाजु किङ्ग शब्द का सागर को सिमा लाई सफताको कामना
@dilipb1735
@dilipb1735 Жыл бұрын
भाग १ देखि ३१ सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ
@sushantsunar8849
@sushantsunar8849 Жыл бұрын
Shyam rana ले हसाउन पनि कति सक्नी हो😅😂😂shyam rana को हरेक शब्द comedy नै हुन्छ😙😂❤️साथै आज त रबिन पनि आएका रहेछ्न😊❤️shyam rana को दोहोरी मन पर्नेहरुले reply गरम है😙😊❤️ को-को हुनुहुदो रहेछ्😙😊❣️❤️
@anisedon898
@anisedon898 Жыл бұрын
Shyam rana ko thulo fn hi ma ni
@sapanaale340
@sapanaale340 Жыл бұрын
Ma ni big fan shyam rana dai ko🥰🥰🥰
@promobilelegends2015
@promobilelegends2015 Жыл бұрын
म नि छु है
@BarsaMagar-ye4kj
@BarsaMagar-ye4kj Жыл бұрын
Hamro syanjako honi ta mn ta parx syam dai
@mayamagar9140
@mayamagar9140 Жыл бұрын
m pani
@Birsaud-xn2wo
@Birsaud-xn2wo Жыл бұрын
उत्कृष्ट प्रस्तुतिको लागि यस टिमका सम्पुर्ण कलाकारहरुलाइ हार्दिक धन्यवाद ।
@bikashpariyar3403
@bikashpariyar3403 Жыл бұрын
श्याम राना दाईको फ्यान भए म❤❤
@karansunar9886
@karansunar9886 Жыл бұрын
सबै कलाकार मेरो लागि उतिकै हुनुहुन्छ तर जेरी दिदी र श्याम दाइ हुनु भयो भने गित सुन्न लाइ मझै बेग्लै हुन्छ। साथै यो टिम को भाग अझै धेरै भाग सम्म हेर्न पाम 🎉🎉🎉🎉🎉
@manmaghr3828
@manmaghr3828 Жыл бұрын
लौ सबै तिम्लाई र सबै कलाकार तिम हरुलाई हार्दिक बधाईको शुभकामना र प्रतेक एपिसोद नछुतएर हेर्दै आएकोछु यो सम्धी सम्धिना लोक दोहरी गित बालु को र स्याम्को बिग फेन हु अनि अरु कलाकारहरुको पनि गित सुन्दै र हेर्दै आएको छु सबै कलाकार मेरो मन मुतुमा बस्नु भएको छ यहाँ जति पनि छ्न कलाकार सबैको नाम एक एक गरेर चिन्छु ।
@purnima6099
@purnima6099 Жыл бұрын
बधाई छ सम्पूर्ण तिम्लाई अझै अगाडी बर्दै जानु होला 🙏🙏🙏🙏
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
❤😂😂 सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,❤❤❤
@aaroshioli-eu2qo
@aaroshioli-eu2qo Жыл бұрын
Wow kati ramaro dohori❤❤
@manishakunwar1288
@manishakunwar1288 Жыл бұрын
Most talent shyam rana ❤
@sherparingi3820
@sherparingi3820 Жыл бұрын
Good Shang
@kabirajsanjhyal10
@kabirajsanjhyal10 Жыл бұрын
यस्तै यस्तै रमाइला गीत हरु र बालचन्द्र दाइको हाँसो साथै श्याम राना दाइको गीत गाउने तरीका र टुक्का भाग 32 मा चाहियो ❤❤❤ सवै राम्रै छन तर श्याम दाइको गित र वाल चन्द्र दाईको हासीलो मुख चिम्म गर्न सकिएन❤❤❤🙏🙏🙏🙏🙏👏👏👏
@tulsigautam1779
@tulsigautam1779 Жыл бұрын
आहा कति रमाइलो बालु दाई 🌷🌷🌷को याटिङ र टुक्का 👌👌👌धेरै धेरै राम्रो भको छ बालु दाई अब 32 भाग मा सलिना बहिनी लाई पनि लेउनु परो 🙋‍♀️🙋‍♀️हजुर को सालि को रोल मा सलिना बहिनी लाई पनि 🌹🌹धेरै धेरै शुभकामना सबै टिम लाई 🌺🌺🌷🌷🌷म बालु दाई को र सलिना बहिनी को फियान म हाल कतार देखि हेर्दै छु म दुखि प्रदेशि चेलि 🙏🙏🙏🙏🙏👏👏👏🌹🌹🌹🌹🌹
