डाक्टर साब जस्तै प्रष्ट बोल्ने साच्चै ज्ञानि अनि हृदय मा मानवता भएका डाक्टर हरेक रोग विशेष हरेक हस्पिटल मा हुनु पर्छ । अनि बिरामी हरुले निको हुन लाई सहि उपचार सहि डाईरेक्सन पाउछन् ।
@rupabaral76213 ай бұрын
मेरो पिता जी को पनि जीवन बचाई दिनु भएको हो डा. साप हजुर को सदैव जय होस् 🙏🙏🙏🙏
@subarnarajkarki86883 ай бұрын
Doctor KO address deny hajur
@sitaoli90633 ай бұрын
निन्द्राको बिसयमा चाडै कार्यक्रम अाएको हेर्न पाइयोस्। यो कार्यक्रम धेरै मन पर्छ धन्यवाद छ शुभकामना 🙏
@dreamxingu.3 ай бұрын
Ma pani
@KrishnamayaPokharel-eu3wv3 ай бұрын
L 😊 4:02
@HimaKhadka-ws2ft3 ай бұрын
छिटै हेर्न चाहान्छौ ।
@SukamalaJosephsonАй бұрын
@@dreamxingu.Q P⁰😅
@dharmanandbhatt88013 ай бұрын
धेरै कुरा थाहा पाए । दुबै महान व्यक्तित्वहरु प्रति आभार ।
@rombishwakarma48603 ай бұрын
मेरो जीवन साथिको सफल अप्रेसन गर्नु भएको डा. साप ,स्यालुट!!!
@grglaxmi42Ай бұрын
कती राम्रो स्वच्छ विचार आदरणीय डा. वसन्त पन्त ज्युको हार्दिक सम्मान छ हजुरलाई🙏
@CareerNepalCNАй бұрын
डाक्टर साबको कुरा मन पर्यो । उहाँको विचार परिपक्व लाग्यो ।
@SumitraRegmi-f9w3 ай бұрын
असाध्यै सरल तरिकाले मानिसलाइ बुझाउने उहाँको शैली राम्रो छ
@santoshkumarramdam5903 ай бұрын
टिकाराम जि झुटको खेती गरेका नेता लाई मात्र बोलाउनु भन्दा त समाजका यस्ता बौद्धिक ब्याक्ती र विभिन्न छेत्र मा ख्यती कमायका ब्याक्ती लाई बोलौनु होला अजाको कार्यक्रम अतेन्तै मन पर्यो डा साप र टिकाराम सर लाई बिशेश धन्यवाद दिन चाहन्छु ❤❤
@subashkhanal24923 ай бұрын
ति मेडिकल माफियाहरू र सो कोल्ड डाक्टर भनिने हरुले यति राम्रो आज को कार्यक्रम हेरेहोलान् कि हेरेनन् होला!? धन्यवाद छ बसन्त सर र यात्रीसरलाई ।🙏 तपाईँहरू जस्तो डाक्टर र पत्रकार हुनुहुन्छ र त थोरै यो दुनियाँ माथि विश्वास लाग्छ। ❤
@shyamglaan62243 ай бұрын
डा सावको यो अन्तरवार्ता अति नै राम्रो लाग्यो यस्तो राम्रो कुराहरु आम समुदायमा बाहिर ल्याउनु पर्दछ । धेरै राम्रो लाग्यो र सिक्न पाइयो ।
@ds-prabhu82943 ай бұрын
नेपालका निस्कलन्क र बौद्धिक ब्यक्तितब वसन्त सरलाई जति सुने पनि अघाईदैन, प्रश्नकर्ता र आम दर्शकका प्रश्न अझै पन्त सरसङग पुग्न सकेको छैन । दिमाग, सूचना प्रबिधि लगायतका बारेमा अझै बाकी छ
@indirapanday27243 ай бұрын
डक्टर साहेबको प्रवचन सारै राम्रो लाग्छ। धन्यवाद 🙏
@binayramjali43943 күн бұрын
धन्यवाद पशुपतिनाथ🙏🙏🙏
@ShyamChhetri-gb7qy3 ай бұрын
नमन गर्दछु हजुर। नेपाल र नेपालीको कल्याण होस् या
@padamsharma25583 ай бұрын
डाक्टर साहेव 🙏🙏🙏 तपाईंको ज्ञानलाई समिक्षा गर्ने म सँग क्षमता छैन ❤❤❤
@yessharma95513 ай бұрын
डाक्टर भगवान कोइराला र वसन्त पन्तलाई एकैपटक बोलाउनुस र सम्बाद येस्तै प्रकारको बिषयमा होस ...
@shantirammagar40712 ай бұрын
Bhai sakya chha ni
@Phatta_Thapa26 күн бұрын
@@shantirammagar4071त्यै त, मैले पनि हेरें त्यो कार्यक्रम
@AnkitThapa-lx1dr3 ай бұрын
कमेन्ट्स मा २ पटक थिच्दा Like हुन्छ है साथीहरू ....😎😎✔️✔️
@sitaramdhakal36423 ай бұрын
😂
@chiranjivighimire38773 ай бұрын
raixa😅😊
@rajibdhungana88863 ай бұрын
भयन
@unendingseeker42743 ай бұрын
Bhaat khaaish? Sut, jhige aba
@bishnupoudel62023 ай бұрын
Like begger
@durgarajpandeya38573 ай бұрын
Excellent! Waiting to see discussion about sleep at the earliest
@narikshatokpas32203 ай бұрын
यो नेपालमा टीकाराम यात्री सर र विद्या चापागाईं जस्ता पत्रकार अझै धेरै भैदिए हुन्थ्योनी ।
@binodpokharel46743 ай бұрын
सहि हो
@shalomagri25053 ай бұрын
you are absolutely right .both of they are so gentle journalist .
@rohitdeuja3 ай бұрын
EXCELLENT PROGRAM . THANKS DOC.
@resham813 ай бұрын
१ घन्टा कतीछीटो बितेको पत्तैभएन उत्कृष्ट सम्बाद।🙏🙏 1:03:10
@bantawanagen118125 күн бұрын
डा. साब 🙏🙏
@pujasunar53403 ай бұрын
Hardik Naman! Kati ramro concept 🙏🕉️💚
@chetnathgautam38112 ай бұрын
राम्रो ज्ञानबर्धक बार्ता,,,,,,सुन्नमा पनि आनन्द
@maahivloginjapan99623 ай бұрын
ध्यान र विचार सहित को चिकित्सक! उहा ओसो लाई सुन्नु हुन्छ जस्तो लग्यो love this episode ❤
@binodpokharel46743 ай бұрын
जय हो !
@harikhadka40733 ай бұрын
डा. सावको कति राम्रो धारणा !
@saradhalamichane58393 ай бұрын
हार्दिक नमन डक्टर साब मेराे अामाकाे अाखाकाे नसा कमजोर भएर निभेकाे थियाे डकन लागेकाे ।चितबनका डक्टरले भगवान् भराेसा भनेका थिए। अासै मारेका थियौ हामिले ।तर हजुर साथ पाएर जब अौषधि लियौ ७दिन नपुग्दै अाखा काे डकन खुल्यो हामी यति भाग्यमानी भयौं । जयहाेस हजुरकाे शुभमङ्गल हाेस हरेक पलहरू 🌺🌷💐🙏🙏🇳🇵🇳🇵🇳🇵
@BhagirathSharma-jq9ik3 ай бұрын
ati ramro interview
@shantirammagar40712 ай бұрын
मलाई चै यो Find & Fix भन्ने शब्द चै अति नै मन पर्यो 🙏हो यो सत्य हो !
@sitaguragain82363 ай бұрын
जीवन उपयोगी कुरा हरु
@narayansharma56173 ай бұрын
doctor @tikaram sir saluted 🙏❤️🙏
@Phatta_Thapa26 күн бұрын
एकदम राम्रो कुराकानी |
@binodpokharel46743 ай бұрын
डा पन्तका बिचार र अनुभव गजब छ ।
@BADBOY-fm9bj3 ай бұрын
डॉक्टर बसंत पंत सर लाई नमन 🙏 तपाई को एक एक शब्दहरु मा ज्ञान पाईन्छ valuable and useful लाग्छ मलाई धन्यवाद छ टिका राम सर लाई पानी 🙏
@janbayalkoti79253 ай бұрын
अति राम्रो
@radhikaaryal72863 ай бұрын
धन्यवाद नमस्कार दुबै जनालाई
@man07493 ай бұрын
धेरै राम्रो कार्यक्रम
@arjunbhandari71793 ай бұрын
hand up for dr.so genius god bless every one.
@otakunepal40903 ай бұрын
Thank you so much 😊dr basanta panta and Tika ram yatri😊😊😊😊😊
@chudamanikattel82823 ай бұрын
अत्यन्तै उत्कृष्ट ।
@kshitizyonjan10363 ай бұрын
You are truely honest doctor. To serve is business of doctor. S/he should not create fear to make money. I appreciate you and your opinion. You are great. God bless you.
@nirmalbohara30243 ай бұрын
धेरै मिठो संवाद।
@bikashpandel76603 ай бұрын
Great and impressive though Dr. ; God bless you ❤
@manjusapkota77193 ай бұрын
यो कार्यक्रम हेरेपछि मलाइ पनि केही कुरा लेख्न मन लाग्यो डाक्टर साब ले भन्नु भएको कुरा बाट थाहा पाएँ पुरुष भन्दा मर्न डराउने मा बढी महिला पर्दछन् भन्नु भयो होला पनि तर मेरो अनुभव मा मेरा २ हजुर आमा हरु को अनुभव बटुलेकी छु बुबा को आमा र आमा की आमा दुवै जना काे भनाइ उस्तै थियो उहाँ हरु भन्नु हुन्थ्यो कि अब हामी किन बाँच्नु अब मर्न पाए हुन्थयो मात्र भन्नु भएको सुने मैले नभन्दै उहा हरु दुवै जना काे मृत्यु उस्तै उस्तै थियो लगभग सामान्य ज्वरो र ४/५ दिन मा बित्नु भएको थियो कुनै ठूलो रोग नलागिकन ।।
@pariveshrai76733 ай бұрын
कस्तो राम्रो ! please keep on doing such work. Its a big help for seekers like us. I don't have a words to thank you. I am patiently waiting for the next talk. Thankyou ...👍️ 🌸🙂♥️
@ganeshpandeya12653 ай бұрын
डा वसन्त पन्त को कार्यक्रम हरेक श्रीखला हेरेको ( सुनेको ) छ । साह्रै मन पर्छ ।
@keshabghale12143 ай бұрын
You are great Dr. and human beings as I know. thank you for your service . 💐🙏
@santoshshrestha54203 ай бұрын
राम्रो कार्यक्रम ।
@manishneupane15573 ай бұрын
Dhari ramro karayakaram❤❤
@kuntipathak74233 ай бұрын
Thank you for your special program with special character, see him soon .
@rajendradhakal43063 ай бұрын
वसन्त पन्त सर हामी हजुर प्रर्ति हामी ऋणि छाै
@shivaprasadsitoula94423 ай бұрын
ज्ञानबर्धक।
@bause_kabita3 ай бұрын
डरमाथिको रोचक तथा ज्ञानवर्धक अन्तरक्रिया। ❤
@nemkhadge3 ай бұрын
People need this kind of knowledge. Well explained. Thanks for sharing.
@kamalasharma15713 ай бұрын
ज्ञानकाे लागि हार्दिक कृतज्ञ
@hikmatkunwar41353 ай бұрын
डा बसन्त पन्त डाक्टर मात्र नभएर प्रेरणा हुन ❤❤
@bedshrestha11113 ай бұрын
प्रेरणादायी डाक्टर बसन्त जियु❤❤
@jasdhojgurung5953 ай бұрын
सत्यमा आधारित (छलफल )अन्तरवार्ता।
@gautamkafle99523 ай бұрын
👍️👍️👍️👍️👍️👍️🌹सार्है राम्रो काम धेरै नेपाली यस्तो ठगिमा परेका छ्न हाम्रो गाउका पनि पाच जना छ्न ठगिमा परेका।
@sitaadhikari18193 ай бұрын
Ati sundar
@RabindraShrestha-zz8mf3 ай бұрын
नमन छ ❤❤
@h4-iv3uf3 ай бұрын
Very meaningful interview Thanks to guest and host We need to know about the important sleep Nepal ra Nepali ko jai hoss
@apsaraschwer42743 ай бұрын
I love to hear from him. He is one of the best dr who can speak clearly about diseases.
@ritabaral9793 ай бұрын
Jay hos sabai ko 🙏. Hardik naman, both of you 👏
@sureshbhandari26893 ай бұрын
साह्रै राम्रो अन्तरवार्ता धन्यवाद दुबै जना लाई
@tainayathapa98163 ай бұрын
So fruitful 🙏 thank you DR. Panta & Tika Sir.
@ShyamKatuwal-j5r3 ай бұрын
fruitful interview
@zxzxzx2513 ай бұрын
Surprised to know such a popular surgeon accepting ideology beyond science. 🙏🙏🙏
@ShyamKusle3 ай бұрын
Thank you so Much Dr. Basanta Panta and Tikaram yatri
@gitapustakjeewan7783 ай бұрын
यात्री शर अनि DR sap lie Dhanyabad
@shivapathak66003 ай бұрын
नमस्ते आदरणीय दाजु।🙏
@laxmandevkota38803 ай бұрын
Dr panth and Yatri ji thank you for the very fruit full programme
@funkbudhaagurung96493 ай бұрын
Great conversation… n very informative
@bhojnathyogi87472 ай бұрын
बहसको अन्तर्य बडो रोचक लाग्यो
@rachukarmacharya14213 ай бұрын
Kati ramro kura 🙏
@ArjunPousel3 ай бұрын
Salam Doctor shap
@jagatkc75473 ай бұрын
धन्यवाद डाक्टर
@ashokkumarmahatara16103 ай бұрын
डाक्टर वसन्त पुन जत्ति देशमा अरु डाक्टर बन्ने हो भने नेपालको स्वास्थ्य क्षेत्र एकदम सुधारिएको हुनेछ। आशा गरौं डाक्टरको नयाँ श्रीखला छिट्टै हेर्न पाइयोस्।
@hiramanmaharjan54593 ай бұрын
good
@keshavdangol74193 ай бұрын
Great thanks
@jamunapradhan95403 ай бұрын
Doctor you are Godtors.thank you you save my life ,thank u once again .
@prabashkhatri65933 ай бұрын
Da basanta panta saheb sagai da bhagawan koirala lai sagai rakher antarbarta garnuparoyatri sir
@navinrai60793 ай бұрын
Dr bashanta panta ko interview interesting lagchha 🙏🏻
@birendrashah84113 ай бұрын
WOW ❤
@umamainali1713 ай бұрын
गज्जबको एपिसोड। दुबैमा हार्दिक नमन🙏🙏 धेरै कुराको जानकारी पाएँ
@praveenojha74933 ай бұрын
Great Dr. Pant Sir ❤
@वैकुण्ठनाथपाैडेल2 ай бұрын
वशन्त लाल डाक्टर साहेवकाे यस्थै मानव जगत र जीवन सम्वन्दी जानकारी मुलक प्रस्थुती धेरै कुरा प्रस्ट हुन वाकिछ चाडैनै ल्रेर पय्राे सर ।
@MilanPandey-fe3pr3 ай бұрын
उत्कृष्ट।❤
@devthapa15603 ай бұрын
स्वर्ग र नर्क को कहानी पनि मृत्युको डर भगाउनको लागि हो।
@ashokgaire46073 ай бұрын
उत्कृष्ट अतिथी
@BuddhikalaAdhikari3 ай бұрын
हालसालै हामीलाई पनि खुशी दिनुभयो ।डाक्टर साबलाई उच्च सम्मान छ ।❤
@sherlockholmes87243 ай бұрын
Very good work TIka Ji
@shantichaudhary20563 ай бұрын
So good informative ❤❤❤❤❤
@Megh_703 ай бұрын
Great conversation Dr. & Tikaram Sir🙏🙏
@kkepandey86293 ай бұрын
यसमा मलाई पनि गर्भ छ आफुप्रती मेरो मातापिताको बुढेसकालको जटिल समयमा best care गर्न सके धन्यवाद डाक्टरसाप 🙏
@binodpokharel46743 ай бұрын
डर प्राकृतिक छ! बितेको कुरामा डर ,आउने कुरामा डर हुनु चाहिँ मानसिक समस्या हुन सक्छ!
@biduradhikari79143 ай бұрын
नर्सहरु हिरो हुन्ब❤
@girirajdoranga41593 ай бұрын
कति मिठाे सत्य र यथार्थ भनेकाे यहि हाे । डा. पन्तका कुराहरू जीवन र जगतसंग सम्बन्धित छन् । म त सामान्य मानिस हुँ । पढे लेखेकाे छैनलअाज भाेलि मष्तिकका बारेमा एक्लै खाेजि गर्दा सत्य यहि पाएकाे छु ।