Halka Ramailo || Episode 154 || 23 October || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

  Рет қаралды 3,293,304

Balchhi Dhurbe

Balchhi Dhurbe

Күн бұрын

Пікірлер: 635
@Movieuploader-j1v
@Movieuploader-j1v 2 жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️
@tekendrakatel341
@tekendrakatel341 2 жыл бұрын
Hojur ko ni...
@darchula649
@darchula649 2 жыл бұрын
tqs bro
@nepaldocumentary1562
@nepaldocumentary1562 2 жыл бұрын
kzbin.info/www/bejne/i6PcpIOwhM6Um6M
@kab___ir------official414
@kab___ir------official414 2 жыл бұрын
हजुरको पनि
@kiransalamimagar2773
@kiransalamimagar2773 2 жыл бұрын
Hajurlaini hamro tarfabata samw to u
@ganes995
@ganes995 2 жыл бұрын
देश तथा विदेश मह रहनु भएका सम्पूर्ण दर्शक महानुभावहरु प्रति नमस्कार। र हाम्रो halka ramiloसिरियल लाई यति धेरै माया गरिदिनु भएकोमा सर्बप्रथम सबैलाई धन्यवाद र विजया दशमी तथा शुभ दिपावलीको शुभकामना छ। कस्तो लाग्यो हाम्रो यो halka ramilo सिरियल सबैले आफ्नो प्रतिक्रिया दिनुहोला।❤️🥰❤️
@Xetry489
@Xetry489 2 жыл бұрын
🥀😪
@nepaldocumentary1562
@nepaldocumentary1562 2 жыл бұрын
kzbin.info/www/bejne/i6PcpIOwhM6Um6M
@Unknown-pg3uc
@Unknown-pg3uc 2 жыл бұрын
@@Xetry489 you are rtgyjopenmvbr
@Movieuploader-j1v
@Movieuploader-j1v 2 жыл бұрын
नेपालीहरुको महान चाड सुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
@rawal_123-r2g
@rawal_123-r2g 2 жыл бұрын
Same to you
@nepaladheep
@nepaladheep 2 жыл бұрын
Fake id nabana na vaii
@NeelamNeelammagar12345
@NeelamNeelammagar12345 2 жыл бұрын
ma
@MrNiraj-go5cc
@MrNiraj-go5cc 2 жыл бұрын
Same to you ❤️
@harikausal4253
@harikausal4253 2 жыл бұрын
same too you
@rajmyanmar
@rajmyanmar 2 жыл бұрын
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕
@Radhika_M_Karki
@Radhika_M_Karki 2 жыл бұрын
देश तथा बिदेशमा रहनुभयका दाजुभाइ दिदीबहिनिहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेकाे नेपालीहरूको महान चाड तिहार को हार्दिक मंगलमय शुभकामना ❤️🙏
@janukasubedi5091
@janukasubedi5091 2 жыл бұрын
7
@pujapaudyal6863
@pujapaudyal6863 2 жыл бұрын
@@janukasubedi5091 DC f gncc
@pujapaudyal6863
@pujapaudyal6863 2 жыл бұрын
@puja paudyal
@AbisekY
@AbisekY 2 жыл бұрын
देश बीदेस काहा बाट , हल्का रमाइलो 💓 सिरीयल 💗 हेर्दै हुनुहुन्छ ✨ कमेन्ट मा रीपलाइ दिनु हस र हाम्रा देस बीदेस बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा दीपावली को शुभकामना छ 🍁
@asbin111
@asbin111 2 жыл бұрын
देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि लाई महान चाड सुब दिपावली को हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏
@lokeshhamal6718
@lokeshhamal6718 2 жыл бұрын
Hello
@lokeshhamal6718
@lokeshhamal6718 2 жыл бұрын
Hello mero dai
@NeelamNeelammagar12345
@NeelamNeelammagar12345 2 жыл бұрын
hello 🤩🤩
@jibankhadka106
@jibankhadka106 2 жыл бұрын
Same to you daju
@nepaldocumentary1562
@nepaldocumentary1562 2 жыл бұрын
kzbin.info/www/bejne/i6PcpIOwhM6Um6M
@Pestolmusic
@Pestolmusic 2 жыл бұрын
