बर्षौं पछि रितु थापा इन्द्रेणीमा, कृष्ण कंडेल सँग पहिले झैं दोहोरीमा प¥यो टक्कर । १९.०२.०८१ ।। HD

  Рет қаралды 175,528

Indreni.Com

Indreni.Com

2 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaKandel_RituThapa #LiveShow #

Пікірлер: 175
@rituthapamagar1373
@rituthapamagar1373 Ай бұрын
नमस्कार म रितु थापा मगर धेरै पछि ईन्देणीमा दोहोरी गायका छौ हेरेर सुझाब सल्लाह र प्रतिकृया दिनुस है...😊🙏❤️
@ushasharma7138
@ushasharma7138 Ай бұрын
❤❤❤❤
@chamarwaiba9479
@chamarwaiba9479 Ай бұрын
लु बधाई छ रितु तिमीलाई
@purnasubba3584
@purnasubba3584 Ай бұрын
❤❤❤❤🎉🎉
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Ай бұрын
आज रितु थापा चाम्रे नानी ३ बर्ष पछी इन्द्रेणीको पबित्र स्थलमा आएर दोहोरी गाएकोमा र बिभा गरेर छोरा र सासू आमा साथमा ल्याएको देख्दा अत्यन्तै खुशी लाग्यो , रितु नानी लोक दोहोरीलाई नछोड्नु एती राम्रो स्वर शब्द भाकी गायिकाले बैनी पनि देखिन छोडेकीछंन तपाईंको बधाई ❤ धेरै ❤धेरै 🎤
@yubrajgurung349
@yubrajgurung349 Ай бұрын
Hjrle TikTok Bachcha Sanga kheleko video herthe Aaha Indreni ma Dekhiyo Dohori sunda Aananda Ayo
@Defender-du7gr
@Defender-du7gr Ай бұрын
रितु थापा र दिलिप थापा को दोहोरी जम्छ . कृष्ण दाइ र रितु को दोहोरी मा आगो आगो मात्र हुन्छ प्राय . बाँकी रितु जी अब्बल गायिका हुन . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏।
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 Ай бұрын
रितु बैनि काे शब्द स्वाेर उतम
@DammarBista-7
@DammarBista-7 Ай бұрын
धनगढी को हिरो दिलिप थापा मगर र रितु थापा को दोहोरी ल्याउनु पर्यो 🙏🙏🙏🙏
@AasmaGurung-wk9ys
@AasmaGurung-wk9ys 26 күн бұрын
​ . chijgurung_manamayawaibachijgurung_manamayawaiba 6😊
@bishalmahar25
@bishalmahar25 Ай бұрын
आजको दोहोरि अत्यान्त्त रमाइलो छ 5 चोटि हेरि सके अझै धित मरेको छैन अझै हेर्छु धेरै धेरै धन्यवाद रितु बहिनिलाइ कृष्ण दाइ लाइ हजुर लाइ त जत्ति धन्यवाद दिए पनि कमै हुन्छ !कोटि कोटि शिरझुकाइ नमन छ कृष्ण दाइ कृष्ण दाइ हजुर लाइ भन्नै पर्यो मन लाग्छ तरुनि हरुको नाम त 3 ,3 वर्ष पछि सम्झदा नि उहाँ को गाउँ गाउँ मा गएर नाम लिनु हुन्छ तर मैले रात दिन इन्द्रेणी नै हेरिरहदा लाइक ,share कमेन्ट गर्दा नि राम्रो सङ्ग नि बोल्नु हुन्न कृष्ण दाइ कता कता मन दुख्छ कति खेर त लाग्छ ह्या छि इन्द्रेणी न हेरौ इन्द्रेणी को भन्दा रमाइलो दोहोरि हरु युटुब चाइनल अरु दोहोरि साझ बाट कति आउछन कति आउछन अरु नै हेरौ जस्तो लाग्छ !फेरि 2,3 घन्टा सम्म इन्द्रेणी न हेरे भने फेरि कृष्ण दाइ र इन्द्रेणी को माया आइहाल्छ कृष्ण दाइ म अरु हजुर बाट केहि माग्दैन मेरा हात खुट्ट चल्दा सम्म केहि माग्ने छैन मात्र हजुर को बोलि ,हजुर्को माया बाहेक केहि चहिदैन कृष्ण दाइ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ आजको दोहोरी गाउदा गाउदै युवराज सर का पाइट पोहोर हुन सक्छन 😊😊!जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤
@krishnakandel9846
@krishnakandel9846 Ай бұрын
Thanks bhai
