करोड पतिको छोरा किन जोगी ? भन्दा थर्काउनु थर्काए || Exclusive Yogi Byagra Bednath

  Рет қаралды 666,587

Harpal Media

Harpal Media

Күн бұрын

Пікірлер: 1 200
@HarpalMedia
@HarpalMedia 5 жыл бұрын
सबै सामान्य प्रश्न सोधिएको छ जुन सबैले सोधेको छ किन कुरै नबुझी गालि आइरहेछ भेडा जस्तो एउटाले गाली गरे पछि सबैले गर्नै पर्ने
@gyanendrabhattarai6490
@gyanendrabhattarai6490 5 жыл бұрын
हो यस्तै pinned कमेन्ट ले हजुरको व्यक्तित्व प्र्ष्ट देखिन्छ ? आफुलाई सुधार्ने कि अरुलाई गाली गर्ने?
@sagarpandey8400
@sagarpandey8400 5 жыл бұрын
Ani kina akmakeko ques sodbda 😂😂 Ki dar lagyo
@basantbc226
@basantbc226 5 жыл бұрын
Ali maza ko kura garnu ni k khali sampati Karod pati sodhi rakheko ni
@truptipaudel3629
@truptipaudel3629 5 жыл бұрын
ques sodhna aauna vanney kna interview linu
@godofgift4378
@godofgift4378 5 жыл бұрын
Kya sahi diyo baba le k qustain sodeko kun jamana ma hununx tapai hahaha khate patrakar haru
@csscake2814
@csscake2814 5 жыл бұрын
एउटा साधु जो सांसरिक मोह माया त्यागेर बसेको छ।ज्ञानको अद्यात्मको कुरा सोध्नु त कता हो कता तपाईंको घर कता?कुन School पढ्नु भयो रे? कस्तो झार पत्रकार हो यो?
@riupun7807
@riupun7807 5 жыл бұрын
Haha sadhu baba saga question ...😀😀😀 Patrakar ji....
@sumanach5412
@sumanach5412 5 жыл бұрын
Khate KZbin Channel
@saritaadhikari3013
@saritaadhikari3013 5 жыл бұрын
Haha tei ta
@romnathchaulagain6408
@romnathchaulagain6408 5 жыл бұрын
यि पत्रकार लाइ तहलगाउने बाबा हुनुहुदो रहेछ।
@nepzdil1420
@nepzdil1420 5 жыл бұрын
झारपात youtube खोल्यो डलर कमाउने भाँडो बनायो मुलाहरु कुन मान्छे सङ्ग कसरी कुरा गर्ने थाहा छैन? मुला
@Drunk.writer
@Drunk.writer 5 жыл бұрын
Tehi ta muji khate life usko ho freedom sanga jiuna pauxa...gula ko karairako uslai sadhu banna man lagyo ta timi muji harulai k matlab...?
@sumanuparkoti1200
@sumanuparkoti1200 5 жыл бұрын
1000%सहि हो nepz broहजुर
@gopallimbu79
@gopallimbu79 5 жыл бұрын
greet...bro
@seasonshwoorup7312
@seasonshwoorup7312 5 жыл бұрын
@@gopallimbu79 good
@BhijanNeupane
@BhijanNeupane 5 жыл бұрын
Sahi ho
@sumnimaparajuli4782
@sumnimaparajuli4782 5 жыл бұрын
असभ्य पत्रकार! मर्यादा नविर्सिनु कहिले पनि, एउटा योगी लाई प्रश्न सोध्दा।
@pramodkanel
@pramodkanel 5 жыл бұрын
Yo Khate ko ho Questions garne .stupid person F for him
@rairahul1281
@rairahul1281 5 жыл бұрын
खाते युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
@rairahul1281
@rairahul1281 5 жыл бұрын
प्रेम सर! अहिले यस्ता दुई कौडिको ज्ञान नहुने ब्यक्तिहरु एउटा क्यामेरा बोक्यो अनि चिर-परिचित ब्याक्तित्वको पछि लागेर अन्तरबार्ताको नाममा डलरको खेती गर्नेहरु धेरै छन ।
@laxxukaley1218
@laxxukaley1218 5 жыл бұрын
यो onlineharpal भन्ने पहिले एउटा online पत्रीका थियो । त्यसकै कुन्नी के सुब्बा भन्ने मान्छे हो यो ।
@swoosh.24
@swoosh.24 5 жыл бұрын
सहि
@rameshsilwal8248
@rameshsilwal8248 5 жыл бұрын
Thik sarai chittabujhdokura
@harikhadka5626
@harikhadka5626 5 жыл бұрын
हे भगबान यस्तो मुजीलाई कसले पत्रकार बनायो हेर न प्रश्न सोध्नेको तरीका
@rinayonjan5610
@rinayonjan5610 5 жыл бұрын
9
@manitasherestha6103
@manitasherestha6103 5 жыл бұрын
😃😃😃😃😃
@fantasticgamer6866
@fantasticgamer6866 5 жыл бұрын
😂😂😂
@ikashgurung2220
@ikashgurung2220 5 жыл бұрын
😂😂
@pravashlama8466
@pravashlama8466 5 жыл бұрын
Wow Pranam baba ji, you really have a great spiritual knowledge. Yeh true some reporters should go through some research before going for any interview. wow a great message to our Nepali brothers living everywhere in world. Yeah we all Nepalese should be one. Thank you baba ji.
@mayaeverest6495
@mayaeverest6495 4 жыл бұрын
Pravash Lama I want to meet him Barajii
@kajii7739
@kajii7739 5 жыл бұрын
पत्रकार कमजोर हैन, याेगि talent हाे, पत्रकार भन्दा🙏🙏🙏🙏
@onlinemedia6187
@onlinemedia6187 5 жыл бұрын
हातमा माइक समात्दैमा र क्यामरा लिदैमा कोहि पनि पत्रकार हुदैन। यो प्रश्न सोध्ने पत्रकारलाई पत्रकारिता शिक्षाको खाचो छ।
@destructionmode7436
@destructionmode7436 5 жыл бұрын
Patrakar hoina paisakhor haru ho inar media haru☺
@romeodeep8461
@romeodeep8461 5 жыл бұрын
पत्रकार दाई यहॉ भएको सबै कमेन्ट पढ़ अनि केहि ज्ञान लिन पर्यो-
@deepraj1578
@deepraj1578 5 жыл бұрын
पत्रकार पनि गतिलो प्रस्न गर्न जानेको हुनु परो नि ?
@tamang480
@tamang480 5 жыл бұрын
हावा मा थर्कायो भनेर title रक्छ साला साधु हुनु भन्दा आगाडि भेटेको भए चाहि थाह पाउथियो कति राम्रो सङ सम्झाईराको छ घन्टा जस्तो प्रस्न सोध्छ ...?
@mamtamalla8675
@mamtamalla8675 5 жыл бұрын
अहिले त जो पनि पत्रकार बनेको देख्दा दुख लाग्छ । मर्म हराईसक्यो पत्रकारिताको ।
@Nepalesediaspora
@Nepalesediaspora 5 жыл бұрын
अमेरिकामा धेरै दुख भयो, भोकै पनि बसियो kzbin.info/www/bejne/p4q8mH19gLtng7M
@bijaymokatan3835
@bijaymokatan3835 5 жыл бұрын
Nice goodसंदेश योगी ज्यु!
