बम्जनलाई लागेको आरोप कतिको सत्य?गुरु सङै बसेकी आशाले खोलिन भित्री रहस्य|के हो सत्य? Asha Lama|Shanti

  Рет қаралды 96,619

Good tv

Good tv

Күн бұрын

बम्जनलाई लागेको आरोप कतिको सत्य?गुरु सङै बसेकी आशाले खोलिन भित्री रहस्य|के हो सत्य? Asha Lama|Goodtv
Host:Ganga lama
Guest :Asha Lama and Shanti Lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #asha_lama #ram_bahadur_bamjan #shanti_lama #latest_news #latest_video #viral #viral_video

Пікірлер: 215
@aakritimoktan1500
@aakritimoktan1500 8 ай бұрын
गुरु सत्य हुनुहुन्छ सत्य जीत हुने छ सधैं हामी गुरुको साथ र सपोर्ट रहने छु मैत्री परिवार एक हौं 🙏🙏🙏🙏
@purnabahadurtamang1646
@purnabahadurtamang1646 8 ай бұрын
गुरु सत्य हो सत्यको जीत आबस्य हुने छा
@ManMayaghalanGhalan
@ManMayaghalanGhalan 8 ай бұрын
सत्यको विजय हुनछ ❤❤💪💪💪💪❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 8 ай бұрын
निर्दोष गुरुलाई फसाउन खोजिदैछ,
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 8 ай бұрын
यो सरासर धर्म मास्नु खोजेको हो यो कुरामा हरेक नेपाली जनताले आवाज उठाउनु पर्छ
@dhanrajgurung8835
@dhanrajgurung8835 8 ай бұрын
गङ्गा जि लाइ सलाम तपाइले सधै सत्यको साथ दिनु हुन्छ सत्यको जित अवस्य आसा मेमले एकदम सहि कुरा गर्नु भो यदि गुरु नेपालमा नभै अरु देशमा जन्मेको भए कहा पुर्याउथे होला❤❤
@kusumsherpa1842
@kusumsherpa1842 8 ай бұрын
justice for guru 😢😢be strong 💜🙏🙏🙏🙏🙏
@Pardeshigopu
@Pardeshigopu 8 ай бұрын
Ghanta ko guru criminal jasta pagle haru gru koi hudaina aagai ramro kaam Garnu tehi nai dharma ho bhagwan afno bhitra hunxa k pagle haru kasto na. Bhujne un education haru
@Mamta-m9i
@Mamta-m9i 8 ай бұрын
जस्ताे उजुरि हाे सबै लाई नियम कानुन बराबर लाग्छ यदि गल्ति छैन भने निस्किहाल्छन् नि
@gangatamang4599
@gangatamang4599 3 ай бұрын
आशा लामा जि यो concipiracy लाई अब सन्सार लाई चिनाउनु पर्छ ।मलाइ लाग्छ योस्को लागि ठुलो पैसा बिदेश बाता आयेको हुनुपर्छ यो पैसा को काम नेपाल सरकार देखि हिन्दु बादी हरुले गरि रहेको छ ।गुरु सत्य हुनुहुन्छ ।
@rakjarnikar
@rakjarnikar 8 ай бұрын
सत्य तथ्य सार्वजनिक होस्, मिडिया हरुले यसमा सक्दो सहयोग गर्नुहोस्। गुरु को नजिक हुने ले पनि सत्य तथ्य बताउनु होस। शक्ति, नाम र दाम यो सव यक भव बन्धन हो, यसले घमण्ड र क्रोध उत्पन्न हुनसक्छ।
@SangitaBaniya-y8l
@SangitaBaniya-y8l 8 ай бұрын
Jai guru🙏
@pakhrinbhai
@pakhrinbhai 8 ай бұрын
तिन चार करोड रुपियाँ घरमा लुकाएर राख्ने हो भने सरकारी बैंक भाको के काम सरकारको नियम पालना गर्नु पर्छ हजुर मलाई किन चाहिन्थ्यो र लुटेको धन हरु म अरुको धनमा आँखा गाडने मान्छे हैन Aashutosh Pandey बम्जनको आश्रम बाट बेपत्ता भएका चार जना अनुयायी हरु पनि सबै तामाङ कै छोरा छोरी हरु थिए नि त्यहा अन्य कुनै पनि छेत्री बाहुन समुदायका छोरा छोरी हरु थिएनन बम्जनको बाट बलात्कृत भए भन्दै रुदै आउने पनि हामी तामाङ कै छोरी चेली हरु हुन बाहुन छेत्री को छोरी हैनन त्यसैले यहाँ चार पाच जना अनुयायी हरु बम्जनको आश्रम बाट बेपत्ता भएका छन मरे कि जीवित छन केही अत्तो पत्तो छैन अब यहा त हराएको परिवार लाई पो साथ दिने हो त बम्जन त जिउदै छ नि यहा बेपत्ता भएका परिवार हरुको पो साथ दिने हो त । धर्म र संस्था अनि जातिभनेर साथ। दिदै आयो भने त यहा उम्केको माछा ठुलो हुन्छ त्यसैले गल्ती गरेकै हो भने त कसैलाई पनि छोड्न मिल्दैन यहा कसैको छोराको ज्यान गएको छ कसैको छोरीको ज्यान गएको छ कसैको बहिनी बलात्कृत भएकी छिन छोड्न हुदैन सत्य तथ्य छान बिन गरेर कार्वाहीको दायरामा ल्याउनै पर्छ जो कोही पनि होस
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
Right
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 8 ай бұрын
Yi bahun chor haru haru ko khel ho Tamang haru lai use garera guru lai fasaye ko ho
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
छानबिन। त भारु भट्ट हरुले खाइपाई आएको। पशुपति कोषको पनि क्लियर गर्नु पर्छ । सबैको सम्पति छानबिन हुनु। पर्छ तर यो सत्ताधारी हरुले आफ्नो गर्दैन किन् भन् त भाइहरू ??
@Sunuwar-ve7hc
@Sunuwar-ve7hc 8 ай бұрын
ओ आसा जि गुरु तिम्रो को पर्छ बिदेश मा बसेर किन फुर्ति हिम्मत भए नेपाल मा आएर बोल अदि गुरु दोसि भयो भने के गर्छ तिम्रो कुरा गर्छ तिम्रो गुरु अपराधी साबित भयो अब कुरा गरेर के गर्छ बिदेश मा बसेर फुर्ति गर्छ
@narrai2222
@narrai2222 8 ай бұрын
Sahi kura…jamma bidesh ma baseyra kurauxa fatauri
@parbatipurja4527
@parbatipurja4527 8 ай бұрын
Kasari k praman xa doshi chahi vanna mildaina
@parbatipurja4527
@parbatipurja4527 8 ай бұрын
Bedesh base Pani nepalko Samaj sewa garnu vako xa timi Nepal basera k garna sake xou
@bamsing9566
@bamsing9566 8 ай бұрын
you are great ganga didi ..
@chetnarayanbglg
@chetnarayanbglg 8 ай бұрын
यदि उहाँ सत्य नै अपराधीसंग संलङ्ता भएको भए कानुनी अपराध हो सझाए हुनुपर्छ होइन भने सरकारले आम माफिसहित रिया गर्नुपर्छ धन्यवाद ।
@user-ij5bg6dh1y
@user-ij5bg6dh1y 8 ай бұрын
Aam mAFI. ta. aparadhilai po Dienxa. Hoi
@donnieyentmg5604
@donnieyentmg5604 8 ай бұрын
Guru sate ho 🙏
@saginasubham6912
@saginasubham6912 8 ай бұрын
Ganga sister is genuine so that She is neutral lot's of love huje respect
@lasttime1774
@lasttime1774 8 ай бұрын
गंगा बैनी हजूर लाइ के भन्छु भने एस्तो पाखण्ड मा नलाग्नुस अपराधि हैन भने भाग्नु नै पर्दैन नि 😄😄
@johnjones99124
@johnjones99124 8 ай бұрын
USA UK Japan Korea kata vago 😂😂
@ngemalama4863
@ngemalama4863 8 ай бұрын
vageko timile dikhoko ho ra
@devlama4009
@devlama4009 8 ай бұрын
Dear ! gangaa i really salute you .your journalism is perfectly nice.
@riyakhadka3751
@riyakhadka3751 8 ай бұрын
लापता को परीवारलाई मीडीयामा ल्याउन जरुरी छ
@jitudonsolukhumbu8447
@jitudonsolukhumbu8447 8 ай бұрын
चोर सरकार को नियत ठीक छैन।गुरु को दान सम्पति किना हडपेको? गुरु ले का कसाई संग मागेको त्याे? कहिले चन्दन मागेको त्याे? सरकार संग सहयोग मागेको त्याे? कसैलाई लुटेको त्याे? थिएन नी । त्यसैले गुरु को कर्म लाई जसले मन पराउनु बाको त्यो उसले अपनो मन इच्छा दिनू बाको हो। त्यसैले कुरा किलेर छ कि यो ना सरकार को सम्पति हो ना कसैको सरिफ गुरू को मात्र हो। य दायाँ बायाँ कुरै छैन। कुरा क्लियर छा मलाई लाग्छ य गुरु को पैसा करोडौं चोरी बाको छा। किनकि गुरु ले पैसा बैंक मा राखेको थिएन। वैंक राखेको त्यो भने विवरण निस्कन्थ्यो। तर गुरु ले खुलम खुल्ला पैसा राखेको त्यो। चोर सिआइबी चोर पुलिस चोर मीडिया मिलेर करोडौ पैसा कुम्ल्याएको छ। कुमला बरी सकेसी मात्रा अनि बाँकी रको ३करोड ७५लाख देखाएको मात्रा हो। हाम्रो देश को चोर पुलिस कस्ताे छ भनेर था छैन र हामीलाई गाँउ को निर्दोष दिदी बहिनी बलात्कार गरेर गोजी मा सानो चिठ्ठी लेखेर गोजी मा हाली राखेर गोली ठोक्ने अनि माओवादी मारियो भनेर स्याबासी खाने चोर पुलिस हरु हो याे याे चोर सिआइबी चोर पुलीस चोर मीडिया माथि नी कडा बन्द कडा छन् बिन हुनु जरूरी छ। सिदै हाम्रै आँखैं अगाडि नै चोर सरकार चोर पुलीस चोर सिआइबी चोर मिडिया मिलेर गुरुको सम्पति चोरेको देखिन्छ। अर्का को सम्पति लुट्न ना त चोर सरकार लाई नै हाक अधिकार त्याे न त चोर सिआइबी लाई ना त चोर पुलिस लाई। ठूलो गल्ति गरियो यो चोर हरुले गर्दा देशकै शिर जुकाउनु परियो। संसार बरी चिनिसकेका मान्छे लाई नचाहिदो आरोप लगाएर फसायो। अब यस्को मुल्य ठुलो चुकाउनु पर्नेछ सरकारले.
@NishaLama-ul6zg
@NishaLama-ul6zg 8 ай бұрын
कुरा 100 हाे
@manbahadurchhetri3107
@manbahadurchhetri3107 8 ай бұрын
भित्र बाट खाना खायर पुलीसले निकालेको थीय तेसै तीनतला बा फाल हालेको भन्ने झुटो हो रहीछ :06😢 2:06 2:12 2:17 2:22
@AshnaTamang-x4u
@AshnaTamang-x4u 8 ай бұрын
Guruko Jay hos vagawan
@AnilEDITz-YT
@AnilEDITz-YT 8 ай бұрын
Thank you 😊 ❤🙏🙏🙏
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 8 ай бұрын
तुरुन्तै रिहा गर
@budhajyotiprakash3255
@budhajyotiprakash3255 8 ай бұрын
के कारणले गिरफ्तार हुनु पर्यो त्यो बुझ्नु पर्यो दोषी छ भने कानुन बमोजिम कार्वाही हुनु पर्यो होइन भने रिहा हुनु पर्छ।
@nareshshrestha3481
@nareshshrestha3481 8 ай бұрын
Jay guru 🙏 🙏
@pramodxetri-ig6vs
@pramodxetri-ig6vs 8 ай бұрын
Ganga nani so strong and talent vayexa point to point no1 lady journalist watching from 1st episode
@shuphtamang7638
@shuphtamang7638 8 ай бұрын
सत्य तत्य छानबिन होस दोषी भए सजाय हुनुपर्छ निर्दोष भए षड्यन्त्र गर्नेहरू को दिन नजिकै आइपुगेको छ भनी हामी थाहा पाउछ
@padamchemjong5893
@padamchemjong5893 8 ай бұрын
जे होस् - अनेक् कुरा सनिन्छ र अनेक् मुद्दाहरू जोडिन्छ यो के हो ??? चाहे जो होस् सरकारले यथार्थ - सत्य तथ्य ल्याऊँने प्रयास गरोस् !!! यदि सत्य होभने कसुर अनुसार निर्मम् कार्बाहि होस् !!! तर त्यो कम्जोरि छैनभने शीकार मात्रै बनाएर अर्को अपराध सरकार ले नगरोस् र यस्लाई आफ्नु भनेर् वा गुरू भनेर कसुर छभने छोड्नु पर्छ भन्ने अपरिपक्क आसय नआओस भन्ने लाग्यो ............
@Abblood83
@Abblood83 8 ай бұрын
गल्ती गरेको छ भने सजाय हुनु पर्द्छ,र पिडितले न्याय पाउनु पर्छ चाहे जो सुकै होस।यदि गल्ती गरेको नभएर ती तपस्वी लाई बिदेशी डलरे हरु सङ्ग मिलेर बदनाम गरेर धर्म मासिने काम भाको पुस्ठी भयो भने नेपालमा ठूलो घट्ना हुने निस्चित छ।यो सानो तिनो कुरा र मुद्दा पनि हैन फेरि।
@bamsing9566
@bamsing9566 8 ай бұрын
भोज राज थापा लाई जाह भेटेउ त्यहाँ ढुंगा हानु पर्छ अब ।
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 8 ай бұрын
Guru matra rahexa
@gurungprakash749
@gurungprakash749 8 ай бұрын
Nepal sarkar ko atya char dharma ra Jaat ko ved bhad ho yo?thanks for all 👍🙏
@shantishanti-um9nd
@shantishanti-um9nd 8 ай бұрын
you sab fasaiyeko ho Nepal ko kanun poisale janun you r 100% right sis
@kalathapa5208
@kalathapa5208 8 ай бұрын
Sae hunu hunx vne kin vagnu vyo hola
@xg4341
@xg4341 8 ай бұрын
मलाई लाग्छ कि यो सब नेपाल सरकारको सड्यन्त्र हो it's simple is that,, किन की यो यदी छेत्री या बायुन भएको भा यस्तो कुरा नै आउदैन थियो,,,सायद उसलाई मान सम्मान गर्थियो होला,,,यो सब सबै आम जन्ताहरुलाई थाहा भए कै कुरा हो,,,,
@saritaraisaritarai5181
@saritaraisaritarai5181 8 ай бұрын
तेसो हो भने आफ्नो छोरीलाई गुरुको आश्रममा गुरुको परिवार या गुरुको नजिक 6 7 बर्षा सम्मा सम्पर्क बिहिन हुनु हरायो भने यसरीनै गरुको प्रसंसा गर्नुस अनि सबै ले तपाईं बुज्ने छ
@janukatamang306
@janukatamang306 8 ай бұрын
कस्ले देख्यो हाम फालेको चाहिँ?? घर भित्रै बाट निकालेको देखिन्छ
@SauravLama-j1w
@SauravLama-j1w 8 ай бұрын
हाम फाल्यो भनेर कसले बोल्यो गलत कुरा हो यो मेरो विचारमा 👏👏👏
@ApsaraThapa-zc5yq
@ApsaraThapa-zc5yq 8 ай бұрын
Ganga sis yo bisayema hajur le ni gurulai sath dinu hola
@user-em7hi9yq1s
@user-em7hi9yq1s 8 ай бұрын
❤❤❤❤
@luckygurung5174
@luckygurung5174 8 ай бұрын
Justice for little Buddha 🙏
@PukaraTv
@PukaraTv 8 ай бұрын
Good Tv good work and try
@SapnaTamang-mt3bg
@SapnaTamang-mt3bg 8 ай бұрын
Guru ji Satya hunuhunxa satyako jahiley ni Jeet hunxa
@SahjabAnsari-xc2gx
@SahjabAnsari-xc2gx 8 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@jayatamang5406
@jayatamang5406 8 ай бұрын
Support for Guru little budha 👍🙏🙏
@narrai2222
@narrai2222 8 ай бұрын
Apradhilai kina support garnu?
@user-em7hi9yq1s
@user-em7hi9yq1s 8 ай бұрын
❤❤❤😊
@aayuandaabishkar9466
@aayuandaabishkar9466 8 ай бұрын
यो देशमा त गल्ति नहुने नै भाग्ने हो!चोर डाकु खाते ज्यानमारालाई कैद छुट गर्ने नेता ले सकाएको देश अझै पनि साथिहरुले किन कुरा नबुझेको समाइ सके पछि त कति आरोप औरिनछ थाहा छैन् तर आरोप सत्य भए सजाय भोग्नु हुन्छ।नो टेन्सन!
@user-gk7lr3zq1d
@user-gk7lr3zq1d 8 ай бұрын
Yahaharulai pranaam yahahruko atyant jaruri 6a
@motherslove1490
@motherslove1490 8 ай бұрын
🎉🎉🎉🎉🎉GOOD JOB🎉🎉🎉🎉
@user-zh7pl5tp4r
@user-zh7pl5tp4r 8 ай бұрын
गँगा दिदी तपाईं जस्तो मान्छे ले यो के गर्न खोज्नु भाको छ्या सुहाउँदो काम गर्नु न कहाँ कहाँबाट खोज्नु हुन्छ पाखन्डि तपस्वी को समर्थक् हरु तपाइँ को भाइ बहिनी लाई गायब गरायको भए के गर्नु हुन्थ्यो पिडीत् परिवार ले बल्ल न्याय पायो
@kirankadayat6196
@kirankadayat6196 8 ай бұрын
गुरु हाेईन गाेरु हाे 😂😂😂😂
@deepaadhikari6505
@deepaadhikari6505 8 ай бұрын
Guru ko galti nabhaya pachi lukera nabasnu parthiyo aafno safayi dina payihalincha.
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
लुकेको थेन् रे। ध्यान गर्न कस्तो परिवेश चाहिन्छ त्यो तिमीलाई पनि थाह होला नि ।।।
@sachinshrestha3164
@sachinshrestha3164 8 ай бұрын
yesto बनबिरालो आफ्नो गुरु राम्रो भनछ
@KhilbahadurTamang-v9f
@KhilbahadurTamang-v9f 8 ай бұрын
चोर CIB ले फसाउनु खोजेको हो
@nitaraut3710
@nitaraut3710 8 ай бұрын
🙏🙏🙏🙏🙏❤❤❤
@kumarrai3193
@kumarrai3193 8 ай бұрын
I think Guru Needs justic…..
@santoshyoutube8689
@santoshyoutube8689 8 ай бұрын
गल्ती बन्जम को छ भागेर हिड्नु समाउनु खोज्दा घर माथि बाट भाग्न खोज्नु नै उसको गल्ती जनाउँछ।आफू लाई बुद्ध सम्झिने मान्छे जाबो पुलिसले समाउन खोज्दा भागी हिड्ने मान्छे सही हुनै सक्दैन।
@ThokraTamangHira
@ThokraTamangHira 8 ай бұрын
Good Goods
@dojinlama3537
@dojinlama3537 8 ай бұрын
Jai little Budda ❤❤❤
@samir.mukhiya2052
@samir.mukhiya2052 8 ай бұрын
40 दिन रुखमुनी बसेर तपस्वी , बाबा हुन सक्छ तर बुद्ध हुन सक्दैन उनले म बुद्ध भन्दा ठूलो हु भनेका छ्न ,बुद्धले माया मोह,त्याग तपस्या गरेर बसेका थिए उनले आफै भगवान् भन्दै जिम गरेर 5 करोडको गाडी
@doreanluvr
@doreanluvr 8 ай бұрын
Hey k garnu hou guru guru vanera kina pagal vako hou...galti garne lai galti nai vanum parxa dhakchop chai garnu hunna hai...????
@menukalama8107
@menukalama8107 8 ай бұрын
Aasha didi uae ko rajdud jasto lagyo
@NarjunMangol
@NarjunMangol 8 ай бұрын
Jai mongol jai mulbasi
@viveksharma-my5rz
@viveksharma-my5rz 8 ай бұрын
गाैतम वुद्ध पत्नी, छाेरा, राजगद्दी, राजमहल, शुख शयल, यश, मान, कृति त्यागेर अरुको भलाइका निम्ति भाेक भाेकै जंगलमा साधना गर्नुभयो र सत्य पहिल्याई मानव जातीलाई ग्यान दिएर विदा हुनुभयो तर Little Buddha मा के के फरक छ आफै तुलना गर्नुहोस्।
@khagendraadhikari8957
@khagendraadhikari8957 8 ай бұрын
हैन हो,राज्य को आधिकारिक ब्याक्ती हो र,,सामाजिक सन्जाल को दुरुपयोग जस्तो मात्रै देखियो ,,,गुरु को नाम मा गलत कार्य गर्ने छुट त नेपाल मा छ जस्तो लाग्दैन,,राज्य ले छानबिन गरिरहेको छ,,गलत हो या सहि त्यो बाहिर बसेर वकालत गरेर फाइदा छ जस्तो देखिन्न,,,
@user-em7hi9yq1s
@user-em7hi9yq1s 8 ай бұрын
🎉
@amarrai9370
@amarrai9370 8 ай бұрын
O aasha timro ko parx tho guru
@lamasachin9996
@lamasachin9996 8 ай бұрын
Hamro nepali harko bani nai estai ho josle j vane teskai paxi lagxa, Nepal ko kanun vrasta xa fair xaina baba Neta le j vane tei kanun ho yaa, Aru country ma sabai kura ko proved 100% sabai ko agadi announced vaye paxi matra yo manxe dosi ho vanera sajaye dinxa But without proved jo kasai lai ni dosi tharauna sakxa ho nepal ma garib dukhi haru bichara aafno right ma bolna pani sakdaina ,are baba usko bato nai farak xa usle santi sanga dhyan garera jungle ma basda disturb garne nai hami nai nepali haru haina ...aarop ta neta harlai ni jyan marne dekhi desh bechne samma xa sabai lai thaha vako kura but without proved kina ho esto manxe haru paxi lageko🙏✍️
@AlexMagar-f8k
@AlexMagar-f8k 8 ай бұрын
Guru hoin garu ho
@prasanmagar157
@prasanmagar157 8 ай бұрын
शान्ति सिस हजुर को कुरा सुनदा मलाई सारै चित बुझयो हो अनावसक आरोपित हुईनछ तर हजुरत बाठी हुनुहुदो रहेछ जहाँ गएर भए पनि निसाफ पाउनु भएछ खुशी लाग्यो
@raisantosh9741
@raisantosh9741 8 ай бұрын
💪💪💪💪🙏🙏🙏
@Amol81
@Amol81 8 ай бұрын
Npl top Jornalist ganga lama
@bishallama6505
@bishallama6505 8 ай бұрын
अरु केही हैन तामाङ को छोरा बयार दबाउन खोजेको हो पीडित बानौदा हरु ले पहिलाइ मलाई बलात्कार गर्यो बन्ने को नि तेस्को भाउ आफै बनिसकेको छ र भाउ हरको बनेको नि उस्को छोरा ले बनिसकेको छ अरु के छ यस्लाइ जसरी नि दबाउनु पर्छ बन्ने अरु जात दल धर्म देखि उचलेको मात्र हो
@kumargrg8635
@kumargrg8635 8 ай бұрын
नबुझेको कुरा गल्ति छैन भने किन झ्याल बाट फल्हानेरा भाग्न खोज्नु दालमा कुछ कला है
@anjalilama5340
@anjalilama5340 8 ай бұрын
समाज अन्धो छ आफ्नो सुरक्षा को लागी पनि झ्यालबाट हाम फालेर ज्यान जोगाउनु पर्छ भन्ने गुरुको मनमा लगेको होला पहिला पनि यस्तै आरोप प्रत्यआरोप लगाउने गरेको थियो हाम्रो भगवान बुद्धलाई सम्झिनु हुन्छ हजुरहरुले ...?
@santoshmahat5228
@santoshmahat5228 8 ай бұрын
बुझ्न् बाँकी छ है हजुर !! कसैले दियो भने आँखा दुख्नेलाइ दुख्न देउ , 🤔🤔🤔🤔🤔
@pramishatmg
@pramishatmg 8 ай бұрын
झ्याल बाट भागेको चाहिँ कस्ले देखनु भएको छ यतिकेइ जेपनी बोल्नु पाइन छ देखाउनु परोनित शिसीटिबिमा घर ओरि पोरि शिसी टिबिरहेछ त 😡😡😡
@shantakoyouofficial2121
@shantakoyouofficial2121 8 ай бұрын
Miruna Magarko bisaya ma bolne pani yei votini haru thiye paxi dekhyo hola timro samudayako manxe lai sachet garau paila.Arulai dos lagaune kam banda gara vote votini aparadhi haru
@tilaksharma3269
@tilaksharma3269 8 ай бұрын
Hawa news bro listen first and foremost
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
समय आए। पछी सबै क्लियर भै छोड्छ । विश्वमा धर्म युद्व त क्रेता सत्य हुँदै कली सम्म भएकै होनी । यो धर्म धर्म जुधाउन खोजेको जस्तो गन्ध आई रहेको छ।
@Bishnushrestha467
@Bishnushrestha467 8 ай бұрын
लिटल बुद्ध भनेर मानिले राम बहादुर बम्जन लाई कुनै पनि गल्ती नभैइ त समातेको छैन होला।तर झ्याल बाट भागेको भन्नी आरोप पनि लागाको छ त्यो के हो।खै के खै के।
@bhim875
@bhim875 8 ай бұрын
Satya ko Jeet huncha jhut jati bole pani😊😊
@JeetThulung
@JeetThulung 8 ай бұрын
हुइस्सी!! पो रैछे त 😂😂😂
@grgbabu3425
@grgbabu3425 8 ай бұрын
Ham faley vaney jut ho fasayo vaney ni yak din Right kura Auxa Yadi jogi vogi neta vako vaya sab sadak ma authy ?
@rameshramdam4939
@rameshramdam4939 8 ай бұрын
घन्टा को गुरु पैसा कमाउने गोरु हो
@tirrthashrestha6555
@tirrthashrestha6555 8 ай бұрын
पाच जना बेक्त्ती काहा गयो? सत्य कुराहरु भनेको गुरु बलत्कारी ज्यानमारा हो। बेकारको बहास किन? यदि गुरु निर्दोश हुनुहुन्थ्यो भने 5 बर्ष सम्म किन भाग्नु भयो?
@gorkhaliraju6249
@gorkhaliraju6249 8 ай бұрын
Vagwan ho vne ytro dhan samptiko kelo lalch hunxr yo jathi gungale pni kamai payx duniya sanga keko perper ho
@sammanshreya385
@sammanshreya385 8 ай бұрын
Hoina guru sakti bhako tapasya gareko thau batai gayab hunasakne kshamata bhako ho bhane kina tension uha ko sarir mahal ma hos ki jail ma kehi farak naparnu parne hoina ra
@santoshpaudel610
@santoshpaudel610 8 ай бұрын
Sandip ko barema pani bolne ki mam?
@kusumlama5828
@kusumlama5828 8 ай бұрын
Lekhandas le j man lagyo tehi lekhidinxa ,lekhandas haru pani sate lekhnus,nibedan lekhi dinu bannu Jada kk vayo banxa Ani yasto vayo gatana lekhidinu baneo bane lambai chaudai bako nabako lekhi dinxa guuu lekhandas harule .
@TV-zf3cc
@TV-zf3cc 8 ай бұрын
Gagaji piditalai pani lyaunu parxa .yeta buwa mero xora chahiyo vaner rohi 1:54 rahexani ???
@satyasanatanug
@satyasanatanug 8 ай бұрын
लापत्ता भएका हरु कहाँ छन्।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
मज्जाले घुमी रहेको छन् भनेको सुनिन्छ त ।। मलाई। त सुनियोजित षडयन्त्र पो भान पर्ने गर्छ त हौ।।
@LakdolmaTamang
@LakdolmaTamang 8 ай бұрын
😮😮😮😮😊
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 8 ай бұрын
Ram bahadur bomjan ko 100% galti xa dosi hun, singo Buddhist haruko tripitak pani change gareko xa vagawan buddha ko murti falni yo kun khalko dharma ho?
@tuh4458
@tuh4458 8 ай бұрын
Don't bark Ladies, leave the investigation first then let see what will happen. Because someone had complained about this Man.
@binalamichhane3956
@binalamichhane3956 8 ай бұрын
होइन देखाउनु के खोजेको यो केटि को बोली सुन्द्दा टाउको दुखो 😢
@gitagita-653
@gitagita-653 8 ай бұрын
Sty kura ho guru saty hunuhunx ramro Nance lae npl ma gari Khan dinna jastee rbilae pni nikee Jedi khani raheko x chor haru aafee vastchari hun des becher kahhy bidesi dharm vitrayko xn lutera haru
@Annie-ln3we
@Annie-ln3we 8 ай бұрын
Jimmewari vako manxe le nispakshya rupma xanbin grni ni
@mayapradhan8371
@mayapradhan8371 8 ай бұрын
Ja bola ne hunxa paisa lagdina hjr
@papagolf01
@papagolf01 8 ай бұрын
Mero gunaso nepal police need to wear camera 📷 on duty for their safety and civilians... without proof our country wont be safe
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 8 ай бұрын
Ganga ji pidit harulai bolayera bahas garnusna Buddhist dharma sambandhit guru Rimporxe harulai bolayera bahas garnus, asta paji taina tuiko bambai wali haru sanga bolera manxe vatkaune kura vatkaunu xaina.
@samirshrestha500
@samirshrestha500 8 ай бұрын
Not sis galthi ko sajaya hunu parxa ho vane jay Nepal kuro guru nanis ho orjinal budhis hoina ho vane pani aafhu lhe gareko vagedhari aafai hunxan na xopnus aafantha yaslhe aapradhiko manbal janai mathi hunxan ki jay Nepal 🇳🇵🙏
@amarrai9370
@amarrai9370 8 ай бұрын
India bashiyar vugne kam nagar Nepal aagar bolan
@lamubhutia9021
@lamubhutia9021 8 ай бұрын
teme harru guru2 vnchau ni phila buddha dharma ko r buddha ko barema ramri bujnu ani vnnu tyo kasari bhgwan vyo... 3yr 3mont dhyan ma basda t buddha hundaina vne pachi 6mhina basdaima buddha huncha....
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 1,4 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 54 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,6 МЛН