आज रविलाई काठमाडौं ल्याईदै, रविका वकिल भन्छन्, कान्तिपूरका प्रमाणमा दम छैन, प्रमाण बाहिरिनु गम्भिर

  Рет қаралды 11,058

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

Пікірлер: 251
@tilakkhadka3980
@tilakkhadka3980 3 сағат бұрын
सबैकुरा छाडेर पहिला गगन थापासङ्ग रबिलेगरेका सहकारि ठगको प्रमाण माग्नुपर्यो
@asianmagar3622
@asianmagar3622 8 минут бұрын
हो यो कुरा पनि 100% सहि हो 🙏🙏🙏🙏🙏
@Pawan-26SS
@Pawan-26SS 3 сағат бұрын
हामि रबिको साथमा छौ अब अत्ति भयो।
@MishraBikash-l1l
@MishraBikash-l1l 3 сағат бұрын
कान्तिपुर काे प्रमाण मा हामीलाई बिस्वास छैन हामीलाई
@journey.life5
@journey.life5 2 сағат бұрын
फेरि आज एमालेको एक सांसदले 96 करोड सहकारी बाट ठगेको कुरा आएको छ। श्रोत सिधाकुरा गगनले रबि विरुद्धको प्रमाण लुकाएको आरोपना मुद्दा दर्ता गरेर छानबिन गर्नु पर्यो।
@kamlashhi7746
@kamlashhi7746 2 сағат бұрын
यो कान्तिपुर मिडियाले पहिले देखिनै रबिसरको खेदो खनिरहेको छ यो मिडिया सबैमिलेर बहिष्कार गराै जय रबिसर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏
@chetranabhat9281
@chetranabhat9281 2 сағат бұрын
एकदम सहि कुरा गर्नु भयाे।अति भयाे जनता जागौ रवि ज्युलाई अन्याय भएकाे छ।याे कान्तिपुर बन्द गराउनु परेयाे।
@santossantosh8030
@santossantosh8030 3 сағат бұрын
कान्तिपुर ले त रबि लाई पहिला देखि नै फसाउन लागि राखे को छ एमाले काङ्ग्रेस सबै एउटै हो ठग चोर हो हामी नेपाली जन्ता ले बुझिसकेका छौ यो सरकार धेरै आयु छैन
@BishalTamang286
@BishalTamang286 2 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔
@nabarajpuri3083
@nabarajpuri3083 2 сағат бұрын
कान्तिपुर काे प्रमाण मा हामीलाई बिस्वास छैन
@pratapThinglama
@pratapThinglama 2 сағат бұрын
एक दम सहि हो सलाम छ वकिल साब लाई 🙏
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td Сағат бұрын
कान्तिपुर को काम छैन 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबि
@krishnashrees1863
@krishnashrees1863 2 сағат бұрын
कान्तिपुर र गगने बाख्रा विरुद्ध किन मुद्धा हाल्नु हुदैन तपाईं कानुन ब्याबसाइ भनाउदाहरु ले ?
@govindamagar2498
@govindamagar2498 2 сағат бұрын
कुनै दिन कान्तिपुरका बा र छोरालाई फनफनी घुमाउने दिन आउनेछ चांडै ✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️👍👍👌 ऐ
@DipakLopchan-nl7mk
@DipakLopchan-nl7mk 2 сағат бұрын
Aaunu prcha parcha chito
@BinduThakuri
@BinduThakuri 51 минут бұрын
Yes tesko bau chora Lai yestari nachaunu parcha Nepal bhari...tyo indian bau chora Lai India Tira pathaunu paryo sab milera.
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 2 сағат бұрын
34 वर्ष सम्म कांग्रेस यमाले हरेक क्षेत्र कब्जा गरेका छन् प्रहरी म्याथ थप माग्नै अदालत ले म्यथ थप दीनै गजब को नौटंकी चलेको छ आफ्ना मन्त्री जापान मानव बेच्नै तीन लाई मुद्दा न चल्नै चलाऊन न परनी अदालत जानैई न परनी वाह यही हो कानून यही हो विधी को सासन गजब छ यो प्रति सोध हो रास्पा लाई सीध्याऊनै सचेत नागरिक सबैई ले बुझ्नू भको छ फुल सपोर्ट छ रास्पा लाई 🔔🔔🔔🔔🙏🙏🙏🙏
@7MileStone
@7MileStone 3 сағат бұрын
जय रवि जय नेपाल
@tilakkhadka3980
@tilakkhadka3980 3 сағат бұрын
कान्तिपुरको समाचारत दोमागबिग्रेको पागल,अनिभ्रस्टचारिले मात्र पत्याउछन
@RamShresthaShrestha
@RamShresthaShrestha 3 сағат бұрын
रबि दाइ जिन्दावाद ❤
@DoanGmagar
@DoanGmagar 2 сағат бұрын
जो चोर उस्को ठुलो स्वर भने जस्तै गरेको हो यो कान्तिपुर झुठो समाचार लेख्नेवाला
@dipakkumarray5214
@dipakkumarray5214 2 сағат бұрын
Good luck Rabi Sir Jai Raspa 🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@omsharma818
@omsharma818 2 сағат бұрын
कान्तिपुर मिडिया हर हमेशा कङ्रेश र एमाले को पक्षमा मात्रै बोल्छ।यो मिडिया निस्पक्ष छैन त्यहि भएर त ।आम नागरिक ले कान्तिपुर हेर्न छाडेका छन्।३३ पेज को कान्तिपुर पेपर आज का दिन मा ४ पेज मा सिमित भएको छ।त्यसै त रबि ले कान्तिपुर मिडिया लाइ समाते का थिए।त्यस कारण रबि लाइ सधै झुटो समाचार दिन्छ।
@tektamang4248
@tektamang4248 3 сағат бұрын
कान्तिपुर माथि नि छानबिन हुनुपर्छ
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 Сағат бұрын
केपी बा सेरे हजुरबुबा पुस्बकमल काङ्ग्रेस एमाले का राजकुमार हरु सबै को सम्मपती छानबिन हुनुपर्छ याे नेपाली जनताको माग हाे
@RadhaGiri-c3e
@RadhaGiri-c3e 50 минут бұрын
Okil ji ko kura very right cha❤❤❤❤❤❤❤
@Anilmoktan9744
@Anilmoktan9744 2 сағат бұрын
अब कान्तिपुर को पत्ता साफ नहोला भन्ने कुरा दुई मत छैन।
@KamalKhanal-v9r
@KamalKhanal-v9r 3 сағат бұрын
सार्है निष्पक्ष पत्रकार
@deraalmutairi8767
@deraalmutairi8767 45 минут бұрын
कान्तिपु मुर्दा बात जय घण्टी जय रबि सर 👍️🙏🙏🔔🔔🔔🔔🔔❤️❤️❤️
@nabarajpuri3083
@nabarajpuri3083 2 сағат бұрын
कान्तिपुर मिडिया हर हमेशा कङ्रेश र एमाले को पक्षमा मात्रै बोल्छ।यो मिडिया निस्पक्ष छैन त्यहि भएर त ।आम नागरिक ले कान्तिपुर हेर्न छाडेका छन्।३३ पेज को कान्तिपुर पेपर आज का दिन मा ४ पेज मा सिमित भएको छ।त्यसै त रबि ले कान्तिपुर मिडिया लाइ समाते का थिए।त्यस कारण रबि लाइ सधै झुटो समाचार दिन्छ। गगनले रबि विरुद्धको प्रमाण लुकाएको आरोपना मुद्दा दर्ता गरेर छानबिन गर्नु पर्यो।
@manavsundash2931
@manavsundash2931 Сағат бұрын
Right kura ho sir hajur ko jay ghati
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 48 минут бұрын
म रबि लामिछानेको सपोर्टमा सत्यको सपोर्टमा🔔🔔🙏🙏
@Anilmoktan9744
@Anilmoktan9744 Сағат бұрын