@bishalpariyaar4724
@bishalpariyaar4724 5 жыл бұрын
दिमाग वाला छन् साधु बाबा तर वाहा लाई सम्पत्तिको कुनै मत्लब र परिवार को खाचो नभएर जोगि साधु हुनुभयो
@binodgurung4465
@binodgurung4465 5 жыл бұрын
ho
@poojachand2281
@poojachand2281 5 жыл бұрын
Salute maharaj ❤️ this journalist deserves it !’ And they have to research before taking interview 👍👍👍
@dineshkurmi8268
@dineshkurmi8268 5 жыл бұрын
O Hello मुजि पत्रकार बोल्न आउदैन भने जाठो तेरो क्यामारा जलायर पानिपुरि बेच्न बस मनग्य कमई हुन्छ जाठा
@tarapradhan2187
@tarapradhan2187 5 жыл бұрын
हैट !! योगि बाबा धेरै बुझ्ने र शिक्षित अनि विद्वान हुन !! KZbinr प्रस्न कर्ताको स्तर चाहिँ अलिकति उठाउनै पर्छ !!
@abishekrai8480
@abishekrai8480 5 жыл бұрын
Kada ho sadhu dai 👌👌👌👌👌
@tikarammulicha6976
@tikarammulicha6976 3 жыл бұрын
बाबा जिको यो उपदेश यो छुद्रे युट्युबेलाइ जिवन्भरी पुग्ने ग्यान र मार्ग पुग्छ। येसको स्तर सप्रन अझै धेरै झापट खान पर्ला । प्रणाम !
@krishanagurung4536
@krishanagurung4536 5 жыл бұрын
गुरुजी को भनाई अति सन्दर्भ लाग्यो
@bidhyasharma2129
@bidhyasharma2129 5 жыл бұрын
साह्रो राम्रो कुरा गर्नु भयो बाबाजी। भौतिक सुख केही‌ हैन धन मात्र संसारमा केही होइन। जय गोरखनाथ।
@amrit9626
@amrit9626 5 жыл бұрын
पत्रकार होइन पतरुकार रैछ मुलाकाे साग
@sahijnyan
@sahijnyan 5 жыл бұрын
युटुबे दुई कौडीको ज्ञान छैन, प्रश्न गर्ने शैली छैन, कोसित कस्तो प्रश्न गर्ने केही थाहा छैन , प्रकृति भन्नू पर्नेमा प्राकृति भन्छ,...हैट ! धिक्कार छ तँ जस्तो दुई कौडिको युटुबेलाई
@namastebardiya
@namastebardiya 5 жыл бұрын
सहि कुरा
@bimalkc5667
@bimalkc5667 5 жыл бұрын
जोगि र योगिको अर्थ थाहा नहुने नि पत्रकार को भेषमा
@ishoorbhandari7534
@ishoorbhandari7534 5 жыл бұрын
सहि कुरा गर्नु भयो योगि ज्युले, जब कि जस्ले सारा घरपरिवार गृहस्थी जीवन(लोभ,मोहो) नै त्याग गरेर योगि बनिसकेपछि उनिहरुको बिगत नै कोट्याउनै हुदैन। कोट्याउनु थ्यो त किन त्याग गर्थे? पत्रकार जि सामन्य मान्छेले नि बुझ्ने कुरा तपाईं पत्रकार भएर किन बिगत कोट्याउनु? आउदैन भने नसोध्नुस, माफी माग्नुस या त अर्को चकटी लेर छेउछाउ मै बस्नुस। ध्यानी योगि साधु एकान्त चाहन्छ ग्यान प्राप्त गर्न चाहन्छ संसार बिचरण गर्न अर्थ बुझ्न चाहन्छ र उब्जेको ग्यान वाड्न चाहन्छ तर मेडियामा ल्याउनु त्यो पनि अनावस्यक तरिकाले राम्रो होइन।
@alishgurung5421
@alishgurung5421 5 жыл бұрын
पत्रकार को प्रस्न सोध्ने शैलि चै भएन है गुरुले प्रस्न को उत्तर दिएको चै एकदम मनपर्यो
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
सही योगी महाराज सत सत नमन गुरुजीलाई
@bhabindragurung5314
@bhabindragurung5314 5 жыл бұрын
हैन यो पत्रकार संघ छैन कि क्या हो नेपालमा camera हात्मा माइक बोक्दैमा आफुलाइ पत्रकार सम्झिने हरुले गर्दा नै बिकृती फैलाउने मुख्य माध्यम बनेको छ यो कुरामा नेपाल पत्रकार संघ ले बिशेश अध्यन गर्न जरुरि देखिन्छ
@namastebardiya
@namastebardiya 5 жыл бұрын
सहि कुरा
@harighimire5676
@harighimire5676 5 жыл бұрын
100%Sahi kuro garnu vo
@Lv43RB
@Lv43RB 5 жыл бұрын
यस्ताको लाइसेन्स खारेज गर्नु पर्छ
@sapanrai8702
@sapanrai8702 5 жыл бұрын
अादेस महाराज🙏महाराज सारै सहि मानछे हाे यसमा दुई मत छइन
@tamanglama1450
@tamanglama1450 5 жыл бұрын
Aadesh. .maharaja. .yogi. begra begnath .