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 11 ай бұрын
❤❤❤❤❤❤यक्फमै रमाइलो दोहरि
@prajwalrawat5427
@prajwalrawat5427 Жыл бұрын
आहा झन झन रमाइलो हुँदै गएकाेछ सम्धीसम्धिनीना❤️❤️ 🙏🙏 अझ १०० अाै भागसम्म हेर्नपाउँ। सबै कलाबारहरूलाई न्यानाे माया।
@manikamajhi7871
@manikamajhi7871 Жыл бұрын
सारै रमाइलो गर्नु भएको छ।तर रबिन लाई देख्दा धेरै नै याद आयो भीम को😭😭😭🙏🙏
@arunrai2035
@arunrai2035 Жыл бұрын
नमस्ते 🙏म अरुण राइ हाल UK बाट असाध्यै राम्रो लाग्छ गाउ घर को तिर्साना मेटाइ दिन्छ यो video ❤😂 ले अझै 1000 भाग सम्म हेर्न पाउ शुभकामना छ ❤
@dilajlama6955
@dilajlama6955 Жыл бұрын
एकदमै राम्रो !आयोजक टिम र कलाकार मित्रहरूप्रति धेरै -धेरै धन्यवाद ! अझै पनि प्रगति रहोस्।कामना छु।
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
सम्पूर्ण कलाकारहरु प्रती सम्मान अत्यन्तै रमाईलाे दाेहाेरी हास्दा हास्दै पेट नै दुख्यो अझै सफलताको शुभकामना।
@sagerkhatri6714
@sagerkhatri6714 Жыл бұрын
अब भाग 32 लिनु पर्यो त्यही टिमले है धन्यवाद🙏
@namratarai8943
@namratarai8943 Жыл бұрын
🤣🤣पुलिस पनि भाले पो रैछ जेरि बैनी पनि ल्याउनु भयछ शिला बैनी को हसाइ 🤣आजको जस्तो रमाइलो भाग कैलेनी भाको थियन बाल्चन्द्र भाइ सारै मजा आयो सबै teem लाई नै एकमुसट सम्मान र सुभकामना 🎉❤️🎉❤️🙋❤️सधै यहि same परिवार सगै हुनु है भाइ🤣🤣❤️🎉❤️🎉❤️🎉
@susmakc458
@susmakc458 Жыл бұрын
श्याम राना हिरो हो❣️❣️❣️❣️❣️🤗🤗🤗🤗🤗
@anuchhetri6236
@anuchhetri6236 Жыл бұрын
बिचरा सलिना दि खुलेर हास्न पनि सक्नु भयको छैन be strong di
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
धेरै रमाइलो छ आजकाे सुमन भाइ पनि भएकाे भए अझ रमाइलो हुन्थ्यो धेरै धेरै शुभकामना छ सम्पुणमा
@birbahadur7628
@birbahadur7628 Жыл бұрын
धेरै राम्रो आगरिम सफलता को सुभकामना सम्दि सम्दिनी 32 को पर्खाइमा छु कलकार हारु
@bishnuthapa3229
@bishnuthapa3229 Жыл бұрын
साथ मा वसन्त बिक लाई ल्याउनु पर्ने अझ कडा हुन्थ्यो 😘😘
@nawarajwod2222
@nawarajwod2222 Жыл бұрын
भाग ३२ पनि यस्तै रमाइलो बनोस सम्पुर्ण टिमलाई शुभकामना
@sushilatamang3346
@sushilatamang3346 Жыл бұрын
अति रमाइलो गित❤❤🎉🎉
@anitathapa8996
@anitathapa8996 Жыл бұрын
यो टिम लाई अहिले सम्म नछुटाई हेर्ने गरेको छु रमाइलो सङ्गै समाजको यथार्थ लाई टपकै टिपेर गित मार्फत प्रत्यक्ष जागरण गरेको मा सबै टिम हरु लाई मुरि मुरि धन्यवाद
@keshmayapurja6632
@keshmayapurja6632 Жыл бұрын
😂😂कति हसाउन सकेको प्रभु😂😂😂😂😂 । सबै टिमलाई थप सफलताको शुभकामना।👍️👍️
@dilbahadurrana7045
@dilbahadurrana7045 Жыл бұрын
बबाल छ
@minakali8481
@minakali8481 Жыл бұрын
रमाइलो दोहोरी सम्धी सम्धिनी भाग म जेरि दिदी र सिला दिजु भयसी तेसै रमाइलो लग्छ्❤️❤️❤️❤️💋💋
@NoOne-sb4ur
@NoOne-sb4ur Жыл бұрын
Comedy show हेर्दा पनि यति हास उठ्दैन जति यो सम्धी सम्धिनी हेर्दा हसिन्छ😅 आज जेरि र रबिन लाई देख्न पाइदा खुसी लाग्यो अनि बालु को जुङा एक तिर अलि लामो भयो 😅😅😅😅