पार्टी को प्रधानमंत्री होइन् नि देशको प्रधानमंत्री भनेको त देश र जनताको हो
@DeepakKumar-g2l3e
@DeepakKumar-g2l3e 2 сағат бұрын
jay rabi sir❤
@harksinghthagunna2905
@harksinghthagunna2905 3 сағат бұрын
very good 🎉sir jay ghanti
@tabineshhtc
@tabineshhtc 54 минут бұрын
❤❤rabi❤❤
@TarjanBC
@TarjanBC 2 сағат бұрын
Good like ओकिल sar
@basupokharel7924
@basupokharel7924 Сағат бұрын
पुलिस , कान्तिपुर, भ्रष्टाचारि सरकार यक भयर रबिलाइ फसाउन लागेका छन यसमा न्यायाधीशले बुझ्नु पर्छ
@KushalPun-pg9br
@KushalPun-pg9br 2 сағат бұрын
सलुट छ ओकिल सर हजुर लाई 100% राउट कुरा गर्नु भो
@asianmagar3622
@asianmagar3622 11 минут бұрын
हो हो कन्तिपुरको प्रमाण मा हामीलाई पनि बिस्वस छैन र दाम पनि छैन 12 भाईले पहिल देखि नै रबिको बारेमा जुटो समाचार लेखिरछ यो सक्षम जनताले बुजेको छ
@sternalgamer1461
@sternalgamer1461 3 сағат бұрын
एकदम सही कुरा हो हजुरले भनेको त्यो छानबिन गर्ने माथि नै छानबिन गर्नुपर्छ।
@maheshchhetri7877
@maheshchhetri7877 Сағат бұрын
कान्तिपुर मा आएको समाचार पत्याउने भनेको त्यहि काँग्रेस एमालेले मात्रै हाे अन्य जनताले पत्याउद‌ैन
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 сағат бұрын
Sai bhannu bhayolayar sab salam xa
@LachhiramPariyarPariyar
@LachhiramPariyarPariyar 2 сағат бұрын
Sahi ho Jai ghanti jai Rabi
@purnakadayat6174
@purnakadayat6174 Сағат бұрын
यकदमै सहि कुरा गरनु भयाे अधिबक्ता ज्यु
@thapachhetri518
@thapachhetri518 2 сағат бұрын
Justice for Ravi Lamichane . Thank you lawyer ju
@dipakkumarray5214
@dipakkumarray5214 2 сағат бұрын
Great analysis 🧐 Lawyer Sir ♥️♥️♥️♥️♥️♥️❤️❤️❤️❤️👍👍👍👍👍👌👌👌👌👌👌
@RamGurung-zt1ti
@RamGurung-zt1ti 2 сағат бұрын
Jaye Rabi
@ayodhyprasad7267
@ayodhyprasad7267 2 сағат бұрын
जय रबि जय नेपाल
@sangitasahani4133
@sangitasahani4133 3 сағат бұрын
Chora kantipura
@technologyvsspirituality9050
@technologyvsspirituality9050 3 сағат бұрын
चेक पनि किस्ताबन्दीमा आउने हो अब त्यसोभए ठिक छ चल्दै जाओस ८४ मा पक्कै ठूलै उथलपुथल हुने पक्का छ 😂😂😂
@OkOk-uz9yw
@OkOk-uz9yw 3 сағат бұрын
Jay Rabi ❤❤❤❤
@buddhishah2676
@buddhishah2676 2 сағат бұрын
Great job
@TekSingh-yd2hd
@TekSingh-yd2hd Сағат бұрын
Excellent Okil ji
@RameshbhattariBhattari
@RameshbhattariBhattari 2 сағат бұрын
Salam xa okil sab you are right Good luck jay bir gorkhali, and Good luck Rabi Daju jay bir gorkhali jay ghanti
@pratapThinglama
@pratapThinglama 2 сағат бұрын
अब ता आत्ती भो घोर अन्याय भो रबि माथी अब हामी जस्तो सत्ते को निमित्त उभिने जनता जाग्नु इ पर्छ 🤔😡
@BhaktaKarki-j5u
@BhaktaKarki-j5u 46 минут бұрын
कति राम्राे विश्लेषण हाे
@jeetpun1621
@jeetpun1621 3 сағат бұрын
कान्तिपुर र रवि, सर्प र न्याउरी मूसा हो | हेर्दै जाऊँ कसले कसलाई सिध्याउछ ?
@BUPbThapa
@BUPbThapa 2 сағат бұрын
Rabi sir👍 love❤❤❤❤❤❤
@YogiRam-ew1cr
@YogiRam-ew1cr 20 минут бұрын
कान्तिपुर मा आगो लाउनु प्रछ
@Kamalacharya-p7b
@Kamalacharya-p7b 3 сағат бұрын
यो पत्रकारले रविको मात्र छापेर टनन कमायो
@uttamsunar9053
@uttamsunar9053 3 сағат бұрын
कान्तिपुर फेक हो
@LuffyPlayz22-o5m
@LuffyPlayz22-o5m Сағат бұрын
Jaya rabi❤❤❤❤🎉🎉🎉🎉
@gurudev8820
@gurudev8820 Сағат бұрын
34 वर्ष देखि लुट्दै आएका पार्टीहरूको अस्थित्यो सिधिन लागेर युवा आएका लाई केदो कनिदै छ। अब पुरानो पार्टीलाई विश्वास गर्नु भनेको आफ्नो आमा लाई बेच्नु बराबर हो।अहिले जो चोर उसैको ठूलो स्वर ले जनतालाई भ्रमित पार्दै खोजेको हो जय घण्टी जय देश🔔🔔🔔🔔🔔🔔
@anilshakya9704
@anilshakya9704 Сағат бұрын
ए वकिल साब, ज जसले, जुनसुकै निकायले होस कानुन ,सम्बिधान मिचेर काम कार्वाही गरेको छ ती सबै हरुलाइ मुद्दा हाल्न मिल्दैन र?
@theloverman5887
@theloverman5887 2 сағат бұрын
जिवि राइलाइ गगनले म्स्लेसिया गएर ल्याइसके भनेर भ्रम फैलाउने वकिल यहि होइन?
@Anilmoktan9744
@Anilmoktan9744 Сағат бұрын
जो सुकै ले पर्छ छानबिन निष्पक्ष रुपमा काम गर्नु पर्छ प्रधानमन्त्री केपी ओली को।।।।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 57 минут бұрын
जय रबि जय ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@shankerrai795
@shankerrai795 2 сағат бұрын
प्रमाणमा दम छैन, रविलाई जेल काेच्न कम छैन।।
@DukhiPrasadYadav
@DukhiPrasadYadav Сағат бұрын
Jhole na bannu.
@DukhiPrasadYadav
@DukhiPrasadYadav Сағат бұрын
Sahi kura b0lau.
@SantaChaudhary-ww4tz
@SantaChaudhary-ww4tz Сағат бұрын
कान्तिपुर को बिश्वास छैन लाग्दैन 😁
@sureshdahit7574
@sureshdahit7574 40 минут бұрын
भ्रष्ट, दलाल माफिया बाहेक हामी धेरै नेपाली को आसको केन्द्र हो रवि लामिछाने, निर्दोष रवि लामिछानेलाइ साथ र सहयोग गर्नु हुने अधिवक्ता तपाइलाइ धेरै धेरै धन्यवाद❤
@eshawagle1683
@eshawagle1683 39 минут бұрын
हामीलाई कान्तीपुरले जे ल्याएर देखाए पनि हामी बिस्वास मानदै त मानदैनौ,,जसरि हुन्छ रबि फसाऊने खेल,
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p Сағат бұрын
यो कान्तिपुर जस्तो मिडिया र दलाल माफिया हरु मिलेर बनेको गठबन्धन सरकार देश र नेपाली जनताको हितमा छैन अति भयो नौटंकी खबरदार दलाल माफिया हरु होसियार जय रबि दाइ जय घन्टी जय नेपाल धन्यवाद
@-Opponent
@-Opponent 2 сағат бұрын