@lxbasnet5319
@lxbasnet5319 5 жыл бұрын
फेमेली को कुरा गर्न मोन नै छैन भने कति कुरा खोतल्न खोजेको।
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
पत्रकार होईन जासुस जस्तो प्रश्न सोधेसि जसको नि पारो तात्तीहाल्छनि..
@ravanstangod6514
@ravanstangod6514 5 жыл бұрын
Tah journalist ko nam ma kalang hoss questions sodne para tehi ho khate.
@suchanasanjal4076
@suchanasanjal4076 5 жыл бұрын
युट्युबेलाई पत्रकार चाही किन भन्ने??
@arjunbam2167
@arjunbam2167 5 жыл бұрын
सहि हो।।।
@अनिलरुद्रमरासिनी
@अनिलरुद्रमरासिनी 5 жыл бұрын
प्रस्न गर्ने बानी सुधारनुस एउटा जोगि सङ्ग बोल्ने तमिज एस्तो छ आफुलाइ खुब ठूलो पत्रकार ठान्नुहुन्छ होला । उहाँको सन्देश अनि उस्को बोली अनि उस्को दिन्चार्य हेर्नुस कति असल छ्🙏💟
@paradise1058
@paradise1058 5 жыл бұрын
Respect to Yogi Begra Begnath. What a calm reaction to such idiotic questions...
@sankshetree6203
@sankshetree6203 5 жыл бұрын
सहि कुरा गर्नु भयो योगि राज जि ले। पत्रकार हो कि पत्रुकार हो यो! चड्कन हान्नु पर्ने हो योगिराजले।
@niteshchand8724
@niteshchand8724 5 жыл бұрын
Hajur ko boli bujhena maharaj Yeslai chyama dinus😊 Jai samhboo🙏🙏🙏
@sushmitarai6386
@sushmitarai6386 5 жыл бұрын
Nitesh Bahadur Chand 😃😃😃😂😂😂
@yetimaharjan4362
@yetimaharjan4362 5 жыл бұрын
🙏🏻🙇‍♂️माहाराज हजुर को हरेक शब्द सुशील अनि धेरै शब्य छन् । हजुरलाई कोटी कोटी प्रणाम 🙏🏻
@mangalsingh1412
@mangalsingh1412 5 жыл бұрын
गौतम बुद्ध पनि राजपुत थिये पैसा धन सम्पत्ति नै सम्पुर्ण हैन बुज्न पर्दैन यो पत्रकार मित्रले
@anilthapamagar4984
@anilthapamagar4984 5 жыл бұрын
झारपात युट्युब च्यानललाई गतिलो झापड दिनुभएछ खुशी लाग्यो ।जसलाई बिषयवस्तु नै थाहा छैन ।अध्ययन गर्नुपर्यो नि। क्यामेरा र कालो लौरो तेर्साएर पत्रकार भइन्न महोदय ।
@annykunwarbalaofficial3318
@annykunwarbalaofficial3318 5 жыл бұрын
यो पत्रकार के कुरा गरेको योगि साधु चै मान्छे होइन र के सोधेको अध्यन अनुसन्धान नै न गरि जान्छ के हो तरिका
@pramodkanel
@pramodkanel 5 жыл бұрын
Yo ta Pasu ho asking unnecessary question
@sunitathapa2891
@sunitathapa2891 4 жыл бұрын
ॐ जय गाेरखनाथ बाबा जय ॐ
@nagendrakarki9840
@nagendrakarki9840 5 жыл бұрын
खाते पत्रकारहरु: खोंचमा जन्मिएकाहरु: बोल्नको लागी मुख चलेर मात्र हुन्न! भॉति पनि पुग्नु पर्छ!
@PravashLama-i9g
@PravashLama-i9g 4 ай бұрын
Very very very true Yogi ji. Koti koti pranam Yogi ji
@siddharthankgyawali6398
@siddharthankgyawali6398 5 жыл бұрын
Respected citizens of nepal always think that little knowledge very dangerous.
@nayanshreepokharel
@nayanshreepokharel 3 жыл бұрын
Jay guru gorakhnaath vagawan . Jay guru byagra bednaath vagawan🙏🏼🙏🏻🙏🕉
@ravindrandtdangol5652
@ravindrandtdangol5652 5 жыл бұрын
भाइरल बन्न जे पनि सोध्छ्न कसलाइ सोधिराको ? कस्तो ब्याक्तित्व हो केही ग्यान छैन ! बकम्फुसे पत्रकारहरु !
@toxing123
@toxing123 5 жыл бұрын
अध्यात्म मा पस्न खास गार्हो छैन पसेर फेरी निस्केर निभाउन चै जो कसैले सक्दैन, ब्यग्र बेधनाथ को को कुरा ले मन छोयो आज ।
@uu6634
@uu6634 5 жыл бұрын
जो पनि पत्रकार वाइयात
@sangitakarki7226
@sangitakarki7226 3 жыл бұрын
पैसा को मोह मा फसेको पत्रुकार ले महान आत्मा सङ के तुच्छ कुरा गरेको?
@sangitakarki7226
@sangitakarki7226 3 жыл бұрын
पैसा को मोह मा फसेको पत्रुकार ले महान आत्मा सङ के तुच्छ कुरा गरेको?
@ravindrakhanal3584
@ravindrakhanal3584 5 жыл бұрын
यो पत्रकार ऋषि धमला को सिस्य हुनु पर्छ
@yubi3619
@yubi3619 5 жыл бұрын
प्रकृतिको Nature हो रे। ए पत्रकार भाइ कुन school मा पढेको। अनुहार देखाउ त
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 5 жыл бұрын
नमस्कार । योगी जी । रारा ताल पुग्दा भेट भा थ्यो । दुई वर्षअघि । नेपालको बारेमा धेरै अध्ययन छ । योगी जीलाई ।
@deepakthapa4745
@deepakthapa4745 5 жыл бұрын
Yesaima janmeu, yesaima hurkeu, yesaima bilau.. futeko vaye jutera aba chuteko milau.. wahaaa... loved it..😍😍
@ramthami8414
@ramthami8414 5 жыл бұрын
हा हा पत्रकार रे जुन मान्छे अध्यात्मिक दुनियाँमा छ त्यहीँ बिषयमा सोध्ने नि अरु किन यो गुरुले सहि भनेको छ 👍️👍️👍️👍️
@omkarsubedi583
@omkarsubedi583 5 жыл бұрын
य पत्रकार भाइ के पारा हो सोधाइको धेरै सिक्न बाँकि छ तिमिलाइ अजै सिक तिमी गरि खने भय।।।
@nayanshreepokharel
@nayanshreepokharel 3 жыл бұрын
Om namaha shivaya om har har mahadev🙏🏻🙏🏼🙏🕉❤😍 jay jay mataraani devi mata bhawani mata 🙏🏼🙏🏻🙏🕉❤😍
@karrakhabardotcom7017
@karrakhabardotcom7017 5 жыл бұрын
के तालको पत्रकार रैछ । प्रश्न गतिलो सोध्न नि नआउने ।
@subbakayakayalimbu9934
@subbakayakayalimbu9934 5 жыл бұрын
जय गोरुको नाक जय घण्टी बा बा जय भाङ बाबा जय मचिन्द्र नाथ बा बा
@sabinkhulal
@sabinkhulal 5 жыл бұрын
His voice just wow 😋😋 too havyy
@lokbahadurargali6664
@lokbahadurargali6664 3 жыл бұрын
sanyasi iiu ko interview very good kati salin bachan thanks yogi jee
@kingsofvloggersinnepal851
@kingsofvloggersinnepal851 5 жыл бұрын
Yogi g ko ,kura ekdam manparyo..patrakar le alik research garer ,tayari bhayeraw interview lida raamro ho ki...