@laxmiparajuli7888
@laxmiparajuli7888 Жыл бұрын
दामि दामि दोहोरी ❤❤❤
@parbatidhakal4327
@parbatidhakal4327 Жыл бұрын
जेरिजि अायकाकाे भागचाँई सारै रमाइलाे लाग्छ
@basantacharya8302
@basantacharya8302 Жыл бұрын
आज चाइ सारै खुशि लागो जेरि दिदि आउनु भाको रैछ अब बसन्त लाइ पनि ल्याउनु परो है
@Rishab460
@Rishab460 Жыл бұрын
आहा रबिन जि को सुरुको टुक्का कति दामि ❤
@arunparajuli5575
@arunparajuli5575 Жыл бұрын
श्याम राना सलाम
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
😂😂😂😂😂😂❤❤❤सबैलाई धन्यवाद बिसेक सलूलाई सबै भनदा कडा श्यामसुन्दर दादा लास्ट हासियो ❤❤😂😂😂😅😅😅 रमाइलो लायो सबैलाई आदर सम्मान छ
@pabitrakarki6083
@pabitrakarki6083 Жыл бұрын
भाग १देखि ३१ सम्म मैले हेरेको छु सारै रमाइलो लाग्छ अब यो भाग १०० सम्म पुगोस् सम्पूर्ण कलाकार लाई शुभकामना ❤❤❤❤❤❤❤
@shrijanabasnet1502
@shrijanabasnet1502 Жыл бұрын
एकदम राम्रो ,रमाइलो ❤❤
@ratnatamang1609
@ratnatamang1609 Жыл бұрын
१०० भाग नै पुगोस् सबै टिम लाई शुभकामना
@SurendraAdhikari-bp2dv
@SurendraAdhikari-bp2dv Жыл бұрын
आज सारै मज्जा आयो अहिल्री सम्म कुनै भाग न छुटाइ हेर्ने मा म पनि छु है।
@bimalabhandaririjal172
@bimalabhandaririjal172 Жыл бұрын
32मात्र होइन 100 भाग सम्म हेर्न मन छ ❤❤
@tarathapaofficial
@tarathapaofficial Жыл бұрын
नमन सबैलाई माया गरिदिनु हाेला
@sanjogsubedi
@sanjogsubedi Жыл бұрын
अति रमाईलो सबै कलाकार धेरै धेरै धन्यबाद ❤❤❤❤
@ashoksonam9319
@ashoksonam9319 Жыл бұрын
सम्पुर्ण team लाई बधाई धेरै मन पर्यो अर्को भाग पनि चाहियो हजुर❤❤❤
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg Жыл бұрын
गाना भन्दा पनि लगायकाे डेडेस सुहाउने मान्छे राेज्नुभाकाे रहेछ रबिन सर र धादिङे भालेलाइ बधाई छ
@bishujoshi9285
@bishujoshi9285 Жыл бұрын
दुख सुखकाे चौतारि मनपर्ने कार्यक्रम ।।।
@kamalakc9323
@kamalakc9323 Жыл бұрын
धेरै रमाइलो छ धन्यवाद छ सबै कलाकार हरुलाई 🎉❤
@badalmagar2593
@badalmagar2593 Жыл бұрын
लौ अाज शिला दिदी को,अागमन ले धेरै मन खुसी भयो,😀😀😀😀😎🙏🇳🇵🇸🇦
@Nabinathapa8175
@Nabinathapa8175 Жыл бұрын
sila didi pahile ni aaunu hunthyo
@user-py9qh9bm4t
@user-py9qh9bm4t Жыл бұрын
जेरि दिदी को टुक्का खत्रा छन् ...👍️👍️👏👏🙏🙏
@amritapariyar7262
@amritapariyar7262 Жыл бұрын
बधाई छ सम्पुर्ण टिम लाई सारै राम्रो छ
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🌹❤️
@rajmyanmar
@rajmyanmar Жыл бұрын
I love Jerry diju 😊
@user-cj2md8qj9w
@user-cj2md8qj9w 3 ай бұрын
रमाईलो दोहरी गीत सुने पछी धेरै हांसे छम।😂😂
@user-lz7ky4qx9v
@user-lz7ky4qx9v 4 ай бұрын
नमस्ते म दिपा द्वाल हाल india यो video असाधेइ राम्रो लाग्छ मलाई त गाउ को सारै आद आउन्छ miss you all ❤❤❤🇳🇵🇳🇵🇳🇵जय नेपाल !!!