यो राणिको बान लामिछाने लाई फसाउने मध्येको एक हो यस्ता बेतुकको तर्क गरेर बरबराउछ लैन कसैले २-४ जना अलि क्षमता भएका वकिल हरु खोजी दिनु परो नभए लामिछानेलाइ यस्ता खुस्केका वकिल हरुले रविलाइ जाक्ने भए
@handsomegurung5376
@handsomegurung5376 2 сағат бұрын
ठगले प्रमाण लेखेर भरेर ठग्दैन ठग्नि भनेकै मुखको प्रपंच मिलाएर अरुको पैसा वा संपती आफुले लिने वा आरुलाई लिन सघाउने लाई ठग भनिन्छ ॥लेखेर भर्पाई गरि पैसा वा संपती लिएको भए ऋणि हन्छ ठग हुदैन कालो कोटे
@Anilmoktan9744
@Anilmoktan9744 2 сағат бұрын
होइन् बने किना चुप चप होइन् कान्तिपुर सबै जन्त ले ब्रमाक बनाएको छ।
@nirmalgautam6110
@nirmalgautam6110 2 сағат бұрын
Kantipur lai maile derai biswasilo Patrika manthe .mero Biswas Lai yo patrikale nimityanna paryo
@anjanashrestha5993
@anjanashrestha5993 2 сағат бұрын
Kantipur lai purai banda garnu paryo sabai milera
@TeknathPaudel-ui3np
@TeknathPaudel-ui3np Сағат бұрын
कान्तिपुरको।समचार।पृतिसोध।पुण।हो।
@nabingurung8276
@nabingurung8276 Сағат бұрын
Sahi kuro bhannu bhayo hajur le okil saab
@ashokbohara7889
@ashokbohara7889 Сағат бұрын
कान्तिपुर चाहिँ कहाँबाट चलेको हो छानबिन हुनु परेन?
@aadikbhurtel5930
@aadikbhurtel5930 Сағат бұрын
सलोट छ सर तपाईँलाई वकिल सर।।। नेपालमा तपाईँजस्तो वकिल पनि हुनुहुन्छ र अलिकति न्यायप्रति विश्वास लाग्छ।।। होइन भने त होइन भने त सबै न्यायाधीश वकिल पार्टीका मात्रै छन्
@bedshrestha1111
@bedshrestha1111 2 сағат бұрын
यिनीहरू मिडिया हर दानापानी खाएर भुक्छ दुनियाँ भरका सबै भन्दा फोहोर दुर्गन्ध पत्रकारिता
@mahendrathapa4273
@mahendrathapa4273 2 сағат бұрын
Je parman laya pani aba sabai janta Rabi sir ko pakche ma xan 84 ma ramro sanga tha hunxa
@Minavlogs129
@Minavlogs129 2 сағат бұрын
चेक संगै डिपोजित भौचर पनि संगै हुदैन कति सम्म मुर्ख हुन क्या अचम्म
@aniladhikari4704
@aniladhikari4704 3 сағат бұрын
Support Rabi, stop dirty politics!
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 2 сағат бұрын
यस्ता झोलेको कुरा के हेर्ने हो । आफैले हस्ताक्षर गरेको चेक पनि अस्ताक्षर चाहि मेरै हो तर चेक मैले काटेको होईन भन्ने ? "मलाई थाहा छैन"का झोलेहरु ।
@Kamal-zg6ec
@Kamal-zg6ec 2 сағат бұрын
Kantipur lae ago. Lagaaunu parcha
@AsmitaaKhadka-i6g
@AsmitaaKhadka-i6g 2 сағат бұрын
कम्पनी ले ऋण ल्याईसकेपछी पछि आउने MD ले ऋण तिर्नु ठगी हो??
@AppuMahara
@AppuMahara Сағат бұрын
Good mr lower
@DigitalCreation1986
@DigitalCreation1986 Сағат бұрын
पत्रकार महोदय स्वच्छ र निष्पक्ष पत्रकारिता गर्ने हो र नाम राख्न चाहने हो भने अपील त्रिपाठीले झै गर्ने हिम्मत गर्नुहोस्, होइन भने यस्ता अरे को भरमा गरेको कुरालाई अझ बढावा दिने खालको प्रश्न गरेर जनतालाई भ्रमित गर्ने कोशिस कताहि नगर्नुहोस्।
@nirugkc
@nirugkc Сағат бұрын
नटवर लाल हरु को पार्टी लाई केही फर्क पर्दैन ईनी हरु सबै लाई थाहाँ छ।जब मानिस ले लाज शर्म मारे र मैदान मा आए पछी कोसले के गर्नु सक्छन र गति छाडा हरु लाई। सहकारी पिडित जनता पनी हाम्रो दाजु भाई होईन र के को गोप्यन्ता हो र रबि लामिछाने त नटवर लाल हरु को मास्टर माइन्ड हो। ईनी ले रबि लामिछाने ले पैसा लिएको सबै थाहा छ। काँहा गोए त्यो सहकारी पिडित जनता हरु ईनी लाई समाते र राम धुलाई गर्नु पर्ने हो।😂😂😂😂
@hemson5505
@hemson5505 Сағат бұрын
याे मुजी झाेले कान्तिपुर को कुरा को पत्ताउनु पराेनि
@Samarpanmagar-jj5ct
@Samarpanmagar-jj5ct Сағат бұрын
जय 🔔🔔🔔रबि दाइ जिन्दावाद
@rambagchanda8970
@rambagchanda8970 Сағат бұрын
Kantipur ko biswash sakiyo hamro lagi jaya rabi
@samirchaudhari7144
@samirchaudhari7144 2 сағат бұрын
Durga ji lai karbahi hune kantti purlai karbahi kahile hune
@A2dcpic
@A2dcpic 2 сағат бұрын
कान्तिपुर लाई तिनी चेक कस्ले दियो गलोबल ime ले किन दियन?
@LalSingh-i7e
@LalSingh-i7e 25 минут бұрын
कान्तिपुर नै सरकार हो रहेछ यो सरकारको सुचनाको श्रोत भन्ने कुरा को हकमा कांङ्रेसका गगन थापा बाट प्रमाण मांग गर्नु पर्ने होला ।सरकारका प्रमाण कान्तिपुर र गगन थापा यी दुबै प्रमाण का भन्डारी बाट कसैलाई प्रमाण चाहिए उहा संङ हुने रहेछन भन्ने बुझियो ।
@meenalamichane
@meenalamichane Сағат бұрын
रबि निस्किएको दिन यी कान्तिपुर र पुराना भ्रष्ट नेताहरुकाे भागा भाग हुन्छ याे कुराकाे हेक्का रहाेस् भ्रष्टहरु
@dkthapa1817
@dkthapa1817 24 минут бұрын
कान्तिपुर समाचार लाई अहिले पनि सत्य तथ्य मान्ने गधा नै हो! कस्ले मान्छ कान्तिपुर लाई ? मान्ने भनेको भ्रष्टाचार गर्ने राजनीतिग्य हरुले मात्र हो।
@ramgopalsilwal
@ramgopalsilwal Сағат бұрын
भौचर सहित खोज्न मोरा कान्तिपुर अनिबल्ल,रबिफस्छ यार।
@bukeshmudbari2037
@bukeshmudbari2037 Сағат бұрын
कान्तिपुर मिडियाले मानव तस्कर, गिरिबन्धु, कम्बोडिया, वाइड वडी, यती, ओम्नी र वालुवाटारका विषयमा वोल्दैन तर रवीजीको वारेमा भ्रम फैलाउने काम गर्दैछ ।
@rameshthapa4815
@rameshthapa4815 Сағат бұрын
Very good 😊👍 जय घंटी 🔔🔔🔔🙋
Новости дня | 25 ноября - вечерний выпуск
11:43
Euronews по-русски
Рет қаралды 95 М.
This Game Is Wild...
00:19
MrBeast
Рет қаралды 174 МЛН
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
Румыны удивили и удивились
1:02
Euronews по-русски
Рет қаралды 13 М.
انقلاب فرانسه
54:24
BBC Persian
Рет қаралды 24 М.
This Game Is Wild...
00:19
MrBeast
Рет қаралды 174 МЛН