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 3 жыл бұрын
साधुसङ्ग कुरा गर्न अध्यातमिक प्रश्न गर्नु होलानी।किन गृहस्थ जीवन को बारेमा सोध्नु ?
@madhushrestha8325
@madhushrestha8325 5 жыл бұрын
धन,सम्पत्ति,रुपैया,पैसा र प्रख्याती या बिवाह,न्याय,कानुन र नीति नियमहरु यी सबै मान्छेहरुले आफ्नो सुबिधाको लागि निर्माण गरेको हो,,आध्यत्मक र आध्यात्मिकमा गए पछि यी कुराहरु गौर र सामान्य लाग्छ र साधु,सन्त,माहात्मा वा स्वामीहरु सङ्ग यस्ता प्रश्न सोध्नु नै गलत हो!!!
@dallifucchi3635
@dallifucchi3635 5 жыл бұрын
हग्नि पाद्नि सबै पत्रकार कस्तो जमाना अायो यार घरिघरि त लाग्छ खत्तम जमनामा जन्मेछु । धिकार छ पत्रकार तिमीहरूलाई साधुलाई सम्म छोडेनाै ।
@shivagunsinghthakuri1810
@shivagunsinghthakuri1810 5 жыл бұрын
Ko Sanga kasari bolnu prxa vanearw pahila sikearw aaune Ani interview line Hai patrakaar
@deepakthapa290
@deepakthapa290 5 жыл бұрын
कति मिठो कुरा जय गोरखनाथ
@dipakashrunjali4598
@dipakashrunjali4598 5 жыл бұрын
पत्रकार आफै अनभिज्ञ छ कि योगीलाई के समन्धि कस्तो प्रश्न सोध्ने भनेर। अध्यात्मको कुरा गर न यार।
@ANITABASNET-h2x
@ANITABASNET-h2x 5 жыл бұрын
हैट कडा साधु।
@ronitpun2462
@ronitpun2462 5 жыл бұрын
Yo KZbinr Lai dekhey ke kutne ho mugi aanpadh gawar ,sanskar bheen,radiko bacha,zhat barabar ko kura ,narsury ko bachha ,bolee ko thegan nabhayeko 2 takka ko khatee po raixa .mugi Lai awasya sarap lagnexa.
@rajushrestha3558
@rajushrestha3558 5 жыл бұрын
I Am Very impressed from Baba Byagranath. Very Wise Baba
@Sara-ws9rl
@Sara-ws9rl 5 жыл бұрын
Ooo hooo first time dekhe Nepal MAA yesto sexy personality sadhu 🥰 wow I love his voice
@वीरगोर्खालि-ण6ण
@वीरगोर्खालि-ण6ण 3 жыл бұрын
ओए केटि हो बाबा लाई ध्यान गर्न देओ त ध्यान भङ्ग न गर त🙄😁😁
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
धर्म:सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था रहे मात्र नेपाल रहनेछ चेतना भया !!! जय नेपाल !!!
