भाग 1 देखि भाग 158 सम्म नछुटाइ हेर्ने जति यता हाजिर हुम ❤️🥀
@crazyhimalaya6292 жыл бұрын
kzbin.info/www/bejne/h5uVYaKVg9KHhbs
@rambk51502 жыл бұрын
Ho are thas
@Movieuploader-j1v2 жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️🥀
@sandipadhikari1872 жыл бұрын
म राजु लामा, जति पनि Halka Ramailo TV Serial हेरेर बस्नुभएका सबैमा नमन गर्न चाहन्छु 🙏
@boharasanukanxu39152 жыл бұрын
भाग्यमानी हुनु
@kewalprasadghimire58132 жыл бұрын
Sir namaste
@yamunamagar58142 жыл бұрын
जय नन्द लामा दोर्जे दाइ लाइ मिस गर्नै कोको हुनुहुन्छ यता हाजिर हुनुपर्यो ❤❤❤
@Headmaaster2 жыл бұрын
*आज भोट हाल्ने को को हुनुहुन्छ ??❤️❤️❤️🙏🇳🇵*
@Nepalimusic199742 жыл бұрын
देश तथा बिदेशमा रहेर हल्का रमाइलो टेलि श्रृंखला हेर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मिठो माया र सम्झना !💥🙏🥰🇳🇵
@sovitbibas95262 жыл бұрын
सागर सर अग्रिम बधाई छ है
@anishbhattarai52652 жыл бұрын
Vote for sagar
@ritutamang85792 жыл бұрын
७६४३२१११🚩🏴🎌🎌🎌🏳️🏴🏳️🏳️
@ritutamang85792 жыл бұрын
Ewfsssseee
@khagendra2552 жыл бұрын
Halka remailo 1 bhag देखि नछुटाई हेर्ने काे काे हुनुहुन्छ ।
@limbusarush2 жыл бұрын
हल्का रमाइलो 1भाग देखि नछुटाई हेर्ने जति हाजिर हुम 🙏
@lilaprasadbishwokarma88192 жыл бұрын
हल्का रमाइलो सिरियल भाग १ देखि १५८ सम्म नियमित न छुटाई कन हेर्ने जति यता हाजिर हुनु ल।🙏👏🌹🌷
@yamunamagar58142 жыл бұрын
कोको हुनुहुन्छ हल्का रमाइलो सिरियल मन पराउँने यता आउनुहोला ⚘💟🇳🇵
@Radhika_M_Karki2 жыл бұрын
भाग 1 देखि भाग 158 सम्म नछुटाड हेर्ने जति यता हाजिर हुम ❤️🙏
@kshitiztamang10192 жыл бұрын
Yeta
@asbin1112 жыл бұрын
हल्का रमाइलो सिरियल हेर्नु हुने संपूर्ण लाई नमस्कार।🙏🙏🙏🙏
@nareshsoni18292 жыл бұрын
हत्तेरिमा टोक्ने कति हाँस्नु र राजु मास्टर ले रात भरि एउटै पाटि मा मिलम् रे 😀😀😀
@bohorabipson13802 жыл бұрын
Sakkigoni& halka ramailo & rabi Lamichhane ko big fan ko- ko hoisinxa eta cmmnt plz guys...👍️👍️👈️👈️
@sandipadhikari1872 жыл бұрын
Namaste everyone, it's me Raju Lama. Keep supporting my team and I hope we will won the title this time, Thank You 🙏🙏
@sharalimbu892 жыл бұрын
जिन्दगी मा भोट लगा को पनि छुइन र देखे को पनि थिइन आज यो सेरियल मार्फत देख्ने मौका पाए यसको लागि धन्नेबाद हल्का रमाइलो टिम 🙏🙏
@ramlimabu51942 жыл бұрын
हलका रमाइलो सिरियलका सम्पुर्ण टिमलाई हार्दिक शुभकामना म हरेक इपिसोड हेर्दै आउने गरेको छु सारै रमाइलो लाग्छ।👏
@nishaofficial40722 жыл бұрын
halka ramailo na xutaye herney 🙌❤😅
@sohitalevlogs1432 жыл бұрын
Halka ramailo one of the best serial 🌹❤️🤞🤟
@Technicalsansar242 жыл бұрын
My best favourite serial ❣️❤️💕💕❤️💕
@bidhanbhujan63752 жыл бұрын
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌ 👌
@asbinneupaneofficial12122 жыл бұрын
हल्का रमाइलो सिरियल को को लाई मन पर्छ हाजिर गर्नु होला।🙏🙏🙏🙏🙏
@subashupreti20582 жыл бұрын
यो कमेन्ट जस्ले पढ्दै हुनुहुन्छ,मलाइ जाहा सम्म लाग्छ सबै जानाले आनन्द लिनु भयो होला र मज्जाले हाँस्नु पनि भयो होला Best of luck #Halka# Ramailo# timalai♥️♥️♥️♥️♥️♥️
@मौसमरावत-ग1स2 жыл бұрын
विशेष चुनाव लाई focus गर्दै बनाएको serial. अत्यन्तै दार्शनिक छ । सम्पुर्ण team लाई नमस्कार
@omprasadsharma41592 жыл бұрын
Love this peaceful serial comedy lost of love from me ❤️❤️❤️❤️❤️🌸🌸🌸🌸
@minatajpuriya45812 жыл бұрын
Pjdvp. Fjlbt 0!_:9 ehl
@indrakc88822 жыл бұрын
कति जनाले हेर्नू भको छ 1 देखि 158 सम्म म जति यता हाजिर हुनुश ल
@nishangurung10692 жыл бұрын
जसले मोरौ कमोट मा लाइक गर्नुहोस उनी लाइ वगमालो कलान गर्नु हुन्छ।🙏🏻🙏🏻
@rohitrohit87462 жыл бұрын
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र सम्पूर्ण दर्शकहरु महानुभाबहरु हल्का रमाइलो सिरियल लाई यसरी नै साथ र माया दिदै जानुहोला।
@dilmayalimbu84872 жыл бұрын
हल्का रमाइलो सिरियलकाे सम्पूर्ण कलकार टिमलाई बधाई छ। 👌👌👌👌👌👌👌👌👌
Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰🥰🥰
@manbhadurthapa2 жыл бұрын
मलाई मन पर्ने सिरियल हल्का रमाईलो एक्दमै 😘😘😘😘
@jetleelimbu76312 жыл бұрын
बल्छीधुर्वे को आइडिया ले काम गर्यो है दामी लाग्यो है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ
@ghanshyamdangi44912 жыл бұрын
नमस्कार म सल्यान बाट जस्ले मेरो कमेन्ट पढ्दै हुनुन्छ भगवानले उहाको परिवारको कल्यान गरुन❤❤
@kamalarai982 жыл бұрын
My Best sirial halka ramailo 🙏 ♥️♥️♥️♥️
@amargurung5292 жыл бұрын
My favorite comedy, very much eager to watch the new episode
@nkshefcakeline1232 жыл бұрын
Dherai paxi hern laiyo ❤️🥰
@tchyangba2 жыл бұрын
याे सिरियल मन पराउने जति यता हाजिर गराै ।
@Short-11d2 жыл бұрын
goats is topper then tiger❤️balchi
@shankarudash92932 жыл бұрын
हाम्रो समाज को वास्तविकता यहि हो।
@prabinkumarb.c39182 жыл бұрын
चेतनामुलक सिरियल हल्का रमाईलो सम्पूर्ण तिम्लाई सम्मान गर्दछु हाम्रो देसको हालत यहि नै हो जसको पावर पैसा छ उसले नै जुनसुकै काममा जितेकै हुन्छा
@dhurbapariyar41372 жыл бұрын
समय सुहाउँदो भयछ कार्यक्रम धन्यबाद हल्का तमाइलो टिमलाई ।
@jtrvlog95342 жыл бұрын
पुकु बहुत beautiful💙😍🖤❣️
@bicharilimbu85472 жыл бұрын
मास्टर्नी साहिबा हेरेको हेरेकै 🤣🤣🤣🤣🤣🤣🤣
@santoshbc25602 жыл бұрын
पुकु चाहिँ अचेल मलाई सार्है मन पर्न लाग्यो भन्या
@khimonmagar28112 жыл бұрын
हे हे हे चुनाबको नारा चै हो के बल्छी सर काे🤣🤣🤣🤣
@pukarkarki30902 жыл бұрын
Ramro ra ramilo x hai halka ramilo i love serial1 bakh dake 158 sama hardai xu ajai ramro gardai janu hola hai ta best of luck halka ramilo team lai 😍😍😍
@lamer29292 жыл бұрын
Aati ramrroo xa Regular waching video🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋
@bibaslimbu68802 жыл бұрын
रोमान्टिक हिरो हिरोईन हरूको हाँस्य बेँग्य कला मार्मिक जनचेतनामूलक, कार्यक्रम पनाउनु भएको रछ, रमाइलो लाग्यो ,,
@somranamgr91102 жыл бұрын
Master we is my favorite ❤️🥰🙏
@dhananjayjoshi58992 жыл бұрын
म बहराइन बाट हेर्दै छस एकदम राम्रो छ सरियल म नछुठाइ हेर्ने गर्छु।
@yogeshadhikari56402 жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल नेपाली कमडे यो सिरेल म दुबै बाट हेर्दै छु
@samirthapa93392 жыл бұрын
आज भोलि पहिला को कलाकारहरु कालि बुडि इस्टु अनि टाटे हरु नभयर अलिकती मजा आएन धेरै पछाडी परेको छ अहिले हल्का रमाइलो तर केइ छैन अलि अलि हेर्नै पर्यो राजु र बल्छी अनुहार र अभिनय हेर्न को लागि मात्र
@aanishasunar17182 жыл бұрын
सब पर्थम हल्का रमाईलाे का टिम लाई नमस्ते अाजा काे कथा बस्तु धेरै रार्माे भछ खुशी लाग्याे तर भाेट मा पनि सिरेल माझै धादलि नगर्लान भन्ना चाहिँ सकिदैना है 🙏🙏
@basantakhadka8792 жыл бұрын
हाम्रो नेता होईन राम्रो नेतालाई जानेर बुझेर मतदान गरौ भन्ने सबै यता हाजिर हौ
@NandaNanda-cd7jd2 жыл бұрын
निकै सान्दर्भिक बिषयबस्तु बधाई छ सम्पूर्ण टिमलाई ।
@sherpadawa30762 жыл бұрын
❤️❤️ हेर्दै छु पूर्व सिक्किम भारतबाट
@ryhaangiriofficial2 жыл бұрын
I like it ❤️ Halka Ramailo teleserial. Thank you so much Voice of Nepal Hi guys thanks everyone! You have loved me, and I hope that I will always be able to hear this voice.🎤🧑🎤❤️
@bhimbahadur11422 жыл бұрын
गाउको भ्रस्टचारि नेताको नाराजुलुस हेर्नु भन्दा यताको सिरियल को रमाइलो छ
@anubhavdangol2 жыл бұрын
Jasto bhaye Pani Halka Ramailo maja aauxa
@छत्रलकाईखड्का2 жыл бұрын
स्याङ्जाका धनराज गुरुङको जस्तै गरेर पो जित्यो त बाघले🤣🤣🤣🤣
@rajandanuwar52382 жыл бұрын
sahi hoo nepal ko rajniti ystai xa 🤔🤔🤗😘
@Samerkanxo1432 жыл бұрын
सवैलाइ भगवान ले रक्षा गरुन जय होस
@priyankasubba7682 жыл бұрын
I am loving with this series
@ilovebuxettri1182 жыл бұрын
Hello
@ilovebuxettri1182 жыл бұрын
Hello Piringgka
@ramsharanthapa37302 жыл бұрын
सहि कुरा सहि मिलेको छ कथा नेपाल को राजनिति अनुसार
@minabhandari70052 жыл бұрын
मत हास्दा हास्दै धन्नै मरिन 🤣🤣🤣🤣🤣
@nishchalbist19932 жыл бұрын
समय सान्दर्भिक ईपिसोड ल्याएछन् धन्यवाद सम्पूर्ण टिमलाई
@jtrvlog95342 жыл бұрын
Fifaworldcup2022😍portugal🇵🇹
@narakhatri65322 жыл бұрын
मकाउँबाट हेर्दैछु आजको भाग उत्कृष्ट दामी लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
@birendrastudio812 жыл бұрын
हल्का रमाइलो सिरललाई माया गर्ने जति यता हाजिर हुम त
@gopalbaral34082 жыл бұрын
कन्टेन नै छैन हल्का रमाइलो मा जे मन लाग्याे उहीँ चाहिने नचाहिने