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
❤❤❤रमाइलो दोहोरि
@dipakgirung5729
@dipakgirung5729 Жыл бұрын
सार्है हसाउनु भो😁😁😁😁एक दम राम्रो छ अब भाग 32 आउँछ कि सकियो होला जान्कारी दिनु ल 🙏 सार्है रमाइलो लाग्छ मलाइ हजुर हरुको दोहोरी भाग 1 देखि नै न छुताइ हेर्या छु
@sanjayakumarshrestha6418
@sanjayakumarshrestha6418 Жыл бұрын
याे भग दामि रहेस सपुर्ण कलाकारहरुलाइ सफलताकाे शुभकामना हाल साउदिबाट हेर्दै छु बाल चद्र सर्
@sureshtamang9752
@sureshtamang9752 Жыл бұрын
स्याम रानाले हसाउनु हसाए... सागर र भाले दोहोरिकी राजा हो
@sujinawaiba2506
@sujinawaiba2506 Жыл бұрын
सफलता को धेरै धेरै शुभकामना 😍😍😍😍
@kamalkushal6762
@kamalkushal6762 Жыл бұрын
🙏🙏हजुर को भिडियो सधै हेरि राख्छु सारै राम्रो छ अब पनि 32 भाग हेर्ने मन हजुर हरु क‍ो ❤❤❤❤❤
@khemkumar7673
@khemkumar7673 Жыл бұрын
Very nice songs jeri diju and all team ❤❤❤❤
@diyagautam7038
@diyagautam7038 Жыл бұрын
Shyam dai ko big fan ho❤
@SubasMagar-hl5yg
@SubasMagar-hl5yg Жыл бұрын
सबै भाग राम्रो छ यो भाग झन राम्रो लाग्यो
@puzanalama2798
@puzanalama2798 Жыл бұрын
कति रमाइलो, अनि सारै राम्रो शब्द🙏🙏
@satyebachan3567
@satyebachan3567 Жыл бұрын
Yo group lai man dekhi samman❤ award winning dohori🎉❤
@binasuba1473
@binasuba1473 Жыл бұрын
Nice song, Love from lndia ❤️❤️❤️👍👍👍🎉🎉🎉
@rohitgurung7897
@rohitgurung7897 Жыл бұрын
अहा! कति राम्रो हाँसो लग्दो दोहोरी म त पेट मिचि मिचि हाँसे! सरै राम्रो लाग्छ हजुरहरुको लाइभ दोहोरी अब अर्को ३२ भाग पनि ल्याउनुपर्यो हजुर सम्पुर्ण टिम लाइ बधाइ तथा अगमी दिनको शुभकामना 🎉🎉
@samjhanaachary470
@samjhanaachary470 Жыл бұрын
भाग 31 रमाइलो छ अब 32भाग पनि चाहिनछ सलिना लाई पनि देख्न पाईयाे खुसिलागाे❤❤❤❤❤
@sitathapamagar6673
@sitathapamagar6673 Жыл бұрын
jery ra shyam ❤ko tukka khatra😮 best of luck whole team❤🎉
@apekshyaghimire3945
@apekshyaghimire3945 Жыл бұрын
Wow super song best of luck all team lai👌👌👌❤️❤️
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
रमाइलो दोहोरी ,,सधैं सधैं एउटै भाका मात्रै भयो अबको एपिसोडमा नयाँ भाकामा ल्याउन अनुरोध गर्दै सम्पूर्ण टिमलाई शुभकामना छ।
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
सम्धि सम्धिना बिषयबस्तु बनायर दाेहरिगायकाे धेरैराम्राेलाग्याे फेरिपनि अार्काे एपिसाेट ल्याउंनुहाेला प्रगतिकाे सुभकामना सबैगायक गायिकाहरुलाइ
@minabudhathoki-ir5mf
@minabudhathoki-ir5mf Жыл бұрын
Wow Rabin ra jeri pani mero Big Big Big fan love you ❤❤❤❤❤❤
@kamalneupane3410
@kamalneupane3410 Жыл бұрын
More than a comedy serial. Good work! Rabin, Shayam Rana and Jeri are outstanding.
Каха и суп
00:39
К-Media
Рет қаралды 1,7 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 1,9 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 27 МЛН
Попалась за конфету 🍭🙃
0:20
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 526 М.
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 29 МЛН