धनमाया बैनी को स्वर एकदम राम्रो लाग्यो कृपया उहाँ लाई एकपटक इन्द्रेणी सम्म पुर्याउनु पर्यो अवसर पाए पक्कै पनि बैनी को कला ले राम्रो स्थान पाउने छ।
@anuskashrestha45642 жыл бұрын
Fe
@moushamthapa51242 жыл бұрын
हरेक कसैलाई यस्ताे कलार गला भगवानले कसैलाई दिदैन उहालाईपनि सम्वन्धीत ठाउमा अाफ्नाे कला प्रस्तुत गर्ने मौका पाए अति राम्राे हुनेथियाे (धन्यवाद)
@birbirendra51382 жыл бұрын
यो बहिनीलाई धेरै पहिल्रे पाल्पा लोक आइडलमा देखेको थिए तर बहिनी अचानक गुमनाम हुनु भो आज फेरि मिडियामा देख्दा अति खुशी लाग्यो अब अगाडि आयको देख्न पाउ पत्त्रकार भाइलाई धन्यवाद keep supporting thanks
@madanalemagar79282 жыл бұрын
आहा बैनी को स्वार एकदमै मिठो लाग्यो । बैनी लाई एक चोती हाम्रो लोकप्रिय इन्द्रेणी कार्यक्रम अनि सरङ्गगी सांसर मा लैजानु सर । बैनीलाई सफलता को शुभकामना
@narbahadurgharti6092 жыл бұрын
अवसर पाउने हो भने बहिनिको सांगीतिक भबिस्य धेरै उज्यालो छ. साह्रै मिठो स्वर बहिनिलाई. सांगीतिक भबिस्यको हार्दिक शुभकामना कुनैदिन चर्चित राष्ट्रिय कलाकार भएको देख्न पाऊ शुभकामना बहिनिलाई
@rajulamatmgdong94962 жыл бұрын
एकदम राम्रो स्वर
@bimalmagar46532 жыл бұрын
आहा धनमाया बैनी को स्वर कति मिथो छ जति सुन्दा पनि अझै सुनौ सुनौ लाग्ने यक चोती काथमान्दौ गयर आफ्नो कला प्रतिभा लाई प्रदस्न गर्दा निकै राम्रो हुने थियो बैनी लाई उज्जल भबिस्य को सुभ काम्ना सङ्गै धेरै धेरै बधाइ छ
@mayasunar19732 жыл бұрын
यस्तो मिथो शोर अहिले सम्म सुनेको थियन सारै राम्रो
@mohantv39332 жыл бұрын
प्रतिभा धेरै राम्रो रैछ एउटा कुरा अब दोहोरी गित मा फोकस हुनु पर्यो र दोहोरी गित पनि गाउना पर्यो यो मीठो आवाज ले भन्ना चाहान्छुमत आवाज शब्द तेस्तो मीठो छ दोहोरी जान्दिना भन्दा खल्लो लाग्यो नुन बिना को तरकारी जस्तो भयो दोहोरी नजान्दात
@suniltak11212 жыл бұрын
अावज र गाउने शैली धेरै राम्रो छ यो गला र कलाले पक्कै राम्रो ठाउँ पाउने छ बधाई अनि सफलताको कामना 👌👌👌👌👌👌👌👌
@RameshKumar-tk5ox2 жыл бұрын
Wow very nice
@roshanmagar85562 жыл бұрын
मिठोआवाज को धनी रहिछिन नानी उत्तर उत्तर प्रगती को कामना गर्दछु है ।
@Tamu8252 жыл бұрын
धेरै धेरै राम्रो स्वार बैनि को मिडिया भाई प्लिज ठाउँमा पुर्याउनु पर्यो सहयोग गरिदिनुपर्छ है
@romranamagar45422 жыл бұрын
रामो स्वर छ छोरी। यस्तै गित गाउँदै अगाडि बध्नु धेरै धेरै शुभ कामना छ।
Kati ramri bahini aawaj pani utinai ramro mittho xa ujal vabisyko suvakamana bahini
@rambudathoki26592 жыл бұрын
अती राम्रो रहेछ नानीको गला कला
@narbahadurgharti6092 жыл бұрын
नयाँ खोज मेडियाले धनमायाँ बहिनिलाई. एकपटक इन्द्रेणीमा लैजानु होला मौपा पाउने हो भने बहिनिको भबिस्य धेरै उज्ज्वल देखिन्छ
@deepakdarlami32402 жыл бұрын
Ati nai sumadur vocal raixa dhanmaya baini ko suvakamana