@manishgharti5438
@manishgharti5438 5 жыл бұрын
Jaya sambooo baba ko kura sunera malaI pani sadhu lai bana man lago sansara ta yasma po raixa
@lovethelove9928
@lovethelove9928 5 жыл бұрын
Suresh Babu; Meditation garnu paryo.... kasailai kei sodhnu pardaina, aafui lai sodhe pugxa.
@veersingholi5662
@veersingholi5662 5 жыл бұрын
सलाम छ योगि जि लाई
@Bivinskis
@Bivinskis 5 жыл бұрын
Baba daii!! I totally admire your concept. You are trying to find your own enlightenment... we do need people like you in this world. I would like to live my life just like you for a day....
@Nepalesediaspora
@Nepalesediaspora 5 жыл бұрын
अमेरिकामा धेरै दुख भयो, भोकै पनि बसियो kzbin.info/www/bejne/p4q8mH19gLtng7M
@santoshgiri912
@santoshgiri912 5 жыл бұрын
सारै राम्रो बिचार गुड पनि छ। वा सादु को दुड छ।
@RD-cj2rm
@RD-cj2rm 5 жыл бұрын
This animal needs to learn what to ask when he is interviewing a yogi, a divine personality.
@anuprashpradhaan
@anuprashpradhaan 5 жыл бұрын
हामी नेपालीहरूमा स्तरीयताको आवश्यकता छ है । अझ पत्रकारहरूले त समाजकै उत्तरदायित्व वहन गर्नपर्ने हुन्छ । युटुय्बमा प्रतिक्रिया गर्नेहरूले अपशब्दहरू बोल्ने अपसंस्कृति त्यागौ । नेपाली संस्कारी बन्न सिकौ ।
@rameshjungshahi804
@rameshjungshahi804 5 жыл бұрын
Machikneee koi Hero naban ,NATH Lai Respect Gar ,Jatha
@anilghale4483
@anilghale4483 5 жыл бұрын
पत्रकार ज्यु साच्चै अर्कै दुनियामा छ जस्तो लागेउ प्रश्न सोध्ने तरिका देख्दा😂😂😂
@bhojrajnepali7318
@bhojrajnepali7318 5 жыл бұрын
होइन हाे साथीहरू कसताे खालकाे मायक र केमरा बाेकेर हिडेछ ।के साेधेकाे हाेलानि परसन गरन जानकाे रैनछ छिछि थट
@takobhjung8100
@takobhjung8100 5 жыл бұрын
This yogi speaks on point I like he knows what he is n where he is .... that’s man
@rajandahal6671
@rajandahal6671 5 жыл бұрын
Patrakar ta vus raxa. Kasto talent yogi ji.
@madhuranithakuri1778
@madhuranithakuri1778 3 жыл бұрын
Yogi byagra bednathjis voice is very commanding and powerful.
@sangamsharad857
@sangamsharad857 5 жыл бұрын
साला झारे पत्रकार ,मान्छे कस्तो हो कस्तो सोध्ने थाहा नभएको के अन्तरबार्ता लिन्छ यार!!?
@ujwalrajbanshi7321
@ujwalrajbanshi7321 5 жыл бұрын
जोगीले सहि भन्नू भयो । केही न जान्नेले किन अरुलाई घोच्ने कुरा गर्नु । यो पत्रकारहरु खाली आफू म ठुलो हु ठान्छ । ठिक लाग्यो जोगिको कुरा ।
@jeenalimbu3276
@jeenalimbu3276 5 жыл бұрын
Lado jasto Questions sodaxa ylllllllll
@navinchhetri284
@navinchhetri284 5 жыл бұрын
ठुटे पत्रकार ले वास्तविक पत्रकार को मान हानी भय जस्तो लाग्यो मलाई ।
@Pulami.8
@Pulami.8 5 жыл бұрын
hello patrakaar vai, interview linu agadi..! Kosko lidai xhu.? k shodne.? k vhanne? jastai kura haru Lai liyera preperation xhainah.! hawa mukh ma j question ayo tyai hawa ma boleko...!! euta normal manche sacrifice garera baseko xha. hawa ma boleko..!! jatha talai thaha xhainah.? - Afno आमा sanga k “kura,prashna” garne.? ra tero afno बुडी sanga k kura ra prashna garne vanera? thaha xhainah.? jatha baakwash interview video banayo ani afu lagayaat sampurna media ko bejaat hunu nai ta jasto tuuppu na fheedd ko patrakaar haru garda ho. sala badh gaar tero yo channel. VhetLash kun din kun xhai ko bata. jatha bejati
@limbumohenshigu1521
@limbumohenshigu1521 5 жыл бұрын
ठिक,ठिक बल्ल भेट्यो पत्रकरलाई उत्तरतिर लागेका मान्छेलाई दखिनदिशाको मार्ग सोधिरहने यस्ताखालका पत्रुकारलाई गालिदीनै पर्छ
@rajkumartamang6036
@rajkumartamang6036 5 жыл бұрын
K lado jasto patrakar hw jatho
@omkumarikharel7963
@omkumarikharel7963 5 жыл бұрын
भरखरका पत्रकारको प्रस्न सोधाइ लगभग एकै किसिमका जस्ता पाइन्छन् । मान्छे अनुसारको प्रस्नोत्तर तयारीमा ध्यान पुर्याए जस्तो लाग्दैन । पत्रकार बन्न सकिएला तर सफल पत्रकार बन्न निक्कै प्रयत्न गर्नुपर्ने हुन्छ । रहस्यको उदघाटन गराउन सक्नु पत्रकारको सामर्थ्य मान्नुपर्छ ।
@deepakkhatri4579
@deepakkhatri4579 5 жыл бұрын
के सोदेको होला यो पत्रकार ले पहिला बोल्न सिक यार मित्र अरु पत्रकारको ईज्जत् न फाल
@lovesonvlog4785
@lovesonvlog4785 5 жыл бұрын
हैट तिर्सना बुढाथोकी को interview लिन जाउ बरु पत्रकार भाइ।।😃😃
@gangasunar2983
@gangasunar2983 5 жыл бұрын
घाँस पत्रकार ।।। पत्रकारीता के हो मलाई फोन गर् म सिकाउँछु ।।।
@sunitapuri7104
@sunitapuri7104 5 жыл бұрын
योगि ले संसारिक माया मोह लोभ छाडेर एक साधुको रूप लिनु भयो ।
@govindapandey64
@govindapandey64 5 жыл бұрын
यो पनि कुनै तरीका हो? के सोध्या प्रश्न? योग के हो? ध्यान के हो ? खै कुराहरु आएको नजान्ने ले किन जानु बोल्न सोध्न चित्त बुझेन मलाई
@BijayLama-iz7sy
@BijayLama-iz7sy 5 жыл бұрын
sexko kura
@tamrup6500
@tamrup6500 5 жыл бұрын
अतिथि भन्दा बौद्धिक छमता कम्जोर पत्रकार भयेसी यस्तै हुन्छ ।
@durgakarki3360
@durgakarki3360 5 жыл бұрын
यि बाबाजीले पत्रकारलाई थर्काउनुको साटो ग्यान दिएर बुद्द झै भएको भए पो ग्यानी भन्नेत हैन
Prabanjan Bahadur Sing
26:01
TV Annapurna
Рет қаралды 173 М.
Америка... #shorts #фильмы #топ
0:59
KINO ELITA
Рет қаралды 4,1 МЛН
Duy Beni 14. Bölüm
2:22:58
Duy Beni
Рет қаралды 3,6 МЛН
Кому ты в больнице нужен? | 9 серия | Скорая
28:13