@bishalmahar25
@bishalmahar25 Ай бұрын
@@krishnakandel9846 मेरो दाइ दाइ कोटि कोटि नमन छ 🙏🙏🙏🙏
@dbkarsang6187
@dbkarsang6187 Ай бұрын
रितु बहिनि उत्कृष्ट दोहोरी बर्षौ पछि देख्न पाईयो । सधै आशिर्वाद छ ।
@damberbohara8182
@damberbohara8182 Ай бұрын
मलाई मन पर्ने गाईका रितु थापा मगर धेरै दिन महिना पछि ईन्देणि मा देख्दा धेरै खुसी लाग्यो❤❤
@bishnurajthapa5242
@bishnurajthapa5242 Ай бұрын
तिमि बरु फेरिऔ निरमाया मत उस्तै छू गित सुनेको थिएँ आज धेरै पछी कँडेल जी सँग गाउँदा सपना मा झैँ लाग्यो रितु बैनी राम्राे लाग्याे बहिनी राम्राे!
@tekbahadurrana2986
@tekbahadurrana2986 Ай бұрын
खतरा टक्कर दुबैको , अति राम्रो दोहरी धेरै धेरै धन्यबाद!!!
@29gaming87
@29gaming87 Ай бұрын
रितु बहिनिलाई लोक सांगितिक शुभकमना दिनु चाहन्छु।सफलताको कामना ❤❤❤❤
@pritamregmi940
@pritamregmi940 Ай бұрын
मलाई असाध्यै मनपर्ने गायिका भूमिका बयक जिलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना।
@yakshahi2413
@yakshahi2413 Ай бұрын
साराई राम्रो छ रितुबैनीको मीठो सोर्🙏🙏🙏🙏🙏🙏🙏
@clovevange4432
@clovevange4432 Ай бұрын
मज्जा आयाे रितु र कृष्ण कडेलकाे दाहाेरि 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Ай бұрын
आजको दोहोरी अत्यन्तै राम्रो र सुन्न मजा आयो किन भने इन्द्रेणी मै गाई राहाकी रितु चाम्रे नानी इन्द्रेणीमा आएर इन्द्रेणी संनचाल्क श्री कृष्ण कडेलसर सँग दोहोरी गाएको देखेर बधाई छ रितु थापा नानीलाई ❤
@kishanban4037
@kishanban4037 Ай бұрын
प्यारी भुमिका बयक बहिनीलाई जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ happy birthday to you bine ❤😂🎉आज धेरै रमाइलो हुन्छ कृष्ण सर रितु बहिनीको जय नेपाल जय भगवान् ❤😂🎉🎉
@baltamang9038
@baltamang9038 Ай бұрын
ऋतु बहिनी मलाई साह्रै मन पर्ने गायिका हुन। अलिक बिबाह बन्धनमा बाँधिए पछि धेरै वर्ष पछि इन्द्रेणी सांस्कृतिक कार्यक्रममा उपस्थित भई गीत सुन्न पाए।।
@kamalrajbam2830
@kamalrajbam2830 Ай бұрын
सबै कुरामा अब्बल गायिका रितु हार्दिक बधाई ❤
@tarathapa3836
@tarathapa3836 Ай бұрын
दोहोरी भनेको एस्तो पो हो त एकदमै राम्रो छ मनै देखि नै हार्दिक बधाई 🙏🙏🙏
@pritamregmi940
@pritamregmi940 Ай бұрын
रितू थापा बिहे गरेर छोरो पाएर बल्ल आउनुभयो फुर्सद मिलाएर। इन्द्रेणीमा। आहै आहै जय इन्द्रेणी जय गीतसंगीत दुःख सुखको सारथी हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी
@madhavpoudel7329
@madhavpoudel7329 Ай бұрын
धन्यवाद, यो दोहोरि उत्कृष्ट छ, कृष्ण कडेल लाइ शब्द चयन मा आच्छु, आच्छु पारेर दोहोरि फर्काउने रितु थापा लाइ धेरै धन्यवाद छ , यो जोडिको अर्को भाग हेर्ने इच्छा छ❤❤
@prembibas3562
@prembibas3562 Ай бұрын
आज फेरि रमाइलो भयो धेरै पछि इन्द्रेणी मा रितु जि आउदा खुसी लाग्यो ❤❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hariacharya6034
@hariacharya6034 Ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा आज ३ नम्बर मा परियो
@sunilkshetrivlog
@sunilkshetrivlog Ай бұрын
लोक दोहोरी कि सोझि गायिका रितु थापा ❤❤❤
@shivarayamajhi5622
@shivarayamajhi5622 Ай бұрын
आहा कति रमाइलो जमघट इन्द्रेणी ❤❤❤
@krishnapaudel9497
@krishnapaudel9497 Ай бұрын
सारै रमाइलो भयो। धेरै धेरै धन्यवाद छ रितुलाई।
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
छत्र शाही संग दाेहाेरी खेल्नुपर्छ रितु नानी ,, सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ । बिबाह पनि लुकेर गर्नु भयो गार्‍हो छ ♥️😍
@kabitakoli9384
@kabitakoli9384 Ай бұрын
धेरै धेरै बधाई छ इन्द्रेणी टिमलाई रमाइलो। दोहोरी
@user-kp9zm6lf8r
@user-kp9zm6lf8r Ай бұрын
रितु बैनि फेरि लोक दोहोरिमा जोईन हुनुभकोहो❤❤
@yubrajthapa1640
@yubrajthapa1640 Ай бұрын
Ritu sharai kada krisna dajulai pni aaxxu aaxxu paryo kada ❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 Ай бұрын
बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ वाउ यति मिठो अभिनय सारै राम्रो छ यो
@Binod.sunar-986
@Binod.sunar-986 Ай бұрын
आज म पनि सहभागी भएको थिए है त साथीहरु😊❤
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Ай бұрын
यो बिचबिचमा ओहोएएएएएए हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र हा गर्ने रुपक भाइ जस्तो लाग्यो , ल है युवाको जोस निकाल्नु पर्यो 😀 धेरै दिनपछि रितु थापा र लोक शब्दका खानी कृष्ण कंडेल बिचको घमासान दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , जय कृष्ण जय इन्द्रेणी ❤️🙏
@kishanban4037
@kishanban4037 Ай бұрын
इन्देणी का सचलान कृष्ण कडेल सर र मेरो बागलुङ कि चेलीबेटी रितु थापा बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रितु थापा बहिनीको धेरै दिनमा गित सुन्न पार्याे धेरै खुसी लाग्यो रितु बहिनी धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉😊
@bhusaljib20
@bhusaljib20 Ай бұрын
गित कस्तो गाउनु पर्छ सिक हो छाडा गित गाउँने हरु ले
@kishanban4037
@kishanban4037 Ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रितु बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@haribista4825
@haribista4825 Ай бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤❤
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
जहॉ इन्द्रनि तेइ रमाइलो सबै सबै टिम्लाइ सम्मानछ
@_Magarne_kanchhe
@_Magarne_kanchhe Ай бұрын
जन्म दिनको शुभकामना भुमिका बहिनी 🎂🎉🎈♥️♥️
@EdrruuYtyu-mk5ez
@EdrruuYtyu-mk5ez Ай бұрын
दामी जय इन्द्रेणी
@ramlamichhane3385
@ramlamichhane3385 Ай бұрын
यस्तो पो दोहोरी बहिनी प्रति सम्मान कृष्ण जी नेपाली आकाश मा यसरी नै चम्किरहोस जय इन्दे नी
@bijaykarki5360
@bijaykarki5360 Ай бұрын
रितु को मिना नेपाल सङ्ग स्वर मिल्ने रैछ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@gokulthapa4089
@gokulthapa4089 Ай бұрын
Ritu bahini dohori ramro xa
@girikiran9745
@girikiran9745 Ай бұрын
ritu thapa baini dherai ramro xa krishna dai sanga hajur ko dohari
@ajaypariyar5234
@ajaypariyar5234 Ай бұрын
Man chhoyo yo dohari le nice 👍❤🎉❤
@RamSen-hb5kh
@RamSen-hb5kh Ай бұрын
जय इन्द्रेणी❤❤❤
@rameshshrestha9561
@rameshshrestha9561 Ай бұрын
धेरै धेरै बधाई छ इन्द्रेणी टिमलाई साह्रै रमाइलो दोहोरी
@bimalnirmal1985
@bimalnirmal1985 Ай бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@user-cp5kp5eq1z
@user-cp5kp5eq1z Ай бұрын
happy birthday to u bhumika sis❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 Ай бұрын
रितु थापा र कृष्ण कडेल बीचको रमाइलो दाेहाेरी🎉🎉🎉
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Ай бұрын
Happy birthday bhumi ka bahini
@tikaupadhyay5222
@tikaupadhyay5222 Ай бұрын
Kadel sar hajurko awaj bigreko dhayngro jasto x thanks
@user-xg7lh1ht6b
@user-xg7lh1ht6b Ай бұрын
Raju dai vs ritu didi ko life herne mn xa
@yadabkc8603
@yadabkc8603 Ай бұрын
नमस्कार सबै जनालाइ धेरै पछि रमाइलाे दाेहरि सुन्न पाइयाे जयहाेस सबैकाे राधेराधे।
@laxmanthapa9595
@laxmanthapa9595 Ай бұрын
good sung बधाई छ ।
@suvanojha3298
@suvanojha3298 Ай бұрын
Happy birthday bhumika sis
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Ай бұрын
धेरै राम्रो छ
@devgc2025
@devgc2025 Ай бұрын
यक दम दामि छ सिस❤❤❤❤
@user-sr8st8wn5q
@user-sr8st8wn5q Ай бұрын
My favourite singer pretty Ritu Thapa Magar missed you so much whatever someone UK residents are expecting your visit.
@KisanKumar-lj5ty
@KisanKumar-lj5ty Ай бұрын
Ramro xa khima rw ritu bahini ko Jodi ek Sathe aaunu pareyo
@sitatiwari6718
@sitatiwari6718 Ай бұрын
Namaskar indreni teamlai🙏🙏🙏🌹🌹🌹
@bimlabimalabimla
@bimlabimalabimla Ай бұрын
असादै राम्रो दोहोरि❤❤❤
@saradadangi9423
@saradadangi9423 Ай бұрын
सारै मन पर्ने गाईका रितुथापा काे आगमन हुँदै गर्दा सारै खुसि लाछ❤❤❤अब ईन्द्रेनिकै गाईका हुनु पर्छ रितु थापा❤❤❤❤❤❤
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
ऋतुले गाउँदा कृष्ण दाईले मजाले हेर्नुभयो मैले फेरि कृष्ण दाई लाई हेरिरहे 😂😂😂
@clovevange4432
@clovevange4432 Ай бұрын
कडेलजि पानिनै पिलाउनेहेा दाेहाेरिमा बधाई 👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@narbahadurbaral637
@narbahadurbaral637 Ай бұрын
आज एक नमबबर मा परियो की
@naranaryal5124
@naranaryal5124 Ай бұрын
नमस्कार सम्पूर्ण दर्शक हरु मा निकै मिठो झकास दोहोरी ❤🙏🌺🇳🇵🌹👍
@aslamibhim3943
@aslamibhim3943 Ай бұрын
रितुको सबै राम्रो छ, keep it up
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
अति राम्रो गित
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl Ай бұрын
Jay krisna dai 👌👏
@MadanDarji-be4tt
@MadanDarji-be4tt Ай бұрын
Babal dohore daju
@clovevange4432
@clovevange4432 Ай бұрын
उडायाे मयाले भनुभने श्रअं कृष्ण कडेलले🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🤣🤣🤣👌👌👌
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
माइती देश हैन माइती घर पो होला
@bilbahadur6507
@bilbahadur6507 Ай бұрын
🙏🙏धेरै पछि रितु बैनिको मिठो गित सुन्नु पाइयो
@ghanshyampaharai2342
@ghanshyampaharai2342 Ай бұрын
Ritu thapa magar best singar ❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@user-zj8gh7gh3i
@user-zj8gh7gh3i Ай бұрын
dherai ramro ❤❤❤
@ayushkcayushkc5566
@ayushkcayushkc5566 Ай бұрын
Jay indreni
@shankargotame2973
@shankargotame2973 Ай бұрын
सिधा कुरा किस्न लाइ यो गित गौना आउदो रहेन्छा
@gurungkarna4868
@gurungkarna4868 Ай бұрын
www nice song krishna ko kanchhi khoi kya harayo ta ajkal ta sharmila Shrestha kun dulo ma chha ho nya payo ki payana hola ❤🎉🎉🎉
@gopalchauhan59
@gopalchauhan59 Ай бұрын
Jay indrini❤❤🎉🎉🎉🎉
@panashadhikari1750
@panashadhikari1750 Ай бұрын
यक अर्कालाइ सपोर्ट गरुम साथिहरु
@shyamkhatri4903
@shyamkhatri4903 Ай бұрын
Nice dohari song
@chandragurung1649
@chandragurung1649 Ай бұрын
Ritu. Bhandari jiu bacha Aamma
@kabitakoli9384
@kabitakoli9384 Ай бұрын
Nice ❤
@RameshGharti-mp4jx
@RameshGharti-mp4jx Ай бұрын
बबाल छ दोहोरी
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i Ай бұрын
Krishna कडेल ji le दोहोरी gaunai xodidinus ke ! Aba hudaina. Swar le nai hudaina ani, khali gauna tamsinxan ! Ramri cheli aunai hudaina. Aayo ki gayo ! Hehehe
@budhichaulagain-ne3rf
@budhichaulagain-ne3rf Ай бұрын
Ate ramro 🙏🙏🙏dhore get endereni ma ant paeden
@KaranKaran-he6bt
@KaranKaran-he6bt Ай бұрын
सुपर
@Prem-pr7jg
@Prem-pr7jg Ай бұрын
V v good return thapa
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q Ай бұрын
wow suparr nice 🎉🎉🎉🎉
@sandeshgautam247
@sandeshgautam247 Ай бұрын
Kada ❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 Ай бұрын
तो पनि। मेरो चेलिबेटी को आउने ठाउ। को छर। श्रीमान बिते पनि। ति। जुन। दाजु भाई को सास् हुन्छ यो नै बितेपछि ति चेलिको। आसु ले। कति सराप लाग्दो होला यो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL, BEAUTIFUL, LOVELY SINGING BY AMAZING , AWESOME SINGER KRISHNA JI JI JI JI JI AND SWEET SINGER RITU JI. ❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@MeraDevi-pj3nd
@MeraDevi-pj3nd Ай бұрын
नमस्कार सबै मा ❤❤❤🌹🌹♥️♥️♥️♥️
@traveldesk72
@traveldesk72 Ай бұрын
😢jhur
@sabinakandel8545
@sabinakandel8545 Ай бұрын
Jaya indreni
@reshbahadurkunwar
@reshbahadurkunwar Ай бұрын
Amazing indreni program
@phurbasherpa7495
@phurbasherpa7495 Ай бұрын
Happy birthday to you 🎂👏🇺🇸
@magarkum875
@magarkum875 Ай бұрын
❤❤❤❤❤
@lokeshbudha5400
@lokeshbudha5400 Ай бұрын
Waw kya ramailo vayo
@laxmikhadka1260
@laxmikhadka1260 Ай бұрын
मिसाउने 207साल देखि मेरो हजुर बुवा को मिर्तु भयको को ले यो भयको यो खरायोको हो यो नेता हरूको काराले यो हो
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 97 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 13 МЛН
Принципы...
0:23
Это точно смешно
Рет қаралды 2,4 МЛН
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 26 МЛН