हल्का रमाइलाे हेर्नु भयका सम्पुण नेपालीहरुलाइ म काठमाडौंको मेयर बालेन्द्र शाहकाे तफ बाट नेपालीहरुको महान चाड सुभ दिपावलिकाे माहाेलमा सबैको सुभ तथा स्वस्थ लाभकाे कामना गर्दछु यसरी नै मलाई माया र साथ दिदै जानु होला देश र जन्ताको बिकाश र उज्वल भबिश्यको लागि म हर्दम देश र जन्ताको निम्ति सहि र असल काम गनेछु । जय नेपाल🙏🙏
@pyuthaniyoutubechannel8675
@pyuthaniyoutubechannel8675 2 жыл бұрын
जय नेपाल दाई
@deviram3355
@deviram3355 2 жыл бұрын
जय नेपाल् दाजु
@sriyanapoudel9597
@sriyanapoudel9597 2 жыл бұрын
सदा नै राम Creation काे प्रस्तुति हाँसी हाँसी हेर्ने गरेको छु ।सदा यसरी नै हेरिरहन पाउ भन्दै आउँदै गरेको शुभ दिपावली को सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सुभ कामना व्यक्त गर्दछू।
@agnisingerrai
@agnisingerrai 2 жыл бұрын
देस तथा बिदेस मा रहन्नु भएका सम्पुर्न दाजु भाई दिदी बैहिनि लाईम महान चाड दिपावली को हार्दिक मगलमय सुभकामना व्याक्त गर्द्छु सबै नेपाली हरुलाई महान चाड 2079 साल्को हार्दिक सुभकामना ! लगाएत हल्का रमाईलो टिम परिवार
@kamalshahiofficial
@kamalshahiofficial 2 жыл бұрын
बल्छि दाईलाई माया गर्ने जति यता आउनुहोला 🙏🙏🙏💗
@smirtarai
@smirtarai Жыл бұрын
❤❤❤❤😊😊😊😊
@जिग्री-ल7ण
@जिग्री-ल7ण 2 жыл бұрын
देश तथा बिदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाज़ु भाई तथा दीदी बहिनी लाई महान चाड सुभ दिपवोलि हार्दिक सुभ कामना 🎉❤
@dhamihimal2643
@dhamihimal2643 2 жыл бұрын
Happy tihar
@nepaldocumentary1562
@nepaldocumentary1562 2 жыл бұрын
kzbin.info/www/bejne/i6PcpIOwhM6Um6M
@nisharasailis820
@nisharasailis820 2 жыл бұрын
हजुर हरु सक्की गोनि हल्का रमाइलो तिम लाइ नि सुभ दिपावली को हर्दिक मङल माइ सुभकामना
@amritadhikari7447
@amritadhikari7447 2 жыл бұрын
happy tihar
@birjungthapa146
@birjungthapa146 2 жыл бұрын
@@dhamihimal2643 #######
@sagargautam8193
@sagargautam8193 2 жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहार छडको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस्
@aanishasunar1718
@aanishasunar1718 2 жыл бұрын
हल्का रमाईलाे काे सम्पुण टिमलाई हर्दिक बधाई छ सारै रार्माे लाग्याे अाजा काे भाग ह्याप्पी दिपावालि अल टिमलाई 🙏🙏🙏
@subodhadhikari184
@subodhadhikari184 2 жыл бұрын
देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली अमा वुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा 2079 सालको शुभ दिपावली तथा छ्ठ पर्वको हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु।🇳🇵🇳🇵🇧🇭🇧🇭🙏🙏🙏🙏
@bindasketotaps123
@bindasketotaps123 2 жыл бұрын
देश तथा बिदेश मा छरीयर रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि आमा बुवा छरछिमेक आफन्त जन इष्टमित्र नाता गोता लगायत सम्पूर्ण मा घर आगन नजिकिदै गरेको महान चाड सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना है
@Bikramsinghdhamiofficial
@Bikramsinghdhamiofficial 2 жыл бұрын
देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड तिहार र छड को हर्दिक मंगलमय शुभकामना💞💝
@prakashmahatara291
@prakashmahatara291 2 жыл бұрын
सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रआमाबुबा देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई देवाली शुभकामना
@nirojsurkhatiniroj6821
@nirojsurkhatiniroj6821 2 жыл бұрын
देश तथा बिदेशमा रहनु भएको सपूण नेपाली दाजु भाइ तथा दीदी बहिनी लाई महान चाड सुभ दिपवाेलि सुभ कामना 🎉❤️
@Radhe__krishna12ks
@Radhe__krishna12ks 2 жыл бұрын
हल्का रमाइलो टिम लगायत देस बिदेस रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदिबहिनिहरुलाइ नेपालिहरुको महान चाड शुभ दिपावलिको हार्दिक शुभकामना 🙏❤️
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली अामाबुवा , दाजुभाइ तथा दिदीबहिनीहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना ।
@rakeshsodarichand4115
@rakeshsodarichand4115 2 жыл бұрын
नेपालीहरु काे माहान चाड तिहारको देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजू भाई दिदी बहिनीहरूमा हार्दीक मंगलमय शुभकामना
@yamunamagar5814
@yamunamagar5814 2 жыл бұрын
भाग १५४ न छुटाइ हेर्नै जति कोको हुनुहुन्छ नि यता आउनु होस् है ❤❤❤🙏🙏
@Technicalsansar24
@Technicalsansar24 2 жыл бұрын
My favourite serial Halka ramailo ❤️❤️
@dikbahadurshrestha3069
@dikbahadurshrestha3069 2 жыл бұрын
नेपाली हरु को माहान चाड दिपावली को हार्दिक मंगलमय शुभकामना देश तथा विदेशमा रहनुहुने सम्पुर्ण मा ।।।।
@darchula649
@darchula649 2 жыл бұрын
सारै रमाइलो लाग्छ यो सिरियल हेर्ने सबैमा नम्स्कार म सागर ढकाल स्वोतन्त्र उमेरदार डडेल्धुराबाट चुनाब चिन्ह सियो
@sayapatrionlinekhabar5102
@sayapatrionlinekhabar5102 2 жыл бұрын
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजु भाइ तथा दिदीबहिनी हरु लाई नेपाली हरुको महान चाड शुभ दिपावलीको हार्दिक शुभ कामना दिन चाहान्छु।
@tezchetryyy143
@tezchetryyy143 2 жыл бұрын
हल्का रमाइलो सिरेल 154 भाग सम्म नछुट्टाइ हेर्ने कोको हुनुहुन्छ हाजिर हूम त 🖐️ ❣️❣️
@bishnumagar3924
@bishnumagar3924 2 жыл бұрын
सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना। 🪔🧨🎆
@bidhanbhujan6375
@bidhanbhujan6375 2 жыл бұрын
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI
@susilvlog6281
@susilvlog6281 2 жыл бұрын
देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि लाई महान चाड सुब दिपावली को हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु । 🙏🙏🙏🙏
@ashokhero463
@ashokhero463 2 жыл бұрын
देश तथा बिदेशमा रहेका सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा तिहार को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
@ngimaghising9558
@ngimaghising9558 2 жыл бұрын
happy dipawali नेपालीहरूको मह चट तिहार को हर्दिक शुभकामना देश तथा बिदेशमा रहनु भएका सबै दाजु तथा दिदि बहिनी लाइ
@RakeshRakesh-px9eb
@RakeshRakesh-px9eb 2 жыл бұрын
यो बेला बाईर हुदा सारै नराम्रो हुदो रैछ आज को भाग साचिकै रमाईलो छ माहान चाड तिहार को हार्दिख मंगल मै सुभकॎमनॎ सम्पुडन नेपालि मा 🙏🙏❤❤❤❤
@Technicalsansar24
@Technicalsansar24 2 жыл бұрын
One of the best favourite serial of Nepal 🇳🇵
@amarsingsing6886
@amarsingsing6886 2 жыл бұрын
आहा कति रमाइलो सिरियल बदाइ छ सबै लाई ❤️❤️happy dipawali
@rajan-345
@rajan-345 2 жыл бұрын
देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि लाई दिपावली हार्दिक बधाई तथा दिदि
@asbinneupaneofficial1212
@asbinneupaneofficial1212 2 жыл бұрын
Same to u
@Boomsongg
@Boomsongg 2 жыл бұрын
नमस्कार सम्पुर्णमा हामी नेपाली हरुको महान चाड़ तिहारको पवन आवसर मा देश तथा परदेश मा राहनुहुने सम्पूर्ण दाजु भाई, तथा दिदी बैनी हरुलाई लाखौ लाख शुभकामना|🙏
@yamunamagar5814
@yamunamagar5814 2 жыл бұрын
जय नन्द लामा र शम्भु थापा लाई मिस् गर्नै कोको हुनुहुन्छ नि यता आउनु होस् मेरो मा🙏🙏🙏
@manojsonakar6570
@manojsonakar6570 2 жыл бұрын
देश तथा विदेशमा रहनुहने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहनीहरुलाई नेपालीहरुको महान चाड दिपावली हार्दिक शुभकामना मनोज सोनी जाजरकोट नलगाड नगरपालिका हाल कोहलपुर नगरपालिक 11बाँके नेपाल
@rohitrohit8746
@rohitrohit8746 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना छ
@yamunamagar5814
@yamunamagar5814 2 жыл бұрын
देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार दाजुभाइ तथा दिदी बहिनी हरू लाई महान चाड सुभ दीपावली को हार्दिक मङ्गलमाइ भए सुभ कामना छ है❤❤🙏
@AbisekY
@AbisekY 2 жыл бұрын
महान चाड दीपावली को हार्दिक मंगलमय शुभकामना 🎉💓💓🙋🙋🙋
@rahishmaharjan9943
@rahishmaharjan9943 2 жыл бұрын
हल्का रमाईलोको पुरै परिवारहरुलाई २०७९ सालको उपलक्ष्यमा सबैलाई शुभ दिपावली, नेपाल सम्बत ११४३ तथा छ्ठ पर्वको हार्दिक मङगलमय शुभकामना! सुख, शान्ति, सम्बृद्दि तथा आनन्दमय!
@sangamnc527
@sangamnc527 2 жыл бұрын
आज को हल्का रामाइलो धेरै रमाइलो हुने छ। आउदैन गरेको शुभदिवाली र छ्ठ पर्बको हार्दिक मंगलमय शुभकामना छ।❤️🙏🙏🙏
@niraj_kumar583
@niraj_kumar583 2 жыл бұрын
अब मज्जाले बेडमा सुतेर हेरिन्छ ♨️❤️🇳🇵
@sabinpuri1234
@sabinpuri1234 2 жыл бұрын
हल्का रमाईलो पनि हेर्छु राज्यों लाग्छ ,🙂🤗🤗🤗🤗💋🥀🥀🌹
@sudhirofficial4072
@sudhirofficial4072 2 жыл бұрын
सम्पुर्णमा तिहारको हार्दिक मंगलमय शुभकामना।🙏🙏
@prakashtamang6950
@prakashtamang6950 2 жыл бұрын
नेपालीहरुको महान चाड शुभ दिपवालीको शुभकामना देश तथा बिदेशमा रहनु भएका सम्पुर्णमा
@Nicenepal13
@Nicenepal13 2 жыл бұрын
आहा देउसी भैलो खेलेको हेर्दा सारै मन खुसी लाग्यो
@ishojbhujel4867
@ishojbhujel4867 2 жыл бұрын
सम्पूर्ण टिम लाई तिहार को शुभकामना अति नै रमाइलो भयो 🙏🙏🙏🙏🙏
@abtabansari351
@abtabansari351 2 жыл бұрын
Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰😘😍
@tejkulungrai5173
@tejkulungrai5173 2 жыл бұрын
दिपावलि को सुभकामना सम्पुर्ण टिम 🙏अनि नेपाली दाजु भाइ दिदिबहिनी हरुमा।
@shivapokharelofficail4531
@shivapokharelofficail4531 2 жыл бұрын
सम्पुर्ण देश तथा बिदेश मा रहनुहुने नेपाली दिदीबहिनी दाजुभाइ आमाबुबा लाई आउदै गरेको शुभ दिपावलिको हर्दिक मगलमै शुभकामना ब्याक्तगर्दछु
@bhimsony1592
@bhimsony1592 2 жыл бұрын
मेरो कमेन्ट पढ़ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरु लाई तिहार को हार्दिक शुभकामना।।
@nepalibabu6890
@nepalibabu6890 2 жыл бұрын
यमपंञ्चको को पहिलो दिन काग तिहार,यमराजको सन्देश बाहक कागको पूजा गर्ने दिन, सबै मा काग तिहार तथा शुभ दिपावली २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मित्र तथा आफन्त हरु लाई हार्दिक मंगलमय शुभकामना 🙏🌺
@Technicalhub339
@Technicalhub339 2 жыл бұрын
देश तथा विदेशमा रहनु भएका सम्पुण नेपाली दाजु भाइ तथा दिदि बहिनी लाइ महान चाड शुभ दिपावली काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@itss_jannat_
@itss_jannat_ 2 жыл бұрын
One of the favourite..💓
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
कति हासनु के हलका रमाईलाे हेरेरा मन पराे 😅😆😂🤣😃😄😄
@Mukhyanews1
@Mukhyanews1 2 жыл бұрын
तिहारको हार्दिक शुभकामना सम्पुर्ण नेपाली जन हरुमा❤️❤️❤️❤️🙏🙏🙏🙏🇺🇲🇺🇲🇳🇵🇳🇵
@chirugautam3384
@chirugautam3384 2 жыл бұрын
आइदिया चाहीं मान्नै पर्ने हो। 🤣🤣👍🙏❤️
@sandeepbohara44
@sandeepbohara44 2 жыл бұрын
तिहारको शुभकामना छ सम्पूर्ण नेपाली परिवार मा राम्रो बनेको छ तिहार विशेष सम्पूर्ण टिम लाई धन्यवाद छ
@balchandrarokaya4630
@balchandrarokaya4630 2 жыл бұрын
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण अामा बुवा दाजु भाइ हरुलाइ नेपालिहरुकाे महान चाड शुभ दिपावलिकाे हादिक शुभकामना
@dipekbahadurshahi4423
@dipekbahadurshahi4423 2 жыл бұрын
देस तथा दिदेशमा रहनु भएका सम्पुर्ण आमा बुवा ,दाजुभाइ तथा दिदीबहिनीहरुमा नेपालीको महान पर्व शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤
@animashrestha8365
@animashrestha8365 10 ай бұрын
🌛 अति ⭐️ राम्रो 🌞
@dilmayalimbu8487
@dilmayalimbu8487 2 жыл бұрын
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
@rajuaryal9519
@rajuaryal9519 2 жыл бұрын
Hi सबै लाई तिहार को शुभकामना ल
@krizonlyrics682
@krizonlyrics682 2 жыл бұрын
One of the best serial❤️🥀
@tankadhamala1157
@tankadhamala1157 2 жыл бұрын
My favourite Serial Halka Ramilo
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 2 жыл бұрын
हिन्दुकोहरुको महान दोस्रो पर्व शुभ दिपावली एवं भाईटिकाको हार्दिक मंगलमय शुभकामना
@dhananjayjoshi5899
@dhananjayjoshi5899 2 жыл бұрын
दिपावलीको सम्पूर्ण कलाकार हरुमा हार्दिक मँगलमय शुभकामना छ।
@shivamagar4313
@shivamagar4313 2 жыл бұрын
I love this comedy and will make it better in the days ahead, keep it up 👍🏿👍🏿 team' Halka Ramailo and my favourite Raju master and Rajani Gurung 🙏🙏
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@harkasing6293
@harkasing6293 2 жыл бұрын
यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना🎉🙏
@Binu-Aw
@Binu-Aw 2 жыл бұрын
देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी लाई सुभ दिपावलीको हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु।❣️❣️🙏🙏
@dipaksurkheti6524
@dipaksurkheti6524 2 жыл бұрын
5çx
@shankargautam8809
@shankargautam8809 2 жыл бұрын
देश तथा बिदेश मा रहनुभयेका आमा बुवा दाजु भाइ बहिनि तथा सम्पुर्ण tim लाई दिपावलि को हार्दिक मंगल् मय शुभकामना
@rambhatta8301
@rambhatta8301 2 жыл бұрын
Free fire खेल्न छोडेर हल्का रमाइलो हेर्न आउने जाती yeta हाजिर हुनु त happy तिहार all
@shardarai9392
@shardarai9392 Жыл бұрын
Balce you are good actor, Very nice beautiful. ❤😂❤😊
@balenshah9990
@balenshah9990 2 жыл бұрын
, म काठाण्डौको मेयर "बालेन्द्र शाहको" तर्फ बाट नेपालीहरु को महान चाड सुभ दीपावलीको माहोलमा सबैको सुभ तथा स्वस्थ लाभको कामना गर्दछु। यसरी नै मलाई माया र साथ दिँदै जानु होला देश र जनताको विकास र उज्ज्वल भविष्यको लागि। म हरदम देश र जनताको निम्ति सही र असल काम गर्नेछु। जय नेपाल। 🙏🇳🇵🇳🇵
@rkrpersonalvlog1168
@rkrpersonalvlog1168 2 жыл бұрын
एकदमै राम्रो लाग्यो र रमाईलो भयो लु सम्पुर्ण टिमलाई लाई तिहार को हार्दिक मंगलमय शुभकामना🙏❤️❤️🙏
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 2 жыл бұрын
आजजो भाग अतिनै मन पर्यो स सम्पुर्न नेपालिमा तिहारको शुभकामना🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binitanepali6110
@binitanepali6110 2 жыл бұрын
देस
@ishwarbhattarai
@ishwarbhattarai 2 жыл бұрын
Lot's of love from manipur 💗💗💗💗💗❤️❤️
@official.atixx999hp
@official.atixx999hp 2 жыл бұрын
love from surkhet🇳🇵🇳🇵🤔
@kumarlimbu0995
@kumarlimbu0995 2 жыл бұрын
यसपालिको अझै रमाइलो छ🙏🙏❤️❤️❤️💗💗💗
@arunpulami9216
@arunpulami9216 2 жыл бұрын
सम्पूर्ण लाई शुभ दीपावलीको शुभकामना🕯️🥀 ❤️❤️❤️
@jotijalanchhetri3612
@jotijalanchhetri3612 2 жыл бұрын
happy tihar all team🌹🌺🙏🙏👍️👌
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 жыл бұрын
दिपावलिको हार्दिक शुभकामना !!🌹
@bhagichetri7987
@bhagichetri7987 2 жыл бұрын
Wow kti ramailo 😅😅😅
@bikashtamang6961
@bikashtamang6961 2 жыл бұрын
Hanumaane le Sauta lyae halyo aba Cwoi Cwoi bhanera kukkur bolayrai basa Mangali- 😂😂😂😂😂❤❤❤
@nabinbastola1154
@nabinbastola1154 2 жыл бұрын
धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏
@dipakgurung1748
@dipakgurung1748 2 жыл бұрын
नेपालीहरुको दोस्रो महान चार्ड शुभ दिपावलिको सम्पूर्ण देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक हार्दिक शुभकामना छ !
@MLdhakaDhaka
@MLdhakaDhaka 5 ай бұрын
Badshah Patel❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🍗🍗🍗🍗🍗❤
@kedaranjan8571
@kedaranjan8571 2 жыл бұрын
दिपावलीको हार्दिक मंगलमय सुभकामना सबैटिमलनई
@bhimbhai8106
@bhimbhai8106 2 жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ। भगवान ले यो तिहार मा उहाँको परिवार लाई खुशी परुन
@anunewar8013
@anunewar8013 2 жыл бұрын
Aaja..ta..Sarai..ramro..Kati..hasnnu..😂😂😂😂😂😂😂😂😂🌹👍
@sherbahadur7886
@sherbahadur7886 2 жыл бұрын
सारै राम्रो लाग्यो यो भाग हुन त मलाई यो सिरियल सारै मन पर्छ
@durgagautam6155
@durgagautam6155 2 жыл бұрын
Desh videsh ma hunya sapurana nepali daju vai tata didi baini haru thiar ko suvakamana❤️❤️❤️❤️
@chandrasaud1642
@chandrasaud1642 2 жыл бұрын
सधैं हेर्ने गर्छु
@online-sakela
@online-sakela 2 жыл бұрын
शुभकामना सम्पूर्ण नेपालीहरुमा
@taralalrezayat5439
@taralalrezayat5439 2 жыл бұрын
शुभदिपावलिको शुभकामना सम्पुर्णटिमलाई सउदिदेखिहेर्दै छु
@bhanuaryal
@bhanuaryal 2 жыл бұрын
Love this from Syangja ; Nepal🤩🤣
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Meri Bassai Episode- 546, 17-April--2018, By Media Hub Official Channel
28:23
Media Hub Official Channel
Рет қаралды 10 МЛН
Nepali Comedy Serial "Michal Jakson" EP. 83 || /Surendra k.c /Shiva Sharma
23:24
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН