Balen VS KP Oli : Real reason is hidden somewhere else. कुरा त यस्तो पो रहेछ ?

  Рет қаралды 361,870

Tanka Dahal

Tanka Dahal

23 күн бұрын

Balen Vs KP Oli or UML - whatever is seen up front is not the real reason. Reason is hidden deep inside.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================

Пікірлер: 1 500
@aasutos_
@aasutos_ 21 күн бұрын
बालेन समर्थक जतिले लाइक गर्न नभुल्नुहोला ❤️‍🔥🇳🇵
@JAANGAMING24
@JAANGAMING24 21 күн бұрын
balen❤️
@JANMjG818
@JANMjG818 21 күн бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Anita466
@Anita466 20 күн бұрын
बालेन ❤❤
@Just4Alone
@Just4Alone 20 күн бұрын
That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@Just4Alone
@Just4Alone 20 күн бұрын
​@@JANMjG818Yes, Why that Chini kaji (Bitter Man) is Burning for good works of Dear Balen...? That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@shantikokhojima6040
@shantikokhojima6040 21 күн бұрын
बालेन्द्र शाह जत्तिको भिजन भएको 😊 मेयर नेपाल ले इतिहासमै पाउने छैन 🤞
@bikalpapoudel7623
@bikalpapoudel7623 21 күн бұрын
Sai vannu vo
@guiltytemple5937
@guiltytemple5937 21 күн бұрын
इतिहासमा थिएन तर अबका दिनमा युवाहरु तपाईजस्ता छैनन् र पढेका बुझेका छन् जसको मत्लव भिजन् राम्रो भएका नेता वा नेत्री को अब उदय हुनेछ भविष्य मा बालेन भन्दा राम्रा पनि आउनेछन् । जय श्रीराम ।
@lilasingh3411
@lilasingh3411 21 күн бұрын
@@guiltytemple5937गज्जप्
@Neplpol69
@Neplpol69 21 күн бұрын
@@guiltytemple5937balen vanda ramro haina balen shah jattiko aayepani hunxaa, Lets run a campaign
@zivantamang8332
@zivantamang8332 20 күн бұрын
जब सम्मा बाहुन बाद र हिन्दु बाद अन्ते हुदैन तब सम्म यस्तै हो😢 जय मङ्गोल जय मूलबासी 👍♥️🐆
@kangmangD
@kangmangD 20 күн бұрын
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@Neeraj_chhettri
@Neeraj_chhettri 20 күн бұрын
यसै गरी राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भनेर नेपाली जनतामा चेतना ल्याइदिनु होला टंक सर 👌
@aanchalghimire99
@aanchalghimire99 21 күн бұрын
वास्तव मा हामी जनता भेडा नै हौ जति भष्ट्राचार गरेपरी के गर्नु यहि एमाले काङ्ग्रेस लाई जिताउछन जनताले 😡
@kjames5073
@kjames5073 21 күн бұрын
Bheda matra hoina goru pani ho as a fellow Nepali we are the dumbest citizens. All investigations dekhi police prasasan yehi chor Neta haru le control garcha. Each and Every political partty is corrupt, Wish we can choose our Prime Minister ourself rather than from Parliament.
@rupeshbasnet4881
@rupeshbasnet4881 21 күн бұрын
Exactly
@guessme5642
@guessme5642 20 күн бұрын
​@@kjames5073true indeed 😢
@bibekkumal8962
@bibekkumal8962 20 күн бұрын
Janta haina karakartaly ho bigarwko
@kjames5073
@kjames5073 18 күн бұрын
@@bibekkumal8962 Janata ko buddhi bhako bhaye, karyekarta ra yo bhrasta leaders haru ko power hune theana. Goru, Murkha Nepali bhayera yesta chor haru ajhai hamro leaders chan. Gokul Baskota ko corruption bhayeko bela, he resigned..pachi k bhayo? Feri Chunab jitera parliament gayo. This is Nepal and Buddhi nabhako 3rd class Nepali who has short term memory loss. Gaaas , Baas , Kapaas mai dimag ghumi ra huncha Nepali haru ko, so aru kura sochnai sakdaina. Hopefully aba ta right leaders choose hola moving forward.
@gopalbasnet7417
@gopalbasnet7417 21 күн бұрын
जय बालेन साहब, गुण्डाका नाईकेलाई तह लगाएकोमा धेरै धेरै धन्यवाद ।
@parsuram8537
@parsuram8537 21 күн бұрын
बिश्लेशन राम्रो लाग्यो । सडक बिभाग को दादागिरी हो , उसको काम , कर्तव्य देस भरि को सडकको हालत देखदा अनुमान गर्न सकिन्छ ।
@hrisheepoudel3251
@hrisheepoudel3251 21 күн бұрын
कुवेत बाट हेर्दै छु । धेरै जानकारी प्राप्त हुन्छ तपाईंको भिडियो मार्फत । तपाईं खोजमूलक अनि मेहनती भिडियो को लागि धेरै धेरै धन्यबाद।
@bishnudevkota4147
@bishnudevkota4147 21 күн бұрын
तपाईंको खोजमुलक पत्रकारिता लाई सलाम छ
@dhamibro
@dhamibro 21 күн бұрын
याे पाे हाेत खाेज अ:नि पत्रकारिता धन्यवाद यथार्थ जान्कारी को लागि ❤❤❤
@kangmangD
@kangmangD 20 күн бұрын
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@Narayanpokhrel285
@Narayanpokhrel285 21 күн бұрын
अहिलेको अवस्था देख्दा जङ्गबहादुर राणा को याद आउछ भ्रष्टाचार गर्नेहरूलाई चारजना साचि राखेर गोली ठोक्ने आदेश दिएका थिए अहिलेको अवस्था देख्दा बालेन भन्दा नि कडा मान्छे को खाचो छ सिधै इनकाउन्टर 👍️👍️👍️ बालेन सपोट
@user-tn9te3cg8s
@user-tn9te3cg8s 21 күн бұрын
शक्तिशाली, सहासी, सत्य प्रस्तुति । बालेनजीले जनतालाई सोच्नुभो । समाधान खोज्नु र चालू गर्नुभो ।
@deepaknagarkoti1892
@deepaknagarkoti1892 21 күн бұрын
छिटो छिटो हेरम नत्र हटाउन सक्छन् आफ्नो बेज्जत हुने डर ले।
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f 21 күн бұрын
राजनितिमा बालेन अनि पत्रकारितामा तपाईं no coment🙏🙏
@isworikhadka5455
@isworikhadka5455 20 күн бұрын
सत्य विश्लेषण। काम गर्न देउ बालेनलाई। जनतालाई कति दुःख दिन्छौ सरकार।
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 21 күн бұрын
मान्छे भनेको देशमा बालेन जस्तै नै हुनुपर्छ। र अनि सत्य बोल्ने तपाईँको पनि राम्रो लाग्छ।
@ShreesMaa9
@ShreesMaa9 21 күн бұрын
अब सम्भव सिरेहियाको कार एक्सिडेन्ट सम्बन्धीको भिडियो बनाउनुस न सर
@sumanthapa6808
@sumanthapa6808 21 күн бұрын
Sai ho Hami public ko power dekhos chor le
@sandeshlimbu2055
@sandeshlimbu2055 21 күн бұрын
Yes
@hanglim6348
@hanglim6348 21 күн бұрын
Please 🙏 🙏
@keshavsapkota6523
@keshavsapkota6523 21 күн бұрын
@a.shrestha2244
@a.shrestha2244 21 күн бұрын
Yes please!!! The most needed.
@sharada5383
@sharada5383 21 күн бұрын
इतिश्री मेयर बालेन्द्र शाह ज्यू नै १००% लाग्यो। २०३१ सालको कानुन , संबिधान नै खारेज गरीसकेको अवस्थामा कसरी लागु गर्न सकिन्छ र ? होइन र ???? २४ वडाको सडकपेटि फराकिलो गर्न २२ वडाको अध्यक्षलाई टाउको दुखाई किन ?
@bhattarai1953
@bhattarai1953 20 күн бұрын
तपाईँको खोज पत्रकारीता निरन्तर रहोस । तपाईँलाई धेरै धेरै धेरै धन्यबाद ।
@SSFASHIONPawan
@SSFASHIONPawan 20 күн бұрын
आजको नेपालको परिवेशमा बालेनहरू आउनु, आफ्नो बपौती ठानेर देश र जनताको दोहनमा लिप्तहरुको लागि पार्टी वा ब्यक्ति बिभिन्न संघ संस्थाका लागि खपिनसक्नु भैरहेको छ। सैली जे होस् बालेन यो देशका सुपुत्र हुन । सबै सच्चा देश भक्त देश र जनता प्रति माया भएकाले बालेन को साथ मा उभिन आवश्यक छ। जय बालेन 🇳🇵🇳🇵❤🙏
@shantikokhojima6040
@shantikokhojima6040 21 күн бұрын
केपी शेरे प्रचण्डे को नर्क बास् नभएसम्म देश र, जनताको भलो हुँदै हुँदैन 🙁☝️🤦
@umeshale3900
@umeshale3900 21 күн бұрын
100% Sahi vannu vayo
@JANMjG818
@JANMjG818 21 күн бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Sgarcnetekvlog
@Sgarcnetekvlog 21 күн бұрын
Prachanda ahile line maa aaesakyo, he is supporting for good work.
@nstha8848
@nstha8848 20 күн бұрын
sworga jawos ki narka jawos yo dharti yo prithvi ra nepal xodna paryo uniharu le 😂😂😂😂😂😂😂😂
@thingsundarvlog
@thingsundarvlog 21 күн бұрын
बालेनको समर्थकले लाईक गरौ है
@DhrubaTara
@DhrubaTara 21 күн бұрын
चोर, डाका, फटाहा, पार्टी को पहुँचमा दादागिरी, भ्रस्टाचारी, पाखण्डी, बलत्कारी र अधर्मी हरुको सँख्या धेरै भयो। पहिलो नंवरमा फाँसिको ब्यवस्था तुरुन्तै आवस्यक भएको ठान्छु।
@chandrakantjoshi4989
@chandrakantjoshi4989 21 күн бұрын
दोषी भनेका भ्रष्ट नेता जसले स्वच्छ तारिकाले गरनूपरने कामलाई अस्वच्छ तारिकाले गरी राखेका छन. East or West. Balen Sir is the Best. Time to eradicate corruption, corrupted leaders and corrupted bureaucrats.
@aniljyotsna1
@aniljyotsna1 21 күн бұрын
तपाईंको प्रमाण सहितका उत्कृष्ट भिडियोहरुको म fan नै भईसकेको छु। खोजी खोजी हेर्न थालेको छु। म पनि IT professional थिएं र हालसालै रिटायरमेन्ट लिएको हो । त्यो नाताले तपाईं full time IT मा काम गर्दै यति राम्रा र समयसापेक्ष्य भिडियोहरु बनाउन भ्याउनु भएको छ । त्यस्को लागी तपाईंप्रति हार्दिक नमन् 🙏🏼🙏🏼
@umeshGachyo
@umeshGachyo 21 күн бұрын
केपि,शेरे,प्रचण्ड,माधब etc बुढाहरु भएसम्म केइ उभो लाग्दैन,,यिनिहरुले बालेन लाई काम गर्नै दिदैन।।
@pratiklkrana9998
@pratiklkrana9998 21 күн бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्छ।अरु त सबै पार्टीको झोले पत्रुकार मात्रै छ।कोही काग्रेस को कोहि एमाले,कोहि माओवादी ,कोहि रास्वपा को यिनिहरु कसैको भर हुदैन।
@bhimsensaru4796
@bhimsensaru4796 21 күн бұрын
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको Thanks lots
@cknirmalkc9057
@cknirmalkc9057 21 күн бұрын
अब सम्भब सिरोहियाको कार दुर्घटना सम्बन्धि भिडियो चाहियो सर
@khem6777
@khem6777 21 күн бұрын
अर्को पटक बालेन लाई हराउन सबै दल गठबन्धन गर्छन् तर सक्दैनन् ! 😊 🎉😊
@nepaliman40
@nepaliman40 20 күн бұрын
Balen कार्यकारि प्रधानमन्त्रीमा तपाईलाई देख्न के गर्नु पर्छ होला ! म त अभियान नै चलाउने थिय । जय देश जय बालेन 🙏❤🇳🇵🇳🇵❤
@Aayrathapa
@Aayrathapa 21 күн бұрын
३५ बर्स देखि जनता को चिन्ता गरेर राजनिति गर्ने दाइ लाइ आगामी चुनाब मा बुद्दिजिबि काठमाडौं बासि ले दिने छ अनि मेयर अझै कठेार हुनु पर्छ हाम्रो साथ छ्।
@sarojbasnet658
@sarojbasnet658 20 күн бұрын
😂😂yesta 35 barsa samma ke makho namarnee nikamma ward adaxya laie janta le pakha launu parchaa...
@AaCs759
@AaCs759 21 күн бұрын
पोस्ट देखे पछी कुरदा कुर्दा दुई दिन पनि हप्ता झै भो मलाई । ❤ धन्नेबाद
@veesalgurung2473
@veesalgurung2473 21 күн бұрын
👑BALEN 👑 लाइ pm को रुपमा देख्न चाहनु हुने जनता ले यो पनि जानि राख्नु अति आवश्यक छ , 1. बहुमत को सरकार बनाउनु पर्छ, जसको लागि बालेन साँसद को रुपमा उभिनु पर्छ , 2. बालेनले मन भित्रै बाट आफुलाइ मन पर्ने ब्यक्तिहरु नेपाल भरि बाट " 300-400 "भन्दा धेरै ब्यक्ति हरु लाइ साँसद को रुपमा उमेद्वारी मा उठाउनु जरुरी छ । 3. हामि जनताहरु ले बालेनले उठाएको आफ्नो उमेद्वारी ब्यक्तिलाइ भोट दिएर देशै भरिबाट बिजय गराउनु पर्छ 🙏 , 4. 300-400 भन्दा बडि साँसद सिद्धै जितेर सँसद भबन छिरेर साँसद बन्छ भने , बालेन PM बन्ननलाइ " केपि,सरे, प्रचण्ड" को बाउ आए पनि कसैले रोक्न सक्दैन 💪💪 Note: खालि comment मा मात्र pm बनाउनु पर्छ भनेर comment मात्र गरेर हुदैन, pm कसरि बन्छ हाम्रो नेपालमा , यन कानुन को पनि नियम कानुन हरु लाइ देखाउनु जरुरी छ । 95% नेपालि जनताहरु लाइ हाम्रो देश को मन्त्री, प्रधानमन्त्री कसरी बन्छ भन्ने कुरा नै थाहा छैन 🙏🙏 🙏 शिक्षित जनता बनौ र शिक्षा पनि बाडौ
@khumbahadur4165
@khumbahadur4165 21 күн бұрын
Thank you dai janata dherai alert xan hami sabai youth ko haat yo sabai voting system aayako xa hamile hamro ghar batai vote kaslai halne vanera ramro sanga samjhauna sakxau tara malai lagxa balen lai ali remote area ma matra difficult ho town city ma 100 per balen nai vaari hunxan teo lekherai rakhe vo tesaile election ko bela remote area lai ali attention vayara lagiyo vane dherai thau ma jit haat parna sakinxa Ani arko kura candidate kasari paune vannu vo haina Yasko lagi kunai chinta ko bisaya desh ma yak saya yak candidate sarbatra payinxan srip party kholnu pareo ra agenda ra policy lai samatera agi badhnu pareo Desh ma malai lagxa town area matrai ganne ho vane pani 77 80 ota xan yi town bata less advertise gare pani jiit hamrai hunxa yeshma chinta mannai pardaina Ani arko kura aayo samanu patik ko malai lagxa balen lai town bata matra navayara remote area bata pani samanupatik bata vote nissit xa kina ki ahile ko RSP le pani samanu patik bata dherai vote tanera dherai samsad banauna saphal vako ho tesai le pailo kura vote halne or nahale vanne kura hami yaha comment garne janata le decide garne ho so hami le aphno xar ximek ra ghar lai educate banaiyou vane 100 per bahumat pugxa ra balen saha pm hunxan ani rastra pati pani desh le sakxhyam person paunexa All matter on us not on balen in the course of voting so change the vote educate the family society and communitis if it is done i think our victory is sure As the strength of nation is on youth now So change our youth change the thoughts of student 2084 will be ours jaya desh Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩😊
@reciperai8588
@reciperai8588 19 күн бұрын
Ho. Hami lai ni thaha chaina sanchi ho. Yo fb,instragram sabai tira ramro post banayera rakhnu hoss. Hami sabai le share gardai jum.jasari ni Balen sir Pm hunu parcha.
@reciperai8588
@reciperai8588 19 күн бұрын
Hajur le Balen sir lai kasari Pm banaunu sakincha sabai point by point lekhnu hoss.Routine of nepal bandh lai ni lekhnu lagaunu hoss. Hami sabai share garum.
@rknirjar6357
@rknirjar6357 21 күн бұрын
"जस्तो देश उस्तै भेष" भन्छन, यी नाफाखोरी र भ्रष्टाचारि सरकार लाई बालेन को शैली सतप्रतिसत ठिक छ। जय देश जय बालेन
@SAMTUBE2080
@SAMTUBE2080 20 күн бұрын
८४ मा बालेन प्रधान मन्त्री हुनुपर्छ भन्ने हाजिर हुम है🙏
@shantikokhojima6040
@shantikokhojima6040 21 күн бұрын
बालेन्द्र शाह जस्तो भिजन भएको मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन☝️ जय चन्द्र सुर्य 🇳🇵
@missutwo
@missutwo 21 күн бұрын
इ घन्टा बालेन राम्रो छ रबि चोर हो किन सुन मुजि जंगली रबि चोर किन र कसरी हो । म 2019 मा बेदेस मा थिय 3 करोड भन्दा बढी खायको दलाल को केही जानकारी मैले दियको थिय तर मुजि ले पैसा को डिल गरेरा तेसाको खबर लुकायो समय आउना दे र मलाइ नेपाल आउने समय कुर रबि को हो र किन राजनीति मा आयको छ त्यो पनि हेर्लास नेपाली मोदि हो रबि बुझिस उदाहरण को लागि अहिलेको ताज घटना हेर सन्दिप कति आवस्यकता थियो नेपाली टिम मा एक शब्द बोल्यो तर तेहि क्रीकेट को ड्रेस लगायर रिल बनाउन सबै भन्द पहिला ल्याउने मुजि अमेरिकन पाटी को आवस्यकता नेपाल मा छैन जङली केही बुझ पुरानो राजनिती को सम्पुण कान्ड थाह छ तेहि कुरोलाइ कोट्याइ कोट्याइ अगाडि आफ्नो कतुत लुकाउने अनि जंगली हरु रबि जिन्दबद जिन्दबाद इ मुजि जिन्दबाद नेपाल को सेर ओलि प्रचण्ड को नया अनुहार रबि लामिछने हो लेखेरा राक मुजि जङली समय आय पछि आफै थाह पाउछस । #बिदेसीनेपाली
@shrineshailendrasichu4007
@shrineshailendrasichu4007 21 күн бұрын
Rabi is doubtful
@narendrabhusal5090
@narendrabhusal5090 21 күн бұрын
Rabi not
@ashokmajhi729
@ashokmajhi729 21 күн бұрын
खै के गर्यो रबिले ??
@missutwo
@missutwo 21 күн бұрын
रबि रबि नभन रबि प्रचण्ड सेरे ओलि को नया अनुहार हो
@arunrai51704
@arunrai51704 21 күн бұрын
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको मा धेरै धेरै धन्यबाद हजुरलाई
@jagannathrijal2527
@jagannathrijal2527 20 күн бұрын
यो हो नि पत्रकारीता ! सलाम छ !🙏🙏
@DaulathThapa
@DaulathThapa 16 күн бұрын
नमस्कार टंक दाहाल हजुर ले जनचेतना मुलक कुराहरु एकदमै महत्वपूर्ण हो यि कुरा जस्ता को त्यस्तै यि अपराधी झुण्ड लाइ ठेगान लगाउन पर्छ २०८४ मा राजनीतिमा आउनुहोस देश संसारकै धनी बनाउने सिध्दान्त लिएर जय देश जय मानवसेवा जय पशुपतिनाथ जय देश जय
@ramshrestha1485
@ramshrestha1485 21 күн бұрын
धन्यवाद टक सर प्रस्तुत गनुभएकोमा सत्य तथ्य वकलत गर्नु भएकोमा
@anantalamichhane9689
@anantalamichhane9689 21 күн бұрын
बालेन सहि छन। यो सरकारको दादा गिरि हो। जनतालाइ सास्ती भएको कुरा नसुन्ने सरकार र त्याहा बसेका नेताको आयु लामो छैन।
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 21 күн бұрын
बालेन यो देशको प्रधानमन्त्री हुनुपर्ने ब्यक्ती हुन
@MGpher07
@MGpher07 21 күн бұрын
टंक जि बालेनको instant react गर्ने तरिका अहिलेको समय र परिस्थितिका आधारमा एकदमै जरुरी रहेको हामीले बुझेका छौं। प्लान र स्वीकृति कुर्ने हो भने कानून नै बदलिदिने भ्रष्ट टौकेहरु माथिल्लो पावरमा झन् रोक्नको लागि अघि बढ्छन अनि बलेनले आप्नो शैलीमा काम गर्न त परै जाओस् स्वीकृति पनि पाउने छैनन्।
@budhatamang4591
@budhatamang4591 21 күн бұрын
बालेनको काम सही छ । नेपालको विग्रोल नेताहरुलाई र झोले हरुलाई कुटनीति एक आपसमा मिलेर देश बनाऊ भनेर हुँदैन । मिलेर देश लुटौ भन्यो भने तु हुन्छ।
@tamangjyojyo1440
@tamangjyojyo1440 21 күн бұрын
बालेन को भिजन सहि छ ! कमिसिन खोर नेता र पार्टि को झोलेहरु ले बालेन लाई काम गर्न दिएको छैन देश चुस्ने धमिरा हरु ले कहिने बुझ्ने हो !
@vishwamalla1
@vishwamalla1 5 күн бұрын
बालेन शाह यतिखेर जनताका आशा हुन । उहाले गर्नु भएका कामहरु दर्दर्शिताले भरिपुर्ण छ भन्दा अतिसियाेक्ति नहाेला । तर केही नवुझ्ने र स्वार्थकाे लागि विराेध गर्ने हरुले विराेध गर्ने गरेका छन् । तपाँईलाई धेरै धन्यवाद छ टंक जि तपाईकाे अति सुन्दर प्रस्तुतिमा वहाले उठाएका मुध्दाहरुलाई अतिनै प्रमाणिक र पारदर्शिता पुर्वक चिरफार गरिदिने गर्नु भएकाे छ । बालेन हाे बालेन जिले केही गर्न खाेज्नु भएकाे छ, याे यहाले पनि बुझ्नु भएकाे छ । यहाका भिडियाेहरु मार्फत काे दाेषि भन्ने कुरा प्रष्टै देखिन्छ । यसर्थ यहाकाे याे चिरफार गर्ने शैली कायम रहाेस जब सम्म बालेनलाई विराेधिहरुले पछि पार्ने दुस्साहास गर्नेछन । तपाईकाे जय हाेस ।
@sureshprasadregmi6952
@sureshprasadregmi6952 20 күн бұрын
शैली अराजक जरुर हाेला नियत खराब छैन् ,,, बालेन जि शुभकामना
@kgrsrnetwork5701
@kgrsrnetwork5701 21 күн бұрын
बालेनलाई काम गर्न देउ र देशभरिका सबै मेयर कमिसन र भ्रष्टाचारको पछि नहुनु र आफ्नो ठाउँमा के विकाश गर्दा हुन्छ त्यति ध्यान हुनु भने ।। 5 बर्षको कार्यकालमा कार्यापलट हुन्छ देश ।।
@suryapokherel7939
@suryapokherel7939 21 күн бұрын
भिडियो नहेरी comment गरियो । किन कि बिश्वास छ तपाइको खोजमुलक प्रस्तुति सहि छ ।
@sujantamang6840
@sujantamang6840 3 күн бұрын
Nice yar, media vanya ko yesto huna parxa. Great news. Lets develop our country ❤
@bhojrajpanthi3317
@bhojrajpanthi3317 20 күн бұрын
बालेन ले जे गरेका छन यकदम ठीक गरेका छन।
@salikramgiri6375
@salikramgiri6375 21 күн бұрын
बालेन रबि हिरो हुन एमाले काङ्ग्रेस को ब्रेन वास मा देशको भलो चाहने जनता यिनिहरुको पछि नलागुन
@user-ml5if5bm7b
@user-ml5if5bm7b 21 күн бұрын
जय बालेन!✊🇳🇵 अब पनि पार्टीको झोले बन्दै हिड्यो भने, अरूलाई पूर्णलाई खोनेको खाल्टो मा आफै फस्ने छन् नेपाली जनताहरु 🙏🙏
@KailashKoiral
@KailashKoiral 20 күн бұрын
बालेन समर्थक मेरो युटुब मा जोडिन हुन अनुरोध छ❤
@satyamjoshi2026
@satyamjoshi2026 20 күн бұрын
ग्रेट सर , यथार्त मात्रै बोल्नु हुन्छ खुशी लाग्छ तपाईको भिडियो हेर्दा । यत्तिको खोज पत्रकारिता देशले मागेको छ । बिदेश भयर पनि यत्तिको खोज पत्रकारिता देख्दा खुब खुशी लागेर आउँछ ।
@tirthaojha5238
@tirthaojha5238 21 күн бұрын
बालेन कार्यकारी राष्ट्रपति हुनु पर्ने मनिस हुन
@mahatmadharmesh3151
@mahatmadharmesh3151 17 күн бұрын
Prime minister
@TheRainayan
@TheRainayan 21 күн бұрын
Tanka Sir Thank you for vid. बालेनको नियतमा खोट छैन त्यसैले उसको कमजोरीहरूलाई स्वीकार्दै असल कामको समर्थन गरौ । बालेन जस्तो पात्र LOTTERY पर्दा मात्र पाईन्छ नेपालमा।अब यहि नजीर बसाल्नु पर्छ।
@khemrajmahatara4895
@khemrajmahatara4895 20 күн бұрын
बालेनले जे गर्न खोजेको छन् ,त्यो सत प्रतिशत सहि छ ।यसमा दोसी संघीय सरकारको पक्कै छ।
@premblown2876
@premblown2876 21 күн бұрын
अबको ५० वर्षमा सम्मा पनि नेपाल जस्ताको तेस्तै हुनेछ,नेपाली र नेपाल सुध्रिनेछैन।
@BallbCourseNepal
@BallbCourseNepal 21 күн бұрын
Your research style is inspiring. I hope to become a great researcher like you in the future. Both you and Balen Shah are my inspirations.
