BARISTA TRAINING / LUMBINI BARISTA COFFEE SCHOOL

  Рет қаралды 50

lumbini Barista School

lumbini Barista School

Күн бұрын

𝐨𝐟𝐟𝐞𝐫! 𝐨𝐟𝐟𝐞𝐫 !! 𝐨𝐟𝐟𝐞𝐫 !!!
10% 𝐝𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐧𝐞𝐰 𝐚𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐢𝐬 𝐨𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐧𝐞𝐰 𝐢𝐧𝐭𝐚𝐤𝐞𝐬: 10-12, 2-4, 4-6pm
के तपाई 𝐁𝐚𝐫𝐢𝐬𝐭𝐚, 𝐁𝐚𝐤𝐞𝐫𝐲, 𝐂𝐚𝐬𝐡𝐢𝐞𝐫,र 𝐜𝐨𝐨𝐤𝐢𝐧𝐠 सम्बन्धी सीप मूलक काम हरु सिकेर विदेश जाने वा नेपालमै जागिर गर्ने वा स्वरोजगार भइ आफै नेपालमै व्यावासाय गर्न चाहनु हुन्छ ?
हो यदि चाहनु हुन्छ भने विगत लामो समय देखि यस द लुम्बिनी वारिस्ता कफी स्कूलले तपाइले खोजे जस्तो उत्कृष्ट तालीम दिदै आइ रहेको छ ।
तपाईंले यदि पैसा खर्च गरेर पनि उत्कृष्ट सीप वा तालीम पाउन सक्नु भएको वा सन्तुष्ट हुन सक्नुभएको छैन भने हामीकहाँ आउनुहोस्, हामी तपाइलाई ग्यारेन्टीका साथ तालीम दी सक्षम बनाउनेछौ।
हाम्रो यो तालीम केन्द्र नेपाल सरकारमा दर्ता भइ हाल सम्म सक्षम बनाउन धमाधम युवाहरूलाई तालीम दिईरहेको छ।
हाम्रो कफी तालिम केन्द्र का विशेषताहरु:
(१ ) लुम्बिनी प्रदेशकै सबै भन्दा उत्कृष्ट तालीम केन्द्र जहाँ बाट धेरै
विद्यार्थीहरूलाई Advance level र Professional level को तालीम हरु प्रदान गरेको छ।
( २ ) AST Trainer (Authorized SCA Trainer) द्वारा तालिम दिइने।
( ३ ) Italian coffee machine द्वारा तालीम दिईने।
( ४ ) तालीम पश्चात visa processing का लागी यसै तालिम केन्द्र बाट सहज वातावरण गराइने ।
( ५ ) बेकरी कुकिङ्गका आइटममा, जापानीज फूड सुसी, पिज्जा, वर्गर, स्यन्ड्वीज र पास्ता जस्ता सीपमुलक तालिम सिकाइने जसले गर्दा विदेशमा वा स्वदेशमा सजिलै काम गर्न सकिने ।
( ६ ) रेस्टुरेन्ट र सुपरमार्केटमा सजिलै काम पाउन सकिने Cashier तालिम IMS र POS सफ्टवेअरमा सिकाइने ।
( ७ ) कफी मेसीन सम्बन्धी टेक्निकल ज्ञान र सीप सम्बन्धी तालीम प्रदान गरिने ।
( ८ ) World famous Starbucks र costa को मेनु मा आधारित भएर पढाइने जसले गर्दा उक्त कम्पनीमा सजिलै काम पाइने ।
हामी कहाँ तालीम लिनुका फाइदाहरू:
( १ ) यस तालिम केन्द्रमा सिकेका विद्यार्थीहरू आफ्नो सफल व्यवसाय गर्न सक्षम।
( २ ) ९० % विद्यार्थी विदेशमा गई रोजगार प्राप्त गर्न सफल ।
( ३ ) काम सजिलो, छिटो र धेरै कमाई गर्न सकिने ।
( ४ ) थोरै लगानी गरेर नेपालमै पनि व्यवसाय सञ्चालन गर्न सकिने र त्यसको लागि चाहिने सम्पूर्ण प्राविधिक सपोर्ट यस केन्द्र बाट गरिने ।
( ५ ) युरोपका सबै देश लगायत Australia, America, Canada, New-Zealand जस्ता देश हरूमा student visa मा गएर सजिलै सँग part time job गर्न सकिने ।
( ६ ) Gulf country हरु Bahrain, Kuwait, Oman, Qatar, Saudi Arabia, UAE Maldives हरुमा यी सीपहरुको बढ्दो माग भएको हुँदा सजिलै ५०,००० देखि १२०००० सम्म कमाउन सकिने ।
/ lumbinibaristaofficial01
www.lumbinibarista.com
info@lumbinibarista.com
Our Location: Butwal-9, Milanchowk, near from city center.
Contact us for more information
071532471, 9857071804, 9847462093, 9811407701
goo.gl/maps/oE...
/ @lumbinibaristaschool2503
leave your contact number we call you

Пікірлер
Coffee Menu Explained - What the most common coffees are and how to make them
16:49
Artisti Coffee Roasters.
Рет қаралды 1,7 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 209 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 44 МЛН
One of the Greatest Speeches Ever | Steve Jobs
10:31
Motivation Ark
Рет қаралды 35 МЛН
Barista training || Exam and Farewell program ||
11:29
SAJAN VLOGS
Рет қаралды 148
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН