बर्षौ पछि टिका सानु र कृष्ण कंडेलको पर्‍यो टक्कर दुवै कडा भए दोहोरी झन रमाइलो । ०७७-०७-२५ HD

  Рет қаралды 1,325,582

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 700
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@jaydevirana8663
@jaydevirana8663 3 жыл бұрын
Z5
@moonofnepal3459
@moonofnepal3459 3 жыл бұрын
अती राम्रो दोहोरी भयो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni team is really doing incredible social service in Nepal and making a lot difference in many lives. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have heart and soul , and common sense. Great job indreni team.
@sanjusunar9886
@sanjusunar9886 3 жыл бұрын
plzzz ma pani geet gauna chahancu tara ma garib xu plzzzzzz ma sanu 13 barshako cu sano vayani sapana ta thulo bokyaki cu plzzzzzzzzzzzzzz😢😢😢😢😢😢😢😢😢😢😢😢 auta garib ko vabana lai bujidinu na pizzazz😢😢😢
@prabhaghimire3784
@prabhaghimire3784 3 жыл бұрын
धेरै राम्रो छ बैनी टिकाको ❤️❤️
@Ambar92467
@Ambar92467 3 жыл бұрын
रमेश प्रसाई जी र टिकासानु को दोहोरि सुनने मन हुने एता like गरौ है
@bahadursunar5289
@bahadursunar5289 3 жыл бұрын
🤚🤚🤚
@archanaadhikari736
@archanaadhikari736 3 жыл бұрын
✋✋
@kapilbistallupdatedchannel6344
@kapilbistallupdatedchannel6344 3 жыл бұрын
kzbin.info/www/bejne/rqmWZWdmhct7gbc 🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!! -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।kzbin.info/www/bejne/l4PLc3SZpZ6jnas
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
🤚🤚ma
@shivrajpoudel1907
@shivrajpoudel1907 3 жыл бұрын
सहि हाे सहि हाे ।।
@TikaSanu
@TikaSanu 3 жыл бұрын
इन्द्रेणी । नमस्कार सम्पुर्ण मा मीठो सम्झना छ है? आदरणीय दाइ कृष्ण कडेल सङ्ग को दोहोरी आयको छ हेरेर सल्लाह सुझाब दिदै यसो सियर गरेर साथ दिनुहोला है?
@HAMROKARNALI712
@HAMROKARNALI712 3 жыл бұрын
तपाइको सालिनता मन पर्छ है गजब छ ल
@vijayichoudharay2394
@vijayichoudharay2394 3 жыл бұрын
Hjr ok dhohari vanetw many hurukai ho tika ji I love u tika sanu
@futurenews2980
@futurenews2980 3 жыл бұрын
Facebook reguest accept garnam na ho Tika ji
@kapilbistallupdatedchannel6344
@kapilbistallupdatedchannel6344 3 жыл бұрын
kzbin.info/www/bejne/rqmWZWdmhct7gbc 🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!! -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।kzbin.info/www/bejne/l4PLc3SZpZ6jnas
@prakashmaharjan5576
@prakashmaharjan5576 3 жыл бұрын
Daami....
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
रमेश प्रसाई दाइ र टिका सानु को दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ यता हाजिर गरम है हजुर ?