@ri.kaajee
@ri.kaajee 21 күн бұрын
बालेन र दलका भ्रष्टाचारीहरुमा धेरै फरक छ । त्यसैले त मिलेमतो नभएको हो ।
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 7 күн бұрын
अति गहिरो गरि जानकारी सर्बसाधारणमा पु-याकाेमा धन्यवाद
@bidurkuikel5430
@bidurkuikel5430 20 күн бұрын
सलाम छ हजुरको खोज पत्रकारीता लाई खबर निष्पक्ष छ ।
@shyamdhungel503
@shyamdhungel503 21 күн бұрын
खास्मा केपि बा कै करामत हो।टि स्टेट टु पार्किंग को पैसा ले घिनलाग्दो राजनिती गर्चन् बा।
@user-ip1ye1gw7q
@user-ip1ye1gw7q 21 күн бұрын
"Hello! If you are seeking the truth, this is the right Person and True News Channel. Please remember, The Truth can be hard to swallow. or in other word " Truth is always bitter" Mr. Dahal, may God bless you for your hard work, and kudos to your courage in bringing the true news to Nepali communities around the world! Remember me, in a couple of years, you will be more famous than CNN. If CNN is considering adding Nepali news to its broadcasts, this is the right person and the right news to consider."
@kanchankhadgi7276
@kanchankhadgi7276 11 сағат бұрын
I like your fair analysis with references . Mayor Balen has great vision to make Kathmandu better city .
@JANMjG818
@JANMjG818 21 күн бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@RadhaKrishnaMaharjan-ef9oc
@RadhaKrishnaMaharjan-ef9oc 21 күн бұрын
तपाईको यो इपिसोड हेर्दा म आफु तेस घट्ना को प्रतक्षदर्शि पनि हुँ त्यस घतना को बारेमा मैले देखेको केहि कुरा बिषयमा लेख्दै छु सनदर्भ नया सडक को घम्सा घम्सि हामि स्थानिय लाइ चिन्ता यस स्थान को बजार बिस्थापन हुन्छ कि भन्ने थियो त्यस कारण स्थानिय को माग निशुल्क पार्किङ ब्यबस्थित होस भन्ने हो । ठेकेदार लाइ निरन्तरता दिने कुरा कदपि थिएन। पार्किङ्ग को चाप लाइ धान्ने हाल सम्म भयेको स्थान पर्याप्त नि थियेन छैन। हामि खुसि थियोउँ कि ठेकेदार को सम्बन्धीत सहकारि लाई कार्यबाहि गर्न खोजेको कुराले। तर निस्कर्सम कतै पुगेको देखिएन निरास छयो। अब यस क्षेत्र को बजार लाइ अज्झ बिगार्ने दुरासय्युक्त सवरि साधन लाई रोक्ने कार्य हुन लाग्यो भन्ने स्थानिय ले बुझेको अबस्था हो र स्थानिय ले सार्बजनिक सुनुवाई होस भन्ने माग गर्यो जुलुस गरियो। तर युत्युबर हरु जस्ले मेयर को भनाइ लाइ मात्र बास्तबिकता भन्दा फरक धङले प्रस्तुत गरेर स्थिति बिगार्ने अबस्था सिर्जना गरेको अबस्था स्थनिय ले बुझेको स्थिति रहेको छ। स्थानिय ला बास्तबिक घतना को सेरोफेरो मा सम्झाउने काम हरु र सर्सल्लाह गर्ने र प्रजातन्त्रीक धङ्गले दमन को सैलिमा होइन बुझाउने कार्यक्रम हरु हुनु पर्यो भन्ने भनाइ हो। बिस्वास र अबिस्वास को बिचमा सहि र गलत चिन्ने कसि पनि यहि हुन सक्छ भन्ने बिस्वास लिएकोछु ।
@sushilmanandhar237
@sushilmanandhar237 21 күн бұрын
रघुवीर महासेठ====== उनको कार्यसम्पादन सन्तोजनक नभएको भन्दै उनलाई २०७६ सालमा मन्त्रीबाट हटाइएको थियो.====आफ्नो कर्तव्य पूरा गर्न असमर्थ
@Infinitenepal1228
@Infinitenepal1228 20 күн бұрын
Yo topic ko lagi waiting ma thiye balla aayo❤ Dhanyebaad tank Dazu ❤❤❤
@manbahadurlimbu4163
@manbahadurlimbu4163 20 күн бұрын
बालेन जिन्द्बाबर्द बलेन लाई मन्त्री होइन अब राजा बनौनुपार्छ 💪👈️👍️👍️👋❤
@DongTraveller
@DongTraveller 21 күн бұрын
balenको पक्ष ज्युज्यानले लाग्ने हो। एमाले भ्रष्टे महासेठहरुलाई आथु आथु बनाउनैपर्छ। भ्रष्टेहरुबाट देश जोगाऊ।
@interesting_videos7
@interesting_videos7 21 күн бұрын
बालेन एक निस्वार्थ देशभक्त हुन , वहाँलाई मेरो समर्थन छ। देशका निकम्मा नेताहरु ले न त आफु काम गर्ने न अरुलाई काम गर्न दिने, कमिसन खान नपाएर मर्न लागेका हुन चोरहरू ।
@shankarray2142
@shankarray2142 21 күн бұрын
बहुतै राम्रो बिश्लेसन ।
@jeevanbasnet1067
@jeevanbasnet1067 12 күн бұрын
सर , अब नेपालको शिक्षा प्रणाली बिगार्ने कारण र समाधान समबन्धी विश्लेषणात्मक भिडियो हेर्ने मन छ!!!!
@nutangiri7358
@nutangiri7358 21 күн бұрын
सम्भव सिरोहिया को कार दुर्घटना सम्बन्धी मा पनि खोजमुलक र यथार्थ भिडियो चाहियो।
@3djourney
@3djourney 21 күн бұрын
सम्भव सिरोहियाले तपाइलाई गलत देखाको कुरामा तपाईको भिडियो कहिले आउछ ।
@sandeshlimbu2055
@sandeshlimbu2055 21 күн бұрын
K ma🤔
@ubpking
@ubpking 20 күн бұрын
एकै श्वर मा भनौं " जय बालेन" !!🎉❤🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤
@RishiKumar-wo1it
@RishiKumar-wo1it 20 күн бұрын
Jay balen 🇳🇵
@baikunthaadhikari2102
@baikunthaadhikari2102 12 күн бұрын
टंक जी तपाईले सही सत्य भीडीयो बनाउनु नेपालका ठूला मिडिया फटाहा भइहाले यू टुब थिएन भने यीकुरा सामसुम भइहाल्थ्यो देश बचाउने र तपाईं हाम्रो दायित्य सबैको हो आज देश बाहिर यती धेरै नेपाली जनताले दुःख गरेर डलर पठाएर मुलुक लाई सहयोग गरेकाछन् त्यस्तै मुलुकलाई राजनीति बेथिती रा भष्टाचार बिरुद्ध आवाज उठाई दिनु भएकोमा म र सम्पूर्ण नेपालीको तर्फ बाट मुरी मुरी धन्यवाद
@umeshghimire5577
@umeshghimire5577 21 күн бұрын
दामी छ ।
@rabindraniroula1964
@rabindraniroula1964 21 күн бұрын
Finally awaited video ayo tanka sir ko
@manikhanal6254
@manikhanal6254 21 күн бұрын
Very good Analysis. Thanks.
@pdl_sujan7009
@pdl_sujan7009 21 күн бұрын
नेपालका चोरहरुलाई बालेनले गरेको शैलि अझै शान्त भयो जस्तो लाग्छ कानुन मातहत मा रहेर यि नालायक चोरहरु बिरुध्द अझै उग्र हुन अनुरोध गर्दछु
@rajeensharma7497
@rajeensharma7497 21 күн бұрын
बालेन सहि छन ,,,सडक बिभाग एमाले को गुन्डा थन्काउने ठाउँ हो ,,,
@atsherpa
@atsherpa 21 күн бұрын
बालेनको जती काम गर्या भए हुने , के पी ओली भ्स्रट्चारिको सम्रछ्यक , झोले कार्यकर्ता जन्माउने बाहेक एक गतिलो काम नगर्ने के पी सग बालेन को तुलना हुने सक्दैन
@prempun723
@prempun723 21 күн бұрын
धन्यवाद सर जानकारी दिनुभएकोमा हजुरको हरेक भिडियो हेर्ने र शेयर गर्ने गरेको छु ।
@krishnashrestha598
@krishnashrestha598 21 күн бұрын
मेयर बालेनको कार्यको शैली बिलकुल वैज्ञानिक छ, निस्वार्थ भावले काम छिटो छरितो गर्ने समाप्त गर्ने ढाचाको छ, अनि काठमाडौ मुलुककै ऐतिहासिक, सांस्कृतिक शहर र विश्व सम्पदा सूचीमा सूचीकृत शहर भएकोले त्यसको निर्माण, मर्मत सम्भार पुरानै शैलीमा गर्ने सबै बुद्धिमत्तापुर्ण सुझ बुझका साथ सर सफाई समेत गरिरहेको प्रष्ट देखिन्छ त्यसैले बालेनको काम देखेंर महानगरबासी सबै साधारण नागरिकहरुले समेत खुशीका साथ सहयोग र प्रसंसा गरिरहेका छन्। अलिकति कमजोरी भनेको त्यो फुटपाथे तल्ला, साना व्यापारी जो फुटपाथमा बसेर केइ सामान बेचेर दैनिक गुजारा गर्थें १०,२० हजारलाई भने बेसरी मर्का पर्यो तर शहर सफा, बाटो चौडा फराकिलो सुन्दर देखिएको छ। मेयर बालेंनको कमजोरी भनेको युवक भएकोले काम प्रति मात्र ध्यान दिंदा जन साधारण नागरिकहरु सङ्ग संवाद, समनवय नगरेको र साना व्यापारीलाई भने व्यवस्थित नगरेको देखिएको छ अरु सबै ठिक छ।
@manitathapa8273
@manitathapa8273 Күн бұрын
Sarai ramro lagyo......clear banaidinu bhako ma dhanyabad......jay balen shah.
@miss-zq9yp
@miss-zq9yp 21 күн бұрын
म पनि मेहर बालेनको समर्थक हु तर ऊहाको काम गर्ने शैली पटक्कै भएन ।
@kishangyawali4720
@kishangyawali4720 21 күн бұрын
केपी ओली का झोले हरु पुक्छर हरु ओली ले। हगेको गु खान नी तयार छन्, एमाले कांग्रेस माअोवादी यी तीन दल राष्ट्र काे घातक तत्व हुन, 84 मा यी तिनै दललाई भोट नहालेर विदाई गर्ने तयारी गरौं
@Just4Alone
@Just4Alone 20 күн бұрын
Thank you so much Tanka Sir....!
@bishnushrestha4647
@bishnushrestha4647 20 күн бұрын
A thorough report on EMALE corruption. Thank you.
@krishnaghimire6636
@krishnaghimire6636 21 күн бұрын
Keep up the good work 👍
@dayaramsharma2570
@dayaramsharma2570 21 күн бұрын
Dhanyabaad video lyaunu vayekoma
@sureshsubedi8141
@sureshsubedi8141 19 күн бұрын
खोजमुलक पत्रकारिता छ,अझै उत्कृष्ट गर्दै अघि बढ्नु होस् शुभकामना 🙏
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 20 күн бұрын
आहा भातमाराहरुको पोल उजागर गरिदिनु भो धन्यबाद !
@Purnajaishi305
@Purnajaishi305 21 күн бұрын
waiting ma baseko thiya kahile aauxa yo news bhanera.
@user-em5dc9zy9m
@user-em5dc9zy9m 21 күн бұрын
काम गर्ने तरिका त ठिक छ दाजु.तर जन्ता सँग सर सल्ला को कमि देखिन्छ तेता तिर ध्यान जावोस बालेन जि को
@prakashrlpoudel1861
@prakashrlpoudel1861 17 күн бұрын
धेरै राम्रो 🙏 अहिले बालेन नै यो देश को सच्चा अभिभाबक हुन। गोल्माल मै रम्न मन्पराउने हरु जसरि नि गोल्माल गर्न तर्फै उन्मुख हुन्छन, तर बालेन सरकार मा आयेसि सिक्ष्या भने सबै पायेका छन। धर्म छाडा हरुका लागि बालेन जि श्री गणेश कै रुप हुन, या कार्तिकेय को त्यो समय्ले देखाउदै छ। जय नेपाल 🇳🇵❤️
@BhuwanAryal-vx6yh
@BhuwanAryal-vx6yh 10 күн бұрын
केहि गर्छु भन्ने लाइ केहि गर्न दिदैन यो हाम्रो नेपाल को कानुन हो अझै यहि ऐनाले, कांगे्रस, माओवादि लाइ िजताउ नेपाल बिगाडौ धन्यवाद जय बालेन शाह
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 22 МЛН
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 59 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 547 М.
The Politics of Chuche Naksa
22:42
The Nepali Comment
Рет қаралды 195 М.
Vote For Balen Shah | Stand-up Comedy | Himesh Panta
8:54
Himesh Panta
Рет қаралды 804 М.
NEPALI Minister Who B*rnt 22 Men Alive | Mohammad Aftab Alam |
17:40
Misguided Nepal
Рет қаралды 157 М.
Balen Vs Litl Grizl - Raw Barz (RAP BATTLE)
20:14
SongsNepal
Рет қаралды 12 МЛН
Gizli Apple Watch Özelliği😱
0:14
Safak Novruz
Рет қаралды 4,1 МЛН
Samsung S24 Ultra professional shooting kit #shorts
0:12
Photographer Army
Рет қаралды 32 МЛН
Телефон в воде 🤯
0:28
FATA MORGANA
Рет қаралды 1,2 МЛН
Will the battery emit smoke if it rotates rapidly?
0:11
Meaningful Cartoons 183
Рет қаралды 32 МЛН