@narayangurung61972 жыл бұрын
bahini ko kati ramro swor raixa danya bat media bhai lai
@aadimlimbu2462 жыл бұрын
धनमाया बैनिको स्वार जादुमय छ निरन्तरता अगाडी बडाइ रहनु होला सफलता को सुभकामना।बधाई
@ganbhadurrana75002 жыл бұрын
धन माया बहिनिको स्वर धेरै राम्रो रहेछ बहिनिलाइ सांगेतिक क्षेत्रमा अघि बढ्नको लागि अगृम शुभकामना।
@rahulrana45212 жыл бұрын
अतिसून्दर छोरीहिमतनह्रानूधन्यबाद
@premmayajugjali46122 жыл бұрын
एकदम राम्रो सोचाई बैनि को
@tikasingthakuri26612 жыл бұрын
स्वर निकै राम्रो लाग्यो हिम्मत गरेर राजधानी जानुस् राम्रो कलाकार बन्नुस् शुभ कामना धनमाया नानी।
@yamprasadthapa89302 жыл бұрын
धन माया बहिनिको आवाज अत्यन्तै राम्रो छ । मिडिया कर्मिले बहिनिको यति राम्रो स्वर भएको प्रतिभालाई सबैको अगाडि देखाउने अबसर दिनु पर्छ । त्यसैले बहिनिलाई ईन्द्रेणि स्टुडियो सम्म पुर्याउने बाताबरण बनाउनु पर्यो । अन्तमा मिठो स्वरको धनी धन माया बहिनिको उत्तरोत्तर प्रगतिको अग्रिम हार्दिक शुभकामना ।
@sudhashahkhan36912 жыл бұрын
स्वर राम्रो छ। प्रगति को शुभकामना
@haribiwokrama11942 жыл бұрын
सारै राम्रो स्वर बहिनी को सफलता को धेरै शुभकामना छ है बहिनी लाई
@chudamanipun16662 жыл бұрын
धनमायाँ बैनि को मिटो स्वोर रैछ धैरेतार सपल्ताको कामना छहै
@dineshthapa56062 жыл бұрын
आहा! निकै मिठो स्वर रहेछ बहिनीको सबैले साथ सपोर्ट गर्नु पर्यो। जसरी भए पनि ईन्द्रेणी सम्म पुर्याउनुहोला मिडिया कर्मि सर। लोकदोहोरी क्षेत्रमा उज्जवल भविष्यको कामना छ।🙏🙏🙏👌👌👌👌❤️❤️❤️🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@khumsaru5932 жыл бұрын
Sarai ramro voice saachi kai bahini lai sath ra saport ko khachochha
बैनि को स्वर अति नै राम्रो लाग्यो यहाँलाई धन्यवाद छ सफलता हुदै जाओस
@Nsp9332 жыл бұрын
धनमाया बहिनी😊गित संगित तपाईंको अझै सुन्न पाउँ🙏
@birendrasahi64462 жыл бұрын
आहा कति मिठो भ्वाइस धनमाया जिको हार्दिक बधाई छ
@bhimthapamagar62742 жыл бұрын
Aaha kati mitho sor badhai xa ajhai pargati gardai janus
@purnaratna6182 жыл бұрын
कति राम्रो सोर छ
@mohangurung46642 жыл бұрын
धनमाया बैहीनी अती मिठो स्वर धेरै राम्रो लाग्यो उहाँ लाई एकपटक Indrani सम्म पुर्याउनु पर्यो हजुर लाई धेरै धेरै धनीया हुनेथियो i m all the way from USA 🇺🇸 i wish you all the best
@subhashgurung69102 жыл бұрын
आहा कती राम्रो सोर र तेसमाथि पनि गाऊले अर्गानिक भाका सूभकामना छ
@sangampariyar15582 жыл бұрын
राम्रोछ बैनिको सोर शुभकामना छ
@triggeredclips22 жыл бұрын
यस्ताे प्रतिभाको उच्च कदर हुनु जरूरी छ।
@miragurung2112 жыл бұрын
सारै मिठो सोर नानी को अझै धेरै गित सुन्न पाउ भन्दै मिठो सोर को पर्गती होस भन्न चाहान्छु हैत 😘😘
@devendrashretha58932 жыл бұрын
बहिनीको अावाज एकदम राम्रो छ सफलताको कामना !!!!
@roseymanandhar20962 жыл бұрын
Dharai shubhakamana xa dd lai pani abshar milos
@kprana91502 жыл бұрын
पाल्पा लोक आइदोल्मा बैनी झोर्ले नमस्ते
@riktathapa25652 жыл бұрын
sor mitho xa bainiko safaltako suvakamana xa baini0
@nandananda38602 жыл бұрын
Dhan maya bahini ko sour mitho xa indreni samma puryai dinu hola
@harkabc61632 жыл бұрын
अति मिठाे स्वर छ ,धन्यावाद बहिनी अगाडि बढ ।
@ayushmagar10052 жыл бұрын
धेरै राम्रो स्वर
@narbahadurthapa54282 жыл бұрын
वा क्या मीठो स्वर धन माया डिसुवा मगर नानीको सफलता को शुभकामना नानीलाई ।
@topendra__laxu71792 жыл бұрын
यकदमै मीठो स्वर दिज्यु हजुर।शुभकामना हजुरलाइ।
@santoshthapa41452 жыл бұрын
बैनी तिम्रो आवज धेरै राम्रो छ म हजुर लाई इन्द्रेणी मा गाएको हेर्न चाहान्छु best of luck👍️👍️👍️
@krishnakharel21772 жыл бұрын
अती सुन्दर स्वर कि धनी बैनी साथै उत्तरोत्तर प्रगतिको कामना
@pramilathapa91492 жыл бұрын
आहा कति मीठो आवाज सफल्ता को कामना हजुर लाई💕💕💕cute sister
@hshshsvdvdv74212 жыл бұрын
ati samudar ati mithas aawaj x sir pahal garnu parayo hajurharulay
@dbtm39372 жыл бұрын
Maya disuwa Nagar tapaiko sweet voice lai than kyou you forfe
@jhamthapa90482 жыл бұрын
धन माया बैनिको यति रान्रो स्वर लाई एक चोती इन्देरेनिमा देखन पाय राम्रो हुने थियो
@harigurung55742 жыл бұрын
स्वोरमा केहि कम छैन एकदम मीठो छ नानीले दोहोरी पनि गाउन सक्यो भने सुनमा सुघन्धा हुन्थ्यो
@keshsen84652 жыл бұрын
कति राम्रो स्वर हो बैनी को
@mongoliangaurab31012 жыл бұрын
wow मनै बहकिने स्वर अनि भाका
@yambahadurthapa72672 жыл бұрын
पाइला अगाडी बधाउनु पर्छ!! धनमाया बैनीको स्वोर अति मिठो छ !
@magarmukta17422 жыл бұрын
धन मायाको स्वर र प्रतिभा राम्रो छ। उनलाई अगाडि बढ्न अवसर पाउनु पर्छ।।।
@lulbahadur57232 жыл бұрын
आहा कतिमिठो सोर सुनिरहु जस्तो ???
@krishnalama36972 жыл бұрын
sarai mitho voice bahini ok
@jeevlalyogijeevlalyogi8462 жыл бұрын
गीत स्वोर राम्रो छ।राम्रो थाउ मा लग्नु पर्छ।
@rupnarayan140610 ай бұрын
धन मायाँ दिसुवा मगर ज्यु को स्वर पनि दामी रहेछ?बधाई छ??
@tekpradhan9361 Жыл бұрын
धेरै राम्रो छ धन माया बैनीको प्रतिभा।।।
@surajkumal80432 жыл бұрын
मिठो स्वर
@gangagurung88002 жыл бұрын
Ekdam ramro6 ani ekdam sahi lok geetbidha samaunu vaye6,
@anbahadurpun56802 жыл бұрын
नानि को अति राम्रो स्वाेर
@nandakumaripun76072 жыл бұрын
अति राम्रो स्वर रहेछ बैनीको , कृष्ण कंडेलसग संपर्क गरी ईन्द्रेणीमा आएर गीत गाउनु पर्यो।
@ramchadarparja56462 жыл бұрын
धेरै राम्रो छ बैनिको आवाज आगामिदिनमा उज्जल भबिस्से सुभ कामना छ बैनिलाई
@samsungj2pro5152 жыл бұрын
धेरै मन छोयो धनमाया सिस लाइ मिठो आवाज लाइ सलाम छ आगामि दिन को सफलता को कामना
@bhuddathapa11962 жыл бұрын
आहाँ कति दामि स्वार प्रगतिकाे शुभकामना छ बहिनी💐💐💐💐
@opponepal87822 жыл бұрын
Aaha ati mitho sor bhako kanxi mannnu parxa
@mekhlalgurung Жыл бұрын
Bast Voice Sister ko
@tilramjali70102 жыл бұрын
Wow kati samadhur voice sis
@telbahadurkanuje10342 жыл бұрын
पत्रकार भाईले धन माया बैहनीलाई ईन्द्रनी मा लगि दिनु भए बैहनीलाई राम्राे हुने थियाे यति कस्त गरि दिनु भए हुनेथियाे
@haripradhan64022 жыл бұрын
Very nice voice dhanmaya baini keep it up.Baini lai agadi laijanu ko lagi sabaile madata garnuparxa.
@muktiprasadaryal64342 жыл бұрын
Dherai ramro dhan Maya lai safaltako kamna 👍
@amarmagar45572 жыл бұрын
Very very nice voice sis saphaltako suvakamana agami dinma hjr ko dherai git sunna paiyos
@shobharambudha73282 жыл бұрын
अतिनै राम्रो सोर रहेछ हो मन नै चोयो
@jibanthapa19842 жыл бұрын
कति राम्रो सोर सफाल्ता को शुभकामना
@tejbahadurnepal28882 жыл бұрын
धनमाया बैनिको सोर राम्रो छ जसरि हुनछ एक चोटि ईनदेणि लगायात टीका सानू साराङगि सनगार जुनकेरि देउरालि रोधिघरमा पुरयाउनु होला पत्रकार भाई बैनिको उजल भबिसयाछ
@atengabu70482 жыл бұрын
गाउँको सेवा राम्रो, गीत एल्बम गाउँबाट नै निकालदा हुन्छ।
@ammersinghthapa12082 жыл бұрын
आहा कतिराम्रो स्वर सफलताको कामना नानि
@bhupalthapa3 Жыл бұрын
Wow कति राम्रो शोर भयको केटी उनले अवशर पाउनै पर्छ भन्ने मा छु
@mathurabhattrai77862 жыл бұрын
धनमाया को स्वर मीठो छ नानीलाई इन्द्रेणी मा लानु पर्छ
@tukbahadur50432 жыл бұрын
V good nanuko aawaj xa gardai janu chore jeet pakkai huni xa good song 100 pas
@giri34952 жыл бұрын
अति,मिठाे,सवर,धनमाया,बहिनिको ,सफलताको ,कामना
@jibanmagarthapa2 жыл бұрын
अती मिठो स्वर छा धनमाया ज्यु हजुर को लोक सांगीतिक यात्रा म निरन्तर अगाडि बढाउनु होला हजुरलाई सपोर्ट म हामी पनि छौ र मा पनि हजुर को चाहना छ भने पक्कै एउटा गीत गाउन चाहन्छु र सफलताको शुभकामना छ हजुर लाई
@tilmaya94332 жыл бұрын
Beautiful voice ajhai pargati gardai janu dhanmaya ji
@tilabudha40172 жыл бұрын
Dhyarai ramro xa Baini aawaj
@yamgurung42332 жыл бұрын
Sarai mitho aawaj bainiko sthan paunu parxa
@chhabilalbudha75662 жыл бұрын
Danmaya magar palpali cheyali waw kati mitho sorhar rhexa bahini bhini gash gaura gareyani nepali lok get bchayar rakhanu parxa
@keshabkc56322 жыл бұрын
यक्दम राम्रो स्वर छ धनमाया दिदी को कृपया उहाँ लाई साथ सपोट दिनु होला
@budhirajsubba86582 жыл бұрын
Baini ko awaaj lai salam xa ra mero dikhawa tapai kunai halat ma pani gaunu no chodnu hos safalta pakkai paunu hunxa ra mero kamana pani tyehi xa, patrakar jyu lai mero yehi nibedan chodau Xu. Samasta team lai dherai dherai dhanyabad ko koseli rakhxu.