@itsmeristakhattri9302
@itsmeristakhattri9302 3 жыл бұрын
Sai ho
@birumashrangi9719
@birumashrangi9719 3 жыл бұрын
Chadai aaye hunthyo
@sujalmgr2458
@sujalmgr2458 3 жыл бұрын
Edteewe
@sonale2262
@sonale2262 3 жыл бұрын
पुग्यो तिमलाई दर्शक को भेटी ले कैले पनि पुगेन केटि ले । जस्ता थुप्रै सारै चोटिला प्रहार टीका सानू को । एक्दम उत्कृष्ट आजको कार्यक्रम ।
@Greaternepalnews
@Greaternepalnews 3 жыл бұрын
Tika Sanu बहिनीका असली फ्यान जती यता हाजिर हौ त ✋✋❤ ️👇
@suvamedia8862
@suvamedia8862 3 жыл бұрын
Meeee
@suvamedia8862
@suvamedia8862 3 жыл бұрын
Meeeee
@suvamedia8862
@suvamedia8862 3 жыл бұрын
Meeeee
@hangrimmarai4866
@hangrimmarai4866 3 жыл бұрын
ramesh dai ko fyan jati yeta ❤❤💙💚💛💜💚💙💕👍👍👌✋
@Ambar92467
@Ambar92467 3 жыл бұрын
रमेश जी टिका बैनी संग गाउनू पर्यो
@moonofnepal3459
@moonofnepal3459 3 жыл бұрын
अब टीजा दिदि ले र रमेश जी ले दोहोरी गाउनु पर्यो है अति हेन मन छ 😘
@tarniprasadchaudhary2380
@tarniprasadchaudhary2380 3 жыл бұрын
Ho t
@salimansari-ud2ug
@salimansari-ud2ug 3 жыл бұрын
हो ni
@sabinachaulagain5063
@sabinachaulagain5063 3 жыл бұрын
कल्पनाको फेक अाईडि हो यो
@rajthapacherrty2911
@rajthapacherrty2911 3 жыл бұрын
Fake
@arjunbhandari1863
@arjunbhandari1863 3 жыл бұрын
Sahi ho mano sunna aatur xu
@RB-nm6ww
@RB-nm6ww 3 жыл бұрын
टिका सानु को गित को टुक्काले कृष्ण दाजुको मुख मलिनो भाको हेर्न क्या मज्जा आयो ।
@gorakhkarki9116
@gorakhkarki9116 3 жыл бұрын
कृष्ण दाई प्रति सम्मान छ तर दाईले यस्तो दोहोरी गाएको सुहाएन, जबर्जस्ती जित्न जस्तो पनि टुक्का हान्ने दाईलाई कति सटिक जवाफ दिईन् टिका ले / दोहोरीको मर्म र भावना विपरीत जबर्जस्ती गाईदिने कृष्ण दाई लाई टिका ले चोटिलो टुक्का प्रहार गरिदिईन्, टिका को दोहोरी गाउने सवालजवाफ को लेभल सग दाई निकै कमि नै देखियो,
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
टीका सानुको शालीनता र शब्द छनौट कोशीको पानी झै छ जुन कहिले पनि सुक्दैन। कृष्ण जीको जोश र जाँगर लाई सलाम ।
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
टिका सानु र कुस्ण दाइको ठुलो फ्यान यता हाजिर हुन त 🙏🥰😍😍😍
@pabanabhattari6884
@pabanabhattari6884 3 жыл бұрын
म छु नि हो काले डाम्ना 😁✅
@sandeshkumar8612
@sandeshkumar8612 3 жыл бұрын
saarai ramailo lagyo
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
@@pabanabhattari6884 हैट 🤣🤣🤣🤗 तिमी पनि आयो त
@dilbahadur4758
@dilbahadur4758 3 жыл бұрын
No good sign system song
@pabanabhattari6884
@pabanabhattari6884 3 жыл бұрын
@@user-zo5nf8yi5v आए नि डाम्ना 😁👌💕💞💋
@alinaghimiresahadevkhadka6726
@alinaghimiresahadevkhadka6726 3 жыл бұрын
आहा !!👌😍 राजु परिवार र ७ वर्षे रविना काे दाेहाेरी काे प्रखाइँ मा काेकाे हुनुहुन्छ !!
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
बल्ल टीका जि को गीत सुन्न पाइयो ।अब रमेश प्रसाईं सग सुन्न मन छ
@karnabirchaudhary3540
@karnabirchaudhary3540 3 жыл бұрын
टीका सानू दिदी ईन्देनिमाआयोकि ईन्देनीको माहोलनै फरक हुन्छ
@nirajanpyakurel1240
@nirajanpyakurel1240 3 жыл бұрын
टीका दिदी र कृष्ण दाइ को दोहोरी मनपर्ने जति यता 🙏🙏🙏
@santoshnayaghare2676
@santoshnayaghare2676 3 жыл бұрын
Ok daju
@ramunapyakurel445
@ramunapyakurel445 3 жыл бұрын
Ok bro😁👍️
@magardevi9534
@magardevi9534 3 жыл бұрын
टीका सानू र छात्र शाही को दोहरी सुन्न मन लागेको छ कहिले आउने हो छत्र ।।कृष्ण दाजु सबै मा अबल पर्तिभा बाको मान्छे
@shivrajpoudel1907
@shivrajpoudel1907 3 жыл бұрын
भन्दा भन्दा थाकि सके म पनि ।।
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
तिहार पछि आउने रे हजुर👌
@magardevi9534
@magardevi9534 3 жыл бұрын
@@mailibabuji2238 छिटो आउनु पर्यो हजुर
@magardevi9534
@magardevi9534 3 жыл бұрын
@@shivrajpoudel1907 हेहेहे होर
@shivabhandari9622
@shivabhandari9622 3 жыл бұрын
कृष्ण दाईकाे असलि रुपकाे गितै बाट भयनि टीका सानुले पाेखेकि छन। धन्यवाद टीका 🙏
@jasonkharal3651
@jasonkharal3651 5 ай бұрын
kada 😅 estai news aaxa aaaja voli
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
टीका बहिनी र छत्र साहिको दोहोरी हेर्न मन लागेको थियो फेरि त्यो चाहाना कहिले पुरा हुने हो
@samjhanaas3725
@samjhanaas3725 3 жыл бұрын
L lol P L L L Lll Ll L L
@samjhanaas3725
@samjhanaas3725 3 жыл бұрын
L lol P L L L Lll Ll L L
@Laxmee359
@Laxmee359 3 жыл бұрын
धेरै पछि बल्ल टिकासानुको दोहोरी सुन्ने मौका मिल्यो 👏👏👏
@awesometankasirganesh5078
@awesometankasirganesh5078 3 жыл бұрын
I am big fan tika sanu sister
@manishagiri9750
@manishagiri9750 3 жыл бұрын
@@awesometankasirganesh5078 same ho
@k.b.cmasti1267
@k.b.cmasti1267 3 жыл бұрын
लोकहोरी कि queen टीका सानू भन्ने यता हाजिर हुनुहोस् 👇️like को लागि
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
सम्झेको छु भुल्दिन गुन त, गुन लाउँदैमा पाइदैन छुन त। यहि काफी छ आज लाई।
@harkabahadur1933
@harkabahadur1933 3 жыл бұрын
ईन्द्रेणी मा सबै लाई सम्मान छ तर मैले हेर्नु थालेकाे चाइ तिका सानू आएसी हाे धेरै ठूलो भुमीका छ ईन्द्रेणी दुनियाँ भर फैलाउनु मा तिका काे ठूलो भुमिका छ
@thommagar9348
@thommagar9348 3 жыл бұрын
टीका vs रमेश Next episode सुन्ने चाहाना 🌈 मा...
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
लामो समय पछि टिका बहिनी र कृष्ण सर को दोहोरी म चाहिँ बसे अब दया बाया न हेरी हेर्दै नाच्नु पर्छ भोलि कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ हजुरहरू सबैको कल्याण होस 🙏🙏
@devrajrayamajhi7313
@devrajrayamajhi7313 3 жыл бұрын
honi
@shaghimire1051
@shaghimire1051 3 жыл бұрын
होत नि सारै रमाइलो दोहोरी
@rupeshthapa3988
@rupeshthapa3988 3 жыл бұрын
शब्दकी खानी दोहोरीकी रानी टिका सानु को गित सुनेर अानन्द लाग्यो।
@kajithapa1974
@kajithapa1974 3 жыл бұрын
जाहा टीका सानू त्याहा धेरै रमाइलो हुन्छ आजको दोहोरी पनि सारै उत्कृष्ट राम्रो छ ,
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
टिका सानू र कृष्ण दाइ को फ्यान मात्र हाजी गरौ त!
@magardevi9534
@magardevi9534 3 жыл бұрын
धेरै पछि टीका सानू लाई इन्द्रेणी मा देख्दा खुशी लाग्यो।।सारै मजा आयो आज
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Sahi ho bro
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 жыл бұрын
मलाइ याद छ इन्द्रेणी मा टीका सानू को पहीलो इपीसोड मा यस्तै रमाइलो भयको थीयो आज पनि तेही टीका तेही कृष्ण कणेल नीकै रमाईलो भयो।
@arbindraghayal1368
@arbindraghayal1368 3 жыл бұрын
कृष्ण दाइ र टीका सानुका फ्यानहरु सबै यता हाजिर हुम्त सार्है रमाइलो दोहोरि चल्याछ ।हुर्‍र्‍र्‍र चैट चैट।
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
आज त दोहोरी कि रानी टीका बहिनी र दिन दुखी का भगवान कृष्ण सर को टक्कर पर्नी भयो है अब हेर्न सुरु गरियो दुबै जना को ठुलो फ्यान
@rameshpaudel4458
@rameshpaudel4458 3 жыл бұрын
टिका सानु बिनाको ईन्द्रेणी खल्लो भएको थियो बल्ल रमाईलो हुने भो🤟🤟
@sundarpradhan4970
@sundarpradhan4970 3 жыл бұрын
Ho ta ni.....
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Sahi ho sahi ho
@maya-pj2mj
@maya-pj2mj 3 жыл бұрын
ho vanya tika ra chattra le garda indreni chaleko ho
@kunwarhom5710
@kunwarhom5710 3 жыл бұрын
टिका छोरी र कृष्ण भाई ले गाउनु भयेको दोहोरी नराम्रो हुने त कुरै भएन हैनर....... टिका छोरी इन्द्रेणी देखी टाढा नजानु ल ।
@basantamagar5971
@basantamagar5971 3 жыл бұрын
🇳🇵🇳🇵💓बुढा गायक हाे ठाउँ ठाउँ मा धुलाे उडाउनु हुन्छ अादरणीय कृष्ण सर ले नि टीका सानू मिस लाई 💟🎤🎤🎹
@moonofnepal3459
@moonofnepal3459 3 жыл бұрын
सबैमा नम्स्कार छ < लामो समय पछि आयो टीका दिदि को दोहोरी आयो अबैले समय मिलायर पुरा हेनु होला है अनि मेरो च्यानल लाई नी सस्क्राईब गर्नु ल
@krishnakrishna1444
@krishnakrishna1444 3 жыл бұрын
Kalpana baini ko youtube channel kun ho ma pani follow garnu paryo mero best dohori ko queen haru tika sanu ra kalpana dahal my best
@gautamkhadayat7793
@gautamkhadayat7793 3 жыл бұрын
झिसमिसेमा खोली सुसायो,।।।।।निष्ठुरीको बालापनले रौनु रूवायो ।।।।।।
@aatishking5047
@aatishking5047 3 жыл бұрын
@@krishnakrishna1444 ll
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
टिकासानु धेरैपछी दोहोरी सुन्न पाइयो छत्र शाही कता हराउनु भएछ हो ।।
@rpbhatt5585
@rpbhatt5585 3 жыл бұрын
जवरजस्त रहयो टिका बैनी र कृष्णा कड़ेल को दोहोरी इन्द्रेनी लॉइ नमन
@haribahadur2943
@haribahadur2943 3 жыл бұрын
टीका लाई लाखौ दर्शकले त्यसै मन पराईको हैन जस्तो लाई त्यस्तै भने झैं १२औ बर्ष ईन्द्रेणी हाँकेर हरेक दु:खी पिडित हरु लाई उदार गरेर सबै को मन मुटुमा बस्न सफल भएको कंडेल सर लाई ठाउँको ठाउँ पन्च दिने टीका लाई सेलुट ।
@ganeshluckyacharya2046
@ganeshluckyacharya2046 3 жыл бұрын
छत्र शाहि बाेलाउनु पराे कृष्न दाइ
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
Aaisake hijo
@nju400
@nju400 3 жыл бұрын
आहा नि आइहाले है म त कति रमाइलो हो नि 😍 आउनुस पर्देशी जीवन एता मरि लानु के छ र 😍😍😍
@maheshdhital6137
@maheshdhital6137 3 жыл бұрын
रमेश प्रसाईं र टिका सानू लाई भिडन्त गराउन पर्यो कृष्ण दाई
@mohansunar1394
@mohansunar1394 3 жыл бұрын
सारै रमाइलो दोहोरी टीका सानू र कुष्णा सरको दोहोरी सुन्ना सबै जना यता हाजिरि हुम🙏🙏🙏🙏💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤘🤘🤘🤘🤘
@asthaniroula9279
@asthaniroula9279 3 жыл бұрын
सबैको मन मुटुमा बस्न सफल ईन्द्रेणी नहेर्दा के हेरिएन के हेरिएन झै हुन्छ बच्चा देखि बृद्व सबैको प्यारो ईन्द्रेणी धेरै पछि सुन्न पाईयो टिका बहिनि को अब टिका बहिनि र रमेश प्रसाईको ल्याउन पर्यो कृष्ण दाजु
@thapabeg4654
@thapabeg4654 3 жыл бұрын
टीका र रमेसको कहिले आउँछ कृष्ण दाजु🙏
@sukkuldon2561
@sukkuldon2561 3 жыл бұрын
टीका सानू राम्रो कलाकार ह‍ो।ईन्देनिमा सधै देखिन पाय राम्रो हुनेथियो ।
@krishnakrishna1444
@krishnakrishna1444 3 жыл бұрын
सम्झेकै छु भुलदिन गुन त गुन लाउदैमा पाइदैन छुन त सारै राम्रो टुकका😘
@thapaganesh8138
@thapaganesh8138 3 жыл бұрын
कृष्ण दाइ लाइ टक्कर दिने इन्द्रेणी मा टीका मात्रै हो best of luck all of indreni teem
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
दोहोरी को टाइटल आगो आगो रहेछ अब पानी हालेर निभाउन कोसिस गर्दै छु मैले जे भए पनि धेरै पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लाउच हैइ धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई साङगितिक नमन
@manisaoli
@manisaoli Жыл бұрын
Woww कति सुन्दर दोहोरी जति सुन्यो तेति सुन्न मन लाग्छ ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤
@rajkumardulalchhetri4663
@rajkumardulalchhetri4663 3 жыл бұрын
आज धेरैदिन पछि टीका बहिनी र कृष्ण दाइ को दोहोरी हेर्न पाइयो खुशिलाग्यो धन्याबाद इन्द्रनी टिम सबैजनालाइ अनि हाम्रो खिमा रोक्का बहिनी लाई के भयो धेरै भो सिरेस देख्छु आजको दोहोरी मा खुसी भाको पनि देख्दिन के भाको खिमा बहिनीलाई सोद्नु है कृष्ण दाइ इन्द्र्नी आउदा सबै जना खुसी हुन पर्छ धन्याबाद
@alinaghimiresahadevkhadka6726
@alinaghimiresahadevkhadka6726 3 жыл бұрын
रविन लामिछाने काे याे दाेहाेरी पछि सुन्न पाइयाेस भन्ने जति काे काे छम 👍👍👍 यता
@kamalale6177
@kamalale6177 3 жыл бұрын
वाह ! दोहोरी भने को यस्तो हुनु पर्छ !! दुबैजना जिरे खुर्सानी !!! तेसमा माथी को रबिन भाइ को मुस्कान !!
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
आहा आज त शब्दहरुको खानीको टक्कर दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो,😆😆🤣🤣🙏🙏 जय इन्द्रेणी
@dipakdhakal375
@dipakdhakal375 5 ай бұрын
tiktok ma viral भएको देखेर आको म त अनि न😅
@DhirajKumar-bs2hp
@DhirajKumar-bs2hp 3 жыл бұрын
ल आजभोली ईन्द्रेनी नहेर्दा त के पो बिर्से जस्तो लाग्छ हाउ सारै राम्रो गीत गाउनु भएको छ
@chandradev3583
@chandradev3583 3 жыл бұрын
बबाल छ दोहरी अझ टीका को शब्द चइन धेरै राम्रो छ बिशेष धन्यवाद टीका लाई
@sanjeevshahi870
@sanjeevshahi870 3 жыл бұрын
आज धेरै पछि टीका बैनिको दोहोरी सुन्न पाइयो खुसी लाग्यो।
@anilbh9554
@anilbh9554 3 жыл бұрын
आयुशा नानीको नाच मन पराउने मेरो मा आउनु ल🙏🏻💕💕🤘🏻
@hastabc7678
@hastabc7678 3 жыл бұрын
बल्ल अाज टिका जी र कृष्ण दाईको दमदार दोहोरी सुन्न पाइयो जय इन्द्रेनि जय संगित।
@shresthabishnu6288
@shresthabishnu6288 3 жыл бұрын
टीका सानू र कृष्ण कडेल सर को दोहोरी असाधै रमाइलो भयो।
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 3 жыл бұрын
आहा कति रमाईलो हो नि अनि बधाई छ Krishna दाई अनि टिका दिदी लाई🙌🙌🙌🙌🙌👏👏👏👏👏👏👏👏👏💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
@rabindrapaudel2396
@rabindrapaudel2396 3 жыл бұрын
कृष्ण दाइलाइ बहुत पेलिन टीका सानू ले 😂😂😂दोहोरी हेर्न र सुन्न मज्जा आयो अब टीका सानू र रबिन दाइ को दोहोरिको प्रतीक्षा मा कोको हुनुहुन्छ एता हाजिर गर्नुस त 😊
@deepakbikram4415
@deepakbikram4415 3 жыл бұрын
जुङ्गा लामो दात बाहिर निस्का को अझै सुवाउन्छ र केटि जिस्का को 😆👏
@karananmolkcofficial4065
@karananmolkcofficial4065 3 жыл бұрын
धेरै दिन पछि टिका को दोहोरी हेर्न पाउँदा म सारै हर्षित भएको छु।
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा आज भने यति राम्रो दोहोरि हेर्न पाइयो टिका बहिनि र कृष्ण दाई लाइ हिर्दय देखि नै धन्यवाद छ
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
2 जना नै इन्द्रेणीको बाघहरु बल्ल आज देख्नु पाउँदा खुशी लागो कडा दोहोरी
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
आज धेरै समयपछि कृष्ण दाइ र, टीका सानूको दोहोरी हेर्न पाइयो खुशी लाग्यो 🙏
@muktinathregmi8185
@muktinathregmi8185 3 жыл бұрын
गायक कलाकार कवि आत्मा भयकोले यहांहरु ले पाउनु भयेको बरदान अजम्बरी रहोस ।
@subaskc1057
@subaskc1057 3 жыл бұрын
वाह! टिका सानुको कमव्याक ईन्द्रेणीमा। हजुरको दोहोरी एकदम मन पर्छ। अब छत्र शाहीको उपस्थितीको खाँचो छ ईन्द्रेणीमा ।🌹🙏🙏🙏🙏
@sasitimilcena5162
@sasitimilcena5162 3 жыл бұрын
कल्पना बहिनी र रमेस भाईको दोहोरी भाग 2 को को लाई मन छ हाजिर हुनु हो ला
@narayansharma8117
@narayansharma8117 3 жыл бұрын
कमला र टीका उस्तै उस्तै , मन दुखाउने मान्छे !
@bhakbahadur4523
@bhakbahadur4523 3 жыл бұрын
आज इन्द्रेणी कि पाँच वोति थारा गायिका हरु कति राम्री देखेकिछ्न किस्न सर र टीका को सारैई मीठो दोहोरि
@mansunar7245
@mansunar7245 3 жыл бұрын
Hhahahah
@shyamkhatri4072
@shyamkhatri4072 3 жыл бұрын
राम्रो टीका बैनि को गीत धेरै पछि सुन्न पहियो अब रमेश सग पनि गाउनु पर्छ ।
@khimkc1344
@khimkc1344 3 жыл бұрын
अाज धेरै दिन पछि हाम्रि प्यारि गाउले बैनि टीका सानू र कृष्ण कडेल जि काे याे दमदार धेरै रमाईलाे लाेकदाेहरि सुन्न पाउँदा अतिनै खुसि लाग्याे ।। धेरे रमाईलाे लाग्याे ।। अब अर्काे पटक टीका & रमेस लाई जसरि पनि भिडाउनु पर्याे है कृष्ण सर धन्यबात छ ।।
@nawarajjaishi1700
@nawarajjaishi1700 3 жыл бұрын
बल्ल अाज टीका लाई इन्द्रेणी काे माईक्राेफाेन देखियाे।ठिकै छ खुसिलाग्याे✌
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
बल्ल आज टीका बहिनिको दोहोरी साथमा मनमाया दिदि
@dipakbc342
@dipakbc342 3 жыл бұрын
टीका को उपस्थिति ले इन्द्रेणी यसै रमाइलो मिस यु अल इन्द्रेणी टिम
@lokkarki3321
@lokkarki3321 3 жыл бұрын
टीका मा केछ हो तेस्तो चाहिने भन्दा बडिइ भयो भने पोखिन्छ हो टिकामा के सुनको अन्डा छ हो
@dipaadhikari8561
@dipaadhikari8561 3 жыл бұрын
@@lokkarki3321 k xna ra tika saja mitho muskan ani sabdha ko khani hun tika bahini
@manju3303
@manju3303 3 жыл бұрын
कुण्न दाइ र टीका बहिनिकाे दाेहरि गित सुनेर धेरै धेरै राम्रो लाग्याे
@sundarpradhan4970
@sundarpradhan4970 3 жыл бұрын
Tika Sanu ma meethaspurn Shabdharuko prahar garne kshemata bhayeki live dohariki singer hun....
@bhupalbashal1326
@bhupalbashal1326 3 жыл бұрын
दोहोरि एक्दम राम्रो र रमाइलो लागेओ धेरै पछि टीका सानू कृष्ण दाइ को दोहोरी ले छुट्टै खाल्को आनन्द दियो बधाई छ सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना छ म बहराइन बाट सधै इन्द्रेणी हेर्ने गर्छु ।💕💕💕💕🙏🙏🙏🙏🙏
@sukkuldon2561
@sukkuldon2561 3 жыл бұрын
गितमा नछाडे जस्तै ईन्देणीवाट पनि कृस्णदाईले टीका लाई छाड्नु हुदैन ।
@minakarki2799
@minakarki2799 3 жыл бұрын
सारै मीठो अनि कडा दोहोरी टीका सानू र कृष्ण सरको! टीका सानू सदा इन्द्रेणी कार्यक्रममा आउनु पर्छ टीका सानू आउदाको माहोलनै उत्कृष्ट र रमाईलो हुन्छ।
@jayadimdung2286
@jayadimdung2286 3 жыл бұрын
Ramesh prasain vs tika sanu please next dohori
@anjanlamatamang4707
@anjanlamatamang4707 3 жыл бұрын
छत्रा साही टीका सानू को फेरि दोहोरी सुन्न अतुर छ कत बेपत्ता हुनु भयो छत्रा सहि जि
@virajvishwakrama8047
@virajvishwakrama8047 3 жыл бұрын
धेरै रामो बहिना टिका सानू
@kalpanadahal6866
@kalpanadahal6866 3 жыл бұрын
नमस्कार 🙏🙏🙏 म लोकदाेहाेरि गयिका कल्पना दाहाल मेरो पनि आफ्नो युटुब च्यानल छ किर्पया लाइक,share र सुब्स्कृब गरिदिनुहोला धन्यवाद 🙏🇳🇵
@umobileumobile9947
@umobileumobile9947 3 жыл бұрын
मैले कति चोटि हो गनेर साध्या छैनन्
@prembk8357
@prembk8357 3 жыл бұрын
Huss
@devrajrayamajhi7313
@devrajrayamajhi7313 3 жыл бұрын
Like Gori ko chhu
@aanathsudeep1144
@aanathsudeep1144 3 жыл бұрын
🌹कृष्ण सर भनेको इन्द्रेणी को राजा हुन जस्तस्ले सकिँदैन हराउन 🌹जय इन्द्रेणी 🌹लव यु अल इन्द्रेणी तिम 🌹
@kamalatamang8755
@kamalatamang8755 3 жыл бұрын
L Ñç p
@aanathsudeep1144
@aanathsudeep1144 3 жыл бұрын
@@kamalatamang8755 मेरो च्यानेल सस्क्रैईब गरिदिनु है मैले त हजुर गरि 🌹
@believeme1618
@believeme1618 3 жыл бұрын
टिका सानु र रमेश प्रसाइ को दोहोरी सुन्न पायनी हुने आर्को पटक
@premgurung7410
@premgurung7410 3 жыл бұрын
आभार कृष्णा कडेल तथा इन्द्रेणी टीमलाई। येस्ता मन छुने खालका लोकदोहोरी कार्यक्रमलाई हरसमय हेर्नेछु।
@amritshrestha2718
@amritshrestha2718 3 жыл бұрын
दर्सन नमस्ते सम्पूर्ण इन्द्रेणी टीम लाई ,आहा कति रमाइलो कृष्ण दाई र टीका बहिनी को दोहोरी,टुक्का पनि त्यस्तै विदेश मा रहेर नेपाली दोहोरी हेर्न पाउँदा सारै खुसी लाग्छ ,मलाई सारै मन पर्ने इन्द्रेणी सांस्कृतिक show ,
@shresthabishnu6288
@shresthabishnu6288 3 жыл бұрын
टीका सानू र कृष्ण सर को दोहोरिमा शब्द चयन चाहिँ मान्नै पर्छ।
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
धेरै दिन पछी टीका बैनी र कृष्ण सर को दोहोरी सुन्न पाइयो ।अब रमेश प्रसाईं र टीका बैनी को गीत राक्नु परो । सलाम इन्द्रेणी लाई 💕💕💑💑🌹🌹
@saritagautam6820
@saritagautam6820 3 жыл бұрын
Ramailo dohori Krishna ji ra tikaa sanuko aaba herne ho majjle Jay indreni 🙏🙏🙏🥰🥰🥰
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏अाज इन्द्रेणी का कलकार को पालि होर कुष्ण कडेल दादा र टीका सानू को दोहोरी बबाल छ 🙏🙏
@sharadhaghimire8469
@sharadhaghimire8469 3 жыл бұрын
Wow कृृण्ण जि र टीका सानु नानू दामी छ
@tivnepal3160
@tivnepal3160 3 жыл бұрын
धेरै राम्रो धेरै मन पर्यो
@lalbahadurbishwakarma5482
@lalbahadurbishwakarma5482 3 жыл бұрын
धेरै समय पछि उत्कृष्ट दोहोरी गित सुन्न पाइयो आत्मिय दुबै कलाकार लाई ह्द्रदेखी सम्मान छ
@anitaadhikari2434
@anitaadhikari2434 3 жыл бұрын
-
@govindakarki4998
@govindakarki4998 3 жыл бұрын
आहा लामो समय पछि टिका र कृस्ना दाइको राम्रो दोहोरि सुन्न पाइयो।
@mohanchhetri4369
@mohanchhetri4369 3 жыл бұрын
Tika sanu ko fan jati yeta hajir hum la big love ❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️ awesome fantastic dohori
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन अाजकाे दमदार दाेहाेरी धेरै राम्रो छ ।छत्र शाही बाेलाउनु पराे कृष्ण सर छत्र शाही भए अझ राम्रो बबाल हुन्छ मन माया सिस र छत्र शाहीकाे नाच नि हेर्न मन छ।।
@gangathapa1096
@gangathapa1096 3 жыл бұрын
,,
@shivadolakhali6386
@shivadolakhali6386 3 жыл бұрын
बिचरा कृष्ण दाजुलाइ आछु आछु पारिन टीका ले,,के गर्नु कथाले मागे पछि,,तेस्तै हो,,
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
♥️♥️♥️♥️धेरै दिन पछि कडा कडा टक्कार कृष्ण काडेल र टीका बहिनी को दोहोरी हेर्न पयो खुसी लाग्यो हल कुवेत बाट ♥️♥️♥️♥️
@narendrakhadka1334
@narendrakhadka1334 3 жыл бұрын
Dami krishna dai ...ra...tika shanu ko dhari mahina pxi dami xa la dai Love song love you dai shani ko 🌷🌷🌷🌷🌷😎🌹🌹👃💗🧡♥️💛
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर को र टिका सानो बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 10 МЛН
लाइभ दोहोरी मै बिहे । हेर्नूहोस पुरा भिडियो // Live Dohori // bhuwan vs smriti
3:31
रोहिणी सांस्कृतिक मञ्च (RSM online)
Рет қаралды 1,6 М.
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 18 МЛН
The thieves pulled a prank on the Policeman ! 😬👮🤣
0:38
BOGDANCHIKI
Рет қаралды 5 МЛН
Никогда не убивай это существо! 😱
0:28
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 26 МЛН
Горилла Показала Малыша 😍
0:23
ДоброShorts
Рет қаралды 2,1 МЛН